कृष्ण कंडेललाई साझ परेपछी संगिता थापा चाहिनुको खास रहस्य खुल्यो हेर्नुहोस भिडियो ।०७५-१०-०६ HD

Поділитися
Вставка
  • Опубліковано 25 жов 2024

КОМЕНТАРІ • 429

  • @chapaignindra6804
    @chapaignindra6804 5 років тому +1

    अतिनै रमाइलो र सन्देश , सेवामुलक कार्यक्रम , अझ सफलताको शुभकामना सम्पूर्ण इन्द्रेणी टिम...

  • @bishnubhandari7753
    @bishnubhandari7753 5 років тому +4

    मेरो सारै मन पर्ने गित "मेरो काली को आखै प्यारो छ" धन्यबाद
    #sangitathapa
    धेरै समय पछि सुन्न पाइयो 🙏🙏

  • @deepaktimilsina8171
    @deepaktimilsina8171 5 років тому +13

    अति रमाइलो लागो आज को कार्यक्रम । अर्का को देशमा बिरामी भएर बस्नु पीडा पानी समेत दिने मान्छे साथ नभएको अब्स्थामा हिजो दिन भरी इन्द्रेणीका कार्यक्रमहरु हेरेर आफ्नो पीडा भुलाउन सफल भए ।इन्द्रेणी लाई धेरै धन्यवाद दिन्न चाहन्छु । येस्तो कार्यक्रम मौलिक गित संरक्षकको रुपमा उभिएको साथै मानवीय कार्य गर्ने यो इन्द्रेणी लाई सरकारले चलाहोस अथवा सहयोग गरोस भन्न चाहान्छु।।जय इन्द्रेणी ।।

  • @झरेकोफूल-स6ज
    @झरेकोफूल-स6ज 5 років тому +1

    वा वा सबैको प्यारो इन्द्रेणी लाई मेरो सलाम छ । आज को 4 मिनेट्को यड लाई स्किप नगरै पुरै बज्न दिय

  • @ishworbagdas.ishworbagdes7482
    @ishworbagdas.ishworbagdes7482 5 років тому +1

    किस्नदाजु नमस्कार साउदिबाट हेर्दै छु घर त धादिङ ! जयगित जय सङ्गीत !! 🎤🎧️🎻🎺🎹🎸

  • @gomabhandari5993
    @gomabhandari5993 5 років тому +64

    सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार वहा असाध्यै रमाइलो इन्द्रेणी न हेरी निद न आउने भयो अब हेरेर सपना मा पनि इन्द्रेणी गएर नाचेको देख्दै नूनु गर्नु पर्छ
    इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद
    इन्द्रेणी टिम सबैको जय जय जय होस्
    इन्द्रेणी मन पराएर हेर्नु हुने सबैको जय
    सहयोगी हातहरु सबैको जय जय होस्
    राधा कृष्णको जय जय जय होस्।।।
    👌👌👌👏👏👏👏👍👍✋👋✋

    • @sijanshrestha6601
      @sijanshrestha6601 5 років тому

      Goma Bhandari नमस्कार म्याडम।।

    • @gomabhandari5993
      @gomabhandari5993 5 років тому

      @@sijanshrestha6601 हजुर नमस्कार

    • @sijanshrestha6601
      @sijanshrestha6601 5 років тому

      सन्चै आरामै हुनुहुन्छ ,????

    • @shobhakarbudhathoki5900
      @shobhakarbudhathoki5900 5 років тому +1

      100% Right भन्नू भो नहेरी सुत्न मन लागदैन आजकाल समय मै आउन थालेको छ इन्द्रेणी कार्यक्रम

    • @gomabhandari5993
      @gomabhandari5993 5 років тому +1

      @@sijanshrestha6601 हजुर ठिकै छु हजुर लाई के कस्तो छ?

