बिद्युत प्राधिकरणको के हो पारा ? के गर्न खोजेको ? किन लुकाइन्छ सुचना ? त्यो रहस्यमय दिन, उदय खै ?

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • Exclusive News
    Producer/Presenter : Apil Tripathi
    Coordinator : Ganesh Paudel
    Gandaki Chhadke Ep 136
    Falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 704

  • @sky-ig3gw
    @sky-ig3gw 3 роки тому +78

    कुल्मान सर लेउ बिधुत प्राधिकरन बचाउ।
    अनि अपिल सरलाइ सल्युत।🙏🙏🙏

    • @Rupagrg1
      @Rupagrg1 3 роки тому

      🙏🙏🙏👍👍💯💯🙏 plz 🤗👍

  • @ramchandgulmeli5306
    @ramchandgulmeli5306 3 роки тому +102

    कुर्दा कुर्दै बल्ल हेर्न पाइयो। जय होस अपिल सरको

    • @purnasunam8109
      @purnasunam8109 3 роки тому +1

      म पनि राती 12.35 सम कुर्दै थिए पछी निदाएछु 🙏🙏

  • @purkhuleonlinetv7693
    @purkhuleonlinetv7693 3 роки тому +180

    अपिल सर को साहस देखेर मलाई त गर्भ लाग्छ। हजुर हरु लाई कस्तो लाग्छ। यता हाजिर हुन पर्यो 🙏।

    • @asbinasbinas6699
      @asbinasbinas6699 3 роки тому +1

      All the best

    • @bhandarihansraj2761
      @bhandarihansraj2761 3 роки тому

      अपिल सर हजुर नेपालको सबै जिल्ला मा जान परेयो।

  • @abishekgurung1609
    @abishekgurung1609 3 роки тому +24

    सर्ब प्रथम अपिल त्रिपाटी सर लाई सलुट छ सायद तपाई जस्ता बहदुरी सच्चा पत्रकार लाई धन्याबाद कसरी दिउ शब्द नै छैन यस्तै यस्तै पत्रकारी गर्ने सहासी नेपाली छोरा को खाचो छ यसै गरी अघी बढी रहनु हजुर को जय होस !

  • @madankarki4028
    @madankarki4028 3 роки тому +76

    अपिल सर लाई माया गर्ने कोको हुनुहुन्छ
    👇️

  • @NIMRAJ90
    @NIMRAJ90 3 роки тому +122

    अपिल सर जस्तो निदर मान्छे नेपालको सातै प्रदेश मा जरुरी छ।

    • @BRM7Sports
      @BRM7Sports 3 роки тому +2

      सात प्रदेश हाउ सर

    • @purkhuleonlinetv7693
      @purkhuleonlinetv7693 3 роки тому +1

      सहि कुरो हो सर जरुरी छ।👍

    • @NIMRAJ90
      @NIMRAJ90 3 роки тому

      @@BRM7Sports हाहा सर गल्ती भयो यो बिदेश बस्ने भएर सबै बिर्सेर छैन्🤣

    • @nipali1234
      @nipali1234 3 роки тому +1

      @@NIMRAJ90 अति राम्रो अपिल भाइको कार्यक्रम

  • @agag9579
    @agag9579 3 роки тому +35

    आज निकै ढिलो किनहोला
    Apil sir ko
    Big fan🙏🙏🙏

  • @raxyachhetri6099
    @raxyachhetri6099 3 роки тому +11

    अपिल भाई को काम लाई सलाम छ जय नेपाल् 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👈️🇧🇭🌹🌹🌹🌹💐💐💐💐🌺🌺🌺🌺🌹🌹💥💥💥

  • @kcbmrcni3891
    @kcbmrcni3891 3 роки тому +20

    अपील सर हार्दिक नमन्

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p 3 роки тому +120

    बिधुत प्रधिकरण का कर्मचारी लाई काल ले बरू छोडला तर अब अपिल सर छोडनु हुन्न है गाईज

