Це відео не доступне.
Перепрошуємо.

उद्धघोषण गर्दा शब्द छनौट कसरी गर्ने ? || उद्घोषण कसरी गर्ने ? || bhasan kasari garne ? ||

Поділитися
Вставка
  • Опубліковано 7 вер 2022
  • उद्धघोषण गर्दा शब्द छनौट कसरी गर्ने ? || उद्घोषण कसरी गर्ने ? || bhasan kasari garne ? ||
    भिडियोको बारेमा
    यस भिडियोमा उद्घोषण गर्दा शब्द छनौट कसरी गर्ने, उद्धोषक बन्न ध्यान दिनु पर्ने कुराहरु, औपचारिक कार्यक्रम सञ्चालन गर्ने महत्त्वपूर्ण विधिहरु उदाहरण सहित व्याख्या गरिएको छ । उद्घोषण कसरी गर्ने ? भाषण कसरी गर्ने भन्ने जिज्ञास रहेका साथीहरुलाई यो भिडियो निकै उपयोगि हुनेछ । व्यक्तित्व विकास सम्बन्धि नियमित भिडियोको लागि यो च्यानललाई सब्सक्राइव गर्नुहोस् । आफ्नो साथीहरुलाई यस च्यानलको भिडियो बाँडनुहोस् । आँफुले पनि सिक्नुहोस् अरुलाई पनि सिकाउनुहोस् ।
    Tags
    #udghoshan #bishnuprawasapkota #successsutra #anchoring #anchoringtips #bhasan
    उद्धघोषण गर्दा शब्द छनौट कसरी गर्ने, उद्घोषण कसरी गर्ने, bhasan kasari garne, udghosana garne tarika, उद्घोषण गर्ने तरिका, उद्घोषक तालीम, उद्धोषणकला PDF, उद्धोषक शायरी, udghoshak garne tarika, udghoshak talim, udghoshak training, udghoshak in nepali, udghoshana kasari garne, udghosan, master of ceremony, stage perfermance, anchoring, host on stage, stage conduct, formal programme, masters of ceremony, master of ceremonies

КОМЕНТАРІ • 215

  • @khagacharya9499
    @khagacharya9499 Рік тому +66

    सहि विश्लेषण गर्नु भयो । तर वाचक - वाचिका , कवि - कवयित्री , नायक - नायिका ,गायक - गायिका नभन्ने हो भने त नायिकाले के भन्लिन , जस्तैः नायक गोैरी मल्ल आउनु भयो ... । सबै ठाउँमा लागू न होला तर यसको दीर्घकालीन असर भयावह हुन्छ , हाम्राे नेपाली भाषा लोप हुन्छ , हाम्रा सन्ततिले नेपाली भाषा भुल्न सक्ने अवस्था आउन सक्छ विदेशी भाषाको हस्तक्षेप हुन्छ , अन्ततः अदृश्य रुपमा विदेशी अधिपत्य हो । समय मै सजक हुन जरुरी छ ।

    • @SuccessSutranepal
      @SuccessSutranepal  Рік тому +12

      नायक नायिका भन्ने शब्द प्रयोग नगर्ने। कलाकार गौरी मल्ल भन्ने नी । मिले सम्म सम्मान पूर्ण र समनता दर्शाउने शब्द अभ्यास गर्दै जानु राम्रो हो भनेको मात्र। सप्रेम टिप्पणी गर्नुभएकोमा धेरै धेरै धन्यवाद। नमस्कार। 🙏

    • @bhimpoudel4216
      @bhimpoudel4216 Рік тому +2

      अहिले पनि अद्ध्यक्ष महोदय/महोदया भन्छन त कस्तो सुन्दर सुनिन्छ,,अङ्ग्रेजी भाषाको अनुसरण गर्दै जाने हो भने हाम्रो भाषाको मौलिकता,शुद्धता,दुरदर्शिता सबै हराउदै जाने छ,,,उपयुक्त शब्द चयन बाट लैङ्िगक विभेद हुन्छ भन्दा कस्तो कस्तो लागो ,,,,,,,

    • @keshabkandel1749
      @keshabkandel1749 Рік тому

      agree.

