Babita Basnet
Babita Basnet
  • 219
  • 1 209 941
तन्त्र बिद्यामा आफ्ना पुर्खा श्री ३ जंगबहादुरलाई पछ्याउँदै महेश राणा
महेश राणा पेशाले ब्यवस्थापक हुनुहुन्छ । बिभिन्न मिडिया तथा बिमा कम्पनीहरुमा कार्यकारी प्रमुखको भूमिका निर्वाह गरिसक्नु भएका उहाँ पछिल्लो समय तन्त्र बिद्याको अभ्यासका साथै 'श्री मष्टो' कायैक्रम संचालन गरिरहनु भएको छ । 'श्री मष्टो' मा अदृष्य शक्तिलगायत मानिसको जीवनमा भएका अनौठा घटनाहरुको बारेमा कुराकानी गरिन्छ । सुरुवातको छोटो समयमैं श्री मष्टोले सबै उमेर समूहमा उत्सुकता पैदा गरेको छ । नेपालमा यस प्रकारको परा अपरा शक्तिको बारेमा कुराकानी गर्ने श्री मष्टो पहिलो श्रब्य दृष्य च्यानल हो । पारिवारिक रुपमा श्री ३ जंग बहादुर राणाका सन्तान महेश संभवतः राणा खलकका पछिल्लो यस्तो पुस्ता हुनुहुन्छ जसले तन्त्र बिद्यालाई निरन्तरता दिईरहनु भएको छ । प्रस्तुत छ श्री मष्टोका परिकल्पनाकार तथा प्रस्तोता महेश राणासंग गरिएको कुराकानी...समय भित्रको समय -९०
Babita Basnet With Mahesh Rana
#babitabasnet #samaybhitrakosamay
Technical Support: Basant Basnet
Переглядів: 806

