छोरी चेलीहरुले आ-आफ्नो घरमा भोग्नु परेका चरम दुःखदायी अवस्था र दर्दनाक बेदनाहरुलाई अति मार्मिक शब्दहरु संयोजन गरी जीवन्त अभिनयबाट मार्मिक रुपमा प्रस्तुत गरिएको यो तीज गीत हेरेर सुनेर भाव विव्हल नहुने को होला र ? कति जीवन्त र मार्मिक गीत हो ! सारै मन पर्यो । भाका, शब्द, स्वर र अभिनय सबै कुरा सारै मिलेको, धेरै राम्रो मौलिक तीज गीत ! यस गीतको गायन तथा अभिनयमा संलग्न सबै आदरणीय दिदी बहिनीहरुलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना । यति राम्रो गीतको संयोजन गर्नुहुने चर्चित लोकगायक मानसिंह खड्कालाई हार्दिक नमन् !!
@@kamalbiraheethapa12 के सजिलो होला बरै पराईको घर खान मनि हिजो राती आय चिसो दर खान महिले मेरो दिदी लाई धेरै सम्झे दिदीले हामिलाई छोडेको झन्डै दुई बर्ष भयछ यो गित सुन्दै धेरै रुन्छु मेरि दिदी संग भेट कहिले होला बरै 😢😭😭
आहा कति राम्रो तीज गीत बधाई छ है दिदी बहिनी हरू लाई योपो होत तीज गित भने को है सम्झना छ है टाढा बाट भये पनि है दिदी बहिनी हरू लाई👌🙏🌹 अाऊदै गरे को तीज को पनि शुभकामना छ है टाढा बाट भये पनि सबै लाई दिदी बहिनी हरू लाई 💕💕👌👌🙏🙏🌹🌹💕👌❤️🙏
निकै मार्मिक तीज गीत सुनिता र तुलसा घर्ति को मीठो आवाज अनि अभिनय पनि दमदार छ।।बुहारी अनि छोरिको पिडालाइ छर्लङ्ग छ यो गीतमा ।।यो गीतका शब्दले त आङै जिरिङग भयो।।।
Aha Kati marmik geet teej geet vaneko yesto hunuhuparxa.samajma ghateka yethartha ghatana haru Lai chitran gariyeko xa. Geet sunera aasu nai jharyo mero ta
यस्तो हो तिजको गित सबैको व्यथा समेटिएको धन्यवाद मानसिंङ भाई मार्मिक भिडियो बनाउनु भएको रहेछ दुवै गायिका बैनीहरूलाई र दुबै मोडल बैनिहरूलाई पनि धन्यवाद 🙏😍 😍😍😍
ओर्जिनल तिज को गित सुन मान्सिङ्ग दाजु अनि टीका बैनी लाई सम्झनु होस जय जय गित जय जय लोक सङ्गीत आगा मि दिन मा पनि यस्तै लोगित को प्रतीक्षा मा 🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा कति राम्रो शब्द संगीत उस्तै मिठो सुरिलो स्वर मार्मिक भिडियो भावुक बनायो यो गीत उत्कृष्ट बनेको छ् मान्सिङ दाइ बधाई एवं सफलताको शुभकामना सम्पुर्ण टिमलाई
आह कस्तो राम्रो भिडियो त्यस्तै छ शब्द पनि राम्रो मन छुने अनि गाउनेको त झन स्वरकोत के कुरा गर्नु करोडौं दर्शकले मन पर्ने र एक्तिङ्ग गर्ने हेरेर आसु आयो यत्ती राम्रो मिठो भिडियो सम्पुर्ण तिमलाइ शुभकामना 💞💞💞💞💞💞💞
आहा मान्शिग जि 🙏 टीका जि गीतको आवाज सायद कोइलीको स्वर बिर्साउने छ है एक एक गर्दै मार्मिक तीजको गीत उपहार दिनु हुँदैछ धन्यवाद सम्पुर्ण कलाकारमित्रमा अझै प्रगतिको शुभकामना🙏🙏🙏🙏🙏 💘💘💘💘💘💚💚💚💚💞💞
कुन शब्दले तारिफ गरौं । अझै पनि समाजमा रहेका विद्यमान विकृति विसंगति बाट पिडीत नेपाली चेलीको वेदना अत्यन्त मर्मस्पर्शी मन छुने शब्द छन् स्वर त्यतिकै मिठो छ साथै टिका बैनीको प्रस्तुती ले पनि मन छोएको छ ।
