अ! हुन्छ यदि म भ्रष्टाचारको डिलिङ गर्छु भने मलाई पनि र मेरा साखा सन्तान लाईपनी जिउदै एउटै भट्टिमा #IamAgree र अर्को कुरा मलद्वारका किराहरुको त झन बंश नाश गरियोस 💪💪💪💪💪
Aile bibadma aayaka netaharu pani kunai bela jantaka aaslagdaa netaharunai thya hola so malai ta sabai ustai ustai lagxan hatti aayo hatti aayo fussa vanyajastai......
हाम्रो नेपाल मा राम्रो नेता लाई अहिलेसम्म हामी जनताले मौका दिएका छैनौं उदाहरण नेकपा नेता भिम रावल नेपाली कांग्रेस बाट गगन थाहा हरुलाई कहिले मौका दिने हामीले जनता को आवाज बोलेको मा दुबै नेता लाई हार्दिक बधाई
भिम रावल जि को कुरा सहि छ। गल्ति आफ्नै पार्टीको किना नहोस त्यो लुकाउनी कोसिस कहिले गर्नु भएना। एउटा सच्चा देशभक्त नेतामा हुनुपर्ने कुराहरु सबै छ। आसा छ अबको भाबी प्रधानमन्त्री उहाँ नै हुनुपर्छ।
भिम रावल सर अहिले सबै नेपाली जनताको अासा तपाईं हरु जस्तो बयाति मा छ अासा छ mcc पनि पुरण रुपमा खारेज हुनेछ र बरसतचारि हरु लाई कारबाही हुने छ🙏🙏🙏🇳🇵🇳🇵🇳🇵✊✊✊✊
सन्तान नभएका मान्छे लाई झन बढी धनको माया हुन्छ भन्थे बुढापाकाले हो रहेछ केपी ओलीको हकमा पनि यस्तै भयो। प्रधानमन्त्री केपी शर्मा ओलीको पनि देखाउने दाँत एउटा चपाउने दाँत अर्को रहेछ। गोकुल बास्कोटालाई ढाल बनाएर देशको भ्रष्टचार गर्ने योजना हो ।केपी बाले कि अब केहि गर्न सक्दैनन् किडनी फेल भएको औषधी खाएर घरमै बस्नु उचित छ। के थाहा पहिला पनि भ्रष्टाचार भित्रभित्र गरेका थिए होलान्! त्यही पैसाले मोज गरेर बस केपी शर्मा ओली ज्यु! तिमीजस्ता भ्रष्टाचारी नेता हामी नेपाली जनतालाई चाहिएन। हामीलाई एउटा स्वच्छ छवि भएको राष्ट्रभक्ति राष्ट्रप्रेमी सभ्य निष्ठावान , कर्मयोगी नेता चाहिएको छ हामीलाई !मेरो बिचारमा रबिलामिछाने मात्रै एउटा व्यक्ति देख्छु नेपालमा।
जब सम्म यो देशमा बाहुन क्षेत्रि हरु ठुलो पद सम्हालेर बसिरहन्छन् तब सम्म यो देशमा अस्थिरता निश्चित छ. जुन नशल लाई स्याउ र फल फुल खाएर संसारिक लोभ, मोह बाट टाढै बस भनेर धर्म शास्त्र ले भनेको छ तेस्ता ब्रम्हज्ञानी हरु माछा मासु खाने, पदिये लोभ गर्ने अनी सनातन धर्म भनेर स्वाङ गर्ने भयो पछी के देश को भलो हुनी हजुर. ब्रम्हज्ञानी हरुले ज्ञान भ्रस्ट भएर धर्म छाडयो पछी तेसको दु:ख सारा नेपाली जनता ले पाये. 😥😥😥😥😥😥😥😥
भिम रावल ज्यु र गगन थापा ज्यु ले सारा नेपाली को मनमा जाने र चित्ता बुझ्ने कुरा गर्नु भयो । र MCC लाई नि खुलेर बिरोध गर्नु पर्छ ।
गगन त MCC को नीम्ती पडाइ को बहाना मा USA गएका थीए उनले र उनको पार्टी ले पुर्ण रूपमा लम्पसार परीसके
Tapai bhim rawal ra gagan thapa lai maja le chinnu hunna jasto xa Congress bata uniharu thulo vrastachari hun.
