प्रचण्डकै अगाडी प्रचण्डको व्यंग्य हाँसेर मुर्छा ll नेताहरुकै अगाडी आफ्नै व्यंग्य ll Subodha Gautam

Поділитися
Вставка
  • Опубліковано 1 жов 2024
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित सुनौलो नेपाल टिभी you tube च्यानलमा मा भएका कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न प्रतिबन्ध गरिएको छ l
    #SubodhGautam #Nepalicomedy #SunaulonepalTV
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
    Official Facebook - / sunalonepal.co - / talai.k.ko.m. .
    Official website - www.sunaulonepa...
    www.nepalihotmo...
    Follow us onTwitter:
    / nepalsunaulo
    contact us in email -sunaulonepalnews@gmail.com
    Phone - 01 - 4358856
    थप समाचार तथा जानाकारीको लागि : www.sunaulonepa...
    Subodha Gautam Subodha Gautam

КОМЕНТАРІ • 678

  • @rajandhakal555
    @rajandhakal555 6 років тому +60

    नेपालका नयाँ पुस्ताको कमेडियन मा पहिलो राम्रो उत्कृष्ट लाग्छ सुबोध गौतम ✋✋
    caricature king ✋✋😍

  • @dipeshgurung9312
    @dipeshgurung9312 5 років тому +155

    मनोज गजुरेलको पनि बाउ रहेछ यहाँ त! विशेषगरी केपी ओलिको चाहिँ केपी कै घाटिबाट सम्प्रेषण गरेको आवाज नै लाग्यो। धेरै बधाई छ। talent भनेको यस्तोलाई भनिन्छ ।

    • @mangalrai127
      @mangalrai127 5 років тому +1

      Dipesh Gurung अब सेरधन राई को क्यारिकेचर गर्ने खोज्नु पर्यो

    • @safaldahal1951
      @safaldahal1951 4 роки тому

      If husband my

    • @suryabohara5726
      @suryabohara5726 4 роки тому

      @@mangalrai127 o

    • @k.rgirimlm
      @k.rgirimlm 4 роки тому

      जो जो लाई सरोजगार चाहियको छ जसमा घरै बसी पार्ट टाईम फूल टाईम काम गरी आफ्नो आमदानी बढाउन चाहनु हुन्छ भने मेरो च्यानेल subscribe गर्नु होला र यो भिडियोलाई अंत सम्म हेर्नुहोला
      ua-cam.com/video/AMJLGvDDWj4/v-deo.html
      पलान राम्रो लागे vestige nepal लेखेर 00917626999340 मा व्हाट्सएप गर्नुहोला धन्यवाद

  • @biswoanandapokharelofficia9227
    @biswoanandapokharelofficia9227 5 років тому +29

    धेरै प्रतिभाशाली कलाकार मेरो साथी सुबोध।खुसी लागिरहेछ प्रगति भकोमा।

  • @chhatrakarkis1998
    @chhatrakarkis1998 5 років тому +17

    भिडीयो गर्ने चाहि झुरै रहेछ
    जस्को क्यारीकेचर गर्छ तिब्यक्तिमा क्यामरा फक्कस गर्नु पर्ने नि 😏😏😏

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 6 років тому +13

    इन्द्रेणी हेरि पछि सुबोध जि को ठूलो फ्यान हु ।धेरै राम्रो प्रस्तुति

  • @gorkhali3505
    @gorkhali3505 6 років тому +132

    सारै राम्रो लाग्यो।ओभर एक्टिङ नगरी धेरै हावा कुरा नबनाई गरिएको उत्कृष्ट क्यारिकेचर।

    • @hemantaoli9430
      @hemantaoli9430 5 років тому

      बिरु
      बिरु
      विदेश पठाएबापत एक रुपैयाँ पनि शुल्क लिँदैनौं । अहिले पनि हामीलाई हजारौं दक्ष जनशक्तिको माग आइरहेको छ, हामीले दिन सकेका छैनौं ।
      त्यसैले यस्तो परिपेक्षमा खर्बपति हुन्छु भन्नु कोरा कल्पना मात्र हो