    • @kishorchapagain3765
      @kishorchapagain3765 3 роки тому +1

      अपिल सर मात्र हैन हामिले पनि सहयोग गर्नु पर्छ।

    • @devdamase5578
      @devdamase5578 3 роки тому +2

      आपिल सर छोड्नु हुँदैन

    • @freefire-hf2hp
      @freefire-hf2hp 2 роки тому

      xa xa yo machi aama ko mukhale herda thapai halxa ni

    • @mohanimagar2371
      @mohanimagar2371 Рік тому

      यो होनि त कुरो

  • @milanruchal780
    @milanruchal780 3 роки тому +22

    गर्व छ अपिल sir लाई सबैको साथ छ र दिनु पर्छ।salut !!✌✊✋

  • @kolragkolrag2040
    @kolragkolrag2040 3 роки тому +37

    कुर्दा कुर्दै बल्ल हेर्न पाइयो लु हेर्न सुरु गरियो जय अपिल सर

  • @kulbahadurrana5810
    @kulbahadurrana5810 3 роки тому +42

    साच्चै अपिल सर हजुरको आँट, हिम्मत लाइ मेरो तर्फबाट सम्मान सँगै छड्के सलाम🖖

  • @sitapoudel2413
    @sitapoudel2413 3 роки тому +4

    भाई हजुर जस्तो युवाको खाँचो छ देशलाई।🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @kishorchapagain3765
    @kishorchapagain3765 3 роки тому +1

    त्यहा का स्थानीय बासी हरुले अपिल सर लाई सहयोग गर्नुपर्यो।अपिल जि एक्लैले यो लदाइ जित्न सम्भब छैन।हामी सबैले वहालाइ साथ दिनै पर्छ।हेरेर मात्र बस्नु हुदैन।यी लुतेरा हरुलाइ बेलैम तह नलगाए देश बेचेर खान्छन्।देश जोगाउ।जय नेपाल ।।जय होस अपिल जि को।

  • @rabin..8708
    @rabin..8708 3 роки тому +10

    हिजो रात भरी कुर्दा कुर्दा हेर्न नपाइ सुते जति एता 🙏 अपिल सर लाई भेट्न आतुर हुने आत्मा हरु जति एता 🙏 हामी नेपाली जुनसुकै देश मा भए पनि जति नै दुख पाए पनि नेपाली हुनुमा गर्व लाग्ने जति पनि एता 🙏 जय नेपाल ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @basantkhadkakhadka690
    @basantkhadkakhadka690 3 роки тому +16

    अपिल सर सलाम छ

  • @amitamit684
    @amitamit684 3 роки тому +8

    हजुरको कार्यक्रम सारै मन पर्छ।अपिल सर 🙏🙏🙏🌷🌹🌷🌹♥️

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 3 роки тому +7

    पहिलो मेरो अपिल सर लाई सलाम छ यो बिधुत प्रधिकारण मा भ्रष्टाचार गर्ने लुटेर खाने चोर हरु लाई कडा भान्दा कडा करबहिक गर्नु पर्छ

  • @bhagirammahato7778
    @bhagirammahato7778 3 роки тому +1

    अपिल सर को हिम्मत को लागि सलाम गर्छु अपिल सरले गर्नु भको सबै काम एकदमै हिम्मत वाला काम लाई सबै ले सम्मान गर्नु पर्छ उहालाई साथ दिनु पर्छ सम्पुर्ण नेपाली जनता हरु Apil sir God Bless you🙏🙏🙏👍️👍️👍️💪💪💪💪👌👌👌👌

  • @rilgurung8203
    @rilgurung8203 3 роки тому +12

    यो केटीको कुरा सुन्दा त्यो केटो जिउदै छ ।। एमालेको सरकार सधै भरि चल्दैन भन्ने कुरा बुझ्नु पर्छ । महासय

  • @binodghimire1032
    @binodghimire1032 3 роки тому +17

    अपिल सर यो केपाराहो हो बिद्धुत प्राधिकरण को कर्मचारी हरुको ? जिनाहराम पारेर मात्र छोडनुस सर !!

