मेरो जन्मभूमि बर्मा (Myanmar) कर्म भूमी हाल नेपाल । हजुर बर्मा मा पनि नेपाल र नेपालिलाइ माया गर्ने हाम्रो नेपाली दाजुभाई दिदीबहिनीहरु धेरै हुनुहुन्छ । अासा छ अघिल्लो भिडियोमा बर्मा मा बस्ने हाम्रा नेपाली दाजुभाई तथा दिदीबहिनीहरुकाे बारेमा बनाउनु हुनेछ ।
@@RameshSharma-v9j सरि ब्रदर त्याे त थाहा भएन ।किनकि म नेपाल बसेकाे नै ३५,३६ बर्ष हुन लाग्याे । तर जाहा सम्ा मलाई लाग्छ अाफ्नत हरु बर्मा मा हुनुहुन्छ भने सहज रुपमा सर सल्ला सुझाव संकलन गरेर बस्न सक्नु हुनेछ।
म सुर्खेत बाट हेर्दैछु म भ्रमण जाँदा दार्जिलिङमा दुई दिन बसेकिछु मलाई तेहाका नेपाली अति मनपर्छ त्यहाका नेपाली ले नेपाली बोलेको नेपाली पन देख्दा मनमा सारै गर्ब लाग्छ मन पनि दुख्छ
दामी लाग्यो पत्रकार ज्यु । मेरो नेपाल जन्म घर दार्जिलिङ कर्म घर।दुबैको औधी माया लाग्छ। तर एउटा कुरा इतिहासमा जे नै भये पनि अब दार्जिलिङ नेपालमा कहिले गाभिन सक्दैन जस्तो लाग्छ। किन कि इन्डिया ले छुट्टै स्टेट त दिन मानेको छैन,भने एस्तो स्वर्ग जस्तो ठाउँलाई कसरी नेपाल लाई दिन्छ।
म दाजिर्लिंग की दिदी अहिले माहाराष्ट पुणे बाट हेरदै छु संसार को कुनै पनि कुना मा भए नी आखिरी नेपाली नै हौ बाहिर बाट ल्याएका हैनौ भुमिनै सिगो नेपाल को हो तर नेपाल का नेता अनि टाउके भनौदाहरु स्वार्थी भएकाले नेपाल ली बिरहरु अरु देश को गुलाम भएकाछौ I'm proud of Nepale हाम्रो खान-पान भेशभुसा बोली मिलेता पनि नेपाल ले पनि सौतेलापन र्गछनू दाजिर्लिंग का नेपाल ली हरु लाई ए त्यो मुगलाने नेपाल ली भन्छनू दु : ख लागछ यदि संसार को नेपाली एक हुन्दा हुनभने विश्वजीत ने नेपाली हौ तर तेरा मेरा एकता नभएका कारण कमजोर छौ भारातमा मात्र नभएर सबै को गुलाम छौ जै नेपाल जै बिर गोरखा ❤️।
हामी बिस्वको कुनै भुभागमा रहे पनि मनमा कुनै बैमनस्यता रहनु भएन।जहाँ रहे पनि हामी नेपाली हौं नेपाली मन भएर नै बाँच्नेछौं।नेपाल सरकारले यसमा कुनै चासो र चर्चा नगरेपछि हामीले यस गहन र सेन्सीटिव बिषयमा कुरा उठाउनु गाह्रो हुनेछ। -----प्रभात चामलिङ राई(कालिम्पोङ,दार्जिलिङ)
हजुर नमस्कार ।म चितवन बाट हो ।हाल कतार मा छु ।खोला पनि बार बर्ष पछि पुरानै ठाउमा आउँछ रे,हजुर हरुको आस्था पर्ति सहानुभुती छ ।अबस्य हामी एकसुत्रमा गाभिने छौ ।
भिडीयो अतीनै राम्रो लाग्यो काला पानी लिपुलेक लिम्पुयाधुरा त हाम्रो बनाउन सकेकाछैनन हाम्रो देशका नेताहरुले भने दार्जिलिंगजस्तो नपालीभुमी बनाउन नेपालका नेतालाइ गारो होला
One of the saddest video 😕 Darjeeling A lost land from it's mother ❤️ Love from Darjeeling I love Nepal more than india Coz I'm a little petal from sayow thunga phool .. It gives me goosebumps when I hear national amthem of Nepal I love my mother land Nepal
सुगौली सन्धि भन्ने बित्तिकै मुटु दुख्धछ र सिमा मिचिएको देख्दा अनि सिमाका बासिन्दाको अबस्था सुन्दा मन उकुसमुकुस भएर आउॅछ कठै मेरो देशका ल्वाठे स्वाॅठ अयोग्यहरू हो
@@sasankaustin34 bai gorkha ray na hasawta? Kunchai adar ma timi haru gorkhali? na timi haru Nepal ko gorkha history ma nai connection xao? Tyo gorkha regiment pani British ra India lay mangayra Nepal kai permission ko under adarma banaayko,ani timi haru chai kunchai chai namuna Ho. Jo jaha pani gorkha gorkha bandai hidxao. Ali Katti lazz sharam lagxao ki lagdainaw ? mughul ra British ko gulami desh ko feku haru hamro matri bhumi nepal ko yodha ko naam afulai jooda. Sawdaina Ali digest hunay kura gaar.
