राष्ट्रिय परिचयपत्रको किर्ते रिट खारेज भएको,हाम्रो खारेज भएको छैन ।। सुनियोजित भ्रम छरियो_Rameshwor

Поділитися
Вставка
  • Опубліковано 2 лют 2025

КОМЕНТАРІ • 126

  • @haribahadurkarki8294
    @haribahadurkarki8294 10 днів тому +41

    यो रास्टिय परिचय पत्र खारेज नगरे सबै एक जुट भयर बिरोध गरौ!

  • @ChandramayaThebe-h1u
    @ChandramayaThebe-h1u 7 днів тому +8

    राष्ट्रिय परिचयपत्र खारेजहुनैपर्छ

  • @rajkumarkarki7099
    @rajkumarkarki7099 10 днів тому +33

    यो खारेजी हुनुपर्छ.....

  • @jeebanbaral3574
    @jeebanbaral3574 10 днів тому +29

    यो आबज सम्पुर्ण नेपालीको आबज हो

  • @rameshkc-v6l
    @rameshkc-v6l 9 днів тому +10

    रामेस्वर जी लाई उच्च सम्मान छ !यो किर्ते परम्पराको उन्मुलन गर्नै पर्दछ।सरकारलेनै जनतालाई सधैं अन्याैलमा राख्ने गरेकाे यसबाट प्रष्ट हुन्छ ।

    • @YashpalGiri-i6k
      @YashpalGiri-i6k 7 днів тому

      किर्ते रिट कस्ले हालेछ साथै वास्तविक मातृदास ज्यु ले हालेको रिट को कहिले छ त पेशी तारेख

  • @krishnashrestha598
    @krishnashrestha598 10 днів тому +17

    ठिक भन्नुभयो १००% , किर्ते रिट खारेज गरिएको हो। यो किर्ते परम्पराको उन्मुलन गर्नै पर्दछ। सबै विद्वत् नागरिक समाज एकताबद्ध भै यो किर्ते " कपट पत्र "को उन्मुलन गरौँ र सम्पुर्ण माननीय न्यायमुर्तीहरुलाई पनि घचघच्यायौँ। 🙏🙏👌👌🇳🇵🇳🇵😭😭

  • @DurgaSinjali-r4e
    @DurgaSinjali-r4e 10 днів тому +12

    वकिल सरलाई लाख लाख सलाम छ हजुरको याे कामलाई नेपाली जनताले हमेसा सलाम छ नेता हरू त जनता काे लागि मरिसकेको छ कमिसन मा बिकेकाे यिनिहरू काे सात पुसता समम पनि राम्रो हुदैन याद रहाेस सासद र सरकालाई कुनै दिन जनताले पायकाे सासति काे भरपाई गरनुपरनेछ तिमी हरू ले ककुर गधा भयर पनि जनता काे भरपाई अर्को जुनिमा पनि तिर्नु परने छ ािमि हरू काे िहसाब भगवान ले राखेका छन जनताले त केही गरन सकेका छैन हामी लाचार छाै । परमेशवर जिनदा छ।

  • @dipendrarijal5579
    @dipendrarijal5579 10 днів тому +17

    I support रा. परिचय पत्र खारेज हुनुपर्छ।

  • @HstHst-x9u
    @HstHst-x9u 10 днів тому +16

    सहि भन्नुभयो अधिवक्ता ज्यु

  • @bambahadurthapa3738
    @bambahadurthapa3738 10 днів тому +19

    सही अर्थमा विश्लेषणात्मक मूल्याङ्कन र राष्ट्रिय भावनाले ओतप्रोत भनाइ आयो।

  • @govindaneupane5303
    @govindaneupane5303 10 днів тому +17

    सम्पुण नागरिक यस्काे बिरूद्द लाग्नु पर्छ।

  • @dorjelama2878
    @dorjelama2878 10 днів тому +18

    यो २०४७ संविधान पनि काम छैन र २०७२ को संविधानपनि काम छैन किनभने २०१९ को संविधान लागु नगरे सम्म यो बिदेशी दलाल हरुले जे पनि गर्छ त्योई भयर यो ४७ र ७२ संविधान ले बिदेशी को चलखेल लाई उक्साउने काम गरिरहेको देखिन्छ कुरा प्रास्टाई छन

  • @Chandra999-m6l
    @Chandra999-m6l 10 днів тому +10

    जय होस ओकिल साहेब ।

  • @danmagar1680
    @danmagar1680 9 днів тому +3

    यो राष्ट्रिय परिचयपत्र खारेज हुनुपर्छ उठाै बस्ती बस्ती बात आन्दोलन मा जुताै देश भक्त नेपाली दाजुभाई दिदीबहिनी हरु

