ओली र बालेन बीच फेरी लफडा: १ लाख जरिवानाले एमालेको टाउको दुखायो ! सचिव भन्छन्: पत्र लिंदै लिंदैनौ !

Поділитися
Вставка
  • Опубліковано 27 лис 2024

КОМЕНТАРІ • 514

  • @nirajanch4718
    @nirajanch4718 3 дні тому +144

    फोहोर गर्ने अनि अस्बिकर गर्ने यही हो नैतिकता आफै सरकार मा बस्ने अनि कानुन नमान्ने

  • @KrishnaRawal-xm8el
    @KrishnaRawal-xm8el 3 дні тому +131

    केपिको बाउको सम्पति हो के पि को मनपरि चल्छ जरमाना तिर्नु पर्छ केपि ले । जय बालेन

  • @Parbatisaru-e2f
    @Parbatisaru-e2f 3 дні тому +67

    अब त्यो फोहोर लाई त्यही एमाले पार्टी कार्यलय को अगाडि फालिदिनु

  • @chhulemipinasa1799
    @chhulemipinasa1799 3 дні тому +79

    जे गर्यो मेयर बालेन्द्र शाह ले सहि गर्यो। अब नेकपा एमाले ले जरिवाना नतिरे देशमा मात्र होईन अन्तर्राष्ट्रिय ब्यज्यत हुने भए।

  • @chandrathapa2412
    @chandrathapa2412 3 дні тому +63

    देश नै फोहोर गर्ने पार्टी हो एमाले भ्रस्ट

  • @RamjiDahal-o5d
    @RamjiDahal-o5d 3 дні тому +51

    जरिवाना एमालेले तिर्नु पर्छ

    • @RESHAMFIRIRI2068
      @RESHAMFIRIRI2068 3 дні тому

      Emaleko baulepani tirxa hajur. 🙏
      Tirnaiparxa 🙏

  • @harkarajsampang3560
    @harkarajsampang3560 3 дні тому +41

    एमाले अब सकिन्छ

  • @Patherkot-Highkot
    @Patherkot-Highkot 3 дні тому +42

    जरिवाना तिराउनै पर्छ

  • @bishnutamang495
    @bishnutamang495 3 дні тому +15

    एमालेको पत्ता साफ नभए सम्म देश ले र जनताले दुख पाइनै रहनेछ।

  • @bishnuphuyal5316
    @bishnuphuyal5316 3 дні тому +35

    नेताकाे नैतिकता गुमेपछि बालेनले मात्र हैन जनताले नै सिह दरबार जलाउन पछि नपर्लान ।

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 3 дні тому +83

    Balen daiko samarthan Koko hunuhunxa ni❤❤❤❤❤

  • @ganeshruchal64
    @ganeshruchal64 3 дні тому +27

    एदि कतार मा एस्तो फोहोर गर्‍यो भने 50 लाख भन्दा बढी जरिवाना तिराउछ !

  • @laxmanbahadurbaniya9726
    @laxmanbahadurbaniya9726 3 дні тому +43

    बालेनले जे गरे ठीक गरे ।

  • @RamKc-m6o
    @RamKc-m6o 3 дні тому +8

    बालेन को आक्रमक शैली एकदमै सहि छ। चोर हरुलाई तह लगाउने र चोरहरुको साटो पित्लो लिने तरिका यहि र यस्तै हुनुपर्छ।

  • @mahataramaheshkumar2606
    @mahataramaheshkumar2606 3 дні тому +30

    बालेन साहा जिन्दबाद्💪💪💪

  • @poonamchamlagain3851
    @poonamchamlagain3851 3 дні тому +23

    फोहोर हामीले उठायौ लाजमर्दो कति झुट बोलेको जनताका अाखा छइन होला फटाहाका दिन गिनति शुरु भएको छ यस्तो मानिस कसरी डाक्टर भयो झुटको पोको जय बालेन

    • @BinduThakuri
      @BinduThakuri 2 дні тому

      Sahi ho Testo budo le ni jhut bolne kp bhanda Kam rainacha.

