सम्पुर्ण दर्शक स्रोता मा नमस्कार मेरो शब्द सङ्गित अरेन्ज र आवाज रहेको यो गित जस्मा अत्तिनै उत्कृस्ट अभिनय गर्नु हुने आदरणीय गुरु दाइ दिपकराज गिरी गुरु केदार प्रसाद घिमिरे प्यारी दिज्यु दिपाश्री निरौला अनि पृय नायीका बर्सा सिवाकोटी ज्यु लाइ हृदय देखि नै धन्नेवाद दिन चाहान्छु अत्ति नै राम्रो भिडियो निर्माण गर्नु भएको मा नृत्य निर्देशक गुरु गम्भिर बिस्ट ज्यु र सम्पुर्ण लै आभार प्रकट गर्न चाहान्छु हजुरहरुलाइ यो गित के कस्तो लाग्यो कृपया माया र साथ बर्साइदिनुहोला अनि असोज 24 गतेदेखि फ्लिम हल्मा गएर हेरेर मनोरन्जन लिदै आसिर्वाद दिनुहोला है ❤❤❤❤❤❤
नेपाल को डुब्दै गइरहेको चलचित्र क्षेत्रलाइ माथि उठाउने यो छक्का पञ्जा सिरिजलाइ मेरो मनाइ देखि सलाम छ ।❤ कुनै समय दर्शक हरु नेपालि सेनामा देखि वाक्क भाको बेला दर्शक को मन लोभ्याउन सफल र सेनामा छेत्रमा छुट्टै योगदान पुर्याउने यो सिरिजलाइ हामि सबैले साथ दिनु पर्छ ❤ सबै लाइ साथ दिम नेपालि चलचित्र क्षेत्रलाइ अगाडी बढौ❤
@@SDPElectricPlumber Furti KO Kura haino sathi ma shudhurpaschim KO manxe tyo Ka ho Ka feri k KO furti launu mero vanai yaty hoki chhakka panja series le nepali movie industry lai mathi uthaune Kam gareko ho so hmeele sabailai sath support dinu parxa kasai party ris daha na garekai ramro sathiharu❤Nepali voyero aafnai daju vaiko khutta tanne ris daha garne Kam na garau manabta dekhau❤
यस गितको संयोजन प्रसंग एवं प्रस्तुति वैश्विक स्तरमा नै प्रासंगिक छ,हामी बिस्तारै र बिस्तार गतिमा अघि बढ़ौं रचना प्रासंगिक छ केदारज्यु म भारतीय नेपाली भए पनि यावत स्थिति हेरेर नेपाली तारकिय जगतमा ज्वजल्यमान तारा हाम्रा केदारज्यु हुनुहुन्छ यस परिदृश्य रपरि पाटिमा ।
याे गानाकाे lyrics लेख्ने दाजुु मस्तै मारमा पर्या रहिछन् 😂😂😂😂anyway amazing act and song नेपाली फिल्म industry ko धराेहर मान्छु म दिपक सर दिपा म्यामलाई they are amazing❤️❤️😘💚i always love them alots ❤️❤️🤗
जति हलीवुड फिल्म हेरे पनि दीपक राज गिरिको छक्का पञ्जा कहिल्यै छुटाइन्न। यो चाहिँ सिरिजकै उत्कृष्ट लाग्यो। अर्को वर्ष पनी आओस् , परिवार सँगै हेर्न गाइन्छ। हाम्रो गोफ्ले रामविलास र धनियाँ की जय होस् बाल्यकाल देखि अहिलेसम्म मनोरञ्जन दिनुभएकोमा। धेरै शुभकामना र माया। 💥♥️🎊
सर्वप्रथम फिल्म बनाउने छक्का पन्जा टीम समपूर्न लाई बधाई छ र यो फिल्म हिट हुनुमा मलाई लाग्छ माग्ने बुढा को मुख हेर्न पाइएकोछ त्यस कारण हो कि जस्तो मलाई लाग्छ
@@kamalrajregmi100Ahile ko generation ko love kasto hunchha, love ko ending kasto hunchha vanne sandesh dechha ta…Ahile ko youngsters lai ramro satire chha ta…😂
@@ArmanShah640 लौ न म के गरौँ त त्यसो भए तपाईँ डाडुमा पानी तताएर ..... है मलाई पाउन त्यति सजिलो छैन् क्या मन पराएर के गर्छौ र मनको लड्डु हो मनमै सेलाएर खाउँ है त 😁😁😁😁🤣