  • @bhunashrestha1822
    @bhunashrestha1822 10 днів тому +9

    नेपालीलाई अनागरिक बनाउने कमिसनको मात्र काम गर्नेदलालको हातमा देस पुगेर सबैले दुख पाय म त परिचयपत्रको बिरोधी सुरुकै दिन देखी हो बनाको पनीछैन यस्को बिरोधमा सबै जुट्नुपर्छ

  • @GangaprasadKandel
    @GangaprasadKandel 10 днів тому +7

    Good bishlesan, rawat sar lai murimuri dhanyabad, salaam
    Nepal rastra ko nyaya kahilei mardain, yadi marda KO dina sansar nai rahadaina

  • @faktanglungrock6951
    @faktanglungrock6951 10 днів тому +10

    Salam. X. Tapai. Harulai. ❤❤❤🎉🎉🎉🎉

  • @BhimPulamiMagar-p4t
    @BhimPulamiMagar-p4t 9 днів тому +4

    जन मानसको बिषयमा बोल्नु हुन्छ दुवै जनालाइ उच्च सलाम

  • @sumitrasapkota3683
    @sumitrasapkota3683 10 днів тому +6

    हजुर हरुको जय होस सर 🙏🙏🙏🙏🙏

  • @bhunashrestha1822
    @bhunashrestha1822 10 днів тому +13

    चुरो कुरोले मात्र यो कुरा गर्छ अरु पत्रकार भन्नेहरु कता लागेछन???

    • @purnashahi4908
      @purnashahi4908 9 днів тому +1

      सबै दलालहरु हुन, पैंसा शक्ति प्राप्त गर्न आफ्नै आमा बेचिरहेका छन्

  • @parbatitamang95
    @parbatitamang95 9 днів тому +3

    यो,परिचय पत्र खारेज गर्नुपर्छ

  • @roshanrana8988
    @roshanrana8988 10 днів тому +8

    Yo deshko Sacha saput sir dubaiai naman6

  • @Dhankumar-i2g
    @Dhankumar-i2g 10 днів тому +6

    ठिक हो यो पुर्ण रुपमा जरो उखाल्नु जरुरि छ जन्ता एक हुनु
    जरुरी छ हामी एक हुन ।

    • @kirankc860
      @kirankc860 10 днів тому

      Sapana ho, Mashubhat ma Bikeko Janata ley aba 1 pachi Arko Durdasa Vognu nai Parcha.. Karma ko Fall

  • @ashishpokharel2089
    @ashishpokharel2089 10 днів тому +9

    यो राष्ट्रिय परिचय खारेज हुनु परो जनता उठेर बोल्नु per

  • @sivalimbu2354
    @sivalimbu2354 9 днів тому +6

    सम्मानित अदालत बाटा आदेस हुदा हुँदै किन सरकार बोल्दैन जनतालाइ किन अन्योल पारेर दुख दिने काम भइरहेको छ

  • @binodkarki2497
    @binodkarki2497 10 днів тому +8

    देश बिदेशिले चलाएको छ याहाहरुजस्ता महान ब्याक्ती ले कति रोक्नुहोला र खै बिदेशिले फेरि फेरि गोठालाहरु ल्याउछ जनता झुक्याउन ।

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 10 днів тому +3

    ओकिल रामेस्वर जी लाई उच्च सम्मान छ !

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 10 днів тому +3

    Jay Sri Gorkh Nath. Rastra ka saput team lai hardik subha kamana. Nepal ko sambidhan burudda ko kam garne Neta lai turunta karbahi gari Nepal jogau.
    Jay sachet Nepali janata Janardan !!

  • @ThapastationeryNepal
    @ThapastationeryNepal 5 днів тому +1

    यो रास्ट्रिय परिचयपत्र भनेको नेपालको संविधान बिपरित र रास्ट्रको स्वाभिमान नेपाल को नागरिकरिकता को विलय गराउने विधेक र नेताहरुको स्वार्थ को निम्ति हो ।

  • @NarendraKhadka-s8q
    @NarendraKhadka-s8q 10 днів тому +3

    Sahi kura ho.

  • @suneelthapa9758
    @suneelthapa9758 10 днів тому +6

    पैसा कमाउन र जनता लाई दुख दिन दलाल हरुले अनेक खेल रचेको छ

  • @isworikhadka5455
    @isworikhadka5455 10 днів тому +2

    राष्ट्रिय परिचय पत्र खारेज होस। नेपालीलाई दुःख कष्ट कतिदिन्छौ वेईमानी नेता र कार्यकर्ताहरू।हाम्रो हक अधिकार माथी कस्को हकअधिकार छ खोस्न? स्वतन्त्र नेपाल लाई कती सडयन्त्र मा डुबाउन खोज्छौ?

