ल है सम्पूर्ण साथीहरुलाई मेरो नमस्कार वहा वहा आज भीम भाइको दोहोरी असाध्यै रमाइलो हुन्छ भीम भाइ लाई इन्द्रेणीको स्टुडियो मा नियमित देख्न पाए म जस्तै धेरै साथीहरु खुसिहुनुहुने थियो अब कहिले होला काउली बुढी र फुलान्देको आमालाई इन्द्रेणी स्टुडियो मा देख्न पाइने इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद इन्द्रेणी टिम सबैको जय जय जय होस् इन्द्रेणी मन पराएर हेर्नु हुने सबैको जय सहयोगी हातहरु सबैको जय जय जय राधा कृष्णको जय जय जय।। 👏👏👏👏👌👌👌👌👍👍👌👏
अति मिठो र उत्तम लाग्छ भिम पौडेल को दोहोरी। सबैभन्दा मिठो भिम सरको हासो लाग्छ। सकेसम्म खोजी खोजी हेर्छु। भिमसरको दोहोरी ५/६ पल्ट नहेरी मन मान्दैन। फ्रेस हुन्छ र केही सिकिन्छ।
ईन्द्रेणी कार्यक्रम हेदा कहिल्यै अाखा चिम्लिदैन् मेरो अनि सारै धौउ भए पनि सारै विश्राम हुन्छ ,,,धन्यवाद सम्पूर्ण टिम अनि अग्रज कलाकार तथा उपस्थिति सम्पूर्ण ब्याक्तित्वहरुलाइ
खतत्रा दोहरी सुनेर मत भुतुक्कै भये है खेल्दै जाउ दोहरी हेरेर साथ देको छु बधाइ छै ईन्द्रेणेनि लाई कुना कुना कन्दरा देखि हस्थि हस्थी सम्म जो काम गरेको छ कोटि कोटि सलामले सयत नपुग्ला ।
जिउदा को जनति मर्दा को मलामि भनछन बुढापाका अब कहिले होला यसता महान समाज सेबि दाङग का चन्द्रबिर ओलि बुबालाई यस पबितर कार्यक्रम मा देखन पाउनि शुभ कार्य मा ढिला नगरौ सबै को भलो होस जय जय होस
यो दोहोरी हेरेर मिठा मिठा प्रतिक्रिया दिनुहुने सबै दोहिरी प्रेमी दर्शकहरूलाई धेरै धेरै धन्यवाद र Bhim Poudel offucial youtube channel suscribe गर्न न छुट्नुहोला है।।।।
भिम भाई र पतिभा दिदी दाेहाेरि रमाइलो भयो धेरै धन्यवाद मेघा बहिनी लाई सयाेग मिलाेस अामा लाई पिडा कति भएको हाेला बिचार सबै सयाेग दाता लाई ABC इन्देणी कृष्ण सर भाई बहिनी नमस्कार छ
सारै हासो लागो अाज हौ भिम दाइ गाला नि टोक्न भ्याइयो 😃😃😃😃😃
He he thank you vai
Bhim dai fata 😃😃😃😃😃😃😃😃
Aati ramro dhohori gaunu hunxa bhim dai yastai gari aagadi badai janu
Tikxa sabda vhim sar
अती रमाईलो दोहोरी साचै हो की बरै यसतो
geet ma matri ho sir
@@idk-pt5rr Hor Very Good Song Mis
कति राम्रो छ त है
💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃मलाई नाचन मन पर्छ नाचन मन पराऊनी यता सबै हाजिर हुन है 💃💃💃💃💃💃💃💃😁😁
yamkala Palli magar nachum na ta aaunu
ल है मेरो गाउले भिम प्रतिभा मेम 👌👌👏👏
ल है सम्पूर्ण साथीहरुलाई मेरो नमस्कार वहा वहा आज भीम भाइको दोहोरी असाध्यै रमाइलो हुन्छ भीम भाइ लाई इन्द्रेणीको स्टुडियो मा नियमित देख्न पाए म जस्तै धेरै साथीहरु खुसिहुनुहुने थियो अब कहिले होला काउली बुढी र फुलान्देको आमालाई इन्द्रेणी स्टुडियो मा देख्न पाइने
इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद
