यो अन्तर्वार्ता पछि मैले निश्चल बस्नेतप्रति ठूलो सम्मान गरेको छु। पहिला मैले उनलाई रुखो मानिस ठानेको थिएँ तर प्रकाश काकालाई जसरी उनले उत्तर दिइरहेका थिए, सबैखाले प्रश्नहरूमा जसरी उनी विनम्र थिए, स्वस्तिमा र उनको परिवारलाई जसरी प्रशंसा गरिरहेका थिए, राजनीतिमा उनका विचारहरू, चलचित्र उद्योग र निर्माताहरूमाथि अन्यायपूर्ण व्यवहारको विरुद्ध जसरी निःस्वार्थ भएर लडे, आफ्नै जोखिममा पनि, अनि जसरी उनी आफ्ना विचारहरूमा स्पष्ट छन्, म उनलाई र प्रदीपलाई एकदमै समान देख्छु: सच्चा मनबाट इमान्दारी।
प्रकाश दाई ले सुरु मा नै देश को बारेमा बोल्नु भएकोमा म खुशी छु उखाने प्रम लाई पनि झापड राम्रो सग दिनु नै भयो 👏👏 अनि यो देश ले मात्र सबै लाई दिनु मात्र पर्ने हो? यो देश लाई दु:ख पर्दा के नेता के कलाकार के पत्रकार के जनता आदि सबै को आ आफ्नो ठाँउ देखि मलम लगाउने कर्तव्य बन्दैन र? तपाई जतिको पत्रकार ले यो कुरा चै गर्नु पर्छ जस्तो लाग्छ निर्मतालाई2/4 हप्ता चलचित्र चलाउनु हुदैन सारा नेपाली दु:ख मा छ कसरी चलचित्र हेर्ने होला? येस्तो दु:खको घडी मा जस्ले चलचित्र हल मा लगाउछ आफ्नो खुट्टा मा आफै वाञ्चरो हान्नु हो ! भिर मा जाने गाई लाई राम राम भन्नु सकिन्छ काध हाल्नु सकिन्न ! जय देश 🇳🇵
@@AashishGurung6640huncha mero pani ta choice huncha ne malai pani nischal dai aako episode ma nischal Dai bihek aaruko kura gareko maan pardaina timilai chai k aapati ne
@@entertainmentsnepal8612ani k Biraj Bhatta chai international ho RW mugii hawaa jaile ulle vaneko nai huna parni re sabko aafno aafno choice hunxa mugii navuk bessi
निश्चल त सारैराम्रो लाग्छ तर स्सतिमाको अाजभोलि घमण्ड बढ्दैगएको छ अर्को कुरा तपाइले प्रशनल जस्तो पहिरन गरेपनि इन्टरभिउदिदा अलि नेपालिसमाजमा पच्नेखालको कपडा लगाउनुहोला!
एक दम सही कुरा इन्टरभ्यु को बेलामा त अलि सुहाउँदो पहिरन गर्नु पर्ने हो हुनत आफ्नो आफ्नो पर्सनल कुरा हो तर हेर्नेलाई अलि अफ्ठेरो हुने जे होस् आउँदो फिल्म सफल होस्
मैले पूरै कार्यक्रम हेरेको छैन हेर्दै छु तर हेर्दै गर्दा एउटा कुरा भन्न मन लाग्यो। राष्ट्रिय टेलिभिजन मा प्रसारण हुने कार्यक्रममा अभिनेत्री ( स्वस्तिमा खड्का) लाउने पहिरन त्यही हो? स्वस्तिमा खड्का राम्रै कलाकार थिन र हुनेछिन् होला। तैपनि उनी किन यस्तो हर्कत गर्छिन् ? कहिले अरुको प्रेमी को कहिले को भन्ने ।।मलाई त स्वस्तिमा खड्का संस्कारी सुशील अभिनेत्री लागेको थियो ।। अगाडि प्रकाशवेदी जस्तो दाइ हुनुहुन्छ। र हेर्ने हामी दर्शक छौँ। तर पहिरन किन यस्तो स्वस्तिमा जी...?
Sawastima u r amazing humanbeing dear sister tyo asti ko yauta game lai jasitale jun hisable case halne samma purayar fanda machayo ni molai pattkai chitta nabujheko kura but u did good ignore the negative peoples🙏🙏
अर्को पल्ट The Prakasha subedi sow को अलावा कुनै पनि interview मा जाँदा स्वस्तिमा जी ले अलिक शरीर ढाक्ने गरी कपडा लगाएर आउनुस् भन्ने जतिले यता हाजिर गरौं।
Hats-off to Swostima. I found that she is such an intelligent speaker, she has her own opinion & can properly articulate it. She will go a long way, not just as an actress but as a businesswomen, social influencer or even politician..❤❤ watch this interview because it's Prakash dai's show. Otherwise I don't watch celebrity gossips.
