KAUWA KARAYO कौवा करायो Khem Century | Sharmila Gurung Nepali Lok Dohori Song 2077 Ft. Ishwor | Juna

Поділитися
Вставка
  • Опубліковано 16 жов 2024
  • Presenting new Nepali lok dohori song Kauwa Karayo by Khem Century & Sharmila Gurung featuring Juna Gurung & Ishwor Babu only on Munal TV's official UA-cam channel.
    Munal TV Official Presents:- New Nepali Lok Dohori Song 2077
    #KhemCentury #SharmilaGurung #IshworBabu #JunaGurung #MunalTVOfficial
    ------------------------------------------
    🎶 Audio Credits:-
    ♪ SINGER:-
    KHEM CENTURY
    SHARMILA GURUNG
    ♪ LYRICS:-
    BIKRAM BABU BISHWOKARMA
    ♪ MUSIC:-
    KHEM CENTURY
    ♪ ARRANGE:-
    BINOD BAJURARLI
    ♪ RECORDIST:-
    GOBINDA PARAJULI
    BIMAL CHHINAL
    ♪ MIXING / MASTERING:-
    KHADAK BAJURARLI
    ♪ STUDIO:-
    MALASHREE
    ------------------------------------------
    🎬️ Video Credits:-
    🎬️ CAST:-
    JUNA GURUNG
    ISHWOR BABU
    🎬️ MUA:-
    SARITA PRAJAPATI
    🎬️ CINEMATOGRAPHER:-
    KARAN CHAISIR
    🎬️ VISUAL EDIT:-
    MANOJ KARKI
    🎬️ COLOR:-
    BIKASH GYAWALI
    🎬️ STORY / DIRECTION:-
    BINOD BHANDARI
    🎬️ POST PRODUCTION:-
    GODHULI CREATION
    © Munal Tv Official 2021
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

КОМЕНТАРІ • 882

  • @rajnepal7266
    @rajnepal7266 3 роки тому +2

    खेम सेनचुरी जब उदय भयो नि लोक दोहोरी ले फेरि यु टन लिययर फेरि उहीँ पुरानो ठाउँ मा लेइदियो सलाम दा .......खेम सेन्चुरी को गित पो गित जस्तो लाग्छ (भोगटे सोगटे कहि गित हो?) समाज मा बिकृती फैलाउने यस्ता गित उन्को अघि घुडा टेकाउछन था छ हामिलाइ समर्थन गर्ने ले लाइक गर्दिनु होला मेरो भनाइ पर्ती जय संगीत 🤔🤔🤔 टिपिकल नेपाली ले भोगेको कथा उठाउने ब्याक्ती हुन खेम सेन्चुरी love you daaaaaaaaaa

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएको मा . मुनाल tv परिवार॥

  • @bihunkotesailo
    @bihunkotesailo 3 роки тому +5

    कौवा करायो युनिट लाई धेरै धेरै शुभकामना छ।

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएकोमा

  • @nargurung4702
    @nargurung4702 3 роки тому +12

    अत्ति मार्मिक शब्द।कि धर्मशकट्मा पर्यो कि ।कि काली गन्डकी तर्यो कि। सुपर्ब।बधाइ छ होल टिमलाई।

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому +1

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएकोमा

  • @omcentury
    @omcentury 3 роки тому +23

    आहा निकै मिठो गीत
    शुभकामना सबै टिमलाई
    🙏❤️

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएकोमा

  • @elakakhabar
    @elakakhabar 3 роки тому +12

    अहा भव्य शुभकामना इश्वर भाइ र काैवा करायाे टिमलाइ

  • @arjunbahadur9337
    @arjunbahadur9337 3 роки тому +8

    अाहा कति मीठो गित संगित होला के मेरो त मनै छोयो सबै टिमलाई शुभकामना छ🌷🌷🌷🌷🌷👌👌👌👌👌🌹🌹🌹🌹🌹🌹धन्यवाद

  • @purangurung9775
    @purangurung9775 3 роки тому +4

    जुना बहिनी को एक्टिङ्ग दामी छ । बधाइ छ कौवा करायो का सम्पुर्ण टिम लाई । super.....

