Magarni Mayale - मगर्नी मायाले | Basanta Thapa | Nirmala Magar | lomash | Asmita | New song 2081

Поділитися
Вставка
  • Опубліковано 5 жов 2024
  • Pralhad Subedi Present's Magarni Mayale ( Lok Dohori Song) 2081
    Listen to the audio at various platforms:
    🎶 Audio Crew
    ♬ Lyrics : Pralhad Subedi · @pralhadsubedi
    ♬ Mucic : Basanta Thapa · @basantathapa
    ♬ Vocal : Basanta Thapa & Nirmala Magar
    ♬ Recordist : Sagar Bajurali,Govinda Parajuli
    ♬ Mixing : Khadak Bajurali
    ♬ Arranger : Krishna KC
    ♬ Studio : Malashree
    ♬ Sanahi : Bal Bahadur Jairu
    ♬ Sarangi : Dharma Gandharba
    ♬ Flute : Ratna B.K
    ♬ Rhythm Guitar : Sanjeeb Baraili
    🎬️ Video Crew
    🎬️ Director : Kranti KC
    🎬️ Camera: Ajaya Regmi
    🎬️ Editor : Kranti KC
    🎬️ Choreographer : Mukesh Nepali
    🎬️ Artist : Lomash Sharma.Asmita Rana,Devendra Poudel,Sagar
    🎬️ Makeup : Animesh Gurung
    🎬️ Postproduction : Volume On
    केटा - झोर्ले गरे मगर्नि नानिलाइ लाटो बाहुन विर्सेर जानी लाइ मगर्नी मायाले क्यार्न हो वास्तै नगर्नी मायाले
    केटि- घुमीफिरी आयो नी उहीवात मैले पनि जोडे है दुइ हात बाहुन मायाले भो अनत पिरती लाउन मायाले
    केटा - मगर को ज्वाइ वन्ने रहर कि त मुटु कि देउ जहर मगर्नी मायाले क्यार्न हो वास्तै नगर्नी मायाले
    केटि - मिठै गर्छ वाहुन ले कुरा त सवै रहर हुदैन न पुरा त बाहुन मायाले भो अनत पिरती लाउन मायाले
    केटा - अब तिम्रो जिवनको पाले हो मान्छे म त गुलीयो खाले हो मगर्नी मायाले क्यार्न हो वास्तै नगर्नी मायाले
    केटि - चिनी मह देख्दानी डराउछु हेर मैले पिरो मन पराउछु बाहुन मायाले भो अनत पिरती लाउन मायाले
    केटा - डल्ली डल्ली चञ्चले पाराकी जूनकी हाै कि वैनी हाै तारा की मगर्नी मायाले क्यार्न हो वास्तै नगर्नी मायाले
    केटि - यो वाहुन को व्यहोरा छुच्चो छ मान्छे हेन्सम नाँक भने चुच्चो छ बाहुन मायाले भो अनत पिरती लाउन मायाले
    केटा - मान्छे राम्री बाँनी चाही कस्तो छ वोली भने खुर्सानी जस्तो छ मगर्नी मायाले क्यार्न हो वास्तै नगर्नी मायाले
    केटि - म जस्ती त खोजेर पाँउदैन चिप्लो चाप्लो घस्न त आउदैन बाहुन मायाले भो अनत पिरती लाउन मायाले
    केटा - वनचरी ले रुखो गित गाँउदैन मिठो वोल्न रुपिया लाउदैन मगर्नी मायाले क्यार्न हो वास्तै नगर्नी मायाले
    केटि - बाहीर कडा भित्रकी कस्ती म काटी कुटी आोखर जस्ती म बाहुन मायाले भो अनत पिरती लाउन मायाले
    केटा - बागलुङे यो वाहुन को छोरा ले अव आेखर फुटाल्छ लोरा ले मगर्नी मायाले क्यार्न हो वास्तै नगर्नी मायाले
    केटि - लसुन पनि खाँन्न न रे सासु त मलाइ नभै हुदैन माँसु त बाहुन मायाले भो अनत पिरती लाउन मायाले
    केटा - म यत्ती को अन्न र सागले हो माँसु खाने चितुवा बाघले हो मगर्नी मायाले क्यार्न हो वास्तै नगर्नी मायाले
    केटि - सागको मुन्टा कसरी चुँडाउला -हावा हुरी चलेर उडाउला बाहुन मायाले भो अनत पिरती लाउन मायाले
    केटा - हुन्छ सँधै गोजीमा फल मेरो सुकेको ज्यान लुकेको वल मेरो मगर्नी मायाले क्यार्न हो वास्तै नगर्नी मायाले
    केटि - हसाँउछाै बोलेरै कहिले त खुट्टी हे रे पताइन मैले त बाहुन मायाले भो अनत पिरती लाउन मायाले
    केटा - माँसु अनी माइती घर छोडेर हिड अव पिरती जोडेर मगर्नी मायाले क्यार्न हो वास्तै नगर्नी मायाले
    केटि - डल्ले डल्ले गोरोमा गोरो छ मन परेको सुब्दार को छोरो छ बाहुन मायाले भो अनत पिरती लाउन मायाले ।।
    #magarnimayale
    #bahunamayale
    #basantathapa
    #pralhadsubedi
    #lokdohorigeet
    Copyright @ Pralhad Subedi. Any reproduction or illegal distribution of the content in any form will result in immediate action against the entity concerned. However, embedding to a website with due credit is allowed.

