बिष्णुपादुका यात्रा धर्तीको पहिले श्राद्ध स्थल
Вставка
- Опубліковано 3 жов 2024
- बिष्णुपादुका यात्रा धर्तीको पहिले श्राद्ध स्थल #bishnupaduka #parikrama
PARIKRAMA is a Travel Vlog channel. here you will find thousands of videos from all 77 districts of Nepal. bishnu paduka is most importent tirtha of hindu where god bishnu has did pitri sraddha st time in theworld.
#travelvlog #travelandtours #visitnepal2024
Channel WhatsApp- 9825952479
Channel Hello- 9861983138
Channel Mail- parikrama.path@gmail.com
Instagram- dhungel_lax
Facebook- / laxmiprasad.dhungel.71
TikTok- tiktok.com/@parikramaa
Page- / parikrama.tv
नेपाली मात्र होइन हजुरको संस्कृत पनि अत्यन्तै राम्रो छ। लक्ष्मी सर अत्यन्तै राम्रो लाग्यो हजुरलाई सफलताको शुभकामना आगामी दिन अझै राम्रो हुँदै जाओस्।
धन्यबाद राजु सर
लक्ष्मी सरको परिक्रमा नछुटाइ हेर्ने को को हुनुन्छ नि?❤️
भेला गरौ है पुजन सर 🤗
नछुटाई हेर्ने मा म पनि एक हॅु।
@@helinamagar9884 🤗🤗
@@parikrama1 Hunxa sir ❤️
म छु एकजना नियमित परिक्रमा हेर्ने
हेर हाम्रो देश एस्तो तिर्थ कति महत्त्व छ सबै नेपाली मिलेर मन्दिर राम्रो बनोस्
हो त सर
जय श्रिहरी बिस्णुलक्ष्मीनारायण नमः 🇳🇵🙏🌹🌹🌹🌹🌹🌹🙏🇳🇵
जय
God bless you all 🙏💕
❤❤❤
भगवान ले सधैं तपाईंको रक्षा गरून् ❤❤
तपाईलाई पनी
❤❤❤❤❤❤
Jai Bishnu Dev
Sundar Ani ramaniya Mero Gau pasnupaduka❤❤
हजुर
जये बिस्नुपादुका कोटि कोटि नमोनम ॐमनमोनम शिवजिॐ👏👋🌺🏵️🌸👋👏🌺🏵️🌸🌿
WOW❤❤❤❤
ओम नम भगवते बासुदेवाय नमः ओम नम भगवते बासुदेवाय नमः
ॐ
Kati dherai ramaila thau haru raixan ysto naya naya thau ani tirtha sthal haru dekhaunu hune hajur harulai dherai dherai dhannybad , hajur haruko jaya hos!
स्वागत छ सुशिला जि, 🙏🙏🙏
Jaya hos 🙏🙏🙏
Jayho bisnu bhagawaan
जय
🎉🎉🎉
Om jay bichnu paduka tirtha isthal HARU KO JAY JAY HOS ❤😊 OM JAY BISNU PADUK tirtha isthal srbpirti haru ko uddar hos 🌹🕉️🙏🕉️🙏🕉️🙏🕉️🌹❤️❤️❤️🌹
जय
घरमै बसि बसि यति राम्रो ठाउ हेर्न पाहियो, जिन्दगीमा
हजुर निर्मल जि
Namaskar Laxmijeu yet another wonderful video enjoyed immensely, thank you very much enjoyed the journey through your vlog good wishes to you always🙏🙏🙏
Thanks a lot sushila ji, keep supporting 🙏🙏
🙏🙏🙏👌👌👌👌
Om 🕉 🕉 Vishnu namo🎉🎉🎉
सताक्षिधाम को जय होस❤
धन्यबाद तुलशा जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
दैलेखमा पनि पादुका स्थान छ ।