  • @lalitrai5166
    @lalitrai5166 5 років тому +1

    एक्दम दामी लाग्यो येसरी नै हेरिरहनु पाउ यो इन्द्रेणी कार्यक्रम सधै भरि

  • @Prajalove5
    @Prajalove5 5 років тому +8

    खिमा जि लजाए को एकदम मन पर्छ
    धन्यवाद इन्द्रेणी टिम अनि कृष्ण सर मा न्यानो माया

  • @basantakwt1537
    @basantakwt1537 5 років тому

    इन्द्रेणी कार्यक्रम प्रस्तोता कृष्ण कडेल र सङगिता थापा मगरको दोहरी गीत सारै राम्रो लाग्यो।स्थापनामा सङगै काम गर्नु भएको रैछ।त्यो नजरले यो नजर हेर्थ्यौ लुरे थियौ लुरे थियौ काखैमा बिलाउथ्यौ झटारो हानेको मीठो लाग्यो।

  • @ramb.dthapa8258
    @ramb.dthapa8258 5 років тому +4

    सङ्गिता दिदी को स्वर मा धेरै जादु छ धेरै राम्रो लाग्छ हजुर को गित हजुर को गित धेरै सुन्छु अनि हजुर को अमेरिका को प्रोग्राम धेरै युबत्युब मा हेर्छु दिजु ।।।

  • @GaneshGanesh-wv2nm
    @GaneshGanesh-wv2nm 5 років тому

    अहिले सम्मा एक दिन पनि नछुटाई हेरिराछु इन्द्रेणी कारेकर्म अति रमाईलो अनि राम्रो लाग्छ र दिन दुखिको लागि भगवान बनेको छ र ओजेल मा परेका जुन चिजलाई उदगार गरि सन्सार भरी देखाउन र देख्न पाइएको छ

  • @mailibabuji2238
    @mailibabuji2238 5 років тому +2

    आज पनि रमाइलो भयो, सम्पुर्ण इन्द्रेणी टिमलाइ धेरै धन्यवाद, र अन्य पाहुना कलाकारहरुलाइ पनि धन्यवाद भन्न चाहान्छु। बिशेश गरि कृष्ण सरलाइ आभार व्यक्त गर्न चाहान्छु।

  • @surendrakarki4564
    @surendrakarki4564 5 років тому +1

    Sarai ramro lagyo dohori. Ani nachni sister haru pani ramro nachnu vako x. Indreni hole team lai Salam x.

  • @sushilsinjalimagar7840
    @sushilsinjalimagar7840 5 років тому +1

    सम्पुर्ण इन्द्रेणी टिमलाइ नमस्कार सारै राम्रो छ दोहोरी गीत

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 5 років тому

    कृष्ण दाजु लाई प्रदेश बाट हृदय देखि सलाम ।धेरै राम्रो इपिसोड धेरै रमाइलो

  • @gopalpokhrel5660
    @gopalpokhrel5660 5 років тому +3

    हृदय देखिनै नमन गर्दछु कृष्ण दाजि सम्पूर्ण टिमलाई लगात सम्पूर्ण सहयोगी लाई ।

  • @rajeshdaju9623
    @rajeshdaju9623 5 років тому

    नमस्कार सम्पूर्ण ईन्द्रेनी टिमलाई म कुवेत देखि हेर्दै छु कृष्ण कडेल खिमा रोका मगर भुमिका बजागाई सबै सबैलाई

  • @Sonira645
    @Sonira645 5 років тому +2

    Namaskar kadel sir lagayet sampurna hole unit indreni Tim sukhadukhako program sabaiko sajha chautari yasarinai agadi badhnuhola gudluck

  • @durgasunari1955
    @durgasunari1955 5 років тому +2

    दुबाई बात हेर्दै छु । इन्द्रेणी को कार्यक्रम नहेरी निन्द्र लाग्दैन । सब लाई समेतने कार्यक्रम एकदमै राम्रो लाग्छ ।

  • @ramkumargajamer9299
    @ramkumargajamer9299 4 роки тому

    आज बल्ल पाइयो समए कृष्ण सर र सङिता थापा जि को मिठो भाक खुसी लाग्यो प्रोफमेन्स दिने हजुर लाई मेरो तर्फबाट १००००००० है त🐒😍😘🌷🌹💐💐

  • @subaslopchan7659
    @subaslopchan7659 5 років тому +2

    इन्द्रेणी प्रोग्रामको म पनि १ नियमित स्रोत हो..!! धेरै रमाइलो भयो !!!