  • @BK-wu2cu
    @BK-wu2cu 3 роки тому +4

    Daju hjr ko video hero teti herna man lagxa daju 💕💕💕💕💕💕

  • @karkirajkumar8775
    @karkirajkumar8775 3 роки тому +11

    सलाम छ अपिल सर

  • @negralalnepali2753
    @negralalnepali2753 2 роки тому +1

    हजुरकाे भिडियो हेर्दा अाफैमा जाेस अाउछ सर
    हजुरलाइ सलुट छ🙏🙏

  • @kumarmukhiya5472
    @kumarmukhiya5472 3 роки тому +3

    Waaa apil sir salute...

  • @sureshchhetri6066
    @sureshchhetri6066 3 роки тому +5

    मेरो तर्फबाट धेरै धेरै सुभकामना शुभकामना

  • @dipakmayalu2060
    @dipakmayalu2060 3 роки тому +5

    साहासि काम लाई सलाम अपिल सर

  • @user-iq4is3fc6o
    @user-iq4is3fc6o 3 роки тому +9

    मलाई गर्व लाग्छ, यस्ता महान संचारकर्मी प्रति।
    जस्तै: रबि, अपिल,रमेश र जीवन

  • @bhaktapurja927
    @bhaktapurja927 3 роки тому +4

    अपिल सरलाई जनताको सहयोग चाहिन्छ

  • @chhetriajaye5141
    @chhetriajaye5141 3 роки тому +1

    Sabai karma chari yestai hun Apil sir je hos tapaiko parayas salute

  • @dauthlimbu893
    @dauthlimbu893 3 роки тому +4

    ल अपिल सर भ्रष्टाचारि लाई कुनै पनि हालत मा छाडनु हुदैन ?(जय नेपाल )

  • @mkamrita5397
    @mkamrita5397 3 роки тому +8

    बधाई छ अपिल सर भ्रष्टाचारी को प्रदाफास गर्दै जानु होला। र निमुखा जनताको आवाज बुलन्द पार्दै अगि बढनु सुभकामना छ।

  • @aashishgurung6390
    @aashishgurung6390 3 роки тому +4

    अपिल भाइ यो घटना तीब्र गतिमा अनुसन्धान गरिदिनुहोला । राजनीति घुसेको छ भने तिनिहरु को को हुन् सबैलाई कानुनी दायरामा ल्याई पर्दाफास गरिदिनु होला धन्यवाद //

  • @aashishgurung6390
    @aashishgurung6390 3 роки тому +5

    अपिल भाइको शब्द नै काफी छ । यो के पारा हो ?? भन्ने शब्द last मन पर्यो ।

  • @nandasingh8758
    @nandasingh8758 3 роки тому +3

    भरस्ट हरुको अखाडा हो । नेपाल विद्युत प्राधिकरण कडा रुपले खोजी गर्नु पर्छ अपिल सर ।

  • @thapakamal713
    @thapakamal713 3 роки тому

    Sattya tathya ghatana lai xanbin gari dosilai karbahi hos...Apil tripathi sir lai salute.good job

  • @BhujaLalpoudel
    @BhujaLalpoudel 3 роки тому +48

    नियमित हेर्ने तर कमेन्ट अक्कल झुक्कल गर्ने म मात्र होकि अरु नि छम !!!🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @shivapaudel3089
      @shivapaudel3089 3 роки тому

      🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @khimgotameofficial9357
    @khimgotameofficial9357 3 роки тому

    अझै एकदुई दिन अपिल सर लाग्नुभयो भने उदय नेपाली को सत्यतथ्य बाहिर आउछ

  • @antimrai3396
    @antimrai3396 3 роки тому +3

    अपिल सरको लागि हामी सम्पूर्ण नेपाली साथ छौ।अझ अगाडि बढ्नुस्

  • @suzukijaleshwar1506
    @suzukijaleshwar1506 3 роки тому

    आदरणीय अपिल तिर्पाठि सर एउटा नेपालीको नाता ले सलाम छ तपाईंलाइ तपाईंको कार्य र निडर समाज प्रेम र तपाईंको सम्पुर्ण टिमलाइ धन्यवाद ।। सर महोत्तरी जिल्लाकै धेरै जसो कार्यालयको पारा यस्तै छ सूचनाको अधिकार सम्म दिदै न ।।भ्रष्टाचारको बिग बिगि छ यहा।