रामकृष्ण ढकाल सँग बाबुल लाई दाजेको सुहाउन्न त्यो समयमा गर्नुपर्ने नै हर्कत गरेका थिए गरे त्यो दिनको भुल नै उस्को जिवनको अभ्यास भयो अब सुध्रिएर अगाडी बड्दैछन शुभकामना🌹🌹
सम्पुर्ण दर्शक स्रोता मा नमस्कार
मेरो शब्द सङ्गित अरेन्ज र आवाज रहेको यो गित
जस्मा अत्तिनै उत्कृस्ट अभिनय गर्नु हुने आदरणीय गुरु दाइ दिपकराज गिरी गुरु केदार प्रसाद घिमिरे प्यारी दिज्यु दिपाश्री निरौला अनि पृय नायीका बर्सा सिवाकोटी ज्यु लाइ हृदय देखि नै धन्नेवाद दिन चाहान्छु
अत्ति नै राम्रो भिडियो निर्माण गर्नु भएको मा नृत्य निर्देशक गुरु गम्भिर बिस्ट ज्यु र सम्पुर्ण लै आभार प्रकट गर्न चाहान्छु
हजुरहरुलाइ यो गित के कस्तो लाग्यो कृपया माया र साथ बर्साइदिनुहोला अनि असोज 24 गतेदेखि फ्लिम हल्मा गएर हेरेर मनोरन्जन लिदै आसिर्वाद दिनुहोला है ❤❤❤❤❤❤
❤❤❤❤❤
Good nor Bad
मिठो गित मिठो सङ्गित अवाज बुलन्द
best song of 2024 ❤❤❤
Kt le gako chai man paryo hai ma lai daju 😂
माग्ने बुढा भएरै फिल्म हिट भएको हो भन्नि यता हाजिर हुम 😂😂❤
Exactly 😅
Abutsly ntra yo series k hernu x r
Magne thagne ko Pani yautai level ko acting hunxa Depak Deepa ko Karan hit hunxa
Tiyo ta ho Dami song xa ho
Kunai sankha xiana ❤❤
माग्ने बुढाको फ्यान जति यता आउनुहोस् एक्छिन मीठा मीठा कुरा गरौँ ।।
❤❤❤
सच्चा नेपाली कलाकारहरुको यो गीत हेरि बिहारी धोतीहरुका गुलाम बाउछोराको मुटुमा डरको ढ्याङ्रो ठोक्दै होला
Hjr
Bowl xa ta sung lovely ❤
Chakka panja team Lai subha kamana xa... Lovely song
बिराज दाइ को फ्यान को तर्फ बाट छक्का पञ्जा ५ लाई सुभ कमना 🎉
ma chai jitu nepal fan ko tarfa bata hai
Ma xu biraj dada
यो दिपा र दिपकले फुर्ती नलगाए हुन्छ। माग्ने बुढा वा केदार घिमिरे हताए छक्क पञ्जा फिल्म चल्दैन हो साथीहरु ❤❤❤
www.youtube.com/@rsyoungboy3
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌻🌻🌻🌻🌻🌻🌻🌻🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌺🌺🌺🌺🌺🌺🌺🥀🏵️🏵️🏵️🏵️🏵️🏵️
यो कलाकारलाई १००तोप्पको सलाम छ मेरो जिवन मा घटेको घटना हो यो मन जित्न सफल गाएक अनि यो Tem हुनु भएका सम्पूर्ण लाई मनै देखि नमन 🙏🙏🙏🙏
दारी बा को फ्यान जति यता हाजिर हुनुहोस् ❤❤❤❤
यो दिपा र दिपकले फुर्ती नलगाए हुन्छ। माग्ने बुढा वा केदार घिमिरे हताए छक्क पञ्जा फिल्म चल्दैन हो साथीहरु ❤❤❤
Big fan of daari❤
Jatha dari budo ta afai comment garxas
www.youtube.com/@rsyoungboy3
@@Yumayuma12329Dari ba kasto sojo hunuhuncha j payo tei nabol ta
नेपाल को डुब्दै गइरहेको चलचित्र क्षेत्रलाइ माथि उठाउने यो छक्का पञ्जा सिरिजलाइ मेरो मनाइ देखि सलाम छ ।❤ कुनै समय दर्शक हरु नेपालि सेनामा देखि वाक्क भाको बेला दर्शक को मन लोभ्याउन सफल र सेनामा छेत्रमा छुट्टै योगदान पुर्याउने यो सिरिजलाइ हामि सबैले साथ दिनु पर्छ ❤ सबै लाइ साथ दिम नेपालि चलचित्र क्षेत्रलाइ अगाडी बढौ❤