❤❤❤❤❤ Nischal basnet (kazi)yeana ka buwa pani 1jentel man huna. 10/12 barsha ma pani basnet kazi guite. Khama bolnaya. ❤❤❤❤ ❤Heartly congratulations dude your Hola 👪 family 👪 members ❤❤❤❤❤
यो अन्तर्वार्ता पछि मैले निश्चल बस्नेतप्रति ठूलो सम्मान गरेको छु। पहिला मैले उनलाई रुखो मानिस ठानेको थिएँ तर प्रकाश काकालाई जसरी उनले उत्तर दिइरहेका थिए, सबैखाले प्रश्नहरूमा जसरी उनी विनम्र थिए, स्वस्तिमा र उनको परिवारलाई जसरी प्रशंसा गरिरहेका थिए, राजनीतिमा उनका विचारहरू, चलचित्र उद्योग र निर्माताहरूमाथि अन्यायपूर्ण व्यवहारको विरुद्ध जसरी निःस्वार्थ भएर लडे, आफ्नै जोखिममा पनि, अनि जसरी उनी आफ्ना विचारहरूमा स्पष्ट छन्, म उनलाई र प्रदीपलाई एकदमै समान देख्छु: सच्चा मनबाट इमान्दारी।
Film chalauna Lai ho
@@narayangurung7064 he has been always strong and clear … don’t judge him . Huna ta gurung raixa aba jaat ta hernai paryo ki kaso ?
J
@@nepaligirl9880iniharule Mongolian lai matrai maya garxan...aryan ko ta kei galti navayeni khedo khanxan
SAYAD YO FAKE ID BASNET KAI HO...
तितो सत्य तथ्य खबर आउने एक मात्र प्रोग्राम हो । रजपत ड प्रकाश सुबेदि सो ❤
प्रकाश दाई ले सुरु मा नै देश को बारेमा बोल्नु भएकोमा म खुशी छु उखाने प्रम लाई पनि झापड राम्रो सग दिनु नै भयो 👏👏
अनि यो देश ले मात्र सबै लाई दिनु मात्र पर्ने हो?
यो देश लाई दु:ख पर्दा के नेता के कलाकार के पत्रकार के जनता आदि सबै को आ आफ्नो ठाँउ देखि मलम लगाउने कर्तव्य बन्दैन र?
तपाई जतिको पत्रकार ले यो कुरा चै गर्नु पर्छ जस्तो लाग्छ निर्मतालाई2/4 हप्ता चलचित्र चलाउनु हुदैन
सारा नेपाली दु:ख मा छ कसरी चलचित्र हेर्ने होला?
येस्तो दु:खको घडी मा जस्ले चलचित्र हल मा लगाउछ आफ्नो खुट्टा मा आफै वाञ्चरो हान्नु हो !
भिर मा जाने गाई लाई राम राम भन्नु सकिन्छ काध हाल्नु सकिन्न !
जय देश 🇳🇵
🙏🙏🙏🙏
बिराज भट्ट र समीर भट्ट लाई ल्याउने तपाईं को हैसियत रहेनछ चिप्ल्यौने अंकल ।।
आउन नभ्याएको ले न आएको हो बिराज भट्ट धेरै मिडिया ले बोलाएको हो नि
Good
सारै राम्रो लाग्यो स्वस्तिमा, निश्चल love you both
फिल्म चाहे जे जस्तो होश तर स्वस्तिमा र निस्चल को जोडी चाहिँ नेपाली सिनेमा जगतमा चाहिने जोडी हो
#beautyfull_jodi
Frist मा हेर्ने म परेछु बिराज दाइ खै handsome uncle 🙏
Yaha hamro National Kale dai hudahudai k ko biraj na piraj
@@entertainmentsnepal8612sabko aafno aafno choice ho ullai Biraj Bhatta Mann pareo tw teshma k vayo talai
@@AashishGurung6640huncha mero pani ta choice huncha ne malai pani nischal dai aako episode ma nischal Dai bihek aaruko kura gareko maan pardaina timilai chai k aapati ne
@@entertainmentsnepal8612ani k Biraj Bhatta chai international ho RW mugii hawaa jaile ulle vaneko nai huna parni re sabko aafno aafno choice hunxa mugii navuk bessi
@@entertainmentsnepal8612Testo huni vako vaye xuttae comments garni ho keta aruko tala gayera vukni haina boojhsihh ullai Biraj vaniraaxa talai kina feri Nischal vandai aauna pareo
निश्चल त सारैराम्रो लाग्छ तर स्सतिमाको अाजभोलि घमण्ड बढ्दैगएको छ अर्को कुरा तपाइले प्रशनल जस्तो पहिरन गरेपनि इन्टरभिउदिदा अलि नेपालिसमाजमा पच्नेखालको कपडा लगाउनुहोला!