@@sasankaustin34 Indian gorkha re..?????😂😂😂 Koile bata Indian gorkha huna thalyo be muji gorkha Nepal bata aako ho ra Nepal kai bhanera chinincha dunia le bujis maachikne Jai Nepal 🇳🇵 Jai Gorkha 💪✊👊👍
Sala choor mantri harulay hamro Nepal ko janta lai kay subhida deayko xa ra.... ahilay ta jhan covid ko bela khanu napaera, health care napaera .....bejok xa ..yati vhako janta lai subhida xaina ...Darjeeling vhaneko 4wata jella melayra baneyko Darjeeling Nepal ma melayra ajhai samasya badawnu ho
वाहा भाइहरुले जसो गर जे भन जतासुकै लैजाउ मलाई भन्ने गीत गाउँदा त मेरो आँसु आयो। आखिर नेपाली रगत हुन्। जहाँ गए नि जहाँ बसे नि नेपालको माया लाग्छ। सत्य यहीँ हो सिक्किम दार्जिलिङ नेपाल नै हो। जसरी भारतले बुद्ध भारतमा जन्मिएका हुन् भन्ने भ्रम विश्वमा फैलाइरहेको छ। त्यसरी नै १९५० देखि सिक्किम दार्जिलिङ भारतको हो भनेर विश्वमा भ्रम फैलाइरहेको छ।
गायाक ऋषि अधिकारी को नालापानी र गायक राजु परियार को उठ्जाग वीर गोर्खाली नाम को रास्ट्र्भक्ती गित सुन्नु यस्ले कस्तो अनुभूति दिन्छ मनन गर्नु हामी नेपाली रगत उमालेर मात्र बसेका छौ यो राज्नित खिचलो ले गर्दा भारत ले कब्जा गरेको भुमी प्रती ।
पहिलो कुरा त दार्जीलिङ नेपालको हो भन्ने कुरामा दुई मत छैन। दोस्रो कुरो जबसम्म भारतिय राजनीतिक दसत्वमा परेकाहरूले सत्ता छाड्दैन तबसम्म गुमेको भुभाग फिर्ता हुदैन। एक दिन नेपालको आफ्नो भुभाग निश्चय नै फिर्ता लिनेछ। हामी लिन्छौं ।
हिजो अस्ति नागरिकता पास बो एम सी सी 9.अरब बजेट पास बो अब सरकार बाहुन को हातमा छ यिनी हरु लाइ केको चासो नेपाल यिनी हरु भारत को प्य्ह्रो छ मित्र ज्यु मोंगोलियाँन को हातमा ससान छैन समस्या योई हो
दार्जीलिङ भारत मा गाभिएर धेरै विकसित भएको छ । दार्जिलिङ संग नेपाललाई दाज्नु हुँदैन ।उनीहरुलाई उनको देश धेरै प्यारो छ र हामीलाई हाम्रो देश प्यारो छ। एक ले अर्कालाई सम्मान गरौं।
Ihtihaas ma Darjeeling ''Dorjeeling'' Tibet ,Nepal ra Sikkim ko ho' '' Hami sabhi Baraati Neplai India maa dhari Khusi ra shanti cha''' 'Jai Bharaat Jai Nepal''''''
म अहिले यो भिडियो अस्थायी रूपमा अष्ट्रेलिया को सिडनी बाट हेरिरहेको छु। नेपाल को शासक राणा शासकहरु को कमिकमजोरी ले जानाजान लिन नचाहेको ले यस्तो अवस्था आएको हो।किन भने अंग्रेजहरु इण्डिया छोडेर जानु नै थियो बिगारेर भत्काएर अनमेल गराएर जानु नै थियो। जसरी हिन्दू र पाकिस्तान लाई जसरि फुटाएर जिन्दगी भर झगडा गराएर गए। त्यसकारण ग्रेटर नेपाल को हिसाबले दार्जिलिङ फिर्ता ल्याउन सकिन्छ किन धोती को हेपाइ सहेर बसिरहनु।
Those who are in India are known as Indian gorkhas, we call ourself Indian gorkhas just to differentiate ourself from the people of Nepal. we speak Nepali language that doesn't mean we want to be the part of Nepal. We are Indians and we love our India. India is our home. We speak and study Nepali language in schools and colleges because Nepali is the lingua franca in the district and Nepali is one of the official languages of India under the Eighth schedule of the Constitution of India.(enshrinement of the language in the constitution means that any Indian citizen could use Nepali for official business and that the Indian govt would take measures to promote and preserve the language) so please don't spread false rumours we love Nepal but We don't want to be the part of Nepal's province. We are Indian Gorkhas and we are proud to be an Indian. Jai Gorkha, Jai Hind🇮🇳