  • @bikashdai1938
    @bikashdai1938 3 роки тому +1

    आहा अत्यन्तै मार्मिक गित मनैछाेयाे सवै टिमलाई बधाई

  • @amitsunar2502
    @amitsunar2502 3 роки тому +14

    खेम सेन्चुरी लोक गीत काे बलियो खम्बा अग्रिम शुभकामना खेम दाजु 🙏🙏🙏

  • @deepakpariyar8854
    @deepakpariyar8854 3 роки тому +9

    आहा मिठो 💕💕कौवा करायो 💕💕बधाई छ सम्पूर्ण टीम लाई 🎂🎂🎂

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएकोमा

  • @khembrad6331
    @khembrad6331 3 роки тому +2

    La muri muri subhakamana.... ramro banya chha geet sangeet ani Ishwor jiu ko acting pani saarai ramro garnu vaacha......overall its all good.....congratulations to whole team n unit...

  • @सुखसदाबहार

    नींद लागिराको छैन रातको ३ बजी सको यो गित हेरीराछु अभिनय र शब्द कती मिठो ❤❤❤ प्रगति र सफलताको कामना !

    • @munaltvofficial7536
      @munaltvofficial7536  Рік тому

      Thank you so much 😊

    • @sardabhattarai5645
      @sardabhattarai5645 Рік тому

      खै किन कि याे गित ले मेराे मन सर्नै अाखा रसाउछ जति सुने पनि धित मरदैन

  • @pramilabasnet502
    @pramilabasnet502 3 роки тому +15

    खेम सेन्चुरीको उत्कृष्ट श्वर र उत्कृष्ट संगित को गित भव्य सफलताको शुभकामना

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому +1

      Thank u

    • @PremSharma-cq7kk
      @PremSharma-cq7kk 3 роки тому

      @@munaltvofficial7536 kina ho yo geet aru youtube chanel le ni upload gareko xa???

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому +1

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएकोमा

  • @basantbohara2363
    @basantbohara2363 3 роки тому +5

    आहा मन पर्यो सम्पुर्ण युनिट लाई सफलता को शुभ कामना😘👏

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएको मा . मुनाल tv परिवार॥

  • @manjupariyar6663
    @manjupariyar6663 3 роки тому +6

    आहा नि बधाई छ सम्पुर्ण टिमलाइ🙏🙏❤️❤️❤️

  • @surendradahal3811
    @surendradahal3811 3 роки тому +3

    Wow ..daami song...kati mitho...sampurna tim laai badhai xa ...

  • @खुसिअधिकारी
    @खुसिअधिकारी 3 роки тому +4

    राम्रो लायो सफलताको शुभकामना । सम्पूर्ण टिमलाई

  • @sanurs8074
    @sanurs8074 3 роки тому +4

    सारै मन छुने शब्द र सङ्गीत तेस्तै राम्रो अभिनय खेम दाइ र सर्मिला दिदी लाई शुभकामना उहाँ हरु लाई भेटेर गाउने रहर छ

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएकोमा

    • @malikwesson9646
      @malikwesson9646 3 роки тому

      I dont mean to be so off topic but does someone know of a way to log back into an instagram account..?
      I somehow lost my password. I would love any tips you can give me!

  • @Akgaming-vk5rs
    @Akgaming-vk5rs 3 роки тому +1

    खेम दाजु लगायत सम्पुर्ण टिमलाई नमस्कार यो गीति निकै राम्रो लागेयो मनै छुने गित हजुरहरु लगायत सम्पुर्ण टिमलाई बधाई साथै सुभ कामन

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएको मा . मुनाल tv परिवार॥

  • @durgakunwar8132
    @durgakunwar8132 3 роки тому +1

    kti mithyo song

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएको मा . मुनाल tv परिवार॥

  • @lokpremikhyamshai1318
    @lokpremikhyamshai1318 3 роки тому +1

    अाहा निकै स्तब्ध बनायो गितले होल टिम्लाई बधाई तथा शुभकामना 🙏

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएकोमा

  • @abhash465
    @abhash465 3 роки тому +1

    ए बाबा कहिले काहिं त यसो रमाइलो गीतमा पनि खेल्नु के जुना, कति रोनाधोना दुखीको रोलमा मात्र देखिनु परेको,