Відео

https://youtu.be/fDIxvzANEvY?si=I87Y-oIBPS7DQNPo
Переглядів 118День тому
ua-cam.com/video/fDIxvzANEvY/v-deo.htmlsi=I87Y-oIBPS7DQNPo
फ्याटी लिभर देखि कलेजो प्रत्यारोपणसम्म जान्नै पर्ने कुरा...डा.अरुण कुमार सिंह
Переглядів 934День тому
डा.अरुण कुमार सिंह कलोजो प्रत्यारोपण बिशेषज्ञ हुनुहुन्छ । रसिया र स्वीडेनबाट आफ्नो अध्ययन र बिशेषज्ञता हाँसिल गर्नु भएका उहाँले नेपालका बिभिन्न अस्पतालमा काम गर्नु भएको छ । कलेजोको दक्ष शल्य चिकित्सकका रुपमा दक्षिण एशियामैं नाम कमाउनु भएका उहाँले बिभिन्न मुलुकमा कल्सन्टेन्ट शल्य चिकित्सकका रुपमा पनि काम गरिरहनु भएको छ । प्रस्तुत छ, डा.अरुण कुमार सिंहसंग कलेजो रोगमा केन्द्रित भएर गरिएको कुराकानी...
नेपाल प्रहरीमा महिला...यसरी भएको थियो परिवर्तन...पूर्व एसपी गीता उप्रेती
Переглядів 2,7 тис.14 днів тому
गीता उप्रेती नेपाल प्रहरीकी पूर्व एसपी हुनुहुन्छ । मुलुकका बिभिन्न जिल्लामा कमाण्ड गर्नु भएकी उहाँले शान्ति स्थापनार्थ बिभिन्न अफ्रिकी मुलुकमा खटिदा नेपालमा आफूले नेतृत्व गरेको प्रहरी महिला सेलको अनुभवको आधारमा जेण्डर डिभिजनहरु स्थापना गर्नु भयो । बिसं २०४२ सालमा उहाँ प्रहरी सेवामा प्रबेश गर्दा महिलाले सुरक्षा दिन्छन र? सुरक्षा क्षेत्र महिलाको लागि सही हो र? भन्ने प्रश्न गरिन्थ्यो । यी र यस्ता ...
बढ्दो डिप्रशन... के गर्ने, के नगर्ने? मनोपरामर्शदाता खिमा रिजाल
Переглядів 2,6 тис.14 днів тому
मनोपरामर्शदाता खिमा रिजालले जीवनको छोटो समयमैं धेरै कुरा भोग्नु भएको छ । माओवादी युद्धको बेला नवबिवाहित पति गुमाउनु भएकी उहाँले एक्लै संघर्ष गर्दै अध्ययन गर्नु भयो । उज्यालोको खोजीमा, अविचलित यात्रा, कालजयी योद्धाहरु र अन्तरमनका रंगहरु गरी उहाँका चार पुस्तक प्रकाशित छन । अन्तरमनका रंगहरुमा मानिसमा हुने मानसिक समस्याका बिबिध पाटालाई समेटिएको छ । प्रस्तुत छ, मनोवीद खिमा रिजालसंग गरिएको कुराकानी.....
पीएचडी गर्ने पहिलो पूर्ण दृष्टि बिहिन महिला...डा.श्वेता सिंह
Переглядів 1,9 тис.21 день тому
काठ्माण्डौमा जन्मिएर हुर्किनु भएकी डा.श्वेता सिंहले भारतको नयाँ दिल्ली स्थित ज्वाहरलाल युनिभर्सिटीबाट 'जेण्डर एण्ड मिडिया' मा बिद्याबारिधि गर्नु भएको छ । प्रस्तुत छ, पीएचडी गर्ने पहिलो पूर्ण दृष्टि बिहिन महिला डा.श्वेता सिंहसंग कुराकानी...समय भित्रको समय-८६ #babitabasnet #samaybhitrakosamay Babita Basnet With Dr. Sweta Shingh Technical Support: Basant Pokhrel
'सेक्स वर्कर' का मुद्दा देखि क्यान्सरसंगको जीत र पुस्तक लेखनसम्म...बिजया ढकाल
Переглядів 3,8 тис.Місяць тому
बिजया ढकाल महिला अधिकारकर्मी हुनुहुन्छ । लामो समय सेक्स वर्करका मुद्दामा काम गर्नु भएकी बिजया पछिल्लो समय क्यान्सर रोगसंग लड्नु भयो । क्यान्सरलाई जितेर उहाँले आफ्नो जीवन कथामा आधारित पुस्तक बियजी प्रकाशित गर्नु भएको छ । जीवनमा अनेक आरोह अवरोहरुहरु पार गर्नु भएकी बिजयासंगको कुराकानी प्रस्तुत छ...समय भित्रको समय-८५ Babita Basnet With Bijaya Dhakal #babitabasnet #samaybhitrakosamay Technical Suppo...
पिसाब चुहिने समस्या र समाधानका उपायहरु...डा.अरुणा कार्की
Переглядів 2 тис.Місяць тому
पिसाब चुहिने समस्याबाट धेरै महिला पुरुषहरु पीडित छन । यो समस्यालाई कसरी समाधान गर्ने? बिशेष गरी महिलाको पिसाब चुहिने समस्यालाई लिएर स्त्री रोग बिशेषज्ञ डा.अरुणा कार्कीसंग गरिएको कुराकानी ...समय भित्रको समय-८४ Babita Basnet With Dr. Aruna Karki #babitabasnet #samaybhitrakosamay
त्यसपछि म 'कोमा' मा गएँ...डा.अरुणा कार्की
Переглядів 8 тис.Місяць тому