मैले त upload गरेको बित्तिकै हेरे सारै मन छोयो।।अती राम्रो तिज गित नेपाली चेली हरुको मर्ममा आधारित यो तिज गित ट्रेन्डिङ न.1 मा आउनै पर्छ भन्ने जति यता आउनुस ल...🙏congratulations पराई घर सम्पूर्ण टिम लाई👏👏👏
अर्गानिक तिज गित स्वरको त कुरै नगरौ दुबै रानी,लयसब्द भिजल टीका भयसी बबाल नै हुनिभयो यस्को समायोजन मान्सिङ भाइ लगायत सम्पुर्ण टिमलाई बधाई छ।छिटो करोड क्लबमा पर्बेस गरेको देख्न पाइयोस।
छोरी चेलीहरुले आ-आफ्नो घरमा भोग्नु परेका चरम दुःखदायी अवस्था र दर्दनाक बेदनाहरुलाई अति मार्मिक शब्दहरु संयोजन गरी जीवन्त अभिनयबाट मार्मिक रुपमा प्रस्तुत गरिएको यो तीज गीत हेरेर सुनेर भाव विव्हल नहुने को होला र ? कति जीवन्त र मार्मिक गीत हो ! सारै मन पर्यो । भाका, शब्द, स्वर र अभिनय सबै कुरा सारै मिलेको, धेरै राम्रो मौलिक तीज गीत ! यस गीतको गायन तथा अभिनयमा संलग्न सबै आदरणीय दिदी बहिनीहरुलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना । यति राम्रो गीतको संयोजन गर्नुहुने चर्चित लोकगायक मानसिंह खड्कालाई हार्दिक नमन् !!
Sarai ramro gautira ajaipani ustaixa kata kati
मेरै कथा मा आधारित यो गीत
Aaha Kati ramro teejgeet sunne paiyo
कति मिठो अनि मन छुने शब्द , संगीत, स्वर । गीतको सफलताको सुभकामना सम्पुर्ण टिमलाई ।
saarae ramro geet.❤❤❤❤
आज भोली अति सन्दर्भ र मार्मिक गित सुन्न मान्सिङ्ग खण्डका युवटुव च्यानेल खोल्नै पर्ने छ है!!!!
!!!!!!!सुनिताको नामै काफी छ ल !!!!!
Ho ne
तुल्सी दि मादि दोबान देखि को फ्यान
Bhai❤️❤️❤️💝💝💝
@@kamalbiraheethapa12 के सजिलो होला बरै पराईको घर खान
मनि हिजो राती आय चिसो दर खान
महिले मेरो दिदी लाई धेरै सम्झे दिदीले हामिलाई
छोडेको झन्डै दुई बर्ष भयछ यो गित सुन्दै धेरै रुन्छु मेरि दिदी संग भेट कहिले होला बरै 😢😭😭
मैले पनि हेरे सारै मन छोयो बधाई छ सबै टिमलाई 💘💔💔
आहा कति राम्रो तीज गीत बधाई छ है दिदी बहिनी हरू लाई योपो होत तीज गित भने को है
सम्झना छ है टाढा बाट भये पनि है दिदी बहिनी हरू लाई👌🙏🌹 अाऊदै गरे को तीज को पनि शुभकामना छ है टाढा बाट भये पनि सबै लाई दिदी बहिनी हरू लाई 💕💕👌👌🙏🙏🌹🌹💕👌❤️🙏
तिजको गित भनेको यस्तै दुख बेदना को हुनुपर्छ💖💖💖
म पनि धेरै रोय यो गित हेरेर छोरिको भाग्य येस्तै हुन्छ धेरै जसोको 😥😥😥😥😥
निकै मार्मिक तीज गीत सुनिता र तुलसा घर्ति को मीठो आवाज अनि अभिनय पनि दमदार छ।।बुहारी अनि छोरिको पिडालाइ छर्लङ्ग छ यो गीतमा ।।यो गीतका शब्दले त आङै जिरिङग भयो।।।
बल्ल तीज अाए जस्तो लाग्यो 😍😍
धेरै राम्रो बनेकाे छ भिदीयो हजुर हरु सम्पूर्ण लाई शुभकामना मेराे🙏🙏💞💞💞
आहा यस्तो हो नि त teej गीत भनेको ! कति मार्मिक अनि कति बेदान बोलेको छ! wow..lyric...अनि तेसैमा music..सुनी राखाम जस्तो ❤️❤️❤️❤️सबै team..लाई बधाई छ!
