न्यूनतम मूल्यमा खाना र बस्नको सुविधा सहितको सेवा गर्दै गर्नुभएको लागि सञ्चालिका बहिनीलाई धेरै धेरै धन्यवाद। हामी पनि काठमाडौँमा काम परेर आउँदा अब उसो तपाईँकोमा नै खाना बस्न आउँछौ है त।
लोत्सेमल अगाडि एउटा झापाली होटलमा खाना मासु 650 र सादा सादा खाना 450 कवाडी रूम 15 सय तिरेको मैले। अब आउँदा म त्यही आउँछु दिदीको होटलमा। धन्य बाद माबन सेवाको लागि।
Ktmजस्तो ठाउमा एति सस्तो खाना खुवाएर र पैसा कमाउने भन्दा पनि सेवा मुखि व्यवासाय गर्ने महान हुनुहुन्छ हजुरहरु,साथै रुमपनि सस्तो ब्यवस्था गरिदिनुभएको मा धन्यबाद।
खै बुझेको प्रति बेडको 100 दरले common room 400-600 सम्म हो र attached को 600-800 भनिराछ त।खाना 100 हो भने खाना नि तेस्तै होला नि,सस्तो भन्न नहुने हो।ग्रहक संख्या बढ्यो भने थोरै ले नि धेरै फाइदा आउंछ।
खै हाेला नि हाम्रो मा त एटेज 700 छ डिस्काउन गरेर 600मा बस्छन नन एटेच 500 छ कमन रुम मा चाहिँ 100मै राख्छुम अनि खाना त हेरि हेरि मासु काे भाउ कम्ता बढेकाे छैना त्यै अनसारले दिन्छुम
कमाउने मात्र नभै कसैको विचार त सेवा नै धर्म हो भनेर पनि त्यो गरेका हुन्छन् तसर्थ एक पटक त्यहीँ गएर खाँदा बस्दा थाहा हुन्छ। धेरै नाफा मात्र खोज्दा पनि ब्यापार ब्यबसाय चौपट हुन्छ।
सानो मा मैले ३० रुपैयाँ मा मेरो ठाउँ मा ३० रुपैयाँ ले खाना बस्न को सुविधा जोकोहीले पाउथे! तर मेरो ठाउँ बाट अलि टाढा पर्थ्यो उहाँले १२ रुपैयाँ मा खाना खुवाउनु हुन्थ्यो र सुत्ने को लागि कोठा दिनु हुन्थ्यो! तर यो कुरा हो २०५६/५७ साल को कुरा
Kathmandu मा कसतो छ नभन bro भाइरल हुनको लागि अको बिजय साहि नबन yrr सुनन 100 मा बसन खान दिने भय room खोजेर कोहि हिडदैन bro अलि रामो गर bro Kathmandu मा business गन आउने सबै profit को लागि आउछन bro हावा post नगर
यी ब्यबसयिक दिल्ली, हावाडा तिर को नौ टंकीको जालोमा म फसिएको यहाँ सम्मको मित्र नगरीको सुभिदा विवरण सुन्द खै ??? भरोसा गर्ने कसरी ? यिनको भर्खरको भनाइ सुनेर हाम्रोमा कोठा कोठा नपुग भए आर्को होटलमा पठाउछौं अरे ! 😁😂🤣🤣
यी काठमाडौंको हाेटल ब्वासाहिहरूले भन्छन् एउटा कुरा अनि गर्छन् अर्को कुरा मलाई पनि यस्तै भनेर धेरै पैसा लिएका छन् हाेटलवालाहरूले सेरिङ्ग गरेर बस्दा त जुनसुकै हाेटलमा पनि बेडकाे १०० रूपैयाँमा पाईन्छ त खाना मटन खाना बसपार्क गेट नम्बर १ नजिक १५० मा मटन खाना पाउछ नि
Umm haso uthyo ta mitra 😂😂😂lotus hoina lotse mall nai ho tyo mallko name tapaile ramrari hernu ta tyaha gayera spelling k xa bhanera yasto chaleko mall ko name ta bigarnu bhayena ni hoina😝
भिडियो पूरा हेरेपछि रुम को 100 नाटक नै रैछ फेरि अर्को होटलमा पठाउछौ भन्दा उहीँ मिलिजुली नै ब्यापार गर्ने जस्तो देखियो,खाना 100 अब एकपटक आफै त्यो होटल गएर बस्दा पूरा थाहा होला।
