फौजदारी न्यायका सिद्धान्तहरु/लोक सेवा/शिक्षक /संस्थान / लक्षित सामग्री, मुलुकी अपराध संहिता, २०७४

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • सम्पूर्ण वौद्धिक मनहरुमा नमन,
    फौजदारी न्यायका सिद्धान्तहरु/लोक सेवा/शिक्षक सेवा /संस्थानको परीक्षा/ लक्षित सामग्री, मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २ मा उल्लेख गरिएका साथै नेपालको संविधानको धारा २० ब्यवस्था गरिएका सिद्धान्तहरु..
    भनिन्छ सफल हुने मान्छेले जीवनमा कहिले पनि गुनासो गर्दैनन्, असफल हुने मान्छेले जीवनमा गुनासो बाहेक केही पनि गर्दैनन् । प्रकृतिको उपहारको रुपमा रहेको नेपाललाई सोचाईमा धनी(World Think Tanker) बनाई सहि ढंगले Implementation गर्न आवश्यक पर्ने Education, Motivation, Train Your Brain, Stress management साथै ll.B, BA.LLB, LL.M ,ब्यवहारिक कानून,लोक सेवा आयोगबाट लिईने शाखा अधिकृत,ना.सु.खरिदारको परीक्षाको तयारी गर्नको लागि 4P Formula Plan(योजना), Preparation(तयारी), Practice(अभ्यास), Presentation(प्रस्तुतीकरण) को माध्यामबाट सिकाई गरिने उद्देश्यका साथै तपाईलाई भीडको अगाडि निर्धक्क भएर वोल्न सिकाई गरिने भिडियोहरु यो च्यानलमा रहेका छन् । कृपया तपाईहरुले यस च्यानललाई subscribe गरी समय सापेक्ष अनुसारका शिक्षामा, कानूनमा, जीवनको दर्शनमा र मानवको भोगाईमा भएका परिवर्तनका भिडियोहरु तपाईले प्राप्त गर्न सक्नुहुनेछ। P +T + F + A = R Programming + Thought+ Feeling+ Action=Result लाई जीवनमा उतार्नको लागि आजैबाट सूरु गर्नु हुनेछ ।
    धन्यवाद।

КОМЕНТАРІ • 2

  • @rabeenaneupane2647
    @rabeenaneupane2647 Рік тому

    Thank you 😊

  • @ar-zoonpokhrel8828
    @ar-zoonpokhrel8828 2 роки тому +1

    exam ले सिद्धान्त सोध्यो आफू बिशेषता घोकेर गएको 😢