शिला आले रुदा रुदै बेहोस् भईन् , यसरी अस्पताल पुराईयो , मार्मिक तीज दोहोरि संसार रुवायो , Teej Song

Поділитися
Вставка
  • Опубліковано 10 вер 2024
  • Present :- शिला आले रुदा रुदै बेहोस् भईन् , यसरी अस्पताल पुराईयो , मार्मिक तीज दोहोरि संसार रुवायो , Teej Song
    ...................................................
    🎙गायक/Singer
    🎙गायिका/Singer
    Shila Ale
    Kalika Roka
    Tara Thapa
    Sharmila Bc
    Suman Thapa
    Sabita Pariyar
    सहयोगी कलाकारहरु / Support Singer
    सुर्य परियार / Surya Pariyar
    अमिस उपरकोटी / Amish Uparkoti
    आराध्या अग्रि / Aaradhya Aagri
    लेलीया बि क / Leliya Bk
    रमिला बि क / Ramila Bk
    तारा थापा / Tara Thapa
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    पबन शाही / Pawan Shahi
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    पी एन साईला / P N Saila
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    बि लक गुरुङ / Be Luck Gurung
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    संकर सुनार / Shankar Sunar
    प्रवेश श्रेष्ठ / Prabesh Shrestha
    अमिश उपरकोटी / Amish Uparkoti
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishor Vantana
    कोपिला मगर / Kopila Magar
    रंग संयोजक / Colorist
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Santosh Raj Sapkota

КОМЕНТАРІ • 1,6 тис.

  • @SumanThapaMagar11
    @SumanThapaMagar11  2 роки тому +99

    नमस्कार मेरो सम्पुर्ण भगवानरुपि दर्सक आमा बुबा दाजु भाइ दिदी बैनी हरुमा म सुमन थापा मगर को महिलाको माहान पर्व हरितालिका तीज नजिकैदै गर्दा हामी दिदी बैनिले आफ्नो आफ्नो मन को पिडा गित मर्फत ब्याक्ता गरेको छौ कस्तो लाछ हेरेर पर्तिकृया दिनु होला है मन परे मेरो चनल लाईक ,कमेन्ट् सियर ,सस्क्राईब गर्न नभुल्नु होला है धन्यवाद 🙏

    • @baaburmgautam8968
      @baaburmgautam8968 2 роки тому

      Ksmm mni hjrharuko geet hererrr dere roheeeeee mayaluuuuuuu

    • @chitrupulami384
      @chitrupulami384 2 роки тому +2

      wow man xoyo marmik x. आमा शब्द नै महान छ। जम्मैको नै सेच ले।🙏

    • @yamthapa9744
      @yamthapa9744 2 роки тому

      Sarae manxoyo r aakhabat aasu jharako pattae paen bastbik teej geet vanako yo honi sabae ma riday dakhi naman gardsxu 🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏

    • @tejbhuje1525
      @tejbhuje1525 2 роки тому

      मेरो घर गुल्मी हाल हङ्गकङ्ग बाट हेर्दै छु यो तिज गित अति मार्मिक सबै घर परिवारमा वास्तविक घटना सङ्ग मिल्ने यो गितले साह्रै भावुक बनायो सबै बहिनिहरुलाई धेरै धेरै धन्यवाद फ़ेरि अर्को यस्तै गितमा भेटाैला

    • @ranjitathapa1
      @ranjitathapa1 2 роки тому

      Yo geet le sarai man xoyo aakha bata aasu jhareko thai vayna

  • @jabbartamang8670
    @jabbartamang8670 2 роки тому +52

    आमा गुमाएको टुहुरो म। अतिनै मार्मिक आमा प्रती समर्पित गाउनु भएको यो लाईभ दोहोरी हेरेर अज मेरो फेरि सारै मन रोएको छ😭😭😭😭😭😭😭आमाको यादले यसरी नै घरीघरी रोएरै दिनरात कटाउनु परेको छ। यस्तै रैछ संसार

    • @santoshale3129
      @santoshale3129 2 роки тому

      Pida k ho Aama nahune lai thaha hunxa yo juni ma aama ko maya yastai vo 😭😭aama binako kunai ghar nahos vagwan🙏🙏

    • @parbatikattel9991
      @parbatikattel9991 2 роки тому +1

      Mero panii aama baba kohi hunu hunna😭😭😭

    • @jabbartamang8670
      @jabbartamang8670 2 роки тому +1

      म अहिले परदेशमा छु साथीहरु जब म जहाज चाडेर परदेश हिडे तेहि रात मेरी आमाले संसार छोडनु भएछ कस्तो बिडामभाना जत्तिखेरा म परदेशको भुमिमा खुट्टा टेके तेत्तिखेरा थहा पायो कि मेरी आमाले मलाई टुहुरो बनाई संसार बाट बिधा लिनुभाएछ। यस्तो पिडा कसैलाई नपरोस् भागवान्😭😭😭😭😭

    • @sarmilalama147
      @sarmilalama147 2 роки тому +1

      होनि हजुर म पनि 😭😭😭😭😭

    • @sabitathapa4400
      @sabitathapa4400 2 роки тому +1

      @@santoshale3129 uu

  • @bishnuthapamalma8594
    @bishnuthapamalma8594 2 роки тому +64

    बाबाको पनि ऊत्तिकै भमिका हुन्छ बाबाको नाममा पनि गित गाई दिय सम्पुण बाबाहरु पनि खुशी हुने थियकी

