रविले के जवाफ दिन्छन त कांग्रेसलाई सहकारी प्रकरणमा ? संसदमा रविको सम्बोधन हेर्नुहोस् Rabi speech
Вставка
- Опубліковано 5 лют 2025
- sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
Production :- Sunaulo Nepal Online Pvt. Ltd.
Phone - 01 - 4102664
Official Facebook - / sunalonepal.co - ht
Official website - www.sunaulonepa...
Follow us onTwitter: / nepalsunaulo
contact us in email -sunaulonepalnews@gmail.com
Embedding to a website is allowed.
Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
#rabilamichhane #kpoli #prachanda #sunaulonepaltv
Rabi sir not politicians he a real Leader ❤ Jay Rabi Sir❤
खतरा भाषण नेपालकै पहिलो पटक मिठो मिठो भाषण दिने minister RABI LAMACHANNE,BIG HOME MINISTER HATS UP 🙏🏾🙏🏾🙏🏾
जय राष्ट्रीय स्वतन्त्र पाटी का युवा नेता रबी लामीछाने जय घन्टी 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🔔🔔🔔
😊😊😅😮😢🎉😂
हजुरको मुखबाट यी कुरा सुन्नुथ्यो वा रविजी वा रवि10000000000000000000000000000000000000000000000000000000
हामी लाई बहुत आसाछ रबी दाइ हजुर पर्ती
वाह ! रबीजी वाह ! नेपाल आमाको सच्चा सपूत भनेको हजुर जस्तो हुनुपर्छ । हामी सारा जनताको आशिर्वाद का साथै इश्वरीय शक्ति र आशिर्वाद हजुर माथी सदा सदा रहने छ , Good luck रबी जी 🙏🙏
रबि लामीछाने जी तपाईले यो संदेस पढेर नै राम्रो काम गर्नु भएको हो
Very good Rabi sir ❤❤❤❤
धेरै राम्रो नेता भनेको यस्तो हुनुपर्छ
माननीय गृहमन्त्री तथा उपप्रधानमन्त्री रबि लामिछाने जिन्दावाद! जय घण्टी ❤
यही कुरा सुन्नु थियो आज संसदमा। सबै नेपाली जनताहरूको चाहना मनोभावना । जय घन्टी। जय रवि।
छानबिन समितिबाट भाग्ने चोर साम्सद भवनमा आएर बोल्छ।अनि यो जवाफ रे कि तैले खाने मैले खादा के भो भन्ने मनोस्थिती लिएको हो कि?अरुले ५० बर्स सम्म गरेको घोटाला रासपाले १० बर्स नौग्दै दोब्बरै पुगेको हो।मुख्य कुरा के हो भने रासपा छानबिन समितिबाट भाग्नु दोसि हुन भन्ने मुल प्रमाण हो।
वा !रविले यति भन्दा त पुराना दलहरूले त त्रिशुलीमा हामफालेर मर्नुपर्ने थियो, नेपाली जनताहरूको सामु उभिन लाजघीन लाग्नुपर्ने हो,रवीले आजको यो स्पष्टीकरण दिएर सबै पुराना दलहरूका नेताहरूको पोल र ढोल बधाई दिए,र बल्ल नेपाली ३ करोड जनताहरूको आंखा रवीले खोलिदिएकाछन् ❤❤❤❤
Alikati Pani laj saram vae jhundiera mare hunxa kangres ka neta haru
ने का को जरो समेत उख्ली दिए
सहि कुराहाे रबि दाइ जय नेपाल जय घन्टि
राम्रो कुरा सबै खोलिदिनु भयकोमा धन्यबाद रबि सर हजुरलाई
जय होस रबिको सत्येको जित हुन्च
रबि दाइ हजुर 100% निर्दोष हुनुहुन्छ हजुर लाई फसाउन सबै दल लागिरहेका छन। हजुर ढुक्क हुनुहोस हजुर ले देश मा केही गर्नु हुन्छ। ठुलो आशा छ। good luck rabi dai🙏❤️❤️
देशले अब सच्चिकै एक होनहार नेता पाएको अनुभुती मह्सुस भयो। जय देश
वा रवि जी !वा ! सबका लुकेका नेपाली जनताले नथापाएको नसुनेको पुराना दलहरूको विगतका पोल र ढोल बजाई दिनुभयोकोमा रवी जी आमनेपाली जनताको तर्फबाट धेरै बधाई आशिर्वाद र शुभकामना सर l अब के भन्छौ ,पुराना दलहरू नेताहरू र झोलाहरू हो !
