सुनिता नै बालेनसँग रुष्ट ! सिकारु महानिर्देशकले गाडी ठोक्काए, जवाफ दिन नसकेर बोली बन्द |

Поділитися
Вставка
  • Опубліковано 28 жов 2024

КОМЕНТАРІ • 549

  • @easylife6356
    @easylife6356 2 роки тому +90

    मलाई तपाईंको आजको प्रस्तुति अतिनै राम्रो लागो😍😍😘😘

  • @nandakumaripun7607
    @nandakumaripun7607 2 роки тому +39

    गोरखकाली उध्योग कसरी समाप्त भयो? भन्ने विषयको रिपोर्ट अति सान्दर्भिक लाग्यो, राजनैतिक भागबण्डाले देश चलाउन खोज्दा यसरी सबै उध्योगहरू धरासाही भएका हुन्।

    • @Umeshthapa4760
      @Umeshthapa4760 2 роки тому +3

      के गोरखकाली टायर सम्बन्धी एउटा कार्यक्रम देखाउँदा राम्रो हुन्न हाेला र वीरेन्द्र जी।

  • @Deepak_Sumadhur
    @Deepak_Sumadhur 2 роки тому +83

    काठमाडौं को फोहोर न उठ्नुको कारण राजिनिति मात्र हो किनकि यदि काठमाण्डौमा बालेन शाह सफल भएभने कांग्रेस, एमाले अनि माओबादिको हार हुन्छ। उनिहरु चाहाँदैनन कि स्वतन्त्रले सफलता पाओस्।

    • @shreeganesh198
      @shreeganesh198 2 роки тому +1

      100% ठिक कुरा गर्नु भयो

    • @raihangkanchhaofficial
      @raihangkanchhaofficial 2 роки тому +1

      त्यसको लागि आफ्नै सहकर्मी उपमेयर सुनिता डङ्गोल बाधक छिन् किनकि उनी एमालेको झोले हुन्।

  • @bishnushrestha7602
    @bishnushrestha7602 2 роки тому +18

    उहाँ सर को कार्यक्रममा चलाउने शैली सारै राम्रो छ म त सिदा कुरा जनता सग हेर्नु छोडी सकेकोथिय अब सदैहेर्नेगर्छु दोस्रो रबि सर 🙏🙏🙏

  • @rajubaniya5328
    @rajubaniya5328 2 роки тому +2

    रबि सरको भन्दा धेरै कडा आउनथालो सिधा कुरा जनतासँग अझै अगाडी बढ्नुस बधाई छ सर हजुरलाई

  • @kalibahadur8233
    @kalibahadur8233 2 роки тому +13

    सलाम छ शर हजुर जस्ताे पत्रकारलाई अति नै राम्रो काम गर्दै आउनुभएकाे छ 👌👌👍️

    • @shantagadtaula2981
      @shantagadtaula2981 2 роки тому

      सबै द़ेस् लाइ ध्वस्त पार्नेत पाटी
      घिन्लाग्दो राजनीती नै रहेछ।

  • @सत्यमेवजयते-ढ4प

    काठमाडौंको फोहोर व्यवस्थापन गर्ने काम महानगर पालिकाको मात्र होइन । देशको राजधानी काठमाडौंको फोहोर व्यवस्थापन गर्न केन्द्रीय सरकारले पहिलो प्राथमिकता दिनुपर्छ। महानगरपालिकाले प्रयास गर्दागर्दै नभए पछि जिम्मेवारी सिंहदरबारले लिनुपर्छ।

  • @mayalove9254
    @mayalove9254 2 роки тому +13

    अब नेपाल मा पत्रकार क्रन्ती ल्याउनै पर्छ! सत्य तथय बहिर ल्याउनु पर्छ ! चोर नेता हरु को पुछर मा आगो लाउनुपर्छ