हाम्रो नेपाली भुमी फिर्ता ल्याउनु पर्छ रबि दाइ कृष्ण कँडेल दाइ रमेश प्रर्सायि ग्यानेद साइ अपिल तित्राठि हेमराज थापा जुवाला सङ्गगौल जस्तै नयाँ सक्ति लाइ देस चलाउन दिनुपर्छ अनि मात्र हाम्रो नेपाली भुमी फिर्ता ल्याउन सकिन्छ सबै जनता एक जुट हुनु पर्छ भस्टचारि घुसखोरी दलालि नेता लाई बर्खास्त गर्नु पर्छ जय नेपाल जय नेपाली जनता
भारतले सानो नेपाल देशलाई गरीब देश लाई 52 खोजेको हो आफ्नो कब्जामा बाल देशलाई भारत बनाउने नेपालको भारतीय भारतले कब्जा गर्ने छ पुरै नेपालको जमिन विस्तारवादको विरोधमा उठ nepali युद्ध गरौं भारतको विरोधमा हाम्रो भूमि मिच्न पाइदैन khabardari भारतीय
जे सुकै होस नेपाली भनेपछि आफनो लागछ from Darjeeling.
के हामी पनि त्यहा आयेर बस्न सक्छु र
जगत खबर लाई सलाम गरद छु
मेरो जन्मभूमि बर्मा (Myanmar) कर्म भूमी हाल नेपाल । हजुर बर्मा मा पनि नेपाल र नेपालिलाइ माया गर्ने हाम्रो नेपाली दाजुभाई दिदीबहिनीहरु धेरै हुनुहुन्छ । अासा छ अघिल्लो भिडियोमा बर्मा मा बस्ने हाम्रा नेपाली दाजुभाई तथा दिदीबहिनीहरुकाे बारेमा बनाउनु हुनेछ ।
Hajur Kun thaun Ko hunu hunxa Burma ma
@@aboutmyanmarburmelinepali5944 Taunggi,laikow,maytikan adi Thau ma aafanta haru ajhai Pani dherai xan
I am from Darjeeling, an indian citizen but I love Nepal and nepalies too.
ब्रोदार म नेपाल बाट हो नेपाल बाट बर्मा आएर बसन को लागि के कसो गर्नु पर्छ?
@@RameshSharma-v9j सरि ब्रदर त्याे त थाहा भएन ।किनकि म नेपाल बसेकाे नै ३५,३६ बर्ष हुन लाग्याे । तर जाहा सम्ा मलाई लाग्छ अाफ्नत हरु बर्मा मा हुनुहुन्छ भने सहज रुपमा सर सल्ला सुझाव संकलन गरेर बस्न सक्नु हुनेछ।
नमस्कार म डम्बर गुरुङ पोखरा बाट हेर्दैछु। दार्जिलिङको कुराहरू सुन्दा सारै दुख लाग्छ।
दार्जिलिङबाटै हेर्दैछु।..यो मन् त मेरो नेपाली हो।
Nic vidio
इतिहास मा कोरिएको छ दार्जिलिङ नेपाल को हो भनेर
जय नेपाल
म भारत को मद्रास बाट। "यो मन त मेरो नेपाली नै हो"
उदयपुर जिल्ला बाट हेर्दैछु
नेपाल र नेपालिको विषय आउदा मन रमाउ छ
धनेबाद पत्रकारजि दारजिलीङको बिसयमा भिडियो राखनु भऐकोमा तेहिठाउको जनम भऐ पनि म अहिले नेपालमाछु भिडियो देखदापनि आनदा आयो
watching it form kathmandu ...love darjiling with nepal❤🎉
म सुर्खेत बाट हेर्दैछु म भ्रमण जाँदा दार्जिलिङमा दुई दिन बसेकिछु मलाई तेहाका नेपाली अति मनपर्छ त्यहाका नेपाली ले नेपाली बोलेको नेपाली पन देख्दा मनमा सारै गर्ब लाग्छ मन पनि दुख्छ
सुन्सरीबाट हेरीरहेको छु।जय ग्रेटरनेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बिराटनगर बाट हेर्दैछु नेपाली बिश्व मा जहा देखे पनि खुशी लाग्छ
म रोल्पा बाट हेर्दै छु दार्जिलिङ नेपालीले जसरी भयेपनी फिर्ता ल्याउनु पर्यो मलाई पनि दार्जिलिङ को माया लाग्छ❤❤❤❤❤
दर्जजिङ नेपालको भुमी बनाउन पर्छ
बिराट नगर पुस्प लाल चौक बाट हेर्दैछु नेपाली को मन नेपाल भन्दा काहा जान्छ र जाहा भय गयपनी
Watching from darjeeling and lots of love to Nepal ❤
आहा कति राम्रो सुन्दर अति सुन्दर
दार्जिलिङ चाहिँ होइन नेपाल चाहिँ भारत को हुन बेर लाउदैन यस्तै पारा हो भने देखि ! कठै मेरो देश नदेखी😥😥😥
धेरै भुक्यो भने भारत तिर मिसिएर जय हिन्द भन्ने बेला आउन बेर छैन। ठुलो कुरा धेरै नगर बाठा काठाहरु।
@@MrAndroidAsia ततिमी चै केनि😠😠
@@snehachetri8127 hehe tiktok ma oani theu ta timi same name😂😂😂
@@nisgin मै होला 🤣😂
@@snehachetri8127 timi girl nai hora??? timro comment tiktokma dekhxu k...pf xaina teta pani...