phone number
9803648187
Yo number hotel ko ho sir
Kasko nombar ho sir
room show garana vai goti ko taalama xa k ho para
नमर यहि हो
Yo number hotel walako ho sir
न्यूनतम मूल्यमा खाना र बस्नको सुविधा सहितको सेवा गर्दै गर्नुभएको लागि सञ्चालिका बहिनीलाई धेरै धेरै धन्यवाद। हामी पनि काठमाडौँमा काम परेर आउँदा अब उसो तपाईँकोमा नै खाना बस्न आउँछौ है त।
लोत्सेमल अगाडि एउटा झापाली होटलमा खाना मासु 650 र सादा सादा खाना 450 कवाडी रूम 15 सय तिरेको मैले। अब आउँदा म त्यही आउँछु दिदीको होटलमा। धन्य बाद माबन सेवाको लागि।
झापाली भएर हो
Kp le sabbailai lutn sikayo
खाना को बारेमा ताजा हुनु पर्यो मेरो तर्फ बाट कुनै समस्य छैन र वास को प्रबन्ध भनेको पानी नछिरोस जाहा भएनी हुन्छ
त्यहित भन्या खुप लुट्न सम्म लुटेको छ
@@krishnathapa9069😂
नाटक हो भन्दा सय जब ग्राहक आय पछि कोठा प्याक भयो भनेर अर्को होटलमा लाने र अनि बढी असुल्ने काम हुदो रहेछ साथी हरु भ्रममा नपर्नु होला
Hunu sakcha... sab SCAMMER matra cha
तिमी लाई पर्खेर बस्छत दिदी को बेपार हो को पहिले आउँछ तेसै लाई दिने हो।
@@BasantaShahi-e4vho ni brother
हाे हाे ग्राहकलाई चुतिया बनाउने मात्र हाे
Scamer hoon
Ktmजस्तो ठाउमा एति सस्तो खाना खुवाएर र पैसा कमाउने भन्दा पनि सेवा मुखि व्यवासाय गर्ने महान हुनुहुन्छ हजुरहरु,साथै रुमपनि सस्तो ब्यवस्था गरिदिनुभएको मा धन्यबाद।
great work .यो कलियुगमा राम्रा मान्छे पनि छन भन्ने सन्देश ।
काठमाण्डु को ठाउँ मा 100 मा खाना खानु पाउनु भनेको धेरैनै राम्रो हो धन्यवाद बहिनी लाई ।
धेरै सस्तो लाग्यो धन्यवाद छ।❤❤🎉🎉
सस्तो र भर पर्दो खाना खुवाउनु भएको मा होटल सन्चालक लाई धन्यबाद तपाईं को ब्यापार फलोस फुलोस
वाहा मेडमलाइ सलाम छ । हाम्रो बुटवलमा पनि सादा खाना रु ८० र मासुभात रु१३० म। खुवाउने ठाउ दखेछम्। दुबै जनाला धेरै धेरै धन्यबाद छ।
कती राम्रो सोच!भगवान ले सधै केहीको कमी हुन नदिउन,स्वास्थ रहनु,अरु लाई सेवा गरी रहन सक्नुस👏👏
❤❤❤😂😂🎉🎉🎉😢😢😮😮😮😅😅😊😊😊
धेरै खोज्नेले थोरै कमाउछन
थोरै खोज्नेले धेरै कमाउछ ❤❤❤❤
एकदम धेरै राम्रो छ होटेल कोठा सफा छ र खाना पनि ताजा र स्वादिलो खुवाउछ, सेवा सुविधा राम्रो लाग्यो, मन पर्यो।
Hora😅😅😅
धन्यबाद ग्राहकलाइ सुबिधा दिनुभयकाेमा
काठमाण्डु जस्तो शहरमा सस्तो खाना पाउनु सुनेर खुशी लाग्यो ❤❤❤धेरै धेरै धन्यवाद
Ati sunderrrrr good job sanchalak sanchalika lai salut
यदि सहि कुरा रहेनछ भने फेरि कारबाहिकाे दायरामा आउन सक्छौ युटुबे।भाइ सहिकुरा बाहिर लिउ है,,,
Army barek ko canteen maa din ko 500 jana lai 120 ma masubhat kuwauxa sarbasadharna ko lagi. Ktm ma. Yo xa thau thau ma
WATCHING FROM NEW ZEALAND.
