@@Mks-koirala हो कानिको छोरा बाहुन हुन सकदैन धरम मा बसनु पछ हजुर भनुलाइ हजुर भनुस किन गलत गरछ हो सारकिको छोरा साकि हुनछ बाहुन बाहुन हुनछ जत नमिलेको के बिबाहा गरनु तो सकसेज हुदैन हजुर
यो ' दलित ' भन्ने सब्दनै सब्दकोसबाट हटाउनु पर्छ यो सरकारले। र यो दलित संघ हरुपनि सबै खारेज गर्नु पर्छ। यो संघले आफैलाई कमजोर बनाउने काम मात्र गर्दछ। सबैजना मानिस हो। सबैले सम्मान अधिकार पाउनुपर्छ
Sabda kahile naramro hudaina sathi Sabda lai kaam le naramro banauxa. Yo dalit sabda lai hataune haina. Baru yeslai ramro banara Dalit vanda garba garne batabaran banaunu parxa.
यो पनि नबिर्सौं कि त्यँहा ति युवाको साथ दिने क्रममा उनका गैर दलित युवा साथीहरू पनि मारिएका, बेपत्ता र घाइते भएका रहेछन अहिलेसम्म बुझे अनुसार। सबैलाई एउटै घानमा हालेर नहेरौँ। दलित माथीको विभेदको अन्त्यको लागी गैरदलितको पनि सहयोग हुनै पर्छ। विभेद गर्न नचाहने गैर दलितलाई पनि गैर दलित समुदायबाट डर छ। यसका अपराधी कुनै हालतमा उम्किनु हुँदैन।
"संसारको सबैभन्दा अभागि आमा त्यो हो जसले आफ्नो छोरा मरेको खबर सुन्न पर्छ" मन छोयो यो लाइन ले 😭😭😭 दोषिलाइ कडा कार्बाहि गर्नपर्छ रबि दाइ। नबराजले न्याय पाउनैपर्छ ✊
यो दुई भाइ ठूलो जात भए पनि सत्य बोल्नु भएको छ।।आफ्नो साथी भनेको यस्तो हुनुपर्छ ।सायद यो ठाउँ मा अरु सामाजिक सन्जाल मा लेख्ने मान्छे भएको भए झुट बोल्थे होला तर दुई भाइ लाई सलाम ।।
सारै दुखलाग्दाे घट्ना घट्याे अाखिर कहिले सम्म घट्छ यस्ताे घटना कहिले अाउँछ मान्छेमा मानब्ता कहिले सम्म चल्छ जातजातमा भेदभाब कल्ले बनाकाे हाे याे जात भात कुरा अाखिर भगमान्ले बनायकात हाेइनन् मान्छेलेनै बनायका हुन तेसैले जातिय विभेद हट्नु पर्छ किन भनी यउटा जात काे कारन् कुनै निर्दास ले ज्यान गुमाउनु पर्दैन
Ke pasal ko saman ho ra dinna bhanna lai ani gharma magna ayapo bhanne bhagaune lai kasari bhanne tesai le kasaiko izzt maa daag lagaaune laaii yahi ho kada sajaya yo chhitai kanun maa parit garaunu parxa chahe dalit hosh chahe chhetri sabai le afnu chaln anusar ko behe garnu parxa tyo bhanda mathi gyo bhane yahi hunxa halat
@@chandarkaarkee3813 waah tapai ko soch estai nich soch vayera ho esto ghatna ghatne. Sunnus tapai kaan kholera ani afno dimag kholera bihe garna chahe jo sukai snga jasto sukai jaat snga kina nahos afno icchya ho afno kura ho tapai koi haina kasailai dinxu dinna vanna ko lagi. Jaat ko kura garne kun jamana ma bachi rakhnu vako xa? Tapai dinu man xaena nadinus tapai lai manxe marne adhikar kasle diyo? Vagayo re ani vagne pani tapai kai xora xori ho haina? Etikai vagayera vaginxa? Duijana prem garera vagxan vane tapai le bich ma manxe marne ko ho? Esta waiyatt soch vako manxe haru pani huda raexan ahile ko samaye ma
कामीको सिपले नेपाल जोडियो🔪 दमाईको सिपले पहिचान👗👕 सार्कीको सिपले हरेक पाइलामा काडा बिझ्न दिएन।👞 दुखको कुरा "जसको सिपले नेपाल जितेर आफ्नो पहिचान जोगायो आज तिनै समुदाय अछुत भैरहेको छ।" धन्न कामी सङ्ग खुकुरी🔪 बनाउने सीप थियो र पो पुर्खाले शत्रुको नास गरे कसैको शक्ति टिक्न सकेन।के कामी सङ्ग हतियार🔪 बनाउने सीप नभएको भए घोचा र लौरोले नेपाल जोगिन्थ्यो होला??? यहाँ हरेक जाती हरेक समुदाय हाम्रो सस्कृती हाम्रो पहिचान भनी गर्व गरेको भेटिन्छ तर उसको सस्कृती र पहिचानमा दमाईको योगदान भनेर भन्न किन भुल्यो,कामीको योगदान भनेर भन्न किन भुल्यो????😢😢 हरेक जातजातिको भेषभुसाको डिजाइनर र निर्माण त आखिर दमाईले नै होनी गरेको???👚👗👖👘 दौरा सरुवाल र ढाका टोपी साथै छालाको जुत्ता👞 बनाउने अछुत भएका छ्न।अन्याय गर्नु मात्र पाप होइन सहनु पनि पाप हो।तसर्थ बोल्नेको पिठो पनि बिक्छ भनेजस्तै आफ्नो अधिकारको लागि आवाज उठाउ,बोलौ,जागौ सचेत युवाहरु...."जातीय विभेद कहिले सम्म चल्छ?" सपाेर्ट गर्नेहरूकाेले हात उठाउनु✋✋✋
Ho gorkhali vanera kale chinayo tehi khukuri le teyo khukuri kale banayeko ho tehi dalitle kale banayeko gahana kapda lahuxan teyo sab dalitko sip ho manxe achhut sam naachhut kina ab dalit Saba ek hunu parxa