  • @pasangnurusherpa7872
    @pasangnurusherpa7872 3 роки тому +3

    अपिल सरको काम सहि मन्छु सलूट गर्छु।

  • @regangurung9181
    @regangurung9181 3 роки тому +2

    गन्डकी कार्यक्रम डेलि आउनु पर्छ भन्ने हरु यता हाजिर गरुम✋✋✋

  • @RajuPanthi123
    @RajuPanthi123 3 роки тому +1

    अपिल त्रीपाठीको क़ाम लाई मन पराउने जती येता है अपिल त्रीपाठी जस्ता पत्रकार हरूँ ७७ ज़िल्लामा हनुप्रछ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏👏👍

  • @shekharsubedi5961
    @shekharsubedi5961 3 роки тому +13

    ठोक्नुस अपिल जि ठोक्नु।।यक गास भात खाँदा पनि। तिनिहरू लाई याद आवोस् कि कतै मईले भष्ट्राचार गरेर आयको पैसाले मेरो परिवारलाई पनी पापको हकदार त बनाएको छैन भन्ने परोश

    • @sharmashiv9508
      @sharmashiv9508 3 роки тому

      Mero qns milapatra huda udaya thiyo ki nai yadi yu na vaya ko vaya kasari milapatra vo milapatra vai sake paxi kina udaya ko khoji votw

  • @SagarKumar-ql3iz
    @SagarKumar-ql3iz 3 роки тому +5

    निकै ढिलाे भयाे त सर अाजत केभाकाे थियाेर

  • @MdMd-bv1rn
    @MdMd-bv1rn 3 роки тому

    Apil tripati sirko jaya hos jaya nepal

  • @susanthapa7300
    @susanthapa7300 3 роки тому +1

    Apil sir we are with you tapai jay garnu hunxa hami tesko pakxhya ra sath ma xam

  • @aavaasst4560
    @aavaasst4560 3 роки тому +1

    Keep it bro I am watching you

  • @gopalkunwar111
    @gopalkunwar111 3 роки тому +1

    Ati ramro kam vae good luck

  • @sahadevkarki7556
    @sahadevkarki7556 3 роки тому +4

    वाहा अपिल सर तपाईं को साहास तपाईको #style🙏🙏

  • @gopalmagar3113
    @gopalmagar3113 3 роки тому +3

    अपील सर लाई माया र साथ दिने जति यता हाजिर हौं 💓

  • @purnasunam8109
    @purnasunam8109 3 роки тому +11

    आपिल सर को अल टिमलाइ मेरो सलम 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @akashkhadka2284
    @akashkhadka2284 Рік тому

    सारै राम्रो काम अपिल सर को good job 🙏🙏

  • @thamanbasnet98080
    @thamanbasnet98080 3 роки тому +3

    Apil sar salut xa tapaiko tim lai

  • @gyanuyoutubechannel1031
    @gyanuyoutubechannel1031 3 роки тому +1

    बिद्युत प्राधिकरणका ब्वाँसाहरूलाई जागीरबाट निकालिनु पर्छ अनि सबै कर्मचारीको होस खुल्छ होला

  • @bhimrajmagar6343
    @bhimrajmagar6343 3 роки тому +1

    अपिल भनेको नेपाल को एक मात्र निडर ता देस्को एक हुन्हार ब्याक्ती मा एक हो

  • @humindranath1892
    @humindranath1892 3 роки тому +1

    पोखरा भित्रको कालो धन्दा गर्ने लाई त सातो लगे अपिल को टिमले बधाई छ

  • @bhupendragurung835
    @bhupendragurung835 3 роки тому +1

    Nepal pradikaranlai karbahi hunuparxa. Apil bhai we all support you go for it.