  • @ghanshyampariyar8520
    @ghanshyampariyar8520 3 роки тому +4

    आहा सारै मन छुने गीत सम्पु् टिम प्रती सफल्ताको कामना कौवा करायो 😍😍

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएकोमा

  • @surendrakc7183
    @surendrakc7183 3 роки тому +5

    जुना गुरुङ बहिनीले अभिनय गरेका हर गीत उत्कृष्ट छ्न खेम दाजुको त कुरै छादौ साच्चिकै भन्दा आजको लोक दोहोरोको हिरो नै हुनुन्छ बधाई छ दाजु!

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому

      धेरै धेरै धन्यवाद हजुर

    • @amitkumal1646
      @amitkumal1646 3 роки тому

      @@munaltvofficial7536 yf ox zzgcy, c

  • @sombk9950
    @sombk9950 3 роки тому +1

    Wao kati mitho geet baneko xa pura teem lai badaixa

  • @kshitizpaudel1413
    @kshitizpaudel1413 3 роки тому +16

    हरेक शब्दले मन छाेयाे 😢 अभिनय साथै निर्देशन अब्बल छ , जय काैवा करायाे , जय लाेकसङ्गित🙏🙏

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएकोमा

  • @gokul7611
    @gokul7611 3 роки тому +18

    Wow ishwar daaju 👑 superb acting 🔥🔥❤️🔥🔥

  • @gyanbahadursoti1170
    @gyanbahadursoti1170 3 роки тому +1

    अाहा!साह्रै मन छोयो ।बधाई तथा सफलताको शुभकामना छ।

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएकोमा

  • @muralinepal2705
    @muralinepal2705 3 роки тому +4

    नमस्कार म कोरिया बाट नवीन दाहाल ।
    यो गीतको अडियो भिडियो अति उत्कृष्ट बनेको रहेछ । मलाई पनि यो टिम संग काम गर्न मन लाग्यो । बिनोद सर को कथा र ईश्वर सर को अभिनयको म हजुरको ठूलो फ्यान हो ।।

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому +1

      धेरै धेरै धन्यवाद हजुर

  • @ganeshcentury9920
    @ganeshcentury9920 3 роки тому

    इश्वर दाजु लगाएत सम्पूर्ण मा वधाई छ

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएको मा . मुनाल tv परिवार॥

  • @roshangahatraj9203
    @roshangahatraj9203 Рік тому +2

    Aaha ! Kati Mitho Sabda , Sundar Sangit ra Sumudhur Swar Achamako 💛👏

  • @yarbdrbishokarmabahadur6722
    @yarbdrbishokarmabahadur6722 3 роки тому +6

    आह कती मीठो गित जती सुने पनि सुनि रहुझै लाग्छ शुभ कामना छ खेम सर अनि शर्मिला दिदि म

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएकोमा

  • @gitabasnet5235
    @gitabasnet5235 3 роки тому +1

    Aatiii utkrista rachana sarmila dd and khem century dada

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएको मा . मुनाल tv परिवार॥

  • @indubardewa7537
    @indubardewa7537 3 роки тому +3

    दिनमा 10/15 चोटि सुन्छु तै पनि धित मर्दैन यो गित सुनेर 💚
    खेम जि को सबै गित उत्तिकै राम्रो हुन्छ झन यो गित त उत्कृष्ट नै लाग्छ मलाई
    बधाई छ TO All entire team 🙏🙏🙏

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएको मा . मुनाल tv परिवार॥

  • @bishwaacharya1184
    @bishwaacharya1184 Рік тому +1

    😭😭😭अभिनय हरू हजारौं हेरिन्छ तर जुना जी को जस्तो जिवन्त र भावमा बगेको अभिनय मैले खासै देख्न पाएको छैन❣️🙏 हजुरको कलात्मक अभिनयलाई साधुवाद छ ❤❤❤

