पाण्डब हरुले हतियार लुकाएको सताक्षीधाम परिक्रमा | Satakshi Dham
Вставка
- Опубліковано 6 вер 2024
- पाण्डब हरुले हतियार लुकाएको सताक्षीधाम परिक्रमा | Satakshi Dham #parikrama
PARIKRAMA is a Travel Vlog channel. here you will find thousands of videos from all 77 districts of Nepal
#travelvlog #travelandtours #visitnepal2024. satakshi dham is also popular known as second janakpur dham. is located shivasatakshi municipality which lies at about 38 km northwest from bhadrapur airport jhapa.
Channel WhatsApp- 9825952479
Channel Hello- 9861983138
Channel Mail- parikrama.path@gmail.com
Instagram- dhungel_lax
Facebook- / laxmiprasad.dhungel.71
TikTok- tiktok.com/@parikramaa
Page- / parikrama.tv
"सुन्दर प्रस्तुती लक्ष्मी सर"
नमन गरें।
धन्यबाद राजु जि
सारै राम्रो लाग्यो गौमाताको जय होस् ॐ सबै कुराहरु ठिक भन्नुभयो जस्तो छ अवसर प्राप्त भयो भने हामि पनि दर्शन गर्ने छौ जय होस् ॐ शान्तिः
जय
अब दशैंको टाइममा चाहिँ शताक्षी धाम पनि दर्शन गर्नुपर्ला जस्तो छ। पानीपुरी पनि खानुपर्ला। दर्शन त हजुरले गराइहाल्नुभयो तैपनि एकचोटी आउनैपर्छ होला।
हजुर, सुन्दर ठाउँ छ अमृता जी
हस् लक्ष्मी सर। @@parikrama1
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Ramy xa jay hos rabi sir.dhanay bath xa jay hos rabi sir jay radha pani xu gurus jay hos anaya hundy rouge and enjoy your special offers on to the best way of thanks nati babu I AM AMMA RADHEY dhanay bath xa hamra I AM AMMA RADHEY RADHEY JAY
जय सताक्षिधाम, हरहर महादेव🙏🙏🙏🙏🙏🙏🇳🇵
साताक्षिधाम माताले सबैको कल्याण गर्नुहोस्।🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽😴
जय
अति राम्रो ठाउँ सधैं हेर्ने गरेको छु
dhanyabad
Jai Shree krishna radhe govida radhe radhe sabai ma maa Bhavani ko kripa hamesha sath bani rahosh jay gau mata jay mata rani ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जय
जयगौमाता जयसतासि धाम 🙏🙏🌹🌹🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼
भीडेव ज्यादै ज्ञान गुनको लाग्यो परिक्रमा you tube लाई धेरै धेरै धन्यबाद जय सत्ताक्षी माता
धन्यबाद प्रताप जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
गौमाता को जय र हजुरहरु को पनि जय होस 🙏🙏🙏
महत्वपूर्ण धार्मिक स्थानकाे रमाइलाे यात्रा।शुभकामना ।
अत्ति सुन्दर रहेछ आफनै नेपाल
तपाईं लाई धन्यवाद ,महत्त्वपूर्ण जानकारी उपलब्ध गराउनु भएको मा ।❤🙏
स्वागत छ है सर
sarai ramro lagyo satakxi dham matale sabaiko rakxa varun jaya Nepal jaya gaumaata🙏❤️🙏❤️
धन्यबाद कमल जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Jay maa chatak hi maa 🙏🙏🪔🪔🌺💐koti koti nàman
Puku j8 timi ni dikhnu hero na man saant or lag cha bhgwan ji 🛕🪔💚 ko loka ma hu puku ji ysto ysto etihash kati ramro 🙏🪔 duni ya ko malum hola ni to ek mahan deysh Nepal 🇳🇵🙏🌹
Oh ho❤ kati ramro
हजुर
❤🎉जय शताक्षी माता❤🎉 जय होस❤🎉🙏🙏🙏🙏🙏👃👃👃👃👃
Wow satakahi dham beautiful place ❤❤❤ yo dham dekhidenu vhayo 🙏🙏🙏hajur lai
धन्यबाद सिनुरा जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Beautiful place ❤❤❤❤❤
जय होस्🙏🌺🌺🌺🌺🌺🌺
राम्रो रहेछ
अति सुन्दर मित्र हरू नेपाल के के रहेछ तपाई हरूले देखाएपछि सारै खुुसी र मन आन्द भयो तपाई हरूलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏💝💝💝💝💝💝👍️👍️👍️👍️👍️
