Mukul Dhakalको समीक्षाः रास्वपा Rabi Lamichhaneको पार्टी होइन|| Nepal Times

Поділитися
Вставка
  • Опубліковано 2 лип 2024
  • Mukul Dhakalको समीक्षाः रास्वपा Rabi Lamichhaneको पार्टी होइन
    नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.comमा पठाउनु होला।
    देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
    Contact:
    For advertisements: nepaltimes45@gmail.com
    For news:newsnepaltimes@gmail.com
    Other media links:
    1- nepaltimes.net/
    2- / nepaltimesnews
    3- / nepaltimesnwews
    Produced By: Nepal Times Media Private Limited
    News Edited By: Harihar Nepal
    Presented By: Rashmita Udash
    Video Edited By : Nepal Times
    #NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #UA-camNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

КОМЕНТАРІ • 69

  • @user-em5dc9zy9m
    @user-em5dc9zy9m 3 дні тому +13

    Good ❤❤यति राम्रो सुजाब दिदा टाउको दुखाई किन कित बोल्न पाईदैन सबैले जयजयकसर गर्दिनु पर्ने होर सुजाब सल्हा राम्रै छत

  • @mrshankarG
    @mrshankarG 3 дні тому +9

    जसले जे भनेनी आफू त बालेनको फेन परियो ❤🇳🇵

  • @UmeshDangi-iw9hs
    @UmeshDangi-iw9hs 3 дні тому +11

    मुकुल ढकाल लाई कुन पाटि ले किन्यो ।

  • @Yubrajkandel
    @Yubrajkandel 3 дні тому +7

    टेप लगाएर बैठकमा!
    पार्टी बैठकमा बोल्नुपर्ने, छलफल गर्नुपर्ने कुराहरु पहिले नै मिडियामा छताछुल्ल पारिसकेपछी, अब बैठकमा के बोल्नु? जे होस् टेप लगाएको समाचारको चाही बाढी छ😋 हामीलाई त बालै हो टेप लगाएर बसुन कि खोलेर😂

  • @KaranSingh-me4rc
    @KaranSingh-me4rc 3 дні тому +4

    गोपनीयता खोल्ने पनि नेता हुन्छ र मुकुल नेता हुनै सक्दैन,बरु स्वविता, तोसीमा,सुमना, सचिन लाई मन्त्री उप मन्त्री बनाउँदा राम्रो

  • @Vishaka226.26
    @Vishaka226.26 3 дні тому +10

    Ravi लोकतान्त्रिक होइनन्, प्रतिगमनकारी हुन

  • @rajanthapa8868
    @rajanthapa8868 3 дні тому +20

    घण्टे पार्टी पनि खानि भयो सहकारी ठग गफाडी फटाहाले

    • @Jiyagannu
      @Jiyagannu 3 дні тому

      खैत प्रमाण /?
      बिना प्रमाण तिम्लाइ पनि आमा बलात्कारि भन्दा हुन्छ

  • @mahendrakandel7600
    @mahendrakandel7600 3 дні тому +20

    पुराना पार्टि भन्दा फरक छैन रास्वपा

  • @surajkarki367
    @surajkarki367 3 дні тому +9

    यो मुकुल डाका कोहि ढकाल हो यो के नाटक देखाको यो पनि रास्पा मा बस्ने लाईक को मान्छे हैन छिटो हटाउनु पर्छ रबि सर

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 3 дні тому

    Good luck Ravi sir all team ❤️ ❤❤❤❤❤❤❤❤❤❤❤

  • @krypton963
    @krypton963 3 дні тому +2

    2 बर्ष बल्ल हुँदैछ, k अब रवि ले सभापति नै छोड्न पर्यो?? सभापति भएसी अरु भन्दा अलि बढी power त भइहाल्छ नि र हुन पनि पर्छ।। त्यतिले रविको पार्टी हुन्छ र? रवि सभापति भाको पार्टी हुन्छ।। वाक् स्वतन्त्रता भन्दै मा पार्टी कै नियम मिचेर पार्टी र सभापति विरुद्ध विस वकल्दै हिड्ने हो र।।
    सभापति को त भैगो केन्द्रीय समिति को सर्वसम्मत को पनि कदर नगर्ने।। अनुशासन मा कारवाही त गर्नै पर्छ नत्र अझै मातिदै हिँड्छ।।।

  • @user-ib7zh3wf5x
    @user-ib7zh3wf5x 3 дні тому +1

    सुझाव राम्रो छ!!