  • @padamsomai1085
    @padamsomai1085 2 роки тому +152

    अहिले त रबि सर को भन्दा कडा शब्द हरु आउदै छन त 🙏🙏🙏

    • @rajkumarstha83
      @rajkumarstha83 2 роки тому +6

      Rabi bhaneko manxelai bekup banako ho aaja rabilai pani question rakhnu hola tapaile sir patrakarita bhaneko nispakxe hunu parxa

    • @SaitamaRoyals2024
      @SaitamaRoyals2024 2 роки тому +9

      जति कडा जे जस्तो आये पनि बाउ भनेको बाउ हो (रबि दाइ)

    • @niteshthapa3798
      @niteshthapa3798 2 роки тому +3

      को हो रबि संग तुलना गर्नी vag मुजी

    • @bhaktilimbu3149
      @bhaktilimbu3149 2 роки тому

      Ho sahi bhanu bhayo Limbu ko chit bujyo

    • @prabeenakarki8509
      @prabeenakarki8509 2 роки тому +3

      अाआफ्नो ठाउँमा दुबै उत्कृस्ट हुनु हुन्छ। कृपया तुलना गर्ने काम नगर्नु होला 🙏🙏

  • @anujnepal4620
    @anujnepal4620 2 роки тому +2

    निडर भएर जनताको मन जित्नु होला नेता जावो जनताले बनाऊने नै हो तेसैले जनताको मन जित्नुहोस शुभकामना कडा प्रहार आजको कार्यक्रम

  • @sabinatamang8470
    @sabinatamang8470 2 роки тому +6

    तल्लो ‌पद र माथिल्लो पदका मानिसहरू किन एउटै नेपाली जनता होइन। त्यसैले उसलाई कारबाही हुनुपर्छ साथै पैसा असुल्नु पर्छ।

  • @दिप-श5थ
    @दिप-श5थ 2 роки тому +3

    नम्बर वन कार्यक्रम सिधा कुरा जनता संग 😘😘😘😘😘😘😘

  • @chhabimagarchhabi6024
    @chhabimagarchhabi6024 2 роки тому +20

    इ चोरहरुलाइ जिम्मा लगाइदिएर बालेन शाहाले राजीनामा दिए हुन्छ यत्रो बर्ष के गरेका थिए इ चोरहरुले र अहिले आएर बालेन माथी खनिएका हुन

    • @rajanchhetri8466
      @rajanchhetri8466 2 роки тому

      आफु ले पनि गर्दैनन अरु लाइ पनि गर्न दिदैनन चोर हरु ले

    • @gopalgiri3831
      @gopalgiri3831 2 роки тому

      कुनै हालतमा राजिनामा दिनु हुँदैन। यी सँग भिडनु पर्छ। दलहरुले कसरी असहयोग गरिरहेका छन भन्ने दुनियाले देखेको छ नि।

  • @kajigajmer4154
    @kajigajmer4154 2 роки тому +12

    यो चोर कर्मचारी के भन्छ सानो दर्जा ले गल्ती गर्दा आफ्नो जयजेथा बाट असुल गर्ने अनि हाकिम ले गर्दा चाहिँ सरकारी बजेट बाट गर्नु पर्ने किन छुट गल्ती भनेको सानो ठूलो हुदैन तुरुन्त तिराइयोस हैन भने आगो बल्छ

  • @yagyarajgyawali9853
    @yagyarajgyawali9853 2 роки тому +5

    बिरेन्द्रजीको प्रस्तुतिमा कुनै कमी छैन र रविजी संङ्ग दाँजी रहनु पर्ने आवस्यक पनि देखिदैन ।

  • @prodipkukhaya4094
    @prodipkukhaya4094 2 роки тому +5

    हाम्रो नेपालमा पनि रवि जस्ता मानिसहरू थुप्रै छ सलाम छ birendra sir

  • @aakalmagar5127
    @aakalmagar5127 2 роки тому +2

    जसरी गोरखकाली टायर उद्दोग बन्द गराएका थिए त्यसरी नै अब आउने चुनावमा ती नाइके हरुलाई सधैंको लागि ब्रेक लगाइदिनु पर्छ।

