Mutu Chasaker मुटु चसकेर - Ram Kumar Nepali • Jayanta Magar •Ft. Laxmi• Shishir• Deependra• New Song

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • Presenting new Nepali song Mutu Chaskera by Ram Kumar Nepali & Jayanta Magar penned & composed by Amrit Bharati featuring Laxmi Bardewa, Shishir Bhandari & Deependra Sonam only on Bharati Pictures' official UA-cam channel.
    Bharati Pictures Presents:- New Nepali Song 2080
    #ramkumarnepali
    #jayantamagar
    #deependrasonam
    #shishirbhandari
    #newnepalisong
    #bharatipictures
    #amritbharati
    ---------------------------------
    🎶 Audio Credits
    ♬ Song:-
    मुटु चसकेर | Mutu Chasaker
    ♬ Vocal:-
    Ram Kumar Nepali
    Jayanta Magar
    ♬ Lyrics:-
    Amrit Bharati
    ♬ Music:-
    Amrit Bharati
    ♬ Music Arranger:-
    Ram Kumar Nepali
    ♬ Mixing | Mastering:-
    Kumar Sanu Pun
    ♬ Recordist:-
    Sagar Pun
    ♬ Studio:-
    Shankara Digital
    ♪ Audio | Video:-
    Bharati Pictures
    +977-9860430690
    ---------------------------------------------
    🎬️ Video Credits:-
    🎬 Director:-
    Shankar BC
    🎬 Story :-
    Amrit Bharati
    🎬 Cast:-
    Laxmi Bardewa
    Shishir Bhandari
    Deependra Sonam
    🎬 Cinematographer:-
    Rajesh Ghimire
    🎬 Editor:-
    Nabin Gharti Magar
    🎬 Make Up Artist:-
    Sita Magar
    🎬 Post Production:-
    Bhartai Picure
    © Bharati Pictures, 2023
    All Rights Reserved
    -----------------------------------------
    Social Links:-
    UA-cam:- tinyurl.com/Bh...
    Facebook:- tinyurl.com/Bh...
    Contact Us:- +977-9860430690
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Bharati Pictures. Embedding to a website is allowed.

КОМЕНТАРІ • 528

  • @BharatiPictures
    @BharatiPictures  Рік тому +88

    नमस्कार सम्पूर्णमा लोकप्रिय कलाकार ज्यू हरुको आवाज तथा अभिनयमा “मुटु चसकेर हो”गित भिडियोआएको छ कस्तो लाग्छ आफ्नो अमूल्य प्रतिक्रिया दिनुहोला धन्यवाद । यस्तै यस्तै गित भिडियो हेर्न सुन्न चाहनुहुन्छ भने हाम्रो च्यानल लाई subscribe गरेर साथ दिनुहोला धन्यवाद । 🙏🏿🙌🤗❤️

  • @bashantidhungana630
    @bashantidhungana630 Рік тому +7

    म त टिकटक बाट है साथिहरु सारै मन परेर

  • @kbjungcreations
    @kbjungcreations Рік тому +5

    Loksatr मा हालेको vote खेर गएको छैन् Congratulations bro 👏🏻🎉

  • @hiddensmile5269
    @hiddensmile5269 Рік тому +51

    टिक टकमा सुनेर आउनेहरु हाजिर हौ।
    बधाइ सम्पुर्न टिमलाइ।
    मार्मिक शब्द मेरो जिन्दगिमा मेल खायो।

  • @yamlalchalise4594
    @yamlalchalise4594 Рік тому +3

    कसरी तारिफ गरु कति मीठो कति यथार्थता हरेक जनजनको ओठमा बस्न सफल गीत धन्यवाद यस्तो राम्रो कोसेली पस्कनु भयो ❤❤❤❤