  • @sushilapun2422
    @sushilapun2422 2 роки тому

    धन्यवाद अपील सर्👌👌

  • @buddhigrg5244
    @buddhigrg5244 3 роки тому +1

    बिध्युत प्राधिकरण को बिषय उठाउनु भयो सारै राम्रो यो बिषयलाइ निरन्तरता दिनु होला कृपया🙏🙏🙏🙏

  • @DharmaVishesh
    @DharmaVishesh 3 роки тому +1

    UA-cam.com/c/DharmaVishesh यो च्यानल नि सस्क्राइब गरि यो भिडियो नि हेर्नू होला नयाँवर्ष २०७८ सालभरी ५ राशिलाई सनिदोष २ राशिलाई सामान्य ३ राशि डामाडोल र #सनिदोसबाट बच्ने उपाय#

  • @rajimgurung6093
    @rajimgurung6093 3 роки тому +1

    अपिल सर धेरै राम्रो काम

  • @bikrambhattarai7690
    @bikrambhattarai7690 3 роки тому +15

    अपिल सर आजो यति ढिलो किन

  • @bishalxettri7383
    @bishalxettri7383 3 роки тому

    Salam x thapi le patrakar vnako yasto hunu parx hamro nepal ma

  • @nikhilkhadka7072
    @nikhilkhadka7072 3 роки тому +1

    गुड जब सर 👍💕

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn 3 роки тому +3

    प्रतेक जिल्ला मा आपिल सर जस्तै पत्रकार हुनु जरुरत छ

  • @dazzletwo4647
    @dazzletwo4647 3 роки тому

    धन्यवाद अपिल त्रीपाथी सर

  • @user-yu4hf9hr6e
    @user-yu4hf9hr6e 3 роки тому +18

    आज साह्रै ढिला आयो सर किन होला ?

    • @purnasunam8109
      @purnasunam8109 3 роки тому +1

      उम के पर्खैम बस्ना गारो भयो मत निदाएछु

  • @Tharkavlog1k52
    @Tharkavlog1k52 3 роки тому

    सबै जिल्लाकाे कार्लयहरुमा अपिलकाे अपेक्षा जरुरि छ ।

  • @prembhujel2297
    @prembhujel2297 3 роки тому

    सबै डनै डनहरु,राजनितिको आरक्ष्यणमा रहेका छोटेमहाराजाहरुलाइ जनताको के मत्लब???आखिर भेडाजनताहरुको जमातमा सिमित गोठालाहरुले रजाइ गरेको म अभागिको देश नेपाल,,ंजाग हे सचेत युवाहरु जाग,,,कति लुट्छन???कहिले सम्म लुटिनेहो हामी निमुखा जनताहरु???लाख लाख सलाम अपिल जि को साहसलाइ,

  • @Chndrayakthung1989
    @Chndrayakthung1989 3 роки тому +13

    के खाउ सर तातो चिसो रे😂😁

  • @sukbdrgurung2076
    @sukbdrgurung2076 3 роки тому +1

    Apil sir ko boli m dam x. salute xa

  • @hemkumar4042
    @hemkumar4042 3 роки тому +2

    एस्ता लाई नेपाल बाट लखेट्न पर्छ
    सलाम छ अपील सर

  • @pmk0389
    @pmk0389 3 роки тому +2

    अपिल सरलाई मेरो सम्मान छ 🙏🙏🙏

  • @kopbahadurkhadka
    @kopbahadurkhadka Рік тому

    अपिल सर हजुर ले आट हिम्मत यस्तै यस्तै कुरा लाई हेर्नू भयो भने चोर फटा हरु अलि तह लागथेकी 🙏🙏🙏🙏🙏

  • @sunitaalemagar8051
    @sunitaalemagar8051 3 роки тому

    Hjrko paila hru sadhaii aghii badun daju khushii lagx hjrko kaam dekhda.