КОМЕНТАРІ • 476

  • @pralhadsubedi
    @pralhadsubedi  4 місяці тому +52

    नमस्कार 🙏💐 बसन्त थापाको लय, मेरो सब्द रचना अनि निर्मला मगर बैनी र बसन्त थापाज्युको सुमधुर आबाजमा नया गीत मगर्नी मायाले प्रकाशीत गरेका छौ। फुलाउन र फलाउने जिम्मेबारीकेबल प्रीय दर्शक श्रोतालाइ सुम्पियर हामी हलुङ्गो भयका छौ। भिडियो तर्फ क्रान्ती केसी ज्यु नेतृत्वको टिम र बिशेषत एरेन्जर कृश्ण केसी भाइ प्रती आभारी छु।

    • @bastolashanti601
      @bastolashanti601 4 місяці тому +1

      Ramro cha geet safaltako suvakamana sir ❤️🙏👌👌♥️♥️

    • @tilshreesh8418
      @tilshreesh8418 4 місяці тому +3

      Best of luck ❤❤❤❤

    • @narayanamrit1628
      @narayanamrit1628 3 місяці тому

      गजब गीत रैच त राजा। बल्ल सुनेँ मैले त। वाह वाह। गजब।

    • @Anuragiyamanpokhrel
      @Anuragiyamanpokhrel 3 місяці тому +1

      लय शब्द उत्कृष्ट छ तपाईं हरुको साझेदारी कायम रहोस सम्मान छ 🙏🙏

    • @KhadkaMagar-tx4ob
      @KhadkaMagar-tx4ob 13 днів тому

      😲😲Kati ramro geet 💯🙏🙏

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 3 місяці тому +9

    आहाँ कती मिठो गित प्रलाद दाजी र बसन्त दाजी र सम्पुर्ण टिमलाई हार्दिक बधाई❤❤

    • @pralhadsubedi
      @pralhadsubedi  3 місяці тому +2

      Thankyou dear vai 🙏❤️‍🩹💐🎶

  • @SSsudip123
    @SSsudip123 4 місяці тому +65

    यो गित मनपराउने जति यता हजिर हुम है ❤❤

    • @SSsudip123
      @SSsudip123 4 місяці тому +4

      ❤❤❤

    • @111NP-vu5bo
      @111NP-vu5bo 4 місяці тому +4

      Keep support me 🙏🏾🙏🏾

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому +3

      Thankyou 💐🙏🎶❤️‍🩹

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому +2

      Thankyou 🙏💐🎶❤️‍🩹

    • @SSsudip123
      @SSsudip123 4 місяці тому +1

      @@pralhadsubedi Mali Pani support garnu na ma Pani subedi ho sir

  • @KastupPanta
    @KastupPanta 4 місяці тому +7

    सफलताको धेरै धेरै शुभकामना प्रल्हाद भाइ बसन्त भाई लगायत टीम❤

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      Thankyou 🙏🎶❤️‍🩹💐

  • @NischalDawadi
    @NischalDawadi 4 місяці тому +3

    मिठो गीत शुभकामना प्रिय दाइ हरु❤

  • @MaanMaya-z2b
    @MaanMaya-z2b Місяць тому +3

    आहा कति राम्रो गित सफलताको शुभकामना छ बनु❤❤❤❤❤

    • @pralhadsubedi
      @pralhadsubedi  Місяць тому

      Thankyou 🙏❤️‍🩹🎵💐🎉

  • @nandagautam9522
    @nandagautam9522 4 місяці тому +6

    नयाँ प्रतिभा लिएर आफ्नो साङ्गितिक भबिष्य बिस्तारै सुरु गर्दै गरेकी सुदुरपश्चिम कि नभ गायिका निर्मला मगर लाई स्थान दिएर आफ्नो प्रतिभा देखाउने अवसर दिनुहुने आदरणीय सर्जक प्रलात सुवेदी प्रती हार्दिक सम्मान व्यक्त गर्दछु ! साङ्गित क्षेत्रमा भबिष्य उज्ज्वल बनोस ! निर्मली ( च्याखुरी ) साथै सम्पुर्ण टिम लाई हार्दिक बधाई र अग्रिम शुभकामना छ ! 🎉🎉❤❤🍁💥❣️🎼🎵

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      Thankyou 🙏💐🎶❤️‍🩹