    • @haribanshachaulagain6292
      @haribanshachaulagain6292 Рік тому

      ््््

    • @ramprasadbhattarai3661
      @ramprasadbhattarai3661 Рік тому

      समय सान्दर्भिक छ धन्यवाद

  • @bimalsapkota2546
    @bimalsapkota2546 Рік тому +8

    बाबू साह्रै मन छाेयाे । राम्रो लाग्याे । समाज परिवर्तनकाे लागि जानकारिमुलक छ । धन्यवाद

  • @tilchanbhandari389
    @tilchanbhandari389 Рік тому +6

    अत्यन्तै राम्रो मेराे अदरणीय सर धेरै खुसिग्लायाे हजुरकाे शब्द बाेल्ने तरीका । धन्यवाद हजुरलाई 🌺🙏🌼🌺🌼🙏🌼🌼🌼🙏🌺🌺

  • @aitesamba1636
    @aitesamba1636 12 днів тому

    Khushi lagyo hajur karyakram harea dhanyabatat hajur🙏

  • @sailagurung5369
    @sailagurung5369 11 днів тому

    Dhrerai ramro jankari

  • @laxmirajmoon2688
    @laxmirajmoon2688 Рік тому +5

    शुभ प्रभात ⛅
    निकै महत्वपूर्ण र समय शान्दर्भिक विषयमा रेकर्डिङ प्रस्तुत गर्नु भएको मा हार्दिक अभिवादन सहित धन्यवाद।
    शिक्षित समाजमा समन्वयात्मक सचेतना अभियान स्वरूप लघु एवम् स्मरणीय प्रस्तुतिको अपेक्षा सहित।
    धन्यवाद।

  • @yashodakoirala6698
    @yashodakoirala6698 Рік тому +4

    यति मिठासपूर्ण तरिकाले जानकारी दिनु भएकोमा आभार धन्यवाद 🙏

  • @narayanpoudel9748
    @narayanpoudel9748 Рік тому +3

    उदघोषण गर्दा शब्द चयनमा ध्यान दिनुपर्ने कुरा;
    १) लैंगिक विभेद शब्दहरू प्रयोग नगर्ने,
    २) भावनामा ठेस पुर्याउने शब्दहरू प्रयोग नगर्ने,
    ३) दर्शक अनुसारको शब्दहरूको प्रयोग गर्ने,
    ४) अर्थ बुझेर मात्र शब्दको प्रयोग गर्ने,
    ५) सकेसम्म धेरै समानार्थी शब्दहरूको प्रयोग गर्ने,

  • @shambugahatraj
    @shambugahatraj 8 місяців тому +1

    जति सुनो त्यति सुनुम सुनुम लाग्छ हजुर

  • @SnehaVSSushana
    @SnehaVSSushana 21 день тому

    🎉धेरै राम्रो लाग्यो सर❤

  • @prembahadur1343
    @prembahadur1343 Рік тому

    हजुर को भावना सही छ, तर विचार ले भावना पूर्ति हुन्छ भन्नी मा शंका छ। जसरी महिला लाई पुरुष र पुरुष लाई महिला भन्न सकिन्न। कति ठांउ बैनी भने को राम्रो हो, तर कति ले टेढो आंखा ले हेर्न लाग्छन। आफ्नो-आफ्नो संस्कार र वातावरण को अनुसार विचार हुन्छ। यस कारण ले यो विचार जटिल छ।

  • @indraprasadkhaitu2839
    @indraprasadkhaitu2839 Рік тому +8

    Dear sir, thanks for sharing such meaningful information to us. I really appreciate your words of inspiration.