जय रबि जय घण्टी ❤❤❤
म रबि को पाटिकाे मान्छे त होइन म रबि बिरोधि हो तर आज बाट रबि को मान्छे भय जय रबि ❤❤❤❤
यत्तिको दिल खोलेर बोल्ने मान्छे त पहिलोचोटि भेट्दैछु। नेपालको संसदमा🔔🔔🔔🙏🙏🙏
नेपालको भावी प्रधानमन्त्री रवि लामिछाने,,,सोझो मान्छेको सीधा कुरा,,,
patrakar vete vannus
सहि कुरा भिम ब्रो को तर कोई झोलेहरुको पेट पोलेको देख्दा अचम्म लाग्छ।🤔🤔
1000% Yes
रबि लमिछाने कुन चिज हो के हो भन्ने कुरा कसै लाई थाहा छैना
🇳🇵🔔🔔🔔🔔🔔🔔🔔💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐जय रबि विजय रबि सलुट छ सर लाइ🕺🙋♂️🤴रौतहट नेपाल
यही सुन्न बाँकी थियो रवि दाई 🙏🙏🙏👏👏👏
Kalo congress
कालो काङ्ग्रेसको अनुहार बिचरा इमानदारीता र सत्यको जित अबस्य हुन्छ। रबि दाइको जय होस जय घण्टी ❤❤🎉🎉
Dhame hame xu aba rabi sir aba tapai ko Lai mo Marna pane thair xu da
कांग्रेस कालो भएत एति बोल्दा अस्ति जिब्रो काटिदिने बिधान ल्यौथ्यो नि उहिलेको कानुन सदर हुदा पाँच जनाले दोसि प्रमाण साक्षी भएसी सिदै फाँसीमा हाल्थ्यो।अहिले कांग्रेसले ल्याएको ब्यावस्थामा कुल्चेर बसेको छ तेसैले गर्दा अझ न्यायिक उपचार को पर्खाईमा छ।नत्र राजा सासनमा पर्नु हो भने तिमीहरूको भौवान अस्ति उहाँको लोकमा फर्किसक्नु हुन्थ्यो।
सत्यको जीत अब्बसे हुन्छ। सहन मात्र गारो हुन्छ। धैर्य गर्न सक्ने शक्ति हुनु पर्छ ।
पतन भयो अब कांग्रेस इन्डियामा जस्तै पतन नगाराए नेपाल बन्दैन जय रवि दाई
gagane khasi chor
100%🎉🎉🎉🎉🎉🎉🎉
@@RajendraGhimire-jb5ueJim mo all in😅
जयमुसि कंग्रेश। जयमूसि
जयमुसि कंग्रेश। जयमुसि कंग्रेश
सलुट छ रबि दाइ सफलताको कामना
धेरै धेरै धन्यवाद रबि जि साना बच्चा देखि ठूला बक्य बस्न लागेको बूवाआम सम्म हजूर को काम र गरेको भासण मा आसा छ यो आसा र हजूर ले बोलेका बचन र मूल्यका पोल यस्तै नहराओस
फेरि पनि सबैको आसाको किरण लाई धन्यवाद
आज बाट कंग्रेस छाडियो करिब ५०भोट सदाका लागि समाप्त घोषणा गर्न चाहन्छु । जय देश जय नेपाल🙏🇳🇵❤️
wow kasto nirnaye hajurko
,👍🏻👍🏻👍🏻
सहि निर्नय हजुर❤❤
राम्रो
Jay hos 🙏
रबि लाई धेरै नै अत्याचार गरे कङ्सहरुले गृहमन्त्री ज्यु हिम्मत नहार्नुस है जब मान्छेको कोहि पनि हुदैनन उस्को मात्रै ईश्वर हुन्छ्न
रवि ज्यू जस्ता धेरै हुनु पर्ने देशमा 🇳🇵🇳🇵🔔🔔🔔
आहा यो होनि त नेता को लाइन यस्तै व्यवहार ले त हो रबि मन पर्ने
वाह 🙏