एक दम सही कुरा इन्टरभ्यु को बेलामा त अलि सुहाउँदो पहिरन गर्नु पर्ने हो हुनत आफ्नो आफ्नो पर्सनल कुरा हो तर हेर्नेलाई अलि अफ्ठेरो हुने जे होस् आउँदो फिल्म सफल होस्
Kinw na badnu nih ghamanda : she has done something and proved her ♥️
@@fzre5di300easto kura yoh vanda 10 barsa aagadi gareako vaye suhauthiyi eaile suhaudainw mitra ✊
पुराना चेलीबेटी बाट सस्कार सिक्नु हो सोस्तिमा बैनि कुन ठाउ कस्ति दिरेस मा जानु पर्छ भने सस्कार
यो शो र प्रकाश अंकल को पर्खाइमा बस्ने सबै म संङग जोडिनु ल ❤❤❤❤good luck n s
जति धेरै पैसा कमाय पनि मान्छे लाई नपुग्ने रछ स्वास्नी लाई कपडा चै शरीर ढाकने गरि किन्देउ
Amammaa 😂
@Karm-j9zगणतन्त्र को शिक्षा होलानी स्वतन्त्र को नाम मा नाङै हिड्न पाउने
Timro soch testo ho .. sano soch vayeko machey hau tmi
@@hemanttamang70 कति जान्ने रैछौ या तिमी त ठ्याक्कै जान्व्रै भनेउ🏠️😝
@@btgvlogger होनि 70 बर्स को त्यो बुडो काका ले पनि र्याल काड्दौ छ
काका को कार्यक्रम सुरुवात लाई चाइ 100 तोप को सलमी वाफरे।।।🙏🙏🙏 बुद्धिमानी नायक राम्री नायीका।।❤️❤️❤️❤️❤️
मैले बुझेको कुरा चाहिँ निस्चल बस्नेत असाध्यै राम्रो मान्छे हो भित्र मनदेखी तर श्रीमती चाहिँ अल्लि घमन्डी छ है।
ताइन तुईकि घमण्डी निश्चल कै कारण ऊ गतिली भाकी बुडा लाई यीन्ट्रभ्यि मा त भन्छे
Sahi
Timro sochai ho..vetec thaha hunx.swastima jhan kati frankly x vanne kura... baru vetya bela nischal boldaina..
@@VinodBinod dekhawati ho
कपडा राम्रो लाएर आउनुहोस अनि राम्रो बोल्नुस् है❤
कपडा किन्ने पैसा फिल्म मा हाल्नु भको छ रे 😂😂😂
Tik tok ma bhada ramro kapda ch
@@sajanbasnet7209😂😂😂😂😂😅
सोस्तिमा मन पर्थियो अहिले यिनी ले लायेको कपडा देखेर चै मन परेन र यो फिल्म नहेर्ने,, येस्तो नग्गै हिड्ने ले समाज मा के सन्देश दिन सक्छे र
मैले पूरै कार्यक्रम हेरेको छैन हेर्दै छु तर हेर्दै गर्दा एउटा कुरा भन्न मन लाग्यो। राष्ट्रिय टेलिभिजन मा प्रसारण हुने कार्यक्रममा अभिनेत्री ( स्वस्तिमा खड्का) लाउने पहिरन त्यही हो? स्वस्तिमा खड्का राम्रै कलाकार थिन र हुनेछिन् होला। तैपनि उनी किन यस्तो हर्कत गर्छिन् ? कहिले अरुको प्रेमी को कहिले को भन्ने ।।मलाई त स्वस्तिमा खड्का संस्कारी सुशील अभिनेत्री लागेको थियो ।। अगाडि प्रकाशवेदी जस्तो दाइ हुनुहुन्छ। र हेर्ने हामी दर्शक छौँ। तर पहिरन किन यस्तो स्वस्तिमा जी...?