  • @anjanmagar806
    @anjanmagar806 5 років тому +5

    सबै भन्दा पहिले कृष्ण सर लगायत sabaइ इन्द्रेणी टिम लाई मेरो हृदय देखिनै धन्यवाद दिदै अब purograam हेर्न सुरु गरे हैत

  • @surjabistabogati3683
    @surjabistabogati3683 5 років тому +4

    इन्द्रेणी टीम सबैलाइ धेरैधेरै धन्यवाद

  • @मेरोप्यारोनेपालसुन्दरनेपाल

    इन्द्रेणी कार्यक्रम हेर्न थालेको छु यो खाडिको फलामको खाडबाट।

  • @atriptakshetri607
    @atriptakshetri607 5 років тому +1

    अत्यन्तै मीठो भाका गाउनु भएछ पछिल्लो पुस्ताले कम गुनगुनाउथ्यो "राम्दी तरेर....

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 5 років тому +4

    हजुरहरु सम्पूर्णलाई मेरो नमस्कार छ।आजको दोहोरी कृष्ण दाइ र संगीता दिदिको सारै दामी लाग्यो।आज धेरै पछि गोमा दिदिको नाच हेर्न पाइयो खुशी लाग्यो।इन्द्रेणी को सफलताको शुभकामना छ।

  • @Tarakhola_Ramugckamal
    @Tarakhola_Ramugckamal 5 років тому

    आहा आफू पनि सँगीतप्रेमी भएर होला सबै चिनेका आउँदा मलाइ पनि जाउ जाउ लाग्यो इन्द्रेणीमा वाओ मेरो प्यारो लभ्ली संगीता सोल्टीनी पनि आज धन्यवाद इन्द्रेणी परिवारलाई

  • @premale1982
    @premale1982 5 років тому +11

    Sangita thapa dd lai indreni ma dekhda Khushi lagyo....Great job Krishna sir

  • @m-yammagar3971
    @m-yammagar3971 5 років тому +1

    ekdam ramailo vayo aajako dohori pani.dannyabad sampurana indreni team lai ani sangita ji lai pani.....

  • @bhupendramagar7195
    @bhupendramagar7195 5 років тому +1

    आजको इन्द्रेणी पनि बबाल रमाइलो हो।सङ्गिता 👌

  • @मगरसाहिला
    @मगरसाहिला 5 років тому

    प्रणाम कृष्ण सर र सम्पुर्ण इन्द्रेणी टीमलाई पनि

  • @phaligurung6226
    @phaligurung6226 5 років тому +2

    नमस्कार ! आज को दोहोरी एक्दमै राम्रो थियो र सङ्गिता बैनी र कदेल जि लाई धेरै२ धन्न्यबाद अनि दुई जना रोगी त भन्नू भयो, तेस्को बारे मा कुनै कुरा नै भयननी कदेल जि ? के भयो कुन्नी ? जेहोस, इन्द्रेनी तिम लाई एक्दमै मुरि२ धन्न्यबाद छ ! खुशी लाग्यो ! शुभ कामना !

