Kp Oli लाई अघि राखेर Bhim Rawal ले भने नामर्द सत्ता छोड्नु तपाईँको खोपी छैन कती सत्ता लिप्त थुक्क ?

Поділитися
Вставка
  • Опубліковано 10 вер 2024
  • Nepal Sandesh द्वारा राखिएका नयाँ ताजा समाचार, राजनैतिक, समसामयिक बिषयबस्तु, मनोरञ्जनात्मक कुराकानी, फिल्मीकुरा अन्य तपाईहरुलाई मन पराउने सम्पर्ण रमाइला बिषयबस्तु तपाईहरुको सामु लाउने कोसिस गर्ने छौ | तेसको लागि Nepal Sandesh SUBSCRIBE गरेर BEll Click गर्न नभुल्नु होला |
    यस मा राखिएका भिडियो Download गरेर कहिँ कतै Upload गरेको खण्डमा नेपालको कानून बमोजिम कडा भन्दा कडा कार्यवाहि गरिनेछ ।
    धन्यवाद
    #bhimrawal #balenshah #gagan_thapa #Today_News #Nepal_Sandesh #HamroNewsTv
    #sunaulonepoal #Canada_nepal #nepal_pukar #kantipur_tv #hulak_news_tv #onlinetvnepal
    अन्य जानकारीको लागि :
    Facebook: Hamro News Tv

КОМЕНТАРІ • 441

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 25 днів тому +92

    भीम रावल सर लाई धेरै धेरै धन्यवाद

  • @tankalaudari638
    @tankalaudari638 25 днів тому +43

    डा.भिमरावलकाेभनाई १००%ठिकछ अब स्वतन्त्रभई वालेनलाई साथदिनुपर्छ

  • @hshshhksksk2895
    @hshshhksksk2895 24 дні тому +9

    अहंकारि बूढो kp मुलुक को लागि धमिरी हो अहिलेका युवाहरूले सिधै बहिष्कार गरि सके मौका मिले छ्प्काइदिने भनेर खुकुरी हातहातमा ल्याएर निस्की सकेका छ्न

  • @anuraglimbu7543
    @anuraglimbu7543 24 дні тому +9

    सच्चा ईमान्दार एमाले नेता भिम रावल हुन,सुन र घुन राम्ररि छुट्याउनु सक्छ

  • @tejbahadurnepal2888
    @tejbahadurnepal2888 25 днів тому +8

    केपि र सेरे हुन मुख्य नेपाली जनतालाई भोटानि सरनाथि बनाएर नेपाली जनता बेचने नाईके मेन जरो ईनाई हुन

  • @shivajipanta-dn1dv
    @shivajipanta-dn1dv 24 дні тому +7

    सत्यं शिबम् शुन्दरम्।भिमरावल सत्य लिएर अघि बढ नेपाली तिम्रो साथ दिन्छन्।

  • @user-ec4on6op5s
    @user-ec4on6op5s 24 дні тому +10

    भिम रावल मानीय ज्यू सलाम छ

  • @mohanrai448
    @mohanrai448 24 дні тому +6

    मैले भिम रावल सर को बक्तब्य धेरै सुने र मेरो भित्री मन्ले खाएको हुनुपर्ने नेता चही उहाहुनु पर्ने हो।

  • @sanubabuthapa2312
    @sanubabuthapa2312 24 дні тому +8

    डा िभम रावल िज सिह कुरा गॅनु भयो केपीको हावा गफ चािहन्न

  • @anildhami7501
    @anildhami7501 25 днів тому +10

    धन्यवाद भीम रवल सर जी🙏🙏 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kamaldahal4025
    @kamaldahal4025 25 днів тому +5

    हजुरको जय होस भिम सर्🙏 हजुर सुप्पर ब्रीलीयन्ट🇳🇵

  • @JyotsanaAle
    @JyotsanaAle 25 днів тому +7

    भिम रावल सर सलाम छ हजुरलाई

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 25 днів тому +36

    धन्यबाद भिम सर,एमडि कुलमान,युबाजनसक्ति जिन्दाबाद❤म पथरि मोरङ्गबाट रेगुलरहो❤❤❤❤निरघ्कुस सेरे केपिको तानासाहि सरकार मुर्दाबाद😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @mayabasnet56
    @mayabasnet56 24 дні тому +7

    नेकपा एमालेका Dr भीम रावल र नेपाली काँग्रेसका Dr चन्द्र भण्डारी यी दुई पार्टीका राम्रो नेता हुनुहुन्छ ❤❤❤❤