Wow very nice,God bless you 🙏🏻❤️ maile Pani hajur haru sangi bishnu paduka ko darshan garna paye.jai hos❤🎉🇳🇵🇳🇵. video le mani choyo❤️🙏🏻🙏🏻🙏🏻🙏🏻🌹🌹
धन्यबाद रिना जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Shree hari bishnu vagabanko jaya samasta pitri ko jaya
जय
❤❤❤
जय बिष्णु पादुका नमन गर्दछु ॐॐॐ
🎉🎉🎉🎉🎉🎉
धन्नेबाद 🙏 गुरुजी धेन्नेबाद ,,
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Sheeri man narayan
Jaya Shree hari narayand🙏🙏🙏🙏🙏🙏❤❤❤❤
🙏🙏🙏🙏🙏🙏
jaye hos
अत्यन्तै राम्रो भिडियो। सधै यस्तै राम्रो भिडियो हेर्न पाईयोस।❤ अनि नयाँ साथीहरू यता हाजिर हुनु होला।❤❤
धन्यबाद सर
बिष्णु पादुका न पुगे पनि हजुरले आफै पुगे जस्तो अनुभूति हुने गरि देखाइदिनु भयो हजुरलाइ धन्यवाद छ यत्ती ठुलो तिर्थस्थल भयर पनि बिकास गर्नु पर्ने र प्रचारप्रसार गर्न धेरै कुरा बाकी रहेछ सरकारको पनि ध्यान जावोस । स्थानीय जनताले पनि यस्को प्रचारप्रसार गर्दै अझै आकर्षक बनाउन जरुरी छ । सबैको ध्यान जावोस सबैको जय होस्🙏🙏🙏
धन्यबाद युवराज जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
हैन बिष्णु पादुकाभयको ठाॅऊ कुन जिल्ला र कुनगाॅउहो भनिदिनु परो पत्रकारजि
धन्नेबाद बलिस्ट
❤❤🎉🎉🙏🙏🙏🙏🙏Om
Hello laxmi sir
Hello
@@parikrama1 kin Sachin sit tapai dekhinu hudaint
Jaya shreemana narayan🙏
जय
Dharan ko muhar feriena 40 barsa paila jasto thiyo tesataixa 🌈
नमस्कार सबैलाई सुन्दर vdeo धेरै रमाइलो पनि
Thank u so much for this video ❤❤❤❤❤❤❤brother
It's my pleasure mala ji
पुगेर श्रध्दा गरेर आय पछि भिडियो हेर्दा झन राम्रो लागो धन्नेवाद 🙏🙏
बिषणु भगवान मन बाट नमन
हजुरहरुको परिश्रमले घरमै बसेर विष्णु पादुकाको दर्शन गर्न पाइएकोमा यहाँहरुलाई मुरी मुरी धन्यवाद । देशैभरि रहेका यस्ता पवित्र तीर्थस्थलहरुको जगेर्ना गरी छिमेकी मुलुकका गया, हरिद्वार, कासी, मथुरा आदि जस्तै पर्यटकीय क्षेत्रमा परिणत गरी उक्त क्षेत्रका जनता र क्षेत्रको नै विकास गर्न सकिने भएकोले राज्य तथा सबै नेपालीहरुको यस्ता तीर्थस्थल क्षेत्रहरुमा पनि ध्यान पुगोस् भनी कामना गर्दछु । - महेन्द्रनगर, सुदूरपश्चिम
धन्यबाद सन्तोस जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Jai dev bhumi nepal laxm Narayan radhe krishna radhe radhe har har mahadev ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Kune jilla ho to name vayeko
मोरङ धनकुटा पाँचथर र इलामलाई छुट्याउने सिमाना मिक्लाजुङ डाँडा चै कैले जाने हो?