  • @kbgurung9290
    @kbgurung9290 2 роки тому +4

    यहाँको presentation यस्तो पो त अति उत्तम लाग्यो । आकश्मिक कसरि ? लापरबाहि को मुख्या कारन देखिन्छ र थप बिमा पनि नभएको भएन भनेर अनुभब नै नभएका । गजाबको कानुन 😡😡😡

  • @milanghimire9561
    @milanghimire9561 2 роки тому +4

    तपाईको प्रस्तुती रबिको भन्दा राम्रो लाग्यो अझै उन्नती प्रगतिको कामना

  • @puskarthapa5256
    @puskarthapa5256 2 роки тому +2

    वीरेन्द्र sir को प्रस्तुति एकदम राम्रो छ, विगत को सान जगाउनु भ को छ,

  • @devprs
    @devprs 2 роки тому +36

    यस्ता देश र जनताकाे रगत चुस्ने जुका राजनिती पार्टीलाई अझै भाेटदिने हातमा किरा पराेस।

  • @indrashrestha2051
    @indrashrestha2051 2 роки тому +14

    wwww पत्रकारिता यो हो नि बधाई छ ।यस्को सम्पत्ति बाट क्षतिपूर्ति दिलाउन पर्छ

  • @Surya-lv4zj
    @Surya-lv4zj 2 роки тому +26

    You're the batter then rabi...salut to you sir...

    • @rajkumarstha83
      @rajkumarstha83 2 роки тому +2

      100%batter then rabiko dekhauni dat ho chabauni ahile dekhdai hunu hunxa

  • @shreeramthapa6885
    @shreeramthapa6885 2 роки тому

    अतिउतम प,स्तुति।Thank u .

  • @bikramdhital6212
    @bikramdhital6212 2 роки тому +1

    नमस्कार बिरेन्द्र जि 🙏
    तपाईंको यो भुमिका लाई केन्द्रमा राखेर मात्र कमेन्ट गर्दै छु। यी र यस्तै बुलन्द आवाज जनता सामु पुर्‍याएर यो पटकको चुनावमा मा मत परिवर्तन गर्न मद्दत पुग्छ र गर्नु पनि हुन्छ भन्ने मेरो आकांक्षा छ। जसरी भन्नुभयो त्यही बमोजिम म के भन्दै छु भने यो उद्योग बेच्न बाध्य बनाउने त प्रमुख काङ्ग्रेस हो जुन कुरा अहिलेका महामन्त्रीले प्रष्ट भनेका छन् दोश्रो माओवादी हो जसले भएका सबै संरचना तोडफोड गर्दै तपाईंले भने जस्तै जनआन्दोलन नाम दियो तेस्रो एमाले र राप्रपा हुन किनकी यति सबै हुँदा पनि केही नबोली हरेक निर्णयमा भागको खोज्दै टुलुटुलु हेरेर बस्यो । यो परिवर्तन जनताको लागि थियो भने एक न एकले बोल्नुपर्ने वा गलत भएको कुरालाई सहि मार्गमा लिएर जानुपर्ने हो तर आज ३२/३३ वर्ष भयो परिवर्तन जनताको लागि हो भनेर भएको पनि खै त यी र यस्ता उद्योग स्थापना भएका? त्यही भएर तपाई सग एउटा अनुरोध अबको नेपाल कसरी परिवर्तन हुन्छ भनी जान्न र गर्न पनि #स्वागतनेपाल लाई बोलाएर अन्तर्वार्ता गर्नु होला उहाँ सग जनताले नै जित्ने र जनता बाट नै सबै परिवर्तन संभव नभए उहाँको नाम नै लिने छैन।परिवर्तन होस् सबै जनता जस्तै तपाई मिडियाका साथि पनि चाहना राख्नु हुन्छ तर सहि मान्छे को भन्ने न तपाई चिन्नु हुन्छ न जनता लाई चिनाउनु हुन्छ। आज तपाई जस्तै मान्छे भिडतन्त्र लिएर ठग र चोर समात्न मलाई के बिचार चाहिन्छ भन्दै हिड्नु भएको छ। जुन हिजो प्रचण्डको जस्तै क्रेज हो तर परिणाम आज के छ त सबैले जानेको नै छ नि । त्यही भएर ब्याक्ती , बिचार र व्यवस्था नयाँ अहिलेको आवश्यकता हो। यी र यस्ता उद्योग स्थापना भएको भए म मरुभूमिको देश( विकासक उदाहरण हेर्न लायक ) बाट यसरी कमेन्ट गर्न पर्ने थिएन होला। जय देश।🙏