    • @Bimaltamang4554
      @Bimaltamang4554 2 дні тому

      Kp ko manche honita

  • @gopaldarji4261
    @gopaldarji4261 3 дні тому +15

    एमाले जति सबै थाल मा खाने थालमै हग्ने पशु जस्तै नै हुन नत्र केपि अोलि लाई सोद्नु

  • @Sisokatwal
    @Sisokatwal 3 дні тому +9

    जय बालेन जय घन्टी जय रबि जय देश

  • @krishnakharel2177
    @krishnakharel2177 3 дні тому +28

    जय बालेन❤❤❤❤❤❤❤

  • @bishnuphuyal5316
    @bishnuphuyal5316 3 дні тому +20

    अब एमालेकाे विश्वास जनतालाई १००% छैन ।

  • @sunilmanandhar1937
    @sunilmanandhar1937 3 дні тому +14

    ए माले ले सफा गरेको त देखाउनु पर्यो नि महानगर्ले सफा गरिरहेको देखाइको छ

  • @deepakkathayat9956
    @deepakkathayat9956 3 дні тому +10

    नैतिकता नभएका यमाले का गोठाला

  • @kishorrana5037
    @kishorrana5037 3 дні тому +13

    तेरिमा डाका झुट पनि कति बोल्न जानेको।उपल्लो तहको नेता पनि त्यस्तै तल्लो तहको पनि त्यस्तै।बिहान सरसफाइ गर्ने कम्पनिले(महानगरले जिम्मा दिएको कम्पनी) सफा गरिरहेको थियो।थोरै भाग मात्र सफा गरेर एक ठाउमा जम्मा गरेर हिडेको देखिसकियो।

  • @ChetanKhatri-f3z
    @ChetanKhatri-f3z 3 дні тому +22

    जय बालेन

  • @angalalBudha
    @angalalBudha 3 дні тому +9

    ३२.५ अर्व मद्य एक लाख तिर्न के को कन्जुस्याई विधिको कुरा िसकाउनेले विधि मान्नु परेन ।

  • @rinastha6057
    @rinastha6057 3 дні тому +20

    Laj saram pache paxi j vne Pani vyo thukk amale

  • @krishnabahardurprashain8645
    @krishnabahardurprashain8645 3 дні тому +12

    बलेन ले नेताहरू लाई sabak सिक्काका छन्

  • @aakashshah7139
    @aakashshah7139 3 дні тому +6

    ३५ बर्ष सम्म के गरेउ तिमिहरुले जहिले भाशन मत्रै ठोक्ने काम चाहिँ न गर्ने ।
    अनि काम गर्ने लाई स्ट्नबाजि गर्यो भने।
    अब जे गर्छ बालेन शाह ले गर्छ।
    एमाले हु भन्ने हरु मुख मत्रै चलाएर बस।
    अब तिमिहरुको सक्किने दिन नजिक नजिक आएको छ।#जय बालेन#जय#नेपाल्🇳🇵🇳🇵

  • @Bibek-y3g
    @Bibek-y3g 3 дні тому +10

    गल्ती गरेपछी कानुनत कार्वाहीको भागीदार हुनैपर्छ चाहे जोसुकै होस् डाम्नाहरू😡

    • @RESHAMFIRIRI2068
      @RESHAMFIRIRI2068 3 дні тому

      Emale parti ta j galat garepani hoina nai vanxa yi damnaharu

  • @Patherkot-Highkot
    @Patherkot-Highkot 3 дні тому +9

    रिङरोड बालेन आएर फोहर भएको होर एमाले ले गर्दा यो देस बन्दैन

  • @LokendraSejuwal
    @LokendraSejuwal 3 дні тому +7

    फोहोर गर्ने फेरि ठूलो कुरा गर्ने हो ?

  • @Matrix-c1s
    @Matrix-c1s 3 дні тому +4

    एमालेका उद्देश्य नै फोहोर गर्नु थियो तर बालेन शाहले जरिमाना गरेर ठिक गर्नु भयो।

  • @thanks010
    @thanks010 3 дні тому +1

    कांग्रेस ❌ माओवादी ❌ एमाले ❌

  • @sgurung2390
    @sgurung2390 3 дні тому +3

    दुख मान्नु जरुरि छैन राम्रो काम गरेको भए यस्तो हुने नै थिएन

  • @rajendragautam9481
    @rajendragautam9481 3 дні тому +5

    बालेन❤

  • @prakashadhikari1631
    @prakashadhikari1631 3 дні тому +2

    बालेन लाई नीउ नखोज बालेन भनेको बलेको आगो हो तेस्मा घिउ हाल्ने काम नगरम येमाले नेता हरु जलेर भस्म होला नी फेरि?

