पवित्र मुन्धुमि धार्मिक स्थलदेखि लिएर मनोरम प्राकृतिक दृश्यले सुसज्जित तिम्बुङ पोखरि पर्यटक एवम् तिर्थालुहरुका निमित्त एक महत्त्वपूर्ण गन्तव्य स्थल हो। Purvi Blues Team लाई मुरीमुरि धन्यवाद छ🙏🌷
जे पनि भन्नु तर pruvi blues को भिडियो हरेक बिहीबार हेर्न पाउँदा असाध्य खुशी हुन्छ यो मन धन्यवाद purvi blue's team हामी लाई विदेश मा पनि आफ्नो प्यारो देश नेपाल भ्रमण गराउन का लागि❤❤❤
आज आफ्नै गृह जिल्ला पाचथर र छिमेकि जिल्ला ताप्लेजुंगको संगम स्थानमा पर्ने प्रसिद्द् धार्मिक तथा पर्यटकिय स्थल तिम्बुंग पोखरीको यस्तो राम्रो दृश्य हेर्न पाउदा अत्यन्तै रमाईलो लाग्यो धन्वाद 🙏 छ सचिन सर र हजुरको टिम लाई, हजुरहरूको यात्रा सफल र सहज रहोस।
भिडियो शुरु देखि अन्तिम सम्म हेरियो सचिन सर। हजुरले पबित्र र साहसिक कार्य गर्नु भएको छ, खुद स्वर्गको भ्रमण गर्नु भएको छ, साथै हामी जस्ता दर्शकलाई स्वर्ग र देवी देवताहरुको दर्शन गराउनु भएको छ। यसर्थ हजुर अनि पूर्वी ब्लु टिमलाई हृदयदेखि धन्यवाद, आउँदा दिनहरुको लागी सुनौलो शुभकामना व्यक्त गर्दछु। -प्रेम बिरकट्टा मगर पाल्पा हाल बुटवल -
यो पालीको तिङबोङ पोखरीको यात्रा भिडियोमा समेटिएका रोचक र सुन्दर लेखकहरु को दृश्यले मन्त्रमुक्त बनायो। सचिन सर लगायत पूर्वी ब्लुजका crew members हरुलाई जति नैं धन्यवाद दिए पनि कमनै हुन्छ।
सारै राम्रो भिडियो हजुर हरुको नया नया ठाऊको दृश्य आफु न पुगे नि तपाईहरुको भिडियो हेरदा खेरि आफै पुगेको महसुस हुन्छ। हजुरहरुको टिम लाई सफलताको शुभकामना ❤❤
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै रमाउने आकर्षक प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
पुरै भिडियो हेरियो जति सुन्दर ठाउँ छ त्यस्तै सुन्दर कर्णप्रीय बर्णनले मनै मोहित गरायो आफ्नो देसका दुरदराजमा रहेका प्राकृतिक सम्पदाहरुको जनातालाइ आफ्नो भिडियो मार्फत भ्रमण गराउने तपाइँहरू को सदिच्छा लाई भगवानले सदा साथ दिउन शुभकामना र बधाई एवं लाखौं लाख धन्यवाद सहित कृतज्ञता प्रकट गर्दछु
खोजि खोजि सबै youtuber को भिडियो हेरे तिम्बुङ पोखरीको बारेमा, तर पुर्बि ब्लुसको जस्तो स्पष्टता अरुमा भेटिन। मैले १-२ बर्षदेखि पुर्बि ब्लुसबाट पर्खिरखेको थिए❤❤❤ धन्यवाद सचिन सर अनि समुह।। म पनि एकदिन अवस्य पुग्नेछु।
हरेक श्रृंखलाको भरपूर रसस्वादन गर्दै आगामी भ्रमणको व्यग्र प्रतिक्षामा...। सचिन भाईको वाचन शैलीको कसरी,कहाँबाट र कति वर्णन गर्नु??अल्ल-मल्ल! भावी पुस्ताले तपाईको यो Purvi blues लाई प्रेरणास्रोतका रुपमा लिन सकुन्,शुभकामना!
प्रतेक भाग को प्रतीक्षा मा बसेर हेर्ने गर्छु मन पर्छ एक दिन धादिङ्ग को रुबि भ्याली सुन्दर प्रयाटकियमा सफल हुन नसकेको लुकेको ठाउँ को पनि एक दिन लेराउनुहुनेछ भन्ने आसा बादी छु
Namaste daju hjrko Niyamit darsak hai! bahira nai rahe pani desh ko ramaniya bhubhag herna ra ananada lina payeko ma khusi xu hjrlai dherai dhanayabad❤❤
*Pruvi blues कुरी बसेको सबै लाई नमस्कार छ नछुटाई हेर्ने हरु लाइक गर्नुहोस*
I'm regular watch Purvi Blues ❤
मैले पनि नछुटाइ हेरे 😳😳😳😳
कमजोरी भनिदिदा कमेन्ट नै गायव ?!