  • @rscomracom6739
    @rscomracom6739 3 роки тому

    हार्दिक बधाई शुभकामना छ हजुर्को कलाको सम्मान होस्

  • @Bs.Creation12
    @Bs.Creation12 3 роки тому +6

    अाहा सारै मिठाे गित सम्पूर्ण टिमलाई बधाई छा

  • @rambahadurbc5906
    @rambahadurbc5906 3 роки тому +3

    धेरै राम्रो छ मन छोयो शुभकामना सबै टिम लाई

  • @bimalasunar9987
    @bimalasunar9987 3 роки тому +5

    Aaaahaaaa parkhai ko bad balla tutyo sarai man xune song badai xa khem mama ani sabai team ma aabadda ❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌💕💕💕💕💕😘😘😘😘

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएकोमा

  • @दर्शनसुनार-स8ग

    आहा अत्यन्तै मिठो गित सारै मन पर्यो बधाई छ सम्पूर्ण टिमलाई

  • @lungrirolpa336
    @lungrirolpa336 3 роки тому +13

    आहा कति मिथो गित 😘😘👌👌🎵🎶🎶🎼🎼🎼🎼🎼🎼 सबै भन्दा पहिला मेरो आत्मीय सर इस्वर बाबू सर लाई धेरै धेरै धन्यवाद अनि सफल्ता को सुभकामना 🎤 अनि सम्पुर्ण गित सङ्गीत लाई माया गर्नु हुने अनि यो गितको लागि दिन रात न भनी खत्नु हुने मित्र हरु मा म जेम्स रोल्पाली नौ दादा पारिको खादी मुलुक बात धेरै धेरै सम्झना को साथ सफल्ता को कामना बेक्त गर्द छु 🎶🎶🎼🎼जय गित जय आङ्गित

  • @lokendrabam2409
    @lokendrabam2409 3 роки тому +13

    जुना गुरुङ लाई मन पराउने जति यता

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому

      धेरै धेरै धन्यवाद हजुर

    • @ombahadur4439
      @ombahadur4439 2 роки тому +1

      मेराे दिदी बहिनी छैनन म जुना लाई बहिनी बनाउन चाहान्छु ???????

  • @arunrai51704
    @arunrai51704 3 роки тому +13

    धेरै पछि शर्मिला ज्यूको सुमधुर स्वर सुन्न पाइयो सफलताको शुभ कामना हजुरहरुलाई

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому +1

      धेरै धेरै धन्यवाद हजुर

  • @अन्जानबिबश
    @अन्जानबिबश 3 роки тому +20

    आहा कति मन्छुने गित खेम सेन्चुरी को फ्यान जति सबै यता हाजिर

  • @Tarakhola_Ramugckamal
    @Tarakhola_Ramugckamal 3 роки тому +2

    हार्दिक बधाई तथा सफलताको शुभकामना छ वाओ

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएकोमा

  • @damodarkhatiwada3657
    @damodarkhatiwada3657 3 роки тому

    लोक संगीत को धरोहर नै हो खेम centuri खम्बा नै हो । ऐलेनेपाल टिवि मा आउने कार्यक्रम को जज बन्ने हरु ले खेम बाट सिक लोक गीत के हो भन्ने कुरा

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएको मा . मुनाल tv परिवार॥

  • @bishwaacharya1184
    @bishwaacharya1184 Рік тому +1

    नमन छ शर्मिला गुरुङ दिज्यू र खेम सेन्चुरी दाजु। ।।हजुरको जादुमयी स्वर, अनि हजुरको स्वर र लयका पर्याय यि 2 होनहार दृश्यका सारथिहरूमा❤❤❤❤। मेरो कमेन्टमा शिव दाजुको लाईक त नआउला तर म सबै गितमा कमेन्ट छाडीरहने छु🙏🙏❣️❣️💞💞