अब जानुपर्छ रोशन जि
धन्यवाद लक्ष्मी सर हाम्रो नजिकै यस्ता ठाउँ हरु पनि रहेछ थाहा नै थिएन
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
जिन्दगीमा पहिलो पटक तामाङ जातिको पनि बाहुन देखिएको हो आफ्नै गृह नगर धरान २० बिष्णु पादुका मन्दिर लक्ष्मी सरलाई मुरी मुरी धन्यवाद भन्न चाहन्छु
अझै केही ठाउँमा हुनुन्छ तामाङ पुजारी, परिक्रमा को अरु भिडियो हरुपनी हेरेर प्रतिक्रिया दिनुहोला है मिना जी 🙏
यो धराना20 को कोका नदी र बिषाणुपादुका उत्तरगया ?पिॅत्रि सराद्दगर्ने उत्तमथलोहो ? बन्दले बतायकोछ ?नेपाली जनतालाॅइ थाहनैछैन ?भारत माहैन ?ब्यापक प्रचार प्रसार गरिनु पर्दछ। ठुलो धर्मनै तेहिहो।
Tamang jati ko bahun kasto nadekheko pathibhara ma pani xa ta taplejung
Paile paile po buda shubba ko dharan thiyo sabai hindu thiya pauranik thiyo ahile ta christian ko jaya musi ko thau bhaigo hindu ta christian le saitan bhanera bhanxa. Teha ko meyar nai saitan ko kali xan. Ke prachar prasar garxan ra bhae ko pani lukaune ra bhatnaune ano christian ko church banauna ber xina
झोर्ले है🙏मुटुको राजा हजुर
हजुरको मिठो बोली अनि अतिनै राम्रो भिडियो
धन्याबद सोल्टी
मपनि छु🎉
Pahilo sharadh garan gako thie 2056 sal ma dusaro choti 60 salma tisaro palat 72 salma gako thie sharadh garam maile
म पनि गएको छु यो पवित्र ठाउँमा । आफ्ना पितृको श्राद्ध गर्न जाने ठूलो रहर छ । भगवानले चाडै मेरो कामना पूरा गर्नुहोस् 🙏🙏🕉️🕉️🕉️
धन्यबाद रमेश जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@@parikrama1 हवस्
Dherai ramro hunxa dajuko video
धन्यबाद
ॐ नम विष्णुपादुका देवभूमि धरान आधा जीवन ४न लछ्मीसडकनगर पालिका भवन पछाडी ताजा भयो धरानको मायाँ भिडियो र प्रस्तुति स्तरिय छ हाल म अमेरिका बाट हेर्दैछु धन्यवाद।
बिष्णु भगवानले तपाईको मनोकामना पूरा गरून् सरिता जी 🙏
महत्वपूर्ण धार्मिक स्थानकाे रमाइलाे यात्रा।
हजुर शिव जी
विष्णुपादुका लाई पितरिहरुकाे श्राध्द गर्ने पवित्र भुमि मानिन्छ । याहा गरिने श्राध्द विश्वभरिकाे प्रशिध्द तिर्थस्थलकाे रुपमा निर्माण सँरचनाहरु तयार गरिनु पर्दछ ।
सहि कुरा बद्री जी धन्यबाद, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
मान्छेले बनाएको मन्दिर बिष्णु पादुका?केही अर्थ छैन ..
Artha xaina vane kin hereko tw ani
Om Namo Narayan 🙏🙏🙏🌷🌷🌷
म जादा त यस्तोमन्दिर बनाको थियन।बाहिरै थिय मुर्ति हरू।खहरे खोलै खोला उकालो गको थियउ हामी त।
Ahileta dherai ramro banako xani
Good
❤❤❤ओम नम शिवाय बर्मा विष्णु महेश्वर विश्व कर्मा नमस्कार सबै मा विष्णु लाई उतार्ने त तामाङ जातिको हुनु हुँदो रहेछ नी अनि त्यहाँ कुन कुन जाति धर्म को आउनु हुन्छ होला नि होइन 🎉🎉🎉🎉
धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️ यहाँ सबै धर्मका भक्तहरु आउनुहुन्छ
अण्डा होला सण्डा चाहिन छैना होला 😅
Agarinae murti haru banaodae
Jangl janglma rakhera Aele yo
Janglma pisnu niskyo mata
Niskyo bhandae duniyale purbk banayo
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
मान्छे हरायो भनेको यता पृथ्वी परिक्रमा गर्दै पो रहेछ ।
जे होस हामी पनि सँग सँगै परिक्रमा गर्न पाए ।
आनन्द आयो ।
धन्यबाद दिनेश जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
ॐ. नमः जय श्रीं विष्णु पादुका प्रणाम बंदना नमन छ.
