New Teej Song 2078 Buhari बुहारी 4 |Tika Sanu & Mansingh Khadka |Ft. Surbir Pandit & Rama Thapaliya

Поділитися
Вставка
  • Опубліковано 17 жов 2024

КОМЕНТАРІ • 5 тис.

  • @bhimbahadur1142
    @bhimbahadur1142 3 роки тому +88

    विशेष गरेर टिका बैनि लाइ सुभ कामना छ बुहारी ४को प्रतीक्षा मा थिय आज सुन्न पाउदा कोको खुसि हुनु भयो हाजिर हुम

  • @dilmagar2319
    @dilmagar2319 3 роки тому +98

    सारै मन छुने गित यो गित सुन्दा मेरो त आँखा रसायो धन्यवाद टीका मेम तथा अल टिमलाई

  • @TikaSanu
    @TikaSanu  3 роки тому +841

    नमस्कार सम्पुर्ण मा !
    मीठो सम्झना छ आज यहाँ हरु को लागि पोहोर परार जस्तै यशपालि पनि तिज गित बुहारी भाग 4 लियर आयका छौ आशा छ धेरै माया गर्दिनुहुनेछ। यो काम गर्दै गर्दा धेरै दुख भयको छ यो गित मा जोडिनुभयका सम्पुर्ण कलाकार लाई हार्दिक धन्यवाद र सम्पुर्ण दर्सक स्रोता हरु मा सम्मान छ। गित मन परेमा सल्लाह सुझाब लेख्दै भिडियो सियर गर्दिनुहोला है हजुर?

    • @devitimilsina4507
      @devitimilsina4507 3 роки тому +41

      हजुरको खुट्टा चाडै निको होस अनि बुहारी ४ करोड क्लबमा प्रबेस गरेको हेर्न पाम अगृम सुभकामना।

    • @suryajoti3031
      @suryajoti3031 3 роки тому +30

      चाडै निको होस चार ले शिखर चुमोस जय बुहारी चार

    • @okilpun6741
      @okilpun6741 3 роки тому +23

      Tika sanu my favourite

    • @lilakc7276
      @lilakc7276 3 роки тому +19

      Best of luck tikuli love u all timlai

    • @durgabasnet1327
      @durgabasnet1327 3 роки тому +15

      Congratulations tika sis and all time miss you all🤗🤗❤️❤️🥰🥰🥰💐💐💐💐💐🙏🙏

  • @TikaSanu
    @TikaSanu  3 роки тому +158

    हजुर हरु को माया ले यो गित लामो समय देखि ट्रेन्डिङ #3 मा छ । धन्यवाद यो माया को लागि । अझै फेरि सबै जना ले यक यक चोटि हेरेर आफ्नो फेसबुक मा सियर गरेर साथ दिनुहोला है हजुर।

    • @basantasangam2132
      @basantasangam2132 3 роки тому +3

      Mat dinma 5 6 choti hereko xu

    • @prakashbasnet6492
      @prakashbasnet6492 3 роки тому +5

      ❤️❤️❤️

    • @mdsudir4892
      @mdsudir4892 3 роки тому +1

      यो गित ले मेरो मुटु 💓💓 छुयो टिका सिसा 😢😢😢😢i love you

    • @ratnakumartamangkavre3913
      @ratnakumartamangkavre3913 3 роки тому +1

      बधाई छ हजुर लगायत हजुरको सम्पुर्ण टिमलाई गित धेरै मीठो छ तर के गर्ने दिनमा ६,७ पटक हेर्न खोजेँ आधा-आधा भन्दा हेरनै सकिएन।
      अनगिन्ती धन्नेवाद हजुरहरु सबै जनालाई म प्रवाशी को तर्फबाट ।
      God Bless You and Get well soon sister .

    • @yukeshacharya309
      @yukeshacharya309 3 роки тому +2

      सारै मन छुने गित लेख्नु भएछ टिकासानु बहिनी मेरोत अाँसु नै अायो😭

  • @TikaSanu
    @TikaSanu  3 роки тому +137

    सम्पुर्ण लाई हार्दिक धन्यवाद छ । गित नेपाल को ट्रेनिङ 13 मा छ । अझै यहाहरु ले माया गरेर अगाडि बढाउनुहुनेछ।