beautiful couple
interview ekdam mazza ayoo ❤
Nischal Basnet je xa tai xa …. Man ma paap Navayeko manxe ..,. So true person !! ❤❤
यो जोडीलाई मन देखि नै माया अनि सपोर्ट गर्दै साथीहरू ।।यता आम्त लु .....💖💖💖🇳🇵🇳🇵🙏🙏
एक सफल अनि हिट जोडि को लागि एक लाइक ✔️✔️✔️✔️
#द प्रकाश सुवेदी शो 💖💖🙏🙏
Sawastima u r amazing humanbeing dear sister tyo asti ko yauta game lai jasitale jun hisable case halne samma purayar fanda machayo ni molai pattkai chitta nabujheko kura but u did good ignore the negative peoples🙏🙏
स्वस्थिमाको बोली सारै नमिठो प्यार-प्यारे पावर पौच बाट हिरोईन हो ।।
बौध्दिक म्यान निस्चल 👍
स्वस्तिमा किन चिप्लिन्छ भनेको त बोल्नु नै नजानेर पो रहेछ 😂
कसको affair कोसंग छ भन्नेमा बढी ध्यान भएर होला 😂
अझै अहिले पछिल्लो समय सुधार हुँदै आउनुभएको हो ।
पहिला पहिला त धेरै चिप्लनु हुन्थ्यो
अर्को पल्ट The Prakasha subedi sow को अलावा कुनै पनि interview मा जाँदा स्वस्तिमा जी ले अलिक शरीर ढाक्ने गरी कपडा लगाएर आउनुस् भन्ने जतिले यता हाजिर गरौं।
मलाई पनि यहिँ लाग्यो हजुर त्यो फेसन पटक्कै मन राम्रो लागेन हौ
हैन फिल्मी बनाउनि पैस। हुन्छ तर शरीर ढ।ड्कने कपड।, हुन्न
सारै मन पर्ने जोडी
कहिले तँ भन्छे कहिले होइसिन्न के सिन्न भन्छे जाथी आफ्नो भासा बोल अरुको नक्कल गर्दा तै जस्तो अकनबक्क पर्नु पर्छ
J bolay ni usko marji hjr laii aru ko k majri hernw man lagay herni hernw man nalagay herni
Timi vanya xha usley anii tapaii program host vayera sodhda vanya ho dimag ma gu xha kii k??
लुट १ त नेपालको इतिहासमै फरक धारको सिनेमा हो लुट २ पनि मलाई अत्यन्तै मन पर्ने सिनेमा हो । लुट२मा पनि कमजोरी केही देखेको छैन ।
मन पर्छ यो जोडि.... best wishes for upcoming movie🌿
Wowowow
Sahi kura parkash sir ❤🎉❤🎉
प्रोग्राम को मान्छे अनुसार ड्रेस up गर्नु नी।है।अकबरे सुन लाई कसि लाउनु पर्दैन त।।स्वस्तिमा ले।।😂😂😂😂
स्वास्तिमाकाे अस्तिकाे interview देखिमन पर्न छाेड्याे
Exactly 💯
👍👍
👍👍thik vannu vayo
Hats-off to Swostima. I found that she is such an intelligent speaker, she has her own opinion & can properly articulate it. She will go a long way, not just as an actress but as a businesswomen, social influencer or even politician..❤❤ watch this interview because it's Prakash dai's show. Otherwise I don't watch celebrity gossips.
DONT JOKE U FELLOW...
Nice joke
खुसी लाग्यो यो जोडीलाई यस कार्यक्रम देख्न पाउँदा
Very nice 👌 Jodi ❤ ramro soch bichar Asal niyet gari ❤am nepali janta haru ko lagi ati utam kalkar Jodi ❤namaste 🙏 ❣️👏
Really ma Nischal Malai ni Ego vako Negative Person lagthyo, Tara aja ko yo Hole video heresi Ekdam Simple,Genuine Positive lagyo hai💐💐💐💐
नयाँ जति नमिले जो आएपनि केही हुनेवाला छैन। पुरानाले थिचेर उठ्न दिने वाला छैन, त्यसैले बालेन हर्क रवि सबै एकै हुन जरुरी हुन्छ।
अब छिट्टै नै दिपकराज गिरिलाई पनि यस शोमा देख्न पाइओस्... 🙏
निश्चल दाइ।।।🎉🎉🎉
Decent interview..👌👌👍👍
आहा मन पर्ने कार्यक्रम छिटो आयो धन्यवाद अङ्कल 🎉🎉🎉❤❤❤❤
Beautiful, thoughtful couple 🙏🙏😇👌👍✌️🌸🌸
love you सौस्तिमा ❤😊
सुभकामना❤❤❤❤
Derai ramailo vayo aaja ❤
मलाई अत्यन्तै मन पर्ने प्रकाश सुवेदी शो ❤
Thanks alot sir for talking straightly about the truth of nation situation.