I am always on purvi bules
धेरै रमाइलो ठाउँको कतै नगइकन घरमा बसी बसी भ्रमण गराइदिनु भएकोमा धेरै धेरै धन्यबाद छ सचिन सर लगायत सम्पूर्ण टिमलाई ❤❤❤❤❤❤
यो भिडियो मा कमि कमजोरी केही छैन नराम्रो लेख्ने र तपाइँलाई सुजाब दिने केही छैन तपाईंको भिडियो अति सुन्दर ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हाम्रो नेपाल साच्चै रमणिय र सुन्दर छ नेपालको हरियाली दृश्यहरु को मनमोहक लाग्दो ठाउँको बारेमा जानकारी लिनको लागि सचिन सरको भिडियो हेर्दा हुन्छ
पाथीभरा माताले रक्षा गरुन 🙏 जस्ले कमेन्ट मा लाइक गर्छ।
Nagarne lai chai 🤔🤔🤔
बिद्या चापागाईं पछि को एक महान ब्याक्ती तपाईं
😮अति सुन्दर
हाम्रै गाउँ का भिडियो हेरियो आनन्द आयो । अब सुतिन्छ निन्द्रा लाग्ने भो । झन्डै १५ बर्ष पछि तिम्बुङ पोखरि को दर्शन भयो धन्यवाद सचिन न्यौपाने सर ।
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much Sachin Sir❤🥰🇳🇵
पवित्र मुन्धुमि धार्मिक स्थलदेखि लिएर मनोरम प्राकृतिक दृश्यले सुसज्जित तिम्बुङ पोखरि पर्यटक एवम् तिर्थालुहरुका निमित्त एक महत्त्वपूर्ण गन्तव्य स्थल हो।
Purvi Blues Team लाई मुरीमुरि धन्यवाद छ🙏🌷
लिम्बुवान को एक्दमै सुन्दर अनि रोचक पर्यटकीय स्थल तिम्बुङ पोखरी साच्चिकै रमाइलो छ ।❤❤
आहा कति रमाइलो अनि सुन्दर ठाँउ जति हेर्दा पनि मन अघाउदैन धन्नेबाद हजुर हरु लाई 🙏🙏
जे पनि भन्नु तर pruvi blues को भिडियो हरेक बिहीबार हेर्न पाउँदा असाध्य खुशी हुन्छ यो मन धन्यवाद purvi blue's team हामी लाई विदेश मा पनि आफ्नो प्यारो देश नेपाल भ्रमण गराउन का लागि❤❤❤
आज आफ्नै गृह जिल्ला पाचथर र छिमेकि जिल्ला ताप्लेजुंगको संगम स्थानमा पर्ने प्रसिद्द् धार्मिक तथा पर्यटकिय स्थल तिम्बुंग पोखरीको यस्तो राम्रो दृश्य हेर्न पाउदा अत्यन्तै रमाईलो लाग्यो धन्वाद 🙏 छ सचिन सर र हजुरको टिम लाई, हजुरहरूको यात्रा सफल र सहज रहोस।
भिडियो शुरु देखि अन्तिम सम्म हेरियो सचिन सर। हजुरले पबित्र र साहसिक कार्य गर्नु भएको छ, खुद स्वर्गको भ्रमण गर्नु भएको छ, साथै हामी जस्ता दर्शकलाई स्वर्ग र देवी देवताहरुको दर्शन गराउनु भएको छ। यसर्थ हजुर अनि पूर्वी ब्लु टिमलाई हृदयदेखि धन्यवाद, आउँदा दिनहरुको लागी सुनौलो शुभकामना व्यक्त गर्दछु।
-प्रेम बिरकट्टा मगर पाल्पा हाल बुटवल -
ल हाम्रै पूर्वी भेगको अत्यन्तै आकर्षक गन्तव्यको रोचक नयाँ भिडियो आई सकेछ अब मज्जाले हेरिन्छ। सम्पूर्ण टिमलाई हार्दिक नमन छ।🙏🇳🇵
एकै ठाउँ मा बसेर सारा नेपाल हेर्ना पाइयको छ राम्रो गर्दै जानुस शुभकामना सम्पुर्ण टिम लाइ
थाम डाँडामा सन्तान बिहिन दम्पति हुनुहुन्छ जे होस रमाइलो हुनुहुन्छ एक रात बसेको छौँ हामी
तपाईंको हरेक भिडियोहरुले मनै आनन्दित बनाउछ।