सरापेकोकि गित हो 😂
यो दिपा र दिपकले फुर्ती नलगाए हुन्छ। माग्ने बुढा वा केदार घिमिरे हताए छक्क पञ्जा फिल्म चल्दैन हो साथीहरु ❤❤❤
www.youtube.com/@rsyoungboy3
@@SDPElectricPlumber Furti KO Kura haino sathi ma shudhurpaschim KO manxe tyo Ka ho Ka feri k KO furti launu mero vanai yaty hoki chhakka panja series le nepali movie industry lai mathi uthaune Kam gareko ho so hmeele sabailai sath support dinu parxa kasai party ris daha na garekai ramro sathiharu❤Nepali voyero aafnai daju vaiko khutta tanne ris daha garne Kam na garau manabta dekhau❤
❤❤❤❤@@Sweetboy211
टिकटिक मा भाइरल हुन्छ गित ।।। बल्ल केटा हरु को लागि भने जस्तै गित आयो ।।।😂😂😂
Sahi kuro
😂😂😂
❤
सच्चा नेपाली कलाकारहरुको यो गीत हेरि बिहारी धोतीहरुका गुलाम बाउछोराको मुटुमा डरको ढ्याङ्रो ठोक्दै होला
Viral vaisakyo 😂😂
बधाई छ गीत धेरै राम्रो छ best of luck सम्पुर्ण टिमलाई ❤
केदार घिमिरे,माग्ने बुडा जिन्दावाद!👍️🙏❤️🇳🇵
Magne budha sala vikhari jitu is a great man
Sala dipak ra deepako chaprasi nokar sala magne budho
Qrhh😢😂❤🎉😢😮😅😅😊😊😅🎉❤❤😂😢😊😊😮❤😅😅😅😅😊😊😊😊😊😊😊😊😊
रमाईलो गित । सधै दर्शकको स्वाद बुझेर दर्शकको लागि चलचित्र बनाउने भनेकै छक्कापन्जा टिम । गित रमाईलो लाग्यो अब दशैमा चलचित्र हेर्ने हो❤
धन्नेबाद छ दाजु यति रमैलो गीत निकाल्नु भोकोमा यो गीत ले अरु सबै गीत लाइ पछि पर्छ ❤
❤❤❤😂
E😂😂z#😂😂sdxo#zedd😂😂😮@@MyLove-jf4fo
सच्चा नेपाली कलाकारहरुको यो गीत हेरि बिहारी धोतीहरुका गुलाम बाउछोराको मुटुमा डरको ढ्याङ्रो ठोक्दै होला
गित हो कि श्राप देको हो बुझ्नै सकिन। जे होस् चलचित्र सफल बनोस् अग्रिम शुभकामना।।।।।
यस गितको संयोजन प्रसंग एवं प्रस्तुति वैश्विक स्तरमा नै प्रासंगिक छ,हामी बिस्तारै र बिस्तार गतिमा अघि बढ़ौं रचना प्रासंगिक छ केदारज्यु म भारतीय नेपाली भए पनि यावत स्थिति हेरेर नेपाली तारकिय जगतमा ज्वजल्यमान तारा हाम्रा केदारज्यु हुनुहुन्छ यस परिदृश्य रपरि पाटिमा ।
छक्का पन्जा 5 हल मा हेर्न जाने जति यता आउनुस त ।। ❤🎉 दशैमा जाने एकजुट हुम ल
Good
याे गानाकाे lyrics लेख्ने दाजुु मस्तै मारमा पर्या रहिछन् 😂😂😂😂anyway amazing act and song
नेपाली फिल्म industry ko धराेहर मान्छु म दिपक सर दिपा म्यामलाई they are amazing❤️❤️😘💚i always love them alots ❤️❤️🤗
Aafaile afaili mhnyk banuda khuiliye
ppp\\\@@rambahadurbk5547
गीतको लिरिक्स लेख्नेलाई २१ तोपको सलामी । 🫡😂😂
😂😂😂
😂😂
जति हलीवुड फिल्म हेरे पनि दीपक राज गिरिको छक्का पञ्जा कहिल्यै छुटाइन्न। यो चाहिँ सिरिजकै उत्कृष्ट लाग्यो। अर्को वर्ष पनी आओस् , परिवार सँगै हेर्न गाइन्छ।
हाम्रो गोफ्ले रामविलास र धनियाँ की जय होस् बाल्यकाल देखि अहिलेसम्म मनोरञ्जन दिनुभएकोमा।
धेरै शुभकामना र माया। 💥♥️🎊
माग्ने बूढ़ा को फैन जति हाजिर हुनू होस त!
