गिरीबन्धु, शरणार्थी र सुनकाण्डको फायल खुल्दै ! कांग्रेस भित्रै जुर्मुराए नेता, को-को डामिदै ?

Поділитися
Вставка
  • Опубліковано 24 жов 2024

КОМЕНТАРІ • 411

  • @KhimBasnet-q4q
    @KhimBasnet-q4q 2 місяці тому +3

    खोज खोज्दा भ्रस्टहरूलाई खोज खोजेर जेलमिको छ।

  • @sunilrimal6659
    @sunilrimal6659 2 місяці тому +2

    कस्ले कसलाइ जेल हाल् हेरम चाेरहरुकाे नाटक

  • @chhatrashrestha6867
    @chhatrashrestha6867 2 місяці тому +3

    यी चोर दलाल हरु लाई अब तह नलगाउने हो नेपाली जनता हरुले यति धेरै प्रमाण फेला पर्दा पनि अब पनि सरकार निकायले कामकारबाहीमा ढिलाइ सुस्ती गरेमा जनता जाग्नु जरुरी छ 100% खबरदार ..... धन्यवाद .... जय देश ....

  • @UddabdevChand
    @UddabdevChand 2 місяці тому +2

    सत्ता नयाँ पिडिले पाउनुपर्छ

  • @KulprasadAdhikari-g4o
    @KulprasadAdhikari-g4o 2 місяці тому +2

    जनताका आखामा छारो हाल्लेकाम मात्रै हो।

  • @TulsiKoirala-vk4kw
    @TulsiKoirala-vk4kw 2 місяці тому +3

    सर्खार्ले फायल् खोल्न भासन्गरि रहनुपर्दैन खुरुखुरु खोल्दा भैगोनि कष्लाई सुनाउनु पर्योर बिनाकाम्को नाटक्।

  • @kubersingh6887
    @kubersingh6887 2 місяці тому +3

    कस्ले खोल्छ फायल रमेसखरे आर्जुको पेटिकोट मुनि छन अनि कसले खोल्ने यदि गगन र बिस्व प्रकाले फाईल खोल्न लगाय महान कार्य हुनेछ

  • @रामप्रसादरेग्मी

    खाने मुखलाई जुघाले छेक्यो त ?खाने मुखहरु एक भयेर आए,देशको जनधन खाए खाए मात्र हैन विदेशमा पनि थुपारेर राख्दै ??

  • @TopBahadurKarki-jq3bh
    @TopBahadurKarki-jq3bh 2 місяці тому +30

    चाहे जुनसुकै पार्टीको हाेस फाईलखाेलेर चाेर लुटेराहरूलाई नाँगेझार्नु पर्छ ।

  • @kebalkarki6523
    @kebalkarki6523 2 місяці тому +2

    सब चोर हुन सब मिलेका छन् जनतालाई मुर्ख सम्झेर घुमाइराखेका छन् । जुनदिन जनताको धर्य तुत्छ त्यो दिन अफगानिस्तानको हालत हुन्छ ।

  • @KuberPahim
    @KuberPahim 2 місяці тому +4

    याे दुई जना जुठे र गुईठेकाे कुराे कसैले बिश्वास नगरमहै यिनिकाे हल्ला एका तिर काम अर्काेतिर हुन्छ।

  • @bhuwanesorpokhrel1892
    @bhuwanesorpokhrel1892 2 місяці тому +4

    पहिला दखिका सबै भ्रष्टाचारको फाएल खेाल्नु पर्छ पर्छ । ५बर्ष पछि बन्दगर्नु हुदैहुदैन सयैा बर्षभए पनि भ्रष्टाचार गर्ने लाई छेाडनु हुदैन।

  • @bhnuadhikari3147
    @bhnuadhikari3147 2 місяці тому +3

    खाउ खाउ छिटो देस

  • @मेन्छ्यायेमकेलाङ्समुहउपत्यका

    गगने र प्रकासेको यो नाटकिया भनाइ मात्र हो,कोठा भित्र बसेर कुरा मिलाएर सदनमा हामी यसरी बोल्छौ तपाईं नरिसाउनु हे भनेर चुच्चो मिलाएका छन,म कुटे गर्छु त रुए झै गर!

