Bidai [ Bhana Saila -2] - Ramesh Raj Bhattarai • Rachana Rimal • Jiban • Laxmi• New Nepali Song 2080
Вставка
- Опубліковано 7 лют 2025
- Presenting official music video of the song Bidai [Bhana Saila 2] by Ramesh Raj Bhattarai & Rachana Rimal featuring Jiban Bhattarai & Laxmi Bardewa only on Ramesh Raj Bhattarai's official UA-cam channel.
Ramesh Raj Bhattarai Presents :- New Nepali Song 2023
|| Bidai [ Bhana Saila 2 ] बिदाई [भन साइँला २] ||
#rameshrajbhattarai
#rachanarimal
#jibanbhattarai
#laxmibardewa
#newnepalisong
#nepalisong
#newmusic
--------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Ramesh Raj Bhattarai
Rachana Rimal @RachanaRimal
♬ Lyrics | Music:-
Ramesh Raj Bhattarai
♬ Music Arranger:-
Bishwas Nepal
♬ Mixing:-
Kumar Rana
♬ Recordist:-
Khuman Rana
Suman Rana
♬ Studio:-
Maruni Digital
♬ Audio | Video:-
Ramesh Raj Bhattarai Official
--------------------------------------
🎬️ Video Credits:-
🎬 Direction | Cinematography:-
Durga Poudel
🎬 Cast:-
Jiban Bhattarai
Laxmi Bardewa
🎬 Edit:-
Nabin Gharti Magar
🎬 MUA:-
Shyam Malla
🎬 IT Chief:-
Rajendra Aryal
🎬 Post Production:-
Adventure Entertainment
9801019732
🎬 Special Thanks:-
GR Bhandari (Canada)
Bhesham Neupane (Japan)
Sandesh Gaire (UK)
Prem Kandel (Canada)
Sushil Gyawali (Japan)
Ishwori Kandel Sewa (Japan)
Suman Bharati (Qatar)
Rohit Gautam (Dubai)
Durga Godar (Dubai)
Govinda R Subedi (Japan)
Lyrics:-
Thiyaun Kati mitho mitho sapana dekheko
Yo junima sangai huna rainachha lekheko
Karma pani kati sarai abhagi hola yo
Hasdai bida deu pyara malai pardesh le bolayo
Naroi bida deu pyara malai pardesh le bolayo
Bichhod ko chotle man hunchha bhari
Jadai chhau sanu chhitij pari
Pidako bhari bokau kasari
Sait garisakeu rokau kasari timile kewal aafno dhyan dinu ghar ko chinta lidai nalinu
Bidaiko bela timile mutu gatho pareu bhane
Ma jhanai kamjor hunchhu barbar aansu jhareu bhane
Aba mutuma maya sachera bida deu malai hansera
Thiyau kati mitho mitho…
Man bhakkaninchha aafno khyal gara
Pardesh ma pani sukha kaha chha ra
Aansu ka dhikka barbari jharchha
Jyan dau ma rakhi kam garnu parchha
Daya ra maya kasailai hunna
Bimari bhaya paidaina bhanna
Paisa huda aafna le ni sakkhai bani nata jode
Din bigridai gaya pachhi aafna le nai ganna chhode
Malai ghar chhodne man ta thiyana
Karmai le basna diyana
Thiyau kati mitho mitho….
Aakhir sapana rahyo adhuro
Chalis katesi ramaune kuro
Paisai chaine raichha ramauna pani
Pardesinu parne kamauna pani
Aasai aasa ma jindagi bityo
Maya le haina paisa le jityo
Mero janma lekhis
Mero karma lekhis
Mero bhagya kina lekhinas
He vagawan taile dukha dina
ma matra dekhis
Aru kohi dekhinas….
© Ramesh Raj Bhattarai, 2023
------------------------------------------
Streams my songs on:-
iTunes:- apple.co/3rW3ZSl
Amazon:- amzn.to/3Lzpe4e
Spotify:- spoti.fi/3LRjjYC
Apple Music:- apple.co/3I1ryPe
Tidal:- bit.ly/356o53h
Amazon Music:- amzn.to/3oSkahS
Soundcloud:- bit.ly/3rUUOBE
Deezer:- bit.ly/3sKuxW8
Napster:- bit.ly/3LCQa38
Social links:-
Facebook:- tinyurl.com/Ra...
UA-cam:- tinyurl.com/y7...