लाइक गर्नु होला comment मा
सच्चा नेपाली कलाकारहरुको यो गीत हेरि बिहारी धोतीहरुका गुलाम बाउछोराको मुटुमा डरको ढ्याङ्रो ठोक्दै होला
Trailer kaile aucha
यो दिपा र दिपकले फुर्ती नलगाए हुन्छ। माग्ने बुढा वा केदार घिमिरे हताए छक्क पञ्जा फिल्म चल्दैन हो साथीहरु ❤❤❤
यो होनि त गित ,फिल्म भनेको खायो खायो 😅
W😮 5:38 (s😮wa was wASww😮w 5:43 😮 5:45 5:45 you 😮😢😮😮😮😂😮😮 5:47 are@@hshsvzjzjzj4233
टिक्टक मा गित सुनेर आउने जति हाजिर हम है हाइज 😂😂
Ok bro ma xhu TikTok bata sune ra ako
कमेन्टमा Double Tap गर्दा लाइक हुन्छ भन्ने को-कोलाई थाहा छ?
😂😂😂
😂😂
मैले अहिले थाहा पाए 😂😂
😂😂
यो दिपा र दिपकले फुर्ती नलगाए हुन्छ। माग्ने बुढा वा केदार घिमिरे हताए छक्क पञ्जा फिल्म चल्दैन हो साथीहरु ❤❤❤
सर्वप्रथम फिल्म बनाउने छक्का पन्जा टीम समपूर्न लाई
बधाई छ र यो फिल्म हिट हुनुमा मलाई लाग्छ
माग्ने बुढा को मुख हेर्न पाइएकोछ त्यस कारण हो कि जस्तो मलाई लाग्छ
यो गित हेरेपछि मलाई मात्र हो कि अरुलाई नि गालि चै यतिको हुनुपर्छ जस्तो लाग्यो😂😂 thanks you so much@Babul giri❤❤
माग्ने बुढा भएरै फिल्म हिट भएको हो भन्नि यता हाजिर हुम 😂😂❤❤ 12 गाउ सुपर हिट फिल्म हुन्छ भन्ने जति यता हाजिर ❤❤❤
माग्ने आउनुभन्दा अगी रेडीयो बाटै हिटहो दिपक
म फेरि मरे 😂😂😂
तेरो बाउ ले भन्यो दिपक दिपा ले माग्ने ठुलो पर्दामा चम्काएको@@kamalrajregmi100
@@kamalrajregmi100Ahile ko generation ko love kasto hunchha, love ko ending kasto hunchha vanne sandesh dechha ta…Ahile ko youngsters lai ramro satire chha ta…😂
www.youtube.com/@rsyoungboy3
भुपूलाई मिठो आशीर्वाद रहेछ 😂😂😂❤
sigma2.5😂😂
सबैले छ्क्का पन्जा पनि हेर्दिनु होला यो पनि त नेपाली फिलिम हो नि हिन्दी फिलिम बहिस्कार गर्नु पर्छ नेपाल मा नेपाली हिलिम हौसला दिनु पर्छ ।
Break up गीत पनि यति राम्रो।।
वावुल गिरीलाई शव्दमा मान्नै पर्छ।
सफलताको शुभकामना छक्का पञ्जा ५
Mula sabda Kada breakup song re yesto 😂😂😂😂😂
KRISHNA LUITEL ra. PRAKASH OJHA. KO song Haru ta Teso vaye heart breaking hola 😂😂😂😂
@@KeshabRai-z3j second durgesh thapa😂😂
यो दिपा र दिपकले फुर्ती नलगाए हुन्छ। माग्ने बुढा वा केदार घिमिरे हताए छक्क पञ्जा फिल्म चल्दैन हो साथीहरु ❤❤❤
nice i like this song
लौ खायो देश खायो गीत ले भनेसी फिल्म पनि सुपर हिट फेरि पनि ❤❤❤
घर आगनमा आइसकेको नेपालीहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना 🙏🙏🚩🚩🎁🎁🎀🎀 🧨🧨🪔🪔🪅🪅