  • @PahadiKrishna
    @PahadiKrishna Рік тому +3

    समयको माग सँगै अति सान्दर्भिक प्रस्तुति आयो, यसको लागि संगीत परिवार सबैमा हार्दिक बधाई टक्र्याउँदछु। यथार्थ परिस्थिलाई चित्रण गरिएको छ। शब्द संगीतले भाबुक बनाएको छ मलाई, सन्देश अनुसारको अभिनय पनि बहुत मार्मिक छ। आउँदा दिनहरूमा पनि मन छुने गीतको अपेक्षा गर्दछु❤

  • @rajupariyar282
    @rajupariyar282 Рік тому +2

    मनै छुनेगित अाखानै रसायाे सफलताको सुभकामना सम्पूर्ण टिमलाई याेगितलेचै रामकुमार नेपाली लाई सफलताको सिखरमा पुरावस

  • @Dipakthapa563
    @Dipakthapa563 Рік тому +4

    सारै राम्रो भिडियो छ हजुर हरुको र गित झनै राम्रो❤❤❤❤❤❤❤ keep it up entiere team 🎉🎉🎉🎉

  • @kalbahadurrawal326
    @kalbahadurrawal326 Рік тому +2

    सर्बे प्रथम त सम्पुण टिमलाई बधाई छ अाहा कति सारै मीठो गित सुन्दा नि अान्द अाउछ छ जति सुनेर नि धित मरेको छैन अाज भोलि त अरु गित नै सुन्न मनै लाग्दै न ❤❤❤❤❤❤❤❤❤

  • @user-hh8mm8ek4m
    @user-hh8mm8ek4m Рік тому +2

    आहा अति नै मार्मस्पशी मन छुने गित हो ❤सम्पुण टिमलाई मेरो मन देखि धेरै धेरै सफलताको शुभकामना ॥ ❤❤

  • @Be-Ne-Ta....Da-ha-l
    @Be-Ne-Ta....Da-ha-l Рік тому +5

    congratulation all team❤❤🎉🎉🎉

  • @priteshgiri7697
    @priteshgiri7697 Рік тому +24

    यो गित ले तहल्का मच्चाउने छ सम्पुर्ण टिम लाई अहिले नै बधाई धेरै राम्रो बनेको छ🙏

    • @sukmayatamang3222
      @sukmayatamang3222 Рік тому +1

      धेरै नै मिठो गित 😘❤️🙏

  • @BalBahadurWaiba9414
    @BalBahadurWaiba9414 Рік тому +6

    मुटु छिया छिया बनायो यो गितले अत्यन्तै प्रभाबशाली कलाकार रामकुमार नेपाली भाइ अनि कोइलीदेबि जयन्त मगर बहिनिलाई अनि सम्पुर्ण टिमलाई सफलताको शुभकामना ❤❤❤❤❤❤

  • @Nepalibabu260
    @Nepalibabu260 11 місяців тому +2

    आँखा बाट आँसु कति बेला झरेको थाहा भएन ( यो भिडियो अडियो हेर्दाहेर्दै धेरै राम्रो छ सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना ❤❤❤🎉

  • @narayannepali5684
    @narayannepali5684 Рік тому +6

    आहा मनै सिरिङ्ग भयर आयो अनि आँखा बाट आँसु आयको थाहै भयन सारै मीठो गित झन भिडियो ले त मुटु नैे भक्कानियो सारै मन छोयो आगामि दिनमा यस्तै गित को प्रतीक्षा मा यो गित को अडियो भिडियो दुबै टिमलाई सफलता को शुभ -कामना❤❤❤❤😢

  • @gobindaghorasainiofficial8322
    @gobindaghorasainiofficial8322 Рік тому +5

    सारै राम्रो मार्मिक गित बधाई तथा सफलताको शुभकामना सम्पूर्ण लाई🎉🎉🎉

  • @Prabhurajpandey
    @Prabhurajpandey Рік тому +2

    दुबै जना को आवाजको जति तारिफ गर्दा पनि अपुग हुन्छ। तेसै माथी लय शब्द अत्यन्तै मार्मिक ! कथा बस्तु ले झनै मुटु भक्कानियो । घर बाट निस्किदा घर अनि त्यो ममतामयी माटो को आशिर्वाद लिदै गाई गोठमा गाई बस्तुलाइ आँसु झार्दै घाँस हालेर बिदाइ भएको दृश्यले आँसु झरेको पत्तै भएन😢😢😢 । बधाई छ सम्पुर्ण टिमलाई सफलताको शुभकामना !!!