mitra Gagan thapa maha bharasta gundanaikeho
Only bhim rawal not Gagan thapa
Sereko jutho khara hurkko gaganele yo sarakarle gareko galat kamko satha deko 6 mcc,nagarita, lFFA AWard,indiama sena pathaune kam. harami ho gagane. neta hos ta vhim rawal jasto
प्रधानमन्त्रीको राजीनामा चाहान्छ्न जनता प्रधानमन्त्री लाई सारङ्गी बजाएर हिंड्न् आग्रह गर्न चाहान्छु
Good
Ko janata?
Timi euta le chahera hunxa voli sarkar tei kaalo congress le chalawos vanne chahana xaina mero
😂😂😂😂
प्रधानमन्त्रीको राजीनामा चाहान्छ्न जनता प्रधानमन्त्री लाई सारङ्गी बजाएर हिंड्न् आग्रह गर्न चाहान्छु
Mani chahanxu kp le rajinama dios
अब चाहिँ प्रधानमन्त्री भिम रावल हुनुपर्छ भन्ने जति यता 👏👏👏
नेपालमा पर्धानमन्त्री हुनुपर्ने नेता भिम रावल, गगन थापा हुन। तत्काल भिम रावललाई पर्धानमन्त्री बनाउनु पर्छ ।देश बचाउने भय
गगन थापा पनि MCC को भ्रस्टादलाल हो।त्योहि ड्याङको मुला नै हुन।
Gaganeko kam kasto 6 thaha 6ina mcc,nagarita,iffa ward indiama sena pathaune kam yo sarakarle gareko galat kamko satha dine ak nombarko harami ho
Amar khadka enihrupni ma4thhi npugda samm matr ho rabilai bnaun prx
इ दुई नेताको भासण म लाई मन पर्यो है 👍️👍️
नेता भनेका त यस्तो पो हुनु पर्छ ।
@@sherbaniya1518 होनि हजुर ।
yini haru pani tei mula haru hoo.... pa bela ma bolya.... YINI HARU KO ITIHAS pani ta tei hoo sab chor haru.....
भिम बराल सर 100 %_शही हुनुन्छा🙏
बराल हैन, रावल हो
गगन थापा 200%सहि हुनुहुन्छ।भिम रावल 100%
गगन थापा ज्यु र भिम रावल ज्यु,को आज को बिचार स्वागतयोग्य लाग्यो !
गगन थापा ज्यु र भिम रावल ज्यु को कुरा 100% सहि छ
१००% सहि कुरा गर्नु भयो गगन थापा जी ले !!
राम्रो लागो 2 नेता को कुरा गगन +भिम
No Gagan
Kalo gagane ko kam mcc,nagarita,lFFA Award,indiama sena pathaune kamma satha dine chor gagane ak no.ko harami ho. vhim rawal jasto hunu par6
अहिलेको लागि देश र जनता प्रेमी भनेका भिम रावल मात्रै हुन् । यिनले पनि पछी के गर्छन् हेर्न बाकी छ ।
अहिलेको देश र जनताका प्रेमी भनेको गगन थापा हुन।अनि बल्ल भिम रावल
नेता होस् त भिमरावल र गगन थापा जस्तो बिशेष गरि दार्चुलाको बारेमा चिन्ता ब्यक्त गर्नु भएको मा भिमरावल जि लाई धेरै धेरै धन्यबाद ।
दुइटै नेताजी लाई सलाम छ
मलाई गगन थापाको भाषण उपयुक्त लाग्यो र मन पनि पर्यो
सलाम छ भिम रावल जि ।जय नेपाल ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
*हामि यस बिषयमा प्रधानमंत्री को मुखारविंदू बाट सुन्न चाहान्छौ नत्र राजिनामा दियर कांशी गयर बस्नू पर्छ प्रधानमंत्री ले*
प्रम काशी होइन जेलको चिसो छिडिमा जानु पर्दछ
भिम रावल जि तपाईंको कुरा मन पर्यो !