  • @OshinBasnet-u8y
    @OshinBasnet-u8y 3 дні тому +4

    महानगरको चिट लिएर जाने ठाउँ परेन भने त्यो महानगर भित्र गएर एमालेले कसरी आफ्नो प्रदशन गर्यो देखायो त यस्ता भ्रष्टाचारीलाई खोरमा हाल्ने र ठेगान लगाउने दिन अब नजिक नजिक आई पुगेको छ हेक्का रहोस्

  • @Varrygoodsingh
    @Varrygoodsingh 3 дні тому +2

    पागल भइसक्यो यो चोर दलाली सरकार😡😡😡😡

  • @raibabu5609
    @raibabu5609 3 дні тому +4

    अहिले स्वतन्त्र युवा नेताहरु स्तन बाजी हो तपाईंहरू पनि स्तन बाजी गर्नु होस् अहिले युवा नेता हरु जस्तै काम गरेर स्तन बाजी गर्नु पर्दछ

  • @indrarai3694
    @indrarai3694 3 дні тому +6

    जय बालेन ज़िन्दाबाद ।

  • @SudinRokaya-i1y
    @SudinRokaya-i1y 3 дні тому +3

    नैतिक हीन ब्यक्ती पनी सरकार चलाउछन नेपालमा

  • @SamikshaDarai
    @SamikshaDarai 3 дні тому +3

    बालेन ले बुझेर पत्र काटेको हो

  • @KrishnamoktanKrishnamoktan-r6u
    @KrishnamoktanKrishnamoktan-r6u 3 дні тому +3

    एमाले देश को अराजग हो अरु ले राम्रो गरे को देख्नै सक्दैन

  • @shankarrajbaral4691
    @shankarrajbaral4691 3 дні тому

    फोहोरीहरू यस्तै गर्छन्
    बालेन को कदम ठिक हो

  • @mukeshraut7512
    @mukeshraut7512 3 дні тому

    राम्रो मान्छे बालेन्जी छ जति काम गर्छ सबै काममा जे जे हुन्छ बालेनजी कि जय हो

  • @UmeshSaud-s8p
    @UmeshSaud-s8p 3 дні тому +2

    जय बालेन सर सलामछ

  • @yograjkhadka2697
    @yograjkhadka2697 3 дні тому

    कानुनी राज्यमा कानुनको पालना गर्नुपर्छ ।
    हैन भने यो मनपरी तन्त्र हो भन्नु पर्छ ।
    जय नेपाल 🇳🇵🇳🇵

  • @devidahal9753
    @devidahal9753 3 дні тому +1

    नेपाल सर्कार कस्को र कारीक्कम कस्को

  • @SagarKandel-g6b
    @SagarKandel-g6b 3 дні тому +2

    एमाले देश फोहोर बनाएर बेच्न जन्मिएको पार्टी हो ।

  • @SURAJNepali-n3m
    @SURAJNepali-n3m 3 дні тому

    जय बालेन दाई नेपाल काठमाडौं good 👍👍👍😊😊😊

  • @PrakashBaral-oe3bo
    @PrakashBaral-oe3bo 3 дні тому +1

    प्रमाण हुदा हुदै पनि यति धेरै जबर्जस्त गने पाटिले, अरू त यिनिहरू तेस्सै लिडको लगाउछन, यो दुई तिहाई को दम्भ हो

  • @poonamchamlagain3851
    @poonamchamlagain3851 3 дні тому +2

    oli ra balen ko चुनाब गर को बलियो छ जनमत हेरौ तोरी हरु

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh 3 дні тому +6

    Jaya balen k p sere rip k. Ripk p rip

  • @Utuber111
    @Utuber111 3 дні тому +3

    Jai balen

  • @anjangiri6803
    @anjangiri6803 3 дні тому +1

    जय बालेन❤❤❤

  • @GoretoTech
    @GoretoTech 3 дні тому

    लाज लाग़छ हो के पी लाई देखदानी येस्तो नी प्रधानमन्त्री हुनछ ।

  • @kaushalkanchho724
    @kaushalkanchho724 3 дні тому +1

    Balen jindabad .. yamale rip

  • @krissuwal333
    @krissuwal333 3 дні тому

    कानून हातमा लिएर एकतर्फि निर्णय गर्ने वालेन
    बालेन होईन समाजको भिलेन हो भिलेन

  • @BhagwatiBudhathoki
    @BhagwatiBudhathoki 3 дні тому +1

    balanchad नयाँ थे बुझेनन् पूरा नबुझेका पार्टीले आफै कानुन मान्दैनन् नि हामी जनतालाई मात्रै कानुन लाउने हो।

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct 3 дні тому +1

    Balen.jindabad❤❤❤

  • @gangarai3501
    @gangarai3501 3 дні тому +5

    जय बालेन ❤❤❤❤❤❤❤
    बालेन शाह जिन्दावाद❤❤❤❤
    भ्रस्ट एमालेलाई फाल्नै पर्छ यो जनताको माग हो । देश बिगार्ने एमाले काङ्ग्रेस हो जनताले बुझिरहेका छन ।

