Achammako mediya raicha k Garos bicharako kamai khane vhada nai uparaj raicha yestako khuro k biswas gareko hola yeo kukur lai kasaile use gareko ho yesle afno bhuddi bibek le gareko vaye 35 barsa Lut dhanda machaune sarkari jagga kabja garne kati thulthula kandai kanda machayeko harulai chuna nasakne yeuta barkhar kei garchu vanera Rajnitima janatale chanera pathayeko yeuta Rabiko pachi pagal kukur jhundeko cha jhundeko cha yeslai tei lutera le paleko kukur ko tato na charo saga interview line murkha mediya
नेपालीहरु यति राम्रो देशमा जन्मेको मा भाग्य मानी ठान्ने पनि देश लुट्हा भष्ट्रचारी नेताहरु बाट देश यो अवस्थामा पुग्दा आत्मा गिलानी हुन्छ पुरानो ले कलकारखाना उद्योगधन्दा खोला नाला सबै सके तेस पछीकोले बैंक लुटेर र जनता मार्ने र अहिलेको जनताको खाइ नखाई राखेको सहकारी पैसा सबै लुटेर जनता नै गरीब बनाउने हामी ले देश र जनताका लागी लड्ने र माया गर्ने नेता पाउदैनौ जस्तो छ।
याे पत्रुकार पनि यमाले र कालाे कांग्रेस काे झाेले रहेछ याे ऋीधमला काे दाइ हाेकी भाइ हाे तेस्काे बाउ हर्ले देसै बेचेर खाई सग्दा पनि याे झाेले हरु काे आँखा मा माेती बीन्दु लाग्या छ कीकेहाे जय घन्टी 🔔🔔🔔❤️❤️
यो मान्छे मिशिनरी हो। सबैलाइ चेतना भया। रबि पनि चाहिदैन तर यो मान्छे झन् फटाहा छ।कतै को मेशिनरी नै हो यो मान्छे।यो राष्ट्रिय हित चाहने मान्छे चाहिँ पक्कै होइन। जय नेपाल।
अाफ्नाे न्युजकाे ख्याल राखेर ईन्टरभ्यु लिनुस्न । यस्तालाई पनि मिडियामा ल्याउने र हाईलाईट बनाउने काम नगर्नुहुन अनुराेध गर्दछु।
यिनी पनि कलौते जस्तै त हो नि
तपाईंको च्यानल च्चुरो कुरो होइन कुरौटे च्यानल राख् नु
Achammako mediya raicha k
Garos bicharako kamai khane vhada nai uparaj raicha yestako khuro k biswas gareko hola yeo kukur lai kasaile use gareko ho yesle afno bhuddi bibek le gareko vaye 35 barsa Lut dhanda machaune sarkari jagga kabja garne kati thulthula kandai kanda machayeko harulai chuna nasakne yeuta barkhar kei garchu vanera Rajnitima janatale chanera pathayeko yeuta Rabiko pachi pagal kukur jhundeko cha jhundeko cha yeslai tei lutera le paleko kukur ko tato na charo saga interview line murkha mediya
Yuvaraj Safal ko 1dom balance relevant logic xa
सफलकाे चुराे बहस दामि छ❤
सही कुरा
युवराज सफल काे कुरा नै खराे
यस का कुतर्क ले रविको रौं पनि हल्लिने वाला छैन
😂😂
यस्ता पशुलाइ इन्टरभ्युमा बोलाउने त्यो पनि पशुनै हो कि क्याहो मान्छे बिचार गरेर बोलाउनु नि
Mug sahakari thag Vanda ta pasunai thik.
Safaljuko kurasunda sarai Ananda lagoyo.yesta himatwalalai satta satta naman
भ्रष्टाचार गर्ने को दुशमन युराज सफल
यो प्रायोजित दलाल भतुवा हो ।
य पत्राकार ज्यु तपाईले कस्तो मान्छे संग साक्षतकार गर्दै हुनुहुन्छ, अनि पाईको नियत के हो यस्तो अलि सोचनु न है।
युवराज सफल निडर मान्छे रछन ।
यो युवराज सफलले घनटे गयाङको सास फेरन गारो बनाई दियो
Good
ॐ नमः शिवाय हर हर महादेव 🙏🏻 शुभ प्रभात
सफल सलल नै भए दामी छ कुराे मा दम छ ।
sai ho sai ho 🎉
Khatra raixa safal
यबराज सफल ❤❤❤❤
पत्रकार ज्यु ले रामूा मान्छे अन्तरबारताकाे लागि पाउन छाेड्याे हाेला त्यसैले ....