  • @dhrubakhadka2350
    @dhrubakhadka2350 25 днів тому +7

    के पी ओली ८ कक्षा फेल हुने ले के विकास गर्नु र विनास चाहिँ गर्न सक्छन्

  • @RoshanBohara-t6f
    @RoshanBohara-t6f 25 днів тому +8

    भिम रावल लाई सबैले साथ दिनु प्रछ देस जोगाउनु प्रयो भिम रावल ज्यु किन नेपाली जन्ताले दुख नै पाउने त

  • @user-xw5hq8jo5r
    @user-xw5hq8jo5r 25 днів тому +7

    अब यी भ्रष्टचारी बूला नेतालाई बृद भता खुवायर बालेन जनता उच्च विचार भएको प्रधानमन्त्री र नेता हरु जनताको मतले चुन्न पाउनु पर्छ।😢 7:37 7:38 7:39

  • @SunialSaud
    @SunialSaud 24 дні тому +8

    नेता भनेको यस्तो भएको भय देश बन्छ सलाम डाक्टर भिम रावल लाइ

  • @parashwarmarasaini8834
    @parashwarmarasaini8834 25 днів тому +6

    समुन्द्र नभएको देशमा रेलको सपना देखाएर नितिगत भ्रष्टाचार गर्ने उखानेको बोलिमा बिश्वास गर्ने नेपाली जनता नै बेकुफ हुन।

  • @satyammahato9285
    @satyammahato9285 24 дні тому +6

    सहीकुरा गर्नु भयो भिम सर

  • @MilanLama-su8zg
    @MilanLama-su8zg 24 дні тому +3

    यस्तो नेता पनि रहेछ एमाले पार्टीमा
    सलाम छ हजुरलाई।।

  • @buddhimantamang9982
    @buddhimantamang9982 25 днів тому +6

    राम्रो बिचार

  • @lilanathpagenilila
    @lilanathpagenilila 25 днів тому +10

    ठिक भन्नुभयो भिम सरले 🙏🙏🙏

  • @sezalbist7080
    @sezalbist7080 25 днів тому +18

    देस कै नेता भिम रावल❤❤❤

  • @KamalShah-g1n
    @KamalShah-g1n 24 дні тому +3

    Dr. Bhimrawal jee nepal ko sachchaa saput hunuhunchha jaya balen jaya nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @KamalBasnet-us5qg
    @KamalBasnet-us5qg 25 днів тому +35

    धन्यवाद भिम रावल जि

  • @pramodbhandari5221
    @pramodbhandari5221 24 дні тому +3

    नेपालको एक मात्र देश भक्ती नेता भिम रावल 🙏🙏

  • @lawrencenongrum3119
    @lawrencenongrum3119 25 днів тому +35

    सहि हो।पैसा नेता हरुले मात्र सकिराकेका छन।

  • @birkhagiri-pc2qy
    @birkhagiri-pc2qy 25 днів тому +8

    ❤❤भिम रावल ज्युलाई धन्यवाद 🇳🇵🇳🇵

  • @Laxmandrawing
    @Laxmandrawing 25 днів тому +9

    धन्यवाद छ भिम सर लाई

  • @lilgurung5865
    @lilgurung5865 25 днів тому +5

    लौ भिम सर dhannevat

  • @gaharbudathoki782
    @gaharbudathoki782 25 днів тому +6

    देश घाती कुपुत्रहरूलाई बीदेशी गुलामी भतुवाहरू हुन नेपललाई खोक्रो बनाहेर भारतकै भरमा बाचने योजना बनाउनु मारूवाडीहरू सही बीनोद दाई भाई गुरूप र तिनभाई नेताहरू नेपालमा जन्माई दिन सात हिजो राजाहरूको पालोमा देश धनी बनाई दिने र देशका मसदुरहरू लाई देशमै रोजगार दिहेर धनीमानी बनाउनुलाई सयौ कलकारखानाहरू बनाई दिहेको पनी कतीचै चौधारी गुरूपलाईनै बेचेर खानु सफल बनीए र पनी जनताहरूले चिम्रेको आखा नखोलनु अझ बाकी जम्मै कबाडी भन्दै मेन मेन पाडहरू झिकेर उसै भारतलाई बेचदै खाहेरपनी एउटा महेन्द्र यादब भन्नेलेत ढाहीरेक हामीलेनै बेचेर खाहेकैहौ भन्दापनी नखोजने हजुर जनताहरूनै हौचै कुन देशबाट शरन लिहेर नेपालमा बसेको होला झै लाग्छ हैत