  • @sanjaymagar122
    @sanjaymagar122 Рік тому +4

    पहीले पहीले म move हेर्दा रुन्थे तर आज यति धेरै रोए कि यो गित ले मेरो मन छुयो सफलता को कामना सम्पुर्ण टिम लाई

  • @dineshrajpuri958
    @dineshrajpuri958 Рік тому +6

    एकदमै मन छुने सिर्जना। प्यारो अमृत भाइ, प्यारो रामकुमार भाइ लगायत टीमलाई नै बधाई।❤❤

  • @Sherbdrbishowakrma2649
    @Sherbdrbishowakrma2649 Рік тому +3

    मुटु छिया छिया बनायो यो गितले अत्यन्तै प्रभाबशाली कलाकार रामकुमार नेपाली अनि कोइलीदेबि जयन्त मगरलाई अनि सम्पुर्ण टिमलाई सफलताको शुभकामना

  • @sangitamagar5194
    @sangitamagar5194 Рік тому +2

    कति मनै रुवाउने गित हो ।यो गितले बितेको कुराहरु सम्झेर रोए धेरै ।सफलताको शुभकामना ।😢😢😢😢😢

  • @sangitapahari2827
    @sangitapahari2827 Рік тому +4

    साह्रै राम्रो लाग्यो मलाई त ♥️♥️♥️

  • @khadka7953
    @khadka7953 Рік тому +2

    मनैछेयो मार्मिक छ सफलताको शुभकामना छ सम्पूर्ण टिमस लाइ

  • @alkathapa
    @alkathapa Рік тому +3

    आहा गीत सङीत संगै हजुर हरु को नयाँ प्रस्तुती🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉अत्ति राम्रो अझै यस्तै प्रगति हरु गर्दै जानू होला भन्ने शुभकामना छ🎤🎤🎤🎤🎤💫💫💫💫💫🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @shah.rajendra
    @shah.rajendra Рік тому +1

    आहा सारै मिठो शब्द ❤लय्❤️स्वर अनि अभिनय Best of luck whole entire team❤❤❤❤

  • @bhuwandhital2243
    @bhuwandhital2243 5 місяців тому +2

    आहा मन छुने मार्मिक गित लाई सहमत जनाउदै आइपुगे म पनि हिमाल पारिको जिल्ला डोल्पा बाट❤❤❤🎉🎉

  • @dipendrabharati4475
    @dipendrabharati4475 Рік тому +8

    Congratulations 🎉❤Aaha Kati Ramro gana🙏❤️

  • @ashokashokashok6320
    @ashokashokashok6320 Рік тому +2

    Wow dharai dharai ramro xa song ani voice all nice ❤❤

  • @RumaThapa-lt8pn
    @RumaThapa-lt8pn Рік тому +2

    मुस्कान सँधै रहोस अनुहारमा
    पीडा नलिनु कतै मनमा
    हर्ष र खुसी मिलोस जीवनमासच्चा रहिरहोस् जिन्दगी
    उच्च रहिरहोस् भावना yastie ramro gardai janu kamana xa hjr lai mero 👌👌❤❤

