म्यानमारकी सुन्दर नायिकाको नेपाली भाषा र नेपालको माया - भाबुक हुदै भन्छन नमर्दै नेपाल देख्ने मन छ
Вставка
- Опубліковано 20 сер 2024
- म्यानमारकी सुन्दर नायिकाको नेपाली भाषा र नेपालको माया - भाबुक हुदै भन्छन नमर्दै नेपाल देख्ने मन छ
*****************************************************************************
Interview With Sonia Rai - Myanmar
Host - Jevish Poudel
Camera\ Edit - Shalik Ram Neupane
Smart TV - 9843934560
Smart TV Smart_TV
******************************************************************
Subscribe us
/ smarttv1
@SMARTTV1 Smart TV #Smart_TV
Like us onFacebook:
/ esmartkhabar
Official Website:
esmartkhabar.com/
©Smart TV
#SoniyaRai_Myanmar #smart_tv
Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हजुरहरुलाइ यो अन्तर्वार्ता कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नु होला
Dami bhai ❤🎉❤
धेरै राम्रो।
बर्मा पुरानो नाम। म्यान्मार नयाँ नाम हो।
त्यति सामान्य ज्ञान् पनि रहेनछ यो गवार्नी लाई।
Dami lagxa
very good speaking .
म्यानमार थाइल्याण्ड बासी नेपाली लाई मेरो धेरै धेरै माया अनि सम्मान छ 🙏❤️🇳🇵
Thank you hajur 🙏🏻💖💖
म जिन्दगीमा एक पटक म्यानमार जान्छु
Thank you so much guys for giving me so much love ❤️🙏
अहिले सम्मकै प्रस्टबोल्ने हजुरनै लाग्यो अति खुशि लाग्यो
LOT'S OF LOVE FROM DARJEELING (INDIA)..❣️😇
U r sweet
❤
आहा❤❤
कति राम्रि 😊 धेरै माया नेपालि मन बाट ❤
जे भन जे गर जत सुकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो।❤नेपाली बर्मेली नेपाली नागरिकहरु प्रति उच्चा सम्मान छ🙏🙏🙏❤️🌹
हो, पक्का हो,मायानेपालकोछ
कति राम्री मान्छे! सोच पनि तेस्तै सम्पुर्ण म्यान्मार नेपाली बासी प्रति धेरै धेरै माया नेपाली मन हरु बाट !
बिश्व भरिका नेपाली भाषीहरुमा धेरै माया ❤
म्यानमार बर्मा नेपाल आमा को सन्तान नेपाली पू्र्खा हामी यक हो जय नेपाल आमा
Lots of love to all Nepali who are in Myanmar and Thailand ❤❤
बिषेश स्मार्ट टि बी लाई धन्यबाद हाम्रो खुन्, सन्तान लाई भेटाईदिए को मा 👏👏👏👏
कति स्पस्ट नेपाली बुझ्ने बाेल्ने नेपाल मुलकि म्यानमारकि चेलि छाेरिलाई नेपालमा स्वागत छ 🎉🎉
वाओ, कति सुन्दरी चेली😍 कति मोठो बोलिचाली 😊 धेरै माया नेपाली पुर्खाका सन्तान तपाईंहरुलाई ❤️❤️
मान्छे पनि धेरै राम्री बोली त झन कस्तो मिठो के🤗😍सिल स्वभाव पनि उस्तै मनै लोभ्याउने डान्स प्रतियोगितामा धेरै अगाडि जानुस् शुभकामना 💐🇳🇵
Lots of love Sonia DD , miss you❤
Love from Myanmar ❤️🇲🇲
Sonia DD?🫢🤔☺️
नेपाली भाषीहरु जहाँ बसे पनि नेपाल र नेपालीको माया लाग्छ नि !🙏🙏
नमस्ते नानु कति राम्रो नेपाली बोल्नु भएको सार्है खुसी लाग्यो..।-
Dherai khusi lagyo
जहाँ रहे पनि मन मेरो नेपाली❤️❤️❤️🇳🇵
अब विश्व भरि छरिएर बसेका नेपालीहरु लाई नेपाल फर्काउनु पर्छ।पीडा धेरै छ विदेशी भुमिमा
अमेरिका अस्ट्रेलिया मा बस्ने नेपाली को अन्तर्बाता लिनु नु तिनिहरु ले मलाइ नेपाली आउदैन भन्दिन्छ सिधै ।ब्रमा थाइल्यान्ड मा बस्ने हरु सबै नेपाली हरुले शुद्ध नेपाली र नेपाल लाई माया गर्छ ❤❤❤
त्यो त रहर ले गएका हून त
स्वागत छ नानू तिमी लाई पुर्खाको भुमीमा मेरो आशीर्वाद छ चिरञ्जीवी हुनु है
अति नै शुन्दरी हाम्री नेपाली बर्मा कि चेली we Love .