  • @manikasovit3031
    @manikasovit3031 2 роки тому

    बिरेन्द्र सर नमस्कार तपाईको योगदान निरन्तर राखेर अघि बढ्दा राम्रो हुन्छ रबि भन्दा बढी तपाई को खतरा छ

  • @ghanaguragai376
    @ghanaguragai376 2 роки тому

    वा वा बिरेन्द्र जि रबिकोभन्दा पनि राम्रोसग प्रतुत भयाे प्रट छ मसधै सुन्छु मोरङ बात

  • @apsaragaire3012
    @apsaragaire3012 2 роки тому +2

    सुरुको प्रस्तुति त बबाल लाग्छ वीरेन्द्र सर तपाईं को बोली मा दम छ अहिले त सधैं हेर्छु सीधा कुरा जनता सँग कुनै episode छोटौदीन 👍👍👍👍👍

  • @KrishnaPrasad-ob9dq
    @KrishnaPrasad-ob9dq 2 роки тому +7

    निकै राम्रो न्युज सर धन्यबाद

  • @reshamtamang6019
    @reshamtamang6019 2 роки тому +11

    दमदार प्रस्तुति

  • @er.surojshrestha5679
    @er.surojshrestha5679 2 роки тому +15

    next rabi lamichane
    salute you sir

    • @rajkumarstha83
      @rajkumarstha83 2 роки тому

      Rabi bhaneko manxelai chutiya banako ho halka kam gare jasto gari aaja dherai paisa uthayera aafule aaja bhasan gardai hedeko xa testa fataha sanga dajnu hudaina

  • @krishnakhanal4648
    @krishnakhanal4648 2 роки тому

    सहि कुरा दिनुभएकाेछ सबैमा जनतामा चेतना भया

  • @nabinkhadka3397
    @nabinkhadka3397 2 роки тому +1

    हाम्रो देशमा यस्ता महान ब्यक्ति पनि छन तर बिडम बिना पुराना गाेरुहरुले ठाउँ छाेड्दैन्

  • @indirakatuwal8940
    @indirakatuwal8940 2 роки тому +1

    Great information

  • @rajendraoli4473
    @rajendraoli4473 2 роки тому

    भ्रष्टाचार गर्नलाई जेल सजाय हाल्नुपर्छ

  • @tsgtikasss3808
    @tsgtikasss3808 2 роки тому +5

    अब पनि यिनै तीन ठुला दललाई भोट हालेर जिताउने हो भने देश छिटै श्रीलंका हुन्छ।त्यसैले नयाँ केही सोच्न जरुरी छ। अब जे गर्छ रास्ट्रीय स्वोतन्र्त्र पार्टिले गर्छ्🙏