Sahi ho sathi ekdam marmik kura vannu vayo tapaiko yo vanaile mon ma ek prakarko aago dankiyako xa jasle dalitko naam ma nabaraj bhaiko hatya garyako xa uslai phasi dinu parxa
रबि दाई म जम्मा १४ बर्षको हो। मलाई मेरो दोशलाई छुवाछुत मुक्त राष्ट्र हो भनिएको थिय तर आज सम्म पनि मेरो देशमा छुवाछुत , बलात्कार जस्तो अस्लिल हर्कत भईरहेको छ। मेरो देश कहिले पनि यस्ता अस्लिल हर्कत बाट मुक्त हुन सकदौन ? मलाई यसको उत्तर दिनु होला।
Kina aafu le aafu lai dalit bhannu hunchh maile ahile samma na bujheya kuraa khali jaat bhaat sabai ko ragat raato hunchh kohi jaat chaina please dalita bhanna bandha garnus
पिडित जुनसुकै जातको भए पनी न्याय पाउनु पर्छ र दोषीलाई कड़ा भंदा कड़ा कारवाहि गर्नुपर्छ के पिडित अरु जातको भएको भए उसलाई न्याय दिलाउन हामी आवाज़ उठाऊदईनौ थियौ होलात ? कृपया जातीय भेदभाव नगरौ र अपराधिलाई कड़ा भंदा कड़ा सजाय दिलाउने तर्फ लागौ र आफूले आफुलाई नै दलित भनेर सानो बनाउन नखोजनुस मानिस ठुलो दिलले हुँछ जातले हुदैन
हत्या गर्नु अपराध हो सबैलाई थाहा छ । के तपाईं अाफुलाई दलित भन्न रुचाउने नेपाली दाजुभाइहरु तपाईंको घरमा पनि छोरी बहिनी छिन होला रातिको १० बजे २०/२१ जनाको हुल अायर छोरी भगाउन अायको तिम्रो छोरी देउ भन्दा तपाईहरुको प्रतिक्रिया के हुन्छ …?
दलित कसलाई भनिएको हो?? कसले बनाएको खुकुरीले गोर्खाली नेपालीको शान अग्रपंक्तिमा राख्यो?? कसले सिङ्गारेको सुन हो त्यो जुन सिंदुर पोतेमा पनि झुन्डिन्छ?? कसले सिलाएको लुगा हो त्यो जुन मानिसहरुको इज्जत ढाकिराछ?? कसले बजाएको बाजा हो त्यो जुन बाजा बिना बिहे नै सस्तो लाग्ने? कठै म स्तब्ध छु😑😑 कठै नेपाल कानुन्😔😔 प्रेम गर्न अधिकार सबैलाई छ , तर मान्छे मार्ने अधिकार कसैलाई छैन!! माया अनि बिश्व्वास त्यो निस्चल प्रेमको लागि ज्यान गुमाउने #नबराज भाइ प्रती हार्दिक श्रद्धाञ्जली😔 सत्य तथ्री के हो बुझी मृतक परिवार प्रती रेख-देख सहित दोषीलाई कडा भन्दा कडा कारबाही छिटोभन्दा छिटो होस..!!😔😔
पत्रकार को हैसियत मा एक मात्र एक रबि सलाम छ। यस्तै पत्रकारिता सबै ले गरेको भए अझै देश ले मुहार फेर्न पाउथ्यो कि ? तर राजनीतिक को पत्रकार महासंघ ले निर्मला पन्तको हत्यारा अझै वरिपरी खुल्याम हिडेका छन्।तर नमराज को पनि राजनीतिक को खेल ले ओझेलमा पार्ने जादै छ। रबि दाई सत्य तथ्य सार्वजनिक गर। एउटा नेपाल आमाले सच्चा पुत्र रबि लामिछाने लाई जन्माएकी रहछिन ।जय नेपाल
"Strongly condemn, whatever the consequences are people have died and injured so investigation to be carried out faily without any influnce and give the justice to the victims" Thx Rabi Daju for reporting
@@mamtashahi दलित र छुवा छूत अन्त गर्न को लागि नेता को भासण होइन , उनि हरु ले नै आफु , आफ्ना दाजु भाई दिदि बहिनि भतिज भतिजी नाती नातिनी लाइ दलित जाति संग बिहे गर्नु / गराउनु पर्छ , नत्र जनता लाई पंगो बनाउने मात्रै काम हो , चुनाब जित्ने हतियार मात्र हो।
Tithulo jatvanauda haru sanu jatle banako jhad ra raksi vaisiko sukuti luki luki khan xan jatra vhat vanera thulo dhak lagauxan vhat kina khanu gukhanu ni baru
संविधानबाट हटाइनु कुनै ठूलो उपलब्धि होइन नि मित्र! ल एकछिन (मानौं)² (दलित भन्ने शब्द संविधानबाट हटाइयो) त्यसपछि नकारात्मक व्यक्तिहरूको नकारात्मक सोचलाई चाहिँ के गर्नुहुन्छ⁉️ तसर्थ सर्वप्रथम त जनमानसको मस्तिष्कबाटै हटाइनुपर्छ त्यसपछि मात्र सकारात्मक उपलब्धि हासिल हुनेछ मित्र/ जय नेपाल 🙏🏻🇳🇵🇳🇵 जय नेपाली 🙏🏻💪🇳🇵🇳🇵
हैन,love गर्नेहरू 19 जनाको जमात लगेर जान्छन कि सुटुक्क भाग्छन। यो त अपहरण गर्न गा को भएन र? यस्तो मा कुन बा आमा होलान लैजा मेरो छोरी भनेर भन्न सक्ने। मैले कुनै जतियता देख्दिन। However, I hate any kind racism!!
Mero lagi sabai ek ho k jaat k paat manxey sabai barabar ho sabaiko soch eutai hudainah bro tara yo ghatana ma sarasar gaule ra kti ko pariwar ko galti xah
Dalit uchha yo Sab manxe le banako ho hami Sab ek hou, ma nepali hunu ma proud garxu naki thakuri uchha nor dalit, so hami bata nai naya soch suru garou.