इन्द्रेणी टिम सबैको जय जय जय होस्
इन्द्रेणी मन पराएर हेर्नु हुने सबैको जय
सहयोगी हातहरु सबैको जय जय जय
राधा कृष्णको जय जय जय।।
👏👏👏👏👌👌👌👌👍👍👌👏
Namaskar Goma didi sanchai hunuhunxa hajur ko pani sadai jay Jay hossss jay Jay hosssss❤❤❤❤
@@thulakanchhakarki6269 हजुर नमस्कार सन्चै हुनुहुन्छ हजुर म ठिकै छु हजुरलाई धेरै धेरै धन्यवाद छ हजुरको सधैं जय होस्
Aasa garnus goma ji xittai deknuhunxa krishana sir le xittai hajur ko chahana pura gardinuhunexa
नमस्कार गोमा दिदी सन्चै हुनु हुन्छ हो काउली र फुलन्देको आमा लाई देख्ने मन धेरै छ र अपिल तिर्पाथी र रमेश प्रसाईं लाई पनि हेर्ने हो इन्द्रने मा
Goma bhandari@ दि नमस्कार सन्चै हुनु हुन्छ हो मलाई पनि देख्न मन छ काउली बुडि लाई इन्द्रेणी मा
भीम पौडेल दाई kati मिठो हासों गजब
Thank you
भिम पौडेल कस्तो संस्कारी भएर टुक्का फर्काउनुहुन्छ त्यही असाध्यै मन पर्छ💞💞
Pargati garexa u indira ji hahaha barsau pachhe dekhana paeyo very good
अति मिठो र उत्तम लाग्छ भिम पौडेल को दोहोरी। सबैभन्दा मिठो भिम सरको हासो लाग्छ। सकेसम्म खोजी खोजी हेर्छु। भिमसरको दोहोरी ५/६ पल्ट नहेरी मन मान्दैन। फ्रेस हुन्छ र केही सिकिन्छ।
Maya Gautam Thank you
ईन्द्रेणी कार्यक्रम हेदा कहिल्यै अाखा चिम्लिदैन् मेरो अनि सारै धौउ भए पनि सारै विश्राम हुन्छ ,,,धन्यवाद सम्पूर्ण टिम अनि अग्रज कलाकार तथा उपस्थिति सम्पूर्ण ब्याक्तित्वहरुलाइ
Rbg Magar Thank you
ईन्द्रेणी टिम र भिम पौडेल सधैं यसरी नै रमाइलो गरुन भन्ने आशा गर्दछु।
मिठाे छ छ दाेहाेरि
हे भगवान कृष्ण दाजु र भिम दाजुको हासो देखेर बेहोस 😂😂😂 इन्द्रेणी हेर्न थालेपछि भिम पौडेल ज्यु र टीका सानू ज्यु को फ्यान भाछु
धेरै नै हासियो दोहरी सुनेर
भिम पौडेलको हाँसो चाहिँ को क्या😁😁धेरै जसो मगर र गुरुङहरु सँगको दोहोरी हेर्निन्थ्यो आज बल्ल बाहुन बाहुनिहरुको दोहोरी हेरिहो जे होस एक दम दमदार लाग्यो
Muskan babal x n somg voice all good
0
झुठो माया हुदैन गासेर,
बाँच्न सिक घरकैसंग हासेर
कति संदेशमुलक शब्द ।।।
Gurung ko Xora Thank you
मनमाया दिदी भन्दा पनि मोटी दिदीको खत्रा दोहोरी
भिम पौडेल जि लाइ फेरेर आउनु भन्नुहोस् है कृष्ण सर सधैं भर कति हेर्नु हौ एउटै पोसाकमा 😘😍
लौ न एक दुई जोडी किन्दिनु पर्यो हजुरले अनि फेर्नु हुन्थ्यो कि हाम्रो भिम सरले🤣🤣🤣🤣
अति मीठो दोहोरी
खतत्रा दोहरी सुनेर मत भुतुक्कै भये है खेल्दै जाउ दोहरी हेरेर साथ देको छु बधाइ छै ईन्द्रेणेनि लाई कुना कुना कन्दरा देखि हस्थि हस्थी सम्म जो काम गरेको छ कोटि कोटि सलामले सयत नपुग्ला ।
Jagdish Bist Thank you
नेपालिको मन मुटुमा बसेको इन्द्रेणी अनि कृष्ण दाइको उन्नती प्रगतिको कामना गर्दछु !