कति मीठो वचन ! सुनेर कस्को आँशु नआउला!!!
प्रथम त तपाइलाइ धेरै धेरै धन्यबाद छ, पूर्खाको चिनो हरुलाइ परिचय गराउदै जानुहोला सारै राम्रो छ!
कति माया रहेछ नेपाल को आखानै रसायो म्यानमार मा बस्ने बुबा आमा दाजु भाइ बैनी सबैलाइ नमस्ते छ है
कति राम्री हुन् नानी राइ र बाहुन मिक्स है लामो नाक र आँखा यति राम्री wow
कति राम्रो म्यानमार की नेपाली ❤❤❤❤
❤❤❤
धेरै धेरै माया सबै नेपाली भाषी लाई मिसयु अल नेपाली लाई
❤❤❤🇲🇲
धेरै सम्मन छ दिदी देशको माया सधै रहिरहोस 🙏🙏🙏🇳🇵🇳🇵
Wow beautiful girl..never forget our nepal and nepalese culture 😘
Sallakai bhayo justo cha !!?? 😅😅peace
ल है एक जना राम्रो नेपाली युवाले यी नानीलाई दुलही बनाउनु पर्यो
Kasto ramro! Manxe ramro, bichar jhan ramro, Dherai dherai maya ani Safalta ko suvakamana hajur lai!
यो दिदी राम्री छ अनि सोछ विचार छन्न लग्ने जति सबै एता हाजिर हुन हाई
Jehos afnu des kollai Pani Maya lagxa good nani
अति मीठों र सुद्द नेपाली भाषा ख़ुशी लाग्यो
हामी नेपालीको बानी सारै राम्रो जस्तो अवश्थामा रम्न र घुलमिल हुन सजिलो।
रगतको नाता छ।आफ्नो मौलिक भाषा, संस्कार संस्कृति र भेष भूषालाई मुटुमा राखेर हिड्नु हुने तपाई प्रवासी नेपालीहरु प्रति हामी सलाम गर्छौँ। पुस्तौं पुस्ताहरुसम्म यी मौलिकताहरुलाई पुस्तानर्न्तर गर्न पनि नभुल्नु होला।तपाई एक कलाकार भएको नाताले उज्वल भविस्यको लाखौं लाख शुभकामना छ सोनिया राई।
Myanmar ma pani Raiharu rahexa khushi lagyo
Malai ati Ramro lagyo hami nepalima sanoma parda biswoko kuna kapchama khoja tyaha nepali hunxa bhanne rastiy ganle aabhas dilayo salute xa yo bahinilai
जुनसुकै ठाउमा भए भए पनि आफ्नो धर्म सस्कार छोड्नु हुदैन सलाम छ हजुर लाई सोनिया जि
Wow amazing actors RAI WELCOME TO NEPAL 🇳🇵 AND ALWAYS HAJUR LAI SWAGAT SADA DOKA KHULLA XA HAMI 3 KAROD NEPALI PUBLIC MAYA XA❤❤❤
Respect all nepali jaha basipani yo man ta Mero nepali ho❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇹🇹🇭🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सारै राम्रो लाग्यो एकदम प्रस्ट नेपाली बोल्नु हुदोरैछ।
Nepalee bhai Nepaleeman ko lagee dhanyabad Soneeya Bainee.