Marne manxe ta mare tar Yo dui jana lai pani ramro sang xan bin garnu parax kasari yakai choty bhela hunx eniharu ko kehi hatha hun sakax plz ramro sang anusandhan garnus ravi sir ra doshi lai karbahi garnu parax
जय नेपाल रबि लामिछाने सर केही आशा लाग्छ नेपाल मा तपाईं जस्ता नेपाली देश भक्ति नी छ
Yo aama ko aasu le kati polxa yo aama ko kokh ta ujadiyo ab unlai xora dinu parxa
Aparadhi lai sajay hos mrit aatma le Santi paunex
Your really role model of journalists salute you 🙏🙇♀️👍
रबि सर आज हजुर्ले अवाज उठाईदिनु भयो धेरै धन्यवाद । नबराज बि क भाईको आत्माले शान्ति पावस
Salam xa rabi sar lai 🙏🏼🙏🏼🙏🏼🇳🇵
येस्तो एकाइस औ सताप्दी मा येस्तो गर्नेलाइ त कडा कारबाही गर्नु पर्यो अनि गरेन भने येस्तै खालका घटना धेरै घत्छ्न
ua-cam.com/channels/q-HlcAkxq0clvWnL3CydsA.html
@@Mks-koirala हो कानिको छोरा बाहुन हुन सकदैन धरम मा बसनु पछ हजुर भनुलाइ हजुर भनुस किन गलत गरछ हो सारकिको छोरा साकि हुनछ बाहुन बाहुन हुनछ जत नमिलेको के बिबाहा गरनु तो सकसेज हुदैन हजुर
बिचार कस्तो भयो होला आमा लाई आमा अब नडराउनुस हामी अन्त्य गर्छौ यो जात जातिय अब् हजुर को पछि हामी छौ सबै हजुरको पछि love u mom
हाम्रो देशको सत्य र निडर पत्रकार तपाईं मात्रै हो रबि सर तपाईंको सय बर्ष को आयु होस धेरै दुखी पीडित ले तपाईं मार्फत न्याय पाउने छन् 🙏😍😍
यो ' दलित ' भन्ने सब्दनै सब्दकोसबाट हटाउनु पर्छ यो सरकारले। र यो दलित संघ हरुपनि सबै खारेज गर्नु पर्छ। यो संघले आफैलाई कमजोर बनाउने काम मात्र गर्दछ। सबैजना मानिस हो। सबैले सम्मान अधिकार पाउनुपर्छ
Honi yo dalit bhane sabda ma noi bhedbhab xa so yo sabda hataunu parxa
exactly 😍
Sabda kahile naramro hudaina sathi Sabda lai kaam le naramro banauxa. Yo dalit sabda lai hataune haina. Baru yeslai ramro banara Dalit vanda garba garne batabaran banaunu parxa.
100% sahi kura
Absolutely agree with you 🙏
रबि सर हजुरको बिचारमा हामिले यो बुझेका छौ
अब हाम्रो देशमा कुनै जात छैन यो तपाइ साबित गरि दिन अनरोद गर्दछौ
निर्मल हत्याकाण्ड जस्तै गरी
यो घटना ढाकछोप नहोस् मेरो आग्रह छ
आदरणिय
अग्रज पत्रकार हरु मन मा।।।
यो पनि नबिर्सौं कि त्यँहा ति युवाको साथ दिने क्रममा उनका गैर दलित युवा साथीहरू पनि मारिएका, बेपत्ता र घाइते भएका रहेछन अहिलेसम्म बुझे अनुसार। सबैलाई एउटै घानमा हालेर नहेरौँ। दलित माथीको विभेदको अन्त्यको लागी गैरदलितको पनि सहयोग हुनै पर्छ। विभेद गर्न नचाहने गैर दलितलाई पनि गैर दलित समुदायबाट डर छ। यसका अपराधी कुनै हालतमा उम्किनु हुँदैन।
रबि सर हजुर ले यो निर्दोष भाइ लै न्य दिलाउनु हुन्छ ठुलो आसा राखेका छौ
Sir hajur le paka danu hunuxa
रबि दाइ तपाईं आवाज बिहिन हरुको भगवान हो,हामी त अहिले निरिह निशब्द भएका छौँ !बास्तबिकता बाहिर ल्याइदिनुभयो! हामी धेरै आभारी छौँ तपाई प्रती!
अबको प्रधानमन्त्री रवि लामिछाने सर हुनैपर्छ भन्ने को को हुनुहुन्छ ??
ma xaina...rabi dai is good journalist...he is good in journalism...politics ley uhalai ni bigarxa
म पनि छु है मित्र
के वहियात कुरा गरेको होला ।
नेपाल र नेपालीहरूकाे एक मात्रै भराेसा रबि लामिछाने WE SOLUTE YOUR WORK.
Rabi sir hjr jastai leadership hamro desh lai chahiyeko xa🙏🇳🇵🇳🇵
साथी को लागी ज्यान दिने साथी हरुलाइ पनि सलाम छ !!
Sahi ho
good xa dada
Jiwan ma dherai manxe nabanau kam banau tra naramro awasta ma saat dine banau.
Salam xa ye sathi hru lai..
Sahi ho sathi vaneko ta yesto hunu parxa gas xodni Tara sath naxodni..👋
Hattyaralai fasi dinu parxa...
मृत्यु हुने कति जना छ सबै ले न्याय पावस
दोसि कति छन सबैलाई सजाय होस
आइदा एस्तो घटना कदापी नदोहरियोस ।
माइती पच्छे पनि छानबिन होस
म बाहुन को छोरा मैले लिम्बुको छोरी बिहे गरे। हामी खुसी छौ। समाज लाई हाम्रो जात को बारेमा बोल्ने अधिकार छैन
Samaj le bolna ni paudaina dai kinaki hjr ko jiwan ,hjr ko khusi ho yo samaj le vanera k hunna..ko hunxa ra samaj arkako jiwan ma interfare garne..