खाना त रु100 मा नै पाइन्छ मैले नि खाएको छु यो होटेल मा रुम भाडा सोधे को 450 जति भन्दै थिइन् यी दिदिले
सल्युट छ हजुर तपाईं जस्तो ब्यक्तिलाई नेपाल आमा को सम्मान छ हजुर्लाई म KTM आएँ भने स परिवार तपाईँको मा बस्ने हो .......
खाना कस्तो रेछ ? खाइसकेका ग्राहाक ले उत्तर दिनुहोला ?
लुटने अर्को नयाँ तरिका रहेछ, रूम प्याक भयो भन्दै अर्को होटेल मा पठाउने रहेछ।
सय रूपियाँ ,काठमाण्डूमा अति नै सस्तो !कति राम्रो सोच र सल्लाह ।
पैसा भन्दापनि धर्मा गर्नु भएको छ नमस्कार ❤❤❤
धेरै राम्रो रहिछ म पनि आउदै छु है हजुर खाडी बाट मलाई पनि रुम चायो 🙏♥️🙏
दामि भाइ बुहारी प्रगति को कामना
मानबी भावना भयेको मान्छे हरु ल धन्यवाद बैनी
अति राम्रो सेवा 🎉🎉🎉
खै बुझेको प्रति बेडको 100 दरले common room 400-600 सम्म हो र attached को 600-800 भनिराछ त।खाना 100 हो भने खाना नि तेस्तै होला नि,सस्तो भन्न नहुने हो।ग्रहक संख्या बढ्यो भने थोरै ले नि धेरै फाइदा आउंछ।
Social Work Great! Service ! Salute.
Dhanyavaad chinauna ko lagi❤❤🎉🎉
धेरै राम्रो छ नोबर पनी हलता हुन्थियो
गोखालीको रहेछ मज्जा लाग्यो म पनि आउछु card छ भने पाउ न सर
Wow kati ramro sochai kati ramro ra subida dinu vayeko xa solute xa❤❤❤❤❤
सेव नै धर्म हो धन्यवाद दीदी
Sewa nain darm ho धन्यवाद sawa गर्नुभएको ma
बहिनी तपाईं हरुलाइ धेरै धन्यबा
खै हाेला नि हाम्रो मा त एटेज 700 छ डिस्काउन गरेर 600मा बस्छन नन एटेच 500 छ कमन रुम मा चाहिँ 100मै राख्छुम अनि खाना त हेरि हेरि मासु काे भाउ कम्ता बढेकाे छैना त्यै अनसारले दिन्छुम
तपाईको चै कता छ ?
@biddrohisaila2794 बिजिमल अपाेजिट
Great ,paisa tholo kura hoina bhana yasto kam la tha pawcha.