    • @sukumayatamang603
      @sukumayatamang603 5 років тому +1

      bh

  • @alwaysjhyap2360
    @alwaysjhyap2360 6 років тому +86

    most talented comedian of Nepal... Salute 👍👍👏👏

  • @bhuvansharki779
    @bhuvansharki779 5 років тому +2

    यो देश मा राजा नआउने हो भने यो देस मा ६०१ को अन्तर नहुने हो भने हेर्नुस भोलि हामीर हाम्रो सन्तान हरुले भोलि बिदेसिको बुटखानु नपरोवस हे एक चोटि सोचेर सोचो हे नत्रर अफठेरेयो आउन सकछ ६०१ एक को कारण ले हे

  • @greatnepalonlinetv8467
    @greatnepalonlinetv8467 6 років тому +163

    यिनी खाते नेता लाइ जति भने पनि केही हुदैन रैछ।एक कान ले सुन्छन अर्को कान ले उडाउछन।

    • @rabindrathakur2886
      @rabindrathakur2886 6 років тому +4

      यिनी चोरहरू लाई जती भने पनि केहि हुदैन

    • @ashishthapa6275
      @ashishthapa6275 6 років тому

      Aajha hasi hasi udairaa xa

    • @premdahal4319
      @premdahal4319 6 років тому

      Subod is great

  • @indrabhandari3817
    @indrabhandari3817 6 років тому +61

    यस्तो क्यारिकेचर गर्दा क्यामेरा अडियन्स तिर देखाइयो भने अझै रमाइलो हुन्छ । अर्को पटक देखि ध्यान दिइओस्।

    • @unknownme4057
      @unknownme4057 5 років тому +1

      Tehi ta hajur darbar hatyakanda ko barema bolda sabai ko anuhar nyauro vayeko dekhiyo. Bado dukha lagyo. Neta chor ko anuhar ma kasto vaab audo raixa herna pako vaye ramailo hunthyo.

    • @sandrojung5850
      @sandrojung5850 5 років тому

    • @laxmanacharya1883
      @laxmanacharya1883 5 років тому +1

      राम्रो लाग्याे यी कलाकारकाे क्यारि केचर पर्तिभा अझै खारिदइ जावाेस।

  • @devendrashahi5062
    @devendrashahi5062 6 років тому +24

    सुबोध भाई ! धेरै धेरै धन्यवाद नेताहरुलाई उनिहरुले नै बोलेका ती शब्दहरु जस्ताको तस्तै बोली दिनु भयो ।

  • @Govinda.official2065
    @Govinda.official2065 6 років тому +17

    बबाल प्रस्तुति ! लाज पचेका नकचरो नेताहरु दाँत नै उप्काएर हाँस्दै छन थुउउउउउ

  • @लोकप्रेमिखेमदासस्याङ्जा

    के पि वलि अाएपछि नेपाल मा धेरै घटना चोटि तस्कारि बलात्कार ज्यानमारा सबै घटना घट्ने गरेका छन् नेता जति सबैभन्दा यकै ठाउँमा राखेर गोलि ठोक्नुपर्छ अब नेपाली जनता।

  • @sudinlama2803
    @sudinlama2803 6 років тому +53

    लाज भयका नेता हरुलाई सुनाको भयपो बुद्धि फेर्थ्य‍ो। लाजै नभयका नेता हरु सुन्छन् हाँस्छन्। घर जान्छन् बिर्सन्छन् फेरि ताल उहीँ हो। बार्ह बर्ष रामायण पढायो , सीता पोइ को ? रावण। 😁😁😁

  • @mynepal2230
    @mynepal2230 6 років тому +8

    राम्रो लाग्याे! सुदिप जि काे कमेडि!