  • @reshampurja6996
    @reshampurja6996 4 місяці тому +4

    गीत एकदमै मीठो छ, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️🌺🌺👍️👍️👏👏💃🕺👌👌🤸‍♂️🤸✌️✌️

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      धन्यवाद झोर्ले रेशम जी 🙏🎶💐💐

  • @amritchapagain7169
    @amritchapagain7169 4 місяці тому +4

    Aaha kati mitho get daiko sabda kati mitho basanta daiko sor ta jhan k kura garnu सबै पक्ष उत्कृष्ट बनेको रैछ सफल्ताको सुभकामना ❤❤❤❤❤❤❤❤❤❤

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      Thankyou dear vai 🙏❤️‍🩹💐💐

  • @BimalPariyar
    @BimalPariyar 4 місяці тому +2

    मिठो गित दाजि बधाइ छ सबैलाइ❤

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      Thankyou dear vai 🙏❤️‍🩹🎶💐

  • @Bhuwan1046
    @Bhuwan1046 4 місяці тому +4

    आहा अतिनै मीठो गीत रैछ बधाइ तथा साङ्गित यात्राको शुभकामना 🌹🌹

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      Thankyou 💐🎶❤️‍🩹❤️‍🩹

  • @ShyamLothyal-fv2im
    @ShyamLothyal-fv2im 4 місяці тому +5

    बधाई तथा शुभकामना दिदी best of luck ❤❤❤❤❤

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      Thankyou 🙏💐🎶❤️‍🩹

  • @santoshdawadi6901
    @santoshdawadi6901 4 місяці тому +2

    नयाँ किसिमको लय/ शब्द गीत भिडियो प्रल्याद दाई बसन्त सर लगायत सम्पूर्ण टीमलाई शुभकामना🎼❤️

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      Thankyou dear vai 🙏🎶❤️‍🩹💐

  • @spsuresh81
    @spsuresh81 4 місяці тому +1

    आहा असाध्यै राम्रो गीत ।हार्दिक बधाई तथा शुभकामना टिमलाई ।💐💐

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      Thankyou 🙏💐🎶❤️‍🩹

  • @LomashSharma
    @LomashSharma 4 місяці тому +7

    सम्पूर्णमा नमस्कार। म मोडल लोमश शर्मा। नयाँ गीत "मगर्नी मायाले" सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौं, धन्यवाद।

  • @rabinthapamagar512
    @rabinthapamagar512 4 місяці тому +2

    बधाई सँगै सफलताको सुभ कामना दिदी लगायत सम्पूर्ण टीम प्रति ❤❤❤❤

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      Thankyou 🙏💐🎶❤️‍🩹

  • @magarmezza4137
    @magarmezza4137 4 місяці тому +2

    ❤❤ अहा कति मिठाे शबदा अनि लय ❤❤❤बधाई छ याे टिमलाई सफलता काे ❤❤❤

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      Thankyou 🙏💐❤️‍🩹🎶

  • @UttamPulamimagar-le9nw
    @UttamPulamimagar-le9nw 4 місяці тому +2

    बधाई तथा शुभकामना निर्मला लाफा अनि सम्पूर्ण टिमलाई🙏🙏

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      धन्यवाद झोर्ले 🙏

  • @jhabilalthapamagar
    @jhabilalthapamagar 4 місяці тому +3

    मगर्नि मायाले 😮😮😮😮

  • @Rishirammashrangimagar
    @Rishirammashrangimagar 4 місяці тому +1

    आहा मगर्नी मायाले अती राम्रो गीत वसन्त थापा, निर्मला मगर र प्रल्हाद सुवेदी लगायत सम्पूर्ण टीमलाई बधाइ अनि शुभकामना छ।👍👏💗😍🙏🥰☺️

