अति उत्तम छ तपाइको बोल्न उदघोषण गर्ने शैली राम्रो छ।हाम्रो संस्था मा पनी नवंबर महिना को ६ तारिक संस्था ले ५ वर्षा पुरा गरेको ऊपलक्षमा एउटा संगीतमय सांझ जसमा राज्यका मुख्यमंत्री पनी आमान्त्रीत हुनु हुन्छ। तेसैले यो भव्य कार्यक्रम मा हजुरको सहभागिता भए हामी धन्य हुन्थ्यौ। या फिरी एउटा यस्तो भिंडियों (अपलोड) हालीदिनोस जसमा हाम्रो हुनेवाला कार्यक्रम लाई धेरै सहज लाभ होस ।
राम्रा राम्रा जानकारिका कुरा गर्नु भएको रहेछ सस्क्राइब गरेको छु फुर्सद मिलाएर सबै भिडियो हेर्नेछु दुखको कुरा यो छ कि छिटै बिर्सने बानिले गर्दा माथी उठन सकेको छैन धन्यवाद मिलन खत्री हाल भारतको आन्ध्रप्रदेश
Thank you so much sir 🙏 ajai aru aru Pani estai informative video banaudai janau hola. Ra tapaiko channel ajai badi grow hudai jaos vanne kaamana ni garxu yo video le malai derai sahayog pugrko xa tapailai derai derai danyad sir
नमस्कार मैले हजुर काे यो भिडियो बाट उदघोष गर्ने सिकेर पहिलाे चोटी कार्यक्रम चलाए र अब मलाई अरु कार्यक्रम गर्ने भित्रै बाट जोस जागर पलाएर आयो फेरी हजूर लाई मुरी मुरी धन्यबाद छ। र मेरो अर्को अनुरोध छ कि हामी ले कसरी मलामी जाँदा मृतक व्यक्ति काे लागी कसरी श्रद्धाञ्जली अर्पण गर्ने र समवेदना दिन जाँदा कसरी श्रद्धाञ्जली अर्पण गर्ने यसबारे भिडियो बनाउन काे हजूर लाई अनुरोध गर्द छु।
राम्रो तरिका छ , औपचारिक कार्यक्रम चलाउने ।-तपाईंको चिरपरिचित ।-यहीँबाट नमन ।
Ok
धन्यवाद उद्घोषकज्यु
,@@yogendrakarki4335
?❤❤❤.\.😅@@yogendrakarki4335
Congratulations sir 🎉
अति उत्तम छ तपाइको बोल्न उदघोषण गर्ने शैली राम्रो छ।हाम्रो संस्था मा पनी नवंबर महिना को ६ तारिक संस्था ले ५ वर्षा पुरा गरेको ऊपलक्षमा एउटा संगीतमय सांझ जसमा राज्यका मुख्यमंत्री पनी आमान्त्रीत हुनु हुन्छ।
तेसैले यो भव्य कार्यक्रम मा हजुरको सहभागिता भए हामी धन्य हुन्थ्यौ।
या फिरी एउटा यस्तो भिंडियों (अपलोड) हालीदिनोस जसमा हाम्रो हुनेवाला कार्यक्रम लाई धेरै सहज लाभ होस ।
खोई त उदाहरणका लागि
एक्दमै महत्त्वपूर्ण भिडियो को लागि धेरै धेरै धन्यवाद सर
अति उत्तम हो सर । धन्यबाद
मैले खोजेको बिषय तपाई देखि नै छर्लङ्ग भयो।आइडिया को निम्ति मुरि मुरि धन्यवाद ।।
Aafulai t aaudaina k garne hola😊
यहाँ लाई धेरै धेरै धन्यवाद ,महत्त्वपुर्ण कुरा जानकारी गराउनुभएकोमा।
अति उत्तम यवम उत्कृष्ट लाग्यो 😊
अति महत्त्वपूर्ण जानकारी दिनुभएको मा धन्यवाद ।🙏
अत्यन्तै सरल भाषामा सवैले छिटै वुझ्न सक्ने प्रस्तुति गरेकोमा धन्यवाद ।
धेरै राम्रो हजुर
अति राम्रो सिकाउने तरिका 🙏
अति महत्वोपुर्ण जान्कारी। धन्यवाद छ यो भिडियो को लागि।।
जानकारी गराउनु भएकोमा धेरै धन्यवाद🙏🙏
Thank you so much. Please supporting 🙏 ❤️
धन्यवाद सर अत्यान्तै राम्रो बिषय बस्तुको जानकारीको लागी
राम्रो छ।धन्यवाद सर।
राम्रो तरिका छ ।हजुर
अत्यन्त सरल र राम्रो तरिका सिकाउनु भयो सर ,हजूरलाई धेरै धन्यवाद।
❤great and useful tips.. thank you
Dhanyabad sir 🙏sarai ramro lagyo thap urja Milo
एकदमै प्रभावकारी भिडियो उपलब्ध गराउनुभएकोमा धन्यबाद
धेरै राम्रो लाग्यो सर।
Jankari ko lagi dhanyabad
So useful and sweet tips
धेरै राम्रो कुरा सिक्न जानकारी दिनुभयो धन्यवाद हजुर लाई
Ati uttam. Thank you from Assam, India.