  • @dolmarana9521
    @dolmarana9521 Рік тому +4

    Aaha dherai mitho song yo song le ramro safata pawosh

  • @Ajitkhatiwada900
    @Ajitkhatiwada900 Рік тому +7

    बधाई छ मेरो प्यारा मान्छे हरुलाई सफलताको शुभकामना

  • @tikadahal
    @tikadahal Рік тому +2

    मार्मिक गीत मन छोयो बधाई छ सम्पुर्ण कलाकार टिमलाई

  • @bimarshaacharya5425
    @bimarshaacharya5425 Рік тому +5

    कसम30 चोट सुने कति मिठो गीत हो ❤❤❤ समपुण टीम लाइ धेरै धेरै धन्यवाद ♥️🥰🥰🥰

  • @nareshlamichhane8244
    @nareshlamichhane8244 Рік тому +3

    मुटु चसकेर गित अत्यन्तै मार्मिक र मन छुने छ । प्रीय मित्र देपेन्द्र ,लक्ष्मी दिदी , शिशिर दाई लगाएत सबै टिमलाई बधाई तथा सफलताको सुभकामना । wow nice video . Seen of the ka ... 2 hai sir 😂😂😂😂 wow

  • @tinpatemedia2126
    @tinpatemedia2126 Рік тому +9

    आहा मन छुने गीत❤❤

  • @aashakc8426
    @aashakc8426 Рік тому +8

    आहा मुटु नै चिसो हुने गीत धेरै धेरै बधाइ अनि सफलताको शुभकामना सबै प्रिय मान्छेहरुलाइ ❤️🙏

  • @milansunuwar7369
    @milansunuwar7369 Рік тому +3

    टिक टक मा सुनेर चित्त बुझेन
    अनि युटुब मा सर्च गरेर
    सुरु देखि अन्त्य सम्म हेरे सुने
    निकै मीठो लाग्यो
    भावुक पनि भए
    बधाई छ सम्पुर्ण टिम लाई ❤❤🙏🙏🙏

  • @smirititamanag1222
    @smirititamanag1222 11 місяців тому +3

    Heart touching song😢😢😢❤❤❤

  • @pramitalama9593
    @pramitalama9593 11 місяців тому +2

    यो गित धेरै राम्रो लाग्छ ❤ सो मेरो जिबन सङ्ग मेल खायो ❤😢🎉धेरै बधाई ढिलाइ भयपनी सबै टिमलाई 🎉🎉🎉🎉फेरि अनि पर्खाइमा छुउ❤

  • @JayantaMagar
    @JayantaMagar Рік тому +19

    नमस्ते म जयन्ता मगर🙏🙏 अमृत भारती को सब्द सङ्गीत मा आदरणीय चर्चित गाएक रामकुमार नेपाली र मेरो आवाज मा रहेको यो गीत कस्तो लाग्यो जस्ताको त्यस्तै प्रतिकृया दिनुहोला😘
    जय गीत जय सङ्गीत

  • @manishakarki6400
    @manishakarki6400 Рік тому +2

    आहा कति मिठो गीत मनै छोयो❤congratulations🎉❤

  • @sunilgaming246
    @sunilgaming246 Рік тому +3

    मन्नै भाकानिने गीत छ सारै राम्रो छ गीतको बोलहरु😢😢😢😢😢❤❤❤❤❤❤ आसुनै खस्यो मेरो त

  • @kumar_skb
    @kumar_skb Рік тому +5

    अती राम्रो मर्म स्पर्श शब्द उस्तै मिठो स्वर लय मा बनेको रहेछ❤राम कुमार जि पनि उस्तै मीठो ❤प्रीय साथी जयन्ता जि आवाज ले झन मुटु छोयो❤सफलता को कामना

  • @ammarthapa8410
    @ammarthapa8410 Рік тому +2

    सन्सार जतिसुकै रमाइलो किन नहोस मननै खुसि छैन भने शुन्य लाग्दो रहेछ।म त हेरेको हेरै भए आँसु झरेको थाहै भएन🥰🥰