Bro ma pani Thapa ho maile ni limbu nai bihe gareko ho hamro 2.5 yrs ko xora xa hami haru dubai pariwar khusi xau samaj Ko ta baal nai vayena...
Good jwai sab
@@anilthapa4430 jatvat lai hatauna parx
UA-cam channel suscribe gardinuhola sabaile
i just don't understand how can people dislike such videos !😊💔
Rest in peace nawaraj BK❤❤
"संसारको सबैभन्दा अभागि आमा त्यो हो जसले आफ्नो छोरा मरेको खबर सुन्न पर्छ" मन छोयो यो लाइन ले 😭😭😭
दोषिलाइ कडा कार्बाहि गर्नपर्छ रबि दाइ।
नबराजले न्याय पाउनैपर्छ ✊
Ummm😭😭😭😭 hamro desma yastai xa
रबि नेपालको राजा हुन्न भन्ने जति यता हाजिर गरौ जय नेपाल
❤❤❤
यो दुई भाइ ठूलो जात भए पनि सत्य बोल्नु भएको छ।।आफ्नो साथी भनेको यस्तो हुनुपर्छ ।सायद यो ठाउँ मा अरु सामाजिक सन्जाल मा लेख्ने मान्छे भएको भए झुट बोल्थे होला तर दुई भाइ लाई सलाम ।।
😭😭😭😭😭😭😭😭😭😭😭😭😭
यो दुईवटा भाइ हरुले सहि भन्नू भाको छ त्यो गाउँका सबैलाई जेल चलान गर सरकार
जङ्गली हरु लाई मानवताको
पाठ पढाउनु पर्यो ! यिनिहरु भन्दा त जङ्गल मा बस्ने राउटेहरु बुद्दिमानी हुन्छन!
दलित भन्ने सब्दनै संबिधान बाट हटाइयोस सरकार।
Ho ho
sahi kura ho dalit vanne sabda hataenu parxa
किन दलित शब्द हटाउने जुन जात पनि समान् हुनुपर्छ कुनै पनि जात सानो ठुलो हुदैन
दलित शब्द होइन मान्छे कुरुत सोच हटाउनु पर्छ सरकार
Ho ho.
Rabi dai, we need more people like you in our country.
ho ho👍️👍️
निर्मला पन्तले न्याय पाएन त्यसै हरायो अनि अब नबराज हत्या काण्ड पनि निर्मला जस्तै हुने पक्का छ।
Sahi .... Bhannu bhayo
Shai vannu vayo
@@nepalifootballlover2006 a41q444qqq9xxm8d v TV g
Sahi kura daju
रबि दाइ नबराज लाई हजुर ले जसरी भय पनि न्याय दिलाउनु पर्छ हजुर को आश मा छु रबि दाइ plz😭
😔😭😭🙏🙏🙏
Justice for all of them ... and punishment to the victim😢😢
@@dahalshredha7772 !i
सारै दुखलाग्दाे घट्ना घट्याे अाखिर कहिले सम्म घट्छ यस्ताे घटना कहिले अाउँछ मान्छेमा मानब्ता कहिले सम्म चल्छ जातजातमा भेदभाब कल्ले बनाकाे हाे याे जात भात कुरा अाखिर भगमान्ले बनायकात हाेइनन् मान्छेलेनै बनायका हुन तेसैले जातिय विभेद हट्नु पर्छ किन भनी यउटा जात काे कारन् कुनै निर्दास ले ज्यान गुमाउनु पर्दैन
⁹
रबि sir सलाम छ तपाई लाई सायद आजको यो कार्यक्रम हेरेपछि यो अपराध लाई नैतिक समर्थन गर्ने हरु को मानसिकता मा केही परिवर्तन आउछ कि।
रबि सर केटीलाई पनि लाइभ मा ल्याउनुपर्यो केटिको भनाइ के छ ।।
Sahi ho
Umm ho launa parxa ykchoti😑
Thik vanuvayo
Sahi ho lyaunu parx live
होनि केटीलाई पनि ल्याउनु पर्छ रबि दाई🙏🙏
अब रबि सर जानू पार्यो रुकुम जाजरकोट गएर वास्तविक घटनाको बारेमा रिपोर्टिङ गर्नु पर्यो ।
सिमाना भारत संग सुरक्षित रहेन,
दलित समाज आफ्नैं नेपाली दाजुभाई संग सुरक्षित रहेन ।।
मानिस ठूलो दिलले हुन्छ जातले हुदैन ,,
भन्ने शव्द ,, किताबको पानामा मात्र सिमित रहने भयो !!!
Sahi ho vitra vitrai yesto soch rakhne lai kada karbahi hos
Yes
तहिले किताब को समाजमा परिवर्तन गरेर देखानत।तिमिहरु जस्तोले गर्दा यहिले यस्तो सम्म देख्नु पर्छ छि
@@pyaulibazzoor भाइ आरोप लगाउनु भन्दा पहिला राम्रोसँग बुझेर मात्र बोल है !!
@@bimlaadhikari7491 कार्वाही त होला तर समाजमा यस्ता घटना हुन नदिन जातीय राजनीति गर्नेहरुको अन्त हुनुपर्छ !!
आफ्नो सन्तानको मायाले अर्को आमाको सन्तान रिताउने कस्तो ममता 😢😢
So called upper cast
Thukka 👎👎
😪😪😪
रबी दाइ को सबै भन्दा राम्रो अादत सहि र गलत छुट्याउने सक्ने क्षामता छ र गलत लाई गलत भन्नु हुन्छ सहि लाई सहि भन्नु हुन्छ🙏🙏🙏🙏🙏🙏
छि म पनि गलत रैछु यो कार्यक्रम हेरेपछी छर्लङ्ग भए मृतक को आत्माले शान्ति पाओस अपराधीहरु लाई हदै सम्मको सजाय होस 🙏🙏
tapaile kehi sabda fecbookmaa sear garnu bhay jasto laagyo
पहिले चै हजुरले कस्तो धारणा बनाउनु भएको थियो? भािदिनु न, मेरो प्रारम्भिक धारणा सग मिल्छ कि?