यो देशमा हजारौं भिम रावल जन्मिन जरुरी छ जय नेपाल जय भिम रावल
गगन थापा भिम रावल दुबै दोयलाई सलाम छ।
भिम रावल मात्र एउटा यस्तो नेता हो जसले देश र जानत को हितमा कुनै स्वार्थ नराखी बोलिरहन्छ
गगन सर को सवाल १००%सहि छ
दुबै जनालाई सम्मान छ! जय देश! एक जना आन्तरिक मामिलामा बारे बोल्दै र अर्को जना सिमाना बारे जनताका सभ्य नेतृत्व यस्ता हुनु पर्छ!
भिम रावोल सहि नेता हुन प्रधानमन्त्री बनाउन लायक गगन जि को नि ठिक छ।
भिम रावल ज्युको एकदमै जायज प्रश्न 😍😍
भिम रावल सर सलाम छ हजुर । हजुरको सबै सुने र सुनिरहदा म नेपाली हु भनेर गर्व गर्ने कता कता महसुस गरेको छु। सबै कुरामा सहमत छु
कमरेड भिमरावल जि लाई धेरै धेरै धन्यवाद
भिम रावल त गजबै छन र गगन थापाको कुरामा जत्तिको दम छ तेस्तै काममा पनि लाग्नु पर्छ।
सत्य को जित हुन्छ ।एक दिन गगन थापा जित्छ र देश पनि बिकास हुन्छ।
गगन थापा र भिम रावल को कुरा जायज छ आज,
के पि डरले भागेकै हुन त , जवाफ दिन नसक्ने भएर
बिचरा बिमारी हुनुहुन्छ उखाने सर
Samasya hune bitikai biram lagne kasto samyog
Kp buda ko dimag pani fernuparcha kidney jastai
र्पधानमन्त्री ले राजिनामा र्गनुर्पछ
2 nata good good
Rabilai rakhnu prx
सारा नेपालीको मन ्को कुरा राख्नुभएको मा भिम ज्यू र गगन कुमार ज्यूलाई धन्याबाद
भिम रावल जि हजुर धन्य हुनुहुन्छ
भिम रावल सर को बोल्ने शैली मिठो छ, तुलनात्मक रुपमा गगन सर को अलि खरो होकि?
खरो त हुनुपर्छ नि।किन कि गगन प्रतिपक्ष हुनुहुन्छ
एक प्रतिपक्षीको आवाज यस्तै हुनु पर्छ
@@tekpun2587 प्रतिपक्षी हुदैमा त्यसरी नै प्रस्तुत हुन जरुरी छैन, सभ्य सुशील भाषामा नि भन्न सकिन्छ। Barack Obama, Modi लाई हेर्नुस
@@krishnaoli3438 I dnt think so, politeness n civilization is a must even in leader
तपाईं हरु दुइ जनाको बिचार एक दम ठिक छ
👍️👍️👍️
नेपालको कानुन बमोजिम भन्दापनि जिउदै जुलाईदिए हुन्छ यदि मिल्छ भने 😡😡
Timlai?
अ! हुन्छ यदि म भ्रष्टाचारको डिलिङ गर्छु भने मलाई पनि र मेरा साखा सन्तान लाईपनी जिउदै एउटै भट्टिमा #IamAgree र अर्को कुरा मलद्वारका किराहरुको त झन बंश नाश गरियोस 💪💪💪💪💪
Krishna tiwari lai pani
भिम रावल को हरेक तर्क सहि लाग्छ
Logical neta . My best both of
Sme cute girl
Bhim comred rw GAGAN dai ko jasto bichar rakxnuparxa
Tapai ko logical neta gagan thapa chai kalapani lipulekh ko lagi kina boldaina??
Aile bibadma aayaka netaharu pani kunai bela jantaka aaslagdaa netaharunai thya hola so malai ta sabai ustai ustai lagxan hatti aayo hatti aayo fussa vanyajastai......