84 मा हामी छौ बालेन हर्क हमाल एक भएर यिनिहरुलाई पाखा लाउनु पर्छ रबी जि सबै सङ्ग समन्य गर्ने प्रयास गर्नुस टीमलाई मिलाउन गाराे छ सक्दाे प्रयास गरनुस नेपाली जनतालाई मेराे सुजाब र सल्लाह छ काठमाडौ 7 बाट गणेश पराजुली जिन्दाबाद
Good News ,🎉🎉 Clear xa kura ,,,,,😮😮🎉🎉🎉😊😊😊😊
रबि सर सारा देशहरूले सत्यको साथ दिन्छौ हजुर लाई ढुक्क हुनु
sahakari ko paisa khayera furti herana griha mantri jeu ko😡😡😡🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸😡😡😡🇺🇸🇺🇸🇺🇸🇺🇸😡😡😡🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸
Poisa chahi taile dinxash muji 😂
Terima काँग्रेस को jhole ajhai पनि temi हरूको akha खोलेन यस्तै veda जनताले garda देश agi na badeko @@Hello_jh-b50
❤🎉 good job 👏👍
@@Ggggg-u9dtero bau le dinxa mula jhole bakhra
मज्जा आयो जवफ जय रबि ग्रीय मन्त्र
काङरेस लाई मिसन 84 मा आउट गरन चाहाने जति यता हाजिर गरुम है
😊😊😊😊😊❤
टेलर वह😮 कि@@DevsharanRautahir
रबि दाइबाट केही सिक हे चोर नेताकार्यकर्ताहरु हो सलाम छ रबि सर्🇳🇵🙏🙏
रबि दाई जिन्दा बाद
रबि देखि डराएर यो सब गरेको हो कालो कांग्रेसले जन्ता साथमा छ अघि बढ्नु रबि दाई ❤❤
सुरु देखि राम्रो लागेको हो रबि सर आज सम्म रबि सुर्य जस्तै माथी हुनुहुन्छ ज्य देश ज्य गृहमन्त्री 🙏🙏
रबि सर 100% right हो सहि सत्य हो त्यो पुराना दल कार्गेस नेता हरु आरजु देओपा गगन खाण अरु सबै नेता हरु अर्बौं खर्ब रुपैयाँँ भ्रष्टाचार गर्ने देश दोर्हि गद्दार नेता हरु लाई कडा सजाय दिनु पर्छ सम्पति छानबिन गर्नु जरुरी छ पर्छ
माननीय गृहमन्त्री रबि लामिछाने ज्यू ले नेकाको आन्द्राभुँडि झिक्नु भयो।ठिक छ।
Laj pachaera basexan kangres haru
जेहोस गृहमन्त्री रवि लामिछाने ज्यु ले कालो कांग्रेस लाई दरै दनक दिनु भयो ।
👍👍👍🌹🌹👍🏿
tara kam pani garnu paro ni ke khali corruption ko list dekhaer hunchha ra? he is in the right place now, I do not know, what he is doing now?
Janta veda jag neta chor vag
सहि तथ्य सत्य कुरा भन्नुभयो ❤❤❤
गृहमन्त्री ज्यू सत्य तथ्य लाई निरन्तर दिनु होला एक दिन अवश्य देशले मुहार फेर्ने ठुलो आश राखेको छु।आज देशमा हरेक युवा शक्ति विदेशिनु पर्ने प्रवृत्ति पनि छिट्टै अन्त्य होस् ।।
एहि सुननु थियो हजुर गृहमन्त्री ज्यु दमाकेदार छ दम छ बल्ल पायो काग्रेसले जबफ खुशि लागो मलाइ
सलुट छ रवि दाई सफलताको शुभकामना
Sammanniy rabilamichhaneko jay hosgaddar ,desra jantalai barbad garne sabai Kalo partyko chhay hos.