  • @sushil7567
    @sushil7567 25 днів тому +19

    टाउकाबाट गोडासम्म रेल भेल नेलबासलेट जलहरी पानीखानेछैन जाहाज धीक्कार छ गणतन्त्र सङ्घीय लोकतान्त्रिक मसानघाट जय नेपाल पशुपतिनाथ मुक्तिनाथ

  • @yubarajsubedi2387
    @yubarajsubedi2387 24 дні тому +2

    इनिसंग देशबनाउनिकुनैभिजनछैनइन्लेजानेकोभष्टचारहो भष्टजोगाउनेहोयिनिबाटआसनगरम् भिम जी

  • @dezzyhugo7024
    @dezzyhugo7024 24 дні тому +4

    केपि नमरिन्जेल एस्तै हो देश मा अराजक र हावा कुरा भैइरहन्छ

  • @bhagawatyadav3751
    @bhagawatyadav3751 25 днів тому +7

    सलाम छ हजुर लाई भिम रावललाई

  • @user-xq7kl4er9g
    @user-xq7kl4er9g 25 днів тому +4

    Bhim rawalji tapaiko kuraharu Sahi ho

  • @dujmangharti9660
    @dujmangharti9660 25 днів тому +3

    Bhim rawal sir sahi kura ho ra right bhannu vayo

  • @ghanshyamkhanal5
    @ghanshyamkhanal5 25 днів тому +4

    देश लाई चाहिने नेता हो केपि ले बस्न टिक्न दिएन ।

  • @prahaladthapa7961
    @prahaladthapa7961 25 днів тому +11

    भिम रावल जी अब पार्टी छोडेर युवाको आन्दोलनमा आउनुस अन्यथा अर्थ छैन ।

  • @user-uh5nt7fp3h
    @user-uh5nt7fp3h 25 днів тому +16

    कति राम्रो सन्देश हेरेर लाइक कमेन्ट गर्नुहोला 🎉

  • @ivanpratap-h1n
    @ivanpratap-h1n 25 днів тому +19

    पहिला सुरुमा केपि गिरि लाई लखेट्नु पर्छ

  • @reshampurja6996
    @reshampurja6996 25 днів тому +12

    प्रखर भाषण एमाले नेता डा. भिम रावल ज्यु को👍️👍️👍️👍️

  • @jangarai2582
    @jangarai2582 24 дні тому +6

    डा० सर,भष्टाचारीहरूको अनुहार के हेर्नु, अगती पर्छ, यि सबै मरे हुनछ, देशको लागी ठुलो घाणो

  • @artplussk_222
    @artplussk_222 25 днів тому +7

    रावल सरको तर्कमा निकै दम देखिन्छ ।

  • @sumanpokharel1443
    @sumanpokharel1443 25 днів тому +3

    सहि कुरा🎉❤

  • @tulashasinghdan
    @tulashasinghdan 24 дні тому +3

    1000%sahi kura garnu vayo bhim sir

  • @BheshnathLuitel-ub6vv
    @BheshnathLuitel-ub6vv 24 дні тому +2

    dr.bhim rawal shar lai dherai dherai dhanyabad

  • @user-mc9wl2zi3o
    @user-mc9wl2zi3o 25 днів тому +5

    ❤❤❤❤सहि कुरा

  • @khadgalimbu8708
    @khadgalimbu8708 25 днів тому +3

    Good suggation Dr Bhim Rawal sir.

  • @amritkunwar8714
    @amritkunwar8714 25 днів тому +4

    🙏💐100% Right ho hajur KO kura

  • @tiljungrai9700
    @tiljungrai9700 25 днів тому +31

    एमाले सोच्चो नेता मैले २० बर्षा देखेको ब्याक्ति भिम राउल नै हो 100 हैन 200% सहि कुरा🎉🎉🎉🎉🎉best of luck

  • @PreamJ-z8h
    @PreamJ-z8h 25 днів тому +14

    Bhim rawal le Bhaneko akdam sahi xa

    • @Bikkidai
      @Bikkidai 25 днів тому +1

      Mero ni samarthan xa ❤

  • @BirbrokayaRokaya
    @BirbrokayaRokaya 25 днів тому +3

    Dr bhim rawol jindabad

  • @keshablungeli345
    @keshablungeli345 25 днів тому +9

    Thousand Percent Right Speech Of Dr.Bhim Rawal.Jaya Rastrabadi Neta Dr.Bhim Rawal.