    • @sangitasharma9689
      @sangitasharma9689 3 роки тому +3

      कोशिस जारी छ टिकुली बहिनी

    • @krishnaportel9957
      @krishnaportel9957 3 роки тому +5

      हामी रेगुलर नाई माया गरिरहेका छम

    • @premthapa1565
      @premthapa1565 3 роки тому +1

      Chita nagara Timee thikk hou hami 111 patak herxuu take care of you

    • @TikaSanu
      @TikaSanu  3 роки тому +4

      @@sangitasharma9689 thanku hjr

    • @bishnuthapa8005
      @bishnuthapa8005 3 роки тому +2

      Hunxa bhini hjur 🥰

  • @kamalsargam
    @kamalsargam 3 роки тому +265

    सबै भन्दा पहिले त टिका सानु जि र बुहारी टिमलाइ हार्दिक बधाई छ सुटिङकै दिनमा मलाई रुवाएको थियो अहिले हेर्दा पनि मनै रुवायो गीतले झनै सफल पाओस शुभकामना छ, सबैले सेयर गरिदिनुहोला है

    • @karkirajkumar8775
      @karkirajkumar8775 3 роки тому +7

      कमल सर यउटा मेरो सुजाव टीका दिजु लाई यक चोटि ईन्देणि जानू भनुस न

    • @gyaninderbhandari1590
      @gyaninderbhandari1590 3 роки тому +7

      kamal bhai le tika bainilai support gareko dekdha khusi lag6

    • @utshabdarnal8976
      @utshabdarnal8976 3 роки тому +4

      Dameee

    • @rajeshbhusal7084
      @rajeshbhusal7084 3 роки тому +3

      tika lai sadhai estai support garnu hai kamal ji

    • @ganeshthakuri6401
      @ganeshthakuri6401 3 роки тому +2

      कमल सर 1 गते टीका सानू को सर्पराइज छ भन्नू भयको थियो के हो अब भन मिल्छ

  • @suryajoti3031
    @suryajoti3031 3 роки тому +81

    टिकासानुको हरेक प्रस्तुती राम्रो हुने गर्छन यो चार चै विशिष्ट होस भन्ने शुभकामना पनि गित मर्मिक बनेको मा थप बधाई सम्पूर्ण टिमलाई🙋‍♂️🙋‍♀️👍️❤️❤️💕💕

  • @TikaSanu
    @TikaSanu  3 роки тому +47

    सबैलाई धन्यवाद ।

    • @laxmanmahatars1424
      @laxmanmahatars1424 3 роки тому +2

      Congratulations all tim

    • @balemagar7561
      @balemagar7561 3 роки тому +2

      Veri good song tika ji

    • @rajeshbk8150
      @rajeshbk8150 3 роки тому +2

      Very nice song tika Sanu sis wow

    • @bishnuthapa8005
      @bishnuthapa8005 3 роки тому +1

      Badhai xa bhini hjur haruko timlai 3 bat 1samma dekhana man thaiyo tra khi xaina safltako dherai dherai suvakamna xa vai bhini hjurhrulai

    • @basantasangam2132
      @basantasangam2132 3 роки тому +1

      Nata keto samatiyo nat nyaye dilaiyo soja balai tharka tharkai gaumai milaiyo kati man xuni

  • @aannjjaall2835
    @aannjjaall2835 3 роки тому +58

    समय सान्दर्भिक,, सचेतना मुलुक, अनि महिना हिंसा र समाधान बोकेको राम्रो लाग्यो तिज गित,, असलि तिज गित

  • @pramilaraipramilarai2119
    @pramilaraipramilarai2119 3 роки тому +34

    बुहारी चारको प्रतीक्षामा धेरै पर्खी बसाइमा थिए तर आज बल्ल हेर्न पाए धेरै राम्रो शब्दले मन मुटु छुयो राम्रो लागो धेरै सफलताले चुमोस सम्पुर्ण बुहारी तिम कलाकार शुभकामना 🌹🌹🌹

  • @anjalinepal3417
    @anjalinepal3417 3 роки тому +36

    किन ऐती मन छुने कथा गित बनाउनु भयो के टिका दिदी जती पटक हेरे पनी अाशु थामिदैन साचिकै कलाकार एस्तो हुनु पर्छ बधाई छ सम्पुर्ण टिम लाई 🙏🙏

  • @ManojKumar-tz1zg
    @ManojKumar-tz1zg 3 роки тому +6

    नीकै नै मार्मिक रहेछ ❤️😘 मन थाम्न सकिनँ

  • @shresthaishwar9377
    @shresthaishwar9377 3 роки тому +37

    सर्बप्रथम बुहरी ४ मा अभिनय गर्ने कलाकारहरुलाइ सफल्ताको कामना गित अतिनै राम्रो बनेको छ मलाई अतिनै मनपर्यो। साथै टीका सानुलाइ सिघ्र स्वस्थ लाभको कामना ।।।।