आझ देखि गगन थापाको पाटिि छोडियो। रवि दाइ हाई हाई👍️👍️🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Good
😂😂😂
Good 👏🙏🙏🙏
आजदेखी छोडियो रे।ए ठगिको धुपौरे हो दिमाग लगौदापनी सुहाउने भोलि गएर ठहरिने दिमाग लगावना।
Ma chahi gagan Daiko supporter hai😊❤
धेरै दिन देखि यहि हेर्न मन थियो😍😍😍 जय रबि दाइ
Salute छ हाम्रो सभापति एवम् उप प्रधानमन्त्री गृहमन्त्री ज्यु। हामीलाई गर्व छ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति प्रति, हाम्रो पार्टी प्रति र पार्टीको सदस्य भएकोमा ।
स्याबास रबि स्याबास निडर नेता भनेको यस्तोहुनुपर्छ
यहीँ सुन्न बाकी थियो रबि दाई 🎉🎉
Yes you are right home minister ❤we are with you 🙏
रबि सर लैबल्नै नदिनुको कारन काला काङ्ग्रेस करतुस शबैले बुझेम धन्नेबद जय घन्टि
आफ्ना अपराधी कार्यकता बचाउन जे पनि गर्ने कांग्रेस अब नैतिक रुपमा निकै गिरिसकेको छ।
काउरेस गिर्दैन सामान्य कार्यकर्ता नि करोड पति हुन्छ भोट किनिहाल्छ नि हो
😮❤❤❤@@BkshibrajBkshibraj
होहो
Congress le bechisako des ijet sab xii
काङ्ग्रेस बौलायो काङ्ग्रेस बिग्रियो काङ्ग्रेस काम लाग्दैन
अाखिरि रविकाे जित भएरै छाेड्याे।सम्पुरण नेपाली ले सुन्न र वुझ्न जरुरि छ।
कांग्रेस जरैदेखि सफाचट पार्नुपर्छ नेपाल मा भाषण ले मन छोयो रवि लामिछाने दाइको
रबी दाई तपाईंको बाटो सत्य छ
नीतिगत रुपमा स्पष्ट, तथ्यपरक दमदार जवाफ। युगपुरुष हौ तिमी ।सत्यको जित अवश्य हुनेछ।
Jay Nepal jay rabi sir good luck
सलाम छ रबि दाइ अब काम गर्नु एक एक जेलमा हाल्नु अनि जनताको हाई हाई हुनुहुने छ
देश बिकास र गरिब जनताको भलाई को निम्ति सबै को फाइल खोलिनु पर्छ।
रवि लामिछानेजीको भनाइ एकदम 100% राम्रो लाग्यो। एमाले छोडियो सदा को लागि हाम्रो परिवारमा सबैको २५ भोट थियो। चौरासीमा अब जान्छ घन्टीलाई
मिसिन गन जतिकै आयो आज रबि दाइ को बोलि
जय रबि घाेर्मुखेे गगने जय घण्टि
रबि जि भगवानले पुर्ण साथ दिउन❤❤❤
रबि सर तपाइ भनेको हाम्रो देश को गृहे मन्तृ बन्नुभयको जनताको मत ले हो कुनै पुरानो भरौटे हरुले दियको हैन हजुर डटेर अघि बढ्नुस तपाइको साथ्मा आम नेपालि जनता छ यो काङ्रेस भन्ने पार्टि त हाम्रो देश मा निलम्बन हुन्छ
सलाम छ रबी सर
साहसी र स्पष्ट अभिव्यक्ति दिनुहुने माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्रीज्यु रवि ज्युलाई हार्दिक बधाई एवं धन्यवाद ।
राम्रो भयो thankyou for rabi sir
नेताभएर रबि दाइ जस्तो हुनुपर्छ
Jaya Ghanti Jaya Ravi Sir
वा क्या दमदार भाषण। रविकाे अगाडि अरु मुसाजस्तै लागे।
🙏धेरै राम्रो कुरा रबि सर जय घन्टी🙏💐🇳🇵🔔
अब मतदाता स्पष्ट हुनुपर्छ मतदन गर्दा मेरो हात रुख बाहेक अरुमा जादै गयन सुर्य बाहेक अरुम जादै जान्न भन्ने होइन ? अब देश बनाउने सच्चा सपूत खोज्नुपर्छ हामी सबै भेडा होइनौं जय देश जय रवि दाइ
बाख्रा चोर सुनिस नि जनताको नेता हाम्रो नेता रबि दाई लाई🔔🔔🔔
धन्बाद रबिसर भुस खोरि हरुलै ठोक्नुस रगत छदउनुस धन्नेबद