माग्ने बुदा को गित र फिल्म मन पर्ने यता हाजिर हुम है
आहा कति राम्रो गित ।
यहि चलचित्रको पर्खाईमा
Ma pani
Toit esta film kasaile pani herdaina
माग्ने जतिको अबब्ल हास्य कलाकार कोइ छैन नेपालमा । ❤
फेसबुक र टिकटक मा भाइरल हुन्छ यो गित।। केटाहरूले चाहेको जस्तो गित आयो ❤😊
Umm 😂
😂😂😂😂😂
4 ओटा 1000 wat को bess र 6 ओटा tawar मा 6 ओटा imlifire 3ओटा mixcar मा बजाउँदा कति मजा आउँछ है नवलपरासी मा दरो रमाइलो हुन्छ यसपालिको दसैँमा
फिल्म राम्रो कथा राम्रो ।मनदेखि भन्नू पर्दा माग्ने केदार घिमिरेले गरेको कलाकारिता झनै राम्रो।दिपक राज गिरि झनै झनै राम्रो।
सार्है गज्जब गीत, यो गीत सुनेर ब्रेकप भएका सबै प्रेमीकाहरुलाइ सम्झिएँ 😂😂😂
Ma ta 2choti smjiya 😂😂😂
मेरी बाहुनी र थरुनी, गुरुङनी ले सुन्दै होलान् र सम्झिदै होलान् 😂😂
यो हो नि त छक्का पन्जाको गित भनेको अब हुन्छ बक्स अफिसमा धमका मच्चाउने भयो 🎉 छक्का पन्जा सिरिज हेर्ने जति यता हाजिर गरौं त 🎉🎉
कलाकारहरु देख्दा फिल्म नहेर्दै हिट भैसक्यो।
Sabai joker haru matra cha
wow यो त मलाई मनपर्ने गित ♡ ❤❤❤😂😂😂😊😊😅😅😅
यो गीतमा केटीले गाएको मन पराउने जति यता हाजिर हुम् त गाइज ❤🙈🤣
👋😂
Love from india
Maile ta hjr lai maan parako xhu maya
@@ArmanShah640 लौ न म के गरौँ त त्यसो भए तपाईँ डाडुमा पानी तताएर ..... है मलाई पाउन त्यति सजिलो छैन् क्या मन पराएर के गर्छौ र मनको लड्डु हो मनमै सेलाएर खाउँ है त 😁😁😁😁🤣
सारै राम्रो गीत बाबुल गिरी को हरेक गीत सारै राम्रो लाग्छ छक्का पञ्जा ५ रेकर्ड बनाउन सफल हुने छ शुभकामना पक्कै हेर्नु पर्छ छक्का पञ्जा ५ 👏👏💯💯
माग्ने बुडाले गर्दा दिपक राज गिरिले महानायाक को पद उपाधी हासिल गरेका हुन भन्ने जति यता हाजिर हौ🤣🤣❤️❤️
Wow raja ko ra Roshni ko video ramro xa malai dherai dherai ramro la yo😊😊
दयाहाङ्ग दाइ र मिरुनाको बिग फ्यान म को तर्फबाट शुभकामना छ छक्कापन्जा ५ लाई
यो गितको चर्चा सुनेर राम कृष्ण ढकालको मन कत्ती जलेको होला। बधाइ छ बबुल जि अनि शुभकामना छक्का पन्जा ५
रामकृष्ण ढकाल सँग बाबुल लाई दाजेको सुहाउन्न त्यो समयमा गर्नुपर्ने नै हर्कत गरेका थिए गरे त्यो दिनको भुल नै उस्को जिवनको अभ्यास भयो अब सुध्रिएर अगाडी बड्दैछन शुभकामना🌹🌹
मज्जा अायछ येा गित सुन्दा सुपरहिट गित ,,100 पल्ट हेरिसके
समिक्षा बैनीले Tiktok बनाएसी बल्ल था भो त्यसैले हेर्न आको😂😂😂❤❤❤ दामी लायो। पिडित हरु एता हाजिर गरम होइ😂😂😂
Ko samikshya ghimire ki paudel
Ma pani
Mani
Samikshya baini ko bainsa ta ajjai baanki cha hoina ra?! 🤔🤔