  • @कमलाबिस्वकर्मा

    धेरै प्रखाइ मा थिय बल्ल आयो धेरै मिस्स अनि सुभकामना दिदी टीका सङै सम्पुर्ण तिम ।🌷🌷🌷🌷🌷🌷🌷

  • @prameshwornyupane7529
    @prameshwornyupane7529 3 роки тому +32

    बुहारी भाग१- ४ सबै भागमा कुनै कमि छैन। गित भनेको यस्तो हुनु पर्छ। सफलताको शुभकामना। आगामी भाग-५ को प्रतीक्षामा छौ।

  • @tirthalimbu999
    @tirthalimbu999 3 роки тому +28

    सारै मन छोयो यो गीतले गाउँ समजमा घटेको घटनामा आधारितमा मेल खाने रहेको छ टीका सानु जि हजुरलाई धेरै धेरै धन्यवाद 🤗🤗🤗

  • @dolmayadolu3130
    @dolmayadolu3130 3 роки тому +30

    सुतिङ सकिय पछिको लालिगुरास मा गरेको कुरा सुन्दा कहिले अाउछ एक गते भनेकी थिय अाजै अायछ पाच पतक हेरि सके तर पनि अझै हेरि राछु सुनी राछु अासु पनि झरि राछ यो तीम लाई सफल्ताको धेरै शुभकामना ❤️❤️❤️

  • @BhumikaGiri
    @BhumikaGiri 3 роки тому +105

    आहा कस्तो संदेशमुलक मार्मिक गित कृपया सबैले हेर्नुहोला है बहिनी टिका सानु संगै सम्पूर्ण टिम को मेहनत लाई संमान सफलता को सुभ कामना...💙❤️

    • @sunilpradesi1450
      @sunilpradesi1450 3 роки тому +6

      सहि भन्नू भयाे दि

    • @nabinmagar9233
      @nabinmagar9233 3 роки тому +6

      धेरै राम्रो कमेन्टको लागि धन्यावाद🙏❤️

    • @gaunanjan3699
      @gaunanjan3699 3 роки тому +3

      Bhumika ji khaita ahile vanta ye thuldidi nanikalne. Chahiyoni hami lai

    • @basantasangam2132
      @basantasangam2132 3 роки тому +3

      Nice song

    • @rojigurung8490
      @rojigurung8490 2 роки тому

      @@sunilpradesi1450 the first

  • @ghasnesadikari6519
    @ghasnesadikari6519 3 роки тому +66

    आज साझ सम्म trending 1 मा लेउनु पर्छ ल साथीहरू ।।अनि कम्तिमा २ हप्ता १ मै राख्नु पर्छ येति राम्रो गित लाई ।।। शेयर गरौ साथीहरू ।।।

  • @tikarambhusal1810
    @tikarambhusal1810 3 роки тому +17

    यो गीतलाइ यो तीजभरी ट्रेन्डिङ मा राख्नुपर्छ है सबैले माया गरिदिनु होला❤️❤️❤️❤️❤️❤️

  • @dnpritty3441
    @dnpritty3441 3 роки тому +24

    पहिले पहिले का तीज गीत यस्तै दर्दनाक हुन्थे।पराइ घर गयकी छोरी बर्श दिन को तीज मा माइती को आगनी ना मन भरी को पीडा,दुख गीत मार्फत सुनाउथे सबै लाई रुवाउथे ।छिन मै रुवाउने छिन मै हसाउने गर्थे चेली हरु ले अनि पो तीज आय झै हुन्थ्यो। दिदी बैनी हरु शङ्ग बसेर तीज नमनायको पनि धेरै बर्श भयो सारै मन पोल्यो यो गीत सुन्दा। मन उडेर नेपाल मै गयो ।कत्ती सारै न्यास्रो लाग्यो मलाइ त गीत सुनेर।

  • @premmagar3375
    @premmagar3375 3 роки тому +22

    धेरै राम्रो छ १,२,३,भन्दा ४ झन राम्रो लाग्यो तेसैमा धन मायाको आवाज सारै मन पर्छ बुहारी ४ को सफल्ताको शुकामना सम्पुर्ण तिमलाइ अति राम्रो लाग्यो 👌👌👌🎸🎸🎵🎸