डा.अरुणा कार्की सिनियर गाइनोकोलोजिष्ट हुनुहुन्छ । काठ्माण्डौ मोडल अस्पतालकी प्रसुती बिभाग प्रमु उहाँले आफै डाक्टर भएतापनि धेरै रोगहरुसंग लड्नु पर्यो । रोगहरुसंग लड्ने क्रममै उहाँले श्वेत लिली नामको पुस्तक प्रकाशन गर्नु भयो । प्रस्तुत छ उहाँसंग गरिएको कुराकानी समय भित्रको समय-८३ Babita Basnet With Dr.Aruna Karki #babitabasnet #samaybhitrakosamay Technical Support: Basant Pokhrel
परिवर्तनको सुरुवात आफैबाट गरें ...साहित्यकार नर्मदेश्वरी सत्याल
Переглядів 3,9 тис.Місяць тому
साहित्यकार नर्मदेश्वरी सत्यालको जीन्दगीलाई पढ्दा कथा झैं लाग्छ । संखुवासभामा जन्मनु भएकी उहाँको ९ कक्षमा पढ्दै गर्दा बिवाह भयो । पछि सन्तानसंगै अध्ययन गर्दै अध्यापन गर्ने अवस्थामा आफूलाई पुर्याउनु भयो । नर्मदेश्वरी सत्यालले बिभिन्न बिधामा १३ वटा कृतिको रचना गर्नु भएको छ । उहाँले प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य तथा बिभिन्न संघ संस्थामा रहेर काम गर्नु भएको छ । प्रस्तुत छ, उहाँसंगको कुराकानी......
तिब्बती शरणार्थीको ब्यवस्थापन रअन्य धेरै ऐतिहासिक सन्दर्भ...साबित्री थापा
Переглядів 2,3 тис.Місяць тому
साबित्री थापाले लामो समय नेपाल सरकारका बिभिन्न निकायमा बसेर काम गर्नु भयो । बिशेषगरी तिब्बती शरणार्थीहरु बिभिन्न नाकाबाट नेपाल भित्रिएपछि गरिएको शरणार्थी ब्यवस्थापनमा वेलफेयर अफिसरका रुपमा उहाँले निर्वाह गर्नु भएको भूमिका, सहकारीको स्थापनापछि युवा अवस्थामैं लिनु भएको नेतृत्व लगायतका कामहरु उल्लेखनीय छन । नेपालमा गैर सरकारी संस्थाको अवधारणासंगै उहाँले महिला सम्बद्ध संस्थाको स्थापना गरेर महिला अध...
17 August 2024
Переглядів 692 місяці тому
17 August 2024
कर्णालीमा राम्रा कुरा धेरै छन ... कर्णाली प्रदेशका पूर्व मन्त्री दल रावल
Переглядів 6362 місяці тому
कर्णालीमा राम्रा कुरा धेरै छन ... कर्णाली प्रदेशका पूर्व मन्त्री दल रावल
10 August 2024
Переглядів 1232 місяці тому
10 August 2024
हामी 'ओपन टिकट' लिएर आएका यात्री... पत्रकार गुणराज लुईटेल
Переглядів 1,5 тис.2 місяці тому
हामी 'ओपन टिकट' लिएर आएका यात्री... पत्रकार गुणराज लुईटेल
4 August 2024
Переглядів 782 місяці тому
4 August 2024
महिला नगरप्रमुख हुनुका चुनौती र अवसरहरु...मेयर मोहन मायाँ ढकाल
Переглядів 1,4 тис.2 місяці тому
महिला नगरप्रमु हुनुका चुनौती र अवसरहरु...मेयर मोहन मायाँ ढकाल
27 July 2024
Переглядів 1682 місяці тому
27 July 2024
बलात्कारको परिभाषा परिमार्जन गर्नुपर्छ...मेडिको लिगल बिज्ञ डा.सभाना प्रधान
Переглядів 1,7 тис.2 місяці тому
बलात्कारको परिभाषा परिमार्जन गर्नुपर्छ...मेडिको लिगल बिज्ञ डा.सभाना प्रधान
राजा महेन्द्र र बीपी कोइरालाका ती चिठ्ठी पत्र... रमेश नाथ पाण्डे
Переглядів 3,8 тис.2 місяці тому
राजा महेन्द्र र बीपी कोइरालाका ती चिठ्ठी पत्र... रमेश नाथ पाण्डे
20 July 2024
Переглядів 902 місяці тому
20 July 2024
16 July 2024
Переглядів 3213 місяці тому
16 July 2024
14 July 2024
Переглядів 2443 місяці тому
14 July 2024
दाउरा घाँसदेखि शिक्षक र राजनीति हुँदै पीएचडीसम्म...शान्ति लामा
Переглядів 6 тис.3 місяці тому
दाउरा घाँसदेखि शिक्षक र राजनीति हुँदै पीएचडीसम्म...शान्ति लामा
समानता, नारीवाद, ब्यक्तिगत रोजाई लगायतका बिषयमा डा.बिन्दा पाण्डे
Переглядів 2,6 тис.3 місяці тому
समानता, नारीवाद, ब्यक्तिगत रोजाई लगायतका बिषयमा डा.बिन्दा पाण्डे
1 July 2024
Переглядів 1323 місяці тому
1 July 2024
1 July 2024
Переглядів 1663 місяці тому
1 July 2024
रानी ऐश्वर्यमा आएको त्यो परिवर्तन...तुला राणासंग कुराकानी
Переглядів 12 тис.3 місяці тому
रानी ऐश्वर्यमा आएको त्यो परिवर्तन...तुला राणासंग कुराकानी
क्यान्सरसंग लडिरहेकी पत्रकार गीता मैनाली भन्छिन, नडराउनुस है...
Переглядів 8 тис.3 місяці тому
क्यान्सरसंग लडिरहेकी पत्रकार गीता मैनाली भन्छिन, नडराउनुस है...
23 June 2024
Переглядів 3233 місяці тому
23 June 2024