  • @ambikajairu545
    @ambikajairu545 Рік тому +6

    आहा❤❤❤

  • @padamchhetri123
    @padamchhetri123 Рік тому +5

    Badhai xa❤❤

  • @alonmagar1774
    @alonmagar1774 Рік тому +13

    💔रुप र शरीर संग प्रेम गर्ने हरु त सधै मुस्कुराएकै हुन्छन् । तर "मनले " "मन" संग माया गर्ने हरु अक्सर तड्पिए कै हुन्छन् 💔। miss you 💔 ex💔

  • @namupariyar3716
    @namupariyar3716 Рік тому +1

    जति सुने पनि धित मरेको छैन कति मार्मिक सब्द अनि गित❤❤ बधाइ छ अल टिमलाइ🎉

  • @blonlamapemablonlama5002
    @blonlamapemablonlama5002 Рік тому +4

    Sarai ramro sabda ati mitho song

  • @AbrilGharti-fo9he
    @AbrilGharti-fo9he Рік тому +3

    Ramkumar Dai congratulations tapai king ho

  • @TamangGopi
    @TamangGopi Рік тому +2

    आज सम्म कुनै पनि गित मा कमेन्ट छोडेका थिएनन् आज यो अभियान देखेर सारै मन छोयो मन थाम्न सकिन 😢😢 लाखौं लाख शुभकामना व्यक्त गर्दछु 😢congratulations 👏🥺

  • @nirmalatamang-vw3vp
    @nirmalatamang-vw3vp Рік тому +4

    गित धेरै राम्रो छ तर म एक्लै एक घन्टा जति रोए 😢😢😢😢 बधाई छ यो गित गाउँने लाई🙏🙏🙏🙏

  • @manishbharati984
    @manishbharati984 Рік тому +3

    सुन्दा नै मन का हरेक नसा नसा रोयको छ 😔जुन साचो माया लाउने को हाल के भयो होला यो सुन्दर लय सुन्दा 😔
    सम्पूर्ण टिमलाई सफलताको शुभकामना।

  • @ravikumarravi3476
    @ravikumarravi3476 Рік тому +2

    Nice sang best of luck sampurna Tim lai

  • @nrajdulal4563
    @nrajdulal4563 Рік тому +1

    छानु २ पछि अतेन्तै बेजोड प्रस्तुति 👌👌👌सम्पुर्ण टिमलाइ धेरै धेरै बधाइ र सफलताको शुभकामना

  • @saritamagar-my3og
    @saritamagar-my3og Рік тому +2

    wowowoowoww sarai ramro lagyoo sabdaharuu le manma lagyoo superb ajha yastaiiyadtai songharu leunu hola safaltako kamna🙏🙏🙏🙏💞💞💞💞💞👌👌👌👌👌👌

  • @chandrab.k3862
    @chandrab.k3862 Рік тому +6

    अति राम्रो छ । सम्पूर्ण टिमलाई सफलताको शुभकामना व्यक्त गर्दछु ❤❤❤❤❤❤❤

  • @dineshkainee4010
    @dineshkainee4010 Рік тому +4

    आहा कति मिठो गीत जाति सुने पनी धीत नमर्ने। मैले त दस चोटी हेरे सुने। धन्यवाद टिमलाई 🙏🙏🙏

  • @pariyardev2586
    @pariyardev2586 Рік тому +2

    Wow man xoyo hjr feri pani hjr haruko new song ko pratichhyama xu hjr❤❤❤ love u all teem

  • @ishwarprasad6499
    @ishwarprasad6499 Рік тому +3

    badhai ko sath suva kaman xa saflatale Shikhar chumosh ❤❤❤

  • @ganeshbohara3278
    @ganeshbohara3278 Рік тому +4

    आहा मनै छोयो।

  • @no1gaming280
    @no1gaming280 Рік тому +2

    नमस्कार सबैमा गित सार्है मन छुने रहेछ यति राम्रो सिर्जना गर्ने गितकार सगितकार सबैलाइ धन्यवाद।❤❤❤❤❤❤