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      Thankyou 🙏💐❤️‍🩹🎶

  • @BishnuGaire-o1d
    @BishnuGaire-o1d 3 місяці тому +1

    साह्रै राम्रो सफलताको शुभकामना 🎉❤❤ 23:12

    • @pralhadsubedi
      @pralhadsubedi  3 місяці тому

      Thankyou 🙏❤️‍🩹🎶💐

  • @krishnasubedi7052
    @krishnasubedi7052 4 місяці тому +1

    आहा आहा प्रहलाद दाजी हजुरको हरेक सृजना उत्तिकै उत्कृष्ट हुन्छन र छन पनि यो अजह पृथक बनोस लोक दोहोरिमा ईतिहास रचोस मस्तै सुभकामना

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      Thankyou 🙏💐🎶❤️‍🩹

  • @shibrajmagar5138
    @shibrajmagar5138 4 місяці тому +1

    लौ सारै राम्रो गीत बधाई छ निर्मला जी बसन्त जी अनि सबै टिम लाई 🙏👌👌👌

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      धन्यवाद झोर्ले 🙏💐

  • @teklalbirkattamagar4638
    @teklalbirkattamagar4638 4 місяці тому +1

    Aaha sarai ramro git bashanta thapa daju saman x badhai x nirmala g❤❤❤❤❤❤❤❤❤

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      Thankyou 🙏🎶❤️‍🩹💐

  • @ritubohora4764
    @ritubohora4764 4 місяці тому +1

    धेरै राम्रो लाग्यो नयाँ पनि लाग्यो गित सफलताको सुभकामना सबैमा ❤

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      Thankyou baini 🙏🎶❤️‍🩹💐

  • @teknarayanlamichhane1349
    @teknarayanlamichhane1349 4 місяці тому +1

    अति मिठो गित सफल्ता को सुभकामना intire team 🙏🙏💘💘💘🎊🎊🎊🎊🎊🎊

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      Thankyou 🙏🎶❤️‍🩹💐

  • @diwashpariyar5108
    @diwashpariyar5108 4 місяці тому +1

    जे होस धेरै राम्रो छ हाम्रो पर्बत को सब्दा धेरै राम्रो हो जति सुनी उति सुनी राखाउ जस्तो छ अजाइ पर्गती गर्दै जानू है त पर्लाद दाइ

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      धन्यवाद भाइ 🙏💐

  • @SagarmathaDigital
    @SagarmathaDigital 4 місяці тому

    आहा कति मिठो गित सुभ कामना ..

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      Thankyou 🙏💐🎶❤️‍🩹

  • @nandapun4999
    @nandapun4999 4 місяці тому +7

    एउटै कुरो भन्न चाहे । "वा स तै " को सत्ता " वास्ता नै " सब्द प्रयोग भएको भए राम्रो हुन्थ्यो की ?? मेरो बिचार मत्र ।गीत सुपेर्ब छ। भिडियो सुपेर्ब छ । सुपेर्ब गायक बसन्त थापा जो हुनुहुन्छ । ❤️🌹

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      Thankyou 🙏🎶❤️‍🩹

    • @nawarajsapkota506
      @nawarajsapkota506 2 місяці тому +1

      जुन शब्द आफैमा टिपिकल छ झन् मज्जा सुनिन्छ😂लोकगीत प्रेमी❣️

  • @romancenepal5206
    @romancenepal5206 4 місяці тому

    आहाँ ❤❤ क्या मिठो गीत "मगर्नी मायाले" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      Thankyou 🙏🎶❤️‍🩹💐

  • @bishnubhusal8601
    @bishnubhusal8601 4 місяці тому +1

    हेर, बल्ल राम्रो गित आए छ। गजब,,,❤❤❤ बधाई छ।

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому +1

      Thankyou 🙏💐❤️‍🩹❤️‍🩹

  • @krishansilal1689
    @krishansilal1689 3 місяці тому

    खुसी लाग्यो मेरो गाउँले मगर्नी ज्यू लाई
    सँगै हिनेको संगै दोहरी गएको निर्मला ज्यू लाई विशेष धन्यवाद
    सँगै सम्पूर्ण तिम्लाई पनि धेरैं धेरैं धन्यबाद ❤❤❤