  • @pradipnepali595
    @pradipnepali595 3 роки тому +7

    खेम दाईकाे सबै गित मनछुने छन् याे गित पनि निकै मार्मिक लाग्याे सुनेकाे सुनैछु चित्तै बुझ्दैन शुभकामना छ सबै टिमलाई 🙏🙏🙏

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому +1

      धेरै धेरै धन्यवाद हजुर

  • @anjuale8268
    @anjuale8268 3 роки тому +1

    Aaha vai rw diju ko get sarai marmik safaltako subhakamana 🙏🙏

  • @surajnepali6849
    @surajnepali6849 3 роки тому

    वा वा क्या दामी खेम भाई अनि शर्मिला गुरुङ अझै मिठो एक्टिङ जुना गुरुङ बैनीको कति राम्रो सादा सिम्पल ❤️❤️❤️

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएकोमा

  • @gunudarlami6369
    @gunudarlami6369 3 роки тому +13

    Wow long time paxi Sharmila Di ko voice Sunna paiyo dherai khusi lagyo congratulations all team anyway so nice song.

  • @silentkillerrose631
    @silentkillerrose631 3 роки тому +1

    Daju ❤️❤️ atyanta rarmro parastutu ☺️❤️

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएकोमा

  • @sanjitkkunwar6377
    @sanjitkkunwar6377 3 роки тому +2

    यस्ता गितहरु मर्नु हुदैन 👈️👈️ गित धेरैनै राम्रो छ । सफलताको शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएकोमा

  • @chandrabc1984
    @chandrabc1984 3 роки тому +10

    अत्यन्तै मार्मिक मन छोयो सारैनि

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएकोमा

  • @XunhoXunho-tv5hi
    @XunhoXunho-tv5hi 2 роки тому +3

    Sarai marmik geet khem daju r sharmila dd ko

  • @aadarsharayamajhi2427
    @aadarsharayamajhi2427 3 роки тому +1

    अत्यन्तै राम्रो गित

  • @tiktoknepal5644
    @tiktoknepal5644 3 роки тому +6

    Best song ko lagi congratulation all team lai

  • @kumarrana4131
    @kumarrana4131 3 роки тому +1

    शर्मिला गुरुङ्ग दिदी र खेम सेन्चुरी भाई को कौवा करायो गीत सुनेर भाबबिहल भए,सम्पुर्ण टिम लाई बढाई तथा शुभकामना छ ।

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому +1

      धेरै धेरै धन्यवाद हजुर

  • @आयुशगिरि-प8स
    @आयुशगिरि-प8स 3 роки тому +1

    wowo सारै राम्रो गित बधाई छ्👌👌👌💞💞💞

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएकोमा

  • @buddhiramd.c4288
    @buddhiramd.c4288 3 роки тому +1

    अाहा राम्रो गित सफलताको शुभकामना ♥️

  • @balbahaduerbalbahaduer7440
    @balbahaduerbalbahaduer7440 3 роки тому +5

    Nice song & dherai ramro avinaya juna sis 👍🙏

  • @tikarambagale919
    @tikarambagale919 3 роки тому +1

    एक चोटि सुनेर मात्र त के धोको पुग्ला र यो गीत सुन्ने अनि यस्ता गीत मन पराउने जो कसैलाई !!! झन परदेशमा हुने लाई त कति पटक सुनौ सुनौ जस्तो लाग्ने धित नमर्ने !!! धेरै धेरै सुभकामना सम्पुर्ण टिमलाई !!!