  • @bhumigautamdamixa5371
    @bhumigautamdamixa5371 5 років тому +10

    राम्रो छ ल दोहोरी मलेसिया बात हेर्दै छु

  • @nabinmagar1294
    @nabinmagar1294 5 років тому

    साह्रै रमाईल‍ो छ ईन्द्रेणि कार्यक्रम अाज त झन देरै साल पिछाडी सँगीता सोल्टीनी को दर्सन पाईयो खुसि लाग्यो बधाईछ सबै जना लाई सफलता को कामना छ💘💘💘

  • @parshuramrai5010
    @parshuramrai5010 5 років тому

    ईन्द्रेनी कार्यक्रम लाई DisLike हान्नेहरु चै कस्ता कस्ता खाल्को सोच भएको मान्छेहरु होला अचम्म छ बा १०९ जना पुगि सकेछ हैट✊✊✊

  • @लाङघालीमगरकान्छातनहुँ

    ओहो आजु इन्द्रेणीमा बहिनी सगिता थापा मगर पो !कौराह गित दाम्मी लाग्यो त !लौ झोर्ले,नमस्कार सबैलाई

  • @hioppo6046
    @hioppo6046 5 років тому +3

    क्या बबाल छ आजको यता हाजिर हुम है मन पराउने हरु धन्यवाद छ

  • @lamaraju5118
    @lamaraju5118 5 років тому +2

    हामी पर्देशिको मन बुझाउउने माध्यम भनेकै एहि एकमात्र प्रोग्राम ईद्रेणी सन्चलक टिमलाई हार्दिक नमन

  • @tikaramrijal7182
    @tikaramrijal7182 5 років тому

    अाहा कति राम्रो गित गाउनु भयो मेरो कालेको अाखै प्यारो छ संसारै भुलाउने काखै प्यारो छ सारै मन छोयो

  • @mahendrapariyar5322
    @mahendrapariyar5322 5 років тому +1

    kisna dai hjr ko kam dherai ramro xa ajhai safl tako kamana xa tyo sisir bhandari le gaynu vayko dohori purai halnu hola

  • @mohansingjali9310
    @mohansingjali9310 5 років тому

    आज त सबै मगरनीहरु पो ल ल मोज गर कलाकारहरु कै छ दिन ।

  • @bishnupandey168
    @bishnupandey168 5 років тому +3

    नेपाल र नेपालि को शान कला र संस्कृति हामरो पहिचान जय जय होस सबैको ,,,,,,

  • @kisanban7099
    @kisanban7099 5 років тому +2

    कृष्ण सर काे सगिता बहिनी दाेहाेरी गित रमाइलो भयाे

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 років тому +28

    नाच्ने गीत आयो, लु आउनुस जिउ तातो बनाउ नाचेर !! कोको हुनुन्छ यता?

    • @shyamkrishnakafle118
      @shyamkrishnakafle118 5 років тому

      म नाच्न नजान्ने ,,,,,के गर्ने होला ?

    • @tejnicesongilovethissongta4501
      @tejnicesongilovethissongta4501 5 років тому

      Ganga Ale ...ma pani la Ganga Ale sanga nachne..

    • @sarojkhadka3416
      @sarojkhadka3416 5 років тому

      lau na e khutta pani sak sak garera behal xa tme sanga dhohori nachna na payara

    • @diprai3533
      @diprai3533 5 років тому

      नाचेको म पनि

    • @madanmagar5247
      @madanmagar5247 5 років тому

      aau na ta competation nai khelem tespaxi ta k tato jyan ta rato pani hunxa

  • @harilaya6008
    @harilaya6008 5 років тому

    धेरै समय पछि सँगिता थापा मगरलाई ईन्द्रेणीमा देख्न पाईयो खुशी लाग्यो।

  • @kishorkhatri5965
    @kishorkhatri5965 5 років тому

    सारै राम्रो छ है दोहोरी हेर्दैछु कतारबाट सबैलाई नमस्कार

  • @birbahadurthapa1670
    @birbahadurthapa1670 5 років тому +19

    नमस्ते सम्पुर्ण इन्द्रेणी
    टिम लगाएत हेर्ने दर्सक
    हरु लाई पनि आज त गोमा
    भण्डारी ले त खतरा पो नाच्नु भयो
    कमेन्ट पनि कति राम्रो गर्नु होन्थो
    लु बधाई छ

  • @somubomjan2320
    @somubomjan2320 5 років тому +2

    आज म धेरै ढिलो भये छु ढिलै भए पनि उपस्थिती जनायेको छु है कृष्ण सर।हाल साउदी दमम बाट।