  • @nabinabk8138
    @nabinabk8138 2 роки тому +69

    गित सुरु भयबाट अन्तिम सम्म रोयरै गयो “
    आमा”कति प्यारो छ है यो शब्द मेरो स्वर्गवासि आमालाई धेरै सम्झेर रोय😭😭😭😭आमा धेरै याद आंउछ हजुरको😭😭😭

    • @Pokhara15
      @Pokhara15 2 роки тому

      Me too😭😭😭😭

    • @nawalrana4412
      @nawalrana4412 2 роки тому

      sarai heart rending words ko sath gaunu bho sunam sunam lairaryo

    • @kabitapangani8518
      @kabitapangani8518 2 роки тому

      म पनि सेम😭😭

    • @renukathapa3727
      @renukathapa3727 2 роки тому +1

      मैले पनि गुमाएको भएर होला म त पुरै सुन्न सकिन 😥😥😥

    • @radhikapokhrel7708
      @radhikapokhrel7708 2 роки тому

      @@Pokhara15 s

  • @binitashrestha9243
    @binitashrestha9243 2 роки тому +121

    सिला दिजु तेसरी रुदा मेरो नि कति बेला आँसु झर्यो पतो पाइन😭हाम्रो आमा हुनुहुन्छ र कति सम्जेर रुन मन लाग्छ नहुनी लाई झन कति गरो भाको होल

    • @bindachaulagain7129
      @bindachaulagain7129 2 роки тому +1

      कति रुवायो यो गित ले मलाइपनि यस्तै पिडा छ दिदि बहिनि आमाजस्तो कोहि छैन सन्सारमा

    • @kalpanathamsuhang3357
      @kalpanathamsuhang3357 2 роки тому

      @@bindachaulagain7129 aafno tw baba aama noi xoin k garnu sanaima tuhuri vaye huneharu tw runxan hjr😂😂

    • @Max-ze2dv
      @Max-ze2dv 2 роки тому

      Hjr honi ma pani Kuwait Bata herdai xuu AA Lai miss Gardai aama hunuhunxa tada hunu hunxa Tara nahune haru Lai jhan kasto vako hola vakano futera aauxa hjr haru ko tej get sunera 😥😥

  • @kalpanapal9840
    @kalpanapal9840 2 роки тому +25

    आमा भन्दा ठुलो को नै छर मेरो जीवन संघ मेल खाने गित धेरै रोये यो गित सुनेर miss you mummy😭😭😭😭😭😭

  • @kaluanjan8461
    @kaluanjan8461 2 роки тому +84

    सधै हसाउने दिदीबहिनीहरु आज सङ्सारमा सबैको आआफ्नो घटनाको कहानिले यत्ती धेरै हामीलाई पनि रुहाउनु भयो ❤️कत्ति मान्छेले भित्र रोय पनि बाहिर बाध्यताले हास्नु हसाउनु पर्छ जे भए पनि सधै सफलताको सबैलाई शुभकामना 💙💛❤️💚🙋‍♂️🙋🙋🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @BisaunaTV
    @BisaunaTV 2 роки тому +40

    अति मार्मिक । बल्ल महसूस भयो चेलिहरुको मनमा कती आँसु हुदोरहेछ । अझै सिला दीदीको त झनै मन रोयो । सबै कलाकारहरुलाई तिजको शुभकामना । सुमनजीको उतरउतर प्रगतिको कामना ।

  • @shantiregmi1261
    @shantiregmi1261 2 роки тому +142

    आमा शब्द नै एति प्यारो छ ।😭😭कसैको बाबा आमा सन्तान पीडित नहोस् 😍😍

    • @sarmilalama1065
      @sarmilalama1065 2 роки тому +4

      के गर्नु आज भोलि आफ्नो आमा बाउ लाई भुई को धुलो जस्तै मान्छ्न आफ्नो आमा लाई एकजोर कपडा किन्न बुडि लाई सोध्नुपर्छ्😭😭😭😭😭😭

    • @shantiregmi1261
      @shantiregmi1261 2 роки тому +2

      @@sarmilalama1065 न त ज्वाइँ छोरा जस्तो हुन सके न त बुहारी छोरी जस्तो! हामी सबैको सोच नबद्लिए सम्म कुनै आमाबाबु नरोई बस्न सक्दैनन जस्तो लाग्छ।😪

    • @ashokkunwar962
      @ashokkunwar962 2 роки тому +1

      सबै जना रोए पछि सम्झाउने कल्ले त एक जना रोए पनि अरुले त मन बुझाउन पर्छ सम्मान छ सम्पुर्ण कलाकार तिम हरुलाई

    • @kabitapangani8518
      @kabitapangani8518 2 роки тому +2

      आमा नहुनि हामी चेलि लाई किन तिज आउछ होला😭😭😭😭

  • @darlamimagardolkumari4880
    @darlamimagardolkumari4880 2 роки тому +8

    आमा शब्द कति महान छन् / दिदि बहिनिहरुको आँसु देख्दा मेरो पनि मन थाम्न सकिन / चेलिहरुको जय होस /

  • @gaumayagharti6214
    @gaumayagharti6214 2 роки тому +71

    तिज अाए जस्तो भयो ।सम्पुर्ण कलाकार दिदी बहिनी हरुमा शुभकामना ॥ अतिनै मार्मिक गित कति खेर अाँखा रसायो पत्तै भएन । good lock 👍️👍️👍️😭❤️