  • @premgharti
    @premgharti 2 роки тому

    अति राम्रो समाचार

  • @prabeenakarki8509
    @prabeenakarki8509 2 роки тому +3

    ल!!सुरु गरियो वीरेन्द्र जैरु सर काे कर्यक्रम हेर्न

  • @rabindranews1287
    @rabindranews1287 2 роки тому +1

    hjr को यस्तै दम खम सधै देख्न र सुन्न पाउ🙏

  • @suryapdsingh9698
    @suryapdsingh9698 2 роки тому

    वडा अध्यक्ष ज्युकाे मेयर वालेनलाई राम्रो सुझाव ।

  • @helidkillergaming638
    @helidkillergaming638 2 роки тому

    हैत कति कडा बिरेन सरकाे प्रस्तुति तर जतिनै कडा भएपनि लाजपचेकानकचरीहरुलाई ••••••

  • @aashishsenthakuri6121
    @aashishsenthakuri6121 2 роки тому

    धन्यवाद। कति।राम्रो। शब्द।

  • @mayalove9254
    @mayalove9254 2 роки тому

    हाकिम को जागिर जानू पर्ने हो कनुन कम्जोर छ ! जनता को गाडी चलाउने अधिकार कस्ले दियो यस्को जेब बाट हाल्नु पर्छ छोडन हुन्न पत्रकार सर

  • @salmanghale7455
    @salmanghale7455 2 роки тому

    यो पार्टीहरुको रणनीति हो चलखेल हो बुझौँ हो जनता हो

  • @deepakshrestha7957
    @deepakshrestha7957 2 роки тому

    बालेन साहा लाई फुल सपाेट गर्नु पर्छ

  • @hangmilan2513
    @hangmilan2513 2 роки тому +3

    माथिल्लो पदमा भएको कर्मचारी लाई नियम कानुन नलाग्ने हो ? आज बाट थाहा भयो कि बलात्कार , गुन्डा गर्दी अनि भ्रस्टाचारिको मुद्दा फैसला नभएको ।

  • @docdon
    @docdon 2 роки тому +10

    Keep it up, great work.

  • @gangarampoudel7916
    @gangarampoudel7916 2 роки тому +4

    ठुला भनौदा फटालाई कडा कार्वाही हाेस। ऐस्ता 30 देखि 40 लाख सम्म सखाप पार्नेलाई बाई बाई।

  • @rajutamangfromokhaldhunga4830
    @rajutamangfromokhaldhunga4830 2 роки тому +4

    फोहोर बन्चरे डाडामै फाल्नु पर्छ भन्ने छैना अन्तै विकल्प खोज्नु पर्छ नेपालमा जता तता खाली ठाउहरु धेरै छ ।

  • @indrabahadurshahi3909
    @indrabahadurshahi3909 2 роки тому +1

    धन्नेबाद सुकदेब सर।

  • @ChangeofBaseTV
    @ChangeofBaseTV 2 роки тому

    सारै राम्रो प्रश्न

  • @purnathakali7484
    @purnathakali7484 2 роки тому

    गोरखकाली रबर उद्ध्योग जस्तै थुप्रै कारखाना जस्तै हेटौडा कपडा कारखाना,हेटौंडाकै शान्ती बनस्पति घ्यु कारखान,भ्रिकुटि कागज कारखाना जस्ता थुप्रै यस्ता देशको अामदानिको स्रोत नै सिमित नेताहरुको ब्यक्तिगत स्वार्थको लागि बन्द भएको देख्दा सारै मन रुन्छ....

  • @khemshrestha7466
    @khemshrestha7466 2 роки тому

    समाचार दिने शैली राम्राे छ।

  • @gyankirantrai1771
    @gyankirantrai1771 2 роки тому +1

    Damdar presentation birendra g🤟🤟👍👍👍

  • @thakurprasadtimalsena1025
    @thakurprasadtimalsena1025 2 роки тому +2

    ए सरकार यो साँच्चै हो भने कीरा परेर मर्छौ है विचार गरहै।सन्ताको भविष्मा धमिरा न सल्काउ।लाज pachekaaharu