  • @kishangharti1836
    @kishangharti1836 5 років тому

    जुन देसमा बसेपनी आफ्नो लोक सत्किर्ती नभुलेकोमा हार्दिक बदाइ छ्🌍️🇳🇵🌎️🇳🇵🌏️🇳🇵🌐🇳🇵

  • @jajarkotiking5543
    @jajarkotiking5543 5 років тому +2

    Sangita didi kati ramri hau
    Bbal xa dohori

  • @shyamukami9698
    @shyamukami9698 5 років тому

    Sangita ddko geet ramailoo lageyo mgrko sahsakiriti lai bachaunu vyo ko ma mero jhorle xa sangeta ddlai ra kisna dajulai

  • @muktipaudel2015dubai.
    @muktipaudel2015dubai. 5 років тому +1

    🌺🌺🌹🌹🌻🌻🌼🌼💐💐🌸🌸🌷🌷🌾🌾🌴🌳🌲🍃🌿🌱नमस्कार सबैलाई ।आउनुस है हेर्न रमाइलो कार्यक्रम

  • @nareshbm7879
    @nareshbm7879 5 років тому

    मलाई सारै मन पर्ने गायकी मुना थापा हुनुहुन्छ भने आज सङगिता थापा को आवाज मा दोहोरी सुन्दा सारै राम्रो लाग्यो फेरि पनि अर्को चोटि इन्द्रेणी मा दोहोरी सुन्न पाईयोस

  • @tikasapkota8553
    @tikasapkota8553 5 років тому

    कृष्ण देवकोटाको पुरानो भाकामा इन्द्रेणीमा दोहोरी गजब लाग्यो।

  • @topiclungeli2911
    @topiclungeli2911 5 років тому

    अब कृष्ण जि र प्रतिमा जि को दोहरी ल्याउनु पर्यो है छिटै।।।🙏🙏🙏

  • @dineshtamang1961
    @dineshtamang1961 5 років тому

    Sangita dd ko dohori aja dharai din pachi inderani ma suneyo khusi lagyo inderani team sabailai dhanyabad ......

  • @rameshgautam9804
    @rameshgautam9804 5 років тому

    सुन्दर मान्छेको सुन्दर बिचार अनि सुमधुर स्वर कडेल र सगिता जि काे

  • @hikmatgurung2443
    @hikmatgurung2443 5 років тому +1

    kadaa saraie kada hjr haru ko dohoriiii man pareoooo

  • @bahadurdalpun9713
    @bahadurdalpun9713 5 років тому

    ईन्देर्नी कारेकरम हरेपछी दु:ख शुख सबै बुलिन्छ क्यारमईलो दोहोरी ।🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈⭐️

  • @asimkunwarmgr9238
    @asimkunwarmgr9238 5 років тому

    Popular singer sangita magar dijju perfect voice. .

  • @khemmagar5966
    @khemmagar5966 5 років тому +1

    sarbapratham namaste indreni teem lai aja yak dam ramailo vayo. ..

  • @tejnicesongilovethissongta4501
    @tejnicesongilovethissongta4501 5 років тому

    wow mero best song....mero aakhae pyaro xa ...love you sangita ji......

  • @bharatkc8144
    @bharatkc8144 5 років тому +1

    Aaja ta aafno bahini goma g ko nacha dekhna paiyo khusai lagyo sathai indrei teem la dherai dherai badhai tahata dherai dherai pargati ko shubha kamana