  • @omkajighagamagar9277
    @omkajighagamagar9277 2 роки тому +1

    Ama nam kati pyro sabda eti mitho marmik git Sunna paiyo sabailai dhandybat

  • @sunitasunar6081
    @sunitasunar6081 2 роки тому +81

    हजुरहरको ‌ गित सुनेर आसुनै रोकेन। सारै राम्रो छ गित। तिजको सुभकामना 🙏🙏🙏🙏🙏💐💐💐💐👍👍👍👍💓💓💓💓💓💓

    • @aashisudaas795
      @aashisudaas795 2 роки тому

      mero pani aashu nai rokiyana 😭😭😭aama ko yadma

    • @usonbastola5859
      @usonbastola5859 2 роки тому

      Same meroni

    • @menukakarki6930
      @menukakarki6930 2 роки тому

      हजुरहरुको गित सुनेर अासुनै रोकिहेन देरै राम्रो छ दिदी र बहिनी हरुलाई धेरै धेरै शुभकामना छ यो तिज को सपै टिमलाई 🙏🙏🙏🙏🌹🌹🌹🌹🇳🇵🇳🇵🎉🎉🎉🎉🎉

    • @chunupun9545
      @chunupun9545 2 роки тому

      😪😪😪😪😫😫😫

    • @menukakhadka7063
      @menukakhadka7063 2 роки тому

      साचिकै आमा भन्दा पियारो कोहोलार यो सन्सार मा कति बेला आँसु आयो थाहानै पाइन सबै लाई नमस्कार यसरी नै अगाडी बढ्नु holaa🙏🙏🙏👏👏👏👏👏

  • @milantiwari1859
    @milantiwari1859 2 роки тому +14

    सम्पुर्ण कलाकारलाई उतिकै सम्मान छ कहिले यहि गित बाट हसाउनु हुन्छ कहिले रुहाउनु हुन्छ यहित होनि कलाकार को बिसेस्ता

  • @padamkanauje2908
    @padamkanauje2908 2 роки тому +145

    तिज गीत भनेको यस्तो पो हुनु पर्छ प्रदेशीहुरुको मन खाने गित हो यो मलाई मन पर्यो 🤭🤭👌🙏❣️❣️❣️❣️

  • @natureandpeace2836
    @natureandpeace2836 2 роки тому +9

    मन अति रूवायो। आमा पछिको संसार खाली छ! तेही माथि बिदेशिऐको सन्तान को लगि अझै थप छ।शिला बैनी स्वस्थ रहनु।

  • @punmagar2730
    @punmagar2730 2 роки тому +46

    शिला दिदी रोएको देखेर मेरो पनि आँखा बाट आँसु झरेको थाहै पाएन सायद तपाईं हामी जस्तै आमा गुमाउने लाई मात्रै थाहा हुन्छ अरुले आमा शब्द उच्चारण गर्दा पनि मन कत्ती भत्किन्छ भनेर😭😭
    नरुनुस दिदि संसार हेरेर मन बुझाउनुपर्छ be strong shila didi🙏

  • @magarsuraj9739
    @magarsuraj9739 2 роки тому +12

    सम्मान छ सम्पुर्ण कलाकार दिदिहरुमा ।

  • @samirkc1592
    @samirkc1592 2 роки тому +27

    विस्वमा अनुपम छ हाम्रो संस्कृति ।कति जिवनकाे गहिराइसम्म पुग्न सक्छ हाम्रो गित सङ्गीत।अत्यन्तै मार्मिक तरिकाले गाउनु भयाे धन्यवाद छ सम्पूर्ण कलाकारलाई ।साडि बबाल सुहाएकाे छ ! 😘😘

  • @bkshrestha0
    @bkshrestha0 2 роки тому +8

    हुन त छोरा मान्छे हु तर यो गित सुनेर आँसु तेस्सै रसायछ।अति मार्मिक लाग्यो सम्पूर्ण टिम लाई शुभकामना।

  • @user-jq4mn4nt1q
    @user-jq4mn4nt1q 2 роки тому +124

    साच्चिकै कलाकार भनेको कलाकार नै हुन्छन गित मै रुवाइदिन्छन गित मै हसाइदिन्छन। सम्मान छ सम्पुर्ण कलाकार दिदिबहिनी हरु मा।

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn 2 роки тому +5

    सारै भावुक बनायो यो दोहोरिले 😭😭😭😭😭आमा शब्द नै महान छ 😭😭😭😭😭

  • @connectbibek256
    @connectbibek256 2 роки тому +265

    शिला जस्ती क्षमतापान,सफल,आत्मबिस्वासि नारी जन्माउने र हुर्काउने नारी कस्ति थिइन हाेला।
    त्यही सम्झेर धेरै राेइन शिला😭😢

  • @satishadhikari3083
    @satishadhikari3083 2 роки тому +13

    रुदा रुदा मैनि बेहाल भए याे मार्मिक गितले😭😭😭

  • @esmritiyogi910
    @esmritiyogi910 2 роки тому +12

    आमा शब्द ले सारै भावुक बनाउछ always miss you mom स्वर्ग मा भएनी धेरै माया अनि सम्झना😭😭😭