  • @DibakarBaskota
    @DibakarBaskota 2 місяці тому +1

    खुशिको कुरा न्व्ता यस्तै हुनुपर्छ ?

  • @gajendrakafle-xn9bw
    @gajendrakafle-xn9bw 2 місяці тому +1

    यस्ले नि ठुलो कुरो गर्ने मात्रै हुन😢😢😢😢😢😢

  • @abinarayanpoudel-zq8nt
    @abinarayanpoudel-zq8nt 2 місяці тому +8

    गिरिबन्धुमा के पि लाई थुन्नु त के एक पाइलो चाल्न सक्दैनौ किनको त्यहा तिनै पार्टी मुचिएका छन ।

  • @asmitaghimire2503
    @asmitaghimire2503 2 місяці тому +4

    बा र भाउजु काे लागि ति २ नेताले बाेलेकाे पानिमा पाधेकाे जस्तै हाे ,नत गन्द नत आवाज।।

  • @anandkarmacharya8184
    @anandkarmacharya8184 2 місяці тому +3

    यो नाङ्गलो ठटायर बिरालो तर्साउने मात्र हो यो दुबैजना महामन्त्रीको बिश्वास छैन

  • @dahalvlogs5456
    @dahalvlogs5456 2 місяці тому +3

    काङ्रेसको नाटाक फाइल खोल्ने

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 2 місяці тому +22

    भ्रष्टचारी हरूकाे बैठक भ्रष्टचारी जाेगाउन।

  • @SatyadevYadav-sg7zg
    @SatyadevYadav-sg7zg 2 місяці тому +2

    चाेर बाट साधु बन्न खाेजेकाे छ।

  • @naveengurung4449
    @naveengurung4449 2 місяці тому +3

    कुनै पनि पार्टीको होस जसले भ्रष्टाचारीको फायल खोलेर दोसिलाइ सजाय दिन्छ त्यहिनै देशको हीरो हुनेछ।

  • @laxmiadhikari-e3n
    @laxmiadhikari-e3n 2 місяці тому +1

    खेल हो है खेल भाउजू!

  • @KhimBasnet-q4q
    @KhimBasnet-q4q 2 місяці тому +1

    मौकामा चौका दाना विश्व र विश्वप्रकाश र गगनजी

  • @bishnupoudel3593
    @bishnupoudel3593 2 місяці тому +9

    मानव तस्करी लाइ देस निकाला गर्नु पर्छ

  • @avishekpandey4477
    @avishekpandey4477 2 місяці тому +39

    भित्र भित्र एउटा बाहिर बाहिर अर्को बोल्नेहरु माहा अपराधिहरु हुन नियाली हेरौ।

  • @DibakarBaskota
    @DibakarBaskota 2 місяці тому +2

    नेता येस्तै हुनुपर्छ अनि जनता को नेता हुनुपर्छ ।

  • @Lokraj-lw8lc
    @Lokraj-lw8lc 2 місяці тому +2

    गफैगफको चौतारो।

  • @bishnukarki4275
    @bishnukarki4275 2 місяці тому +6

    सत्ता पत्ता होईना आफ्नो फाईदाको लागि मात्र कि जनता गुम्रामा राख्ने चोर हरु

  • @haripandeya8707
    @haripandeya8707 2 місяці тому +1

    कंग्रेस नेताहरु मच्चिदै थच्चिदै हुन्छन हेर्दै जानोस

  • @shambhupoudel5352
    @shambhupoudel5352 2 місяці тому +4

    जुन र जोसुकै भए पनि ठाँग र भस्त्र्चारिलाई सर्वस्व सहित जेलको चिसो खुवाउनु पर्छ ।

  • @ghanaguragai376
    @ghanaguragai376 2 місяці тому +2

    यी सब कालेकाले मिलेर खाउँ भाले भन्ने हुन् सबै भ्रष्टाचारी हुन् यी यसो नाटक गरेका हुन्।