  • @ompurjamagar
    @ompurjamagar 3 дні тому +3

    हरेक परिवारमा एउटा न एउटा कुपात्र हुन्छ जस्ले त्यो परिवार ध्वस्त हुने गर्छ । रा.स्व.पा मा पनि यो मुकुले कुपात्र भयर निस्कियो यस्लाई जति सकिन्छ चाडो लात हानेर मिल्काउनु उचित हुने छ, यो पार्टीको लागी धमिरा किरा हो ।

  • @maniraj5534
    @maniraj5534 3 дні тому +16

    मुकुल ढकाल अनुसासनहिन देखिन्छन् यो बिक्री भई सकेको छ। आलुको बोरामा एऊटा आलु कुहियो भने त्यस्लाई तुरुन्त फाल्नु पर्छ। यो पार्टी हो रबिकै कारण हामिले प्रत्यकक्ष ऊमेरदार नभए पनी समानुपातिकमा छाती फुलाएर स परिवार भोट हालेको हो। यो मुकुल सुकुले को हो हामि चिन्दैनौ जब रबि छ तब सम्म रा स पा छ नत्र कसैलाई जंन्ताले पत्याऊनेवाला छैन्। रबिको सच्चा निर्देसन् पालना गर भाई मुकुले नत्र राजिनामा दिएर आफ्नै जागिर खान जाऊ। डाः आफै 25% साईको हुन्छन् भन्थे यो तः 50% पुगे जस्तो लाग्यो। रबिको मिसन भिजनलाई जंन्ताले आस गरेको छ र जस्लाई रबि सरले सिफारिस गर्छ ऊही चुनिन्छ। ईलामको जस्तो चुनाप हार्दैन। अर्कोचोटी रबिको पक्षमा जान्छ।, तर तिमी जस्तो 50%चै ऊमेरदार ऊठाऊनु भएन।

  • @gyanrajpurkuti4512
    @gyanrajpurkuti4512 3 дні тому +7

    नेपालमा जम्मा दुई जना नेता जन्मिएछन त्यो हो बालेन र ज्ञानेन्द्र अरु सबै चोर

    • @Dough-baker
      @Dough-baker 3 дні тому +1

      Haha gyanendra jhan danger chor ho....herdai jau...balen. matra ho aba bharosa

  • @bbbbbbbbb111
    @bbbbbbbbb111 3 дні тому +1

    सत्य कुरा बोल्दा एमाले मा भिम राउल जस्तै भए मुकुल नया भनेको छ पुरानो पार्टी भन्दा नि खतम पो रहिछ छि छि रास्वपाको ताल

  • @ramkhadka8019
    @ramkhadka8019 3 дні тому +1

    Yeslai pani viral Huna man lagexa...2 BRCA aagaji kaile Naam na suneko manxe Rabi Dai Sanga aayera 2..4 Jana chine paxi vayexa ....

  • @shyamkhadka4890
    @shyamkhadka4890 3 дні тому

    👌👌💞💞

  • @rameshgiri32
    @rameshgiri32 3 дні тому +2

    अराजक हुन दिन हुन्न😡😡😡रबि को बिरोधि हरु को हड्डी पनि हासेको होला अहिले यस्तो देखेर

  • @elevenSingh-ek5nj
    @elevenSingh-ek5nj 3 дні тому +1

    Internet is very dangerous if used with wrong intention..4G 5G ko speed ta payo hami Nepali le but use garne dimag vane dial up internet jasto vako cha..afule lai maan pareko manche haru ko barema euta kura ni sunna chahanau hami..Bau baje harule j galtii gare n Now hami pani tai bato ma chau..jai Nepal

  • @srisrisuppliers6307
    @srisrisuppliers6307 3 дні тому +3

    Thik ho mukul Dhakal ji ko report sacchinu paryo Ravi ji

  • @user-ms8ic8hb1y
    @user-ms8ic8hb1y 3 дні тому

    Tara j vannu vo thik vannu vo Mukul ji aba saprinu parxa 2084 ma ahi parale hudaina

  • @jayaanaj345
    @jayaanaj345 3 дні тому +5

    पार्टी सक्काउन परिचालित मुकुल नामक धमिरा लाई चाँडै पाखा लगाइएन भने ठुलो धक्का ब्यहोर्नु पर्ने छ।

  • @krishnabhattrai41
    @krishnabhattrai41 3 дні тому

    mukal sai kura

  • @saileshpyakurel1759
    @saileshpyakurel1759 3 дні тому

    Sahi ko mukun dai ko kura

  • @rukmangatsubedi9726
    @rukmangatsubedi9726 3 дні тому +2

    Kehigarchhanki bhaneko yiniharupani uuhidyanka mularahechhan

  • @girirajbk2632
    @girirajbk2632 3 дні тому +3

    काम छैन यस्को पनि खाली आरिप खिचलो

  • @chitrakc
    @chitrakc 3 дні тому

    Marshmello Marshmello जस्तों लागछ त हो मुकुल जी 😂😂

  • @user-zb9hi7pg5y
    @user-zb9hi7pg5y 3 дні тому

    धेरै बोले मुकुल यसो नजाने को झै भयो अलि ज्यादा नबोल

  • @khemchhetri1940
    @khemchhetri1940 3 дні тому

    sabai najik tasiyarai baseka chhan sabhapati ganaye chhan kyaa ho maha mantri r upasabhapati dubai duri banayer baseka chhan t