  • @subabaral63
    @subabaral63 3 роки тому +48

    बुहारि चारले पनि फेरि टेनिङवानमा पराे है सफलताकाे सुभकामना टीका धनमाया मानसिङ र पुणटिमलाइ समाजमा अहिले यहिघटनालेत तहसनहस बनायकाे छ

  • @tikarambhusal1810
    @tikarambhusal1810 3 роки тому +8

    Omg गीत, संगीत अनि कला भनेको त एस्तो पो हुन पर्छ, सारै मन छुने गित रैछ अझै टिका बुनु को अभिनय त झनै superb 👍👍👍

  • @samirsunar4903
    @samirsunar4903 3 роки тому +107

    टीका सानू दिदीको तिज गित मन पराउने यता आउनु हाेला साथीहरू।यस्तो एसिड घटना हाम्रो समाजमा घटिरहेकाे छ टीका सानू दिदीलाइ धेरै धेरै धन्यबाद😭😭😭😭

  • @sanopul4124
    @sanopul4124 3 роки тому +21

    टीका सानू बहिनी खुट्टमा धेरै गईराे चाेट छक्या बहिनी मलाई सारै नरुमाईलाे फिल भयाे टिकटकमा र फेईस बुक्कमा देखि दुखलाग्याे

  • @madankarki2734
    @madankarki2734 3 роки тому +58

    आहा कति राम्रो गीत
    सबै ले हेरेर साथ दीनु होला
    धनमाया को आवाज नै दमदार छ

  • @samzanapoudel4657
    @samzanapoudel4657 3 роки тому +1

    वुहारी 1 देझी 4 सम्म नछुटाइ हेर्नेले लाइक गर्नुहोला ल ।।❤️❤️

  • @hukamchalaune1043
    @hukamchalaune1043 3 роки тому +142

    टीका सानु लाई माया गर्ने र टिका सानु को काम लाई आत्मै देखि प्रशंसा गर्ने कोको हुनुहुन्छ?

  • @mayatamang6079
    @mayatamang6079 3 роки тому +19

    अाहा कति राम्राे अभियान गरनु बकाे टिक सानू ले याे भिडियाे हेरेर धेरै धेरै मन राेयाे मेराे 😭😭😭🙏🙏बधाई तथा शुभकामना छ सबै टिमलाई❤️❤️❤️🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @umeshboharaofficial7332
    @umeshboharaofficial7332 3 роки тому +24

    १ नम्बर ट्रेनिङमा पुगाेस शुभकामना।।

  • @tikarambhusal1810
    @tikarambhusal1810 3 роки тому +22

    किन होला यो गीत हेरेर र सुनेर नअघाइने भैयो ❤️❤️❤️❤️❤️❤️❤️🥀🥀

  • @voiceofrohitshahi
    @voiceofrohitshahi 3 роки тому +20

    आहा तिज गित भनेको त यस्तो पो हुनुपर्छ ..सफलताको शुभकामना सम्पुर्ण टिमलाइ

  • @khimarokamagar4510
    @khimarokamagar4510 3 роки тому +311

    आहा कति मिठो गित
    बधाई तथा सफलता को शुभकामना सम्पूर्ण टिमलाई 🙏

  • @teeakrajraju2814
    @teeakrajraju2814 3 роки тому +27

    टीका लाई लाखौं लाख शुभकामना छ

  • @bimalakhanal6987
    @bimalakhanal6987 3 роки тому +3

    ,😭😭😭 सारै मन छोयो यो गितले टिका बहिनी

  • @sangitashrestha7934
    @sangitashrestha7934 3 роки тому +22

    गितको भिडियो ले मलाई पटक पटक रुवायो..... गितको लाईन हरु एकदमै मन छुने छ ।भिडियो नि उतकृस्ट छ।सफलता को सुभकामना।

  • @jeevangurung1285
    @jeevangurung1285 3 роки тому +283

    यो गित करोड क्लब मा पुगेको हेर्न चाहनी जति एता हाजिर हुम है !

    • @ritakhatri6475
      @ritakhatri6475 3 роки тому +5

      Nice song❤️❤️❤️❤️❤️

    • @prakashbasnet6492
      @prakashbasnet6492 3 роки тому +2

      yes ✅

    • @basantasangam2132
      @basantasangam2132 3 роки тому +4

      Nice song

    • @nirmalamainali1154
      @nirmalamainali1154 3 роки тому +1

      @@prakashbasnet6492 ?lrranbb,?

