हाम्रो नेपालको प्राकृतिक ठाउँ जहाँ पर्यटक पुग्न नसकेको ठाउँको प्रचार प्रसार गर्न पाए नेपालको पनि विकास हुन्थ्यो कि हाम्रो स्थानीय निकायको ध्यानाकर्षण गराउन पाए राम्रो हुनेथियो ❤❤❤❤❤❤
आहा सचिन दाजुको वाचन गर्ने शैली अनि पछाडी बज्ने धुन सुनेर कहिले नपुग्ने अनि हाम्रो नेपाल जति हेरे घुमे नि नसकिने धन्यवाद सचिन दाजुको टिम अनि सहयोगी भाइ हरु लाई पनि 🙏🙏
नमस्कार सबै मा पुर्बी ब्लुज टिम लाई मेराे उच्च सम्मान छ यति धेरै सुन्दर दृश्य हेर्न पाउदा अतेन्तै खुशी लाग्छ जति हेरेयो उति मज्जा आउने मज्जाले हेर्दै छु साउदी बाट । ❤️❤️❤️❤️
मलाईत आफ्नाे देस नेपाल आमाकाे काख्मा बस्न अतिनै खिसिलाक्छ तर केगर्ने गरिबि र परिवार काे लागि बेदेसमा बसनु बादेता छ तरपनि खुसिछु सचिन सरले हामी परदेसि दाजु भाई तथा दिदी बहिनी हरुलाई भिडिउ मार्फत खुसिराखेकाे मा धेरै धेरै धंनेबाद हजुर हरुलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
अहा!! कति राम्रो दृश्य सुन्दर तालको खानी उस्सै कलकल बगिरहेछ कन्चन मूलको पानी डाडाकाडा छहरा थरीथरी गुराँस विविधतामा एकता प्राकृतिक सुन्दरताको रानी ! भिडियो पुरै हेरियो हजुर एकदम रमाइलो लाग्यो।हजुरको सम्पूर्ण टिमलाई धन्यवाद 🙏🙏❣️❣️🇳🇵🇳🇵
हजुरहरुको भिडियो सरै मन पर्छ ।बिहीवार लाई पर्खेर बसेको हुन्छु कहोले भिडियो आउँछ भनेर ।हजुरलाइ धन्यवाद छ सर ।मैले कल्पना नै नगरेको भिडियो हरु देखाइ दिनु भयकोमा । म कतार बाट हेर्दै छु ।
Hamro des Nepal ko dukha ma sukha khojne holy pabitra thaun , dherai rochak lagyo. Yo thaun ma haal samm basne , basae sarae nagareka basinda haru ko sanraskhen garna sarkarle pahal garnu pardachcha sathai bides ma basne Nepali man heart haru le pani sayog garidiye swachchanda hunchcha. Dhanyabaad patrakaarji
आफु घुँड़ा दुख्ने बिमारीले गर्दा १५ मिटर हिड़नु पनि असमर्थ हुनाले सचिन भाईले भिडियो कै माध्यमद्वारा नेपालको सोच्दै नसोचेको अति दुर्गम क्षेत्रहरुको मनोरम दृश्यहरू देखाई दिनु भएकोमा उहाँ प्रति आभारी छु। धेरै धेरै धन्यवाद। दार्जिलीङ्ग
dhanyabadh daju haru .........tapai haru le especially himalayn thau haru ghumda tyesma bhaye ko global warming ko effects haru ni dekhna paum dherai thau ma himalayan thau haru ma asaar dekhincha bhaanchaan nitta.......hajur haru ko yatra jari rahous........tapai haruko sampurna team sadhai safe and consistent with travel rahous
हिजो पनि हेरेको मन बुझेन फेरि हेर्दै छु धन्यवाद हजुर हरुमा यति सुन्दर ठाउँ देखाउनु भयको मा सदैब हजुर हरुको यात्रा सफल होस 🙏🙏🙏 जय नेपाल जय नेपाली 🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
हाम्रो देश को बिबिध ठाँउहरु देखाउनु हुने लुकेको ठाँउ हरु लाई पर्यटन सामु पुर्याउनु हुने सचिन सर लाई हृदय देखी नै thank you 😊👏🙏 म चाहि धादिङ बाट है ) 33:16 😊❤
ॐ नम:शिवाय!🔔चादनिछोडी अधेरी रातको कुरा नगर💖एकैहो रगत सबको जातको कुरा नगर🌹उदाहरण बनाउनुछ तिम्रो मेरो माया🌲बिन्ती छुवाछूत र पछपातको कुरा नगर💦उत्कृष्ट प्रस्तुतिलाई सम्मान गर्दइ🎉सफलताको शुभकामना🙏
नेपाल आमाको काखमा लुकेर बसेका महत्वपूर्ण ठाउँ हरु देख्न पाउँदा मनै फुरुङ्ग भएको छ ।❤❤❤❤❤❤
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵
सारै दुख लाग्छ यति राम्रो प्राकृतिले दियको चिज चिनाउन सकेको छैन नेपाल सरकार ले 😢
आहा! ❤ धन्यवाद सचिन जि धन्यवाद !