@@सन्जुसमिरकोबाबा छैन सर मनमनै सोचेको मात्र तर गलत सोचेको रैछु
@@dambarpoudel7681 तेस्तै रवि दाईले भने जस्तै जस्तै
जातले होईन सोचले सानो छौ हामी नेपाली हार्दिक श्रद्धान्जली नवराज भाई
हेर्नु भन्दा पहिला लाइक दिने जति उपस्थित हौ है साथीहरू 🖐️🖐️
रबि सर नेपालको प्रधानमन्त्री भएकोे हेर्न चाहानु हुने कोको हुनुहुन्छ
🙌
टोइट पागल ।
The speech at the 1st😱😱😍😍😍
Jati choti hereni gaha rasauxa😭😭😭😭😭😭😭😭😭
गरिब दु:खि पिणितकाे मन मुटुमा पुग्ने भनेको रबिसर मात्रै हाे।जय रबिसर
मेरी छोरी दिन्न भन्न पाईन्छ। तर मान्छे मार्न पाईदैन। १००% सहि हो सर......
Ke pasal ko saman ho ra dinna bhanna lai ani gharma magna ayapo bhanne bhagaune lai kasari bhanne tesai le kasaiko izzt maa daag lagaaune laaii yahi ho kada sajaya yo chhitai kanun maa parit garaunu parxa chahe dalit hosh chahe chhetri sabai le afnu chaln anusar ko behe garnu parxa tyo bhanda mathi gyo bhane yahi hunxa halat
Tei ta
@@chandarkaarkee3813 waah tapai ko soch estai nich soch vayera ho esto ghatna ghatne. Sunnus tapai kaan kholera ani afno dimag kholera bihe garna chahe jo sukai snga jasto sukai jaat snga kina nahos afno icchya ho afno kura ho tapai koi haina kasailai dinxu dinna vanna ko lagi. Jaat ko kura garne kun jamana ma bachi rakhnu vako xa? Tapai dinu man xaena nadinus tapai lai manxe marne adhikar kasle diyo? Vagayo re ani vagne pani tapai kai xora xori ho haina? Etikai vagayera vaginxa? Duijana prem garera vagxan vane tapai le bich ma manxe marne ko ho? Esta waiyatt soch vako manxe haru pani huda raexan ahile ko samaye ma
Good
जात भनेको दुई थरी हुन्छ केटा केटि
जो जाहा भए पनि नेपाली हु🇳🇵🇳🇵
Sahi ho
sahi vannu vayo amar Ji
Gay lesbian bisexual transgender pani hunxa
Slute xa sir tapailai tapaile gareko kura eakdam sahi xa sabai le thula jat hu bhanne ko kanma gaera bujhun
Do you love listening to Horror Stories in Nepali? हामी नेपालीमा हरेक हप्ता डरलाग्दो कथा वा सत्य घटना भन्ने channel हौं ! SUBSCRIBE and help us grow!
What a Starting! Such a presentation! Saluted Rabi dai🤟👏
यति राम्रो कार्यक्रम लाई dislike गर्ने नै समाज का कुत्ता नालायक देश का आतंककारी कुकुर हुन कि होइनन होला साथी हो ? जय रबी दाइ
इनिहरु सबै शिक्षाको कमि भएकाहरु हरु हुन sir 🙏🙏🙏
i love u Rabi Dai
8t
Akdam thik ho sathi
🙏🙏🙏👌💜💚💙🇳🇵
दानवहरु लाई कडाभन्दा कडा कारबाहि हाेस
कडा हाेईन sis गाेलि ठाेक्नु पर्छ
जन्म कैद हुनुपर्छ
Very nice Rabi dai
Rabi daai देशले हजुर लाई मागे को छ अब हामीलाई हजुर चाहियो , चाहियो ,,
कामीको सिपले नेपाल जोडियो🔪
दमाईको सिपले पहिचान👗👕
सार्कीको सिपले हरेक पाइलामा काडा बिझ्न दिएन।👞
दुखको कुरा "जसको सिपले नेपाल जितेर आफ्नो पहिचान जोगायो आज तिनै समुदाय अछुत भैरहेको छ।"
धन्न कामी सङ्ग खुकुरी🔪 बनाउने सीप थियो र पो पुर्खाले शत्रुको नास गरे कसैको शक्ति टिक्न सकेन।के कामी सङ्ग हतियार🔪 बनाउने सीप नभएको भए घोचा र लौरोले नेपाल जोगिन्थ्यो होला???
यहाँ हरेक जाती हरेक समुदाय हाम्रो सस्कृती हाम्रो पहिचान भनी गर्व गरेको भेटिन्छ तर उसको सस्कृती र पहिचानमा दमाईको योगदान भनेर भन्न किन भुल्यो,कामीको योगदान भनेर भन्न किन भुल्यो????😢😢
हरेक जातजातिको भेषभुसाको डिजाइनर र निर्माण त आखिर दमाईले नै होनी गरेको???👚👗👖👘
दौरा सरुवाल र ढाका टोपी साथै छालाको जुत्ता👞 बनाउने अछुत भएका छ्न।अन्याय गर्नु मात्र पाप होइन सहनु पनि पाप हो।तसर्थ बोल्नेको पिठो पनि बिक्छ भनेजस्तै आफ्नो अधिकारको लागि आवाज उठाउ,बोलौ,जागौ सचेत युवाहरु...."जातीय विभेद कहिले सम्म चल्छ?"
सपाेर्ट गर्नेहरूकाेले हात उठाउनु✋✋✋
Ho gorkhali vanera kale chinayo tehi khukuri le teyo khukuri kale banayeko ho tehi dalitle kale banayeko gahana kapda lahuxan teyo sab dalitko sip ho manxe achhut sam naachhut kina ab dalit Saba ek hunu parxa
✋✋✋✋
Sahi ho sathi ekdam marmik kura vannu vayo tapaiko yo vanaile mon ma ek prakarko aago dankiyako xa jasle dalitko naam ma nabaraj bhaiko hatya garyako xa uslai phasi dinu parxa
Agreed ...jai nepal 🇳🇵
✋
Dislike गर्ने को हात मा किरा परोस भन्ने जती एता हाजिर हुम त
Ma ni yatai aaya hai
Yes👍️👍️👍️
👌👌
Yo dislike garne mukundeko santan hun
Purlukka mare Pani hunxa dislike hanne haru
I appreciate your saying sir
You are the only one person who give justice for nabraj and him friend 🙁
You are the only one hope rabi sir🙁🙁
जति नै जे भए पनि कानुन थियो तर गाउँले सबै मिलेर मर्नु चैं हुँदैनथ्यो होला wada aadachhaya सहित सबै लाई कडा भन्दा कडा कारबाही हुनुपर्छ?