दामी लाग्यो पत्रकार ज्यु । मेरो नेपाल जन्म घर दार्जिलिङ कर्म घर।दुबैको औधी माया लाग्छ।
तर एउटा कुरा इतिहासमा जे नै भये पनि अब दार्जिलिङ नेपालमा कहिले गाभिन सक्दैन जस्तो लाग्छ।
किन कि इन्डिया ले छुट्टै स्टेट त दिन मानेको छैन,भने एस्तो स्वर्ग जस्तो ठाउँलाई कसरी नेपाल लाई दिन्छ।
ढिलै भए पनि एक दिन गुमेका हाम्रो र राम्रो
दारणजलिङ नेपालमा गाब्ने छौ समय लाग्ला
ढिलो चाडो मात्र हो
Ho
कोसिस जारी रहि रहोस्
Sapana dekhnu ramro ho
Testo kura nagaram baru baki bhako desh banauna lagam....
@@nisgin tyo pani ho
म दाजिर्लिंग की दिदी अहिले माहाराष्ट पुणे बाट हेरदै छु संसार को कुनै पनि कुना मा भए नी आखिरी नेपाली नै हौ बाहिर बाट ल्याएका हैनौ भुमिनै सिगो नेपाल को हो तर नेपाल का नेता अनि टाउके भनौदाहरु स्वार्थी भएकाले नेपाल ली बिरहरु अरु देश को गुलाम भएकाछौ I'm proud of Nepale हाम्रो खान-पान भेशभुसा बोली मिलेता पनि नेपाल ले पनि सौतेलापन र्गछनू दाजिर्लिंग का नेपाल ली हरु लाई ए त्यो मुगलाने नेपाल ली भन्छनू दु : ख लागछ यदि संसार को नेपाली एक हुन्दा हुनभने विश्वजीत ने नेपाली हौ तर तेरा मेरा एकता नभएका कारण कमजोर छौ भारातमा मात्र नभएर सबै को गुलाम छौ
जै नेपाल जै बिर गोरखा ❤️।
दार्जिलिङ नेपालको हो र त्यहा बस्ने सबै नेपाली नेपालको नागरिक नै हो ।
स्याङ्जा पोखरा बाट हेर्दैछु
खूसि लाग्यो हाम्रो दार्जलिङको नेपाली दाजुभाइ देखेर ।
दूखलागछ नेपाली दाजू भाई देखछा सासक हनूले बेचे र खा ए को आऊला अब सरकार जो नेता जनता भासा नेपाली बोली बाट नेपाल बोलाऊला
Gob and Bast I love Darjaling Our Nepal 🇳🇵♥ me Now Saudi Arabia
I'm 100% Indian nepali but I love Nepal 🇳🇵from my bottom of my heart❤...
हामी बिस्वको कुनै भुभागमा रहे पनि मनमा कुनै बैमनस्यता रहनु भएन।जहाँ रहे पनि हामी नेपाली हौं नेपाली मन भएर नै बाँच्नेछौं।नेपाल सरकारले यसमा कुनै चासो र चर्चा नगरेपछि हामीले यस गहन र सेन्सीटिव बिषयमा कुरा उठाउनु गाह्रो हुनेछ।
-----प्रभात चामलिङ राई(कालिम्पोङ,दार्जिलिङ)
हजुर नमस्कार ।म चितवन बाट हो ।हाल कतार मा छु ।खोला पनि बार बर्ष पछि पुरानै ठाउमा आउँछ रे,हजुर हरुको आस्था पर्ति सहानुभुती छ ।अबस्य हामी एकसुत्रमा गाभिने छौ ।
Watching it from Darjeeling, yo mann ta mero Nepali ho 🙏 Jai Chandra Surya 🇳🇵
भिडीयो अतीनै राम्रो लाग्यो काला पानी लिपुलेक लिम्पुयाधुरा त हाम्रो बनाउन सकेकाछैनन हाम्रो देशका नेताहरुले भने दार्जिलिंगजस्तो नपालीभुमी बनाउन नेपालका नेतालाइ गारो होला
नेपाल हुन त मुश्किल मुश्किल छ तर आत्मियता अमर अविस्मरणीय रहन्छ ❤️❤️❤️👍👍👍
One of the saddest video 😕
Darjeeling
A lost land from it's mother ❤️
Love from Darjeeling
I love Nepal more than india
Coz I'm a little petal from sayow thunga phool ..