Thanks for beautiful vlog
हाम्रो नेपालको प्राकृतिक ठाउँ जहाँ पर्यटक पुग्न नसकेको ठाउँको प्रचार प्रसार गर्न पाए नेपालको पनि विकास हुन्थ्यो कि हाम्रो स्थानीय निकायको ध्यानाकर्षण गराउन पाए राम्रो हुनेथियो ❤❤❤❤❤❤
Wow what'a beautiful place
पुर्बी ब्लुयुज का सम्पुर्ण टिममा रहेका आदर्णीय महानुभावहरु लाई नमस्कार बिहिबार को पर्खाईमा हुन्छु सधै अब हेर्दै छु भारत गुजरात सुरत देखी।
One of the best vlog
नमस्कार सचिन सर बिहीबार साझ को परखाइ आज पनि पुरा भयो साँच्चै सुन्दर ठाउ नेपाल ( म सिक्किम बाट )
Wow very nice and beautiful place
So beautiful✨ video🎥 👌👌👌
पर्खेर बसी रहेको हुन्छु अनि आउने बितिक्कै हेरेर रमाउँछु। घरमै बसेर हेर्न पाउँदा अत्यन्तै खुशी छु सर लाई हिर्दय देखि नमन् छ❤
प्राकृतिक सुन्दरताले भरिपुर्ण हाम्रो देश नेपाल ❤️❤️आहा अति सुन्दर video sachin sir👌👌👌👌❤️❤️❤️
Wow very nice and beautiful place ❤❤❤❤❤
Ati Sundar video jaya nepal waching UAE
भगवान को इच्छा भयो भने र समय मिल्यो भने मेरो पनि जाने इच्छा छ येस्तो रमाइलो ठाउमा
Beautiful. Thank you🙏
आहा सचिन दाजुको वाचन गर्ने शैली अनि पछाडी बज्ने धुन सुनेर कहिले नपुग्ने अनि हाम्रो नेपाल जति हेरे घुमे नि नसकिने धन्यवाद सचिन दाजुको टिम अनि सहयोगी भाइ हरु लाई पनि 🙏🙏
यस्तो ठाउहरु देख्दा रुन मन लाग्छ।म सधै हेर्छु अनि रुन्छु🙏❣️❣️
Great Purvi Blues ! Thank you so much for sharing such an amazing places.