  • @thakullsaroj7477
    @thakullsaroj7477 2 місяці тому +3

    भुत्राको फाइल खुल्छ? 100% नाटक हो रविले कट्टु खोलेर देखायो

  • @laxmanmandal9627
    @laxmanmandal9627 2 місяці тому +1

    तिमीहरू पुरानो तीन पाटिहरु एउटै खेतको मुला हो ।

  • @padamrana3245
    @padamrana3245 2 місяці тому +41

    फाइल खोलिन्छ भनेर DIG लाई सरुवा नै गरिसके।।केही हुने वाला छैन।हावा मात्र हो।

    • @subhash7408
      @subhash7408 2 місяці тому

    • @khakural3537
      @khakural3537 2 місяці тому +1

      Sahi ho. Yiniharule file khole Pani aafno pakshyama hune gari faisala garaunchhan. Sabai setting bhayepachhi matrai bishow vaganele bolna suru gareko ho.

  • @rbgurung5794
    @rbgurung5794 2 місяці тому +40

    शणार्थी कान्ड खोलेर सेरे आर्जु लाई तह नलगाएसम्मा दोस्रो पुस्ताको पालो
    आउला भनेर नसोछे हुन्छ गगन र बिश्वले उठाएको माग जायज छ

  • @ashokbahadurthapa3530
    @ashokbahadurthapa3530 2 місяці тому +1

    यिस ।

  • @SandipSubba-fk8px
    @SandipSubba-fk8px 2 місяці тому +3

    फाईल अहिलेसम्म किन नखाेलेकाे खाेल्ने जस्ताे छाैना चाेर पाटिलाई देश निकाला गर्नुपर्छ।

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 2 місяці тому +2

    कस्ले अनुसन्दान गर्ने अनुसन्दा गर्ने निकायनै भष्टभयपछी,साधनरण निमुखा जनता लाई मात्र अनुसन्दान हुन्छ।पियुरेकेसीनै भ्रष्ट छन ।

  • @subhashkadariya9079
    @subhashkadariya9079 2 місяці тому +5

    बसपार्क देखी गिरिबन्धु काण्ड को फायल यदि राम्ररी जाच गर्ने हो भने राप्रपा का ठुलै भनिने नेता पनि पक्राउ पर्छन् भन्छन् बिर्तामोड कै बासिन्दा ।

  • @otakurai9638
    @otakurai9638 2 місяці тому +19

    केपिको छलकपट सचेत नेपाली जनता ले छोडने छैन।

  • @Dilmagar414
    @Dilmagar414 2 місяці тому +5

    हावा जस्तो खाली खोल्छु खोल्छु । खोल्ने कहिले ? कि नेपाली जनता लाई भ्रममा पार्ने मात्र

  • @sanjayshakya-ct1zn
    @sanjayshakya-ct1zn 2 місяці тому +17

    त्यसाे भए कानुन बनाएर देशै बेच्न लाग्यो भने जनताले केही गर्न नमिल्ने हाे ?

  • @RamhariShrestha-wc4lo
    @RamhariShrestha-wc4lo 2 місяці тому +2

    कानुनको दुहा देर नियिगत भ्रष्ट गर्नु ठुलो भ्रष्टाचार हाे धननेबाद

  • @AchyutPanday
    @AchyutPanday 2 місяці тому +1

    जनता लाई हाती आयाे हात्ती आयाे फुस्सा भने जस्तै हने

  • @uddhavtamang3750
    @uddhavtamang3750 2 місяці тому +1

    जनताहरु भुल्याउंने र झुल्यांउंने कुतर्क हरु नगरेकै राम्रो होला! वा वा गर्ने लाटा लाटी हरु ले समेत कुरा बुझिसकेका छन् यि नेताहरु को कुकर्महरू!

  • @MaheshYadav-qh8zb
    @MaheshYadav-qh8zb 2 місяці тому +4

    केपी जबसम्म रहन्छ , तब सम्म यी दुई फाइल खुल्दैन।😅😅😅😅

  • @dilbhadur6095
    @dilbhadur6095 2 місяці тому +2

    सल्लोछहो योसमा चार जारिरहोस नेपाली जनतालाई सतेरहनू अनी बार्यसेरगरौ

  • @uddhavtamang3750
    @uddhavtamang3750 2 місяці тому +1

    जो सत्तामा रहन्छ उसैको आसेपासे हरु मात्र राख्न मिल्ने कानुन् बनाएको रहेछ ! कसरी जनताहरु ले न्याय पाउलान् र 😂😂