    • @hombahadur4935
      @hombahadur4935 2 роки тому

      धेरै धेरै राम्रो छ

    • @ishfaqah295
      @ishfaqah295 2 роки тому

      @@hombahadur4935 धैरैरामरोछ

    • @sanuthapa1149
      @sanuthapa1149 2 роки тому

      🙏🙏🙏🙏🙏👌👌👌👌👌👌❤️❤️❤️

  • @birendrasunar1026
    @birendrasunar1026 2 роки тому +1

    सर्व प्रथम त सम्पुर्ण लोक पारकी मन हरुमा मिठो लोक सांगीतिक अभिवादन व्यक्त गर्न चाहन्छु र साँच्चै असार साउन को मैना दिदी बैनी हो रुएर रै बित्छ दुई मैना भन्थे तर जब साउन को मैना संगै सुरु भयो अब खुद हाम्रा चेली हरुको आँखा साउन मैना भन्दा बढी आँसु भेल बर्सिन थालेका छन् हे भगवान हाम्रा चेली हरुको आत्मा बल अब्बल बनाई दिनु होला कि न झन् में भदौ को मैना आउन बाँकी छ त्यो बेला झन् यी चेलीका मन कस्तो होला😭😭 आज को यो प्रस्तुति ले मेरो मन पनि सारै रुहाको छ सम्पूर्ण टीम लाई धन्यवाद र सफल्ता को सुभ कामना है

  • @durgadahal8933
    @durgadahal8933 2 роки тому +135

    अामा शब्द ले सारै भावुक बनाउछ अामा पर्ति माया हुनेलाई

    • @mayachaudhary4353
      @mayachaudhary4353 2 роки тому

      Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.

    • @mayachaudhary4353
      @mayachaudhary4353 2 роки тому +1

      Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.

    • @pratapshrestha2732
      @pratapshrestha2732 2 роки тому

      Cb

    • @mayakami7
      @mayakami7 2 роки тому

      @@mayachaudhary4353 to

    • @basantpaudel2293
      @basantpaudel2293 2 роки тому +1

      🪦⚰🪦⚰🪦⚰🪦⚰🪦⚰💵🪦⚰🪦⚰💵💷💶💶💶💴💴💴💴💴💴💴💶💶💶💶💶💶💶💶💶💶💶💶💶💶💶💶💶💶💶💶💶💶💶💶💶💶💶💶💶💶💶💶💶💶💶💶💶💶💶💶💶💶💶💶💶💶💶💶💶💶💶💶🪦⚰🪦🪦⚰🪦

  • @binita1083
    @binita1083 2 роки тому +16

    सबैलाई रुवाउने तिज गित गाउने सम्पुर्ण दिदी बहिनिलाई धन्यबाद ,अनि तिज काे शुभकामना छ।

  • @ranasuku080
    @ranasuku080 2 роки тому +23

    अती मार्मिक अनि उत्कृष्ट शब्द चयन😭सम्पूर्ण कलाकार टिमलाई हृदय देखि नमन🙏सफलताको शुभकामना🙏

  • @ramathapa4795
    @ramathapa4795 2 роки тому +14

    सारै मार्मिक गित गाउनु भएको रहेछ दिदी बहिनी ले मनि सिला दिदी लाइ देखेर सारै रोय मैले पनि भर्खरै आमा गुमाएकी छु दि💔💔

  • @dipeshgurung8886
    @dipeshgurung8886 2 роки тому +10

    आमा भन्ने शब्द नै कति मिठो
    यो आमा बिना संसार नै सुन्य हुन्छ
    जुन घरमा आमा बुबा हुन्छ, त्यो घरमा भगवान को बास हुन्छ,संसार भरि कै आमाहरु प्रति सम्मान 🙏🙏

    • @ramjeekhanal6604
      @ramjeekhanal6604 2 роки тому

      Sayad yo geet sunda ma jati kohi koyana hola..

  • @sukarmathapa7084
    @sukarmathapa7084 2 роки тому +13

    सारै राम्रो लाग्यो यस्तो गित लाई सम्मान गरनुपर्छ सारै राम्रो लाग्यो दिदी हरुमा तिजको शुभकामना🙏🙏💐💐

  • @bishnuparajuli7271
    @bishnuparajuli7271 2 роки тому +251

    कलाकार भनेका बास्तबमै आशुकबि हुन ...समाजको बास्तबिकता र यथार्थतालाइ गीत मार्फत बडो मार्मिक ढङ्गले प्रस्तुत गर्नुभको छ...हार्दिक सम्मान छ...!!!

  • @pushpabhusal6779
    @pushpabhusal6779 2 роки тому +7

    दुख लिएर किन आउछ तिज😩😩

  • @babitapoudel8194
    @babitapoudel8194 2 роки тому +73

    आमा भन्नि शब्द कति प्यारो हुन्छ हामी चेलीलाई सिला दिदी सधै हस्नि आज के भयो हजुर रुदा मैले पनि मन समाल्न सकिएन संसार यस्तै हो सबै को हेरेर मन बुझाउन पर्छ सबै सबै लाई सम्झन ❤️❤️

  • @gitaramtel8266
    @gitaramtel8266 2 роки тому +13

    सुरु देखि अन्तिम सम्म रोयर नै सकियो आमाले जस्तो दुख पिडा भोक तिर्खा बुज्ने को हुन्छ र अरु आमा हुन्छिन नै एस्तै आमा जस्तो ठुलो यो संसार मा कोइ छैन 😢😢😭miis you mami

  • @amarkalpana9218
    @amarkalpana9218 2 роки тому +8

    साह्रै मार्मिक शब्द हरु आँखा रसायो😭😭😭 धन्यवाद छ सबै तिम लाई ❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️🌹🌹🌹

  • @razzthapa1266
    @razzthapa1266 2 роки тому +1

    Haitta ashu khasayo yar sadiba hansikhushi rahanu hola sabai cheli haru teej ko dherai dherai suvakamana 🙏❤️🇳🇵