G+:- tinyurl.com/y8...
Don't forget to like share & subscribe if you liked the video.
Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from Ramesh Raj Bhattarai. Embedding to a website is allowed.
भन साँईला गीतलाई हजुरहरुले निक्कै मन पराईदिनु भो फेरी यहि कथालाई निरन्तरता दिदै हामीले फेरी भन साँईला -२ (बिदाई ) गीत लिएर आएका छौं ॥ आदरणीय रमेश राज भट्टराई दादाको शब्द, संगीत र त्यसैगरी मेरो र रमेश राज भट्टराई कै आवाजमा रहेको यो गीतलाई पनि हजुरले निक्कै माया गर्नुहुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं ॥ कृपया कस्तो लाग्छ हेरेर सुझाब/ सल्लाह र प्रतिकृया दिनुहोला र साथै गीत मन परे लाईक, कमेन्ट र सेयर गर्न पनि नभुल्नुहोला ल ॥ ❤️
Meri payari ko all song best best ❤❤❤❤❤
Mero janma lekhis , karma lekhis tara............ So heart touching..........😢😢😢😢😢
ठिकै मात्रै लागो बुनु। भन साइला ले जस्तो तहल्का चि मचाउन सक्दैन
भन साइला काल झै भनेको छ।
Very nice👌👌
Thanks Ramesh Raj Bhatrai Brother Pardeshma pani sukha kaha chhar😅😢😂
भन साँईला गीतलाई हजुरहरुले निक्कै मन पराईदिनु भो , यहि कथालाई निरन्तरता दिदै हामीले फेरी भन साँईला -२ (बिदाई ) गीत लिएर आएका छौं ॥ मेरो शब्द, सङ्गीत र त्यसैगरी प्यारी बैनी रचना रिमाल र मेरै आवाजमा रहेको यो गीतलाई पनि हजुरले निक्कै माया गर्नुहुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं॥ कृपया कस्तो लाग्छ हेरेर सुझाब, सल्लाह र प्रतिकृया दिनुहोला र साथै गीत मन परे लाईक, कमेन्ट र सेयर गर्न पनि नभुल्नुहोला ल ॥ ❤
ज्यादै मीठो शब्द अनि संगीत
Part 3 ne xitto aunu paro hoi sir
Dhari vhabuk banaiyo yo geet la
Geet ko vdo harda hardi kati bla aakha rasaiyo tha nai paina😢
गीत हेर्दा हेर्दै कति बेला आशुँ खसेछ थाहै भएन। सारै मन छुने गीत त्यसमा पनि रचना बुनुको आवाज❤❤❤❤
❤ हामी जस्तो धेरै प्रदेशी पिडा गीतमा उतार्नु भएकोमा ♥️
My favorite😍🥀
मेरो जन्म लेखिस,
मेरो कर्म लेखिस,
मेरो भाग्य किन लेखेनस्
हे भगवान दुःख दिन म मात्र देखिस् ।
शब्द ले सारै मन चोयो ❤❤❤
हामी परदेशी,हरु यो गित सुन्दा आँखा बाट आँसु नै थाम्न सकिन ❤❤
गजब छ गित , गार्हो छ जिन्दगी जिउन , गायक गायिका र पात्र सबैलाई बधाई छ , यथार्थ चित्रण ✅
आशु आउने शब्द अनि मन्त्रमुग्ध आवाज़ यथार्थ मा यस्तो पिडा कसैको जीवन मा न परेस भन्ने कामना गर्नु शिवाय अर्को बिकल्प छैन । सत्य कथा ❤थियौ कति मिठो मिठो सपना देखेको ❤
हास्दै बिदाई देउ प्यारा मलाई परदेश ले बोलायो ।
मनै समाल्न कठिन हुने गरि यति राम्रो सब्द रचनु भएको अनि त्यतिनै मिठो सब्द मा गाउनु भएको सारै भाबुक बनाइए मन।।। ❤❤❤ thank you so much
अब भन साईला को भाग ३ को पर्खाई मा छु म,,,अतिनै मन छोयो गीतले ,,,❤❤❤
माया भनेकाे याे हाे श्रीमानले नसक्दा श्रीमतीले काम गरेर पाल्नु पनि राम्राे संदेश हाे धन्यवाद गायक द्वय रमेश र रचना जि लाई❤❤❤❤❤❤
तर यो काल्पनिक मात्र हो बुढा को येस्तो हालत भयो भने त बुढि आर्को खोज्छन काम होइ