Rawal र Thapa राए र थापाए देश नेपाल को लागी। अछाम कैलाली
अझै चर्को हुनु पर्यो best wishes🇳🇵🇳🇵
यो पटक भीम रावत ज्यू लाई मौका दिम।
हाम्रो नेपाल मा राम्रो नेता लाई अहिलेसम्म हामी जनताले मौका दिएका छैनौं उदाहरण नेकपा नेता भिम रावल नेपाली कांग्रेस बाट गगन थाहा हरुलाई कहिले मौका दिने हामीले जनता को आवाज बोलेको मा दुबै नेता लाई हार्दिक बधाई
Sar 70 year
सारै राम्रो कुरा भयो तर यम सि सि लाई पनि न ल्याउहै हजुर जय नेपाल जय मात्रि भुमि
नेपालीको अाश लाग्दो नेता only one vim Raul
GaganThappani vrastachari ho Yesle jhan 15 karoad jhawm garekochha bakra palan vanera aruta ajhai badi hola jantako Ek Ek paisalee yiniharuko mojh chha Loottantrama !
मेरो देशले मागेको यि दुई नेता हुन।
भिम रावल जि को कुरा सहि छ। गल्ति आफ्नै पार्टीको किना नहोस त्यो लुकाउनी कोसिस कहिले गर्नु भएना। एउटा सच्चा देशभक्त नेतामा हुनुपर्ने कुराहरु सबै छ। आसा छ अबको भाबी प्रधानमन्त्री उहाँ नै हुनुपर्छ।
अर्को पार्टी खोलवो दाजु 2जना मालेर हामी सातमा छु
Bhim rawal is good poltical leader. I m support bhim rawal.
भिम रावल सर अहिले सबै नेपाली जनताको अासा तपाईं हरु जस्तो बयाति मा छ अासा छ mcc पनि पुरण रुपमा खारेज हुनेछ र बरसतचारि हरु लाई कारबाही हुने छ🙏🙏🙏🇳🇵🇳🇵🇳🇵✊✊✊✊
नेकपा मा आस लाग्दा नेता भेनेको भीम रावल मात्र एक हुन्
भिम रावल जिन्दाबाद
गगन थापा को कुरा अती राम्राे था पाएर पनि नपाको जस्तै गरेको केपी ओली लाई पक्कै पाप लाग्नेछ
गगन थापा लाई सलाम छ शहि बोलेकोमा।जये नेपाल।
सन्तान नभएका मान्छे लाई झन बढी धनको माया हुन्छ भन्थे बुढापाकाले हो रहेछ केपी ओलीको हकमा पनि यस्तै भयो। प्रधानमन्त्री केपी शर्मा ओलीको पनि देखाउने दाँत एउटा चपाउने दाँत अर्को रहेछ। गोकुल बास्कोटालाई ढाल बनाएर देशको भ्रष्टचार गर्ने योजना हो ।केपी बाले कि अब केहि गर्न सक्दैनन् किडनी फेल भएको औषधी खाएर घरमै बस्नु उचित छ। के थाहा पहिला पनि भ्रष्टाचार भित्रभित्र गरेका थिए होलान्! त्यही पैसाले मोज गरेर बस केपी शर्मा ओली ज्यु! तिमीजस्ता भ्रष्टाचारी नेता हामी नेपाली जनतालाई चाहिएन। हामीलाई एउटा स्वच्छ छवि भएको राष्ट्रभक्ति राष्ट्रप्रेमी सभ्य निष्ठावान , कर्मयोगी नेता चाहिएको छ हामीलाई !मेरो बिचारमा रबिलामिछाने मात्रै एउटा व्यक्ति देख्छु नेपालमा।
jaye nepal gagan dai ra vim rawol jiu
प्रधान मन्त्री ले राजीनामा दे political leaders of gagan Kumar thapa vs bhim rawal Jay Nepal 🙏🙏🙏🙏
नेता होस त भिम रावल जस्तो हुनुपर्छ सत्ता मा भयर नि ।।।प्रतिपक्ष जस्तो यसरी नै मन्त्री हरुलाइ झक झकाइरहनुपर्छ
खरो भो हो
Samser Limbu ol
सन्चार मन्त्री माननिय गोकर्ण विष्ट ज्यु राजिनामाले पुग्दैन राजनितिक तुलो ढलिसकेको छ।
भिम रावल सहि नेता ।
भिम रावल ग्रेट लिडर
भिम रावल + गगन थापा मिलेर छुटै पाटी खोलन आबसेक छ जनता ले यि दुबै ठु ला पाटीलाई मानदैनन
जय नेपाल जय नेपाल
मलाई यि दुबै मन पर्छ
भिम रावल चाँई नेता नै हो
गगन जि र भिम रावल जि को प्रस्न को उत्तर प्रधानमन्त्री ज्यु ले छिटो भन्दा छिटो दिनुपर्छ होइन भने तत्काल प्रधानमन्त्री पद बाट राजिनामा दिनुपर्छ
दुई पैसा को बिध्दि भएको प्रचण्ड लाई जत्ति चिमाटे पनि!गगन जी ! तपाईं को हुकार प्रचण्ड ले सुन्नदैन
Bhim rawal jasto neta chahiyo hamilai 🖐️
गगन थापा पनि चाहिन्छ
ओलीले देश डुबाए। बदनामी नेता।
भिम रावल सर को पछाडी निदाको कुन नेता हो।अनि अर्को ले चाहिँ मोबाइल चलाइ राको छ।थुक्क गु खाने नेता यहाँ सुत्न पथाको हो।
ठिक हो तर गगन थापा तिम्रो बाउ सेरे ले नेपाल को उधोग धन्द बेचेर खाँदा किन नबो ले को ?