  • @Nsp933
    @Nsp933 2 роки тому +9

    सार्है मार्मिक शब्द हरु कति प्याराे छ #अामा" शब्द पराई घर गहेकाे छाेरिकाे बेदना हरु हरेक वर्ष महान चार्ड हिन्दुहरुकाे तिजमा अाफ्नाे सुख दु:ख बाड्ने बर्ष कति छाेरिले त सुखै पाउँछन् कतिले पिडामा झेलिएर बस्नु पर्छ ती बुडि अामाकाे यादमा कति रुहिरहेका हुन्छन् 😥😥यस्तै गित हरु मलाई असाध्यै मन पर्छ।सम्पूर्ण कलाकार टिम लगायत बाध्य बाधन दाजु हरु प्रति सम्मान छ😊🙏

  • @purnakhatri6565
    @purnakhatri6565 2 роки тому +1

    Mero ni aawu aayo sarai marmik teej geet

  • @minakaphle9491
    @minakaphle9491 2 роки тому +22

    सायद आजको यो तीज गीत हेरेर सुनेर नरुने कोही छैनन होला
    शीला जीलाई पनि ज्यादै पीडा रहेछ क्यारे 😭😭😭😭😭

  • @Rajeev___GMR
    @Rajeev___GMR 2 місяці тому +1

    😢😢😢😢 आमा शब्द नै अमुल्य छ यो गितले सारै भाभुक बनायो😢😢😢😢😢

  • @bimalprakashdevkota4413
    @bimalprakashdevkota4413 2 роки тому +44

    अति मार्मीक तीज गीत ,चेलीहरु भक्कानीएर रोए , शिलाजी रुदा रुदै बाहिर लानु पर्यो , म पनि सगै रोएँ , यस्तो पो हुन्छ तीज गीत सबै गायीका चेलीबेटीलाई सलाम छ।

    • @dipikakunwar9169
      @dipikakunwar9169 2 роки тому

      @dipikakunwar49:अति💚शुन्दर❤️पस्तुतिकाे💚सब्दतधेरै❤️लेख्नि❤️मनथियो💚तरधेरैहब्द❤️अटायन💚बाेलेर❤️बेक्तगर्न💚पनिसकिन❤️सम्झना❤️स्वरुप💚छाेटाे💚कमेन्ट💚छाेणे🙏

    • @satishadhikari3083
      @satishadhikari3083 2 роки тому

      म पनि रुदा रुदा गितै सकिएछ।😭😭

  • @ashoklama3021
    @ashoklama3021 2 роки тому +2

    एउटा मन छुने दोहोरी साच्चिकै चेली हरु को जीवन संग मेल खना पुगियो ।हेर्दै हेर्दै आँसु झरेको थाहा भएन मेरो त ।

  • @bhushanrmagar
    @bhushanrmagar 2 роки тому +32

    सबै कलाकार हरू लाई मेरो हार्दिक नमन 🙏🙏🙏 एक तिर गीत सुन्दा धेरै मन परो 😭
    अर्को तिर चेली हरु को दुःख देख्दा मन धेरै रोयो 😭😭👍👍

    • @yamkalabhattarai3794
      @yamkalabhattarai3794 2 роки тому

      शिला बैनीकाे अामा हालसालै बित्नु भएको रहेछ कि यती सार्हाे बिचलित हुनुभयो !!

  • @alinamagarniofficial3074
    @alinamagarniofficial3074 2 роки тому +1

    Sachikai mero tw man xoyo
    Yespali ko Teej pani yestai vayo didi boine arko sal timro avagi dai pakka lina auxu miss u all family members
    Ani lok dohori gayk tatha sampurna team lai thankyou so much

  • @bipikarana2628
    @bipikarana2628 2 роки тому +83

    आमा प्रति समर्पित अतिनै मार्मिक गित गाउँनु भयको छ साच्चैनै रूवाको छ समपूर्ण दिदी बहिनीहरु लाई सफलताको शुभकामना

    • @sanskarsubedi6109
      @sanskarsubedi6109 2 роки тому +1

      अरुलाइ हसाउनी को नि मनमा धेरै पिडा हुन्छ नि शिला दिदी धेरै रुनु भो आमा सम्झेर ।

    • @MrDilip-jv2ws
      @MrDilip-jv2ws 2 роки тому

      @@sanskarsubedi6109 ll

    • @begphagami2056
      @begphagami2056 2 роки тому

      Mero pani asu ayo

    • @sagarkoirala3384
      @sagarkoirala3384 2 роки тому

      आहा प्रति समर्पित अतिनै मार्मिक गीत गाउनु भाको छ साच्चिकै मेरो मन थाम्न सकिन सुन्दै जान्छु झन झन मन भाबुक हुदै जानि😢

    • @tikarai8006
      @tikarai8006 2 роки тому

      Asu nai aayo mero ta.....❤️❤️❤️

  • @dilipshrestha1583
    @dilipshrestha1583 2 роки тому +7

    आमाभने शब्द नै कति प्याराे छ याे तिज गितले मेराे पनि धेरै मन रूयाे सारै मारमीक छ याे गित जितकाे शुभकामना दिदी हजुरहरू लाई😭😭🙏👌👌

  • @bishnupangeni4037
    @bishnupangeni4037 2 роки тому +29

    नेपाली दुखिया परिबेश मा याे बेदनाले भरिएको गित माईत , आमा ,तिज दुखकाे पाेकाे पाेख्दा कस्काे पाे मन भरिंदैन र ??? त्यसमाथि पनि माया नगर्ने श्रिमान र श्रिमानकाे अकाल निधन यी शबै कुराले धरधरि रुवाउँछ ।