दर्शन नमस्ते सेवारो साथी आजकल रबि लामिछाने सर ठूलो तनाब मा हुनुहुन्छ रबि लामिछाने सर को बारेमा तपाईंको दुई सब्द सुन्नै पाइएन
भिम दादा को गीत भन्दा पनि हासो ले नै हेर्न बाध्य बनाउछ दोहोरी मा बडा मजा आउँछ र उतकै रमाइलो पनि सम्मान छ हजुर को कला लाई दादा
Thank you
Indreni teem lai dherai dherai badhai xa sathai mero diju mi muhar sadhai hasilo hune indreni sadhai khusai ko kamna
Dohorima kati ramro tukka ani mithas lay bhakama tapai gayak bhim paudelko jati prashansa gare pani kam hunxa
Thank you
हरेकदिन हरे्कपल इन्द्रेणीको साथमा हुन्छु
🎵🎵🎵🎵🎵🎵🎵🎵🎵🎵🎵🎼
धेरै राम्रो कार्यक्रम इन्द्रेणी ....अरु दिन भन्दा आज घन्केको छ ।गायक पौडेल गायिका चापागाइ को स्वोरमा सुन्न रमाइलो लागेछ
Nepal natural beauti Thank you
Thankyou sir
कृष्ण कँडेल दाजु नमस्ते इन्द्रेणी सबै टोलीलाई संझाना छ भिम पौडेल को लोक दोहोरी मन पर्छ👌🌷🌷
Himalay Poudel Thank you
बहुत अच्छा प्रोग्राम है दाजीउ
भिम पौडेल दाईलाई मन पराउने यता आम त
Indra Bahadur Thank you
@@bhimpoudel9191 dada w/c to u
भिम पौडेल को ठुलो फ्यान म
गित निकै मन पर्छ
म पनि छु है।
अनि हासो नि सारै मीठो भिम पौडेलको
Sem
@@samritmagar2466 हो त है भेटेर हास्न मन लाग्यो मलाई अनि हजुरलाई नि
@@rbgmagar3611 हासोको त के कुरा चोर्न मिल्ने भए मैले चोर्ने थिएँ भिम जि को हासो।।
साच्चिकै नेपाली लाेक गित भनेको लाेक गित नै हो ...
amrit shrestha Thank you Sir lolgitlai maya ardinuhola hai ta
अाहा साह्रैरमाईलो लाग्यो अाजको ईन्द्रेणि कार्यक्रम लास्टै मजाले हरियो बधाईछ भिम सर
Nabin Magar Thank you Sir
भिम पौडेल लाइ लाईक गर्ने यता हाजिर हुम त
जिउदा को जनति मर्दा को मलामि भनछन बुढापाका अब कहिले होला यसता महान समाज सेबि दाङग का चन्द्रबिर ओलि बुबालाई यस पबितर कार्यक्रम मा देखन पाउनि शुभ कार्य मा ढिला नगरौ सबै को भलो होस जय जय होस
बाबा भिम भाइलाइ अप्ठयारैमापो पारेत हो
Ram Kumar honi Sir garo xa
धंनेबाद इन्द्रेणी टीम लाई
भिम दाइ को हासो मन पराउने हरु हाजिर गरम है
Shishir Punmagar Thank you
thankyo dai
Shishir Punmagar you are most welcome
Waw super dammi dohari
मन पर्ने गायक भिम पौडेल शुभकामना छ आउंदा दिनको
Bhupendra Puri Thank you
भीम जी को तुलनामा महिलाको एकदम कमजोर छ प्रस्तुती । मज्जा लागेन
प्रतीभा जि पनि दोहोरी को किङ हुनुहुदो रहिछ
Thankyou sir
dancer dee ko jodii bhetiyx ...yk dm ramailo lagx yo program tqs for ABC indreni
Nice