  • @ryamsir5443
    @ryamsir5443 6 років тому +11

    लाज हुनेलाई पो व्यंग्य गरेर फाइदा, यस्ता तस्करी हत्यारा सामन्तीहरुलाई जे भने नि केही हुदैन।

  • @asokramroxakumarasll9949
    @asokramroxakumarasll9949 5 років тому +2

    सबैभन्दा खतरा रहिछ मान्छे त कडा

  • @manisawden6767
    @manisawden6767 6 років тому +10

    भाईरलै हुने भो मजा छ यार एक्दम दामि

  • @wonderfulcharacter883
    @wonderfulcharacter883 6 років тому +1

    Thukka k taal ho yo channel le!! Description ma video ko baare ma ta lekhna parxa ni. Afnai channel ko description lekhidiyexa...yo video ko more info chaiyo!!😈😈😈😈😈😈😈😈😈😈😈😈😈😈😈

  • @Sendowvlog
    @Sendowvlog 6 років тому +2

    मुला क्यामेरा किन हल्काको

  • @maheshsharma1075
    @maheshsharma1075 4 роки тому +1

    Bai sabai thik cha tara vasha savya banau la

  • @khemrajtamoli6621
    @khemrajtamoli6621 6 років тому +6

    लाज पचेका यी नकचरा चोर भ्रष्टाचार हरुलाइ जे भनेनी फुस्स हास्ने त हुन नि

  • @tejkhambu2599
    @tejkhambu2599 5 років тому +1

    युवालाई खाडिमा बेचेर नेताजति रमाईरहेछन,हे नेपाली नागरिकहाे।यहिदिन देखनलाई भाेटहालेर सरकारमा पुराकाेहाे त...?नेपालमा राेजगारकाे अलिकतिपनि कदम चालिएन..

  • @somtmg2022
    @somtmg2022 5 років тому +7

    Supopppppp subod brow

  • @angsherpa8559
    @angsherpa8559 6 років тому +12

    रोल्प,रुकुम,सल्यान र देशका अन्य बिभिन्न भागमा सत्रौं हजार योद्धरुले ज्यानको बलिदान दिएको दश बर्षे जनायुद्दले चाहेको परिवर्तन यहि हो त ?प्रचण्ड,बाबुराम,राम बहादुर,बर्षमान,नन्द किसोर,ओनसरी,कृष्ण महरा,जनार्दन,पम्प्फा भुसाललाइ मन्त्रि बनाएर भ्रष्टचार गरि पुस्तौं पुस्त पुग्नलाई नै हो त ?हैन भन्छु भने तिमीहरु पंचायती शासक भन्दा नालायक छौ भन्ने कुरा तिमीहरुको चरित्रले प्रमाणित गरेको छ !

  • @c.branamagar8148
    @c.branamagar8148 6 років тому +155

    सन्दिप छेत्री पछि को नयाँ पुस्ताको ट्यालेन्ट हास्य कलाकार सुबोध

    • @capitalashim4922
      @capitalashim4922 5 років тому +6

      Sandip vanda dherai step agadi X hau subodh

    • @arjunpandey7632
      @arjunpandey7632 5 років тому

      Parichy

    • @surajmahat3575
      @surajmahat3575 5 років тому +1

      Sandip is not better

    • @rajmagar7072
      @rajmagar7072 5 років тому +5

      सन्दिप मै हु भन्ने घमण्ड गर्ने।सन्दिप भन्दा त सुबोध धेरै माथी छ।सन्दिप काहा सुबोध कहाँ।

    • @rj771
      @rj771 5 років тому +1

      Sandip is fan of Subodh

  • @Nerpal.com.one1
    @Nerpal.com.one1 5 років тому +16

    राम्रो छ अझै पर्गति को सुभ कामना

  • @muhammad_yunoOs
    @muhammad_yunoOs 5 років тому +8

    Bhadragol ko Ekdume haina😂
    wow your tallent are great👏👏

  • @bpagro8466
    @bpagro8466 4 роки тому

    ua-cam.com/channels/EjxzOSOQBmdCKxlYB__cbA.html
    युवाहरुलाइ कृषिमा लाग्न प्रोत्साहन गरौ।

  • @gullyboy2920
    @gullyboy2920 6 років тому +5

    सुबोध दादा हजुर लाई त नि म सोलुट गर्छु क्या सोलुट

  • @Pradeep__Lama
    @Pradeep__Lama 5 років тому

    100% क्यारिकेचर दिने चाहिँ मनोज गजुरेल र सुभोद गौतमलाई देखे मैले, real artist....