धेरै राम्रो २/४बर्ष अगाडिदेखि यो रमाइलो हेरियो आफू जान नसके पनि भिडयो हेरेर मज्जा लिइयो
धेरै नाम सुनेको तर जान नसकेको पोखरी को दर्शन गराई दिनु भयको म सचिन सरको सबै समूह लाई मुरी मुरी धन्यवाद म कतार बाट हेर्दै छु ।
हजुरले बाटो घाटो ,ठाउँ को जानकारी दिने तरिका सारै राम्रो छ।सब्बै टिमलाइ धन्यवाद
सचिन सर 🙏 सचिकै मनमोहक दृस्य हरु अनि तपाईंको आवज साचिकै खुसी लाग्छ धेरै धेरै सफल्ताको कामना छ 🙏
मलाई पनि यो Purvi Blues एकदम मन पर्छ। हरेक हप्ता यो Chanel हेर्ने गर्छु।
सचिन भाईकाे टिमलाई धेरै धेरै धन्यबाद तपाईंको भिडियोले आन्तरिक पर्यटकलाई धेरै टेवा पुराएकाे छ Thank you purvi blues
आहा! कति सुन्दर!!! तर झापा बाट धेरै टाढा रहेछ।स्वर्ग जस्तै सुन्दर लाग्यो ।धन्यवाद ,सचिन सर,धन्यवाद purvi blues टिम!!!!
लौ आज बन्दुक पड्कने वाला छ, हेर्दै अनि सुन्दै छौँ….!!❤❤
Bharkar 2 days back yehi route liyera pathibhara darshan garera hijo matrai farkeko....truly refreshing, thanks to purvi blues team...❤❤❤ From Sikkim
वाह ! सचिन जि आज त आफ्नै ठाउँ तिर पो पुर्याइदिनु भयो त ❤ धन्यवाद 🎉
हाम्रो पुर्बी मानै सरै सुन्दर ठाउँहरु रहेछ सचिन दाजु भिडियो हेर्ने हरु सबै एता आम है हजुर👏👏👏❤️❤️🌼🌼
आहा कति मन्मोहो अन्नाद आउने सर सोर्ग्को काख नेपाल हाम्रो कति धनी छ्म
हेर्ने कथापछि अर्को नछुटाई हर्ने भिडियो पुर्वी ब्लुजको❤
एकदम रमाइलो सुन्दर दृश्य रहेछ हामी प्रत्यक्ष त्यो ठाउँसम्म जान नसकेपनी तपाईंको भिडियो मार्फत देख्न पाउदा धेरै खुशी लाग्यो धन्यवाद🙏
यो पालीको तिङबोङ पोखरीको यात्रा भिडियोमा समेटिएका रोचक र सुन्दर लेखकहरु को दृश्यले मन्त्रमुक्त बनायो। सचिन सर लगायत पूर्वी ब्लुजका crew members हरुलाई जति नैं धन्यवाद दिए पनि कमनै हुन्छ।
मेची राजमार्ग स्वर्ग जाने बाटो हो!!!❤❤❤❤❤❤😊 पाँचथरको तिम्बुंग पोखरी सबैले भ्रमणगरौँ है त!!!
सारै राम्रो भिडियो हजुर हरुको नया नया ठाऊको दृश्य आफु न पुगे नि तपाईहरुको भिडियो हेरदा खेरि आफै पुगेको महसुस हुन्छ। हजुरहरुको
टिम लाई सफलताको शुभकामना ❤❤
सार्है मनमोहक र प्राकृतिक सौन्दर्य ले भरिपुर्ण रहेछ
मेरो त मन नै लोभ्यायो
लु म नि पर्खेर बसिराथ्ये सचिन दाजुको भिदियो 😍धन्यवाद सम्पूर्ण टिम लाई
नमस्ते सचिन ज्यु र सम्पुर्णमा धन्यवाद छ हजुरलाई नयाँ श्रृंखलाको लागि म हजुरको नियमित दर्शक है
बिदेशमा छुर पनि सबै नेपाल हेर्न पाईया छ धन्यवाद सर 🙏😢
ल साथिहरु फेरि देश घुम्न आईयो है सबै ले एक अर्का लाई सपोर्ट गरौ❤
अति रमणीय स्थान रहेछ।देखिर खुसी लाग्यो ।पुर्वी टोलिहरुलाई धन्यवाद 🙏🙏🙏🙏🙏🙏
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै रमाउने आकर्षक प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Thanks Purbi blues & Sachin ji.