बैनिलाई न्यानो स्वागत नेपालमा, भबिस्यको उत्तरो उत्तर प्रगतीको कामना छ ।🙏
Long live Nepalese heart Nepalese culture.
नेपाली (म्यानमारी) चेलीलाई नेपालमा स्वागतम ।
Barmeli nepali haru lae dherai dherai Maya Ra welcome to Nepal 🇳🇵🇳🇵🇳🇵
ल बधाई छ नेपाली चेलीलाई
साह्रै राम्री सोनिका बहिनीको Interview दामी लाग्यो॥
बिश्व मा जहाँ भयनी नेपाली हामी सबै मन त मेरो नेपाली हो नेपाल आमा को सन्तान हो जय नेपाल आमा
आहा कति धेरै नेपाल प्रती को माया धेरै खुसी लाग्यो सधै भरी अनि जुनि जुनि सम्म पनि नेपाल आमा को आशीर्वाद रहिरहोस धन्यवाद छ बैनी लाई!!!
बरमालि भयर के हु,,छ ,,र हामि जाहा भयनि नेपालि सलाम छ
नेपाल प्रतिकाे माया नानीकाे❤️❤️❤️मान्छे पनि राम्री र साेच पनि ठूलो नेपाल आउदै गर्नु नानी 🙏🙏🙏
म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपाली दाजुभाइ तथा दिदी बहिनीहरू धेरै मन पर्छ ❤️❤️❤️❤️❤️
Hoina kati xan ho Nepali haru Myanmar ma?
@@PaulRai-vf6lv 500000
Love from nepal 🇳🇵
कति राम्रो नेपाली बोल्ने चेली नेपालमै बिहे गरेर बसे पनि हुन्थ्यो।
God bless you naanu ❣💞💝💜💛💚💙💗💓💖❤💕💘
So sweet sister loved by Nepal 🇳🇵 ❤❤
She is truely amazing person. I have been to Burma and Thailand but never had a opportunity to visit Nepalese people. I am planning to connect to Nepalese community in Chiang Mai in my next visit.
Wow respect chelilai❤🎉❤ welcome to nepal love u lots.
Welcome to beautiful Nepal 🇳🇵 and best wishes for your dreams
So kind and smart girl lots of love and support from support 🙏🙏🙏
Kati..Sundar bichar..cheli ko sabai bidesh ma hune Nepali haru ma samman Ani dherai Maya xa..❤❤❤❤
बिश्व भर छरि बस्नु हुने नेपालीहरु लाई मेराे आग्रह छ हामि सम्पूर्ण नेपाली ले हाम्रो नेपाल देश लाई नबिस्रेनि हुन अनुराेध गर्दछु हामी ले हाम्राे देश नेपाल भुल्नु हुदैन् 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै माया छ बर्मामा बस्ने नेपालीहरूलाई म अमेरिकाबाट हेरिरहेको छु।
Aasa dhai khusi lage nani ko nepali vasi 😊❤so beauti full nani
अन्तर्वार्ता राम्रो लाग्यो अनि बहिनी को नेपाल प्रतिको असिम मायको लागि गर्वशाली छु।
Hamro nepali cheli soniya railai salutxa ani asirbad.