  • @HTCMedia2081
    @HTCMedia2081 9 місяців тому

    प्रचण्डले के के काम गरे भनेर सुन्नु परो भनेको त गर्नेछु मा सकियो 🤗दुनामा दहि टपरीमा पुवा 1 बर्स कान्डै कान्डमा सुव्हा 🤣🤣

  • @tilakkoholi1499
    @tilakkoholi1499 5 років тому

    नेता हरूको अगाडि एसरी क्यारीकेचर गर्दा म त छक्क परे र हांसेरै 😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁

  • @unishasapofficial
    @unishasapofficial 5 років тому +5

    kasto hawa camera man raixa hau chor

  • @amrittamang5712
    @amrittamang5712 4 роки тому

    क्यामेरा म्यानले चै उता नेता हरु तिर फर्काएको भए राम्रो देखिन्थ्यो

  • @nilamsunuwar393
    @nilamsunuwar393 4 роки тому

    यति धेरै कारिकेचुर गर्न सक्ने के खानुपर्छ हो????ammmmmm.nice

  • @prakritikandel8768
    @prakritikandel8768 5 років тому +6

    very talented , handsomeSubodh Gautam..😊😊,, glad to see u in this pgrm. best wishes for future🙏🙏

  • @yadabwahegurujirupali7173
    @yadabwahegurujirupali7173 5 років тому

    सुबोद गौतम कति टाइलेन्टहो सोचेको भन्दा चौगुनाबढी रास्टको प्यारोभाइ

  • @musafir_krishna
    @musafir_krishna 6 років тому +9

    outstanding ...✌✌✌

  • @ragarockvlog3880
    @ragarockvlog3880 4 роки тому +2

    Subodh is the generation leading comedian of Nepal.

  • @muskanrai3427
    @muskanrai3427 6 років тому +13

    लाटो जस्तो खै दर्शक तिर देखाउन आउदैन ??

  • @deepsendang983
    @deepsendang983 6 років тому +56

    आत्मघाती बम हानेर सबै नेताहरू नमारे सम्म यस्तै हो ......

  • @munashrestha3594
    @munashrestha3594 4 роки тому

    सुबोध गौतमले हसाएरै मार्ने भो।तर खै नेताहरुले बुझेको?यस्तो व्यंग्य गरेर उडाउदा पनि बुझ पचाउछन ।हासेरै बस्छन् ।

  • @Randlocalsofficial
    @Randlocalsofficial 4 роки тому

    कार्यक्रम सारै मन पर्यो तर यो सुनौलो नेपाल लेखेको किन पुरै स्क्रिन राखेकोहोला साईड मा राखे त भैगोनी हैट

  • @ranatharkabahadur7142
    @ranatharkabahadur7142 4 роки тому

    एती सम्म मुखैमा भन्दिदा नि नेताहरूको होस् खुलल्दैन अरू के भन्नू भ्रष्टाचार नेपाली नेताहरूलाई ।

  • @ebanjirel970
    @ebanjirel970 3 роки тому

    एदुमे गुड जब चित्रबहादुर के सी र मोहन वैध्द चै करेन्ट मिल्यो।

  • @osnepal7811
    @osnepal7811 4 роки тому

    कमेडि किङ सुबोध गौतम् ।👏👏👏👏👏👏😍😍😍😍😍😍😀😀😀😀😀

  • @loveraj3182
    @loveraj3182 4 роки тому

    गोबर हरु लाई जतिसुकै भनेपनी लागदैन,किनकि उनिहरु उडुस हुन,खुन चुसन पलकियका हरु

  • @pravhatdip28
    @pravhatdip28 6 років тому +4

    एकदम राम्रो लाग्यो हजुरको प्रतिभा, to be honest & Continue Gautam ज्यु।

  • @samirsunar4903
    @samirsunar4903 4 роки тому +1

    सुबाेध गाैतमले लास्टै हसायाे आज त यार प्रचन्डे साेराे र केपी उखाने काे जस्ताकाे तस्थै बाेलेकाे बहु प्रदिभा भएकाे मान्छे