Jbnv
Ma pani. Bishnu pau. Gai sake ko chu sarai. Ramro tirtha thau cha❤❤❤❤18years vayecha hau❤❤
तेति पहिला 😮
Anada tha vo tara sanda k rahixa 😅😅😅😅😅
Sir ko Jay hos
Yo shabae hindule panakoho
Pisnu ram Sita kunaepni
Nepalma bhalo hoena tra hindu karnko lagi ho sabae panaotiho
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
❤
Hami pani sangai jadai xau la🙏🙏🙏🙏🙏🌹🌹
हुन्छ हजुर
जय श्रीमन नारायण जय विष्णु पादुका धाम जय जय होस राधेश्याम राधेश्याम 🌺🙏🌹🙏🌹🌺🌼🌺🌼🌺🌼🎇🎆🍎🍒🌼🌼🌿🌼
Direct Dharan ma chha bhane bhai halyo ni.Dharan dekhi mathi dada ma ta ho ni. Kina mnchhe lai almalyaunu.
👌👌👌
मेरो घर नजिकै भएर पनि म गको छैन ।
Sharadh sthal
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
बिषणु पादुकामाक कुल्चेर हिडनुहुन्छ।
O daju video ramro xa but tyo geet vanda dami music rakhnu na background ma, Sachin sir ko jasto... missing your both togethernes videos
धन्यबाद ब्रो, कोसिस गर्नेछु
Nice❤❤
Thanks 🤗
❤❤❤
❤❤❤
jaye shree hari laxmi narayenam om vagwate basudewaye nmaha🙏🙏🙏🙏🙏🙏🙏🌺🌺
Laximi sir sachin sir sanga purbi vlog ma huda herinthyo tara ahile aafno naya chanal kholera mero janma thal o pugnu bhaex khusi lagyo hamro gau ghar ani bisnupaduka mandur ko videio lyanu bhako ma hajur dherai dherai dhandebad 🙏🙏
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Thank you so much 🙏🏻
You’re welcome
त्यो पछाडिको शिव मन्दिर देख्न पाइयन
सबभन्दा दुख को कुरा ,,,मन्दिरमा टायल ,,,
Sachin sir sanga k bhayo sir?tapain lai ta sachin sir sangai thik lageko thiyo.
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Ma tapain ko video sabai herchu @@parikrama1
Thanku. Bishnu. Paduka. Bishnu. Vagwan. Ko. Pau. Ma. Trith. Isthal. Ma. Yatra. Safal. Hos. Dharan. Bat. 2. Like. Follow
जय
संसारको जुनसुकै ठाउँमा बसेर पनि हजूर को भिडियो मार्फत माताको दर्शन पाउँनु पनि ठूलो शौभाग्य ठहरिन्छ
जय पाथीभरा माता 🙏🙏🙏
धन्यबाद अशोक जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
ॐ नमो नारायण
Very nice
Thanks
जय बिशनु पादुकाधाम सम्पूर्ण उपमन्याै गाेत्र र आत्राय गाेत्रका पितृहरूकाे उद्रार हाेस्🙏🙏
जय
बिष्णु कोपाउ उल्टो फर्कियको छैन तोबनायको उल्ट िल्टाईयकोछ सकलिपाईलात ढुङ्गामा गिलो ठाम टेकोजस्तो पाउअलि गनडिएको छ ,
धन्यबाद सुर्य जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
अलि राम्रो बेस्ता गर्नु पर्यो
Laxmi sir lai purvi blues ma dekhthe,kaile entertainment mmc ko vlog ma dekhchu ta kaile parikrama vlog ma hajur ko parikrama ramro cha purvi blues ma chanchale laxmi sir ko miss huncha 😊😉😉😜
धन्यबाद आशा जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Jayshreelaxminayan vgwan ji mlae pni chadee nae darsan dinu hola he parvhu❤❤❤❤😢😢🙏🙏🙏
जय
हरि हरि🕉🕉🇳🇵🇳🇵🙏🏻🙏🏻
Hello