That’s great brother..❤ next year march ma suxu 🫰✍🏻✍🏻✍🏻
रुम त हाउस फुल नै हुने भो , किनकि त्यत्ति रुम त आफनै स्टाफ ले भरिने हो तर रु . १००/- खाना समूह मा ठिकै हो ।
Sahi kura ho hotel laii dhannevhad😊
धन्यवाद बहिनी काठमाडौं आऊँदा बस्न मन लाग्यो फोन नं र लोकेसन राख्न अनुरोध गर्दछु
येसपाली म पनि आउनु छ रोयल गोर्ख होटेल मा ।
सम्भब होला त दिदि यो शहरमा जे होस सबैले धर्म गरौ,
100 Ma sada khana .r150 ma checken khana jaha pani painxa hai . Ani normal room ko 600, 800 ma jaha pani paixa ..🙏😊
Good information good job good decplain and good management hotel royal gorkha .
Sarai ramro lagyo mo pani aula kunai din badai Cha bahini hajurko hotel safal rahosh🙏🙏🙏🙏🙏🙏
ल ठिक छ म आएर एक रात बस्छु अनि बोलौला तर म निरामीस हु खाना चै खान न पर्ने भयो
कमाउने मात्र नभै कसैको विचार त सेवा नै धर्म हो भनेर पनि त्यो गरेका हुन्छन् तसर्थ एक पटक त्यहीँ गएर खाँदा बस्दा थाहा हुन्छ। धेरै नाफा मात्र खोज्दा पनि ब्यापार ब्यबसाय चौपट हुन्छ।
अब आउदा चै 100 आइन्छ तर गेस्टहाउस को कार्ड पाए राम्रो हुन्थ्यो सर
माराजगञ्ज मा पनि१०० मा खाना २०० मा सुत्न पाउँछ चिकेन खाना १५०
खान र बस्न रू १००/१०० मा दिनु भएकोमा बहिनीलाई धन्यवाद । काठमाण्डौ आएमा आउँला ।
जय नेपाल ढोल बजाएर एकदम राम्रो छ
je hos Gule vai ko presentation thik xa hai..!!
It’s great. Tara khana kasto cha.single room, with breakfast, lunch and dinner ko Kati parcha per day? Rupees 1500?
सानो मा मैले ३० रुपैयाँ मा मेरो ठाउँ मा ३० रुपैयाँ ले खाना बस्न को सुविधा जोकोहीले पाउथे! तर मेरो ठाउँ बाट अलि टाढा पर्थ्यो उहाँले १२ रुपैयाँ मा खाना खुवाउनु हुन्थ्यो र सुत्ने को लागि कोठा दिनु हुन्थ्यो! तर यो कुरा हो २०५६/५७ साल को कुरा
Great work sis..❤❤❤
वैइयात् के के नै होला भनेको डोमेटोरी रुम पो रैछ
धेरै राम्रो सेवा
Great work Nani . Jumlabata
Kathmandu मा कसतो छ नभन bro भाइरल हुनको लागि अको बिजय साहि नबन yrr सुनन 100 मा बसन खान दिने भय room खोजेर कोहि हिडदैन bro अलि रामो गर bro Kathmandu मा business गन आउने सबै profit को लागि आउछन bro हावा post नगर
यी ब्यबसयिक दिल्ली, हावाडा तिर को नौ टंकीको जालोमा म फसिएको यहाँ सम्मको मित्र नगरीको सुभिदा विवरण सुन्द खै ??? भरोसा गर्ने कसरी ? यिनको भर्खरको भनाइ सुनेर हाम्रोमा कोठा कोठा नपुग भए आर्को होटलमा पठाउछौं अरे ! 😁😂🤣🤣
चोरी र ठगी हुन्छ यो होटेलमा म पनि बसेको छु कोठाबाटै पर्स चोरीभएको छ।
होर साथि कोठा बेड स्पेस र खाना सादा होला हाइ
Hw lu ma Pani aundai xu hai yoi hotelma betum hai Sathi ho sastoma khayera masta sutnu parxa🤗
ल हजुर म पनि अाउछु है दिदी
🎉❤❤❤❤❤❤❤धेरै राम्रो
गफ मात्रै हो कि सहि हो कि भाइरल मात्रै हो?
