बढ्दो डिप्रशन... के गर्ने, के नगर्ने? मनोपरामर्शदाता खिमा रिजाल

Поділитися
Вставка
  • Опубліковано 4 жов 2024
  • मनोपरामर्शदाता खिमा रिजालले जीवनको छोटो समयमैं धेरै कुरा भोग्नु भएको छ । माओवादी युद्धको बेला नवबिवाहित पति गुमाउनु भएकी उहाँले एक्लै संघर्ष गर्दै अध्ययन गर्नु भयो । उज्यालोको खोजीमा, अविचलित यात्रा, कालजयी योद्धाहरु र अन्तरमनका रंगहरु गरी उहाँका चार पुस्तक प्रकाशित छन । अन्तरमनका रंगहरुमा मानिसमा हुने मानसिक समस्याका बिबिध पाटालाई समेटिएको छ । प्रस्तुत छ, मनोवीद खिमा रिजालसंग गरिएको कुराकानी...समय भित्रको समय-८७
    Babita Basnet With Khima Rijal
    #babitabasnet #samaybhitrakosamay
    Technical Support: Basant Pokhrel

КОМЕНТАРІ • 4

  • @narbadasharma8744
    @narbadasharma8744 4 дні тому +2

    आदरणीय महानुभाव धन्यबाद छ

  • @dibakarpant3390
    @dibakarpant3390 6 днів тому +4

    Thoughtful ! Thank you both of you for beneficial interview. Jay Pashupatinatha !

  • @sharadaacharya5266
    @sharadaacharya5266 4 дні тому +2

    आहा एकदम ज्ञानवर्दक सुन्दर कार्यक्रम जय होस्

  • @gauridevithapa5280
    @gauridevithapa5280 13 годин тому

    Dear Babita & Khima madam.
    Namaskar,
    I am from UK now.
    Thank you so much for excellent interview.It was very hurtful & knowledgable.

  • @ritashrestha976
    @ritashrestha976 3 дні тому +2

    घरमै भए पनि 2 मिनेट खित्का छाेडेर हाँसाै आहा कति राम्रो 😂