❤❤🎉किशन सिजपती र रबिना बसेल भाइबहिनीको उत्कृष्ट रमाइलो दोहोरी प्रस्तुत गरि सबै सबै श्रोतालाई मनोरञ्जन दिलाउन सफलभएकोमा हार्दिक सम्मान व्यक्त गर्दछु !🎉❤❤
जुनकीरी रोधीघरकी सनचालिका जुनकीरी नानी कहाँ छंन जुनकिरी नानी नहुदा यो जुनकीरी दोहरी घरको दोहोरी हेर्न मजा लागि राहाछैन जय देस जय नेपाल सल्यान हाल सनउदी बाट❤🇳🇵
वाल कलाकार कोयो दोहोरि निक्कै दमदार रह्यो बिशेष सानि रबिना बस्याल लाइ पहिले किसन लाइ निशुल्क उपचार हुन्छ भनि सकेको हुदा पछि पनि निशुल्क भन्नु पर्ने थियो, सुझाव छ❤❤❤😊
आहा बल्ल दोहोरी जस्तो लाग्यो नानु बाबु सँग बाट सिक्न जरुरी छ छाडा गीत अङ्ग प्रदशन फेसन केही छैन सभ्य गहकिलो अभ्यानको गीत बाबु नानी हार्दिक शुभकामना आशीर्वाद छ है 🙏🙏🙏❤️❤️❤️❤️💐💐🌹🌹👍️👍️👍️👍️
Kati ramro git nani babu ko sunera nathakne❤❤❤❤❤
सपना पूरा होउन् दुबैजना भाइबहिनीलाई उज्ज्वल भबिस्यको शुभकामना,अनि मिठासपूर्ण दोहोरीको लागि धन्यवाद
रबिना को प्रतिभा मा अझै निखार आएको छ, शुभकामना,
अाहा सारै राम्राे गाउनु भयाे भाइ बहिनी लागायत सम्पुर्ण लाई बधाई छ 👌👌👌👌♥️💔🇳🇵🌹
एस्ता बालबालिका लाई प्रस्तान गर्न अनुरोध छ किसन भाइको टुकका अति मन छुने छ अग्रज हरुले सहयोग गर्नु होला
बाल कलाकार मध्येको कडा अनि उत्कृष्ट प्रस्तुति उज्ज्वल भबिस्य को शुभकामना रबिना नानू लाई
Kisan Babu ko vanne saili sarai ramro xa 👍❤️👌❤️👍❤️👌❤️👍❤️👌❤️👍❤️👌❤️👍❤️👌❤️👍❤️👌❤️👍❤️👌❤️👍❤️👌❤️👍❤️👌❤️👍❤️👌❤️👍❤️👌❤️👍❤️👌❤️👍❤️👌❤️👍❤️👌❤️👍❤️👌❤️👍❤️👌❤️👍
आल बैनी अन्जु र भाई अर्जुन ज्युको एती मिठो घम्सा ,घम्सी परेको दोहोरी अत्यान्त क्युट व्युटीफुल लाग्यो ।
आहा सानी नानि मा अदभूत कला । सार्है रमाइलो दोहोरी । दुबई को बसाई मा यकछिन सबै बिर्सिय आनन्द आयो ❤❤❤❤❤❤❤
P
ह्ह्हखदगव्द@@balpurarawat4067
@@balpurarawat4067
P
धेरै राम्रो भाइ र बहिनी ❤❤❤❤
2taiko ramro xa tar kisan vaneko memory hoke congratulations xa vai
😊😊😊😊😊😊😊😊😊😊
भाइ बहिनी को गित को सम्मान छ सबै मा धन्यवाद
भाग 2 दामि छ दुबै भाइ बैनिकाे लय शब्द
रबिनाकाे जबाफ घमण्ड पाराकाे छ किसान भाईकाे नम्र तरिकाे वा सहज तरिका सहनशिलता तरिकाकाे छ मनलाई त किसान भाइ नै मन पर्छ ।
Ghamand hoin rabina kadaile Tikka Hanna sakni xemata xa
@@shivadhakal1823000😊😊
👍️👍️👍️👍️👍️मलाई रबिना बसेलको टुक्का र प्रष्टता साह्रै मन् पर्छ र भेट्ने कौतहल भैरहेकोछ ।❤❤
Has hunxa mauka Jude ak din bhetnu parxa❤❤
आहा मनपर्ने गायक किसान बाबु दामि छ टुक्का बहिनि को ठिकै छ सिक्दै छौ best of luck
दुबै नानी बाबुको गित अती राम्रो छ।रबिना नानी को हिम्मत झनै कडा धेरै धेरै शुभकामना !!