  • @KaranSingh-vy9ru
    @KaranSingh-vy9ru 2 роки тому +194

    आज शिला दिदी रोएको देख्दा मेरो आखा बाट आँसु झेरेको थाहै पाएन । आमा गुमाउनेलाई मात्र थाहा हुन्छ ।आमा भन्दा ठुलो कोहि छैन ससार मा 😭😭😭😭😭😭😭😭

    • @laxmikhamcha35
      @laxmikhamcha35 2 роки тому +3

      हाेनि हजुर आमा गुमाउनेलाई मात्र थाहा हुन्छ ।😭😭😭

    • @ashokkunwar962
      @ashokkunwar962 2 роки тому +3

      बुझ्ने मान्छे लाई त आमा को महत्व कति हुन्छ सबै थाहा हुन्छ तर नबुझ्ने पसुलाइ हो आमा को महत्व नहुने

    • @Pokhara15
      @Pokhara15 2 роки тому +1

      Ho Karan g yo man bakanidai cmt gardai xu😭😩a lot missing you my mom 😭❤️🙏🏿

    • @anjusharma3272
      @anjusharma3272 2 роки тому

      Same feeling 🥺 miss you lot mummy ❤️😥😥😥

    • @sarmilalama147
      @sarmilalama147 2 роки тому +1

      होनि हजुर यस्तो पिडा त (अामा)गुमाउने लाई मात्र थाहा हुन्छ।😭😭😭😭😭

  • @developmentthapa
    @developmentthapa 2 роки тому +14

    अति नै मार्मिक मन र्छुने तीज गित सम्पूर्णमा तीजको शुभकामना छ

  • @pratimapunmagar6256
    @pratimapunmagar6256 2 роки тому +6

    😭😭😭😭यस्तै रहेछ जिन्दगी हजुरहरुको यो प्रस्तुति ले मेरो मन नै थमियन धेरै लेख्नलाइ कुनै शब्दनै आयन आयो त केबल गह भरिने गरि आँसु अनि आमा बाब को याद 😭😭😭😭😭😭😭😭😭😭😭💔💔💔💔💔💘💘💘💘सम्पुर्ण टिममा नमन्🙏🙏🙏🙏🙏

  • @sarswotigurung7396
    @sarswotigurung7396 2 роки тому +9

    गीत भनेको यस्तो पो हुनु पर्छ धेरै रोयो यो दोहोरी हेरेर म पनि 🙏🙏🙏

  • @saajangurung1872
    @saajangurung1872 2 роки тому +1

    अति यथार्थ र इन्तकाम भित्रको सुख दुखको जिबनको पीडा सङ्ग मेल खाने सब्दहरुको प्रहार ले सारा सन्सारको आँखा रसाय

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 2 роки тому +22

    तपाईं हरुको ग्रुपले अति नै मार्मिक भावुक नेपाली चेलीबेटी को बिलौना प्रस्तुत गर्नु भएको छ , गित सुन्दा सुन्दा आँखा भरी आँसु भयो , तिज चाड नेपाली चेलिको एउटा बेदना पोख्ने पर्व हो , यस्तै दुख बेदना साथी सङ्गी सग गितको माध्यम बाट पोख्न को लागि नै हाम्रा पुर्खा हरुले तिज पर्व मनाउन सुरुवात गरेको होला ,
    बिचरी शिला दिदी लाई दिबङ्गत आमाको धेरै याद आए जस्तो छ सहनै सक्नु भएन ,
    सम्पूर्ण टिम लाई धेरै भन्दा धेरै धन्यवाद !!!

  • @sanjuxantyal4957
    @sanjuxantyal4957 2 роки тому +1

    😭😭😭😭 jti sune pni yo geet suni rahu jasto lagx sabai kalarparti teej ko suvhakmna ch

  • @alemagarnirkumar759
    @alemagarnirkumar759 2 роки тому +17

    कल्पनामा डुबेर गाउने कलाकार हरुलाइ त यति गाह्रो भाछ झन यस्तै वास्तविक जिबन बिताउने हरुले यो गीत सुन्दा उहाहरुको मन कस्तो होला ???

  • @BaburamKhadka-w9p
    @BaburamKhadka-w9p Місяць тому +1

    आमा गुमाय्को तुहुरो।म अतिनै मर्मिक आमा पर्ती गाउनु भयेको यो तिजको गित ले म लाई सारै भावुक बनायो आज मेरो मन सारै रोयो को छ

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 роки тому +7

    असाध्यै मार्मिक मन छुने दाेरी शिला दि राेेकाे देख्दा मेराे पनि आखा भरि आशु भयाे दुख लायाे सबै दिदि हरूलाई धेरै धेरै बधाई तथा धेरै धेरै तिजकाे शुभकामना भन्न चाहान्छु

  • @sitapoudel8738
    @sitapoudel8738 2 роки тому +1

    अामा नहुनिकाे लागि अति मारमिक गित

  • @kamanakc2712
    @kamanakc2712 2 роки тому +35

    वास्तवमा जति जे भनेपनि संसारमा सबैभन्दा ठूलो आमा हुन आजको यो दोहोरी हेर्दा धेरै नै आँखा रसायो 😭😭 हजुरहरूको दोहोरीले वास्तविक कुरा ल्याएको छ 🙏