Always love your video❤❤❤
असाध्यै रमाइलो तिम्बुङ पोखरी को दृश्य ❤❤❤
D
बल्ल हाम्रो तिम्बुङ पोखरी को भिडियो आयो thank you sachin sir❤
अद्भुत अन्तिम सम्म हरियो लक्ष्मी सर देखियेन ।विहिवार सम्म अर्को भिडियो को पर्खाइमा
Topai lai poni dhanyavaad chha. Sachin jiu. Atti ramro drishya ko jankari ra hernopako lagi. Ma Bharat ko Assam bata
अति सुन्दर मनमोहक रहेछ,तिम्बुक पोखरि,समए मिलाएर जानै पर्ने ठाउ रहेछ।
अत्यन्त महत्वपूर्ण धार्मिक स्थल तथा सुन्दर प्राकृतिक स्थानहरुकाे रमाइलाे यात्रा।शुभकामना ।
बास्तवमै त्यही पुगेजस्तो भयो,धन्यवाद सचिन सर यति उत्कृष्ट भिडियोको ललागी।
सारै राम्रो लाग्छ सचिन sir को भिडियो हरु ,मेरो घर बाट पनि सचिन जस्तै बन भनेर भिडियो बना भन्नु हुन्छ,❤🙏🥰
Heaven exists ✨😍💙
सधैं प्रिय ताप्लेजुङ 🌸💙🌼✨
सचिन न्यौपाने मलाई vloger मध्ये सबै भन्दा उत्कृष्ट लाग्छ,,मन पर्ने जति यता हाजिर हौ त,,❤❤❤❤❤
वहा मनै आनन्द भयो हजुर को यो भिडियो ले धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाइ❤❤
आफू संग संगै अरुलाई नेपालमा भएका पर्यटकीय मनोरम दृश्य देखाई आनन्दको आवास गराई दिनुहुने समस्त सदस्यलाई धन्नेबाद दिनैपर्छ
धेरै राम्रो लाग्यो म त्यहाँ नपुगे पनि पुगेको जस्तो अनुभव भयो । अति सुन्दर ठाउँ❤❤🙏
पुरै भिडियो हेरियो जति सुन्दर ठाउँ छ त्यस्तै सुन्दर कर्णप्रीय बर्णनले मनै मोहित गरायो आफ्नो देसका दुरदराजमा रहेका प्राकृतिक सम्पदाहरुको जनातालाइ आफ्नो भिडियो मार्फत भ्रमण गराउने तपाइँहरू को सदिच्छा लाई भगवानले सदा साथ दिउन शुभकामना र बधाई एवं लाखौं लाख धन्यवाद सहित कृतज्ञता प्रकट गर्दछु
Jay nepal namaste bahutai aanand ma heri base malai aaram ko sath dhanya bad 🙏🌺🙏🌺🙏🌺🙏💯
बल्ल आयो विहिबार पर्खँदा पर्खँदा ❤❤
सबै भन्दा रामराे लाग्याे
अति सुन्दर मनमोहक दृश्य अवलोकन गराई दिनुभएको मुरी मुरी धन्यवाद। अझै सुन्दर सुन्दर दृश्य को आशा साँचेको छु ।
ल अब सधै हेरिन्छ ब्रो को भिडियोहरु। साउदिमा भएपनी गाउतिरै भएको महसुस हुने।
from mornag pathari
म नि गएको छु सर यो ठाउँमा एकदम रमाइलो छ ❤❤❤❤
Hjr lai. Mannai bata dherai dherai danyabat ❤❤❤
धन्यवाद सचिन न्यौपाने सर! हाम्रो ठाउँको भिडियो सम्प्रेषण गरिदिनु भएको मा 🙏
हाल मलेसिया बाट हेर्दै छु
धन्यवाद हजुर हरुलाइ यति राम्रो ठाँउ हेर्ने मौका दिनु भयको मा हजुर हरुको यात्रा सदै सफल होस जय नेपाल 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️
Sarai ramro lagyo! purano yad lai bujaidiyo!
2042 to 46 samma chauri palera baseko thiye inai thau haru maa!
एकदमै राम्रो ❤
खोजि खोजि सबै youtuber को भिडियो हेरे तिम्बुङ पोखरीको बारेमा, तर पुर्बि ब्लुसको जस्तो स्पष्टता अरुमा भेटिन। मैले १-२ बर्षदेखि पुर्बि ब्लुसबाट पर्खिरखेको थिए❤❤❤ धन्यवाद सचिन सर अनि समुह।। म पनि एकदिन अवस्य पुग्नेछु।
Hajur ko video herda Ananda lagcha sir 🙏Thank you so much 😇
हरेक श्रृंखलाको भरपूर रसस्वादन गर्दै आगामी भ्रमणको व्यग्र प्रतिक्षामा...।
सचिन भाईको वाचन शैलीको कसरी,कहाँबाट र कति वर्णन गर्नु??अल्ल-मल्ल!