  • @kapilbhusal7663
    @kapilbhusal7663 6 років тому +8

    Creative and talented person....great comedian

  • @dhanrai4143
    @dhanrai4143 5 років тому

    सुबोध गौतम न एक बेक्ती हुनु हन्छ जो यस्तो खुबी अरुमा कमै होला जय सुबोध !!

  • @minrajbishwokarma3785
    @minrajbishwokarma3785 4 роки тому

    सुबाेध गाैतमकाे ट्यालेन्टलाई सलाम

  • @dhurbasktxettri5758
    @dhurbasktxettri5758 6 років тому +25

    यस्तो कार्यक्रम गर्नु भन्दा धेरै नेतालाइ ल्यायर रबि सरलाइ कुरा गर्न दिनु पर्ने यसरी दश बन्दैन ।

  • @nepalbhakta8972
    @nepalbhakta8972 4 роки тому

    कोरोना ले घर बाहिर न जाउ भन्छ भुकम्प ले घर बाहिर जाऊ भन् छ !
    सरकार को त के कुरा गर्ने खैई मै खाऊ मै लाऊ भन छ !
    सबै जनता को बास अब टुडीखेल मा होला जस्तो छ !
    कम्निस्ट कोरोना काल सबै कुरा को काल होला जस्तो छ !.......

  • @बिमाबुढा
    @बिमाबुढा 3 місяці тому

    हजुरको क्यारे केचर ऐकदम राम्रो छ अझै पनि सफल्ता को शुभ कामना छ❤❤❤

  • @kismatgautam5230
    @kismatgautam5230 6 років тому +31

    You are really amazing Gautam dae

    • @susilsharma
      @susilsharma 6 років тому

      Kismat Gautam

    • @rameshdahal9668
      @rameshdahal9668 5 років тому

      दम बेगर को प्रस्तुती सुबोद लाई कालाकार भन्ने ले कसै को मुख देख्या छैन

  • @jeewanshrestha4884
    @jeewanshrestha4884 6 років тому +1

    सुबोध गौतम जिन्दावाद

  • @ratnatamang150
    @ratnatamang150 6 років тому +6

    Brilliant.

  • @tilijapurja5403
    @tilijapurja5403 4 роки тому +1

    😁😁😁😁😁😁😁😁😁😁😁😁😁

  • @bhimakc9563
    @bhimakc9563 4 роки тому

    माअाे बाढि संग यमाले मिलेकाे हाे कि एमाले संग माअाे मिलेकाे हाे अच्चमै हिहि

  • @bhimdon8317
    @bhimdon8317 6 років тому +3

    Very goods

  • @poorman1426
    @poorman1426 5 років тому +5

    who is watching subodh gautam comedy 2019?? man parauni haru aaunus..👇👇
    love from Qatar❤❤

  • @gangsterbull9406
    @gangsterbull9406 6 років тому +7

    Hoina k para ho yo😂😂😂

  • @Valleyofmount9550
    @Valleyofmount9550 4 роки тому +1

    Caricature sweet super king.(s.g.)👌👏👏viewers still after 2020.👍️👍️🇳🇵🇰🇼

  • @managmonist1380
    @managmonist1380 6 років тому +6

    subodha Gautam are first imagine David show King of Nepal.