@@Anmolkaruna😢😢honi hjr
एकदम सच्चा कहानी अनि एथार्थ
अनि यो गितमा रचना रिमालको स्वर असाध्यै मीठो सुनियको
सफलताको सुभकामना बौला गायक अनि dynamic गायिकालाइ ❣️
हरेक शब्दले मन छुने छ।नेपाली समाजको यथार्थ कथा समेटिएको गीत बनेको छ।❤️❤️❤️हार्दिक बधाई तथा शुभकामना।
😮i 😮 😮
पीडाको भारी बोकाउ कसरी साईत गरी सकेऊ रोकाऊ कसरी शब्दले मन छोयो रमेशराज भट्टराई दाई को टिम लाई हार्दिक बधाई❣️❣️
पर्देशी को जीन्दगि 😭😭😭😭
Dame xa haju😮😮😅
रुवायो गीत ले नेपाली समाजको यथार्त कथा समेटिएको
हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण टीमलाई❤
Lo
साच्चिकै मन छोयो म जस्ता हजारौं युवा हरुको ज्यान पाल्ने थलो प्रदेश नै रहेछ!धन्यवाद सम्पुर्ण युनिटलाइ!खाडिबाट सल्युट सङ्गै हार्दिक नमन्🙏🇳🇵👌😥😥
अत्यन्तै मीठो गीत, रमेशराज भट्टराई लगाएत सम्पूर्ण टीमलाई हार्दिक बधाई !
❤
साच्चिकै धेरै पछि याे यथार्थ परक याे गितले धेरै मन छाेयाे नेपालीहरुकाे दर्दनाक कथा चित्रण गरिएको रहिछ ऐले म जस्तै नेपाली युवाहरूको पिणा यस्तै छ धन्यवाद रमेशराज यति मिठाे परस्तुति काे लागि याे कथालाई to be कन्टिन्यु गर्नु हाेला म जस्तै धेरै नेपाली प्रतीक्षा हुनेछौं
म जस्ता हजारौं प्रदेशी को कथा व्याथा अनि मर्म बोकेको छ यस गित ले हजारौं प्रदेशिनु भएका मन मुटुमा बस्न्न सफल होस यो गित र रमेश राज भट्टराई सर अनि रचना रिमाल बैनी लाई धेरै धेरै धन्यवाद छ 🙏🙏🙏🙏🙏
यथार्थ वादी गीत, कति मिठो ❤❤आहा बधाइ सबै सबै कलाकार सर्जकलाई 💐
नेपाली समाजकाे कथालाई यथार्थमा उतारि वास्तविक घटना लाई भिडियो मा सुन्दर सकारात्मक विचारले बनाउनुहुन्छ। @Ramesh_raj_Bhattarai अत्यन्तै ट्यालेन्ट शब्दकार अनि गायक नमन छ तपाईं प्रति।याे गितकाे दाेस्राे भागकाे पर्खाईमा छु।😢😢सायद म पनि पर्देशमा छु त्यसैले मन छुयाे शब्द अनि संगितले ❤❤🙏
Another best musical creation from Ramesh Raj Bhattarai dai. May this song get all the success it deserves. 👍❤️👌
heart teaching song.....
गौरब लाग्छ बहिनीको स्वरमा ❤ जुन सुकै गितमा भरपुर न्याय गर्छिन रचना ❤❤
यो हाम्रो देशको वास्तवमा अहिले हालत यस्तै भहिरहेको छ ।हजुरहरु ले समय सान्दर्भिक संगीत ल्यायर समाज राम्रो चेतना दिनु भएको छ हजुर हरु लाई धन्यवाद 🎉🎉🎉🎉।जय गित जय संगीत जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यो गीत खोजी खोजी हेर्ने को को हुनुहुन्छ । प्रत्येक दिन यो गित नसुने सम्म दिन नै जाँदैन
रमेशराज भट्टराई दाइको शब्दको त पुरै फ्यान म मैले उनको सामु भन्न मात्रै देखीको फ्यान म झनै ठुलो फ्यान हुदै छु love u brother ❤️❤️respect 🙏🙏
मुटुमा❤छुन्छ यो गितले घरको यादले सताउछ सानो भिडियोमा धेरै कुरा देखाइएको छ।पैसात रैछ नि सबभन्दा ठुलो 😢😢
❤❤❤❤
निक्कै भक्कानियो मन यो गित सुनेर अनि भिडियो झनै सुन्दर बनेको रैछ परदेशि को ब्यथा उतारिएको
सफलताको शुभकामना 🎉
It's very difficult to control our tears 😭 which coming from our eyes While listening this heart touching song .,🇳🇵🇳🇵love from Kuwait 🇰🇼🇰🇼.