U
Ramro xa
सार्है मिठो अग्रिम शुभकामना बैनी भाई किसान
दुबै जनालाई धेरै धेरै धन्यवाद छ कति रमाइलो गित 💕💕💕🌹
सैहो गीत डक्टरहरु ले लास ईस्टएप सम्ललउट छन र लउटएनछ मनै छोयो रबिना नानु
Bhai ra nani ko dohori ekdam ramro yastai2 ajhai pragati gardai janu sathai safaltako subhakamana sampurna team lai 🎉🎉🎉
P0 22:41 pp
कुसन सिजापती र रविना बस्सेलको रमाइलो दोदोरी यस्तै गीत आगामी अर्को भागमा पनि सुन्न पाउ 🎉🎉
Kati ramro ramailo dohori sana nani babuko ❤❤
Sarai ramro prativa ka Dhani bhai kishan ani Rabina nanu lai dherai Suvakamana. 👌👌
बधाई छ बाबू नानीलाई सारै राम्राे छ।🎉🎉❤❤
Badeay chxa nane deay janalay❤❤❤
बाबू नानिको राम्रो पर्तिभा छ
आहा धेरै पछि रबिन नानू को गित सुनु पायो धेरै धेरै बधाई छ बाल कलकार नानू र बाबू दुबै लाई👏👏👏👏💐💐💐
सारै राम्रो लाग्यो
सारै रमाइलो भाइ बहिनि ले गाएको दोहोरी सफलता को कामना
❤हाम्रो पनि आफ्नो प्रस्तुती देखाउनेमौका आओस बि बि दाजु🙏
बधाई भाई बहिनी लाई असधै मन पर्यो सधै सफलता को शिखर चुमोस❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
कति राम्रो कला ससाना बाबू नानिकाे जति सुनेनि उति सुनमनलागनि धेरै धेरै शुभकनमना दुई जनालाइ
@@Ambika_Kitchen960o
@@junkirilivestudio1:41 2:16 😅
कति मार्मिक सब्द छ बाबु नानिको ❤ सुभकामना छ
दुबै भाइ र बैनि लाईबधाई छ
दुबै भाइ बैनी धेरै धेरै धन्यवाद याे अबसर काे लागि जुनकिरी का सम्पूर्ण लाई धन्यवाद ❤❤❤❤
Ź
Aaha ramailo xa Dohori rabina nanu ra kishan vai👌👌👌♥️♥️♥️♥️👌😂😂😂😂😂🇳🇵
❤❤❤Nice song
dherai ramro geet.... asadhai mann paryo ...
Nani babu lai dherai suvakamana ajai agadi baddai janu
सानिथियौ भैसकेउ ठुलि कतिमिठो गितगायौ पुकुलि पानिगिलासमा हेनानु पढछेउर कतिकिलासमा👍️👍️👏👏🌺🌺🌺
बाल प्रतिभा झनैकडा भावुक सरसिलाे दाेहाेरिका लागि बधाईं छ
अति राम्रो नानू र बाबुकाे गला र कला
अझै उन्नति र प्रगतिको कामना बधाई छ
All the best 👍👍 rabina nanu
❤❤🎉किशन सिजपती र रबिना बसेल भाइबहिनीको उत्कृष्ट रमाइलो दोहोरी प्रस्तुत गरि सबै सबै श्रोतालाई मनोरञ्जन दिलाउन सफलभएकोमा हार्दिक सम्मान व्यक्त गर्दछु !🎉❤❤
रविन बसेल र किसन भाइले धेरै राम्रो गित गाउनु भयो । वधाइ छ साथै प्रगतीको कामना
रबिना कडा लाग्यो,सफलता मिलोस
बधाई छ दुबै भाई बहिनीलाई
कडा रबिन
कति मिठाे मिठाे दाेहाेरि जति सुनेपनि सुनिरहु लागने 😍😍🙏🙏😍😍
राम्रो छ
किसन भाइ ले निकै विधि बिचार पुर्याएर शैली टुका जोडेर निकै मिठासले गायो।अति मन पर्यो।सफलताको शुभकामना भाईलाई❤❤❤❤
Nice
सुपर दामी।
रबिना दोहोरीको चम्किलो नेपाली तारा हुन।
किसान भाइ अलि कडा???♥️♥️♥️
Babu r bunu dherai dherai badhai sarai ramro geet+sore❤❤
राधेराधे हे भगवान श्री कृष्ण यो गायक गिईका लाई पूनम जन्म मा दियको भाग जस्तो लाग्यो सूभकामना छ
आहा धेरै मिठो बाबू नानी लाई शुभकामना🎉🎉
Nanu r bhaiko atyantai ramro dohori
जुनकीरी रोधीघरकी सनचालिका जुनकीरी नानी कहाँ छंन जुनकिरी नानी नहुदा यो जुनकीरी दोहरी घरको दोहोरी हेर्न मजा लागि राहाछैन जय देस जय नेपाल सल्यान हाल सनउदी बाट❤🇳🇵
Nice and kada dohori
Rabin ta tesainai ramro gauchha thahax. Baileni derai ramro sanga gayo. Congés..