😊😊😊😊😊😊😊😊😊😊
धेरै राम्रो छ गित❤❤
शुभकामना छक्का पंजा 5 लाई ❤
खायो खायो बजार खायो, फुलपातिको दिनैमा बिहान त भ्याँईदैन दिउँस यो रमाइलो फिल्म हेर्ने दिन आयो ।
Sidhai flop ho lekhera rakhum
youtube.com/@charimusic-n3c?si=9wWIkydxO_6JdLGZ
गीत सार्है मन पर्यो को को छन धोका खनी लौ हाजिर गरौ है त🤔🤔🤔🤔
छक्का पन्जा र 12 गाऊँ नै हित हुनुपर्छ ❤❤❤
यो बर्षमा छक्का पन्जा ५ र प्रदिप खड्का अभिनित फिल्म Aktor❤❤ हेरिन्छ अरु यस्तै हो❤❤❤❤
❤❤
कति राम्रो गीत हो ❤️🙏
छक्का पन्जा जतिको Movie पाउनु हामी भाग्यमानी है ❤️
जय नेपाल जय नेपाली चलचित्र 🙏🙏
😂😂😂
दामि छ दाइ छकापनजा ५ मलाइ पनि खेलाउनुना😮😮
गीत त दामी छ फिल्म पनि दामी नै होला । फिल्म को लागि शुभकामना छ chaka panja 5 को टिमलाई 🎉🎉🎉🎉🎉
सारै राम्रो गित बाबुल गिरिकाे स्वर बबाल छ सुपर हिट हुन्छ हाेला याे फिल्म🙏🙏🙏🙏🥀🌹🌺
नमस्कार 🙏 म माग्ने बुडो केदार प्रसाद घिमिरे। तपाईहरुको माया मनमा राखेको छु।
Ramro cha dai. Comment le jasto vaneni tapaiko ramro cha. Tapai ra deepak dai ko
@ mCatmyau3
Kedar bro love from jhapa❤❤✅✅
❤❤🎉🎉🎉🎉🎉🎉🎉
कति राम्रो गुड❤❤😂😂😂🎉
असोज २४ गते १२ गाउ हेर्ने जाने जति यता हाजिर गरम त❤❤
❤❤❤❤❤
जति काग करायपनी पिना सुकि जान्छ
जित छ्क्का पन्जा 5 कै हो लेखेर राख 😂😂😂😂
❤❤❤
हामी नेपाली हौँ त्यसैले समय मिलेसम्म सबै चलचित्र हेर्नुपर्छ। जय सिने लहर
Nice 👍 😅 song..... Super cute 💞 comments......🎉 I am so enjoy 🥰 this 😂😂 song
केटिको रिप्लाइ कडा छ है😂😂😂
Umm haee
youtube.com/@charimusic-n3c?si=9wWIkydxO_6JdLGZ
निकै राम्रो आहा❤️🙏
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊
Same to you
दारिबाको एटेन्सन इज epic 😂❤❤❤❤❤❤❤❤❤
शब्द चाहिँ हो गितको त्यसैमा बाबुल गिरिको आवाज गजबको छ ।💚
माग्ने बुढा भएर फिल्म हिट भएको हो भन्ने यता हाजिर हम ❤😂🎉
Ramkahani movie ni hit bhako thiyo hoina😂😂
यस्तो गीत पैसा लगेर फिर्ता नदिनेहरूको लागि पनि आउनुपर्छ भन्ने जति यता आजिरहनु त❤❤❤
भिडीयो हेर्ने सबैमा नमस्कार ❤
छक्का पञ्जा का सबै फिल्म हेर्ने जति यता हाजिर हुम।1 - देखि
Wow कति राम्रो सबै जना हलमा गएर हेर्न नभुल्नु होला।❤
माग्ने बुढा बिना यो फिल्म चल्दैन भन्ने जति यता सर्पोट गर्नुहोस् त ल।❤🎉
दर्शक माथी छलकपट गर्न सफल भएको मा छक्का पन्जा लाई बधाई
veda haru lai ho lagne testo chak ma buddhi vaka haru ki bihari kaa syal haru
हामी युवा हरु को लागि बनेको गित रछ धेरै धेरै शुभकामना छ l