  • @G.GARUDA-k1y
    @G.GARUDA-k1y 2 роки тому +1

    Jairu sir ko karykarma utkrist xa👍️👍️👍️👍️👍️

  • @ramkarki3335
    @ramkarki3335 2 роки тому

    मेयरको मात्र समस्या हो र वडा अध्यक्षहरूले चाहिँ के हेरेर बसेका छन अनि संघिय सरकार के हेरेर बसेको छ अनि यतिका बर्ष काम नहुदा चुईक नबोल्ने अहिले स्वतन्त्र मेयर आए पछि ३ महिनामा भएन भनेर खेदो खन्नेको सत्यनास होस सक्छन भने सहयोग गरेर आफ्नो कार्यकाल सफलता पुर्वक पूरा गर्न तर्फ लाग्नुहोस ।

  • @nabinkhattri3647
    @nabinkhattri3647 2 роки тому

    बालेनलाइ साथ दिनु सबै राम्रो हुन्छ तर झार्न खोज्दै छन सबैले दुख लाग्छ।

  • @jemsjoshi8713
    @jemsjoshi8713 2 роки тому

    सुनिता पनि ठिक लागेन मलाईत , बालेन सर काम धेरै राम्रो छ

  • @kbgurung9290
    @kbgurung9290 2 роки тому

    घर झगडा किन ? वडा अध्यक्ष हरु को फोहर ब्यबस्थापनका लागि टुँडिखेल र बागमति मा बगाउनु पर्ने अस्क्रोश पोखाउने प्रति र खुट्टा तान्ने प्राबृत्ति राम्रो लागेन । जनताको प्रतिनिधी तपाईहरु मिलेर अघि बडनुस ।🙏🇳🇵

  • @roshanrawal2319
    @roshanrawal2319 2 роки тому +16

    Great performance बिरेन्द्र सर i sailute you 🙏🙏

  • @pkmedia2921
    @pkmedia2921 2 роки тому +2

    स्वतन्त्र रूपमा जितेर आएको मेयर सँगै उपमेयर पनि यूथ हुनुहुन्छ पक्कै मिलेर केही गर्नु हुन्छ भन्ने लागेको थियो तर अहिले त पार्टी को झोले भएको अनुभिती दिलाउनु भयो कठै

  • @muktipokharel5755
    @muktipokharel5755 2 роки тому +1

    राजा महेन्द्रका पालामा खोलिएका २० । २१ वटा उद्योगले पर निर्भरतालाई विस्थापित गरेको थियो । ती योजनाहरूलाई थप उर्जा दिएर संंरक्षण गरेको थियोे भने युवाहरूले न विदेसिनु पर्थ्यो न देश परनिर्भर बन्नुपर्थ्यो ।

  • @ravikhadka3926
    @ravikhadka3926 2 роки тому

    कार्यक्रम असाध्यै राम्रो लाग्छ मलाई ।

  • @sibensardar4793
    @sibensardar4793 2 роки тому +1

    Sir great job

  • @bigyansubha
    @bigyansubha 2 роки тому

    सिदा कुरा जन्तासङ्ग को टिम लाई नमस्कार धेरै खुसी लागो गोरखकाली टायर कम्पनी बिसय उठाउनु भयको मा सबै जन्ता हरुने ले बिर्सनु भयको थियो होला आज देखाउ भयर सबैले देख्न पाउनु भयो तर आज हाम्रो देस रोई रहेको छ तर पनि हाम्रो देस को राज नीति ले करोडौं को हारा हारी म बिदेसिनु को कारण हाम्रो देस को राज नीति हो यात सबै नेता हरु हटाइएर यात राजा आउनु पर्छ या पुरानो जति सबै हटाइएर नयाँ पुस्ता आउनु पर्छ सबै नेपानी हरु बिदेदिनु पर्देइन थियोे कि अनि त्यो कालो दिन बाकस म लाखौ नेपानी हरु आउदै नकि रोएको छ हाम्रो देस नेपाल अनि र बालेन सर लाई काम गर्न किन नदिको हो र बालेन सर पनि पैला 1 काम सिदाउनु पर्छ नि सबै तिर हात हाल्नु भयेको जस्तो लागो बढी त बोलिन माफ पाउ है बढी बोले को भय
    मन मा लागे को कुरा राखे को मात्र हो माफ पाउ बेरोज गारी दुखी आत्मा कैले सम्म जन्ता हरु भोक भोकै बस्नी र मर्नी यो देस कैले बने हो
    चुनाब मा मासु भात अरु बेला पेट मा हात 😂😂गरिब को जिन्दगी यस्तै छ महङगी ले चै आकास छुन लागि सको