Aaha, Katti rairo sabda ani sorko dhani, Babu ra Nani dubai nanalai dherai vanda dherai, suvakamana ani badhai xa,🌷🌷🌷👌👌👌🌷🌷🌷
Dherai ramro song dubai janako❤🎉
Aaha dherai paxi dekhna paiyo rabina nanu ko dohori sabai Tim lai badhai xa hal saudi dekhi herdai xu
आहा कति राम्रो नानी बाबुको दोहोरी तिमीहरुको भबिष्य सफल होस् ❤❤
Kata ho rabina dharai paxi ayu ta ,♥️♥️♥️♥️♥️♥️
wow wow Ati sundar song vai baini lai dherai suva kamana ❤❤❤❤
धेरै राम्रो छ ❤❤🎉🎉🎉
} po
²2²xp⁰q
😅 39:12 😊@@moonknight4864
P@@moonknight4864
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊@@moonknight4864
@@moonknight4864lu
वाल कलाकार कोयो दोहोरि निक्कै दमदार रह्यो बिशेष सानि रबिना बस्याल लाइ पहिले किसन लाइ निशुल्क उपचार हुन्छ भनि सकेको हुदा पछि पनि निशुल्क भन्नु पर्ने थियो, सुझाव छ❤❤❤😊
बधाई छ ल
Ati ramailo dohori babu nanu ko dubai lai dherai dherai badhai xa dhanyawad
दुबै कडइ कडा मजा अर्कै भो
अतीनै रामाे, छ कीसनबाबु रबीनाबसेलनानीकाे कला
रबिना नानु लाई धेरै धेरै सुभकामना।
बाल कलाकार भाइ बहिनी दुवैलाई अग्रिम शुभकामना
किसान बाबुको कति मीठो शब्दहरु सुरु देखि अन्तिम सम्म।
🔉🎵🐱🐺🍅🍇🤣😉😋
Verry nice❤❤❤bunnu
रबिना बुनु come back भएछ 👍️👌👌👌👍️💙💚💛💜💖💕💙
Ravivar Ravina Bansal ko khatra soch dhanyvad
यो प्रतिभाले सधैं सिखर चुमोस ❤ बधाई तथा सफलताको सुभकाम ❤
सारै मिठो र मार्मिक गीत बधाई छ बाबु नानु लाई अझै पर्गती गर्दै जानु Best of luck
Handsom and baiko gaunesaili derai ramrox badaix bai ani bahini 👌👏👏
अति राम्रो दोहोरी मलाइ अति मन पर्ने बालकलाकारहरु दुबै जनालाइ उज्वल भविस्यको शुभकामना
मेरो प्यारा भाई बहिनि लाई यद्दमै धेरै धेरै धन्यबाद तपाई हरुले आँतेका सबै सपना हरु पुरा होस यहि मेरो सुःभ कामना 🙏🙏
Kati ramri vaki sister ❤😂big fan❤❤😘😘🤗
I like kisan vai very nice song
Dherai ramro chha
बधाइ छ नानु
बधाई❤❤❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Kati ramro dohoriii🎉🎉🎉🎉❤
आहा बल्ल दोहोरी जस्तो लाग्यो नानु बाबु सँग बाट सिक्न जरुरी छ छाडा गीत अङ्ग प्रदशन फेसन केही छैन सभ्य गहकिलो अभ्यानको गीत बाबु नानी हार्दिक शुभकामना आशीर्वाद छ है 🙏🙏🙏❤️❤️❤️❤️💐💐🌹🌹👍️👍️👍️👍️
Absolutely 💯 nice song congratulations both of you excellent work 🙏🙏
धेरै दिन पछि भाइ बैनि को दोहरि हेरेको अति मीठो लाग्यो दबै जनालाई बधाइछ
Sarai kada dohori dubai jana ustai feri arko vag pani sunna pam safaltako suvakamana xa
रबिना नानू धेरै राम्रो छ ❤❤❤❤❤💐💐💐💐🌺🌺🌺🌺🌺🌼🌼🌼🌼🌼🌹🌹🏵️🏵️🏵️🏵️
Sweet dohori kisan and Robin Basel
भाई र बहीनीको अति दामी प्रस्तुति दामी लाग्यो
रबिना बस्याल त मेरो 1 नम्बर चोइज मा पर्ने बाल गायिका हुन।।।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Thank you 🎉🎉❤
@@rabinabasel6009 w/c and good luck Rabina❤️❤️❤️❤️❤️❤️❤️❤️👍️👍️👍️👍️👍️
❤@@AshokRai-yv9uf
धेरै राम्रो नानू र बाबुको गाउने तरीका 👍️👍️😍😍😘❤❤
सफलताक कामना रबिना बुनु।किसन भाइ साह्रै रन्रो गाइने बधाई छ।
आहा बुने को कला सोर शब्द चयन मान्नु पर्छ है
साना नानि र बाबुको प्रतिभा धेरै राम्रो छ बधाई दिन चाहन्छु हाल म ग्रिस को बसाईमा छु