Esta Billa Geet jatha awaj xereko jasto
39 लाख भयुज बधाई छ youtube यति धेरै सफलता पाएकोमा अब यो दशैँमा छक्का पञ्जा 4 युट्युबमा हाल्नुपर्छ❤❤❤
OSR Digital ❤❤❤
हो
अहिलेसम्मकै नेपालको खत्रा गित मन छुनेहरु यता हाजिर हौं है❤❤❤
नेपाली चलचित्र काे नयाँ झलक छक्क पञ्जा ५❤🙏
अब नाटक गर्न आउन सक्छन नेपाली एस्तै केटी हरु चाही तर गित ले अब सदाबहार को ट्याग पाइसक्यो बाबुल गिरी त हो रैछ मान्छे 🎉🎉🎉
टिकटक बाट यता आउने म जस्तो को को हुनुहुन्छ
Ma xu lw ❤
Mo pani
त्यो देशको हरेक क्षेत्रमा ❤❤❤❤राम्रो छ ❤❤❤❤
माग्ने बुडा भएको भएरै फिल्म सुपर डुपर हिट हुन्छ गित नि बबाल दामी छ 🙏🙏
Pyuhjklmn
रिसाएका मान्छेलाइ सिदै सराप्नन न सक्ने हरुलाइ यो गित ले खुब सपोट गर्यो
छक्का पन्जा 4 कहिले आउछ youtube मा❤❤❤❤
youtube.com/@charimusic-n3c?si=9wWIkydxO_6JdLGZ
नेपाल मा नेपाली सिनेमा र नेपाली गित ले दामि मार्केट खायो🙏
लास्टै रमाइलो लाग्यो 😊 धेरै धेरै शुभकामना छक्का पञ्जा ५ टिम
दिपक दाइ चाहिँ talented लाग्छ , उहालाइ flim को रणनीतिज्ञ लाग्छ जो ले जे भनोस ❤
❤❤❤👍
1 year vari prepare vayera script lekhxan ani hunnaata babal tetro experience xa
Talented हाेर्इन Multitalented
ऐति भऐपछित Chhakka Panja 5 ले फेरि नेपालमा ऐक चोटि आगोलगाऊने भयो जय Chhakka Panja टिम🌹💚🌹💚
Mero chori laii man parne song ❤❤ dereii ramro cha
My favourite song in Nepali breakup song❤❤❤❤❤❤😊
some to me😊
आहा गित चै ब्रेक अप तर ब्यासेरी रमाइलो जय माग्ने महाराज
उत्कृष्ट सामाजिक चेतना र हास्य संबाद ,जय छक्का पंजा 5/ 100 करोड कमाइको शुभकामना ❤❤❤❤
केदार घीमीरे को समर्थक जति यता🤔
Yo video hirera miro aasunae thamna sakina 😭😭😭❤️❤️❤️❤️
छक्का पन्जा टिमको हरेक फिल्म सबैभन्दा उत्कृष्ट लाग्छ।दिपकराज दाइको क्षमतालाई मान्नुपर्छ।सफलताको शुभकामना
आहा कति राम्रो गित छिटै हेर्न पाउ यो चलचित्र म चै दिपा दिदी र माग्ने बुडाको प्यान keep supporting ❤❤❤🙏🙏🙏🙏
छक्का पन्जा ५ को सिङ्गो टिमलाई शुभकामना 💐💐
breakup song in Nepali version ❤😂❤
माग्ने बुढाका सच्चा फ्यान यता ल!!
चक्का पञ्जा ब्रान्ड चलचित्र हो त्यसैले हामी चलचित्र हेर्न उत्साहित छौं...
दीपाश्रीको अर्गानिक स्वर असाध्य मन पर्यो। छक्कापञ्जाको यो भाग पनि हेर्न नछोडिने भइयो।
माग्ने बुडाको फ्यान जति यता हाजिर हुम है❤❤
Ma ho purano fan
यो गीत त हाम्रो यसको part 2 पनि राख्नु है।
Tihar नी चाँडै आउन लाग्यो
सबैलाई Happy तिहार ❤❤🎉🎉