धन्यबाद सुदिप जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
आज शिव सतक्षी धाम को महिमा को बिषेष ता बारे छर्लड्ग पारिदिनु भयो धन्य बाद सर हजुर हरलाई🙏🙏💐💐
मेरो गाउँ को vlog गर्नु भएको मा म खुसी छु धार्मिक स्थल धेरै राम्रो छ
🤗🤗🤗
Great post Jay 🇳🇵
धन्हा वाद छ
Ati nai ramro
great ngolo raja..❤❤❤❤❤
धन्यबाद है ङोलो
राम्रो ठाउ रहेछ लक्ष्मी सर
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Good
Jay hoss sataxidham darsan garaunu vayo baba 🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺💐💐💐💐💐💐💐💐💐💐
बिरे नुन भको पानी को मुल(कुवा)पनि छ बाटोमा त्यो पानी पिउनाले ग्यासटिक लगायत पेटको रोग निको हुन्छ।त्यो चाहि भन्न र देखाउनु भयेन।
हजुर कल्पना जी, सानो कुवा रहेछ जादा देखिएन ! धन्यबाद, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
तपाई ले रमाइलो मान्दा नि मन हर्सित हुन्छ
हो र
@@parikrama1 होनि
Ramy xa jay hos rabi sir.dhanay bath xa satakhi.dham the best way of life of you babu radhey radhey to you babu haru I AM AMMA RADHEY RADHEY JAY HOS RABI I AM AMMA RADHEY RADHEY
धन्यबाद राधा जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
पुर्बी ब्लुज जस्तै हिट हुँदै जावस, शुभकामना छ सर।
धन्यबाद रामकृष्ण जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Thank you dai satachidham ko darsan garaunu bhayo pheri daiko sampuna team lai thank you
धन्यबाद दिपेश जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Nice ❤❤❤❤
Nice
हाम्रो सताक्षिधाम राम्रो सताक्षि धाम 🕉️🙏 हर हर महादेव 🙏🌷❤️🇳🇵🕉️🔯
Har har mahadev 🙏🙏
Jay hos 🙏🙏🙏
Jay 🙏mata sataxchi
Great post 💐👌👌🇳🇵🙏🙏🙏
So nice
❤❤❤❤
जय गौ माता र भगबान हरु सतासीधाम जय जय होस्
जय
Jay shree Satashi Dham
जय
Aaha kati sundar hariyali ani ramailo siva satakchi dham🙏🙏🙏dherai khusi lagyo video here ko fell vayen aafai siva satakchi dham pugeko mahasus gari maile aatma bata dherai dhanyebaad sir hajur lai jay hoss 😊
धन्यबाद हजुर , यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
दर्शन गर्न पाइयो धन्यवाद 🙏🙏🙏
यो ठाउँका शिला कति सुन्दर अनि विशाल छन्
तपाईंको प्रस्तुत गर्ने प्रस्तुति उत्कृष्ट लाग्यो सर। हामी नपुगे पनि मज्जा ले भिडियो हेरेर बेस्सरी आनन्द लिँदै छौं।
धन्यबाद रितेश जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
सताक्षीधाम पनि परिक्रमा गरियो
११५ वर्षको हजुर आमाको मुहार पनि हेर्न पायो ।
आज झन् खुशी छु । यो परिक्रमाबाट
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Kati ramro ramro thao houuu 👌🏻👌🏻
हजुर हो त 🤗
हैन लक्ष्मी सरलाइ त सस्कृत पनि भरर आउदो रहेछ त हौ अचम्म्😁😁😁😁😀😀😀जे होस राम्रो भिडियो गजब लाग्यो अब इलामको पर्खाइमा म त बसिरहेको छु है लक्ष्मी सर,
हल्का 🤗 हुन्छ सर
हामी पुर्बेलि भएर पनि पुग्न नसकेको ठाउ जहाँ यति राम्रो देवधाम रहेछन।अब नेपाल आएर अवस्य जाने छु यो भगवानको बासस्थानमा राधे राधे 🙏🙏🙏🙏🙏
धन्यबाद तिम्सिना जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Kabita ramro lagyo ;;;;aafnai rachiyat ho ki ….❤❤❤❤
🎉🎉🎉
Jaya satakshi dham❤🎉❤🎉❤🎉
🙏🙏🙏❣️
Purvi blues को सचिन सर सङ्ग को साथ छाडेको हो र।। लछ्मी जि।।।😢😢
Good Guru jyou hjr Lai naman cha ❤❤❤❤
जय
Jay gaumata
ज्य ज्य महादेव
🙏🙏🙏🙏🙏
Beautiful music with beautiful video.