Nice to see 🎉🎉❤❤
Movie block booster hos suvakamana 🎉❤
Khatra show kp baa le pani hernai parx 😊
Nischal dai ❤❤
uchha bichar nishal ji tapai mero najarma mahan hunuhunxa 🙏🙏❤️❤️
Wow unbelievable 👏 😮
Mero life ko sab vanda maan parne kalakar Nishchal dai ra Saugat Malla dai❤
Nice program 👍👍👍and best of luck for your whole teams 🙏🙏🙏🥰🥰🥰🥰🥰
सारै मन पर्ने कार्यक्रम , यतार्थ समाचार
I could relate Swostima's emotion. It is a blessing to find loved ones in your life.
Must waiting ❤😊12 gau move 🎉
रमाइलो कार्यक्रम
मन पर्ने कलाकार जोडी ❤❤️🙏🙏
सहि भन्नू भयाे प्रकाश दाजु
Finally ...best couple❤❤
Responsibility for human good work for society 👏
यो black र white जोडी लाई छोडनु चुल्ठो अन्कल समीर भटट र बिराज भटट लाई ल्याउनु पर्यो के
Biraj Samir kina chiyo taro chak ta black la ni chikch
Sabai lai saman garnu parx bai
@@RavindraThakurathi right
अर्को हप्ता बिराज भट्ट र समिर भट्ट लाइ बोलाउनु पर्यो चिप्ल्याउने काका
सबै राम्रो छ् !कपडा अलिक किनेर लाउनु आफ्नो सरिल देखाएर राम्रो हुँदैन राम्रो कपडा लाउदा राम्रो देखिन्छ होला आफ्नो पहिचान राम्रो छ्
रजतपट कुरेर बस्ने साथिहरु हाजिर हौ
One of my favourite show❤❤
Swastima Ji is growing insanely.. ❤❤
nice program ❤️❤️
❤❤❤❤❤ Nischal basnet (kazi)yeana ka buwa pani 1jentel man huna. 10/12 barsha ma pani basnet kazi guite. Khama bolnaya. ❤❤❤❤
❤Heartly congratulations dude your Hola 👪 family 👪 members ❤❤❤❤❤
They both love Nepali cinema as well as Nepal. 🎉
आज देखी निश्चल मन पर्न थाल्यो।विचार राम्रो छ👍
एक मात्रै मनपर्ने नायिका स्वस्तिमा 😘🤗
lovely appsod with prakash ji
धर्मसंकट कति रमाईलो ❤❤😂😂😂🎉🎉
Nischal Vai lai kumti gaahro vayena hola.. Swastima ko aashu le❤❤❤❤
Thank you rjpat uncle
धन्यवाद नमस्कार 🎉
सुरुमै हेर्न मन लागेन
आज १२ गाउँ टेलर आउदैछ सबैले साथ सपोट गरू 🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥
Nice couple and person both of them and prakash sir your programe is always good and intertainment touching in every people
Both ❤❤
My favorite❤❤❤swstima khadka❤❤
कुनैपनि सोहरुमा आउदा हिरोइन को लुगा भएन कमसेकम शरिर छोप्ने हुनु त पर्छ नि
Hami ta waiting ma xu hai.. 1st day 1st show.😊
Best couple in the world 🌎❤❤❤
You are my favourite person and interesting program
Ma purai show herey ramro lagyo....
Advance congratulations love Nepali films
Best of luck 🤞🤞🤞🤞🤞 Behuli from meghauli 💐💐💐💐
One of the best TV programme
Nischal basnet talent❤
You ❤❤❤ have a great
Good action for film society respect 🙏 couple 💑 👏
कहिले सम्म हामी नेपाली हाहाकार र पिडामा मात्र किन यस्तो मेरो देश मा हे पसुपति नाथ रक्षा गर हामी नेपालको।।
प्रकाश जि हजुर को जय होस
Sahi kura
स्वस्तिमा खड्का नेपालको नम्बर १ नायिकामा कुनै दुई मत छैन । तर ड्रेस चाही उपयुक्त हुनु पर्छ है । यसलाई तपाईले मान्नै पर्छ ।
खोइ त बिराज दादा 😊
तिमि बडा महारानी हो तिम्रो गल्ती हुदा नि फेरी तिमीलाई नै भेट्नु पर्ने है..... फेरि पनि गल्ती को अनुभव छैन है😡 तेरिमा लाने ........
So nice intervau