  • @prakashbihani2819
    @prakashbihani2819 Рік тому +6

    रामकुमार नेपाली हाई हाई भयको हेर्न चाहाने कति हुनुहुन्छ यता हाजिरहुम

  • @mirabishwokarma4254
    @mirabishwokarma4254 Рік тому +1

    उत्कृष्ट प्रस्तुती शुभकामना सम्पूर्ण कलाकार टीम लाई🎉🎉🎉🎉🎉

  • @shekharkunwar7921
    @shekharkunwar7921 Рік тому +2

    ❤❤Thanks both of u Ram kumar ana Jayanta... both are lok star singer

  • @Saandar.maasu_pasal
    @Saandar.maasu_pasal Рік тому +1

    एकदमै मुटु छुने मार्मिक गीत यो गीत बनाउने श्रष्टाहरुलाई सम्मान छ 🙏🏻🤗

  • @gomapariyar4526
    @gomapariyar4526 Рік тому +2

    नमस्कार म गोमा परियार हाल कुवेत सम्पुर्ण टिमलाइ सफल्ताको अग्रिम शुभकामना I miss you all🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @rupasunam6223
    @rupasunam6223 Рік тому +6

    मन मुटु छुने गीत रहेछ सफलता को शुभकामना सम्पूर्ण टीम लाई 🎉🎉🎉🥰

  • @nikashshrestha3970
    @nikashshrestha3970 Рік тому +2

    सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना तथा बधाई।मैले पनि टिकटको बनाएर साथ दिएको छु❤❤

  • @subaskhadka9396
    @subaskhadka9396 Рік тому +8

    आहा कति मिठो

  • @pratimapun7580
    @pratimapun7580 Рік тому +2

    कतिपयकाे जिवनमा एक्दमै मेलखाएकाे छ,सफताकाे शुभकामना सबै तिमलाई

  • @WorldOneNepal
    @WorldOneNepal Рік тому +8

    i am wating

  • @rajeshnepali6737
    @rajeshnepali6737 Рік тому +5

    ❤❤❤❤😂😂😂😂Gitt saraee ramroo xa..rk dada

  • @subashbharati601
    @subashbharati601 Рік тому +4

    आहा😢🙏

  • @sujanyoutubechannel6239
    @sujanyoutubechannel6239 Рік тому +2

    घेरै घेरै राम्रो लागो मन छोयो अजै अजै यस्तै यस्तै राम्रो राम्रो निकाल्दै जानु मामा❤❤❤❤❤❤

  • @narbadhur
    @narbadhur Рік тому +2

    एकदमै राम्रो लाग्यो जति सुनेपनी सुनु सुनु लाग्ने नाम पनि मेरै परेछ नरे वाउ।

  • @RajanRajan-qi9ye
    @RajanRajan-qi9ye Рік тому +4

    Wow dami sarai manxoyo yo ganale

  • @laxmiprasadadhikari4360
    @laxmiprasadadhikari4360 Рік тому +3

    Waa nice ramkumar sir ❤❤

  • @ansanshikamapchhan4247
    @ansanshikamapchhan4247 Рік тому +4

    एक दमै मीठो गित शुभकामना सबै टिम लाई 👌👌👌👍️

  • @ShankarBc
    @ShankarBc Рік тому +6

    Namaskar Sabai
    Jana lai…..ram k Nepali ra jayanta Magar ko yo man chhune geet Mero Direction ma aako chha…..herera pratikriya dinuhola hai

  • @ramsyantan8858
    @ramsyantan8858 Рік тому +1

    हार्दिक बधाई तथा सफलताको सम्पूर्ण टिमलाई 💕🙏💕

  • @rayanthapa6392
    @rayanthapa6392 Рік тому +4

    शुभकामना छ दाइहरू लगायत टिमलाइ

  • @gyanupariyar9939
    @gyanupariyar9939 Рік тому +8

    Congratulations entire team🌹🌹🌹

  • @khadaknepali-py6ds
    @khadaknepali-py6ds 11 місяців тому +2

    आहा यो गीतले त मेरो जिन्दगी संग मेल खायो जहिले पनि साँचो माया गर्ने संग धोका हुन्छं