Many thanks 🙏
Har har Madhav ❤❤❤❤❤❤❤
RadheRadhe. Jai Shree Krishna 🙏
जय
Jai Shree Ram Jai Shree Krishna
जय
🙏,
____
पौराणिक एवम् ऐतिहासिक तीर्थ;स्थलको दर्शन गराउनु भो त्यसको निम्ति परिक्रमा टिमलाई धन्यवाद भन्नै पर्दछ;👍
स्वागत छ
घरमै बसि बसि धामको दर्सनगरियो हजुरहरुलाई धेरै धेरै धन्यवाद प्रणाम🙏🙏🙏🙏
धन्यबाद भगवती जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
जय गौमाता को जय😮😢😊
जय
राधेस्याम जय हो यो तिर्थ को अर्थ भुझाएको मा
जय
Jai mata
कोटी कोटी प्रणाम सताक्षीधाम🕉🙏🏻
प्रणाम
हामिले पनि त्यो ठाँउ मा हतियारसहित कति लुकामारी खेलिउ तर त्याको बिसेस्ता चै बल्ल थाहा पाइयो तर त्यो बेला यति रमाइलो कहाँ थियो र एउटा शिबजि को मुर्ती भयेको मन्दिर बाहेक❤
धन्यबाद मन्दिप जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@@parikrama1 टिमलाइ धन्यवाद ।
Beautiful ❤️
Thank you! 😊
Sarai ramro lagyo sataxi matale sabaiko raxa garun,🙏🙏🙏gau mataki Jaye 🙏
धन्यबाद बिना जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
गुरुजी दर्शन !
धर्म र कर्मकाे सुन्दर देश नेपाल ।
Ghar ma basera satapxi dham debi deuta ko darsan garu paeiyo ripotar Dai Bhai haru Lai badhai xa 🙏🙏🙏🙏
धन्यबाद कमला जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Jai guru dev jai shiva❤ matako joi hos
जय
Aite sundar
धन्यबाद रामहरि जि
तपाईको भिडियोहरु धेरै मन पर्छ तेस्मा झन तपाईंको बोल्ने शैली अनि ब्याक्ग्राउन्ड धुनले त अझ सुनमा सुगन्ध थपेको छ
धन्यबाद सुस्मा जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त
जय श्री राधे राधे शिब सताशी माता
🙏💐🙏
❤❤❤ओम नम शिवाय बर्मा विष्णु महेश्वर विश्व कर्मा को जय जय जय होस् जय देश जय नेपाल को जय जय जय 🎉🎉🎉🎉🎉🎉🎉🎉सतासी देवी देउता को बस् स्थान होलान् जय जय जय जय होस् 🎉🎉🎉🎉🎉
जय
Radhe radhe
Jay satasidham har har Mahadev om nama noma
Gaye matha je🙏🙏🙏🙏🙏mero sa paiwarko raxya garnuss
जय
🙏🏻🙏🏻🙏🏻🌷
Jai Satakshhi Dham Bhagawati Mata ji ki jai jai jai..🙏🙏🙏🙏🙏💐😊
जय
अत्यन्तै रमणीय ठाउँ रहेको छ
घाेडेनुनपानी अर्थात पादे पानी पनि भेटिन्थ्याे
हामीले त खाईएकाे पनि थियौ।
धन्यबाद राई जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
❤❤❤❤❤❤❤
Ajhai astai ramro ramro video ko parkhai ma xu hai hajur
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Satachimata rakchyaa garnuhuss aamaa🙏💓❤️
🙏🙏🙏
राधे राधे🙏🙏🙏
राधे राधे
जय श्री राम❤❤कुन ठाउमा होलान
राम अहिले सत्यलोकमा होलान
😢हमि जस्तो गरिब मन भयनि धन नपुग्ने रछ टारा बाट नमन
धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
🙏🙏🙏🙏🙏❤❤❤❤❤👌👌👌
Nepal Ati nai Sundar Desh jaha Devi Devta haru ko pavitra Vash Stant derai ramailo manparne desh Sundar Nature le paripurna vako devi devta ko desh🙏💞🌹🙏💐💞🙏
ॐ गो लोक गौसाला को संरछेक गुरुदेबलाइ नमन
ॐ
Omg I miss my place jhapa😢😢😢
हजुर सर्मिला जी