भिम दाई आँउदा ईन्द्रेणीमा बल्ल पूर्ण रङ्ग पूगेको आभास हून्छ । भिम दाईको फ्यान 😍😍😍😍
Janakraj Thakulla Thank you Sir yeti dherai maya ko lagi
कति रमाइलो झै यो दाजु को dance खुबै मन पर्यो प्रदेशी मोहन
Bhim dai aaunuvayaxa kati ramailo ma ta bhim dai ko thulo fan ho
Linka Magar Thank you
सम्पुर्ण ईन्द्रेणी टिमलाई
दर्शन नमस्कार
हाल कुवेत बाट
आजको दोहरी नि रमाइलो नै भो हेर्दा अर्को इन्द्रेणी कार्याकम को मजा त झनै रमाइलो त छदैछ
मेगा बहिनीको लागी सबैले सहयोग गरौ र इन्द्रेणी कार्यक्रम संचालक कृष्ण कंडेल जी लगायत संपूर्ण टिमलाई मुरी मुरी धन्यबाद ।
लास्टै हासियो आज दोरि सुनेर😁😁😁😁😁
सलाम कृष्ण दाई
राम्रो छ तपाई हरुको लोक दोहोरी
मिठो शब्द का धनी भिम पौडेल
मलाइ सबै भन्दा मन पर्ने इन्द्रेणी कार्यक्रम धन्य छ सबै इन्द्रेणी ट्रीम लाइ
भिम पौडेल कति बाठो हुनुहुने रैछ राम्री केटि देखे बिहेभएको छैन भन्ने अनि बुढी देखेपछि घरमै बुढी छ भन्ने।।।🤣🤣🤣
हाहाहा भिम पौडेल ज्यू मात्र हैन यो बानी त प्राय सबै केटा हरु को हो
@@prakashkhatri8675 हजुरको पनि यहि बानी छ र?
@@gurungkoxora9625 नढाँटी भन्नु पर्दा छ मित्र
@@prakashkhatri8675 Ho hai?
Gurung ko Xora tuesto haina Sir sadhai kati bihe vako xina vannu ra vanera ho
Lulu vim poudel Daju naxodne vyo hoi.
dammi khatra dohori kaile xutaudina hjrko dohori hernalai vim bro.
bahut ramailo lagx hjrle gako dohori ani tyo haso.
Naina Magar Thank you Hajur
😁😄😁😁 dami xa ghamsa ghamsi dhannebad indreni team lai🙏🙏
palpali kanchhi Thank you
Syaanngja ka gahana ..bhim .pashupati.shyam rana ..chanda ....so on...nice xa song
बबाल दोरि
नमस्ते abc निउज लाई सबै कलाकारकाे जय जयदरशकहरुमा नेयानाे साेवागत्म् जय ईनदे्णि हेरदै छु
दामी छ राजा हजुर
Super vim pudel
इन्द्रेणी मात्र यस्तो कार्यक्रम हो जस्ले कहिलै नदेखिएको नसुनेको तर अदभूत क्षमता भएको कलाकारहरु खोजिखोजि ल्याउने काम गर्छ धेरै राम्रो
Dubai jana ko geet ramro xa
भीम पौडेल लाई मन प्रर्नेहरू हाजीर गरम त
Bhim Paudel Sir ko Geet Sunera Dherai Ramailo Lagchxa
Nar Bahadur Rajali Magar Thank you Sir
सकेनन आज भिम ले
ईन्द्रेणि मन पराउने जति यता
Ma pani ho
me
✋🖐️✋ म पनि छु
@@rabinupreti7684 àqppī
Ma
झकास दोहोरी
बबाल दोहोरी मन पराउनेकती हुनुहुन्छ
हेर्दै छु मैले नि👍️👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌👌👌👌👌👌👌👌
सारै राम्राे छ नेपाली दाेहाेरि गित👈️👌👌👌