सारै मन छोयो यो गित्ले त धेरै मार्मिक सङ्ग धन्य बद सबै तिम्लाइ
Aha Kati marmik geet teej geet vaneko yesto hunuhuparxa.samajma ghateka yethartha ghatana haru Lai chitran gariyeko xa. Geet sunera aasu nai jharyo mero ta
यस्तो हो तिजको गित सबैको व्यथा समेटिएको धन्यवाद मानसिंङ भाई मार्मिक भिडियो बनाउनु भएको रहेछ दुवै गायिका बैनीहरूलाई र दुबै मोडल बैनिहरूलाई पनि धन्यवाद 🙏😍 😍😍😍
'
तिज गित भनेको त येस्तो पो हुनु पर्छ ।thanks all tim ।
Mansing sir ra Tika sanu didiko yakdam ramro Teej geet sara Nepaliko man chhune sabda haru Good luck yastai pragati gardai janu
Yo. Gite. Marmik. Chha. Tika. Sanulai. Dhanybad
सरै मार्मिक गीत समझ को हरेक घरघरको कहानी बँदैछ सबै लाई टप १मा आवस सबैलार्इ शुभ कामना
.
@@samjhananepali3705 v NK
निकै मार्मिक यस्तो पो हो तीजको गीत।
सारै राम्रो सङ्गीत मा सजिएको गीत बधाइ छ सम्पूर्ण टिमलाइ सफलताको भारि शुभकामना 🙏🙏🙏
उ
Ek dam ramro lageyo
धेरै चेलीको मन छुने छ यो गीतले
हेर्दाहेर्दै मेरो आखां रसाएको मैले थाहा नै पाएन
सार्है मन पर्यो। बधाई छ सबै टिमलाई
बल्ल वास्तविक तीज गीत आउन थाले
राम्रो तिज गित सुनिता को सोर ले त अजै लठ गराउछ
Best &nice song hamro karnali tara ko
कति राम्रो गित ♥️♥️♥️♥️♥️
Sochai vanda pani ramro xa daju ko aajai pargati gardhai janu holq
😲 wow 😳🥺 Kati mitho Teej ko geet video pny sarai ramro man Singh bro kaam dherai ramro lagyo Tika sister lagayet all team ly mero love 💕😘 you
ओर्जिनल तिज को गित सुन मान्सिङ्ग दाजु अनि टीका बैनी लाई सम्झनु होस जय जय गित जय जय लोक सङ्गीत आगा मि दिन मा पनि यस्तै लोगित को प्रतीक्षा मा 🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सुनिता मेम को कति मिठो हो के भोईस सुनम सुनम लागो हरु झन टीका दिजु को त्तेसै छ मिठो भोईस र सम्पुर्ण टिम लाई सलाम छ मेरो 🙏🙏🙏🙏🙏🙏
Sunita budha.sis ko awaz ma Jadu xa suvhkamana all tem
यो तिज गितको शब्द सुन्दै जादा साहारै मन छु सबै टिमलाई धेरै-भन्दा धेरै शुभकामना छ 💅🙏
upon greater
आहा कति राम्रो शब्द संगीत उस्तै मिठो सुरिलो स्वर मार्मिक भिडियो भावुक बनायो यो गीत उत्कृष्ट बनेको छ् मान्सिङ दाइ बधाई एवं सफलताको शुभकामना सम्पुर्ण टिमलाई
😊😊😅😮😢🎉😂❤❤p
सार्है मिठाे गीत त्यस माथी सुनिता बुढाकाे स्वर❤️❤️ माईतीकाे याद अायाे
7yy
निकै मार्मिक छ यथार्थ वास्तविक झल्काउन कहानीले मनै खायो अज सुनिता भिडियोमा भको भए सुनमा सुगन्ध हुने थियोनी।शुभकामना सम्पुर्ण टिम प्रति♿️♿️♿️🙏
आहान कतिराम्रो गित हाम्रि सुर्खेति चेलि सुनिता बुढा को स्वरले खायो के 😘 अझै अगाडि बढ्नु शुभकामना छ है😘😘