के को सयको खाना नि 6 जनाले खायो भने 12 सय हुन्छ रे कसरी सयमा दियो त खाना
KTM aauda hjur ko hotel ma abasya visit garne xau Didi
Dhanyabad
तपाई लाई सफल बनाउन सहयोग गर्छ हामी
Dherai ramro hotel,hami pani future ma aaunay koshish garnu parla.
ल म पनि आउने छु!
माहान बिचार❤❤❤
Good job 👍🏿👏❤
Keep Going Sir❤
यी काठमाडौंको हाेटल ब्वासाहिहरूले भन्छन् एउटा कुरा अनि गर्छन् अर्को कुरा मलाई पनि यस्तै भनेर धेरै पैसा लिएका छन् हाेटलवालाहरूले सेरिङ्ग गरेर बस्दा त जुनसुकै हाेटलमा पनि बेडकाे १०० रूपैयाँमा पाईन्छ त खाना मटन खाना बसपार्क गेट नम्बर १ नजिक १५० मा मटन खाना पाउछ नि
Royal gorkha hotel, gogabu buspark. Thik lagyo malai t
Thorai nafa rakhera sewa badi garnu bha raixa badhai xa❤❤❤
Dherai ramro service babal
Good job 👏👏
ठिक हो ❤
उडुस उपिया लामखुट्टे भुसुनाले खान्छ कि खाँदैन नि हजुर?
लोतसे मल रे लोतस मल नि भन्न आएन छ पत्रकार जि लाइ
Umm haso uthyo ta mitra 😂😂😂lotus hoina lotse mall nai ho tyo mallko name tapaile ramrari hernu ta tyaha gayera spelling k xa bhanera yasto chaleko mall ko name ta bigarnu bhayena ni hoina😝
कति ढाट न पनि जाने कोहो ढाटेकामा बधाई छ
❤❤❤❤😊😊😊😊 ASIRBAD CHA TAPAI HARU LAI BAHINI. DHAN VANDA MAAN THULO HO. ASIRBAD CHA.❤❤❤
Yasto ramro manxe pni hunuhunxa hamro nepal 🇳🇵 ktm ma very nice 🫡🫡
हो रछ आफै भन्दैछिन खाना खुवाएर अन्तै पठाउने भनेर हावा रैछ
कसरी सम्भब छ ,ती सस्तो खाना दिनु।veg kati mahanggo chha
Bholi aayer feri fasaunita hoina?
Garibmathi dyea dekhaunu athaba garibko saywa yeo kam sarkherlay garnupartheo tara eni bai oahako gruplai dhearai dhanyeabadh xha yestai gardai januhos
साइनबोड देखाउदा राम्रो हुनेथियो
यो फ़ोन नम्बर होटेलको नम्बर हो?
गँगपु नयॉ बस पार्क अगाड़ी हो यो?
Ma Pani aauchhu hola!
Pesama dherai ramro hunu hudo rahexa ho didi bhalaiko jamana kaha xara khutta tanne manxe dherai hunxan Tara satyako jeet hunxa
Hajur sis यस्तै हो देख्दा अरूलाई cmt गर्न कति सजिलो हुन्छ तर हामीले यो ठाउँमा आइपुग्दा कति खुट्टा गरेका छौ 😢
भिडियो पूरा हेरेपछि रुम को 100 नाटक नै रैछ फेरि अर्को होटलमा पठाउछौ भन्दा उहीँ मिलिजुली नै ब्यापार गर्ने जस्तो देखियो,खाना 100 अब एकपटक आफै त्यो होटल गएर बस्दा पूरा थाहा होला।
के के गरेर पैसा बढी नै पछि लिने होला १००,१०० भन्छौ
Dherai dharei ramro shato Khana rayal gorakha hotel lo hami ni aaxu madam
Advertise ko lagi k k hunxa nplmai hotel Jha manxe Anusar paisa uthauxan
हैन ktm मा लास्टेई महगो मत्र भेटे महिले अबर परेको बेला बस्नेई परो लु अब आउदा म लगायर साथी भाइ सबैलाइ यहि जान अनुरोध गर्छु म बिदेश बाट फर्किने साथी लाई