भावी पुस्ताले तपाईको यो Purvi blues लाई प्रेरणास्रोतका रुपमा लिन सकुन्,शुभकामना!
J hos bela bela ma drone footage haru ko drishya ko lagi dherai dherai dhanyavad purai pb teams lai❤❤❤
प्रतेक भाग को प्रतीक्षा मा बसेर हेर्ने गर्छु मन पर्छ एक दिन धादिङ्ग को रुबि भ्याली सुन्दर प्रयाटकियमा सफल हुन नसकेको लुकेको ठाउँ को पनि एक दिन लेराउनुहुनेछ भन्ने आसा बादी छु
मनै लोभ्याउने हरियाली पर्यटकीय क्षेत्र
यो भिडियो धेरै रमाइलो लाग्यो❤️🙏ल छिट्टै सिक्किमको र अन्य यस्तै रमाइला भिडियोहरु हेर्नपाउँ🙏
अति नै राम्रो लाग्यो सचिन सर सलाम ,अनि धन्यवाद
पुर्वी ब्लुज को नयाँ एपिसोड हेर्न को लागि बिहीवार कहिले आउँछ भनेर कुर्ने म मात्र हो कि... अरु साथीहरू नि छौ।।🙏🙏🙏💖💖🇳🇵🇳🇵🇳🇵
झापापी भान्जा हरुको भिडियो एक दम मन मर्छ यो स्याङ्जाली मामा लाइ
धेरै धेरै धन्यवाद हजुर लाई हाम्रो ठाउँ अनि गाउ घर visit गरि दिनु भएको मा🙏❤️
यो पोखरी भित्र जोडी माछा अनि त्यहीँ जोडी माछा बाघको आकार देखे मैले त
Tapalai dherai dherai dhanyabad gharmai basi basi yeti ramro hamro desko amulya thau dekhai dinu vako xa ❤❤❤
आहा कति राम्रो ठाउँ ! आफू सँगै मलाई पनि घुमाउनु भयो दाइ धन्यवाद दाई।।
Haami pani lockdown pachhi dashain agadi gako thiyum ramailo ani ekdam sundar chha ❤❤
purvi blues को भिडियो हेर्नुको बेग्लै छ मजा❤❤🎉🎉
Namaste daju hjrko Niyamit darsak hai! bahira nai rahe pani desh ko ramaniya bhubhag herna ra ananada lina payeko ma khusi xu hjrlai dherai dhanayabad❤❤
पाचथर जील्ला को पर्यटन को केही भाग देखायी दीनु भएको मा धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏
राम्रो छ,सच्चिन सर
यो च्यानल नियमित हेर्नेहरु यता हाजिर हौं ❤❤❤❤❤
यति आनन्द लाक्छ कि पुर्बी ब्लुज को भिडोयोहरु हेर्दा सचिन सर को बोली को झन कुरै छोड्योउ । 🙏🥀🌺🌻🌼🌷🌹
आहा कति रमाइ लो ठाउँ
टिम्बुङ पोखरी मेरो एउटा favroute place मा पर्छ समय मिलेछ भने पछि अबस्य जानेछु 🥰🥰🥰🥰
Sachin ji Namaskar: I Senior Citizen: Shimla Himachal Pradesh India se Bahut Khubsurat-Beautiful Timbung Pokhari lake ka jo vidio dikhaya hai❤🧡💛💚💙👌👍🙏💜
हाम्रो नेपाल जस्तो राम्रो कुनै अरु ठाउँ छैन ❤❤❤❤❤
Our Thursday happiness purvi blues 💙💙😊😊
Sabai video herxu..ekdam man parxa malai❤️
Jaishree radhe hamro ramro nepal dekhaunu vay ko ma babuharu lai derai thanks jaishreekrishna❤
अति सुन्दर ठाउँ अनि प्रस्तुतिकरण ❤❤❤
तिम्बुग पोखरी को रमाइलो दृष्य देख्न पाउला मनै आनन्दित भयो ।
भेट भएको थियो हेर्न कुरिरहेको थिए। धन्यवाद सचिन दाइ आभारी छु हेर्दै छु।
धन्यवाद सचिनजि यति रमणिया स्थानकाे शुन्दरमया भिडाेया माफत भय पनि भिजिट गराउनु भयकाेमा