  • @gsmnepal
    @gsmnepal 2 місяці тому

    very good #gsmnepal

  • @BageshworiSangeetalaya
    @BageshworiSangeetalaya Рік тому +1

    धन्यवाद हजुरलाई निकै राम्रो कुरा सिकाउनु भयो

  • @user-gg9oz6sb2o
    @user-gg9oz6sb2o 10 місяців тому

    Thank you sir for importance information

  • @dillimbu5163
    @dillimbu5163 Рік тому +4

    I am really impressed by this topic . thanks a lot .

  • @shovabhagawoti132
    @shovabhagawoti132 Рік тому

    उत्कृष्ट बिचार राख्नुभएको छ खुशी लाग्यो धन्यवाद

  • @laxmanjnawali9442
    @laxmanjnawali9442 Рік тому +1

    आसन ग्रहण गराउदा पनि संचालकले धेरै नै गल्ती गर्छन जस्तै मंचमा आसन ग्रहण गर्ने एकदमै ठुला बडा तर हामी तल भुइमा बस्ने चाहिँ झार पात । हामि जो दर्शक दिर्घामा बसेका हुन्छौ जस्को कुनै महत्त्व नै छैन भने जस्तो गरि प्रमुख अतिथि र मन्चमा बिराजमान अतिथि लाई उच्च सम्मान तर दर्शक चाहिँ उनिहरुको सेवक सस्तो अर्थ लाग्ने भासाले गर्दा म आम सभा,गोस्ठी ,सम्मेलन इत्यादीमा जानै छोडेको छु।

  • @ranjanasubba8569
    @ranjanasubba8569 7 місяців тому

    Dherai ramro lagyo Thank you so much sir🙏🙏🙏♥️♥️♥️

  • @reshamneupane6902
    @reshamneupane6902 Рік тому +4

    Thanks a lot for this amazing and informative video sir !

  • @prembiswakarma3981
    @prembiswakarma3981 Рік тому

    अति सुन्दर राम्रो लाग्यो।

  • @lalitadahal8671
    @lalitadahal8671 Рік тому

    motivesational story vae ramro hunethyo 🎉

  • @vishaltamang1914
    @vishaltamang1914 Рік тому +1

    अति उत्तम धेरै धेरै धन्यवाद

  • @damber6357
    @damber6357 Рік тому +2

    भासा छनाेटमा पति भन्ने सब्दले पुरुस जनाउछ भने श्री भन्ने सब्दले नारि जनाउदैन र याे पाैराणिक सब्दकाे बिराेद मात्र हाे श्री मान भन्ने सब्दले पुरुस जनायाे भनेर बिराेद गरियाे तर श्री भनेकाे नारिलाइ अङकित गरेकाे शब्द हाे मान भनेकाे पदकाे अङकित गरिएकाे अाजकाे बिध्वनकाे बुध्धि छाेटाे भएकाे मात्र बुझियाे ।

  • @tamangshyam1068
    @tamangshyam1068 Рік тому

    एकदम राम्रो सुझाव र एउटा मन्तव्य कसरी गर्ने यस विषय मा video बनाउन

  • @tara_safalta06
    @tara_safalta06 Рік тому

    Thank u so much sir hajur ko video herera sunera dherai baudik bikaas vako fill vako xa.

  • @rameshshrestha4787
    @rameshshrestha4787 Рік тому +4

    Yes, many people don't have such knowledge. Thank you so much for awakening people for updates!