It gives me goosebumps when I hear national amthem of Nepal
I love my mother land
Nepal
Mero vannu galat ho ki sahi Tara tapaile India ma basera ..India lai Vanda jyada Nepal lai Maya garxu vannu galat ho
Jhuto maya nadekhaunu
सारै खुशी लाग्यो हाम्रो देश नेपाल को माया गरदा सलाम छ हजुर लाई सधै माया गरिरहनु होला
आहा मेरो दार्जिलिङ सारै खुसी लाग्यो😘 यो भिडियो हेरेर धन्यवाद पत्रकार जि म दार्जीलिङ को हो तर म अहिले नेपाल काठमाडौ मा छु ।
hor dd miss u dd
सुगौली सन्धि भन्ने बित्तिकै मुटु दुख्धछ र सिमा मिचिएको देख्दा अनि सिमाका बासिन्दाको अबस्था सुन्दा मन उकुसमुकुस भएर आउॅछ कठै मेरो देशका ल्वाठे स्वाॅठ अयोग्यहरू हो
एक दिन फर्काउनु छ तेयो हाम्रो परिवार दरजलिङ लाई नेपाल 🙏🙏🙏
Hah ha ha ..ek din nepal india ko syano state hunxa ... jai Indian gorkha ..jai hind
@@sasankaustin34 Indian state bhanda ni Chinese province huncha. One day Indian Nepali will fight against Chinese Nepali . It’s inevitable.
@@sasankaustin34 bai gorkha ray na hasawta? Kunchai adar ma timi haru gorkhali? na timi haru Nepal ko gorkha history ma nai connection xao? Tyo gorkha regiment pani British ra India lay mangayra Nepal kai permission ko under adarma banaayko,ani timi haru chai kunchai chai namuna Ho. Jo jaha pani gorkha gorkha bandai hidxao. Ali Katti lazz sharam lagxao ki lagdainaw ? mughul ra British ko gulami desh ko feku haru hamro matri bhumi nepal ko yodha ko naam afulai jooda. Sawdaina Ali digest hunay kura gaar.
@@sasankaustin34 Indian gorkha re..?????😂😂😂 Koile bata Indian gorkha huna thalyo be muji gorkha Nepal bata aako ho ra Nepal kai bhanera chinincha dunia le bujis maachikne
Jai Nepal 🇳🇵 Jai Gorkha 💪✊👊👍
संसारमा नेपाली बाध्यताले छित्रियपनि हामी नेपाली हौ🇳🇵🙏🇳🇵❤️🙏
ठाउँ राम्रो छ तर के गर्नु नेपाल म जोडिएको भएत झन् धेरै राम्रो हुन्छ होला जस्तो लाग्छ हल साउदी अरब 🎉❤️🙏👍🏿👍🏿
दामी छ भिडियो,,,अब दार्जिलिङ नेपालको हुन हामी सबैको प्रयास त होला तर मेरो बिचारमा सम्भव छैन।।
Yes, it's not possible
Hi I am from Darjeeling and we love nepali jai hind jai nepal
म इटहरी नेपाल बाट हेर्दै छु भिडियो ले नेपाली को मन छुने छ!
Beautiful place in Darjeeling form Darjeeling but
Loved Nepalese ,,
Because i our real country really in nepal,,💝💝💞,,
नेपालमा भएको भए बिजोग हुन्थ्यो ,प्रगति भएको छ,
Right
के नेपालमा नेपाली बिजोग छौ ? तिमीहरू नेपाली भारतीय हौ भारतको दोस्रो दर्जाको नागरिक ?
Sala choor mantri harulay hamro Nepal ko janta lai kay subhida deayko xa ra.... ahilay ta jhan covid ko bela khanu napaera, health care napaera .....bejok xa ..yati vhako janta lai subhida xaina ...Darjeeling vhaneko 4wata jella melayra baneyko Darjeeling Nepal ma melayra ajhai samasya badawnu ho
hami bharatiya hou tara hami nepal lai pani teti kai maya garchaw
Sewa Subidha ko lagi aafno purkha ko thalo birsinxau???