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 3 дні тому

    यही हो नैतिकता यमालेको जरिवाना दिनुपर्ने देखिन्छ जे गरे पनि सरकार यमाले को छ भन्दै मा छुट छैन फोहोर गरेपछि तुरुन्तै तिर

  • @GambhirDevkota-n5k
    @GambhirDevkota-n5k 3 дні тому +1

    जय नेपाल जय बालेन❤❤❤🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @chandrasomai678
    @chandrasomai678 3 дні тому

    कार्यक्रमको एरिया मात्रै हो एमालेले सरसफाइ गर्ने अरु एरिया एमालेको होइन एमाले पाटि कुन देशको हो एमालेको आगन नेपाल होइन एमालेले नेपालको आगन सरसफाइ गर्न सुकिलो मुकिलो झुसिलोको इज्जत समाप्त हुन्छ हुनेरैछ जय मुलबासि भूमिपुत्र जय स्वाभिमान जय मङ्गोल जय बालेन एलमबर जय काठमाडौं

  • @yubrajtimilsena3269
    @yubrajtimilsena3269 3 дні тому +1

    लाजमर्दो कुरो नगरौ हजुर लाज्ले पनि लाज लाग्ला है नेकपामाले

  • @kamalbhandari8825
    @kamalbhandari8825 2 дні тому

    सत्तामा हुदा दादागिरी गुन्डागर्दी चोरी डकैती सत्ता बाहिर हुदा दादागिरी गुन्डागर्दी चोरी भयो भन्दै रोइलो गर्छन् लेक्चर दिन्छन् तिन करोड भ्याभ्या जन्तुहरु कहिले हो जनता हुने

  • @TekChhetri-rp3on
    @TekChhetri-rp3on 3 дні тому +3

    ठिक गर्नु भयो। बालेन सरले धन्यवाद छ बालेन सर लाई।

  • @MahendraKarki-xo1qx
    @MahendraKarki-xo1qx 3 дні тому +1

    यो देस एमाले अर्थात केपि ओलिको हो ? नियम कानुन मान्नु पर्दैन जो कोइ ले पनि एउटा सार्बजनिक ठाउमा पिकनिक गए त सम्बन्धित ठाउमा सरसफाइ समितिलाइ सुल्क तिर्नु पर्छ

  • @bikasbhandari63
    @bikasbhandari63 3 дні тому

    सहि गरेछ्न। जय बालेन।

  • @SushilChettri-d7c
    @SushilChettri-d7c 3 дні тому +1

    चाेर नेता जरिबानातिर💔💔💔

  • @sapanagurung1403
    @sapanagurung1403 3 дні тому +1

    आफ्नो गल्ति भये पछी सुइकार गर्नु नि मिडिया मार्फत दुनिया ले देखिएको छ त।आफै सरकार मा भएपछि आरुलाइ सिकाउनु पर्दैन?झन घमण्ड देखाउने अनि हामिले क सकिने?

  • @noorjangthapa857
    @noorjangthapa857 3 дні тому +1

    रक्सिका वोतल पनि देखिए त ....

  • @mayaadhikari3448
    @mayaadhikari3448 3 дні тому

    न्याय किनिएको देश।😢😢😢

  • @Pshmgr-ux6ik
    @Pshmgr-ux6ik 3 дні тому +2

    Ra.pra.pa le ta..aafhai le safha pani garyo jarimana pani tiryo..yo ho imandarita....a male ra ra.pra.pa .. Ma aakash jamin fharak cha..a male vane ko niyam kanoon namanne...chor mafhiya nai ho..

  • @BhaktaJirel-o4w
    @BhaktaJirel-o4w 3 дні тому

    यो सिस्टम हो सिस्टम रख्नु पर्छ एमाले बाट सुरु गर्नुस।

  • @anujmagar8189
    @anujmagar8189 3 дні тому

    Fohar गर्नै अनि ठूलो कुरा गर्नै

  • @DigitalCreation1986
    @DigitalCreation1986 3 дні тому +2

    यस्ता त छन् पार्टी भित्र भने पार्टी अध्यक्ष चाहिँ कुन ड्याङ् को मुला हो। यहाँ बुझ्नु जरुरी के छ भने, कार्यकर्ता भित्र जुन मानसिकता देखिन्छ त्यो सबै ओली को संगत को फल हो 😂😂😂

  • @Mahendradangol-r3r
    @Mahendradangol-r3r 3 дні тому +9

    1 lakh pigyana

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 3 дні тому

    एमालेको नेताहरू संगा पैसा छैनन्

  • @somraj7012
    @somraj7012 3 дні тому +1

    लाजपचेका एमालेका नकचरा भिकारीनेताहरु गलतगरेरपनि गलतगरेकाछैनौभन्छन चोरहरु पैसाखाना र लिनामात्रजानेकोछ जरिबानातिर्ना पछिहट्छ भिकारिकोजत्था।