    • @pralhadsubedi
      @pralhadsubedi  3 місяці тому

      Thankyou 🙏🎶❤️‍🩹💐

  • @Abhishek-fn6pi6db9m
    @Abhishek-fn6pi6db9m 4 місяці тому +3

    Nice bbbl x Pargatiko suvakamna🎉🎉🎉🎉

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      Thankyou 🙏🎶❤️‍🩹💐

  • @roshansubedi6199
    @roshansubedi6199 4 місяці тому +2

    आहा मौलिक दोहोरी मगर र बाहुन को घम्साघम्सी

  • @ishwormagar1915
    @ishwormagar1915 4 місяці тому

    धेरै-धेरै बधाई सङ्गै सफलताको शुभकामना छ मेरि लाफा निर्मला लगायत सबै टिमलाई ❣️🙏

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      धन्यवाद झोर्ले 🙏💐

  • @KamalKhanalOfficial
    @KamalKhanalOfficial 4 місяці тому +1

    बसन्त भाई को आवाज वाह❤🎉🎉

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      Thankyou 🙏💐🎶❤️‍🩹

  • @puskalrana1113
    @puskalrana1113 4 місяці тому +1

    गित एदमै राम्रो लाग्यो अझेै अगाडि बढ्नु होला शुभकामना छ🌹🌹🙏🙏🙏

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      Thankyou 🙏❤️‍🩹🎶💐

  • @ujjwal7445
    @ujjwal7445 2 місяці тому +1

    Bahun Ra magar ko Jodi haruko favourite song ho aaba yo

  • @sarswotiparajuli-fg8lo
    @sarswotiparajuli-fg8lo 17 днів тому

    गित राम्रो रैछ हजुर ❤❤🎉🎉

  • @SureshSunam-l6b
    @SureshSunam-l6b 3 місяці тому

    आहा कति मिथो आवज को धनी वसन्त दाजी अनि साथी निर्मला जि लाई सफलताको सुभकामन🎉❤

    • @pralhadsubedi
      @pralhadsubedi  3 місяці тому

      Thankyou 🙏💐🎶❤️‍🩹

  • @HariVai07
    @HariVai07 3 місяці тому +1

    This song is fully relate to me and mine girl 😂😂❤❤
    Thank you bihe ma yei ta hola bajauni aba 😂😂😊

    • @pralhadsubedi
      @pralhadsubedi  3 місяці тому +1

      Thankyou sure 👍 sir 💐🎶❤️‍🩹❤️‍🩹

  • @KumarKCofficial
    @KumarKCofficial 4 місяці тому +1

    Mitho geet ❤❤❤

  • @ghodedhunga9320
    @ghodedhunga9320 4 місяці тому +1

    Last mitho xa sabai Lai safaltako suvakamana❤❤❤❤🎉

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      Thankyou 🙏💐🎶❤️‍🩹

  • @laluthapamagar3370
    @laluthapamagar3370 3 місяці тому

    सफलताकाे शुभकामना !

    • @pralhadsubedi
      @pralhadsubedi  3 місяці тому

      Thankyou 🙏❤️‍🩹🎶💐

  • @gauriale2020
    @gauriale2020 3 місяці тому

    निर्मला प्यारे सार्है सुनिरहु जस्तो स्वर ❤❤❤
    अझै प्रगती होस हजुर को सफलता को शुभकामना ❤❤❤

    • @pralhadsubedi
      @pralhadsubedi  3 місяці тому

      Thankyou 🙏💐🎶❤️‍🩹

  • @gaurabranamagar4226
    @gaurabranamagar4226 3 місяці тому

    कडा

    • @pralhadsubedi
      @pralhadsubedi  3 місяці тому

      Thankyou 🙏❤️‍🩹🎶💐

  • @NirushaBhattarai
    @NirushaBhattarai 3 місяці тому

    कती मिठो संगित शब्द सबै कती राम्रो। सफलताको शुभकामना 💕💕💕💕

    • @pralhadsubedi
      @pralhadsubedi  3 місяці тому +1

      फुलको आँखामा फुलै... 🙏🎶💐💐

    • @NirushaBhattarai
      @NirushaBhattarai 3 місяці тому

      @@pralhadsubedi 🙏💕🙏

  • @milank.c5686
    @milank.c5686 4 місяці тому

    ❤❤❤निकै मीठो प्रस्तुति ❤❤❤सफलताको शुभकामना ❤❤❤ निर्मला मगर्नी लुरी❤️❤️ लगायत सम्पूर्ण टिमलाई 🙏🙏🙏🙏🌹🌹🌹 यस्तै उत्कृष्ट कोसेलीहरू अझै पस्किँदै गर्नुस्। सफलताको अग्रिम शुभकामना।