  • @premkunwar8419
    @premkunwar8419 24 дні тому +2

    very good speech Bhim Rawal जी

  • @dilkumarrai4454
    @dilkumarrai4454 24 дні тому +2

    Absolutely amazing speech dr Bhim rawul jiu

  • @user-gz3gl6mz6k
    @user-gz3gl6mz6k 24 дні тому +2

    धन्यवाद भिम रावल सर 👌👌

  • @user-lg2oq9ek8p
    @user-lg2oq9ek8p 24 дні тому +3

    प्रधानमन्त्री बनाउदा भिम रावल लाई बनाउदा,देशले कोल्टे अबश्य फेर्ने छ ।

  • @bhanja-7
    @bhanja-7 25 днів тому +5

    भिम ❤❤

  • @user-cm5xn4sy9x
    @user-cm5xn4sy9x 25 днів тому +11

    सलामछ भीम रावल लाई ।

  • @harisubedi5832
    @harisubedi5832 25 днів тому +12

    नपढेका नेता ले भनेको, चलायको ,गरेका कार्यहरु लथालिङ्ग भयरै छाड्छ

  • @sukumanbomjan8002
    @sukumanbomjan8002 25 днів тому +12

    भिम रावल ले सहि बाेल्नु हुन्छ ।

  • @user-uh5nt7fp3h
    @user-uh5nt7fp3h 25 днів тому +12

    नेपाल सन्देश हेरेर लाइक कमेन्ट गर्नुहोला

  • @AdhikariRamprasad
    @AdhikariRamprasad 25 днів тому +9

    bhim rawal des ko hero❤❤❤❤❤❤

  • @LaxmiHari-q4l
    @LaxmiHari-q4l 25 днів тому +3

    Sahi. ho

  • @sunitathapa7250
    @sunitathapa7250 25 днів тому +3

    Good Rawal sir 👍👌🇳🇵

  • @tekbahadurrai359
    @tekbahadurrai359 24 дні тому +3

    100% सहि हो।

  • @manjuchy9351
    @manjuchy9351 25 днів тому +4

    Good

  • @sitagharti9134
    @sitagharti9134 25 днів тому +5

    धन्यवाद छ हजारलाई

  • @ananathsapkota2032
    @ananathsapkota2032 24 дні тому +3

    भिम रावल ज्यु नमस्कार 🎉 पहिला नेपाल नेपालिको अस्तित्व जोगाउन, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,, भन्न नसक्ने र अझैपनि बिदेसि बाद र कार्यकारी राष्ट्रपति भन्दै हिँड्ने तपाई जस्ता बुद्धिजीवी भनौदा हरुपनि कतै नेपाल नेपालिको अस्तित्व नै समाप्त पार्ने लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत् ? नेपालि हामी रहुँला काहाँ नेपालै नरहे चेतना भया ?

  • @amarrana8904
    @amarrana8904 25 днів тому +3

    देशमा साच्चैनै परिवर्तन ल्याउने हो भने हाल सत्तामा रहेका सबै नेताहरुलाई यकै ठाऊँमा राखेर बमले उडाउनै पर्छ नत्र यस्तै भाषण भन्दा केही परिवर्तन आउन तेस्तै हो !

  • @fuldevshah5230
    @fuldevshah5230 24 дні тому +3

    भिम रावलको आजको यो मन्तव्यले ओलि सोच्न बाध्य हुन्छ कुन छेउकुना राख्ने भनेर ।

  • @Desretff444
    @Desretff444 24 дні тому +1

    धन्यबाद भिम रावल सर हजुरलाई हजुरले गरेको कुरा स्वरैआना ठिकै छ। तर बुद्धि भ्रस्ट भएपछि के गर्ने देश टाट पल्टिएर जनता राेई राई बिदेशीएका गतिविधि हेर्न मन्त्रीहरूका अाँखा अातुर रहेकै छन् त!

  • @ramkrishna5241
    @ramkrishna5241 24 дні тому +3

    Good 👍🏾👍🏾you are right vim sir
    Naramrolai hamro haiina ramrolai hamro vanna sikaun

  • @yogendrabam6678
    @yogendrabam6678 25 днів тому +3

    Good luck sachh neta desh vakt salam6

  • @HariramBhandari-ij2xt
    @HariramBhandari-ij2xt 24 дні тому +2

    धन्यवाद भिम रावल।

  • @jagirmanrai6413
    @jagirmanrai6413 25 днів тому +3

    कुरा सहि आयो है

  • @SureshKathet-vs1rv
    @SureshKathet-vs1rv 25 днів тому +8

    नमस्ते भिमराउल जिउँ तपाईं को कुरा मन पर्छ

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w 25 днів тому +3

    ए पिन्दा खने बेला भएको पर्धान मत्री बनाएर कतै हुन्छ?पिन्दा खाने बेला भएको लाई सम्झएर कतै हुन्र???