КОМЕНТАРІ

  • @bijendrarana4214
    @bijendrarana4214 2 дні тому

    ❤❤❤❤

  • @No_hesitations
    @No_hesitations 2 дні тому

    समय सान्दर्भिक अन्तर्वार्ता। बिद्यमान कानूनहरुकाे परिमार्जनका लागि जैविक,सामाजिक एवं कानूनी तथ्यका आधारमा सशक्त आवाज उठाउनुहुने विज्ञ डाक्टर सभाना प्रधानज्युप्रति उच्च सम्मान। पत्रकार प्रति कृतज्ञ।

  • @ritashrestha976
    @ritashrestha976 4 дні тому

    कुराकानी राम्रो छ

  • @DeviGuragai-s8k
    @DeviGuragai-s8k 4 дні тому

    Waha pani inspector jasto manche tapai vandam huncha keeping aside your personal relationship and closeness. Timi timi sounds so odd.

  • @NainaSanjel
    @NainaSanjel 7 днів тому

    Intresting episode 🙏🙏

  • @bodhkumarghimirey8348
    @bodhkumarghimirey8348 8 днів тому

    महत्त्वपूर्ण अन्तर्वार्ता !

  • @rajuhumagain3540
    @rajuhumagain3540 8 днів тому

    महेश जि संग धेरै कुरो छ तर बबिता जि ले झिक्न सक्नु पर्त्यो सक्नु भएन ।

  • @bimalakhaderi46bimalakhade54
    @bimalakhaderi46bimalakhade54 11 днів тому

    नेपालमा पनि यस्ता हिरा हरु छ नि तर देश खाने किराले सखाप पार्यो ,

  • @anjukoirala955
    @anjukoirala955 12 днів тому

    Thank you babita ji and doctor sab for this very important information

  • @yumalimbu6030
    @yumalimbu6030 12 днів тому

    असाध्य राम्रो interview ❤❤❤❤

  • @rachanasharma1729
    @rachanasharma1729 12 днів тому

    Very informative interview.

  • @dibakarpant3390
    @dibakarpant3390 12 днів тому

    Thank you for helpful health tips ! Jay Hos !

  • @timilashakya6891
    @timilashakya6891 12 днів тому

    long jump,high jumpma special

  • @sunilprasad9889
    @sunilprasad9889 13 днів тому

    हरेक सम्बन्धित पिडित युवा युवती समक्ष पुग्न सकाेस् याे अत्यन्तै जिवनाेपयाेगि अन्तर्वार्ता । ❤❤❤

  • @shantaadhikari8931
    @shantaadhikari8931 13 днів тому

    🙏

  • @gauridevithapa5280
    @gauridevithapa5280 14 днів тому

    Dear Babita & Khima madam. Namaskar, I am from UK now. Thank you so much for excellent interview.It was very hurtful & knowledgable.

  • @laxmi6438
    @laxmi6438 14 днів тому

    I salute to brief on gradat it hearts m too

  • @laxmigurung7743
    @laxmigurung7743 14 днів тому

    सर जय नेपाल हजुर, हजुरको ईन्टरब्यू हेरे पुरै सुने साह्रै रामो कुराहरु रहेछन्। खुशी लाग्यो।

  • @dibakarpant3390
    @dibakarpant3390 15 днів тому

    Interesting as well as inspirational talk ! Naman to both of you ! Jay Matribhumi !

  • @lkumarrai4661
    @lkumarrai4661 15 днів тому

    हाम्रो बबीता बस्नेत दीदीलाई धेरै2 धन्यबादछ । कीनभने वहाले धेरै बौद्धिक ब्यक्ती ब्यक्तीत्वहरूलाई अन्तर्वार्ता लीयर सबैलाई जनचेतना दीयकोछ सेवास।

  • @ritashrestha976
    @ritashrestha976 17 днів тому

    घरमै भए पनि 2 मिनेट खित्का छाेडेर हाँसाै आहा कति राम्रो 😂

  • @sharadaacharya5266
    @sharadaacharya5266 18 днів тому

    आहा एकदम ज्ञानवर्दक सुन्दर कार्यक्रम जय होस्

  • @narbadasharma8744
    @narbadasharma8744 18 днів тому

    आदरणीय महानुभाव धन्यबाद छ

  • @sazan-official669
    @sazan-official669 18 днів тому

    Get well soon dd❤

  • @dibakarpant3390
    @dibakarpant3390 20 днів тому

    Thoughtful ! Thank you both of you for beneficial interview. Jay Pashupatinatha !