Cc
सब्द अनि स्वोर तेसैमा झन म्यूज़िक वीडियो just wow 👌👌❤❤
धेरै राम्रो छ दिदि 💕♥️❣️❣️❤️
😊😊टिकाशसनु
मलाई त रमाइलो लागयो❤❤❤❤❤
dami sarai ramro lagyo
🙏🙏👌👌❤⚘❤⚘❤⚘
Sarai ramro sabd lay maulik badhai xa bhai
Badhi.x.vai.manu.dhari.ramro.x
आह कस्तो राम्रो भिडियो त्यस्तै छ शब्द पनि राम्रो मन छुने अनि गाउनेको त झन स्वरकोत के कुरा गर्नु करोडौं दर्शकले मन पर्ने र एक्तिङ्ग गर्ने हेरेर आसु आयो यत्ती राम्रो मिठो भिडियो सम्पुर्ण तिमलाइ शुभकामना 💞💞💞💞💞💞💞
😍😍😍😍😍
अाहा कति मार्मिक अाँखाबाट अाँसुनै रोकिएन ।
Sarai ramro geet ani tika didiko act
Aaha sunita DD ko voice vanese ta 😍😍😍♥️❣️😘😘😘
1:06 j
Kati marmasparsi geet. Banaunu vayxa m ta kat roya marojasto jindage ma mael khayo😭😭😭😭
टीका सानू मान्सिङ सुनिता धनमाया को गुरुप देखेसित हाम फाल्दै तिज को गित सुन्न आउनी म मात्रै होकि क्याहो 🙏 आहा कति मीठो गित
teej geet vaneko esto po hunuparxa👌👌. Aaj voli t kun teej geet kun dohori geet xutaunai garo hunxa. Badhai xa sampurn team lai🤝🤝🤝
आहा मान्शिग जि 🙏 टीका जि गीतको आवाज सायद कोइलीको स्वर बिर्साउने छ है एक एक गर्दै मार्मिक तीजको गीत उपहार दिनु हुँदैछ धन्यवाद सम्पुर्ण कलाकारमित्रमा अझै प्रगतिको शुभकामना🙏🙏🙏🙏🙏 💘💘💘💘💘💚💚💚💚💞💞
आहा निकै मिठो र मौलिक तिज गीत आग्रीम सफलताको शुभकामना 👌👌👌👌
यो अवस्थामा पहिले थियो तर अहिले आएर यस्तो त छैन तर गित राम्रो छ
Iikkk0ppp00
Ekdam ramro x
धेरै राम्रो छ सबैलाई सुबकामना
कुन शब्दले तारिफ गरौं । अझै पनि समाजमा रहेका विद्यमान विकृति विसंगति बाट पिडीत नेपाली चेलीको वेदना अत्यन्त मर्मस्पर्शी मन छुने शब्द छन् स्वर त्यतिकै मिठो छ साथै टिका बैनीको प्रस्तुती ले पनि मन छोएको छ ।
Kati mitto geet ho sari man paryeo
आहा कति राम्रो गित ❤❤ बधाई अनि सफलताको शुभकामना 🎼🙏
Malai pani ramro lagyo
@@devrajlimbu8942 egg jyt421qa
सुनीता आवज सारै रार्मो👏👏👌👌👌🎤🎤🎧🎤
Dherai mitho ramro bhaka ma baneko teej febret sunita sis ko voice...❤❤😍😍🙏🙏
Wow atinai mitho song agrim shubhaka mana sampirna team lai
Just wow ❤️❤️
I have no words for explanation this song 😘❤️❤️❤️😍🎉🎊
बेदनामुलुक गित सुनिता बुडा काेअावाज सारै मनछुने अनि टीका बहिनी सहितकाे अभिनयले ज्यादै मनमाेहक बनायेकाे छ।
आहा कति मार्मिक तिज गीत सम्पूर्ण टिम लाई शुभकामना छ।
Ati marmik maulik teej geet derai mitho xa badhai xa whole units best of luck 🙏🙊❤💕💞
आहा कति राम्रो गीत बधाई छ सम्पुर्ण टिम लाई🙏🙏🙏
Sispck g
Tika Didi lai dherai dherai dhanne bad