Ajakal indreni ko geet ale rataule j tera gahoke kam sari ramroxa geet ale kasaila bade gako hoke maro becharma chi
bhim bro ko haso sarai man parxa❤️❤️❤️❤️
Sabu Koirala Thank you
भिम भाई को मुस्कान सरै मिठो
Kusum Lama Thank you
अघिपछी मगर्नीहरू माथि झम्टिने भिम पौडेल आज बाहुनीलाई त टेडपुच्छर नै लाएनन तनि ।
लक्ष्मी बुढाथोकी मगर tyesto ya haina ni
ल राम्रो छ भिम जिकाे गाउने कला
Gokarna Kandel Thank you
यो दोहोरी हेरेर मिठा मिठा प्रतिक्रिया दिनुहुने सबै दोहिरी प्रेमी दर्शकहरूलाई धेरै धेरै धन्यवाद र Bhim Poudel offucial youtube channel suscribe गर्न न छुट्नुहोला है।।।।
भिम दाइको प्रस्तुति सारै राम्रो लाग्छ तैमाथी हासोको त कुरै छोडुम ।😍😍😍
Bhim Poudel सारै मीठो दोहोरि सुनिरौउ जस्तो लाग्यो मलाइ त
जिन्दगिमा नदेखेको तोतिले गित गाईछ बरै
धेरै रमाइलो छ, कार्यक्रम इन्द्रेणी जय इन्द्रेणी।।
भिम भाई र पतिभा दिदी दाेहाेरि रमाइलो भयो धेरै धन्यवाद मेघा बहिनी लाई सयाेग मिलाेस अामा लाई पिडा कति भएको हाेला बिचार सबै सयाेग दाता लाई ABC इन्देणी कृष्ण सर भाई बहिनी नमस्कार छ
Kisan Ban Thank you
भिम पौडेल सर ईन्द्रेणीतिर आजपनि।।ल मजाले हेरिन्छ।बबाल रहेछ👏👏👏मोटीमोटी भएपनि नाच राम्रो छ बहिनी।।~danu kunwar
बाग्लुङे परिवार Thank you Sir
भिम भाइ चाइ हो के 😁😁😁😁
लोक दोहोरी सुनके मजा आगया
इन्द्रेणी टिम लगायेत सम्पुर्ण मा नमस्कार जहाँ भिम भाइ तेहा तेसै रमाइलो हुन्छ
Kahile hereko thihin Asti bat hereko ta lastahi mojja Aahudo rahexa Aab ta kahile pani hernu xutahudin damiiiiiii......
Aaishu pradhan Thank you aaba sadhai hernuhola hai ta
नाच्नी नानी र बाबू ले आगो लगायो आज ,,गित पनि अति मिलेको टुक्का छ आज धेरै रमाइलो लायो
thanke you so much
मलाई भिम पौडेल भाइकाे हासाे चाहिँ सारै राम्राे लाक्छ ।
Him Bahadur Thank you
भिम पौडेल को शोर मलाइ मन पर्छ
ramesh k c Thank you Sir
कतीयरमाईलोहो.हुरररररररररररर.चैहीट
Daju ko dhori babal lakxa malai.. go ahead best of luck...😍😍
एकदम रमाईलो लाग्यो दोहोरी जति हेरेपनि हेरौहेरौ लाग्ने
kalam k. yekalpremi Thank you
भिम पौडेल दाइ सम्झना अविरल
Dilli Panday Thank you Sir miss you tooo
म पनि हाँसेर मुर्छै परे धेरै रमाइलो लाग्यो aajako कार्यक्रम।
ज्यादै रमणीय
@@kpbhurtel8129 हो त हजुर।😍😍
Khatri Arjun Thank you Sir
KP Bhurtel Thank you Sir
राम्रो छ दुबै को दोहोरी
madhab Rana Thank you
भिम ब्रो dami
khaasaa sararararaaa...
हाम्रो स्याङ्जाली को गर्हना भिम लाई माया गर्न यता आउत
prem pokhrel Thank you Sir