    • @bigyansubha
      @bigyansubha 2 роки тому

      😂😂😂रोएको मेरो देस

  • @tekbahadurpulami6259
    @tekbahadurpulami6259 2 роки тому

    महानिर्देशकलाई अब महगा गाडिमा चढ्न दिने होइन उहाको तलब बाट कट्टी गरि गाडि मर्मत गर्नु पर्छ अब साईकल्मस चढाउनु पर्छ।

  • @suvdramalla4386
    @suvdramalla4386 2 роки тому

    पदबाट राजिनामा दिएर छेतिपुर्ति भरना गर्नुपर्छ। जनताले तिरेको करबाट गाडि बनाउने होइन। माथिल्लो निकाय के भगवान हो र? माथिल्लो निकायलाई पनि कानुनले सजाय दिनु पर्छ।

  • @rishibohara817
    @rishibohara817 2 роки тому

    हबल्दारलाइ न्याय हुन पर्छ

  • @jagatkhatri240
    @jagatkhatri240 2 роки тому +2

    अति राम्रो प्रस्तुति 🙏🙏🙏

  • @rainepal8173
    @rainepal8173 2 роки тому

    सहि हो१००%२०४६,४७ देखिको अान्दोलन सुरु भयो ५१ ,५२ देखि त समाप्त नै गराए एमाले, काँरेस, माअोबादी मुख्य ३ पाटीको ठूलो नेपाल बन्द हडताल मच्चाई विभिन्न ाहनामा भारतको हजुरीमा बुझाए😭😭😭

  • @rabinkhadka3799
    @rabinkhadka3799 2 роки тому +1

    Kada patrakar jiu..
    Big salute to u

  • @fulmayathakuri41
    @fulmayathakuri41 2 роки тому +1

    Thank you sir

  • @krishnabhandari3611
    @krishnabhandari3611 2 роки тому

    महानिर्देशक ले तिर्नु पर्छ

  • @khadkamano1242
    @khadkamano1242 2 роки тому

    सिदाकोरा जनतासँग को संपूर्ण टीमलाई नमस्कार

  • @ganeshkarki9416
    @ganeshkarki9416 2 роки тому +1

    देश भक्त / राष्ट जनता भक्त पत्रकारलाई सलाम , लाईक ससकाईब गरेर सबै ले सुनुम ...... साथ दिअाै

  • @kamalshaha8322
    @kamalshaha8322 2 роки тому

    Good job sir thank you so much Jaya nepal 👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🌹🥀🌹🌹🥀🌹🥀🥀🌹🌹🙏🙏🥀🥀🥀🥀🌹🌹🌹👌👌👌👌👍👍👍👌🙏🙏🙏🙏

  • @rainayandra2085
    @rainayandra2085 2 роки тому

    बिरेन्द्र जइरो जी को इफेक्टिभ प्रस्नलाई सलुट छ,

  • @DilliramBhandari1992
    @DilliramBhandari1992 2 роки тому

    पुनः सन्चालन गर्न सरकार लाई दबाब दिउ कम्पनी स्थापना गरेर जनतालाइ सेयर जारी गर्दियोस हामी सेयर किन्छौ

  • @yagyadevkota88
    @yagyadevkota88 2 роки тому

    राम नन्द तिवारी लाई कार्बाही गरि 30 लाख उपर गर्नु पर्छ हामिले कर तिरेको पोइसा यतिकै खेर जान दिनु हुदैन