अब आउदो चुनाबमा रवी गगनसंग भिड्नुपर्छ
र गगनलाई धरौटी जफत हुने गरी हराउनु पर्छ । जनता साथमा ।
ढिला हुन्छ तर सत्यको जित अबस्य हुन्छ अब देश बनाउने कि देश सिध्याउने बिचार गर्नुस है ♥️♥️🙏🙏
जय घण्टी नेता काे भाषण यस्तो हुनुपर्छ सारै मिठाे भाषण देशको लागि यस्तो नेता चाहिन्छ जय घण्टी जय रवि जि 🔔🔔🔔🔔🔔👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🌺💐🌻🌹🌸🌹🏵️🥀🍁
रबि सर सबै पाेल खुल्छ भनेर डराएकाे हाे। चाेर काङ्ग्रेस
😊
👍️👍️👍️
❤❤
👍👍👍👍👍👍
यो सबै नेपाली काङ्ग्रेसको फायल खोल्छ भनेर गृहमन्त्री रवी ज्युलाई लखेट्न खोजेको हो काङ्ग्रेस ले । अब जतिसुकै पुरानो किन नहोस् भ्रष्टचारीहरुलाई छोड्नु हुन्न रवि मन्त्री ज्यु र नेपाली काङ्ग्रेस को सबै फायल खोल्नुस् जनता तपाईंको साथमा छ नडराउनुस तपाईंलाई केही भएमा नेपाली जनताले छोड्ने छैनन् नेपाली काङ्ग्रेसलाई ❤❤ जय देश जय मन्त्री ज्यु 🙏
रबि दाईले भनेका सम्पुर्ण फाइल खोल्नुपर्छ बल्ल कांग्रेस ठिक ठाउँमा आउँछ।।।
100% सही भन्नू भयाे
Yes
मलाइ सारै मन पर्यो । अब त्यो सबै जबाफ दिनु पर्छ क्राग्रेसले
sadan ma bolneta sabaile bolxa tara xanbin samiti banaunu sabai ko
न आत्तिनु ढिला भयपनि सधै सत्यको जित हुन्छ 😊😊😊जय रबि ।
नेपाला रबिजसता र छबिभयेका नेताल मा येसता नेताकाे आबसेछ ,,,,,
Thankyu
दमदार #पुरै भिडियो हेरियो, सुनियो #मज्जा आयो🎉🎉
जय रवि जय बालेन 🇳🇵🇳🇵
Jaya rabi jaya nepal yo देशले छिट्टै मुहार फेरोस्🙏🙏🙏❤️❤️😘😘🙏🙏
स्व नारायण प्रसाद पोख्रेल ज्यूको सम्झना दिलायो आज वहाॅको धार्मिक बाॅणी र राजनितिक क्षेत्रमा रबी जि को अझै महाॅबाणी दमदार छ तपाईमा दम छ! आज नेताहरूको घैटोमा घाम छर्लंग लगाईदिनु भयो।बधाई छ।🙏🏻🙏🏻👍
नेपाल आमाको सच्चा छोरो रवि सर🙏🙏जय देश नेपाल 🇳🇵🇳🇵
Jaya Rabi sir jaya Ghanti
रबि सबैको भगवान हो
Jpt...vagawan 😅😅😅😅
जय जय भगवान को औतार मान्यनिय रबि ज्यु🔔🔔🙏🇳🇵🇳🇵
जय स्वतन्त्र
जय रबि
कांग्रेसको कारण ले गर्दा अब रबी लामिछाने बहुमत को प्रधानमन्त्री ग्यारेन्टी छ २०८४ म २०८४मा रबी लामिछाने का राष्ट्रीय स्वातन्त्र पार्टी वाडा अदक्ष मा उमेदबार बन्ने इच्छा भएको छ। देश रबी ले बनाउने गाऊपालीका हामी ले बनाउने निच्छीत छ। जय रबी जय नेपाल
नडराउनु रबि सर जनता तपाईंको साथमा छ
रबि सर 100% right हो सहि सत्य हो जय घण्टी रबि सर all the best रबि सर
रबिलाइ कताबाट सिध्याउन पाइन्छ भन्दैमा यिनको जिन्दगी सकिने भो।
एहि सुन्न्न चाहेका थिइम हामी सबै सच्चा नेपालीहरुले 💪🇳🇵🙏
यहि कुरा सुन्न जनता अतुर थियो रि जि , जय होस ❤❤❤
जय रबि जि सहि सवाल उठाउनु भयाे
जय रबि सर न डाराउनु जनता साथमा छन🌹🌹💐💐💐💐
अब पनि म काङ्ग्रेस हुम भनेर जिउँदो रहन्छौ भने त्यो जीवन तिमीहरू को जिउँदो लास मात्र हो रबि दाइ नछोड्नुस अब भटाभट ठोक्नुस सदन को रोस्ट्रम मा बसेर यति को सत्य बोल्दा पनि जनता अझै अबुझ हुन्छौ भने जिउनु बेकार छ धिक्कार आफुले आफुलाइ
सलाम छ यतिको छोरो जन्माउने आमा बाबा ❤