नेपाली चेली बर्मा जन्मनु भय पनि नेपाल काे माया रहेछ खुशिलाग्याे धन्यवाद बैनी❤❤
संसारको जुनसुकै कुनामा भएको नेपाली भाषी सबैलाई धेरै धेरै माया छ। बर्मा होस् या थाइल्यान्ड एकपटक जान मन छ तर चिनेको कोहि छैन र❤
बिस्वाेभरि फैलिएर बस्नुहुने र नेपाललाई मायाँ गर्नुहुने सम्पुर्ण नेपाली मित्रजनहरुमा हार्दिक नमन
Ati sundar bichar baini hajur ko.We love all people around the world aakhir yo mann ta Nepali ho.❤❤❤❤sabai ko Jaya hos
Mero desh nepal ko jati pani nepali haru jaha hunu hunxa harek nepali man harulai antar aatma dekhi maya🙏❤❤❤❤❤
म्यानमार र थाइल्यान्डका नेपाली मुलका नागरिकहरुले नेपाल र नेपालीप्रती गरेको मायाको उच्च सम्मान तथा कदर गर्दछु ।
Katie Ramro kura garnu vako Nepali cheli Laie Dheraie ashirbad ani maya suvakamana xa Great hamro cheli ho Nepali cheli Dheraie khushi Lagxa ❤❤❤❤❤❤❤Lovely Like me God's bless you
Nepal govt must fecilitate Nepali origin burmese and thais to visit Nepal in concessional fares on travel and stay.
नेपाल लाई माया गनुहुने बहिनी लाई धन्यबाद जय नेपाल👌👌🙏🙏
Pyari nani lai aur duniya ko kuna kuna ma basum bash garni sabai nepali samaj lai pyar aur subhkamna
Wao I’m so happy to clear Nepali language 😍😍welcome back to Nepal 🇳🇵🇳🇵
बिदेशी भुमीको नेपाली लाई नेपालको यतिधेरै माया र नेपाली भाषा उतिकै शुद्द तर नेपालको भेडा हरुचै धोती भन्दा अरु बोलदैन
सुन्दरी नानू लाई नेपाल वस्ने वातावरण वनाेस ।
Ati ramro lagyo sis le npl lai maya gareko ma tq
Jay nepal jay ghorkha Malaysia jhohar baru bat good evening
thank you so much sandai yesarinai maya garnush nepal amalai
Never forget our nepali ❤❤💐
कति राम्रो बोलेको यो नानी नेपाली भाशा कति खुशी लागेयो
धन्य नेपाल प्रतिको माया।अगाध स्रद्दा र प्रेम छ।
राम्रो कार्यकर्म गर्नुभकोमा धेरै धन्नेवाद छ ईस्मार्ट टिभीलाई
Thank you nani, nepal basa hai
कति सफा मन सरल इस्पात नेपाली भाषा बोल्न सक्ने शालिन बहिनी रहेछ खुसी लाग्यो अगामी दिन सफल फलदायी रहोस शुभकामना ।
कति राम्रो नेपाली बोल्ने रहेछ ❤
Kati sundar bichar mata yo interview herera atii bhabhuk vaye 😔😘
i have a log of love and respect for Nepali parents, brothers and sisters who live in Myanmar, Thailend.
म चाही साम्पाङ सामारुङ राइ हु तर यी छोरी नानीपनी राइनी रहेछिन ।कुन राइनी हुन् कुनी ? पक्कै पुर्बतिरको नै हुनु पर्छ । इ•स.१९१४ विश्वायुद्ध,र दोश्रों युद्ध १९४५ मा युद्ध हुदा भारतीय र ब्रिटिश फौज़लाई परिचालन गर्दा शांति पश्चात पल्टन फ़र्कन असफल र छुट्टीएकोहरु त्याही बसोबास गरी बिबाहा बन्धनमा बाधीएर फैलिएको शान्ततीहरु हुन ।बधाई चेली राइनी सोनिया ❤❤❤❤❤❤❤.You have had spoken fluently Nepali language also neat and clean .awesome .Salute
कति राम्री अनि नेपाल प्रतिको माया पनि उति नै नेपाल मै राख्न पाए हुन्थ्यो❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Kasto straight forward short and sweet answer by Soniya….. usko answer dine sailli ashadya mann paryo….
Myanmar nepali cheli lai salute xa🙏🙏🇳🇵🇳🇵
Thank you bainilae nepal aunubhaakoma
चेलिको कुरा एकदमै राम्रो छ
नेपाल प्रति गरेको माया देखेर खुशी लागेउ धेरै धेरै सम्झना अनि माया छ म्यान्मार थाइल्यान्ड बर्माको आमा बुवा दाजुभाइ दिदिबहिनी हरुलाइ🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