  • @nirajanoli3493
    @nirajanoli3493 3 роки тому +1

    Good sir

  • @milanruchal780
    @milanruchal780 3 роки тому +9

    कति waiting गर्दा बल्ला आयो thanks

  • @badalthapachhetri4904
    @badalthapachhetri4904 3 роки тому +1

    Daju hami hajur ko sath ma xau hajur yastai emandar kam gardai janush♥

  • @prakashrai9234
    @prakashrai9234 2 роки тому

    अब यस्तो कर्मचारी हरुलाई भौतिक कारबाही गर्न जरुरी छ है

  • @dharmakhadka6519
    @dharmakhadka6519 Рік тому

    अपिल ज्यु बधाई 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jbbro9886
    @jbbro9886 3 роки тому

    Apil sirko kamlai salam xw

  • @kapurgurung9566
    @kapurgurung9566 3 роки тому +6

    मिडियालाई दिन सक्दैनन् भने व्यक्तिले माग गर्दा दिन्छन् यिनीहरुले सबैले मिलेर खाएकाे छन्। यसरी नै सबै मिडियाले पर्दा फास गर्नु हामी अाउछौं भौतिक कार्वाही गर्छौं व्यक्तिगत रुपमा, नेपालका कानुनी प्रशासनले त यिनीहरुले सक्दै सक्दैन । लुटेरालाई 😡

  • @deepakpulami3309
    @deepakpulami3309 3 роки тому

    अपिल सर जस्तो पत्रकार नेपाल को सात वतै पर्देशमा आति आवस्यक छ

  • @lalkhadka5317
    @lalkhadka5317 3 роки тому +2

    Good job apil sir 🙏🏼🙏🏼 Jay Nepal 🇳🇵🇳🇵

  • @tilakthapa7550
    @tilakthapa7550 3 роки тому +11

    आज ढिलाई भयो कुरेर बसेको थिए बल्ल आयो अब हेर्रिन्छ

  • @lmlibmb6599
    @lmlibmb6599 3 роки тому +1

    🙏🙏🙏गण्डकी छ्द्के ! अपिल सर 👦 ।

  • @bastolasabin8295
    @bastolasabin8295 3 роки тому

    great support daai....keep it up in 77 district....

  • @keshavsankhi9517
    @keshavsankhi9517 3 роки тому

    Jay hosh apil sir

  • @buddhisagar5778
    @buddhisagar5778 3 роки тому

    अपिल त्रिपाटि दाई प्रति सेलुट सम्मान गर्दछु याे नेपाली समाज अहिले भ्रष्टाचार धेरै चर्चित भएका छन् यि भ्रष्टाचार का हुराण याे नेपाली समाज बाट अन्तया गर्नुपर्छ ॥॥

  • @bktekrasaili8148
    @bktekrasaili8148 3 роки тому

    Good apil sar

  • @dineshgiri2360
    @dineshgiri2360 3 роки тому +6

    Bro ABA tapai laya 2 4 Jana bodyguard rakhna parxa dai because we want more news and more new new things from you brother please 🥺🥺

  • @rkrishchaudhary761
    @rkrishchaudhary761 3 роки тому

    साच्चै अपिल सर हजुरको आँट, हिम्मत लाइ मेरो तर्फबाट सम्मान सँगै छड्के सलाम

  • @binodgurung2903
    @binodgurung2903 3 роки тому

    good job apil sir.. hjr jasto patrakar ajhai chahiyeko xa thank you sir m yo karyakarmko niyamit darsak hu

  • @mahendralimbu3083
    @mahendralimbu3083 3 роки тому

    Good job apil vai.

  • @rajeshgc5318
    @rajeshgc5318 3 роки тому +1

    Gooddd

  • @hirayh9360
    @hirayh9360 3 роки тому

    Sharaii ramro daju

  • @amarlimbu3669
    @amarlimbu3669 3 роки тому

    Well apil bro god belses you

  • @npkchhetri57
    @npkchhetri57 3 роки тому

    Great daju🙏🙏❤❤❤