“A leader is the one, who knows the way, goes the way and show the way” ...
Gagan is our leader..
भिमे त साच्चै राष्ट्रिय भावना भयको मान्छे हो
2 नेताले जन्ताको आवाज उठाएको छ
Bhim Rawal is best pm
#Gagan_Thapa is more energetic and better..... He would really change a lot, he should work to be PM
जय नेपाल भिम काका र गगन दाज्यू
भ्रष्टाचारीहरुलाई सजाय हुनुपर्छ/
भीम रावल जिन्दाबाद
धेरै राम्रो
Bhim rawal lai salute👏👏
Gagan ji jay nepal
2089 नेकपा एमाले नेता हरु फेरि भेटौला हेरम् कसरी भोट माग्न छै 🙏🙏
79 hola 89 bhanda ta
भिम रावलको कुरा सही छ
Gagan thapa👍👍👍is d best
Good Gagan thapa jiu salut x hajur lai.
Salam xa Bhim Rawal ra Gagan Thapa lai.
गाह्रो छ के पि ओलि लाई देश खान्छु भन्छन् खानै दिदैन्न भखर त 70 करोड को कुरा आउदै थियो अरु नि आउन दिउन होउ काङ्ग्रेस मित्र हरु ...
vim rawal sir sadhae nidar neta hun..♥️♥️🙏
याे केपि ।।जस्ताे गफाडी र चाेर दलालि आज सम्म नेपाल मा काेहि छैन।।।तुरुन्त राजिनामा दिनुपर्छ।।
प्रत्यय निबचित प्र म प्रणाली बनाएर भिम राबललाइ बनाए कस्ताे हाेला
नेपाल मा इ दुई नेतालाई देश चलाउन दिनुपर्छ अनि मात्रै देशमा केही हुन्छ
Kada aayo 👏🏼👏🏼
जब सम्म यो देशमा बाहुन क्षेत्रि हरु ठुलो पद सम्हालेर बसिरहन्छन् तब सम्म यो देशमा अस्थिरता निश्चित छ. जुन नशल लाई स्याउ र फल फुल खाएर संसारिक लोभ, मोह बाट टाढै बस भनेर धर्म शास्त्र ले भनेको छ तेस्ता ब्रम्हज्ञानी हरु माछा मासु खाने, पदिये लोभ गर्ने अनी सनातन धर्म भनेर स्वाङ गर्ने भयो पछी के देश को भलो हुनी हजुर. ब्रम्हज्ञानी हरुले ज्ञान भ्रस्ट भएर धर्म छाडयो पछी तेसको दु:ख सारा नेपाली जनता ले पाये. 😥😥😥😥😥😥😥😥
अब बोल्ने हो जनताको बोली आउनुहोस् सबै एक जुट भएर आवाज उठाऊ
गगन चाेर खैतेराे प्रमाण
Pm bhim rawal hunuparxa vanne jatti hajir hum t
Next pm bhim rawal
You are both really great leader always i believe you
उखाने को अब काम छैना, पाटि र प्रधानमन्त्री बाट राजिनामा दियर आराम गरेकै राम्रो हुन्छ
dherai ramro lagyo ....gagan thapa n bhim rawal