  • @gaurabupadhaya1017
    @gaurabupadhaya1017 2 місяці тому +2

    सत्य बचन।अब याे व्यवस्था बचाउने हाे भने दुबै महामन्त्री ज्यु ले उठाएको मुद्दा सहि हाे।सरसफाइ टाउको बाट हुन्छ खुट्टा धायेरा शरिर साफ हुदैन ।जयसियाराम।

  • @shuvamdhakal2310
    @shuvamdhakal2310 2 місяці тому +2

    अाम नेपाली जनताहरु सबै पिरालु हालेर बस्न सक्दैन सत्य कुरा लुकाउन कति पैसाको सहमति भो को को छन कति काहाँ छन सबै जनता जनचेतना छन

  • @durpatitamang5058
    @durpatitamang5058 2 місяці тому +1

    Good job

  • @nischalchhetry3890
    @nischalchhetry3890 2 місяці тому +4

    नेपाल मा सत्य तत्ते सहि कार्बाई गर्ने अदालत नै छईन सबै नेता को हुकुम को पालन आदेस मान्ने मात्र अदालत छ अब जन्ता को अदालत खाचो छ

  • @krishnashree939
    @krishnashree939 2 місяці тому +4

    सबै नाटक मञ्चन हो केहि हुनेवाला छैन

  • @منيراج
    @منيراج 2 місяці тому

  • @yangurung561
    @yangurung561 2 місяці тому +5

    फाइल खुल्दै होइन खुली सकेपछि कुरा गर

  • @BishnubirB.K
    @BishnubirB.K 2 місяці тому +5

    जनता लाई पङु बनाउने रणनीति जस्तो लाग्द छ।

  • @jitthapa6416
    @jitthapa6416 2 місяці тому +10

    अब ईनी हरु लाई बच्ने मौका दिन हुँदैन रमेश लेखक कता गयो?गगने र विश्व प्रसाद बोलेका छन र हेरौँ नत्र अब जनता जागे। भष्टचारी ले न्याय पाउनैपर्छ। भष्टचारी गरेको राज्य लाई फिर्ता गर।

  • @ramprasaddhungana5066
    @ramprasaddhungana5066 2 місяці тому +4

    शेरबहादुर को पतन को लागि पनि भुटानी सरणार्थि र गिरिबन्धु टि स्टेट को फाइल खुल्नै पर्छ। नत्र शेरे रहे सम्म दोस्रो पुस्ताका नेता को कहिल्यै पालो आउदैन।

  • @harkarai9404
    @harkarai9404 2 місяці тому +2

    जन्तालाइ झुक्याउन बोलेकोहो बिसुवास नगरे हुन्छ

  • @laxmiadhikari-e3n
    @laxmiadhikari-e3n 2 місяці тому +1

    नाम पुछने लेखकले नै हो,राइतर होस वा लेखक ।

  • @ResandRawat-bg7bo
    @ResandRawat-bg7bo 2 місяці тому +2

    सबै फाइल एक एक गरि खोलेर टुंग्याउने हिम्मत यो सरकारले गर्यो भने राम्रो छाप पर्ने छ।

  • @bishnudhanuk4660
    @bishnudhanuk4660 2 місяці тому +31

    खोलिन्छ भन्ने होर खोलेर देखाउने हो

    • @aitathakali2457
      @aitathakali2457 2 місяці тому +1

      Je khole pani aba sake samma pramanharu lukayar nasty Perera kholinexa.yasto kholai baata santoshajanako natijako apexya nagare hunxa

  • @gopighimire9453
    @gopighimire9453 2 місяці тому +4

    मान्चे बिचेर खानु र सार्बजनी जग्गा बेचेर खानु आची खानु बरा वर होईन।

  • @govindapdshrestha
    @govindapdshrestha 2 місяці тому +5

    भेंडा हरुको (म पनि)दिमाग फ्राई।ओली ले इंडिया लाई जानकारी गराएर राष्ट्रवाद को कुरो गरे जस्तै हो यी दुई भाइको कुरा