  • @asmitakanchhi8378
    @asmitakanchhi8378 4 роки тому

    मानिस ठूलो गिदि ले हुन्छ लिदि ले हुदैन ।।।

  • @bishukuinkel7417
    @bishukuinkel7417 4 роки тому

    अझै हास्न लाज लाग्दैन नकचरा हरुलाई

  • @nitakoirala7149
    @nitakoirala7149 5 років тому

    thulai upalabdi har po gareko rahichu ta vanere haseko hola yo des chore prachanda laj saram navako herana

  • @rashmirai6622
    @rashmirai6622 6 років тому +2

    Nepal 🇳🇵 ma jasto surely kura lai pani janta dhake leyara sarkhar samai comedy mai udahe deyo Sakkigonee ani banxara Nepal jasari bato road ma dhulo udaxa janta le bolane sakhar le bolane bato ra rods ko dhulo uda bararbar Sakkigonee

  • @dipak1018
    @dipak1018 5 років тому

    शाचईनाई कलाचाहिँ हो मान्ननई पर्छ यार

  • @purnatamang8100
    @purnatamang8100 Рік тому

    तपाइको क्यरिकेचर चही एकदम राम्रो

  • @thapashanker4468
    @thapashanker4468 6 років тому +22

    😱😱😱 Hajur ko kala ra Gala lai mannu parxs good

  • @melodytrishuli9383
    @melodytrishuli9383 5 років тому +1

    Yo tamang ko joi ko talant chai ho kya i preseat you

  • @bibekpant9563
    @bibekpant9563 6 років тому +1

    3 idiots ko chatur ko yad ayo arko palama majale hasne afno palama chup lagne

  • @nepalyesterday
    @nepalyesterday 6 років тому

    GOVERNMENT SYSTEM:: Lichchhavi KAALIN Federal parliamentary republic
    प्रधानमन्त्री DR.SURENDRA KC
    गृह RABI LAMICHHANE
    भूमिका हिन राजा :: PRINCESS SHRUTI KO JETHO छोरी
    रास्ट्रपति :: NOT DECIDED [ PROBABLY MADAN KRISHNA SHRESTHA ]
    रक्षा DR. PREM SINGH BASNYAT
    पररास्ट्र ARUN KUMAR SUBEDI
    सूचना प्रविधि मन्त्रालय TIKARAAM YATRI (CURRENTLY IN RAAMSAAR MEDIA)
    शिक्षा RAJESH HAMAL
    कानुन DR. BHIMARJUN ACHARYA
    अर्थ
    HARIBANSHA ACHARYA OR DEEPAK RAJ GIRI
    सामाजिक सुरक्षा अनी बातावरण मन्त्री
    DHURMUS JYUU
    महिला ANURADHA KOIRALA
    ARU MINISTRY PACHI BISTARAI!!!!
    Licchavi (also Lichchhavi, Lichavi) was an ancient kingdom in Nepal thus OUR COUNTRY WILL BE Licchavi Democratic Republic of Nepal WITH MONARCHY
    Licchavi, also spelled Lichchhavi, a people of northern India. They settled (6th-5th century BCE) on the north bank of the Ganges (Ganga) River in what is now Bihar state; their capital city was at Vaishali. The Licchavis were renowned for their republican government, which had a general assembly of the heads of the leading Kshatriya-caste families.
    SABAI bhanda thulo GRIHA mantri ho so RABI SIR LAI GRIHA DINU PARCHA ANI DR. KC SIR LAI PRADHAANMANTRI ANI DR. PREM SINGH LAI RAKSHYA MANTRI> ALI LAI CHOR CHOR TYPE KO LAI ARTHA DINU PARCHA :-) ALTHOUGH I RESPECT Both of them but they are ali DHURTAA :-) ANI MAITI NEPAL KO ANURADHA KOIRALA JYUU LAI MAHILAA MANTRI... DR. BHIMAARJUN JYUU LAI KAANON MANTRI