  • @ajaygharti9380
    @ajaygharti9380 Рік тому +2

    Manai choyo mero ta ramro cha geet badhai aal team lai

  • @karnaghale6888
    @karnaghale6888 Рік тому +2

    आहा सारै मीठो आवाज मार्मिक शब्द सम्मान छ अग्रज कलकार मन हरुमा साथै सफलताको कामना 💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💖💖💖💖💖

  • @user-hz7ub3eu6r
    @user-hz7ub3eu6r Рік тому +5

    अति मन छुने गित मेराे त आँखा बाट आँसु आयाे❤❤

  • @mjstar936
    @mjstar936 11 місяців тому +2

    Heart touching 💞💜💜

  • @user-ig4dr3dv1k
    @user-ig4dr3dv1k Рік тому +3

    अति नै मामिक र मन मुटु नै छाेयाे धेरै शुभकामाना❤❤❤ बधाई छ

  • @sapanagurung1796
    @sapanagurung1796 Рік тому +6

    कसम 20 चोटि सुने कति मिठो गीत सम्पुर्ण टीम लाइ सफलताको शुभकामना ❤️❤️

    • @aaditeymahar6396
      @aaditeymahar6396 Рік тому +2

      Hjur 20 choti vannu hunxa Mo ta Pura Rat vari sunxu din dinoi lag vag 30:40: choti ❤❤❤❤ Dami Lageyo k eyrrr Song

  • @RammayaSunar-rv5hq
    @RammayaSunar-rv5hq Рік тому +2

    कति मन छुने गीत मेरै जिवन सँग मिल्ने😭😭😭😭😭😭😭 best of luck wow so pretty nice

  • @LaxumanKarki-s8m
    @LaxumanKarki-s8m Рік тому +3

    Wow राम कुमार दाइ

  • @khadakdhami9789
    @khadakdhami9789 Рік тому +3

    Wow vedio

  • @ShubhaSaitMusic
    @ShubhaSaitMusic Рік тому +4

    मन छुनी सिर्जना राम कुमार सर अमृत भारती भाई

  • @bishnumaya3045
    @bishnumaya3045 Рік тому +2

    Verry nice song ,, man xoyo.. timka sabai parti badhai ❣️ 🎼🎻🎶👍️

  • @sangitathakuree-px6zn
    @sangitathakuree-px6zn 11 місяців тому +2

    🙏 dherai mitho geet 😢❤️❤❤❤❤❤❤❤❤❤❤❤️❤️❤️

  • @dilkumarkarki3918
    @dilkumarkarki3918 Рік тому +2

    आहा जति सुन्यो उति सुनौ-सुनौ लागिरहने।हार्दिक बधाई तथा सफलताको धेरै धेरै शुभकामना यश गितको सम्पुर्ण एकाई प्रति।
    नोट: केटिको थेगो ,तिमिले त फुल्यौ नि निस्टुरि होकी भुल्यौ नि हो? म त फुल्यौ नि मात्र सुन्छु।

  • @SGEntertainmentPvtLtd.
    @SGEntertainmentPvtLtd. Рік тому +8

    प्रतीक्षा मा छौ

  • @pradipsunar1152
    @pradipsunar1152 Рік тому +3

    Asaddhai ramro lagyo ram kumar daiko aawajma ❣️❣️❣️❣️

  • @himherb4905
    @himherb4905 Рік тому +3

    वधाई तथा शुभकामना भारति पिक्चर राम कुमार नेपालि र अमृत भारतिजि लगायत सम्पुर्ण टिम लाई🎉🎉🎉