Best of luck to entire team
रचना रिमालको स्वरको फ्यान जति यता ❤❤🇳🇵
I'm before but now Rachana not fan.
Ma fan hoina fan Vanda pani Ali mathi KO kehi hunxa vane Tyahi ho Rachana Didi KO
Love you Didi 😘😘
हरेक प्रदेशीयका नेपाली दाजुभाइ दिदीबहिनीको यथार्थ मा अधारि गित हरेक नेपाली काे मन मुटु बस्यौं सबैलाई टिमलाई सफलताको सुभकामनन
नेपाली को मन मुटु मा बस्न सफल रमेश भट्टराई दाइ ❤
गित सुन्द सुन्दै कति बेला आँखा रसायो थाह नै भयन love from uk 🇬🇧🇳🇵❣️❣️❣️
फिल्म हेरेर त धेरै रोयेको देखेको थिये तर यो गित ले पनि आज धर धरी रुहायो
यक्लै अध्यारो मा हेर्दै रुदा छुदै मजा
❤
यो गीत लाई अझै निरन्तरता दिँदै पछि सुखको पल राखी ३भाग हेर्न पाम ।
सारै राम्रो छ गित मन रोयो आर्को भाग पनि लेराउनु होला । शुभकामना र धेरै धेरै धन्यबाद रमेश दाई र रचना बैनिलाई यति मिठो गित दिनु भयो ।
सारै राम्रो मनै छुने सबै तिम मा हर्दिक बधाई तथा सफलताको शुभकामना ❤️❤️🙏🙏
अहिले को समय सान्दर्भिक छ सबैको मन मुटुमा बस्न सफल रहोस् I like it ❤❤❤Hole team congratulations 👏👏🎉
❤❤
Relatable to all nepalese 😥😥😥😢😢😢😭😭😭 heart touching..... no words to explain hats off to writer, composer👏👏👏👏👏
Dharai Vanda dharai ramro song yo song ko sabda lekhne Manche Sabai tem haru lai Salam xa hajur Sarai mutu xoyo 🎉🎉🎉
वर्तमान मा नेपाल काे यथार्थ अवस्था लाई झलकाएकाे छ 🙏🙏🙏
तपाई हामी प्रदेसि को लागि जन्मिए को गायक हो यउटै मन पनि कति पटक जित्नु हुन्छ रमेस सर सफलता को सुभ कामना करोडौं कलब मा पुगोस यो गित पनि❤❤🎉🎉🎉🎉😢
आहा कति राम्रो गित ❤️❤️
आवाज अनि अभिनय त झन कति राम्रो❤️
नेपाली समाजकाे यथार्थ कथामा आधारित अति हृदय स्पर्शी गीत 🙏🙏🙏🙏🙏
It is the song of reality whose are facing Nepali peoples in others gulf country !!
Congrats to all entire team !
गित हेर्दा हेर्दे कति आसु कसेछ पतै पाइन् मिठो गित सफलताको भब्य सुभकाममा सम्पुर्ण टिमलाई 🤗👏👏
❤❤❤❤❤
नेपाली हरुको वास्तविक जीवन यस्तै छ अहिले ,गितको शब्द संगीत एकदमै राम्रो छ अभिनय त झन रिएल नै लाग्यो ।
नेपाली हरु को यथार्त जीबन कहानी अनि हामी प्रदेसी हरुको सत्य कथा लाइ समेतीयको यो संगीत अनि लोक प्रिय गायक रमेश sir अनि रचना बैनी को मिठो स्वर मा साजियको यो संगीत उत्कृष्ट छ
सार्है मन छुने गित हामी नेपालीहरुकाे बास्तबिकता यहि हाे😭💔 बधाई छ टिमलाई
I love this song 👏👏👏 part 3 Pani aunuparxa,,,saila Best of luck 👏👏👏🤞🤞🤞
सारै मन छुने सब्दहरु हामी जस्तो पेडीत प्रदेशीहरुको काहानी सारै मन रोयो best off luck all ❤❤🙏🙏
कति मिठो गीत लिएर आउनु भयो बधाई छ सबै लाई 🙏 परदेशी हुनु रहर होइन बाध्यता हो 😢
यस्ता गित संगीत ले हामी बिदेशिएका नेपाली लाई झन छटपटि र टेन्सनै मात्र दिन्छ!!