  • @robinsunar5426
    @robinsunar5426 5 років тому

    Sandeep chettri is overrated.....Subodh Gautam is emerging👏👏👏

  • @ShantimanRai
    @ShantimanRai 4 роки тому

    गज्जब कमेडि

  • @lordbuddhatharu3731
    @lordbuddhatharu3731 6 років тому +2

    one question. does pracandra know that Chief of Army Staff (CoAS) of Nepal Army takes the oath from the the President of India?
    if he does not know this then he is a rural man, uneducated man.
    I hope new nepal makes a rule that from the year 2020 AD, Chief of Army Staff (CoAS) of Nepal Army takes oath from the President of China.
    I can't believe Chief of Army Staff (CoAS) of Nepal Army has been taking oath from the the President of India.
    now why should Nepal Chief of Army had to go to india and take oath from the President of India?
    we have to stop this tradition and make a change.
    Chief of Army Staff (CoAS) of Nepal Army should take oath from the President of China. from the year 2020 AD.

  • @shivakkhadka2497
    @shivakkhadka2497 4 роки тому +4

    You are awesome and versatile artist with the great sense of humor.

  • @subashpantha9759
    @subashpantha9759 6 років тому +4

    सहि हान्दिनु भयो

  • @sherukuwar3837
    @sherukuwar3837 5 років тому

    मोहन बैद्द को 100% मीलेव

  • @samikrai3559
    @samikrai3559 5 років тому +3

    Camera man raksi khayera khichna gako ho?
    Kati halla ko

  • @IAMKRITAGYA
    @IAMKRITAGYA 5 років тому +2

    Dialouge Ni Change Gari Rahnu Paryo ni😆😆😆Yo ta Thyakkai Haribansha Acharya ji Ko Birthday ma Gareko Bhayo 🙄🙄Beta haru ko Dialouge change gareko Ramro

  • @prakashrimal2996
    @prakashrimal2996 5 років тому

    एक्दूम दाई को ठुलो फ्यान म

  • @mohanbahadur111bahadur4
    @mohanbahadur111bahadur4 4 роки тому

    लाच पचेका भतुवा हरु लाई जे भने पनि के लाज हो

  • @udayrumba5348
    @udayrumba5348 4 роки тому

    यस्ता हरुको के नक्कल गरेको होला

  • @mausamImbung
    @mausamImbung 6 років тому +1

    गज्जब!✊✊✊✊

  • @pratapkarki6349
    @pratapkarki6349 6 років тому +5

    Amazing performance .

  • @sglama1669
    @sglama1669 5 років тому +2

    Neta ko reaction dekhayera rakhawna ho..ani po real maja huncha.... Kalakarko ta voice sunda bhaihalchani...

  • @dotimedia3358
    @dotimedia3358 4 роки тому

    Namaskar hjr sabilai mero chinel lai subscribe gari sayog gaei dinu hola hjr..

  • @दिगम्बरक्षेत्री

    King of caricature

  • @sauravsharma136
    @sauravsharma136 5 років тому

    Utkrishta Prastuti .... Script update gardai jana paryo... dherai repeat garna Bhayena !

  • @kiranravi1000
    @kiranravi1000 5 років тому

    very nice drama boy nice mero geet ho sir maya garidinu hola hai sabai le New Nepali Song 2073/2016 llफोन नगर तिमीले ll By Bindu ...
    @
    ▶ @
    Jun 30, 2016 - Uploaded by US Media Network
    New Nepali Song 2073/2016 Vocal : Bindu pariyar ,Bipin Ghimire Music/lyric :Ravi Kiran ...

  • @santbudha7522
    @santbudha7522 4 роки тому

    लाज पचेका नेताहरू

  • @sabnamgurung6226
    @sabnamgurung6226 3 роки тому

    Well done. Kasto laj pachai hasna sakeko tyo hatyara prachande….

  • @sabinthapa6865
    @sabinthapa6865 5 років тому

    Yo camera chai k lyanthang lyanthang hallairako ho

  • @chandrabasnet2521
    @chandrabasnet2521 5 років тому

    राम्रो छ क्यारिकेचर

  • @bahadurkhadka9196
    @bahadurkhadka9196 6 років тому +3

    salam xa

  • @yashdarlami6446
    @yashdarlami6446 3 роки тому

    लाज पचेका नेताहरू