  • @gangarambohara9457
    @gangarambohara9457 2 роки тому

    हे प्रभु त्यो उद्योग बन्द को अवस्था मा पुर्याउने पापीको खान दान त्यसरी नै धोस्त होश

  • @bhimkarna3887
    @bhimkarna3887 2 роки тому

    अाज चहि सारै राम्राे लाग्याे है

  • @keshavpandey2191
    @keshavpandey2191 2 роки тому

    नेपाल का उद्योग कलकारखाना बेच्ने सासक हरुलाइ संबंधित निकाय र सचेत नागरिकले खोजी खोजी कार्बाही गर्नु पर्छ ।

  • @Bharatsunar6
    @Bharatsunar6 2 роки тому

    सर पनि कडा दिनु हुन्छु शब्द चोर हरु लाई

  • @janardanbasnet680
    @janardanbasnet680 2 роки тому +2

    Gr8

  • @hairana2084
    @hairana2084 2 роки тому

    त्याई भएर बाहुन छेत्रीले देश चलाउदा एस्तै हुन्छ

  • @nirojboy123
    @nirojboy123 2 роки тому +4

    You are absolutely right bro.

  • @taragautam3086
    @taragautam3086 2 роки тому

    यो भाईले पुर्णरूपमा न्याए पाउनुपर्छजेल हालिएकोमा छेतिपुर्ति पाउनुपर्छ

  • @sadhuram3995
    @sadhuram3995 2 роки тому

    जले गरियाे तेसैलाई तिराउनुपर्छ

  • @Deepak_Sumadhur
    @Deepak_Sumadhur 2 роки тому +4

    great work birendra ji..

    • @ismantarai7448
      @ismantarai7448 2 роки тому

      Yo phataha nayta lay dhes aru ko varma bacna badhay banayera deys dubaye

  • @3klo_Aakhir
    @3klo_Aakhir 2 роки тому

    सबैभन्दा पहिला त्यस समाचारलाई आफ्नो व्यवसायिक् मर्यादालाई धोती लगाएर एक कर्मठ् सिपाहीलाई आजिवन कारावासको सजाय हुनसक्ने सम्मको अपराधि बनाउने पत्रु(त्र)कारलाई (💩) राम्ररी सादर/सम्मान गर्ने व्यवस्था गर्नुपर्‍यो वा् गर्नुपर्छ;😡😡😡
    "#justiceforsahu"

  • @bharatdahal4908
    @bharatdahal4908 2 роки тому +2

    Birendra sir very good patrakar

  • @top10nepal80
    @top10nepal80 2 роки тому +10

    Good journalism 👍👍

  • @nayanshahi145
    @nayanshahi145 2 роки тому +5

    good news sir

  • @dharanrai9175
    @dharanrai9175 2 роки тому

    यो रोडमा ठोकेको हैन त्योपनी driver हुदा हुँदै कम्पाउनड भित्र यस्लाइ दरो कर्बाही गर्नु पर्छ

  • @indrabahadurkc7342
    @indrabahadurkc7342 2 роки тому

    Good sir keep it up

  • @laxmirai9086
    @laxmirai9086 2 роки тому +2

    Kasari milos ta sunita ra Balen sir Sunita oliko कार्यकर्ता बलेन सिर स्वतन्त्र

  • @keshavgaire2535
    @keshavgaire2535 2 роки тому

    खोजौ ति महाप्रबन्धक हरु पनि ... कथित साथै कर्मचारी युनियन का मुखिया पनि ... आतकंकारी लाई नांङ्गेझार पारौं !

  • @bashantan3784
    @bashantan3784 2 роки тому +1

    जैरू समाचार बाचक ज्यू ! साबधान रहनुहोला मार्लान है ।

  • @tilakkhadka3980
    @tilakkhadka3980 2 роки тому

    वडा अदक्ष्य,सद्स्यलेचाहि केहिकाम गर्नु पर्दैन ?