यस्तो गित संगीत बाट टाढा बसेको राम्रो किन टाउको दुखाउने ।। भिडियो बाट
निकै सुन्दर गीत हार्दिक बधाई तथा शुभकामना आदरणीय दाजु,@Ramesh Raj Bhattarai 🎉🙏
कथा व्यथा अतिनै मार्मिक छ हेर्दाहेर्दै कतिखेर आँसु नै खस्याे तर बिडम्बना (सबैलाई भन्न खाेजेकाे हैन)यस्तै दुख परेर आएका हाम्रा चेलिहरु यता आईसके पछि ती दुख पिँडा बिर्सिएर परपुरूषसंग लागेर कतिकाे ज्यान नै गएकाे छत कति गर्भ बाेकेर त कति नानि नै च्यापेर आईरहेका छन् कृपया प्रदेशमा आफ्नाे दुख सम्झेर बसाै क्षणिक फाईदाकाे लागि जिन्दगी बर्बाद नपाराै। सबैमा नमस्कार ।
❤❤
नमस्कार म यस भिडियो को कलाकार लक्ष्मी बर्देवा! भन साइला 1 को सफलता हजुरहरुको माया बिना सम्भव थिएन त्यहि सफलता को सिढि चडेर भन साइला 2 "बिदाइ "को साथ हामि उपस्तित भएका छौ! भन साइला जस्तै माया, हौसला र साथको आशा राखेको छु |❤️🙏
रुन मन लाग्छ यो गीत सुन्दा राम्रो छ सर
We waiting saila 3 Ramesh raj Bhatarai sir ... sailla 2 is wonderful words each evry words.... good job Laxmi bardewa & jiwan ji fantastic role model good luck Entire team 🙏🇳🇵🙏 jaye hos
80लाख नेपाली को साझा कथा 😢।।
मन छोयो गितले😢कमाउनलाइ सच्चिकै बिदेश नै जानू पर्छ।😪
हैट मेरो त आखाबाट आसुनै रोकिएन हौ🤣🤣🤣रचनाको यो सुमधुर आवाजले सबैको अँखाबाट आसुको वर्षा हुनेछ
❤❤❤सफलताको शुभकामना सम्पूर्ण टीम लाई ❣️
अत्यन्तै मीठो छ शब्द सङीत अनि अभिनय उत्तिकै राम्रो छ सफलता को सुभकामना ❤🎉🎉
Samaj ko aina ho k ramesh dada🙏🙏🙏❤️❤️💐💐💗💙💚yo geet ko safaltaako suvaksmana
के गर्नु त जतिसुकै माया ठूलो भने नि अन्तिम मा चाहिने पैसा नै रहेछ😢😢😢😢
मैले शव्द भेटिन यो गीतको बर्णन गर्ने कसम हेर्दै जादा कति बेला आँखा बाट आँसु खस्यो पत्तो नै पाइन 😭
आहा कति राम्रो गीत मन छोयो❤❤😊
आम नेपालीको मन बोलेको छ यो गीतले❤
Yo gitlet sarae mn runxa feri pani yestai got liyer aunu hola. Dherei dherei dhnyebad
हेर्दा हेर्दै आँसु आएको पत्तै भएन ❤😢😢
😢😢😢😢Wauu क्या मार्मिक यो गित ले सारै नै भावुक बनायो😢😢😢
प्रदेशीहरुको कथामा आधारित गीत ,रमेशराज भट्टराई र रचना बहिनीको स्वरमा असाध्यै मिठो छ,म जस्तै लाखौं प्रदेशी हरुको मन छोएको छ,,बिमारी भए पाइदैन भन्न " सम्पूर्ण टिमलाई शुभकामना छ
मन छुने उत्कृष्ट गित❤❤
Ekdum ramro xa Dai ❤❤❤
मन पो रोयो त मन छुने रैछ congressional
समाजको यथार्थ घटना चित्रण गरिएको संगित 😢जय संगीत जय गीत 🙏
Nice song
Best luck
All yours team🙏🙏🙏🙏
हामी सम्पूर्ण प्रदेशिहरूसित मेलखाने कस्तो दुखकाे म्यूजिक भिडियो धेरै धेरै धन्यवाद सम्पूर्ण टिम लगाएत विशेष अाभार रमेश राज भट्टराई ज्यूलाई मेरो त अाखाबाट अासुकाे भेल कत्ति कति अायाे ।
