10.Gorkhali Thado Bhaka
Вставка
- Опубліковано 16 жов 2024
- To preserve the legacy of local village senior Artists: Live Dohori Gorkhali Thado Vaka.
Bam Bahadur Gurung Vs Pancha Maya Gurung😍🙏
Planning and Direction: Hari Maya Gurung
Program Announcer:- Sabin Gurung
Male Vocal:-
Bam bahadur Gurung, Chandra bahadur Gurung, Suk Bahadur Gurung
Female Vocal:-
Pancha Maya Gurung, Mina Maya Gurung , Kan Maya Gurung
Medal:- Dipak Samip, Subhas Aslami Magar
Flute:- Jiban Shrestha, Key Board:- Kapi RK Magar
Octapad:- Manish Thapa Mager
Video grapher:- Madhur Basnet,
Goal Nepali
Live Audio:- Bilan Thapa, Recording/Mixing/Mastering
Coordinators: Prakash Gurung, Prithivi Gurung, Gyanendri Gurung,
Video Editing:- Vishnu Sharma
Producers:- Hari Maya Gurung/Sita Gurung.
Public Notice:
Download of any portion this video without permission to upload or copy into other channels are prohibited, under copyright law-Website embedding is okay!
Copyright ©️gurungsita536@gmail.com
Sita Gurung Hari Maya Gurung
Please Like, comment and subscribe this chanel more videos will be posting, keep loving, thank you for your time!!!
कृपया ध्यान दिनुहोला यस च्यानल मा रहेका गीत, संगीत तथा भिडियोको कुवैपनी भाग कपी,डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । “प्रतिलिपि अधिकार उल्लङ्घन”
Embedding to a website is allowed.
Thank you!
आदरणीय दर्शक माहानुभाबहरु मा हाम्रो च्यानल मा लाईभ गोर्खाली ठाडो भाका ल्याउने क्रम्मा केही दीन पछि आजा फेरि रमाइलो भाग लिएर प्रस्तुत भएका छौ। लोपोन्मुख लोकगीत सङीत लाई जोगाई राख्ने हाम्रो सानो प्रयास्लाई माया साथ दिनुहुने सम्पुर्ण मा अन्तर आत्मादेखी सम्मान र आभार प्रकट गर्दाछौ। हाम्रो च्यानल लाई लाईक कोमेन्ट शेर सब्स्क्राईब गरिदिनु भएको मा पनि धेरै धेरै धन्यवाद🙏🙏💐
माहिला बाबा र निच्याे छ्यामा लाई मेरो पनि
धेरै धेरै बधाई राम्रो भा छ ?
धन्यवाद छ😍
Nice song thado bhaka
waa2 waa
सधैं यस्तै गित सुनिरहन पाउँ 🤔😍
thank you somuch!
Mitho👌❤️
धन्याबाद छ🌷
यो ठाडो भाका लोपोन्मुख गित लाई हामी सबैलाई सुन्ने मौका दिनु भएकोमा सम्पुर्ण कलाकार लगायत निर्माता टिमलाई हार्दिक नमन
सुनेर शेर गरेर साथ र माया दिनु भएको मा सधै आभार व्यक्त गर्न चाहान्छौ🙏🙏
आहा हाम्रो पुरानो लोक सस्कृतिको जगेर्ना यसरी गरिरहनुहोला👏👏🙏🙏😍😍😍
धेरै धेरै धन्यवाद छ😍
मलाई भात खानै पर्दैन यो भाका सुने पछि😊🙏hatts off
धेरै खुसी लाग्यो याहाको मिठो प्रतिक्रिया को लागि सधै साथ पाईराख्न पाउ🙏
मौलिक ठाडो भाकाका गायक गायिका अामा बुबाहरूमा हार्दिक सम्मान😍😍😘😘
धेरै धेरै आभार ब्याक्त गर्दछौ साथ र मायाको लागि भाइ।
❤❤❤❤❤❤मिठाे❤❤❤❤
अग्रज कलाकार आमा बुवाहरु प्रति सम्मान छ।मिठो प्रस्तुती ठाडो भाका गीत सुन्न पाइयो मनै खुशी भयो।
धेरै धेरै धन्यवाद सधै साथ र मया को लागि बाबू।
भाग 9 किन आउन सकेन पर्खिरहे..... उहाका भाका अनी टुक्का सारै मन पर्छ त्यो जोडीको पिलिज 🙏😍😍
Hajur namaskar auvhha hajur auchha!
hajur music ma nikai gad badi aako rahechha. thank you so much😍🙏
@@sitagurungus अझै आउन सकेन भाग 9? 🙏🤨
Hajur music ma gadbadi ako vaera ho hajur prayas garne chhau ajhai
😘😘😘😘
❤🙏
Geet national sunyo uti sunso 2 lagxa around vag kale auxa hola
हजुर धन्यवाद छ।
हाम्रो च्यानल मा भग १ देखि छन, यहाँ लाई हाम्रो च्यानल मा स्वगत छ सेर सुब्स्क्रैइब पनि गरि दिनुहोला ताकी हाम्रो
you tube channel:
sita gurung hari maya gurung यहाँ ले सबै भिडियो हरु को मनोरंजन लिन सक्नु हुने छ💐🙏
ua-cam.com/video/u6DpyOA7Wbg/v-deo.html
Â
Hu ko in
सुनेर टिप्पणी गर्छू
Has thank you🙏