मनमोहक पार्ने प्राकृतिक सुन्दरता का साथै कहिले नदेखिएको लालीगुराँस पनि आज देख्न पाइयो..🌎💗☺
नमस्कार सबै मा पुर्बी ब्लुज टिम लाई मेराे उच्च सम्मान छ यति धेरै सुन्दर दृश्य हेर्न पाउदा अतेन्तै खुशी लाग्छ जति हेरेयो उति मज्जा आउने मज्जाले हेर्दै छु साउदी बाट । ❤️❤️❤️❤️
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Sir lai pani dhanyabad 🙏🙏🙏🥰🥰🥰🥰
धन्यवाद छ सम्पुर्ण पुर्वी ब्लुज टिमलाइ बिदेसको 2 तले खाटमा सुति सुति नेपालको विभिन्न रमाइलो ठाउहरु घुम्न पाइएको छ ।❤❤
येसरी नै नेपालका लुकाएर राखेको सुन्दर दृश्य देखाई राख्नु
मलाईत आफ्नाे देस नेपाल आमाकाे काख्मा बस्न अतिनै खिसिलाक्छ तर केगर्ने गरिबि र परिवार काे लागि बेदेसमा बसनु बादेता छ तरपनि खुसिछु सचिन सरले हामी परदेसि दाजु भाई तथा दिदी बहिनी हरुलाई भिडिउ मार्फत खुसिराखेकाे मा धेरै धेरै धंनेबाद हजुर हरुलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Hamro desh nepal aama ati sundar xa ❤️❤️❤️👌👌👌🤞🤞🙏🙏👍👍♥️♥️♥️♥️♥️
PURVI BLUES को भिडियो हेर्दा मलाई एकदम रमाइलो र मजा लाग्छ हो।"
अनि सुन्दर मनमोहक दृश्य तर लक्ष्मी सरको अभाव ले थोरै खिन्नता दिलायो😢😢😢
Atinai ramro drishya haru. Pheri pani aru bhag haru dekhaunu hola, dhera dherai dhanyabad 🙏🏻
म जस्तै बीहिबार पर्खेर बस्ने को को हुनुन्छ नि? ❤️
एक दिन सचिन सर सङ्ग treeking मा जाने ठुलो इछ्या छ ❤️आसा गरम चाडाै आउने छ त्यो दिन
Ma chu euta . Ajkal laxmi sir ra sachin sir sangai nahednu ko karan jannu paye.
Hunthiyo .
Hami pani chhau ni ❤
मेरो पनि सपना त्यही हो सायद पूरा हुन्छ होला एकदिन
youtube.com/@dipsbantawa9085?si=qQvnQFXkADDHNOXp
Yes me
म पनि छु है सधैं बिहिवार पर्खि रहने यहाँहरुको टिमहरूलाई धन्यवाद।
खुसी लाग्छ राम्रो राम्रो नेपालको भिबिन्न ठाउ हेर्न पायकोमा र पुर्बी ब्लुजलाई धेरै धेरै धन्यवाद
Hjr la banayko prakirtik thauko video dammi hunxa Sunna ra herna sarai rochak lagxa hai malai ta😊😊😊
धन्यबाद पुर्बीबुलुज जान नकेपनि सबै दि्स्या देख्न पाउछौ मन आन्द हुन्छ❤
प्राकृतिकले धेरै सम्पन्न हाम्रो देश,सचिन सर को माध्यम बाट पुरै नेपाल हेर्ने अवसर मिलो,,,
धन्यवाद
From dubai
सारै रमैलो हुन्छ मन्लाई आनन्द दिलाउछ एक मात्र पुर्बि भिउजले
Nepal Sundar, pyaro mero deshgharmai basibasi Nepal ko Sundar drisya dekhaune purbi vlog N mmc teamlae dherai thanks vanna chahansu
😂
अहा!! कति राम्रो दृश्य सुन्दर तालको खानी
उस्सै कलकल बगिरहेछ कन्चन मूलको पानी
डाडाकाडा छहरा थरीथरी गुराँस
विविधतामा एकता प्राकृतिक सुन्दरताको रानी !