जति सुने पनि पुग्दैन अति मीठो छ हजुर
very good information thank you so much sir.....
very simple sujesion thanky very muchbsir🎉🎉
Great tips hjr❤❤🙏
धेरै उपयोगी लाग्यो ।मलाइ धेरै कुरा सहज भयो ।धन्यवाद
असाध्यै महत्त्वपूर्ण जानकारी सहितकाे प्रश्तुती। धन्यवाद गुरु बिष्णु प्रभास ज्यू ।
Skillful and usefully tips. Thank you.
tq tapai lai ajei aru pani prastuti dinu hola
Very very useful vidio for Anchoring a lot of thanks for this amazing vidio when i saw this awasome vidio even i lot of learnt
राम्राे लाग्याे।
आह सरल तरिका धन्यवाद ।
जानकारी दियकाे मा धन्यवाद सर 🙏🙏🙏
महत्वण जानकारि गरेकाेमा धन्यवाद सर
Adbhut guru naman
अति महत्त्वपूर्ण जानकारी दिनुभएकोमा धन्यवाद 🙏🙏
अति राम्रो सिकाइ
जानकारीको लागि धेरै धेरै धन्यवाद छ सर ।
धन्यवाद हजुरलाई, धेरै कुराहरु छर्लङ्ग पारी बताई दिनु भयो हजुर्🙏
प्रणाम
सर खुब ध्यानपुर्वक सुनेँ,हेरेँ हजुरलाई हार्दिक नमन 🙏
धेरै राम्रो सिकाइ सर 🙏धन्यवाद
धेरै राम्रो लाग्यो !
अत्यन्तै राम्रो भिडीयो बनाउनु भएकोमा धन्यबाद छ
अति राम्राे भिडीयाे
Ati nai dami hajur....dhanabad
Thank you for your suggestions
सारै राम्रो सर
tooo much good sir i saved it for future
Sarai ramro
अति राम्रो जानकारी काे लागि आभार व्यक्त गर्दछु 🙏🙏🙏
समपुरनसेटिङदेख।उने
सर अति नै राम्रो फेरिपनि यसरि नै बुझ्न पाउ
धन्यबाद । राम्राे र उपयाेगी ज्ञानका लागि
धेरै कुरा सिक्ने मौका पायो सर धन्यवाद 🙏🙏
Thanks usefull
राम्रा राम्रा जानकारिका कुरा गर्नु भएको रहेछ सस्क्राइब गरेको छु फुर्सद मिलाएर सबै भिडियो हेर्नेछु
दुखको कुरा यो छ कि छिटै बिर्सने बानिले गर्दा माथी उठन सकेको छैन
धन्यवाद
मिलन खत्री हाल भारतको आन्ध्रप्रदेश
धन्यवाद सर मैले धेरै कुरा हजुर काे प्रस्तुति बाट सिकाइ भयो ।
राम्रो लाग्यो हजुर
सजिलो सिकाईको लागी धन्यबाद
Yestai yestai janakarimulak vidio liyara aairahanuhola namaskar
Dami sir ❤❤🎉
दामी छ❤❤❤
धन्यवाद सर धेरै थोक सिकाउनु भयकोमा❤
Dherai ramro
अति उन्तम लाग्यो ! धेरै धन्यवाद ह्जुरलाइ 🙏
Very good
यो जान्कारिको लागि धन्यवाद गुरु 🙏
jankari ko lagi thanku swo much
ध्न्यबाद सर जान्कारिको लागि।
Thank you soo much perfect lagyo, ajhai उत्कृष्ट कार्यक्रम प्रस्तोता बन्न मद्दत गर्ने भिडियो हरु पस्कदै जानुहोला ।।
Sarhai ramro lagyo🙏
Thanks 😊
राम्रो छ
Dheraii ramroblagyo
अति राम्रो
helpful video i like it
Thank you so much sir 🙏 ajai aru aru Pani estai informative video banaudai janau hola. Ra tapaiko channel ajai badi grow hudai jaos vanne kaamana ni garxu yo video le malai derai sahayog pugrko xa tapailai derai derai danyad sir
Thank you sir 🎉🎉
Dherai ramro ...🙏
हजुर लाई धेरै धेरै धन्यवाद सर
Dherai ramro lagyo
Best
धन्यवाद हजुर 💐🙏💐
Thanks sir 🙏
Nmskar dherai ramro lagyo
ॐ को नमन❤❤❤❤❤
Sahrai khushee lagyo
Thank you so much. For a valuable tips...🙏🙏
नमस्कार मैले हजुर काे यो भिडियो बाट उदघोष गर्ने सिकेर पहिलाे चोटी कार्यक्रम चलाए र अब मलाई अरु कार्यक्रम गर्ने भित्रै बाट जोस जागर पलाएर आयो फेरी हजूर लाई मुरी मुरी धन्यबाद छ।
र मेरो अर्को अनुरोध छ कि हामी ले कसरी मलामी जाँदा मृतक व्यक्ति काे लागी कसरी श्रद्धाञ्जली अर्पण गर्ने र समवेदना दिन जाँदा कसरी श्रद्धाञ्जली अर्पण गर्ने यसबारे भिडियो बनाउन काे हजूर लाई अनुरोध गर्द छु।
सबै सुझाव उपयोगी छन कार्यक्रम को तेस्रो चरण , लेखाईमा ठिकै छ तर भनाई राष्ट्रीय गित भयो राष्ट्रीय गान हुनुपर्छ , मिल्छ सच्याउनु होला ।
अहिलेको रास्ट्रिय गित नै हो। रास्ट्रिय गान त श्रीमान गम्भीर नेपालि.....!!! यो भन्दै गर्दा शरीरमा अर्कै गौरव महसुस हुन्थियो।।
Ramro sikaunu vyo sir
Keep it up dada❤❤🎉
❤Excellent presentation and good tips!💕
Very nice video sar🙏💐
धेरै धेरै धन्यवाद सर🙏🏼
Gajapxa sit
🙏 like and subscribe गरियो हजुर सर....गजबको लाग्यो सामग्री