  • @BaldevBhatt-z2y
    @BaldevBhatt-z2y 25 днів тому +3

    रास्ट्रीय सहमती भनेको भ्रष्टाचार को हदम्याद पाछ वर्स पो रहेछ भन्ने संकेत देखियो

  • @juckmayapun
    @juckmayapun 25 днів тому +3

    धन्य वाद भिराव जि

  • @deenanathacharya2743
    @deenanathacharya2743 25 днів тому +8

    कंग्रेस र एमालेका नेताहरूलाई बेचन झाले सत्य कुरा बोले भने धेरै नेतालाई समस्या पर्ने देखेर रातारात नयाँ सरकार बनाउने यो सरकारले भ्रष्टाचारीलाई जसरी पनि छुटकारा दिने काम गर्ने नै हो ।

  • @thundergamingff7
    @thundergamingff7 24 дні тому +4

    Dhari ramro

  • @kedartamang8635
    @kedartamang8635 24 дні тому +2

    व व रावल सर गहन बिचर ठिक कुरा गर्नु भयो

  • @manablama6346
    @manablama6346 25 днів тому +3

    Salute Bhim rawal sir

  • @nirmalarana6899
    @nirmalarana6899 24 дні тому +1

    Bhim Rawal sir lai dhanyabad ramro sujhav ani soch ko laga

  • @Bikkidai
    @Bikkidai 25 днів тому +10

    Syaalut chha bhim sirr❤❤

  • @manjurijal6053
    @manjurijal6053 25 днів тому +4

    नेता भिम रावलमा राष्ट्रभक्ती देखिन्

  • @bharatdhakal7674
    @bharatdhakal7674 24 дні тому +2

    Wow🎉🎉सहि नेता हुनु हुन्छ 🎉🎉

  • @sudarsanregmi434
    @sudarsanregmi434 25 днів тому +3

    धारामा पानी आओस बिल मात्र नआओस।

  • @MohanPoudel-d5z
    @MohanPoudel-d5z 25 днів тому +4

    यस्ता कुरा गर्ने मान्छेलाइ किनारा लगाएर देसमा के गर्न खोजेका हुन सहजै बुज्न सकिन्छ अब पनि जन्ताले कुरा नबुझे कहिले बुज्ने होलान देस बिगार्ने नेता भन्दा जनतानै दोसि हुन ।

    • @sezalbist7080
      @sezalbist7080 25 днів тому +1

      ❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @bimalkhadka8562
      @bimalkhadka8562 25 днів тому +1

      ❤❤❤❤❤❤❤❤🇳🇵🇳🇵

  • @RabiParajuli-u3r
    @RabiParajuli-u3r 25 днів тому +4

    तेहि त म भन्छु उखाने नौटन्कि केपि ओलि फटाहा भ्रस्टाचार को नाइके हो भनेर

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl 24 дні тому +2

    अब जनता जाग्नु पर्छ ✊✊✊

  • @taragiri9525
    @taragiri9525 25 днів тому +3

    Dhanyabad sir

  • @kshetrabahadur7106
    @kshetrabahadur7106 25 днів тому +4

    Vim rawal ji nepal ko janata k o lagi valai hine kura garnu vaye ko ma dhane baadxa

  • @shambhumishra7964
    @shambhumishra7964 25 днів тому +3

    आन्दोलनको नेतृत्वमा सुरेन्द्र केसी, युवराज संग्रौला, भीम रावल र डा. सुन्दर मणि दिक्षित जस्ता सामाजिक अभियन्तालाई अगाडि ल्याउनु उपयुक्त हुन्छ ।

  • @dharmarai4254
    @dharmarai4254 25 днів тому +2

    ठिक हो रावल सर रेल पानीजहाज पर्दैन बाटो घाटो हवाई मार्ग राम्रो बनाउ ..

  • @rajusinghdhami190
    @rajusinghdhami190 24 дні тому +2

    एकदम सही कुरा

  • @santoshrokaya8040
    @santoshrokaya8040 25 днів тому +4

    100% सहि कुरो पुर्व माननिय भिम रावल ज्यु के पि ओलि काम छैन