  • @gopalthapa4937
    @gopalthapa4937 2 місяці тому +8

    पहिला जेल कोचेर अनसन्धान गर्नुपर्छ।साथै Dig लाइ तेहि स्थानमा झिकाउनु पर्छ।

  • @thakurdasshrestha1552
    @thakurdasshrestha1552 2 місяці тому +2

    पूरा जनँता उयाे भने के हुन्छ हिजाे राजा फयकेयाे भन्ने केपि सेरेकाे हाे

  • @PramodKafleKafle
    @PramodKafleKafle 2 місяці тому +1

    यस्पालिको मन्त्री मन्दल भित्र माहामन्तृ हरु परेनन
    खरो खरो पो बोल्न थालेछन त हौ केहि गर्छन कि के हो
    लुत सदन मा बोलेर जनताको लोक पृअ हुन खोजेको होकि
    काम नै गरायर छोद्ने होहेरुम त माहामन्तृ हरुको आत

  • @rudrasubedi1198
    @rudrasubedi1198 2 місяці тому +2

    फाईल खाेलीनुभनेकाे बुझ्नुहाेस याे उन्मुक्ति दिनहाे ।

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 2 місяці тому +5

    होलि वाईन का कुरा फटाह लुटेरा हरु हुन गाडा कता गयछ तेसै मा पठाई थीए हुन्छ

  • @nischalchhetry3890
    @nischalchhetry3890 2 місяці тому +6

    मुसो बिरालो को खेल हो फाईल खोल्न काहीँ आफू पनि फसिनछ कि डरले जन्ता उल्लु बनाउदोई पहिला फाईल खोल दोसि लाई झेल चलान गर बिस्सोले देखछ खोल्म खोल्म मात्र होईन खोलेर देखाउ

  • @gyanbahak1771
    @gyanbahak1771 2 місяці тому +6

    छानबिन निसपक्छे हुनुपर्छ

  • @roketrameshprajwalson7972
    @roketrameshprajwalson7972 2 місяці тому +2

    यो तिमिहरुको लागि माहा परिक्षा हो ।यो बेला फाइलहरु खुलेनन भने तिमिहरुको पतन निश्चिति छ।

  • @hukumbist3009
    @hukumbist3009 2 місяці тому

    Let's hope

  • @kumarskarki6259
    @kumarskarki6259 2 місяці тому +6

    चपाउने दाँत र देखाउने फरक नहोस युवाहरुको जोश जाँगर हेर्ने बेला छ।

  • @nischalchhetry3890
    @nischalchhetry3890 2 місяці тому +6

    नेपाल मा भशटचार धेरै देस भक्त थोरै हुन्दा फाईल खोल्न मुस्किल परे को देखिन्छ

  • @otakurai9638
    @otakurai9638 2 місяці тому +16

    गगन ,बिष्णु ज्यु भ्रष्टाचारि छोडनु हुदैन।

  • @nabinpatjhar151
    @nabinpatjhar151 2 місяці тому +22

    खुशि लाग्यो! महामन्त्री द्वयमा

  • @nainghtetwai6229
    @nainghtetwai6229 2 місяці тому +1

    Good 👍️👍️sahi kura ayo 👏👏

  • @BipeenMagar-v8c
    @BipeenMagar-v8c 2 місяці тому +2

    तेरि माचिकने अबरादि तकसतो रैछस भन्ने नेपालि जनताले बुजि सके

  • @ananathsapkota2032
    @ananathsapkota2032 2 місяці тому +27

    यो सबै नाटक् र नौँटङ्कि मात्र हो यो बेबस्था रहुन्जेल बारबुदेका मतियार ठुला माछाहरु लाई केहि हुनेवाला छैन, तिमि उस्तै मपनि उस्तै उस्तैउस्तै मिलेर खाँम् सुस्तै सुस्तै भनेजस्तै हो चेतना भया ?

    • @khakural3537
      @khakural3537 2 місяці тому

      Sabai neta Testo chanhi chhaina hai.

  • @belb.nepali694
    @belb.nepali694 2 місяці тому +8

    भ्रष्टाचार का सबै फाइल खाेल्नु पर्छ

  • @gautamjiitil17
    @gautamjiitil17 2 місяці тому +4

    उडुसहरु जेल जान्छन् त!