❤❤
कति नारिहरु घर को दुख बुझेर काम गर्छन आफ्नो इज्जत देेखि घररिवार को लागि ईज्जतको लागि ज्यान दिन तयार हुन्छन तर कोहि भने प्रदेश लागे पछि आफ्नो आफन्त इज्जत सबै भुलेर अलग संसार मा रमाउन थाल्छन , सलुट ती नारिलाई जस्ले सबै कुरालाई बुझेर प्रदेशमा दुख्ख गरिरहेका छन
❤❤
आहा👏👏👍️असाध्यै मिठो मर्मस्पर्शी प्रस्तुती सम्पूर्ण टिमप्रती उच्च सम्मान तथा सफलताको अपार शुभकामना🎉🎉🙏🙏🇳🇵।
❤❤❤
सुन साइला गित जहाँ अन्त्य भयो तेहि बाट भन साइला सुरु भको रैछ धेरै नि राम्रो लाग्यो
Lots of love❤ from japan🎌🎌
Heart touching song
धेरै मिठो छ शुभकामना सबै होल युनिक लाई
Such a touching and realistic of Nepalese people and thanks Manju karki for wonderful act❤❤❤
सुनि रहु जस्तो voice छ रचना बुनेको कहिल्यै नअघाउने मिठो स्वर ❤❤❤❤
❤❤
म र म जस्तै लाखौं परदेशीलाई रुवाउने 😢गीत परदेश रहर होइन बाध्यता हो 😢😢
Pardesilai matra haina ghar desilai ni ruwayo😥😥😥
याे भन साइला भन्ने भिडियाे त मेराे जीवन कथाहा सँग एकदम मिल्न गयाे र अतितलाइ सम्झेर साह्रै राेए 😢😢😢म पनि कुनै दिन मेराे अपाङ्ग श्रिमानलाइ घरमा बालबच्चाकाे जिम्मा लाएर म परदेश गएकाे थिए याे भिडियाेमा मेरै कथाहा भेटे 😢😢😢
❤❤❤❤❤
यो गीत सुनदा आँखा बाट आंसू कती खेर झर्यो थाहै पाइन मैले
संपूर्ण टीम लाई धेरै धेरै सुभाकमना
🇳🇵🇳🇵Love from Kuwait🇰🇼🇰🇼
Um😪
@@benupsubedi736 hjr
❤❤❤❤❤ौ
❤भन साइला 3 को पर्खाइमा को को छौ❤
हजारौं प्रदेशी को मन रुवायो यो गीत ले 😢
धेरै जस्तो नेपाली को पिडा नै यस्तै छ धेरै आसु आयो यो गीत हेर्दा 😢😢
Nice song congratulations ramesh Raj bhattrai 🎉🎉
के गर्नु हामी नेपालीको भाग्य बिबस्था यस्तै छ 😢😢 फेरि बेस्सरी मन रुवाउनु भयो रमेश दाजु सृजनाले निक्कै उत्कृष्ट मर्म स्पर्सी गित भब्य सफलता शुभकामना
Big salute to this creative,amazing song with beautiful voice dear brother and rachana sis ❤❤❤🎉
मन छुने गीत उस्तै पीडा म नै रुवायो 😢😢❤
सत्य जीवन् कथामा जोडीएको जीवन् कथा 😢😢😢😢सराई मन छोयो plz waiting me vana saila3
हरेक नेपालीको बाध्यता को भोगाइ सारै राम्रो गीत भिडियाे
Dherai Ramro cha …congratulations all team Sarai mann choyo😢
Sabda .music . Vocal. Ani video
Maaaa kasam top x yar
Yesle 3 ta award paunu parx 100%
Heart touching song❤❤❤❤
Congratulations to all team
Heart touching song congrations to all teapm🎉🎉
मन छोयो गित ले धेरै राम्रो छ हाल साउदी अरबिया जिजान 🇳🇵🇸🇦✈️