  • @rudrabist3255
    @rudrabist3255 2 роки тому +1

    हो मन छुने शब्द हरु छन् तर यति साह्रो चाई नरोएको भए पनि हुने अल्ली त नाटक गरेको जस्तो भयो 😎😎

  • @tarathapa9159
    @tarathapa9159 2 роки тому +5

    शिला दिदी नरुनु हजुर रोको देखेर आशु सम्हाल्नै गारो भो मलाई 😭😭😭😭

  • @devsunar3089
    @devsunar3089 2 роки тому +1

    आहा कति राम्रो दोहोरी आमा नभाको लाई तिज किन आको होला सबै टिम लाई धन्यवाद

  • @karangurung8370
    @karangurung8370 2 роки тому +18

    अती मार्मिक अनि उत्कृष्ट शब्द चयन 😍किन यति धेरै माया गर्ने मन दिएका हुन ईश्वरले ,,,,आमा शब्द लिएर उठान बाटै आखा रसाउँछ ।आमा😭😭😭🙏🙏

  • @smt-rjaaryansunam1630
    @smt-rjaaryansunam1630 2 роки тому +1

    तिज विशेष रिले दोहरी सुनेर नरुएको दिन छैन,,दिनका दिनै रुदा रुदा कम्जोर bhaisakyo😭😭😭😭

  • @asmitathapamagar3413
    @asmitathapamagar3413 2 роки тому +8

    के सारो भावुक बनाउनु भो 😥 सबै दि दि बैनिलाई शुभ कामना छ । suman dd miss you😍

  • @premmagarrolpa1304
    @premmagarrolpa1304 2 роки тому +3

    म पनि सारै भावुक भए जन्म दिने आमालाई सन्झेर चेलिहरु लाई कति दुख पीडा छ यो संसार

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 2 роки тому +20

    गतवर्षको तीजको वरिपरि आदरणीय गायिका #शिला आले दिदीको ममतामयी आमाको निधनले सम्हालिन गाह्राे भयो ।
    सम्पूर्ण कलाकारले #माईती र #चेली वीचको सम्बन्धित सब्द चयन #तारा थापा बहिनीको हृदय स्पर्शले अत्यन्तै भावुक बनाइन...
    जति सुकै रिसाय नी भन्थिन् नजिक आउ मोरी...
    तिमि अलिक बिरामी छेउ खाना खाउ छोरी...

    • @leefangwang7950
      @leefangwang7950 2 роки тому

      Sadai hasne Shila ale ruko dekhda man chhuyo yrr

  • @parbatihadkhale8307
    @parbatihadkhale8307 2 роки тому +1

    Yo git sunera Kati roya MA bidesama xu 15 Sal vayo dashai tihar teej namaneko ra ama bau navaki avaji ma

  • @kumarirai6946
    @kumarirai6946 2 роки тому +4

    आमा भन्ने शब्दा कति मिठो र आमाको जस्तो कस्लाई पो हुन्छ दुख्खो यांहाॅ दिदीबहिनी हरुको आंसुले मेरो पनि आंखा रसायो 😊🤔

  • @Pardeshigopu
    @Pardeshigopu 2 роки тому +1

    Teej ma bidesh vaye pani hami lai afnai thau ma vayeko feel garaune yo team lai sadai yaad garnu hune xa sabai laay

  • @shisirpraja7759
    @shisirpraja7759 2 роки тому +10

    सारई मन छोयो यो दोहोरी ले अत्यन्त मार्मिक हेर्दा हेर्दै आँखा आँसु को भल बग्यो हजुर सबै दि हरु लाई मिठो सम्झना miss you all❤️❤️❤️❤️

  • @kopilashrestha613
    @kopilashrestha613 2 роки тому +1

    यो भिडियो हेर्दा हेर्दै डाको छोडेर रुन पुगेछु म पनि सारै मार्मिक सिला दिदी नरुनु यस्तै हो सन्सार

  • @nirmalakunwar7892
    @nirmalakunwar7892 2 роки тому +3

    सधैँ गुटुङटुङ हाँस्ने शिला दिदी आज यसरी रुँदा सँगै राेईयाे,,,

  • @rpunmagar
    @rpunmagar 2 роки тому +1

    अति मन छुने गीत आखानै रसायो

  • @indiraghimire4522
    @indiraghimire4522 2 роки тому +15

    सधै हसाउने दिदी बहिनी हरु !!आज त सारै रुने गित !!हामी गित सुन्ने लाई त यति गारो भो आशु रोकियन !!बिचरा उहाँ हरु लाई गाउन कति गार्‍हो भा होला अति मार्मिक गित

  • @kamalathapa8679
    @kamalathapa8679 Рік тому +2

    सम्मान छ सम्पुर्ण कलाकार दिदि हरूमा 😢😢😢😢😢😢😢

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 роки тому +9

    धेरै धेरै मामिंक गीत प्रत्येक शब्द शब्दले भावुक तथा रुबाउने यसमा सरिक सबै कलाकार लाई धन्यवाद तथा तिज काे धेरै धेरै शुभकामना ।

  • @bimlachhetri9608
    @bimlachhetri9608 2 роки тому +1

    Yo geet sunera aansu nei rokeyenna teej ko geet bhaneko esto hunu porcha 😭😭😭😭😭😭

  • @sunitasunar4079
    @sunitasunar4079 2 роки тому +19

    आज त आमाको धेरै याद आयो अहिलेको साल पनि माइति घर जान नपाउदा परदेशमा हुँदा पनि हजुरको दोहोरी धेरै हेर्ने गर्छु धेरै राम्रो लाक्छ 😭😭😭😭😭❤️❤️❤️❤️