    • @bimalasunuwar5501
      @bimalasunuwar5501 Рік тому

      राम्रो सुुझाव सल्लाह कोलागि धेरै धेरै धन्यवाद👏👏🙏

  • @misanyoutubechannel2878
    @misanyoutubechannel2878 Рік тому

    dany bad hjur sujabko lagi

  • @Happy_Deepak_Pokhrel
    @Happy_Deepak_Pokhrel Рік тому +2

    Wow ! मुरी मुरी धन्यवाद सर ! waiting next video....🙏❤️

  • @unknown-dv8kt
    @unknown-dv8kt Рік тому

    अति उत्तम 👍

  • @sharadavaidya8880
    @sharadavaidya8880 Рік тому

    कुरा अति उत्तम लाग्यो ।

  • @kabitathapa6532
    @kabitathapa6532 Рік тому

    धेरै मन पर्यो ,धन्यवाद

  • @nimatamang2821
    @nimatamang2821 Рік тому

    असध्यै राम्रो कुरा हो

  • @grihaprasadghimire1320
    @grihaprasadghimire1320 Рік тому

    Wow interesting

  • @kamalsth5583
    @kamalsth5583 Рік тому +3

    जब महिला पुरुष बराबर हो भने सम्बोधनमा महिलालाई पहिला भन्नू आफैमा लिङ्गभेदी र हास्यास्पद छ। जसलाई पहिला गरे पनि फरक पर्दैन भन्न किन नसकेको ?

  • @prashurampokharel819
    @prashurampokharel819 Рік тому

    राम्राे लाग्याे यसै गरि नयाँ नयाँ सामाग्री प्राप्त भैरहुन हामी हजुरकाे प्रतीक्ष्यामा छाै !

  • @devrai5744
    @devrai5744 Рік тому

    धन्यवाद अति राम्रो video.

  • @dsproduction6744
    @dsproduction6744 Рік тому

    लैङ्िगक समानताको नाममा नेपाली शब्दकोषमा भएका अथा अहिले प्रग्योग्मा आएका शब्द बिर्सिदै जाने र अन्त्यमा ती शब्दहरु आगामी पिढिले पढ्न अनि प्रयोगगर्न नसक्ने अवस्थामा पुर्याउनु भनेको नेपाली भाषाको अपमान र अन्याय हो। लिङ्ग सास्वात सत्य हो। जसरी प्रकृतिले लिङ्ग फरक बनाएको छ त्यसरी नै भाषाले पनि फरक रुपमा हेर्नू विभेद होइन। पश्चिमी भाषामा यो गरेकाले हामिले पनि त्यही गर्नु पर्छ भन्नू पछौटे पन हो ।सभ्यता र भाषाको मामलामा हामी नै अगाडि छौं । पछिल्लो समय आर्थिक अवस्थालाइ बिकासको मानक मानिएकाले मात्र हामी पछि परेको जस्तो लागेको हो ।

  • @lokrajdevkota5988
    @lokrajdevkota5988 Рік тому

    Thank for beautiful video

  • @kamalaneupane3678
    @kamalaneupane3678 Рік тому

    धन्यवाद सल्लाह राम्रो लाग्यो

  • @krishnajeebanepali7521
    @krishnajeebanepali7521 Рік тому

    धेरै धेरै धन्यवाद बिस्णु सरलाइ।

  • @gamgurung6323
    @gamgurung6323 Рік тому +2

    Thank you very much for this useful video sir

  • @kamalthapa1706
    @kamalthapa1706 11 місяців тому

    Good points.

  • @randomvlog5772
    @randomvlog5772 Рік тому

    Dherai ramro sir.

  • @rikshrestha2038
    @rikshrestha2038 Рік тому

    ho sujhab uttam

  • @nirojgiri5660
    @nirojgiri5660 Рік тому

    सारै राम्रो कन्टेन्ट तर फरक क्षमता भनेको अहिलेको बदलिएको परिवेशमा गलत शब्द हो | त्यसको साटो अपाङ्गता भएको व्यक्ति भन्नु पर्दछ |