  • @सौरबक्षेत्री
    @सौरबक्षेत्री 5 років тому +2

    I love you सङ्गीता थापा ।

  • @shreebahadur3141
    @shreebahadur3141 5 років тому

    धेरै राम्रो लाग्छ इन्द्रेणी सधैं हेर्ने गर्छु।।।।

  • @shubarnapun2208
    @shubarnapun2208 5 років тому

    Wow......wow.......wow.......dheraI ramailo lagyo

  • @kshatrabohara6319
    @kshatrabohara6319 5 років тому +2

    ल राम्रो छ indri program
    I miss you kissna dada

  • @rambahadursawad
    @rambahadursawad 5 років тому +1

    sangita ji ko लय सङ्ग कृष्ण जि को लय मिलेन

  • @rajendrakumar-bl1go
    @rajendrakumar-bl1go 5 років тому

    दर्शन नमस्ते सम्पूर्ण इन्द्रेणी परिवार लाई

  • @meruammer2361
    @meruammer2361 5 років тому

    दुख अनि सुख काे गित सुनाउनु भयाे जे हाेस राम्रो लागयाे धनय बाद

  • @UJJAL2684
    @UJJAL2684 5 років тому

    नमस्कार सम्पुर्ण Inderini unet lai...herdai chhu dubai bata.duty sansangai.

  • @dibasmagar8825
    @dibasmagar8825 5 років тому +5

    यो कालिको आँखा पयरो छ। यो गीत सरै मन पर्छ।
    यो गीत लाइभ सुनेको आज हो।

    • @binodadhkriadhikari9765
      @binodadhkriadhikari9765 5 років тому

      मपनि कतार बाट हाे हेरि रहनछु

  • @basantakwt1537
    @basantakwt1537 5 років тому

    इन्द्रेणी कार्यक्रम जन जनको बोली हो।इन्द्रेणी कार्यक्रम र प्रस्तोता कृष्ण कडेलले धेरै सहयोगको काम पनि गर्नुभएको छ।यहाँहरुलाई सधै भगवानको आशीर्वाद र आत्मिय मनहरुको साथ मिलिरहोस।पुर्बको हाक्पारेदेखी पश्चिमको ठाडो भाका बिविध सस्कृतिको बाजागाजा आफ्नो परम्परा झल्काउने झाकी निर्त्य पनि पस्किनु भएको छ।एकपटक हाम्रो साकेला सिलि नाचको पनि निर्त्यको प्रदशन गरिदिनु भए आभारी हुने थिए।

  • @karanbdr7910
    @karanbdr7910 5 років тому +2

    Love u vumika. Afulai man prne vumika byk ho

  • @bharatbudhamagar7732
    @bharatbudhamagar7732 5 років тому +1

    समाजमा पच्ने खालका लोकदोहोरी आजभोली सुन्न कहाँ पाईन्छ र। वावावा दोहोरि होस् त यस्तो ।

  • @tarapgaire6402
    @tarapgaire6402 5 років тому

    धेरै मन पदछ इन्देणी मलाई आज त मेरै जिल्ला को भाका गाउदा धेरै खुसी लागो म तारा पसाद गैरे नेपाल घर सयाङजा वालिङ 13 हो हाल कतार बाट हेरेको छु अाज दोहोरी मा धेरै रमाइलो भयो ल

  • @khimrajkhim1777
    @khimrajkhim1777 5 років тому

    सारै राम्रो छ हो दाजु

  • @tadi959
    @tadi959 5 років тому

    इन्द्रेणी जैले देखी हेर्न थाले तेई दीन देखी यो खाणी मुलुक मा खुसी छु गाउ घर को यिद हरु सबै मेटाई दीऐको छ खुसी नै छु कीस्न सर लाई सदै ऐसरी नी समाज लाई खुसी दीनु होला भनान चाहान्छु धन्याबाद

  • @minbahdur265
    @minbahdur265 5 років тому

    मैले आज यो गित दुई चोटि हेरे अति राम्रो लायो लोकपाराखी भएको हुँदा र बाल्यकाल को याद आयो ।

  • @mangoleyan8862
    @mangoleyan8862 5 років тому

    मलाई सारै मन पर्ने इन्द्रेणी कार्यक्रम , सम्पुर्ण टिमलाई धेरै धेरै सम्झना ,

  • @bhanutimilsana5394
    @bhanutimilsana5394 5 років тому

    जताततै पुग्ने इन्द्रेणी सुदुर पशि्मको त्यो गाउबस्तीमा किन नपुगेको होला कृष्ण दादा एकचोटी तेता नजर लगाउदा अतिराम्रो हुन्थ्योकि