    • @amitbral7511
      @amitbral7511 3 роки тому +3

      यो गित करोड कलब नपुगे त आरु गित कामै छैन योस्तो गित लाई मन्न्यता दिनु पर्छ ल

  • @puranbk1384
    @puranbk1384 3 роки тому +22

    समाज को बिकृटि सगै अन्याय र अत्याचार मा परेको पात्रको वास्तविक , चित्रण हेर्दा हेर्दै अँखा रसायो 😢😢😢😢😭बधाई तथा तिका दिदी लगायत सबै तिमलाइ यो जनचेतना मुलक तिज कोसेली को लागि

  • @madankarki2734
    @madankarki2734 3 роки тому +7

    १६ पटक हेरियो
    अझै हेरौं हेरौं लाग्छ
    मलाई मात्र होकी अरुलाई पनि भाछ
    हेर्ने जति हाजीर हौ है 🙏🙏

  • @गोपालमिगिन
    @गोपालमिगिन 3 роки тому +42

    मल्टी ट्यालेन्ट टीका बैनी अभिनयमा एकदमै माहिर सफलताको सुभकामना बैनि❤️❤️

  • @MeshanaMusic
    @MeshanaMusic 3 роки тому +128

    आहा सारै मिठो गीत हार्दिक बधाई छ टिका सानु लाई 😘😘

  • @hodgkins084
    @hodgkins084 3 роки тому +58

    आश छ यो गीत चाडै करोड क्लबमा पुग्नेछ। आहा कति राम्रो गीत मन मुटुबाट सलाम छ सम्पुर्ण टिम मेम्बरलाई । टीका सानू दिदी ❤️❤️❤️❤️

  • @gopalbaral3408
    @gopalbaral3408 3 роки тому +7

    असलि तिज माैलिक भाका यस्तो हुन्छन् सुन कति अान्द अाउने शुबकामना सम्पुर्ण टिम प्रति

  • @sitaramtimalsina7512
    @sitaramtimalsina7512 3 роки тому +62

    मैले त 1 घन्टा देखि कुरेको फाइन्ली आयो बाल्ल टीका दिदी मान्सिङ दादा धन्माया दिदिलाइ हेर्न कुरेको

  • @prakashsubedi8970
    @prakashsubedi8970 3 роки тому +28

    आहा कति राम्रो सन्देश मुलक गीत सम्पुर्ण युनिटलाइ शुभकामना 🙏🙏🙏

  • @dineshbohora4314
    @dineshbohora4314 3 роки тому +26

    आहा सारै राम्रो तिज गित पुरानो याद दिलाई दियो यो गितले सम्पुर्ण टिमलाई बधाई छ सफलताको शुभ कामना

  • @bhimathapa2515
    @bhimathapa2515 3 роки тому +3

    सारै राम्रो हेर्दा हेर्दै आँखा बात आँसु झरेको थाहा नै भयेन

  • @mansinghkhadka3792
    @mansinghkhadka3792 3 роки тому +1060

    नमस्कार अनि साङ्गेतिक अभिबादन पोहोर परार जस्तो तिज विशेष बुहारी 4 सार्वजनिक भैसकेको छ। अथा माया गर्दिनुहोला है।
    सम्पुर्ण बुहारी टिम लाई धन्यवाद ।जस्ले जहाँ बाट दरिलो साथ दिनु भाछ।
    भिडियो धेरै भन्दा धेरै शियर गरेर साथ दिनुस है💕💕💕💕💕

    • @neupanemaya821
      @neupanemaya821 3 роки тому +12

      Hunxa

    • @kalirokiya5818
      @kalirokiya5818 3 роки тому +11

      मुरी मुरी धन्यवाद सम्पूर्ण टिमलाई

    • @seemakhadgi
      @seemakhadgi 3 роки тому +10

      Mero dada hunxa ni always support you 😍

    • @bikashkc6734
      @bikashkc6734 3 роки тому +9

      धेरै राम्रो मुटु

    • @sulovejangkc3857
      @sulovejangkc3857 3 роки тому +9

      Geet dhari ramro x trading ma 💯 parx ani top 1 hunix

  • @indranepali5451
    @indranepali5451 3 роки тому +70

    सफलता को शुभकामना !!चाडै करोडौं क्लब मा पुगोस शुभकामना !!