वाहा भाइहरुले जसो गर जे भन जतासुकै लैजाउ मलाई भन्ने गीत गाउँदा त मेरो आँसु आयो। आखिर नेपाली रगत हुन्। जहाँ गए नि जहाँ बसे नि नेपालको माया लाग्छ। सत्य यहीँ हो सिक्किम दार्जिलिङ नेपाल नै हो। जसरी भारतले बुद्ध भारतमा जन्मिएका हुन् भन्ने भ्रम विश्वमा फैलाइरहेको छ। त्यसरी नै १९५० देखि सिक्किम दार्जिलिङ भारतको हो भनेर विश्वमा भ्रम फैलाइरहेको छ।
ओहो होर
I m from dehradun , uttrakhand
Once uttrakhand also was the part of great Nepal...
ईङ्लिस बुझी दैन राम्रै त लेख्नु भयो होला देराधुन उत्तराखन्ड का नेपाली दाइ भाइ ले ।
उत्तराखण्ड पनी एक बेला ग्रेट नेपाल को भाग थियो भनेको हो।
@@sammysumit60 ho china pni Nepal kai thyo,Bhutan pni Nepal kai thyo Japan pni Nepal kai thyo,tara khata haru ajjai Nepal kai cha
mero ta mawli mero buwa ko family haru utai hunu hunx dehradun ma ma aai jai rakhxu from Mumbai
@@neelamjaiswal7417 ho rw.....good
From darjeeling I love nepal❤️
Love from Nepal 🇳🇵 too Darjeeling people ❣️
we too love darjeeling from nepal...
Love u chettri, great rular of karnali Kingdom.
Moh Assam bata hoo ....❤️🙏
From nepal we love darjeeling 😍❤🙏🌷
जब म प्रथम चोटी नेपाल जाने मौका पाए , नेपालको बाटोमा गाड़ी थिए , मन खुशी थियो, म आफ्नो घर जाँदैछु भन्ने अनुभव भएको थियो । I love Nepal
Good ramro Des butal Nepal
हो हामी नेपाली भाषी भारतिय हौ तर।हामी नेपाल र नेपाली लाई धेरै माया गर्छौ ।।जय हिन्द जय नेपाल !!!!
Ho
dhanne baat hjr lai hami pani sarai maya garxau from Nepal 🇳🇵 ♥ ❤ love Nepal 🇳🇵 ♥
नेपाल को हुन्छ र हुनुपर्छ
Hame Darjeeling basna haru ta totally Nepali nay bolchau
Darjeeling is so beautiful place .Ani tyahaka manishru le nepali boleko sunda ani nepal partiko maya dekhauda sarai khusi lagxa.
@@chandrumagar5785 TQSM
@@DivyaNeha-c9p well come darjeeling ma ghumna aauna sarai man lageko xa aasha xa kunai din ghumne xu .Really very beautiful place .
गायाक ऋषि अधिकारी को नालापानी र गायक राजु परियार को उठ्जाग वीर गोर्खाली नाम को रास्ट्र्भक्ती गित सुन्नु यस्ले कस्तो अनुभूति दिन्छ मनन गर्नु हामी नेपाली रगत उमालेर मात्र बसेका छौ यो राज्नित खिचलो ले गर्दा भारत ले कब्जा गरेको भुमी प्रती ।
के गर्ने भारती भुमी मा कब्जा भयका भुमी फिर्ता लिने मेरो पनि सपना छ म न नेता परे न धेरै पढे को भय सोच त यस्तो आउँछ कि कुरै छोडौ ।
भारत ५० टुक्रा भएर दार्जिलिङका बासिन्दाहरूले नेपालमा गाभिन चाहेमा मात्र सम्भव छ ।
यस्तो कुराहरु केपी ओली मन्त्रीलाई लागू हुनुपर्छ दार्जीलिङ नेपालमै पर्ने कारणले गर्दाखेरि फिर्ता ल्याउनु पर्छ दार्जिलि
Darjeeling ta hoina npl chi india la laijancha jasto xa
पहिलो कुरा त दार्जीलिङ नेपालको हो भन्ने कुरामा दुई मत छैन। दोस्रो कुरो जबसम्म भारतिय राजनीतिक दसत्वमा परेकाहरूले सत्ता छाड्दैन तबसम्म गुमेको भुभाग फिर्ता हुदैन। एक दिन नेपालको आफ्नो भुभाग निश्चय नै फिर्ता लिनेछ। हामी लिन्छौं ।
I interly agree with you !