भिडियो पुरै हेरियो हजुर एकदम रमाइलो लाग्यो।हजुरको सम्पूर्ण टिमलाई धन्यवाद 🙏🙏❣️❣️🇳🇵🇳🇵
कति सुन्दर छ मेरो जिल्लामा रहेको लोदेन ठाउ👏🌸🏵️❤️🤗
नमस्कार समीर न्यौपाने सर साह्रै राम्रो लाग्यो मलाई आजको भिडियो सुन्दर हिमाली क्षेत्र र स्वच्छ पोखरीहरू म दार्जीलिङ्ग देखि हो
साचै मन मोहक ठाउ
ati sundar manmohak
❤❤❤❤❤❤su-swastha ko kamana bhai ....kehe lekhne sabda nai xaina ....nisabda ....hamro desh sundar desh 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵
Wow kati ramro thau next part ne halnu na sirr ❤
अतिनै राम्ररा राम्रा ठाउहरु हेर्नपाईछ सचिन सह तरमत टिभिमा ध्रेरै हेछु
Sabai ko bhagya ma ka huncha ra yesto sunder sundar thow haru ghumnea ❤❤❤love from darjeeling
भिडियो हेर पनि सारै रमाइलो लाग्यो हजुर कहिले जानेहोला❤❤❤🙏🙏🙏
आहा दाई मेरो देश स्वर्ग भन्दा कम छैन खाडिबाटै हेर्दैछु मन सार्है नै आनन्दित हुन्छ तपाईंलाई कोटि कोटि नमन🙏
Dherai sundar thau haru ra dherai sundar pokhari haru dekhaunu bho, tapai harulai dherai dherai dhanyabadha.
Beautiful views❤❤❤
Ma matra ho ki aru pani xan saching dai ko video wait garne thanku so much purvi blues team ani sachin dai❤❤
Very nice. Ati sundar manmohak drishya
बहूतै रमाईलो ठाउँहरु देखाउनु भयो। यिनिहरु मध्ये पोखरिहरु चाहिँ साह्रै सुन्दर रहे छ❤😊।
Amazing place sir ❤❤❤.
Wow kti ramro pokhari hru 👌👌❤️❤️❤️
Aaj Pani purbi blues ko video herna pauda Sarai Khushi Lago dhanyabad hajur haruko team lai, maile harek video Jamaica desh bata herxu
धेरै राम्रो र रमाइलो ठाउँ रहेछ । आफु पुग्न नपाएनि.. पुगे जतिकै रमाइलो भयो। धन्यवाद।।👍️👍️
कति राम्रो ठाउँ हो दाइ म पनि अाउने मनछ है❤❤❤
बिहीबार को नौलो उपहार हो यो सचिन जि को तर्फबाट।मुरि मुरि धन्यबद छ
हजुरहरुको भिडियो सरै मन पर्छ ।बिहीवार लाई पर्खेर बसेको हुन्छु कहोले भिडियो आउँछ भनेर ।हजुरलाइ धन्यवाद छ सर ।मैले कल्पना नै नगरेको भिडियो हरु देखाइ दिनु भयकोमा ।
म कतार बाट हेर्दै छु ।
Good luck so beautiful place my Nepal thank you your team brother
Hamro des Nepal ko dukha ma sukha khojne holy pabitra thaun , dherai rochak lagyo. Yo thaun ma haal samm basne , basae sarae nagareka basinda haru ko sanraskhen garna sarkarle pahal garnu pardachcha sathai bides ma basne Nepali man heart haru le pani sayog garidiye swachchanda hunchcha. Dhanyabaad patrakaarji
लोदेनको रमाईलो दृष्य़ साथै गुरासको विभिन्न प्रजातीहरु पाईने ठाउहरु रहेछ ।
सबै vedio हरु पूर्वतिरको मात्रै xan
पश्चिम् लाइ हेपेको हो दाई 😢😂❤
साचीनै स्वार्ग यस्तै छ। भने त म त चाडैं स्वार्ग जान चाहन्छु😊🙏😍
Dherai rambro sarga jastai hambro des nepal
Very wonderful ❤❤❤
Wowwww sooooo beautiful 👌👌👌👍👍👍❤️❤️❤️🙏