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      Thankyou 🙏💐🎶❤️‍🩹

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 3 місяці тому

    जय जय होस् हजुर।

    • @pralhadsubedi
      @pralhadsubedi  3 місяці тому

      Thankyou 🙏❤️‍🩹🎶💐

  • @kumarthapa331
    @kumarthapa331 4 місяці тому +1

    Dami dami babal❤❤❤❤

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      Thankyou 🙏💐🎶❤️‍🩹

  • @sudip359yt2
    @sudip359yt2 3 місяці тому +1

    Love from baglung (malma)❤

    • @pralhadsubedi
      @pralhadsubedi  3 місяці тому

      Thankyou from pang(parbat)🙏❤️‍🩹🎶🎶

  • @BaburamKhanal-r3c
    @BaburamKhanal-r3c 4 місяці тому +1

    Basanta dajuko voice nice 👍👍👍👍

    • @pralhadsubedi
      @pralhadsubedi  3 місяці тому

      Thankyou 🙏💐❤️‍🩹🎶

  • @ReshamChhetri-v9o
    @ReshamChhetri-v9o 4 місяці тому +1

    भर्खर भर्खर मगर्नी सग love parn layko थियो ठ्याक्कै मै सग मेल खायो

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      Thankyou 🙏🎶❤️‍🩹💐

  • @surajgiri7298
    @surajgiri7298 4 місяці тому

    आहा कती मिठो गिद गुडलक ईन्टायर टिम 💐💐💐

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      Thankyou 🙏💐🎶❤️‍🩹

  • @naranmagar1848
    @naranmagar1848 2 місяці тому

    आहा आहा मिठो छ गित निर्मला लाफा अझै राम्रो गर्दै जानू होला

  • @nirdoshsantoshkanxo5526
    @nirdoshsantoshkanxo5526 3 місяці тому

    अति मिठो काेसेलि लयाउनु भयछ वसन्त दाजु निर्मला मगर लगाय सम्मा बधाई छ अर्को नि सुन्न पाईने छ यस्तै काेसेलि सफलताको कामना ब्याक्त गर्दछु🙏🙏🙏🙏🙏🙏

    • @pralhadsubedi
      @pralhadsubedi  3 місяці тому

      Thankyou 🙏💐❤️‍🩹🎶

  • @parshurampaudel3483
    @parshurampaudel3483 4 місяці тому

    बधाई छ सम्पुर्ण टिमलााइ ,,,❤😂❤❤❤❤❤❤

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      Thankyou 🙏💐🎶❤️‍🩹

  • @xiumeanwang554
    @xiumeanwang554 2 місяці тому

    Kati ramro geet ani dance love ❤asmi Support for Asmita rana magar from uk

    • @pralhadsubedi
      @pralhadsubedi  2 місяці тому

      Thankyou from 🇳🇵 Nepal 🙏❤️‍🩹💐🎶

  • @ThakurGurung-k6t
    @ThakurGurung-k6t 2 місяці тому

    magarko joy banni vagyama narahixa 5 barsako love xutera pagalai jhai vathe kohibela❤❤❤❤❤❤

  • @santoshbasnet4674
    @santoshbasnet4674 4 місяці тому +1

    Super ❤

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому +1

      Thankyou 🙏❤️‍🩹🎶💐

  • @prakashparajuli-cv7xu
    @prakashparajuli-cv7xu 4 місяці тому

    संगीत सारै सुन्दर

  • @kumarthapa331
    @kumarthapa331 4 місяці тому

    Congratulations best wishes dami dami badhai x safaltako suvakamana xitai karod kalabma pugosh suvakamana magarni mayale

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      Thankyou 🙏💐🎶❤️‍🩹

  • @milanpun3503
    @milanpun3503 4 місяці тому

    आहा निकै मीठो गित्👌👌

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      Thankyou 🙏❤️‍🩹💐🎶

  • @nawarajsapkota506
    @nawarajsapkota506 2 місяці тому

    Magarni maya yata aauna paryo ko chiniyena aafu ta bahun pariyo मिठो गीत

    • @pralhadsubedi
      @pralhadsubedi  2 місяці тому

      Thankyou 🙏❤️‍🩹🎶💐

  • @prempaudel1849
    @prempaudel1849 4 місяці тому

    लु सबैमा नमस्ते साथै निर्मला प्यारि मिस लगायत सम्पूर्ण टिम लाई साँङ्गितिक अग्रिम सुभ कामना अति मीठो प्रस्तुती 🙏