  • @kapilrkmagar9643
    @kapilrkmagar9643 3 роки тому +1

    सारै मन छुने गित अनि उत्कृष्ट भिडियो पनि सफलताको सुभकामना सम्पुर्ण टिममा

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому +1

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएकोमा

  • @magarnisanu3465
    @magarnisanu3465 Рік тому +1

    राम्रो छ सम्पूर्ण टिप प्रति सफल ता को अग्रिम शुभकामना

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 3 роки тому +26

    खेम दाइ सर्मिला दिदी लगायत सबैलाई हार्दिक बधाई तथा शुभकामना!❤️

  • @aadeepranamagar2662
    @aadeepranamagar2662 3 роки тому +1

    म खेम सेन्चुरी दाइ र जुना गुरुङ्ग को ठूलो फ्यान हो entire team लाई सफलताको अगृम शुभकामना❤️❤️👌जय लोकगीत

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएकोमा

  • @kamalagajmer4714
    @kamalagajmer4714 3 роки тому +1

    मचै खेम सेन्चुरि दाइलाइ देखेर आएको है 🔭🔭🎵🎵🎼🎼🎼🎧🎧

  • @HaalkhabarNepal
    @HaalkhabarNepal 3 роки тому +4

    Kati mitho Geet, testai ramro avinaya 😍😍😍😍😍😍

  • @Bepositve12
    @Bepositve12 3 роки тому +3

    जुना गुरुङ दिदी हजुरको अभिनय उत्कृष्ट लाग्छ मलाई ।

  • @jhokedipalpa
    @jhokedipalpa 3 роки тому +5

    खेम सेन्चुरीको प्रत्येक गीत अति मन पर्छ। बधाई छ !

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएकोमा

  • @umeshkalungmgr1422
    @umeshkalungmgr1422 3 роки тому +2

    खेम सेन्चुरिका हरेक सृजना अत्यन्तै सुमधुर मर्मस्पर्शी पृथक हुन्छन सबैलाई अबगत नै छ तेसैमा +शर्मिला गुरुङको सुमधुर आवाजले यस गितलाई झै पृथक बनायो क्या मजाले सुहायो यो गितलाई शर्मिला गुरुङको आवाज wow
    अभिनय पनि best छ जुना +इस्वर

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएकोमा

  • @chandrakalabk6477
    @chandrakalabk6477 3 роки тому

    आहा कति राम्रो गीत उस्तै राम्रो भिडियो बधाई छ सम्पूर्ण टिमलाई...

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएको मा . मुनाल tv परिवार॥

  • @lalchhetri7553
    @lalchhetri7553 3 роки тому +1

    Wow ATI nai mitho song wow

  • @jitendrab.k8009
    @jitendrab.k8009 3 роки тому +1

    कठै बरै आखिर पुरानै आवाज हाेनि है आवाज त क्या मिठाे स्वाेर छ सर्मिला गुरुङ जि काे साथमामा पछिल्लाे समयका राम्राे भबिष्य भएका गायक खेम सेन्चुरी सर

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएकोमा

  • @santithapa6750
    @santithapa6750 3 роки тому +1

    Kati mitho wwwwo

  • @ramchandgulmeli5306
    @ramchandgulmeli5306 3 роки тому +1

    साह्रै मर्मस्पर्शी गित छ। सबैलाई सफलताको शुभकामना

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएकोमा

  • @manbahadur8379
    @manbahadur8379 3 роки тому +2

    Khem, Sharmila, super,song, good vidio sarvajanik chha jodi lai bhdhai chha 👍 नबर one sohor ko,dahni khem,sarmila ñice song good ramroo chha

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएको मा . मुनाल tv परिवार॥

  • @ombikramonline6467
    @ombikramonline6467 3 роки тому +2

    सम्पूर्ण युनेट लाई बधाई सफलता को शुभकामना

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएकोमा

  • @बिक्रमगुरुङबिक्रमगुरुङ

    👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏❤️❤️❤️❤️❤️❤️❤️ धेरै राम्रो गित

  • @durga6281
    @durga6281 3 роки тому

    Sharmila dijuki fan ani khem da ki fan ma ta ani sunitako sathama ni khem da ko sarai ramro lagxa sahakarya..