रुकुम को घटनाले देसै भर रोएको छ आज एस्तो कदापि नहोस ।दोसिलाइ कडा कार्बाही होस
छुवाछूत नेपाल मा छिटइ हटाेस र हटाउनु पर्छ
हो नि सर
रबि दाइ 🙏 हजुरले अब नबराजलाइ नबराजको परिवारलाइ न्याय दिन पर्छ दोषिलाइ कडा भन्दा कडा कार्वाही होस निर्मलाको हत्या काण्ड जस्तो एसलाइ नलुकाउ 🙏🙏
plz केटिलाई पनि मिडियामा लेराउन पराे रबि दाइ । केटी काहागइ ??????
Kt le sahi nabolna sakxin kin ki unko pariwarle kura milayeko hunsakxa
Kti lai launu paro rabiii sir
Kt ko premi marda teslai pida vako hola ki nahola tyo kt nai kharab ho
Absolutely right! ✔
केटि लाई पनि मिडिया मा ल्याउन पर्यो
दाइ उनी हरुको हत्या नै भएको हो कारर्बाही होस
पापी गाउँ
तिमिहरुले स्वर्ग मा बाँस पाउने छैनौ
मरेपछी स्वर्गमा बाँस होस या नहोस तर ऐलेलाइ जेलमा बाँस हुनु पर्छ।
Kp oli papi, police prasasan, gau samaj sabai papi. RIP nauraj bhai. Timro aatma se santi paos.
Vatiz gaule haru papi hoena .hatera haru hun papi apradhi enurlai sajaya hunu parxa jannama kaed
रबि दाई म जम्मा १४ बर्षको हो। मलाई मेरो दोशलाई छुवाछुत मुक्त राष्ट्र हो भनिएको थिय तर आज सम्म पनि मेरो देशमा छुवाछुत , बलात्कार जस्तो अस्लिल हर्कत भईरहेको छ। मेरो देश कहिले पनि यस्ता अस्लिल हर्कत बाट मुक्त हुन सकदौन ? मलाई यसको उत्तर दिनु होला।
r
रबि दाई नमस्कार लभ यू रबि दाई हे भगवान के एस्तो भोको मेरो देश नेपाल मा हामी दलितहरु कहिले होला सुख शान्ति समृद्धि सँग बस्न पाउने
दलित भन्ने शब्द नै सम्बिधानबाट हटाउन जरुरी छ ।
Kina aafu le aafu lai dalit bhannu hunchh maile ahile samma na bujheya kuraa khali jaat bhaat sabai ko ragat raato hunchh kohi jaat chaina please dalita bhanna bandha garnus
पिडित जुनसुकै जातको भए पनी न्याय पाउनु पर्छ र दोषीलाई कड़ा भंदा कड़ा कारवाहि गर्नुपर्छ के पिडित अरु जातको भएको भए उसलाई न्याय दिलाउन हामी आवाज़ उठाऊदईनौ थियौ होलात ? कृपया जातीय भेदभाव नगरौ र अपराधिलाई कड़ा भंदा कड़ा सजाय दिलाउने तर्फ लागौ र आफूले आफुलाई नै दलित भनेर सानो बनाउन नखोजनुस मानिस ठुलो दिलले हुँछ जातले हुदैन
हत्या गर्नु अपराध हो सबैलाई थाहा छ ।
के तपाईं अाफुलाई दलित भन्न रुचाउने नेपाली दाजुभाइहरु तपाईंको घरमा पनि छोरी बहिनी छिन होला रातिको १० बजे २०/२१ जनाको हुल अायर छोरी भगाउन अायको तिम्रो छोरी देउ भन्दा तपाईहरुको प्रतिक्रिया के हुन्छ …?
दलित कसलाई भनिएको हो??
कसले बनाएको खुकुरीले गोर्खाली नेपालीको शान अग्रपंक्तिमा राख्यो??
कसले सिङ्गारेको सुन हो त्यो जुन सिंदुर पोतेमा पनि झुन्डिन्छ??
कसले सिलाएको लुगा हो त्यो जुन मानिसहरुको इज्जत ढाकिराछ??
कसले बजाएको बाजा हो त्यो जुन बाजा बिना बिहे नै सस्तो लाग्ने?
कठै म स्तब्ध छु😑😑 कठै नेपाल कानुन्😔😔
प्रेम गर्न अधिकार सबैलाई छ , तर मान्छे मार्ने अधिकार कसैलाई छैन!!
माया अनि बिश्व्वास त्यो निस्चल प्रेमको लागि ज्यान गुमाउने #नबराज भाइ प्रती हार्दिक श्रद्धाञ्जली😔
सत्य तथ्री के हो बुझी मृतक परिवार प्रती रेख-देख सहित दोषीलाई कडा भन्दा कडा कारबाही छिटोभन्दा छिटो होस..!!😔😔
यो देश्मा सब भ्रष्टाचारि छ 😢😢😢
रबि सर कहिले होला दोषी लाई फाँसी अरु देश्मा जस्तै 😢😢😢😢😢😢😢
जय रबी दाइ ✋🇳🇵🇳🇵🇳🇵🇳🇵 rip 👉️👉️👉️🙏भाइ नबराज स्वर्ग मा बाँस होस 🇳🇵✋🙏🙏
❤❤❤❤रबि
❤❤❤रबि
यस्तो देश छ मेरो जहाँ जिन्दगी बिताउन जात हेरिन्छ!तर रात विताउन जात हेरिदैन😌
100% Correct...