Darjeeling Sikikm हमी हरु कै हाे अहि ले पनि भारात काेे हाेईना तेयाहा नेपाली दाजु भाई दिदी बाेहीनि आमा बाबू बसे काे छ
नेपाल को हो।।
नेपाल स्म्मृद्दि र बिकसिद हुदै गयपछि यो समभव छ
हिजो अस्ति नागरिकता पास बो एम सी सी 9.अरब बजेट पास बो अब सरकार बाहुन को हातमा छ यिनी हरु लाइ केको चासो नेपाल यिनी हरु भारत को प्य्ह्रो छ मित्र ज्यु मोंगोलियाँन को हातमा ससान छैन समस्या योई हो
May be
दार्जिलीन नेपाल बन्नु पर्छ हजुर हाम्रो हो दार्जिलीन
दार्जीलिङ्ग लेख्न पहिला सिक्नुस अनि दार्जिलिङ्ग हाम्रो हो भनेर माङ्ग्नुस हजुर😊😂
Jay nepal ilove nepal
Dhile bata herdaixu
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपालको हो हाम्रो भूभाग हो जसरी भएपनि आफ्नो बनाउनु पर्छ अब जब सम्म बाहुनले नेपा लमा शासन गर्छन मुस्किल छ! नेपालमा गावन धेरै गाह्रो छ!
म मलेसिया बाट हेर्दै छु हजुर
darjeeling नेपालको हुनुपर्छ यसकालागि केही कदम उठानू परछ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अवस्य एक दिन आउने छ, नेपालको सारा भुभाग गाभिने छ, सारा नेपाली एक जुट हुनेछ ।
I love nepal 🇳🇵🇳🇵 I love Darjalig xittai nepalma gabne aviyan suru garam sathai nepal bata xuteka sabai thau haru nepal mai hunu parxa
Kaha sakxa ra india ko haru kaha manxa queen of hill ho
जानकारी राम्रो दिनुभयो ।धन्यवाद ।
Jindagi KO thulo chahana Darjeeling KO Nepali Sanga bolne ❤️❤️❤️
O realy ok xa ta
दार्जीलिङ भारत मा गाभिएर धेरै विकसित भएको छ । दार्जिलिङ संग नेपाललाई दाज्नु हुँदैन ।उनीहरुलाई उनको देश धेरै प्यारो छ र हामीलाई हाम्रो देश प्यारो छ। एक ले अर्कालाई सम्मान गरौं।
Love you'all darjeeling people from nepal❤️❣️❣️❣️
🙏🙏
ग्रेटर नेपाल हुनै ,पर्छ।
I am proud to be an Indian origin nepali, but I love Nepal from the core of my heart.
Yes
What kind of Nepali? Called cocktail not nepali cuz we understood Darjeeling Sikkim peoples.
What the fuck........
म हङकङबाट हेरी रहेको छु म पनी पहिले धेरै पटक दार्जिलिङ गको छु मलाई मन पर्छ ❤❤❤❤
सायद पृथ्वीनारायण शाहा अाज सम्म भयको भए नेपाल विशाल हुने थियो
गाेर्खा बाट हेर्दै छु
Ihtihaas ma Darjeeling ''Dorjeeling'' Tibet ,Nepal ra Sikkim ko ho' '' Hami sabhi Baraati Neplai India maa dhari Khusi ra shanti cha''' 'Jai Bharaat Jai Nepal''''''
BRO INDIA MA NEPALI BASA KATILE, BOLCHAN?MAW Myanmar ko nepali ho.
@@Cobweb-m1d wow.khushi lago.hami burma ma 3.5 lakhs choui.Yo man ta mero NEpali ho.(>‿◠)✌
Assam ,sikkim,north Bengal ,Uttar Pradesh manipur Arunachal Pradesh etc tira dherai nepali bhasi haru xan !!
मलेसिया बाट हेर्दैछु है ।
अब फर्किने आशा त सपना नै हो दार्जलिङ
मलेसिया बाट हेरिएको छु बिश्वावाभरि मेरा नेपाली भाषो हरू प्रति समानछ
Amuiini hamro darjreling.. mo chai singapore bata ho.
