बिहान ७ बजेको कान्तिपुर समाचार, २५ भाद्र २०८१ | Kantipur Samachar

Поділитися
Вставка
  • Опубліковано 16 вер 2024
  • बिहान ७ बजेको कान्तिपुर समाचार, २५ भाद्र २०८१ | Kantipur Samachar
    आजका मुख्य समाचार
    * संविधान संसोधन गर्न सबै दलसँग बृहत् छलफल गरेर ठोस धारणा बनाउने सत्तारुढ दलबीच सहमति/ संसददेखि सार्वजनिक मञ्चसम्म एउटै धारणा बनाएर प्रस्तुत हुने ।
    * गोर्खा मिडियामा सहकारीको रकम लगानी भएको रवि लामिछानेको स्वीकारोक्ति / कांग्रेस उपसभापति धनराज गुरुङविरुद्ध सहकारी ठगीमा अनुसन्धान गर्न रास्वपाको माग ।
    * चीनबाट आयात गरिएको करिब चार सय कन्टेनर सामान तातोपानी भन्सारमै रोकिए/ दशैं लक्षित रेडिमेड सामग्री र फलफुल समयमै राजधानी नपुग्ने भन्दै व्यवसायी चिन्तित ।
    * अमेरिकी राष्ट्रपति चुनावका प्रत्यासी कमला ह्यारिस र ट्रम्पबीच पहिलो राष्ट्रपतिय बहसको तयारी/ घरेलु नीति, कर कटौती र परराष्ट्र मामिला लगायतमा केन्द्रित हुने ।
    * युएफा नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सको सहज जित/ अर्को खेलमा इटालीले इजरायललाई २-० ले हरायो ।
    #KantipurSamachar #KantipurNews #News
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

КОМЕНТАРІ • 6

  • @NetraThapa-rv9nd
    @NetraThapa-rv9nd 7 днів тому +2

    हुन्छ एउटै दल बनाऊ

  • @meerakarki1343
    @meerakarki1343 7 днів тому

    1

  • @premlama7076
    @premlama7076 6 днів тому

    उद्योग खोले २० लाई रोज़गरी दिए Globle IME बैंक ८% ब्याज़ लिए १ वर्ष मैं १५% ब्याज़ पूरायो अब ब्याज़ तीर्न सक्किन्न आन्त म उधेग बन्द गरि पलाएंन हुने भए। इ लीगल डाका हारु रोक्नू पर्यो

  • @RameshTamang-vi2uk
    @RameshTamang-vi2uk 6 днів тому

    ,किन युक्रेन रुसको युद्ध को समाचार कहिल्यै प्रसारण हुदैन।

  • @padamrajshahi3897
    @padamrajshahi3897 7 днів тому

    Om 😀