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      Thankyou 🙏💐🎶❤️‍🩹

  • @alualu6919
    @alualu6919 3 місяці тому

    Nice song daji❤❤🙏🙏🙏👌👌👌👌

    • @pralhadsubedi
      @pralhadsubedi  3 місяці тому

      Thankyou 🙏🎶💐❤️‍🩹

  • @RabinSimseli
    @RabinSimseli 4 місяці тому

    सारै राम्रो गित 🙏🙏👌👌अल टिम लाई सुभकामना 🥀🥀♥️♥️

  • @gyanbahadursoti1170
    @gyanbahadursoti1170 4 місяці тому

    प्रल्हाद सुवेदी र बसन्त थापाको जोडी जम्छ है लोक दोहोरी गीतमा,राम्रो छ।

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      Thankyou 🙏💐🎶❤️‍🩹

  • @ChandraRana-wg9lg
    @ChandraRana-wg9lg 4 місяці тому

    धेरै धेरै बधाई तथा शुभकामना छ हजुरलाई अनि हजुरकाे टीम मेम्बरलाई

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому +1

      Thankyou 🙏💐🎶❤️‍🩹

  • @BibakMalla248
    @BibakMalla248 4 місяці тому

    अाहा सारै राम्रो ❤❤❤❤❤❤❤

  • @anilpulami6489
    @anilpulami6489 3 місяці тому

    Bahut badiya

    • @pralhadsubedi
      @pralhadsubedi  3 місяці тому

      Thankyou so much 🙏❤️‍🩹🎶💐

  • @BishnuGaire-o1d
    @BishnuGaire-o1d 3 місяці тому

    साह्रै राम्रो सफलताको शुभकामना 🎉❤❤

    • @pralhadsubedi
      @pralhadsubedi  3 місяці тому

      Thankyou 🙏❤️‍🩹💐🎶

  • @lokeshdevakota-q9v
    @lokeshdevakota-q9v 2 місяці тому

    रोधि गाउ दै उटुब सम्म पुग्य मत मगर्निको माया आहा कति राम्रो गित झन राम्रो कलकार हरु