Rat bitaunt laati vyni pgl vyni cglnere
Right
यो कुरो चै 100% सही हो
U r right
जात तल्लो होइन
तल्लो त मानिस को सोच हो
चेतना भया
Sahi ho
रबि सर सुस्मा मल्ला लाई interview ma लिएर आउनु पर्यो छिटो भन्दा छिटो
Mani yahi kuro vandai xu jati sakdo chado kt lai lyaunu paryo
@Grg Aron गल्ती त त्यही केटीको हो।
नमस्ते नेपाल
नवराज विक लाई र नवराज विकको परिवारलाई न्याय दिलाउन माग गर्न चाहन्छु ।
जतिय बिभेद को अन्त्य किन हुन सकेको छैन हाम्रो समाजमा?
प्रेम गर्नु के अपराध हो ?
दोषी लाई कड़ा भनदा कड़ा सजाए होस।
Sab parchanda la garda hk
ua-cam.com/video/p2skgweV0Qo/v-deo.html
दलितलाई संविधानमा होइन समाजमा आत्मसम्मानको जीवन हुनुपर्छ।
Dipesh Thakuri
Bro hajur jasto sochh va ko manxe?? Tyo rukum m kin vayen??n
🙏रबि सर ✊✊तो केटि को नि कुरा सुन्न पाए अझेई राम्रो हुन्छ र दोसि हारु लाई कारवही हुनु पर्छ जातीय विभेद गर्नु पाईदैन😈😈 जय नेपाल 🇳🇵
kura matra sunara vayana hajur aaba kar garnu laryo
यो कुरा सहि हो रबि सर नेपालबाट छुवाछुत अन्त्री हुनु पर्छ!
Tyo oda ko adhyaksha lai phasi ko sajaya hunu parne xa
Partaksha dekhne sathi xan ta sabut aru k chahinxa
पत्रकार को हैसियत मा एक मात्र एक रबि सलाम छ। यस्तै पत्रकारिता सबै ले गरेको भए अझै देश ले मुहार फेर्न पाउथ्यो कि ? तर राजनीतिक को पत्रकार महासंघ ले निर्मला पन्तको हत्यारा अझै वरिपरी खुल्याम हिडेका छन्।तर नमराज को पनि राजनीतिक को खेल ले ओझेलमा पार्ने जादै छ। रबि दाई सत्य तथ्य सार्वजनिक गर। एउटा नेपाल आमाले सच्चा पुत्र रबि लामिछाने लाई जन्माएकी रहछिन ।जय नेपाल
बिचराहरु कति निर्दोष बयान दिदै छन् चाहेको भए बढाइचढाइ पनि बोल्न सक्थे होला । रबि दाइ दोषीलाई हदै सम्म को कारबाही हुनु पर्छ तिनिहरुलाइ छोड्न पाइदैन 😡😡😡
"Strongly condemn, whatever the consequences are people have died and injured so investigation to be carried out faily without any influnce and give the justice to the victims" Thx Rabi Daju for reporting
यो जात भन्ने नेपाल बाट हटाउनु पर्छ भन्ने जति raise your hand✋✋✋✋
Tara kasari huna sakcha laagcha hajur laai???
@@mamtashahi दलित र छुवा छूत अन्त गर्न को लागि नेता को भासण होइन , उनि हरु ले नै आफु , आफ्ना दाजु भाई दिदि बहिनि भतिज भतिजी नाती नातिनी लाइ दलित जाति संग बिहे गर्नु / गराउनु पर्छ , नत्र जनता लाई पंगो बनाउने मात्रै काम हो , चुनाब जित्ने हतियार मात्र हो।
✋✋
Tithulo jatvanauda haru sanu jatle banako jhad ra raksi vaisiko sukuti luki luki khan xan jatra vhat vanera thulo dhak lagauxan vhat kina khanu gukhanu ni baru
✋✋✋
रबि दाइ उनी हरु लाई 6 जना को ज्यान को कुनै पनि हालत मा सजाय दिनु होला।
यो दलित भन्ने जात संविधान बात हताउनु पर्छ
दलित भने शब्दलाई नै नेपालको संविधान बाट हटाईयोस सरकार!!
Thik vanu vayo
संविधानमा मात्र हटाइएर के गर्नु मान्छेको दिमाग नबदले सम्म केही हुनि वाला छैन
Ahhh ani kota pani hataunu paryo janajati vanera newar harule kota ko durupayog garexan dherai
संविधानबाट हटाइनु कुनै ठूलो उपलब्धि होइन नि मित्र!
ल एकछिन (मानौं)² (दलित भन्ने शब्द संविधानबाट हटाइयो) त्यसपछि नकारात्मक व्यक्तिहरूको नकारात्मक सोचलाई चाहिँ के गर्नुहुन्छ⁉️ तसर्थ सर्वप्रथम त जनमानसको मस्तिष्कबाटै हटाइनुपर्छ त्यसपछि मात्र सकारात्मक उपलब्धि हासिल हुनेछ मित्र/
जय नेपाल 🙏🏻🇳🇵🇳🇵
जय नेपाली 🙏🏻💪🇳🇵🇳🇵
Sahii
यो chanel जती ले Dislike गरेका छन ती सब नबराज को बिपक्ष मा बोलेका छन।
Hatayarako supporter dislike garne haru.
जातिय बिभेदको अन्त्य हुनुपर्छ ।।।
बिचरा दुईजना भाइहरु मृत्युको मुखमा पुगेर बचेका छन् भाइहरुलाई उपचारको लागि सहयोग गरुमन मिलेर।
Virma gayako gorulai ram ram vann sakinx tar kadh thapna ta sakinna ni hjr...
Hunxa
दलित भन्ने शब्द नेपाली शब्दकोशबाट सदाका लागि हटाऔं ।
मानसिक्ता बात नहताउन्जेल शब्दकोश बात हतायर काम छैन साथी ।हाम्रो नेपाल को बिदम्बना
शब्दकोष बाट होइन मानसिकता बाट हटाउनु पर्छ हजुर
agreed
सहि हाे
अनि लिम्बू शब्दलाई के गर्ने...?