मैले त upload गरेको बित्तिकै हेरे सारै मन छोयो।।अती राम्रो तिज गित नेपाली चेली हरुको मर्ममा आधारित यो तिज गित ट्रेन्डिङ न.1 मा आउनै पर्छ भन्ने जति यता आउनुस ल...🙏congratulations पराई घर सम्पूर्ण टिम लाई👏👏👏
Man xoyo mero best of luck all team members
आहा कति मिठो गित
बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई
I miss you sis
Nice song
nice song
K mitho surnatalko
@@taramagar5295 q
Maszz morning morning dr
Aaha kati mitho geeta all tima lai badhai xa
तिजको गित भनेको त यस्तो होनी बधाई छ सिस्टर हरुलाई 👌👌👍
dhariy ramro cha
मेरो नि येहि हो कहानि तर suts चाहिँ छइन
दामी गित बधाइ छ
Ekdam ramro xa tika G song 🙏🏽🙏🏽🙏🏽🌹🌹🌹best of luck 🙏🏽
Wow wow 💝💘👌👌
अति राम्रो 💗💗👌👄❤️👄💘💘💋💋💋💋
अ।ह।❤❤❤❤❤❤❤🎉😢😢😢😮😅😅😅
Congratulation all team 🙏🥺🥺🥺😔
अर्गानिक तिज गित स्वरको त कुरै नगरौ दुबै रानी,लयसब्द भिजल टीका भयसी बबाल नै हुनिभयो यस्को समायोजन मान्सिङ भाइ लगायत सम्पुर्ण टिमलाई बधाई छ।छिटो करोड क्लबमा पर्बेस गरेको देख्न पाइयोस।
टीका बहिनीको याे गित मलाई साह्रै मनपर्याे।
यथार्थ अनि मार्मिक गित♥️😍
सुनिता दिदिको स्वारको फ्यान मनै हु क्या अनि शब्द पनि खुब राम्रो लाग्यो
😢❤🎉😮😢😢🎉😂❤
दामि छ तिज को गित
अति मार्मिक गित सफलता काे सुभकामना छ सबेइटिम लाई 🙏🙏♥️♥️♥️👍️
Aha kati mitho git sunirahu jasto lagne 👌👌❤️❤️❤️🌹🌹🌺🌺🌺best uf luck all teem
आहा कति मामिँक गित मान सिगंको डाईरेक्टर मा मन छूने मौलिक गित बधाई छ सबई लाई
Aha kati ramro teej geet, tika ji sampurna team lai 👍👍👍👍👍👍
Aaha sarai man paryo voice pne avinaye pni♥️♥️❣️😘😍
राम्रो तिज गित आयछ भाभुक भय सारै मन छोयो आँखा बाट आँसु आयो यो गित हेरेर बधाई अनि धेरै शुभकामना सम्पुर्ण टिम लाइ🙏🙏🙏🙏🙏
00
Dhari ramro xa
टिका को अभिनय पनि हेर्ने लायक थियो धन्नेवाद बिशेष टीका ज्यु लाइ🙏🙏🙏🙏🙏🙏🙏
Uff sabai sabdale Mann xoyo Kati roya best of luck
समाज को हाल को अवस्था को गीत एक्दम राम्रो छ सफलता को सुभकाम्ना💕
नमस्कार मनसिँ दाई धेरै धेरै शुभकामना छ❤❤🎉🎉❤❤😂😅
धेरै मन रुवाउने गीत ❤️❤️❤️❤️ love it
Very nice song,wish for trending.
Aajha kasto ramro geet sarai man choyo🥺♥️
Aaha ❤️❤️
🙏👌👌❤❤
Kati muthasa xa hai wow man sings Sir 🎉🎉🎉tika ,Sunita bahine safltako suvakamana
दङ्गाली स्पेशल सुनिता, टीका , मानसिंह , डिल्ला , मिना , साथै सबै कलाकार हरुको प्रस्तुति ❤️
सुनिता डिला मान्शिङ सुर्खेती ✋✋✌✌
O
Sabei family ma geet ma yasto na hola tar aajhei pani dherei bikat thau tira pane same xa yati ramro geet launu vayo tesko lagi best of luck