  • @Dipichhya
    @Dipichhya 3 роки тому +12

    एक दमै राम्रो लाग्यो, मन नै धमिलो बनाई दियो।गीत सन्देशमुलक रहेछ, best song of teej2069 सबैमा तीज को अग्रिम शुभकामना🙏🙏🙏

  • @prakashbasnet6492
    @prakashbasnet6492 3 роки тому +2

    यो गीत हेरेर र सुनेर कहिलै पनि नअघाइने भैयो के टिका दिजु 😘🥀आजसम्मकै उत्कृष्ट गीत मेरो लागि

  • @bashujoshi5174
    @bashujoshi5174 3 роки тому +23

    आहा कति मार्मिक गीत , सारै मन छाेयाे , मलाई त टिकासानु का गीत सबै नै मन पर्छ ।

  • @sundaroli3390
    @sundaroli3390 3 роки тому +34

    सफलताको शुभ कामना सबै टिमलाई 💓💖💖💔💔💘💘💘

  • @mankumaribk2455
    @mankumaribk2455 3 роки тому +30

    मलाई त अतिनै मन छाे टिका बैनि 15 चाेटि हेरि सके सफल्ता पायाे गित ले

  • @nirmalbhandari9009
    @nirmalbhandari9009 3 роки тому +2

    आहा सारै मन छोयो।धन्यवाद छ सबैलाई।

  • @rammagar6457
    @rammagar6457 3 роки тому +38

    गीत सार्‍है राम्रो लाग्यो,त्यो भन्दानी टीका बहिनिको अभिनयले कटक्कै मन खायो😭अझै सफलताको कामना।

    • @Bipin18925
      @Bipin18925 3 роки тому

      कति मिठो गित।

  • @bishnuthapatt
    @bishnuthapatt 3 роки тому +36

    टिका बहिनीकाे गित जहिले संदेश मुलकनै हुन्छ । समसामयिक बिषयलाई उठान गरेर गित मार्फत राम्राे संदेश दिईयकाे छ । हार्दिक बधाई सफलताकाे । याे गित कराेड कलबमा गयकाे हेर्न मन छ ।

  • @gobindbk8076
    @gobindbk8076 3 роки тому +13

    टीकाको रोल्लाई मान्नै पर्छ good ❤️go ahead

  • @shashitimilsina2312
    @shashitimilsina2312 3 роки тому +7

    गित हेर्दाहेर्दै रुने जति यता हाजिर गरुम त ।

  • @yakendrajaigadi641
    @yakendrajaigadi641 3 роки тому +37

    आहा कति राम्रो सन्देश मुलक समाज परिवर्तन को मैलिक गित मन‌ छोयो मेरो दिदी राम्रो काम को लागि धन्यवाद छ बधाई,,टिका सानु को फ्यान यति हाजीर है

  • @samjhanamagar1087
    @samjhanamagar1087 3 роки тому +29

    धन मायाको सोर सारै मिठो छ जति सुने पनि पुगदैन सबै लाई शुभकामना

  • @aakashxetri4744
    @aakashxetri4744 3 роки тому +17

    टीका सानू कति राम्रो देखिन्छ

  • @ritugiri5981
    @ritugiri5981 3 роки тому +3

    आह टीका दि साच्चिकै यतार्थ मा आधारित गित हजुरको सफलताको शुभकामना सम्पुर्ण टिम लाई

    • @Pandeyffx7OX
      @Pandeyffx7OX 2 місяці тому

      Nice song and a very very beautiful song 💖 😍 😍 💖 😍 💞😍💞😍💞 💞💞💞😍💞💞😍💞💞😍💞💞💞💞💞💞😍😍😍💞😍💞

  • @joshjanadangi
    @joshjanadangi 3 роки тому +48

    यो गीत 19 मिनेट को भय पनि 2 घन्टाको कुनै राम्रो फिल्म भन्दा कम छैन टिका बैनी र सम्पूर्ण टीमलाई धेरै धेरै धन्यवाद👍👍

  • @its_sabbu
    @its_sabbu 3 роки тому +31

    गीत सारै राम्रो बनेको रैछ लस्टमात आसुनै आयो सफलता को धेरै शुभकामना 💖💖💖💖💖💖

  • @kumarsunar7181
    @kumarsunar7181 3 роки тому +31

    यो गित पनि बुहारी 2 जस्तै सफल भएको हेर्न मन छ

  • @naveenraj663
    @naveenraj663 3 роки тому +4

    तिज गित भनेको यस्तोपो हुनुपर्छ ,,,सारै राम्रो लाग्यो

  • @devkajdevkaj7049
    @devkajdevkaj7049 3 роки тому +30

    तीज को गीत भनेको यस्तो पो हुनु पर्छ जति सुन्दा पनि धित नमर्ने हाम्रो चेली दङली तिका सानू