  • @ranababu4517
    @ranababu4517 3 дні тому

    Aachi gari sake pachhi dailo dekhne??
    Ahile ko awasthaa paristhiti herda yeeni parichalit pattra hun.
    Ravi siddyaune pattra Ra Swa Paa pani sakinchha

  • @user-gv5te6of7n
    @user-gv5te6of7n 3 дні тому

    mukul is good❤

  • @khemrajkc1303
    @khemrajkc1303 3 дні тому +1

    रबि क्लब 😆😆यो पार्टी नै होइन,रमाइलो ठिटाहरुको जमघट त्यसमा केहि बुज्रुकहरु हाउहाउ गर्दै😆😆😀

  • @kpbhatta9095
    @kpbhatta9095 3 дні тому

    Mukul ko kura ek dum sahix

  • @Jiyagannu
    @Jiyagannu 3 дні тому

    ए यो जाठा मुकुलेको चै एक्लै चल्छ रे 🤔 रबि भएन भने यो रास्वपा एक टुक्रापनि रहदैन बिचार गरेस 😂

  • @Channelmy720
    @Channelmy720 3 дні тому

    ठग ले party सक्यो

  • @bhupenchhetriofficial6094
    @bhupenchhetriofficial6094 3 дні тому

    Kick out mukul

  • @khemrajkc1303
    @khemrajkc1303 3 дні тому

    एमाले कांग्रेस भ्रष्ट हुन् भन्ने कुरा स्पष्ट भैसक्यो

  • @roshanbhushal7756
    @roshanbhushal7756 3 дні тому

    Dhakal lai xittai party bata bahira dhakaaaalna parcha.

  • @netraadhikari3307
    @netraadhikari3307 3 дні тому

    Jhha pahilai bolna parne thiyena teha pahila bolne jaha bolnai parne thau xa teha mukh chhopera basne kasto unmature manchhe

  • @Dough-baker
    @Dough-baker 3 дні тому

    Yo mukul na paripakka chha, na ta yo ramro niyat bhayeko manchhe nai ho...yo aru party ko paisa ma bikera, ra swa pa ma bhad bhailo machayera party ko naam kharab garnu matra khojeko ho

  • @dbmagar409
    @dbmagar409 3 дні тому

    यो रबि पनि सेम प्रचण्ड जसतै रहेछ हेरौ अब आउने चुनावमा के गर्छस त्यो हेर्न बाकी छ तेरो सहकारी थक त

  • @purbelikanxo7339
    @purbelikanxo7339 3 дні тому

    KATI kuraharu sahi bhaye pani ..raswapako lagi mukul thik xaina euta Aalu kuiyo bhane boranai bigarx

  • @rickykanxo9513
    @rickykanxo9513 3 дні тому +1

    Mokul dhakal lai hataunu parxa,

  • @bikiran1214
    @bikiran1214 3 дні тому +3

    मुकुल ढकालले के गलत गरेका छन र ? 😍 न भिजन न मिसन, न वर्तमान न भविष्य टुप्पोबाट पलाएको सहकारी संगठन काम छैन,, 😎

    • @puskarshrestha4490
      @puskarshrestha4490 3 дні тому

      Timi timro ghar maa kei samasya aaye ghar pariwar sanga sallaa garchau ki chimek gaau batulera prachaar garchau ???

  • @user-sz9ve9ux6j
    @user-sz9ve9ux6j 3 дні тому

    Hoinafakenuwiesshoyo

  • @Grg-jpt
    @Grg-jpt 3 дні тому

    Yo virus🦠 lai party bata nikalnu parxa rabi sir natra yo kuiyeko alu le sabailai Kuiyauxa 🫡🫡

  • @user-yy3tx1ek1j
    @user-yy3tx1ek1j 3 дні тому

    अब सम्पुर्ण नेपाली को बाटो र आशा र भरोसा एउटै मुल नारा बालेन आउ देश बचाउ भन्दै २०८४ मा स्वतन्त्रत को लौरो को माहा जनसागर आउनु आवश्यकता भईसकेको मुलुकको बिकल्प

  • @user-jr4yy1vr3t
    @user-jr4yy1vr3t 3 дні тому

    Yo muji mukule lai kick out grnu prxa jay Rabi lamichhane sir Jaya ghanti Jaya Nepal 🔔🇳🇵🙏❤️🙏

  • @zanakkatuwal6649
    @zanakkatuwal6649 3 дні тому +3

    यो मुकुललाई घोक्रे ठयाक लगाउनु पर्यो पाटिबाट

  • @BasantDarai-su4tu
    @BasantDarai-su4tu 3 дні тому

    Mukul lai maks rw tep Vanda yes lai Kattu lagai dey hunxa sale lai

  • @Dallas1531
    @Dallas1531 3 дні тому

    Personal life ko bigat lekhera partibedan galat.

  • @NarGurung-lv8sh
    @NarGurung-lv8sh 3 дні тому

    Yaslai turunta nikalnu parxa partybata

  • @user-pk3go4tt7g
    @user-pk3go4tt7g 3 дні тому

    yo kukur lai get out garnu as soon as possible