  • @arjunrai2675
    @arjunrai2675 5 років тому +6

    शिशिर भण्डारी र टीका सानू पुरा भिडियो कहिले अाउछ हाै कृष्ण दाजु

  • @ManishKumar-nk3pi
    @ManishKumar-nk3pi 5 років тому

    कार्य क्रम इन्द्रेनी प्रति मेरो तर्फबाट सदा को लागि अपार अग्रिम सुभ कामना र मेरो ठेगाना सेयांगजा हरिनाश गाउ पालिका क्याकमी ( ८ ) फिल हाल भारत मा ।

  • @loveisnepal2510
    @loveisnepal2510 5 років тому

    नमस्कार सम्पूर्ण ईन्द्रेणी परिवार साथमा सँगीता थापा सिस् हजुरहरु सबै जनामा

  • @singerdeepakofficial8711
    @singerdeepakofficial8711 5 років тому

    गीत संगीत भनेको यो हो नेपाली को नमस्कार है सम्पूर्ण टीम लाई

  • @RajanRai820
    @RajanRai820 5 років тому

    wow...ahile samma kai sab bhanda ramro lagyo karyakram sangita ko mitho swar ani marma sparsi sabda le cammet nagari rahan sakina badhai chha sangita ani indreni team.

  • @saradsubadi9886
    @saradsubadi9886 5 років тому

    इन्देणी हरेक इपिसोड हेर्ने गर्छु

  • @runjithunter4262
    @runjithunter4262 5 років тому

    Wawoooo Sangita Thapa Wonder wonder n beautifully Voice.. AmazinG👌👌👌👌

  • @johnlim4926
    @johnlim4926 5 років тому +1

    indreni progam nahereko din hunna ... love u krisna dai lagaya sampurna tim lae ..

  • @dayaramshrestha4511
    @dayaramshrestha4511 5 років тому

    खुसि लागयो देश को कालाकार भयर यस्तो पो हुनु पर्छ ।

  • @kisangm7581
    @kisangm7581 5 років тому

    Basuri daiko dhun ~♥~~♥~~♥~~♥~~♥ yakdam ramro lagyo

  • @rajkumarbk5007
    @rajkumarbk5007 5 років тому +1

    kishana daju aaja ko dohori yekdam ramailo vayo.hal saudi bata herde xu.

  • @narayangaire6835
    @narayangaire6835 5 років тому

    शिशिर भण्डारी र टिका सानु को दोहोरी अहीले सम्म कै राम्रो हुनेछ

  • @vishnukancha1018
    @vishnukancha1018 5 років тому

    🌹🌷अति रमाइलो दाेहाेरि सम्पूर्ण म शम्झना छ है हजुर

  • @purnagaha7307
    @purnagaha7307 5 років тому

    sangita dd ramri hununxa ramri manxeko sor poni tetinai ramroxa

  • @ArjunsunarArjunsunar-dm8ib
    @ArjunsunarArjunsunar-dm8ib 5 років тому +2

    नमास्ते सम्पुर्ना ईन्द्रेनी टिमलाई अनी किर्स्ना दाइ हजुर्लाई पनि

  • @पर्देसीमगरमगर

    Aaja नाचु नाचु जस्तो लाग्यो सग्गिता दिदी को गित सुनेर

  • @bikashlimbu4015
    @bikashlimbu4015 3 роки тому

    तेस्तै हो जिन्दगी मा सबैलाई घिटघिटो

  • @laxmandeuba1356
    @laxmandeuba1356 5 років тому

    सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना

  • @shankarpuri7014
    @shankarpuri7014 5 років тому

    Sangita ji hamro gaun ko shaan ho .lok dohori ma abbal ani purai moulikata kya mithas chha .