Hor
Hora I am from darjeeling
Hora hunxa ni mobile 📲 no deya ajh ramro hunthyo tapaiko
@@ForwardKhabar jai Indian gorkha...proud 2 be Indian..... jai hind
म अहिले यो भिडियो अस्थायी रूपमा अष्ट्रेलिया को सिडनी बाट हेरिरहेको छु। नेपाल को शासक राणा शासकहरु को कमिकमजोरी ले जानाजान लिन नचाहेको ले यस्तो अवस्था आएको हो।किन भने अंग्रेजहरु इण्डिया छोडेर जानु नै थियो बिगारेर भत्काएर अनमेल गराएर जानु नै थियो। जसरी हिन्दू र पाकिस्तान लाई जसरि फुटाएर जिन्दगी भर झगडा गराएर गए। त्यसकारण ग्रेटर नेपाल को हिसाबले दार्जिलिङ फिर्ता ल्याउन सकिन्छ किन धोती को हेपाइ सहेर बसिरहनु।
Watching From Nepal 🇳🇵
Lots of love ❤️ Darjeeling
Jai indian gorkha jai hind ..proud 2 be indian
@@sasankaustin34 dhoti😆😆
उत्तर प्रदेश गाजिया बाद दिल्ली बाट हेर्दै छु ।
Those who are in India are known as Indian gorkhas, we call ourself Indian gorkhas just to differentiate ourself from the people of Nepal. we speak Nepali language that doesn't mean we want to be the part of Nepal. We are Indians and we love our India. India is our home. We speak and study Nepali language in schools and colleges because Nepali is the lingua franca in the district and Nepali is one of the official languages of India under the Eighth schedule of the Constitution of India.(enshrinement of the language in the constitution means that any Indian citizen could use Nepali for official business and that the Indian govt would take measures to promote and preserve the language) so please don't spread false rumours we love Nepal but We don't want to be the part of Nepal's province. We are Indian Gorkhas and we are proud to be an Indian. Jai Gorkha, Jai Hind🇮🇳
जय नेपाल जय नेपाली जय जन्मभमी जय ग्रेटर नेपाल
"Darjeeling" नेपालमा हुनुपर्छ ।
हाम्रो नेपाली भुमी फिर्ता ल्याउनु पर्छ रबि दाइ कृष्ण कँडेल दाइ रमेश प्रर्सायि ग्यानेद साइ अपिल तित्राठि हेमराज थापा जुवाला सङ्गगौल जस्तै नयाँ सक्ति लाइ देस चलाउन दिनुपर्छ अनि मात्र हाम्रो नेपाली भुमी फिर्ता ल्याउन सकिन्छ सबै जनता एक जुट हुनु पर्छ भस्टचारि घुसखोरी दलालि नेता लाई बर्खास्त गर्नु पर्छ जय नेपाल जय नेपाली जनता
Nepal India ko syano state hunuparxa ..jai indian gorkga jai hind
@@sasankaustin34 Nepal is Nepal khate.
धन्यवाद भिडियो साह्रै राम्रो लाग्यो
I have the great respect to the people of Darjeeling . Darjeeling is the integral part of Nepal. It must be own in one day/
I salute ur dreams with my middle finger....
@@businessadvisor4568 hate kina real fact banda dukha lagyo
@@dha9333 yo machi khola pari ko fact hola wari ko fact yai ho we always indians ...
@@businessadvisor4568 ta jabo DOTI .indian haru le talai kehi pani gandaina
@@dha9333 tho khata aima jasto aru ko kura garnu vanda afno desh ko kura gar na....
JaiHo.DargiligNepali
Darjeeling and Sikkim became very developed after merged with indian union
Ani HEPAI cahi ni. m m banera
म सिक्किमबाट हेर्दैछु।
हाम्रो लागि त यो एउटा काल्पनिक कथा जस्तै हो जुन सुन्न मात्रै सक्छौं।
राम्रो छ म कोरिया देखि हेरिरहेको छु
One day will come when all this seperated lands will be definately reunited as Greater Nepal. Jay Greater Nepal
आफ्नो जमीन नखोजेपछि कसले पो फिर्ता देला त।
0
भारतले सानो नेपाल देशलाई गरीब देश लाई 52 खोजेको हो आफ्नो कब्जामा बाल देशलाई भारत बनाउने नेपालको भारतीय भारतले कब्जा गर्ने छ पुरै नेपालको जमिन विस्तारवादको विरोधमा उठ nepali युद्ध गरौं भारतको विरोधमा हाम्रो भूमि मिच्न पाइदैन khabardari भारतीय
नमस्कार । जगत खबर लाई हार्दिक धन्यवाद यसरी खबर सप्पन्न गर्दै जाम्नु होला पक्कै पनि ग्रेटर नेपाल बन्ने सुनिश्चित छ ।
Aaux AauxAkdin.....
नेपालीभुभाग दार्जेलपङ बिलायनबनायनेताहरुले अबकहिलृहाेला नेपाल्मा मिलन जयदार्जेलिङ जयनेपाल
नेपाल्मा भाको भये त झन यो भन्दा अबिकसित हुन्थियो होला ।
म सिरहा बाट
Ma pkr bta dami xa Darjeeling I love
हामी जो जहाँ भयपनी नेपाली नै हो पुर्ब टिस्टा नगरकट्टा देखि पस्च्चिम काँकडासम्म ग्रेटर नेपाल हो
Hamro darjeeling....love you...miss you...
चितवन,रमेश पौडेल,नेपाली पन र मातृ भुमी प्रति काेअगाध स्नेह,पुनर मिलनकाे अपेक्षा।