  • @rajeshmagar5871
    @rajeshmagar5871 3 дні тому

    excellent work❤❤❤❤❤

  • @NWR-774
    @NWR-774 3 дні тому

    राजनिति दलहरुले जे गरेपनि हुने जनताले चाहिँ कानुन नियम बेहाेर्नु पर्ने हाे

  • @GangaXetri-hl6cu
    @GangaXetri-hl6cu 3 дні тому +1

    छ पिडा खाने बेला भएको रहेछ

  • @TamuChhantyal
    @TamuChhantyal 3 дні тому

    नेपाल कस्को टेरिटोरी हो?? देश कसैको घरको आगन त होइन।बाँकि कानुन सबैलाई कि मात्रै जनता जो पैदल हिंड्नेलाई ?????

  • @binodkarki5748
    @binodkarki5748 3 дні тому

    पदे लेखेका सबै मान्छे असल हुदैनन् भन्ने भनाइ को एउटा उदाहरण यी मान्छे हुन कार्यक्रम को अनुमनि हामीले दियौं रे तर पत्र चाइ हामिले बुझ्ने होइन रे वा

  • @rajeshchhetri4116
    @rajeshchhetri4116 3 дні тому +1

    well done balen keep up. and have to be paid panalty to amale party

  • @DilliPhejong
    @DilliPhejong 3 дні тому

    कानुनी शासनमा कानुननै मान्दिन, भन्न पाउँछ एमालेले ! के उसले कानुन मान्नुपर्दैन ???

  • @KrishnapdMishra
    @KrishnapdMishra 3 дні тому

    यस्ता नैतिक हिन तर्क गरेर, आफू ठूलो हु, भनेर घमण्ड,गर्नु भन्दा गल्ती स्वीकार गरेर, जरिमाना, तिर्नु, नै नैतिक ता वा सभ्यता, हो, तर यो एमाले जस्तो नैतिक हिन पाटी लाई,यस्तो कुरा काे ज्ञान,कहा बाट आओस्।।।।

  • @nandasunar5006
    @nandasunar5006 3 дні тому

    जमाना पैला को जस्तो छैन यि चोर हरु ले जति झुत बोलेपनि ईन्तर नेतले स्पष्ट देखाउछ

  • @SagarLama-t8t
    @SagarLama-t8t 3 дні тому

    बालेनले जे गरे ठिक गरे

  • @BaudhaUpasak
    @BaudhaUpasak 2 дні тому

    आयोजक पाट्री केन्द्रकार्यलाय होइन रे। एमालेको झोले। यो मान्छेले कुरा लुकाउदै छ।।

  • @jshah6220
    @jshah6220 3 дні тому

    यी फटाहालाई स्टन्टको स्पेलिङ्ग सोधौ त?

  • @BishnuPuri-h9o
    @BishnuPuri-h9o 3 дні тому

    बालेन बालेन बालेन ❤❤❤

  • @moonnnnmn
    @moonnnnmn 3 дні тому

    Jay balan Sir 👍👍👍👍

  • @mayaadhikari3448
    @mayaadhikari3448 3 дні тому

    Justice for Rabi ❤❤

  • @rajshreesubedi9740
    @rajshreesubedi9740 3 дні тому +1

    Jaya Balen

  • @nimrawat8890
    @nimrawat8890 3 дні тому

    भरसटचार गर्दा लाज लग दैन पत्र आउदा लाज लगेयो।

  • @BishnuBisnet
    @BishnuBisnet 3 дні тому

    बौला सरकार सडकमा उत्रिने भाग के काम रह्यो र त केपी ओलीको सरकार भ्रष्टसारी सरकार जो चोर उसैको ठूलो स्वर।

  • @DhanbdrThapa-t3p
    @DhanbdrThapa-t3p 3 дні тому

    केन्द्रीय सचिव पनि झुट बोलेका छन किन भने सभापति पनि नेपालको 1नम्बरका झुट हुन भने जनताले बुझिसकेकाछन ।

  • @hirathapa4966
    @hirathapa4966 2 дні тому

    सफा गर्न नसक्ने ले फोहोर गर्न पाइन्छ त ????? डाका यति धेरै बर्ष सम्म सुँगुरको खोर बनाएको थियो काठमाण्डौ उपत्यका लाई खाईदेउ सरकार हरु ले अझ बढी कुरा गर्छस् डाक्टर ???😊😊