    • @pralhadsubedi
      @pralhadsubedi  2 місяці тому

      Thankyou 🙏🎶❤️‍🩹❤️‍🩹

  • @ChandraKunwar2041
    @ChandraKunwar2041 3 місяці тому

    मेरो माया पनि मगर्नी नै ।

    • @pralhadsubedi
      @pralhadsubedi  3 місяці тому

      Thankyou 🙏❤️‍🩹💐🎶

  • @balkumarbk5386
    @balkumarbk5386 3 місяці тому

    आहा ! गीत।

    • @pralhadsubedi
      @pralhadsubedi  3 місяці тому

      Thankyou 🙏💐❤️‍🩹❤️‍🩹

  • @omchhinalmusician4070
    @omchhinalmusician4070 4 місяці тому

    आहा जति मिठो सिर्जना बधाई छ सबैलाई ❤❤

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      Thankyou 🙏🎶❤️‍🩹💐

  • @krishnashrestha-he9ng
    @krishnashrestha-he9ng 3 місяці тому

    आहा

    • @pralhadsubedi
      @pralhadsubedi  3 місяці тому

      Thankyou 🙏❤️‍🩹🎶💐

  • @DolKumar-ki4eg
    @DolKumar-ki4eg 4 місяці тому

    ❤❤❤निकै मीठो प्रस्तुति ❤❤❤सफलताको शुभकामना ❤❤❤❤❤

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому +1

      Thankyou 🙏💐🎶❤️‍🩹

  • @XetryJ-Neesh-hw6xb
    @XetryJ-Neesh-hw6xb 4 місяці тому

    Aaha ati mitho sang 👌👌❤️❤️सबै लाई शुभकामना हजुर🙏🙏🙏😘😘❤️

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      Thankyou 🙏💐🎶❤️‍🩹

  • @hiraMagarine
    @hiraMagarine 2 місяці тому

    Wawawa kati mitho song ❤❤❤❤

    • @pralhadsubedi
      @pralhadsubedi  2 місяці тому

      Thankyou 🙏❤️‍🩹🎶💐

  • @bishnushreeshofficial6756
    @bishnushreeshofficial6756 4 місяці тому

    आहा बधाई तथा सफलताको शुभकामना 🤗

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      Thankyou 🙏💐🎶❤️‍🩹

  • @kumarthapa331
    @kumarthapa331 4 місяці тому

    Jhorle hai sabai timlai

  • @NirushaBhattarai
    @NirushaBhattarai 3 місяці тому

    Female vocal पनी कती मिठो💕💕

    • @pralhadsubedi
      @pralhadsubedi  3 місяці тому +1

      Thankyou nirusha jee 🙏🎶💐❤️‍🩹

  • @DipeshGurung31
    @DipeshGurung31 4 місяці тому

    वाउ धेरै राम्रो छ,❤😮

  • @ChandraBohora-kn4rw
    @ChandraBohora-kn4rw 3 місяці тому

    सफलताको शुभकामना ❤❤❤

    • @pralhadsubedi
      @pralhadsubedi  3 місяці тому

      Thankyou 🙏💐🎶❤️‍🩹

  • @KhimBasnet-kl6wb
    @KhimBasnet-kl6wb 3 місяці тому

    Hamro galkot k daju ko voice nai damiii xx kkk

    • @pralhadsubedi
      @pralhadsubedi  3 місяці тому

      धन्यवाद हजुर 🙏💐🎶❤️‍🩹

  • @GangaDhakal-b8b
    @GangaDhakal-b8b 3 місяці тому

    क्यार्नहो मतलबै नगर्नी मायाले अल्लि मिल्थ्यो होला

  • @bastolashanti601
    @bastolashanti601 4 місяці тому

    Aaha Kati ramro geet safaltako suvakamana sir n whole team 🙏🙏👌👌❤️❤️❤️❤️❤️❤️

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      Thankyou shanti jee 🙏❤️‍🩹💐🎶

  • @lokendrasunar5925
    @lokendrasunar5925 4 місяці тому

    साह्रै राम्रो छ गीत

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      Thankyou 🙏❤️‍🩹🎶💐

  • @suryabahadurnepali2595
    @suryabahadurnepali2595 4 місяці тому

    wow suppr गित करौड कलब मा पुगेको देख्न पाम बधाई छ

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      Thankyou 🙏🎶❤️‍🩹💐

  • @netramasrangi5798
    @netramasrangi5798 4 місяці тому

    ल राम्रो !

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      Thankyou 🙏🎶❤️‍🩹💐

  • @samirpoonmagar
    @samirpoonmagar 4 місяці тому

    सफलताको अग्रिम शुभकामना 🎂💐❤

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      Thankyou 💐🙏🎶❤️‍🩹

  • @SantoshSubedi-he1dz
    @SantoshSubedi-he1dz 3 місяці тому

    Best wishes dear pralad jee

    • @pralhadsubedi
      @pralhadsubedi  3 місяці тому

      Thankyou 🙏❤️‍🩹🎶💐

  • @samratsahaniofficial7236
    @samratsahaniofficial7236 4 місяці тому

    Damiiii

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      Thankyou 🙏🎶❤️‍🩹💐

  • @nirmalkhanal3942
    @nirmalkhanal3942 3 місяці тому

    basanta thapa daiko damn voice😘

    • @pralhadsubedi
      @pralhadsubedi  3 місяці тому

      Thankyou 🙏💐🎶❤️‍🩹

  • @Rajendra-2047
    @Rajendra-2047 6 днів тому

    Best of luck . Nice song❤

  • @Dispair_redditStories
    @Dispair_redditStories 4 місяці тому

    दामी लाग्यो❤❤🇦🇪🇦🇪

    • @pralhadsubedi
      @pralhadsubedi  4 місяці тому

      Thankyou 🙏💐🎶❤️‍🩹

  • @GitaSubedi-by3vc
    @GitaSubedi-by3vc 3 місяці тому

    Best of luck babu 💞🎼

    • @pralhadsubedi
      @pralhadsubedi  3 місяці тому

      Thankyou 🙏❤️‍🩹🎶💐

  • @motiLal-vq3qk
    @motiLal-vq3qk 3 місяці тому

    आहा कगि मीठो वित ❤❤❤❤❤😊

    • @pralhadsubedi
      @pralhadsubedi  3 місяці тому

      Thankyou 🙏❤️‍🩹💐💐

  • @santoshpaudel4340
    @santoshpaudel4340 3 місяці тому +1

    लोमस शर्मा मलाइ त दारि बा जस्तो लाग्छ 😂😂😂

    • @pralhadsubedi
      @pralhadsubedi  3 місяці тому

      Thankyou 🙏🎶💐❤️‍🩹

    • @santoshpaudel4340
      @santoshpaudel4340 3 місяці тому

      @@pralhadsubedi thank you चाहि किन 😅😅😂😂