  • @mbhadur591
    @mbhadur591 3 роки тому

    Aaha.mitho.xa.geet..best.of.luck .all

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएको मा . मुनाल tv परिवार॥

  • @manbayambumgr5399
    @manbayambumgr5399 3 роки тому +1

    Waw Dammi geet

  • @bimalsubedi3
    @bimalsubedi3 3 роки тому +1

    धेरै राम्रो लव यू अल❤️❤️❤️🎵🎵🙏

  • @arunraj2230
    @arunraj2230 3 роки тому +2

    आँसु थाम्ना सकिन मैले त यो गित सुनेर ।।

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएकोमा

  • @bhadrabahadur754
    @bhadrabahadur754 3 роки тому +2

    आहा कति मिठो गीत सुन्नी पायो शर्मिला जिउ को धेरै लामो समया पछि BEST OF LUCK

  • @बियोगीअसफलयात्रीपुस्कर

    खेम दाईको स्वरको म त ठूलो फ्यान कसरी तारिफ गरु दादा हजुरको स्वरको कसम धेरै मन पर्छ मलाई

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएको मा . मुनाल tv परिवार॥

  • @anishapoudel2881
    @anishapoudel2881 3 роки тому

    आहा निकै मिठो गित बधाई तथा सफलताको शुभकामना सम्पूर्णमा

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएकोमा

  • @tulmagar1445
    @tulmagar1445 3 роки тому

    Kamal daju I'm big fan

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएको मा . मुनाल tv परिवार॥

  • @khemshreesmagar377
    @khemshreesmagar377 3 роки тому +2

    बास्तविक जिबनका भोगाई भनौ कि काल्पनिक भनौ 😥 गितकारले लेखेका यि हरेक शब्दले मेरो बिगतलाई बल्झ्याईदिएको छ साथमा यति मिठो स्वरको धनि खेम सेन्चुरि र शर्मिला गुरुङको आवाजले झनै मन छोएको छ सम्पुर्ण टिमलाई सफलताको हार्दिक हार्दिक शुभकामना दिन चाहन्छु 🙏

  • @indraghale8086
    @indraghale8086 3 роки тому +1

    बर्णन गर्नी ठाँउ छैन यो लोक विडिओ मा 😍😍😍😍यस समुधुर गित निर्माण गर्नु हुनि सम्पूर्ण कलाकार टिमहरु प्रती नमन गर्दछु ।।।

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएकोमा

  • @nabarajbhattarai2277
    @nabarajbhattarai2277 3 роки тому +1

    बिशेश धन्यवाद खेम दाजु अनि शर्मिला दिदि!

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएकोमा

  • @sangeetpa344
    @sangeetpa344 3 роки тому

    आहा यो गित ले मेरो बिगत को याद दिलायो सुभ कामना सबै टिम लाई सब्द ले मुटु रेट्यो गायकी ले कट्कै मन खायो

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому +1

      धेरै धेरै धन्यवाद हजुर

  • @devsahani4474
    @devsahani4474 3 роки тому +4

    हार्दिक बधाइ छ गित अत्यन्तै मर्म स्पर्सि रहेछ

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स 3 роки тому

    धेरै राम्रो छ स्वर

  • @tilakrasaili4500
    @tilakrasaili4500 3 роки тому +1

    आहा कति दामी गित👌👌👌 । शुभकामना सबै टिमहरूलाई

  • @ashmitapahari2516
    @ashmitapahari2516 3 роки тому +12

    Wow Heart touching
    Best of luck all team
    And congratulations
    Ishwor dai ko aabinaya
    Sarai ramro lago

  • @happymagar2449
    @happymagar2449 3 роки тому +5

    heart touching song cangranulation all team ali..😍😍😘

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएको मा . मुनाल tv परिवार॥

  • @amitsunar
    @amitsunar 3 роки тому +1

    aaha😍😍😍

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएकोमा

  • @beekashthaquri
    @beekashthaquri 2 роки тому +1

    आहा मलाई सारै मन परेको गित कौवा करायो
    सम्पूर्ण टिमलाई अग्रिम शुभकामना🙏🙏🥀

  • @girisuraj1981
    @girisuraj1981 3 роки тому

    मिठो गिद गुडलक ईन्टायर टिम

    • @munaltvofficial7536
      @munaltvofficial7536  3 роки тому

      धन्यबाद हजुर लाई , यति धेरै मायाँ गरिदिनु भएकोमा