  • @murarishah821
    @murarishah821 Рік тому

    धेरै राम्रो लाग्यो

  • @ramsapkota1953
    @ramsapkota1953 Рік тому

    यथार्थ यहि नै हो । समयसापेक्ष सब्दचएन गर्नुपर्नेहुन्छ 🙏🙏

  • @radhasoni7563
    @radhasoni7563 Рік тому

    Wow so nice

  • @Just_Chill17
    @Just_Chill17 Рік тому

    Thank you for video sir😊

  • @nareshkumarrai813
    @nareshkumarrai813 Рік тому

    So amazing information

  • @ramaltamang6900
    @ramaltamang6900 Рік тому

    धेरै धेरै धन्यवाद ज्ञापन गर्दै छु।

  • @manishachaudhary3899
    @manishachaudhary3899 Рік тому

    Wow, 🥰thank you for information,👍😊sir

  • @shrawanroka3873
    @shrawanroka3873 Рік тому

    धेरै राम्रो

  • @pcsubedi390
    @pcsubedi390 Рік тому +1

    very nice

  • @bishwarajribs5563
    @bishwarajribs5563 Рік тому

    Thank you , very important

  • @lalsunarimagar3218
    @lalsunarimagar3218 Рік тому

    Dhanyabad sirb

  • @ishachhetri9085
    @ishachhetri9085 Рік тому +1

    nice sir ji

  • @harkarai4059
    @harkarai4059 Рік тому

    दामी सर

  • @manojrautpatel860
    @manojrautpatel860 Рік тому

    Very good thank you

  • @lucky_exe_
    @lucky_exe_ Рік тому

    Namaskar sir
    Hjr ko vdo dherai ramrox
    Vdo bat maile dherai sike sir

  • @mirabhattarai1225
    @mirabhattarai1225 Рік тому

    धेरै धेरै राम्रो लाग्यो

    • @goldkhan748
      @goldkhan748 Рік тому

      धन्यवाद छ,अति जानकारी मुल्क जानकारी मुल्क रहेकोे छ ।

  • @maiyaparajuli3363
    @maiyaparajuli3363 Рік тому

    ध्यबाद सर

  • @bishnuacharyaatripta2970
    @bishnuacharyaatripta2970 Рік тому

    राम्रा टिप्स।

  • @manjarisamaj3102
    @manjarisamaj3102 Рік тому

    अति राम्रो विचार/ संकलन ।

  • @deepakchhetry5702
    @deepakchhetry5702 Рік тому +1

    Quite informative !

  • @ManbahadurOjha-zt7vi
    @ManbahadurOjha-zt7vi 11 місяців тому

    Very nice

  • @umabhatta9735
    @umabhatta9735 Рік тому +2

    ।आदरणीय सर धेरै राम्रो सुझाव को लागि धेरै धेरै धन्यवाद । तालिम वा अन्य बैठक औपचारिक रूपमा संचालन गर्दा कसरी गर्ने । एउटा भिडियो बनाइदिए म आभारी हुने थिये

  • @manbahadurbhujel4716
    @manbahadurbhujel4716 Рік тому

    Very good 👍

  • @narayanphoto2955
    @narayanphoto2955 Рік тому

    thanku sir

  • @roshanmongol
    @roshanmongol Рік тому

    AWESOME 🙏

  • @bijaykhatiwada4320
    @bijaykhatiwada4320 Рік тому

    अल्पज्ञानी कुरा ।

    • @bijaykhatiwada4320
      @bijaykhatiwada4320 Рік тому

      नेपाली शब्द सबै अपशब्द बनाइने भयो ।

  • @ramprasadbhattarai3661
    @ramprasadbhattarai3661 Рік тому

    धेरै धन्यवादयहांलाई।

  • @rashikgaming8531
    @rashikgaming8531 Рік тому

    very good

  • @bhaktikhatri7609
    @bhaktikhatri7609 Рік тому

    Thanks a lots

  • @gauribantawa803
    @gauribantawa803 Рік тому

    woow sir

  • @ashokthakuri2475
    @ashokthakuri2475 Рік тому

    Thankyou Sir,

  • @rameshbikramshahi3944
    @rameshbikramshahi3944 Рік тому

    B सहि जान्कारि ।

  • @namitaacharya7087
    @namitaacharya7087 11 місяців тому

    Thnq sir g

  • @saputmoktan8687
    @saputmoktan8687 Рік тому

    Nice video sir?