आफु घुँड़ा दुख्ने बिमारीले गर्दा १५ मिटर हिड़नु पनि असमर्थ हुनाले सचिन भाईले भिडियो कै माध्यमद्वारा नेपालको सोच्दै नसोचेको अति दुर्गम क्षेत्रहरुको मनोरम दृश्यहरू देखाई दिनु भएकोमा उहाँ प्रति आभारी छु। धेरै धेरै धन्यवाद। दार्जिलीङ्ग
Ahaa kati ramro ho ❤️
Manaii lobhyauny💏🙏
Hjr laii dherii dherii dhanybad 🙏🙏
dhanyabadh daju haru .........tapai haru le especially himalayn thau haru ghumda tyesma bhaye ko global warming ko effects haru ni dekhna paum dherai thau ma himalayan thau haru ma asaar dekhincha bhaanchaan nitta.......hajur haru ko yatra jari rahous........tapai haruko sampurna team sadhai safe and consistent with travel rahous
कुनै शब्द नै छैन तपाइको videoको चर्चा कलेज तिर हामी गर्छौ
Sarai ramro hamro Nepal sunder Nepal watching from dubai
म पनि प्रत्येक एपिसोड हेर्छु मलाई नि सारै राम्रो लाग्छ।
आहा कति मनमोहक दृश्य❤❤
आहा कति सुन्दर ठाउँ
What a wonderful heaven. God blessings us (Nepal) naturally we proud of Great Nation
मैले नि हेर है हप्तै पिछे हेर्ने गर्या छु
Good job team of purbi biues
Gagan samparu kulung Rai
From Darjeeling
Wow❤
❤❤❤❤🎉🎉🎉वाउ कति रमणीय ठाऊ❤❤🎉🎉🎉
म चाइ जहाँ गयनी हेर्ने कथा अनि पुर्भी भलक्स हेर्ने गर्छु है ❤❤❤ i love ट्राभल
साग जस्तो खान मिल्छ,हलहलेको साग हो,सुगरको बिरामीको लागि उत्तम🙏
Very beautiful place Loden.Thanks Sachin ji❤️🙏
taplejung aaunu bhaa ko xa timbung pokhari pani pugnu holaa sarai ramro thaau xa 💖🙏🏻
Wonderful place...👍🏻👌🏻😍😍
very nice brother, weldone
धेरै आनन्द लाग्छ यहाँको भिडियो हेर्दा ठाँउ उतिकै सुन्दर कति दु:ख गरेर जानुभाको पर्मेस्वरले सधै हजुरलाई यात्रामा सुरक्षा दिनुभएको होस् दादा हजुर
१५ मिनेट ४१ सेकेन्ड हुदा बज्ने धुन मलाइ पुर्बी ब्लुजको सबै भन्दा मन पर्ने धुन हो।
यो धुनमा कपि राइट नलाए हुने हो मेरा प्यारा दाइहरु।
मनै उत्साहित अनि फुरुङग हुन्छ हौ ......पुर्बी बुल्ज को यात्रा कार्यक्रम हेरे पछि.........💖💖💖🙏🙏🙏🙏
वाह् अति सुंदर ठाउँको भ्रमण गरि हामिले नि यो भिडियो हेर्नु पाउदा साह्रै खुसी लाग्यो सचिन सर धन्यवाद
Ati ramro scene
अति नै रमणीय यात्रा लोदेनको 🎉❤️
अत्यन्तै सुन्दर मनोरञ्जन दिने दृश्य हरु हेर्ने मौका दिनु भएकोमा सचिन जिलाइ धेरै धेरै धन्यवाद ❤❤
हजुरलाई मेरो धेरै धेरै धन्यबाद। घरमा बसेर सबै ठाउँमा पुर्याउने हजुरलाई।
हिजो पनि हेरेको मन बुझेन फेरि हेर्दै छु
धन्यवाद हजुर हरुमा यति सुन्दर ठाउँ देखाउनु भयको मा सदैब हजुर हरुको यात्रा सफल होस 🙏🙏🙏
जय नेपाल जय नेपाली 🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
हाम्रो देश को बिबिध ठाँउहरु देखाउनु हुने लुकेको ठाँउ हरु लाई पर्यटन सामु पुर्याउनु हुने सचिन सर लाई हृदय देखी नै thank you 😊👏🙏
म चाहि धादिङ बाट है ) 33:16 😊❤
ॐ नम:शिवाय!🔔चादनिछोडी अधेरी रातको कुरा नगर💖एकैहो रगत सबको जातको कुरा नगर🌹उदाहरण बनाउनुछ तिम्रो मेरो माया🌲बिन्ती छुवाछूत र पछपातको कुरा नगर💦उत्कृष्ट प्रस्तुतिलाई सम्मान गर्दइ🎉सफलताको शुभकामना🙏