रबि दाई तपाई लाई प्रदा हामी हामिलाई पर्दा तपाई हुनुहुन्छ धने बाद
डिस्लाइक गर्ने जातभात विभेद गर्ने हरु हुन
Correct
जनार्दन शर्मा ले यो घटना मोड्न खोजेको छ यसको बिरोध गरौ
Kati dukha lagxa k vayako hola yesto
जनार्दन को साथी होरे वडा अध्यक्ष
Omg Aaba pheri Nirmalako jastai garne hola
हैन,love गर्नेहरू 19 जनाको जमात लगेर जान्छन कि सुटुक्क भाग्छन। यो त अपहरण गर्न गा को भएन र? यस्तो मा कुन बा आमा होलान लैजा मेरो छोरी भनेर भन्न सक्ने। मैले कुनै जतियता देख्दिन। However, I hate any kind racism!!
@@bikramraut9378 bt tyasari marnu ta vayenanita brother. kathai bara.
रबि सर केटि लाइ नि मिडिया मा बोलायर सोदपुछ गर्नु पर्यो कतै केटि को हात त छैन केटा लाइ मार्नु मा सर
Ktlai ni lyaunu paryo
Kti ko haat pani hola jasto lagxa
Ho malai ni testai lagxa
तल्लो जातको भएर मारिएको सबैले देखे तर ठूलो जातिको भएर नि साथीको लागि बलिदान दिएको कसैले देखेनन । 😁
#Friendship 🙏🏼
दोसी लाई छिटो भन्दा छिटो कारबाही हुनु पर्छ अहिले काे जमानामा आएर जतिएको भेद भाव गर्ने लाई कडा बन्दा कडा कारबाही हुने कानुन बनाउनु जरुरी छ
Dosi lai xitto vanda xitto karbai hunu parxa sir
ua-cam.com/video/IDH4T2x8Rgc/v-deo.html
मानिस ठुलाे दिल ले हुन्छ, जातले हुदैन।
साेच बदलै समाज बदैल।।
Moh ne dalit ho...
Ailay aayayra manis haru k sochxan afulay afu lai. Jolay j vanos I am proud to be Dalit family❤
Same here...
@@optimistic198 oh sem to you sis
Mero lagi sabai ek ho k jaat k paat manxey sabai barabar ho sabaiko soch eutai hudainah bro tara yo ghatana ma sarasar gaule ra kti ko pariwar ko galti xah
जस्लाई पर्छ उस्लाई पो थाहा हुन्छ ।
Dalit uchha yo Sab manxe le banako ho hami Sab ek hou, ma nepali hunu ma proud garxu naki thakuri uchha nor dalit, so hami bata nai naya soch suru garou.
एक बर्ष अगाडिको नियुज भए पनि सुन्नु को मज्जा नै अलग छ जय रबि सर
It doesn’t matter for me wether my son get married with any cast but he must remain happy forever and keep his family happy.
Goood
Sahii vannu vayo😊
You are great sir✔😊
सानो जात भनेर हाम्रो समाजमा अपमान गरि मृत्युु सम्म गरिन्छ भने म नेपाली हु भनेर कसरी गर्भ गरु ???
कामी भन्ने शब्द हाटाउनु पर्छ
Rakesh Dhakal kami vanne sabda kei xaina but manxe le garne byabahar le garda yo sabai bibedh ako ho.. manxe ko jyan vanda thulo jaat haina
Good job sir
Sano jaat bhayera Arka jaat ko keti bhagauney? Choyeko paani chaldaina bhanney geet gauda gaudai Cheli chori haru mathi aankha gade paxi ta estai ho.
Me too so sad
जात दुई मात्रै हुन्छ त्यो महिला र पुरुष हो जात को नाम मा अरुको ज्यान लिने लाई कारबाही हुन् पर्छ😭🙏🙏🙏🙏
gali
Sir hadai sammko kardahi hunu parxa dosu lai sir
Sai kuro
Heraa timi keti haru. Kaarn le hamile keta le dukha paako chham
यो सुरुवातिको 5/6 मिनेट ले हरेक मानिसलाइ भरपुर उर्जा दिलाउनुहुन्छ रबि सर सलाम छ हजुर्लाइ
Mxu
Hoj
'मान्छेले मान्छेलाई छुनु हुदैन भन्नेलाई चै छुनु हुदैन' that line💙
Bhichre papi manxa heruuuu
1000%
Sunggur rw Bunggur Raksi khana hune mula Bahun haru manxe lai manxe lai xuda chahi yatrao Ghatana kam xaina Bahun haru Dhikar xa
Telai corana lagos haina
दलित प्रथा हटाउन सानो तिनो अभियानले हुँदैन । फाँसी भन्दा कडा अभियान को खाँचो छ ।
Haina madam manxeko soch parivartan huna jaruri xa
सालुट रवि सर हजुर लाई हजुर जस्तै नेपाल मा मान्छेहरू भए देश आफै अगाडि बढ्थो
रवि सर हजुर जस्तै पबित्र मन भएका मानिस को खाचो छ हाम्रो देश नेपाल मा 🙏🙏
I was wishing that this issue would be raised by Rabi dai...its praiseworthy daju
Marne manxe ta mare tar Yo dui jana lai pani ramro sang xan bin garnu parax kasari yakai choty bhela hunx eniharu ko kehi hatha hun sakax plz ramro sang anusandhan garnus ravi sir ra doshi lai karbahi garnu parax
जातिय विवेधको अन्त्य गर्न सहभागी हौं । जातिय विवेध हुनु भनेको नेपाली सभ्यताको धज्जी उडाउनु हो ।
"सलाम छ।सिधाकुराकाे सम्पुर्ण टिमलाई"
Great job ravi sir 👍🙏 rip to those innocent people 😭😭
तपाई जस्तो सर्वहारा को बारेमा बोल्ने क्षमता भएको अरु कोहि छैन सलाम गर्न चाहन्छु तर दोषी लाई कडा भन्दा कडा कारबाही होस्