  • @yuson549
    @yuson549 Рік тому

    Nice

  • @haribhadurkunwar5356
    @haribhadurkunwar5356 Рік тому

    Very good sir

  • @sarmilagurung4668
    @sarmilagurung4668 Рік тому

    नमस्कार धन्यबाद

  • @puspapradhan8444
    @puspapradhan8444 Рік тому +1

    असल सुझाव । हार्दिक धन्यवाद छ ।

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 Рік тому

    Sai ho sir

  • @AnitaNepali
    @AnitaNepali Рік тому

    Thank you hjr

  • @nandashrestha-wm7wo
    @nandashrestha-wm7wo Рік тому

    Thanks ❤

  • @lalitabohara7570
    @lalitabohara7570 Рік тому

    Right 👍

  • @chandragautam6708
    @chandragautam6708 Рік тому +2

    महिलाकाे पहिचान गुमने शब्द नबाेलाैं । कुनै महिला कवियत्रीलाई कवि मात्र भनेर सम्बाेधन गरेर बाेल्ने हाे भने भाषामा उथलपुथल आउन सक्छ । कवि भने पछि नानीहरु पनि कवयत्री भइसकेकाछन्। कविले आफ्नु मीठाे कविता प्रस्तुत गरेर गइसकिन भन्ने कि? कविले आफ्नु मीठाे कविता प्रस्तुत गरेर गइसकेकाछन् भन्ने? त्यसै त बाेर्डिङ पढ्ने विद्याथ्रीहरुकाे नेपाली धेरै कमजाेर छ त्यही माथी हामीले बाेलिने भाषा स्टेन्डर देखाउने भएर भाषामा लैंगिक परिवर्तन गर्ने हाे भने आफ्नाे पहिचान खाेज्न कहाँ जाने सर ? भाषा शुद्ध बाेलाैं महिलालाई महिलाकै मान सम्मानमा राखेर बाेलाैं पुरुषलाई पुरुषकै मानसम्मानमा राखेर बाेलाैं । समलैंगिक भाषा बाेल्ने भएर अलि अलि भएकाे भाषा पनि स्वाहा नपाराैं नानीबाबुहरु काे भाषा कता जाँदैछ बिचनर पुर्याउँ सर । मलाई चाहिँ यस्तै लाग्छ साथीहाे हजुरहरुलाई के कस्ताे लाग्छ बिचार राखाैं सबैले।

  • @LawrenceSherpa-fz6jt
    @LawrenceSherpa-fz6jt 7 днів тому

    मेरो चेत खोलिदिनु भएकोमा हजुरलाई मुरी मुरी धन्यवाद ❤🎉

  • @binu100
    @binu100 Рік тому

    आहा

  • @umanmagar5257
    @umanmagar5257 Рік тому

    म निरन्तर सुन्छु सार्है मर्माहत सब्दहरु

  • @sushilathapa7984
    @sushilathapa7984 Рік тому

    Thank you so much.

  • @sikendrasah4460
    @sikendrasah4460 Рік тому

    🎉🎉🎉

  • @ranjanagurung1930
    @ranjanagurung1930 Рік тому +1

    🙏

  • @sameerdhami2014
    @sameerdhami2014 Рік тому +1

    Wow Informative Guru.

  • @dhankhand7299
    @dhankhand7299 Рік тому

    जानकारीको लागि धन्यवाद ।

  • @nimasherpa3110
    @nimasherpa3110 Рік тому

    धन्यवाद ।मन परयाे।

  • @Nandahang609
    @Nandahang609 Рік тому +1

    learnt a lot....thanks for this beautiful videos

  • @ramprasadsah3668
    @ramprasadsah3668 Рік тому

    Thank you so much for information