    • @khemthapa5672
      @khemthapa5672 3 роки тому +1

      Babhai xa tika sanu sathai pura teem lai

  • @mamatamagar9035
    @mamatamagar9035 3 роки тому +26

    सारैराम्रो सोङ हजुर्को उतिनै राम्रो अबिनय अजै पनि पर्गती गर्दै जानू होला टीका सिस हजुर लाई सुभकामना

  • @teeakrajraju2814
    @teeakrajraju2814 3 роки тому +16

    ल ल बधाई छ दिदि

  • @padamarai3940
    @padamarai3940 3 роки тому +8

    वाउ समय सान्दर्बिक छ भिडियो ।
    टिकासानु साचिकै मानव बादी हुनुहुन्छ
    लास्टै मनछुने बिडियो ।😥😥😘

  • @mr.binodpandey6317
    @mr.binodpandey6317 3 роки тому +21

    खै! गीत सुन्दा-सुन्दै कत्तिखेर आँखाबाट आँसु😭😭😭 खसेछ पत्तै पाएनछु। अत्यन्त मार्मिक शब्दहरु र समकालीन समाजको विकराल समस्यालाई शब्दमा उतार्नु भएकोमा टिकासानु लगायत सम्पुर्ण टिम प्रति आभारी छु।

  • @mangalbajureli7653
    @mangalbajureli7653 3 роки тому +20

    बधाई छ अल टिम लाइ ।चेतना मुलुक तिज गित ।मनपरियो ।
    धेरै भन्दा धेरै टिकाबैनि लाइ।।।।

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 3 роки тому +20

    सबै टिम लाई धेरै धेरै बधाई छ बहिनी सबै खालका सृजनाहरुमा अाफ्नै बिषेशखाले माैलिकता हुन्छन यसमा पनि असाध्यै माैलिकता छ सबैलाई पुन बधाई छ

  • @jyotipandey1071
    @jyotipandey1071 3 роки тому +3

    Maila 200 patak sunisaki aja sunna man lagako cha kasto ramro tika baini ra sab tem lai congratulations.

  • @yamkafle14
    @yamkafle14 3 роки тому +14

    यो गित Trending no. 1 मा एक महिना सम्म रहन्छ । ढुक्क हुनुस

  • @roshnineupane2749
    @roshnineupane2749 3 роки тому +16

    सारै मन छाेयाे हेर्दा हेर्दै आँसु नै आयो सन्देश मुलक गित रहेछ महिला राष्ट्रपतिय भएको हाम्रो देशमा दिनहु नारी माथी अन्याय भई रहेछ

  • @bhabukdineshkumarthapa7527
    @bhabukdineshkumarthapa7527 3 роки тому +21

    तपाई हरुलाइ सम्मान छ गित यथार्थ अनि सान्दर्भिक छ मौलिक तिज गित यस्तो पो हुनुपर्छ

  • @prakashbasnet6492
    @prakashbasnet6492 3 роки тому +2

    शुभकामना सबैलाइ ❤️

  • @sherbahadurkusari6973
    @sherbahadurkusari6973 3 роки тому +19

    यो बर्स कै हिट तिज हो । यो भन्दा अरु हुँदै सक्दैन टेर्निङ 1 मा देक्न पाउ

  • @pujapoudel.8582
    @pujapoudel.8582 3 роки тому +23

    आहा कती मीठो गित जती सुनो उतिनै सुनिरौ जस्तो लाग्ने बधाई तथा सफलताको सुभकामना सम्पुर्ण टिम लाइ

  • @bijayachanddarpan8417
    @bijayachanddarpan8417 3 роки тому +168

    नारीका पिडा,सामाजिक यथार्थ बोकेर ,,जब तिम्रो सिर्जना आउछ ,तब तिज आए झै हुन्छ,,शुभकामना नानी टिका🎶♥️

    • @humabk7264
      @humabk7264 3 роки тому +8

      Thanku dae mis u so much...