    • @laxmibasnet3035
      @laxmibasnet3035 2 роки тому

      😭😭😭😭😭😭😭

    • @poojalamagurung839
      @poojalamagurung839 2 роки тому

      Sem mero pani yastai xa k garnu teej aama sang na manayako 9year vayo

  • @mayasharma3575
    @mayasharma3575 2 роки тому +1

    Sabai gayika dede bahini lai teej ko shubha kamana🙏
    Dheri Runa aayo geet sunera, barsa din ko teej aaucha, sadhai royera Jancha, 😭😭😭😭

  • @anjugurung5454
    @anjugurung5454 2 роки тому +3

    'आमा' शब्दले भावुक बनाउँछ । आमाप्रति माया र सम्मान हुनेलाई

  • @prempariyar4098
    @prempariyar4098 Рік тому +1

    सिला दिदी को धेरै दोहोरी हेर्छु तर
    रोएको देखीन हासी राको देखते तर यो दोहोरी हेरेर म नि रोए सबै दिदी बैनी हरुलाई
    नमस्कार छ।

  • @thammaya447
    @thammaya447 2 роки тому +21

    सिला दिदी कति धेरै रूनु भयो आमाको देट भएको धेरै भाछैना त्यहि भयर होला बिचार मैले नि मन थाम्न सकेन 😭😭

  • @dktamang729
    @dktamang729 2 роки тому +1

    तपाई दीदी बहिनी सबैलाई सलामछःअतिनै मनछोयो

  • @chandrakanta660
    @chandrakanta660 2 роки тому +5

    अति मार्मिक गीत प्रस्तुत गर्नुभएको छ बधाई छ सबैका आँखा भरी aasu

  • @lilatamang263
    @lilatamang263 2 роки тому +1

    अती मार्मिक गीत चेलीको बेथा तपाईहरुको मात्र हैन मेरोनी आसु थामेना

  • @gagandhami4077
    @gagandhami4077 2 роки тому +6

    अति नै मन छोयो सारै राम्रो गित दिदी बहिनीहरूलाई बधाई अनि शुभकामना तिज बिसेश आफु पनि रोइन हाम्लाइनि रुवायो

    • @ambikagahtaraj4817
      @ambikagahtaraj4817 2 роки тому

      कति रुअायाे याे तिज गितले सम्पण टिम्लाइ

  • @user-pt2vp2jg3l
    @user-pt2vp2jg3l 2 роки тому +1

    बास्तबीक तिज भनेको यस्तो पो हुनु पर्छ मेरो त बर्खे झरीझै भयो सफलताको शुभकामना छ सम्पुर्ण टीम लाइ

  • @kapinderpariyar5643
    @kapinderpariyar5643 2 роки тому +4

    😭😭😭😭😭 Love you mom कति मिठो दोहोरी गाउनु भयो हजुर हरू रूदा रूदा आंसु थापिएन किन हो यति माया लाग्छ आमा को बाबा हजुर👏👏👏💯💯रामो् गित छ🙏🙏

  • @mayasunar1993
    @mayasunar1993 2 роки тому +2

    यो गुरुप को vedio sabaii naxutaii herxu sadhaii vanda aaja xutaii किसिम ko saraii मर्मिक कति खेर आँसु आयो tha भएन 😭😭😭😭😭😭😭😭 आफु पर्देसि भयेर होला धेरै मन xoyo 😭😭 हल oman bata herdaii xu

  • @kamalaranamagar9572
    @kamalaranamagar9572 2 роки тому +26

    यो भिडियो हेरेर मन थामनै सकेन धेरै रोय आमा को याद आयो 😭😭😭

  • @arjunshrestha8029
    @arjunshrestha8029 2 роки тому

    शब्द संग भाको मार्मिकताको कसरी शब्दमा बयान गरु म ! सारै नै निशब्द भए म ❤️🤞🤞👌

  • @yamkalathapa4341
    @yamkalathapa4341 2 роки тому +8

    आमा जस्तो दुख बुझ्ने त को छ र छोरी लाई आमा सब्द ले नै भावुक बनायो😢😢

  • @kamaliktmkamaliktm3845
    @kamaliktmkamaliktm3845 2 роки тому +1

    Sari marmik sabdale variyeko sabai cheliharuko man chuna sakne tijko dohori

  • @susmitagiri7874
    @susmitagiri7874 2 роки тому +10

    सिला दिदिको आखाको आसुले निसब्द भय दि मोपनि आमा बिनाको टुहुरिहुदि नरुनु 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @sister-square3311
    @sister-square3311 2 роки тому +1

    Aama ko Maya maela ne paena ra yo gitla sarai manxoyo arko junema aama ko kakhama danko xodara run man xa ❤️❤️❤️❤️aama

  • @bishnupulami4821
    @bishnupulami4821 2 роки тому +13

    आमा शब्द नै कति प्यारो आसु धम्न सकियन सबै चेलीबेटीहरु लाई हरतालीका तिज को शुभकामना 🙏🙏🙏

  • @DBthapa-po1fk
    @DBthapa-po1fk 2 роки тому +2

    आमाको शब्द सुन्ने बित्तिकै मनमा गाँठो परेर ज्यान भारी भएको महसुस हुन्छ यी सबै सबै कलाकार दिदी बहिनी हरु मा हार्दिक बधाई टक्र्याउँदछु 💐❣️💖🙏🙏🌺💐❣️💖