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 2 місяці тому +1

    भुटानि टिकापुर कान्ड पनि गिरि बनधु ललीता निबास बाल मनदीर बाँसबारी कान्ड वाईड बोड कान्ड टेरामख कान्ड नेरो बोडी कान्ड छाया सेन्टर कान्ड mmcकान्ड 70 करोड कान्ड बाख्रा कान्ड इटा भट्टी कान्ड एम्बुलेन्स कान्ड सुन कान्ड कलकारखाना कान्ड वलि एक नम्बर फटा आ महाकाली बेचुवा चोखो हुन खोज्दै लुटेरा चोर हरु

  • @BhagwatiPandey-c1p
    @BhagwatiPandey-c1p 2 місяці тому

    चुपलागे बेला हैन छानबिन हुनैपर्छ फाईल खोल्नु पर्छ

  • @premlimbu8750
    @premlimbu8750 2 місяці тому +1

    यो भाउजुको देवार दुई जान हो।

  • @धनबहादुरबस्नेत

    सत्ते कुराबाेल्नु भयाे महामन्त्री गगजि

  • @ratnagovindashrestha7566
    @ratnagovindashrestha7566 2 місяці тому

    भ्रष्टाचार को सबै फाइल खोल्नुहोस गगन जि प्रधानमन्त्री बनाउन्छौ नत्र बाख्रा चोर हो।

  • @ganagabhadaur2353
    @ganagabhadaur2353 2 місяці тому +1

    बाहुन बादी भरषटसचारि हरु षड्यन्त्र गर्दै गर देस निकाला देखि हसिनाको जस्तै दिन हरुको पनि आउदृैछ अनि जनताले मुखमा थुकने दिन आउँछ

  • @sonikabk8033
    @sonikabk8033 2 місяці тому +2

    दुईचर जाना भरसटचारिले गरदा सारापाटिका निरदाेसिपनि किनमुसियका हाेलान भरसटर फाेहाेरमा साधारनभरि यकजुट यकमुख्भयर मुख्खाेल्दा भरसट बाईबाई फाेहाेरमा नमिसियका हाईहाईहुनि थियाेनि

  • @tulsidc
    @tulsidc 2 місяці тому

    कांग्रेसले लेत कुनै फाइल खोलदै किन भने सबै मा कांग्रेस नै दोसी छ

  • @KrishanaNegi
    @KrishanaNegi 2 місяці тому +4

    आरजुरकेपीलाई जेलहालो भने चैरासी मा कङरेस पहीलोपाटी हुनछ

  • @ratnagovindashrestha7566
    @ratnagovindashrestha7566 2 місяці тому

    गिरिबन्धु को फाइल खोल्नै पर्छ यो नि सम्तान बुडो लाई जिउदै आगो लगाउनै पर्छ।

  • @chandankhawas4464
    @chandankhawas4464 2 місяці тому +1

    तिमी कुटे जस्तो गर , म रोएको नाटक गर्छु । गगन बिश्व नौट्क्न्की हो।

  • @raikirtan5049
    @raikirtan5049 2 місяці тому +1

    सत्याचार सहने पनि अपराधी हो।अब अन्न्याय नसहम।

  • @dhayanrairai4047
    @dhayanrairai4047 2 місяці тому

    यो पाला जसले फायल खोल्छ ।आगामी 84मा जन्ताले पक्काबहुमत पक्का दिएर एकलेोटी सरकार बनाउने अवसर प्रदान गर्ने छन।

  • @rajuthapa5556
    @rajuthapa5556 2 місяці тому

    बोल्नेमात्र हैन काम गरेर देखाउ यस्ता भ्रष्ट नेता भनौदालाइ म्युजियममा राख्नु पर्छ ।

  • @RamsharanSyangtan-d8k
    @RamsharanSyangtan-d8k 2 місяці тому

    सबै फाएलखाेल दाेसिलाई कारबाहि गर

  • @machhendrashrestha4517
    @machhendrashrestha4517 2 місяці тому

    उनिहरूको कुरामात्र हो केहीपनिगरिखादैन आफूबचने कुरा हो