  • @nirmalaaryal8298
    @nirmalaaryal8298 21 день тому

    Ma ni dristibihin jhasti ho aliali matra dekhxu yo antarbartale prerana milyo

  • @nkbhattarai8076
    @nkbhattarai8076 22 дні тому

    मेरो पिसाब को ठुलो समस्या छ dr ज्यु लाई contact गर्ने माध्यम मिलाइ दिनु न pls

  • @gauridevithapa5280
    @gauridevithapa5280 23 дні тому

    Good interview.

  • @gauridevithapa5280
    @gauridevithapa5280 23 дні тому

    Congratulation🎉

  • @gauridevithapa5280
    @gauridevithapa5280 23 дні тому

    Namaskar, Babita Madam & honorable Lily Thapa member of Human Rights. I heard many times of Lily Thapa’s interview. I humbly request I Want to join Single Women group. I am too single women. I Want to do work with single women group. Plz. How to meet with Lily madam? I would like to request to Babita madam plz. convey this msg. to Lily madam.Thank you so much.Gauri Devi Thapa.

    • @babitabasnet5337
      @babitabasnet5337 23 дні тому

      @@gauridevithapa5280 please send me your phone number or email on my in box.

  • @KalpanaGauli-2727
    @KalpanaGauli-2727 25 днів тому

    🕉️🇳🇵🙏😇 स-प्रेम हार्दिक नमन दुबैमा

  • @sabitriadhikari4543
    @sabitriadhikari4543 27 днів тому

    🙏🙏💜💜

  • @reetabohara9821
    @reetabohara9821 27 днів тому

    अरुको जीवन लुट्ने र धेरै जिबन संगीनी बनाउने भनि बुझ्ने मान्छे हो तपाईं ।

  • @reetabohara9821
    @reetabohara9821 27 днів тому

    Aama lai Maya garne but aaru ko jindagi ma khelwad garne Thukka Kukur.

  • @SabitraPokhrel-h6b
    @SabitraPokhrel-h6b 27 днів тому

    🙏🙏🙏🙏

  • @kalikapandey9340
    @kalikapandey9340 27 днів тому

    🙏🙏👏👏👍️👍️

  • @PremThapa-oz2or
    @PremThapa-oz2or 27 днів тому

    Namaskar Sweta Ma'am!

  • @krishnaprasadbhandari8025
    @krishnaprasadbhandari8025 28 днів тому

    Excellent intervew Nirmala ji.

  • @chandraneupane8787
    @chandraneupane8787 28 днів тому

    अन्तरबार्ता लिनुहुने पत्रकार तपाईले हाल को सरकारसँग वाहा श्रेया को नागरीकताको प्रयास गरौन

  • @rekhashah5584
    @rekhashah5584 Місяць тому

    Thank you so much both of you for reliable information ❤❤

  • @BinduGiriacharya
    @BinduGiriacharya Місяць тому

    धेरै राम्रा कुरा सुन्ने अबसर पाइयो ।

  • @sabitriadhikari4543
    @sabitriadhikari4543 Місяць тому

    🙏🙏

  • @DevlalNagarkoti
    @DevlalNagarkoti Місяць тому

    विजय बहिनी बाहिरको संसारलाई जित्यो परिक्षामा सफल भयौ अब आफ्नो आत्मालाई जान्नु परमात्मालाई भेट्नु मेरो आशीर्वाद छ। ऊँ

    • @DevlalNagarkoti
      @DevlalNagarkoti Місяць тому

      विजय बहिनीलाई भेट्न मन लागेको छ कहा बस्छ्यो

  • @ssapkota4948
    @ssapkota4948 Місяць тому

    यस किसिमको अन्तरवार्ताले समाजमा राम्रो सन्देश दिन्छ

  • @rajuhumagain3540
    @rajuhumagain3540 Місяць тому

    मन कुँणिने अनि फेरि जोडिने बिचको अन्तर बस्तु ।

  • @SunitaSharma-pq8mu
    @SunitaSharma-pq8mu Місяць тому

    Great Narbada didi

  • @PremThapa-oz2or
    @PremThapa-oz2or Місяць тому

    Dherai ramro interview ❤

  • @binitapaudel123
    @binitapaudel123 Місяць тому

    Sahaslai salam mam

  • @kalikapandey9340
    @kalikapandey9340 Місяць тому

    🙏🙏👍️👍️

  • @dilushahik.c2324
    @dilushahik.c2324 Місяць тому

    Big Salut mam you are a Rock