    • @sarasunar3085
      @sarasunar3085 3 роки тому +2

      Teka sis kati ruhaunu hunxa arko teej ma ta hasnu hai plz

    • @Max-ze2dv
      @Max-ze2dv 2 роки тому

      Malai pani ATI man paryo maarmik sabda

  • @sangitasharma9689
    @sangitasharma9689 3 роки тому +13

    waiting बुहारी 4

  • @indrakumarrai2295
    @indrakumarrai2295 3 роки тому +21

    बधाई छ २०७८ साल को तिज गित अति उत्कृष्ट र अहिले को एर्थात

  • @tufanrijal208
    @tufanrijal208 3 роки тому +57

    अहिले सम्मकै उत्कृष्ट तिज गीत सफलताको शुभकामना

  • @shivrajpoudel1907
    @shivrajpoudel1907 3 роки тому +2

    धेरै उत्कृष्ट भाग 5 अाउछ हाेला ।।

  • @ramilachaulagain5461
    @ramilachaulagain5461 3 роки тому +14

    waiting buhari 4 kati bala aaulara harnu vaixa diju

  • @rupeahtamang3717
    @rupeahtamang3717 3 роки тому +100

    टिक बैनी को आभिनाए कुनै फिलिम को भान्द कम छैन सफल्ता को सुभाकान्❤️❤️❤️💓🇳🇵

  • @mamatasharma8658
    @mamatasharma8658 3 роки тому +13

    सन्देशमुलक गित ♥️ बधाई छ सबै टिमलाई ।

  • @Valleyofmount9550
    @Valleyofmount9550 3 роки тому +18

    टीका sis जी की गीत लेखन सामाजिक महिला शोषण र मानव भेदभावको यथार्थता लाई परिकल्पनामा संदेश मुलक साह्रै मन पर्यो😍

  • @mayagautam2201
    @mayagautam2201 3 роки тому +22

    भाग ५ पनि देख्न पाइयोस 🙏🙏🙏 अबको कथामा के होलात ❤️❤️❤️❤️

  • @chandrabista5181
    @chandrabista5181 3 роки тому +26

    हाम्रो दाङ्गकि चेलि टिका सानु को प्रस्तुति एकदमै राम्रो छ अझै राम्रो हुदै जावस सुभकामना छ

  • @ShaniBishwokarma
    @ShaniBishwokarma 3 роки тому +147

    बुहारी गीतको सम्पुर्ण टिमलाइ बधाई एवम् सफलताको धेरै धेरै शुभकामना 🙏🙏💝

    • @تارهنيبال
      @تارهنيبال 3 роки тому +3

      यति राम्रो गित बनेको छ सफलताको शुभ कामना बुनु हजुर छिटइ निको हुनु ल

    • @HhhHhh-iv2rf
      @HhhHhh-iv2rf 3 роки тому +2

      बधाई छ बहिनी हजुर मैले पनि मलेसिया बाट हेर्नु पाउँदा खुसी लागेको छ

    • @gauridahal8482
      @gauridahal8482 3 роки тому

      @@HhhHhh-iv2rf v

    • @bishnumayathapa5121
      @bishnumayathapa5121 3 роки тому +1

      राम्रो लय्गो सुभकामना सम्पूरण टिम लाई

    • @shyamnepal5755
      @shyamnepal5755 2 роки тому

      a

  • @madansunar8616
    @madansunar8616 3 роки тому +5

    अाहा कति मिठो गित अत्यन्तै मार्मिक

  • @rinabhandari4143
    @rinabhandari4143 3 роки тому +14

    बहरि चार हेर्द मैईले त अासु थाम्नै सकिन टिका बैहिनि काेटिम लाई धेरै धेरै धन्ने बाद छ

  • @shirjanasinjali1063
    @shirjanasinjali1063 3 роки тому +25

    धनमायाको स्वोर सबै भन्दा clear cute सुनिएको छ है 🌷🌷🌷🙏🇳🇵

  • @joshjanadangi
    @joshjanadangi 3 роки тому +16

    टीका सानु र मान सिह निकै मन पर्छ है झन जलपरी पनि झन राम्रो लाग्यो है शुभकामना है ! यो होनी गीत दाङ्गकी लोकप्रिय टिका सानु बैनिलाई शु स्वास्थ्य कामना है हाल परदेस देखी हेर्दै

    • @narayanbk1961
      @narayanbk1961 3 роки тому

      मनपरेयो गितराम्रोछ

  • @beekashthaquri
    @beekashthaquri 3 роки тому +30

    खुबै राम्रो छ बुहारी ४ गित सम्पुर्ण टिम लाई सफलताको शुभकामना🥀

  • @haripunmagar3773
    @haripunmagar3773 3 роки тому +32

    समाजको विकृति संगै अन्याय र अत्याचारमा परेको पात्रको वास्तविक चित्रण 😥 बधाई तथा धेरै शुभकामना टिका बहिनी, मानसिङ जि लगायत सबै टिमलाई यो जनचेतना मुलक मौलिक तिज कोशेलिको लागि ❤️🙏