सब योजना बध्द आधुनिक चलचित्र प्रदर्शन र कालो धन खोला गुटुङ्ग टुङ्ग: हामी हेरेको हेरै सर !!
Good 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏👍️👌
देशभक्त युवराज सफल पौडेल जिन्दावाद 💪💪💪
हावा गफ् 😍
पत्रकार महोदय आफ्नो ईज्जतको पनि ख्याल गर्नुहोस् कुकुरको संज्ञा पाएको बेक्ती संग के अन्तरबार्ता?
गजवको समीक्षा जयहोस पत्रकार ज्यू र सफलज्यूको
Jaya Rabi sir
नेपालीहरु यति राम्रो देशमा जन्मेको मा भाग्य मानी ठान्ने पनि देश लुट्हा भष्ट्रचारी नेताहरु बाट देश यो अवस्थामा पुग्दा आत्मा गिलानी हुन्छ पुरानो ले कलकारखाना उद्योगधन्दा खोला नाला सबै सके तेस पछीकोले बैंक लुटेर र जनता मार्ने र अहिलेको जनताको खाइ नखाई राखेको सहकारी पैसा सबै लुटेर जनता नै गरीब बनाउने हामी ले देश र जनताका लागी लड्ने र माया गर्ने नेता पाउदैनौ जस्तो छ।
Ramro Kam safal
Jay Ravi sir 🎉🎉
सबै कुरा आम जनता ले बुझि सकेका छ्न जनता अदालत को फैसला पर्खि रहेका छ्न भोलि देस को राजनीति के हुन्छ मुल्यान्कन गर्न गार्हो छ।
Safal ji ko kura eakdum sahi chha... Patrakar jyu lai dhanyabaad chha.
सहकारी ठग लाइ न्याय दे
य सफल जि रबि छुटी सके अब सोच
युवराज सफल ले भनेको सहि छ
तेरो बाउ ले भनेयो सही छ भनेर मुला
कम्तिमा देसको भलो चिताऊने र ज्ञानी ब्यक्ति ल्याऊनुस्न महोदय।
यो अन्तर्बार्ता लिने पनि पातै रैछ नि ।
कलौटे त कलौटे भैगयो ।बादर मुखे जाठाँहरु😄😂
J Vaya Pani safal ko kura maa daami xa
याे पत्रुकार पनि यमाले र कालाे कांग्रेस काे झाेले रहेछ याे ऋीधमला काे दाइ हाेकी भाइ हाे तेस्काे बाउ हर्ले देसै बेचेर खाई सग्दा पनि याे झाेले हरु काे आँखा मा माेती बीन्दु लाग्या छ कीकेहाे जय घन्टी 🔔🔔🔔❤️❤️
wonderful sir
जय होस
J.kura.garxa.ubaraj.safalle.100%said.kura.garxaa .
याे घासले जे पनि बाेल्छ !!
चुरो बहस सुन्न ठिकै लाग्थ्यो तर यसपालिको तात्तो न छारो झैं लाग्यो।
यस्तो बादर को अनुहार परेको लाई पनि ईन्टरभिउ लिने कस्तो हो यो पत्रकार 😡
गज्जबको रमाइलो पल
Kaliya.tera.kyahoga.pinjadase.sher.bahar.agaya.rabi..g
योमुजिको कुरा ।
यस्ता बकम फुसे सग बहस गर्ने पत्रकार लाई के भन्नू र खै ।।।।।
यो मान्छे मिशिनरी हो। सबैलाइ चेतना भया। रबि पनि चाहिदैन तर यो मान्छे झन् फटाहा छ।कतै को मेशिनरी नै हो यो मान्छे।यो राष्ट्रिय हित चाहने मान्छे चाहिँ पक्कै होइन। जय नेपाल।
युरा सफल काङ्ग्रेस एमालेको झोली हो।
यो सफले लाई कसैले फासी दिए पनि हुन्थो यो मरेको दिन कुखुरा काटेर नाची नाची रमाउथे
यसले कहिल्यै मर्दिन जस्तो गरेर रबिको खेदो खन्छ , यो कहिबाट बलियो बनेको छ
अब चुरो बहस हेर्न लायकको रहेन ।
कमेण्ट हरू हेर्दा व्यक्तिगत विचार राख्न पनि गार्हो पो रहेछ हो 😂
अब सफलजी शेरा दरबार र गिरिबन्धु को बारेमा पनि बोल्नुस ।
यो पत्रुकार पनि रबी लामिछानेलेको बिरोधी रैछ । खाली युवराज सालको मात्र अन्तरवार्ता लिएर मिडिया ट्राभेल गर्छ।
टेलिभिजन को नाम जस्तै मान्छे पनि तेस्तै खोजेर ल्याउदो रछ यस्ता को ईन्टर भियु लिने यो कस्तो पत्रकार रछ
यदि रबि लामिछाने दोषी ठहर सावित भए उसको समर्थकहरू चाहि के निर्दोष हुन् त?
Kura sahi ho Yuwaraj Safal.Vid le bango rookhalai sojho ho vane pni bastabama tyo rookha bango nai hunxa
तपाईंको चुराे बहस हेर्न मन लाग्नै छाेड्याे कारण यस्तै यस्तै पात्रहरुकाे उपस्थिति नै हाे ।
येस्ता रेबिज सफल सङ कुरा गरेर राम्रो भो
हैट यसको अन्तरवार्ता के सुन्नु हो
मैले kyc फम रिन्युगर्दा मेरै फोटो मेरै औंठाछापमा भयको सिग्नेचर मेरैहो भनेर प्रमाणितगर्न १ महिना लाग्यो रबिकोत मुद्दामामिलाको कुरोहो
यो बहुलायो अब रिहा भयो त रबि
Good youbraj sir
याे,जनाबरलाहि,इन्टर,बिउलिनेले,बिचार,राखनु,परलाहै,
झार पातले बोल्नु र देशको प्रधानमन्त्री ले बोल्नु यौटै हो र ?
है न यो मान्छे ५० % सहि बोल्छ 50% रफ
के भाको कुन्नि?
यस्तालाई पनि बोलाएर ईन्टरभ्यु लिने अलिकति लाज त मान्नुस् पत्रकार महोदय।
यो बहुलाको स्वास्नी छोराऱ्छोरी छन कि एक्लै हो ? छैनन होला, यस्तो बहुलासंग को बस्छ ! 😂😂😂😂😂
यो केतो को बात सन्चालित छ खोजि गर्नु पर्यो
यो फटाहा कलौटेलाई फेरि ल्याएछन् ।
यी पत्रकारले यस्तै यस्तै सङ्ग गफ 😅😢😊
Safal g salute
Yo kuro chahi sahi garyo hai sungure le 😮😮😮😮
मेरो मत वकिल सर लाइ,,,,,
Foharilai bolaei aan churokuro herdinusna 😢
यो कुरो चाहिँ ठिक हो ??
यो चुरो कुरो अब हेरिदैन सुनिदैन स्तर हिनता को सुरुवात बाई
यो मान्छे किन भाजो हाल्ने कुरा मात्र गरेको हुन्छ तर मिडियाहरु किन यो ब्यक्ति सँग अन्तर्वाता लिन्छ?
Kandam
Hait, Yo Yubaraj ji Rabiko dusman nai ho ki kya ho? Kura ta testai dekhincha ta.
Jai rabi dal
अन्तर्वातामा आउने मान्छे अरु कोही भएन है ?
Yo Pani Rasta chor ho yas hai nagra Hun anuroda❤❤❤❤❤❤❤❤❤❤❤❤
यस्ता लाई बहसमा ल्याउनु गलत हो
पोखरामा मुक्का खाने डरले युवराज सफल पोखरा गएनन।
नलायक र नलायक भेट भएछ्न
तयो पोखरा जान सक्छ जङ्गलको भालु जस्तो इखालस
Hajurle Kalki senaka leader Jaya Shah Lai bahas ma lyaunu paryo.
यो पत्रूकारले अरू पाउदैन की क्याहो ईन्टरभिउ लीन?
इ खातेहरू खाली रविको पछाडि किन लागिरहेको छ
यो काले मसान घाटबाट आको योजे पनि बोल्छ रिप
Yastako k kura garnu
Umesh ji yo phataha lai kin lyaeko midiyama 😂😂😂
Hau mitra Ali gatilo manchhe painna Nepal ma yo kalaute bahek
यस्तालाई किनल्याको मिडियामा
Churo kuro 😅😅😅😅guest panii chor nai raxa 😅😅😅
Rip
देखि त राउटे के भो त परिणाम