  • @dhrubasunuwar9991
    @dhrubasunuwar9991 10 днів тому +6

    मिल्ने भए त दलाल र भ्रस्टहरू लाई दशैको खसी बोका नै बनाउन मन लाग्छ तर कानुनले नै छुनै नसक्ने दलालहरूलाई …. जारी गरेर पुन; नविकरण गर्ने मिती सम्म पनि तयार गरेर दिन नसक्ने लाइसेन्स र बर्षौ लाग्ने कार्ड …दलाल हरू लाई जेल नै हाल्नु पर्ने हो

  • @DikshantRana-oj1zg
    @DikshantRana-oj1zg 10 днів тому +2

    Rastriya parichaya Patra kharej hunai parxa 😡😡😡👎👎👎RIP GOVT.👎👎😡😡😡

  • @dibakarpant3390
    @dibakarpant3390 10 днів тому +2

    संबैधानिक सर्बोच्चता होइन कि शासकीय सर्बोच्चताबाट मुलुक सन्चालित अवस्था हो यो । यो घोर दुर्भाग्यको परिस्थितीबाट देशलाई बाहिर निकाल्नु अहिलेको अनिबार्यता हो ! जय कालभैरव !

  • @PurnaPariyar-q6o
    @PurnaPariyar-q6o 10 днів тому +3

    Good sir

  • @ajitupadhyay8742
    @ajitupadhyay8742 9 днів тому +2

    सरकारलेनै जनतालाई सधैं अन्याैलमा राख्ने गरेकाे यसबाट प्रष्ट हुन्छ ।

  • @shambhujoshi9445
    @shambhujoshi9445 10 днів тому +2

    I thank to Mr. Matridas , warrior ,for his patriotic action. I request to Subediji to take interview of Dhurvalal Shrestha, another patriot and son of Nepal.

  • @HastaramRai
    @HastaramRai 10 днів тому +3

    अदालत नै देश बेच्नेको पक्षमा रहेपछि के लाग्छ ! हे भगवान् कस्तो देशमा जन्मिएछ ??? सरकार असक्षम भयो भयो तर अदालत किनिन्छ भने कसैको केही नलाग्ने भयो ।

  • @uddhavbhetuwal4534
    @uddhavbhetuwal4534 10 днів тому +3

    नागरिक किन मौन बसिरहेका छन् ..?? आफ्नै बिरुद्ध देशकै विरुद्धमा राज्यका शासकहरुले निर्णय गरिरहदा पनि किन चुपचाप ..?? आउनुहोस् राष्ट्रिय घाती नागरिक मारा निर्णय राष्ट्रिय परिचयपत्र अनिवार्यको विरुद्धमा आवाज उठाउ र एकजुट भइ यो कार्यक्रम असफल पारौं। देश र नागरिकका हितमा लागौ।

    • @purnashahi4908
      @purnashahi4908 9 днів тому

      नेपाली हरु नागरिक होइनन्, नेपाली हरु दास हुन्, जिउँदा लासहरु हुन्, यिनै दलाल रास्ट्र घाती मातृ बलात्कारी गद्धार नेताहरु नै भौमान मानिरहेका छन्

  • @yugalkafley6720
    @yugalkafley6720 2 дні тому

    यो रा. प. पत्र खारेज हुनै पर्छ.. यो बनाउँन जानेहुरु नै देशका गद्दार हुन्.. भन्दा फरक पर्दैन.. सबैले सुन्ने र बुझ्ने कुरो हो..🤠😊😎

  • @PurnaPariyar-q6o
    @PurnaPariyar-q6o 10 днів тому +2

    Good. Sir

  • @purnagurung9592
    @purnagurung9592 10 днів тому +4

    Rastriya parichaya patra kharej hunu parcha 🙏🏻

  • @chandagautam2915
    @chandagautam2915 9 днів тому

    right awareness information given salute hajurlai 🙏🙏🇳🇵🇳🇵

  • @saralashrestha-ri6zy
    @saralashrestha-ri6zy 8 днів тому

    समर्थन गर्दछु।

  • @RamRam-xm9xw
    @RamRam-xm9xw 9 днів тому

    Excellent topics

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 9 днів тому

    Nepql Amaka mahan saput Rameswor Rautki Jaya Hos❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @chrisgurung3121
    @chrisgurung3121 8 днів тому

    Rameshswor lagayet sabai adhibakta jyu haru ra pattrakar jyu lai dhannyabad yebam salute! Sat pratisat sahi bislesand! Yo kirte paso parichaya pattra turuntai kharej garnu parcha. Nyayelaye le jantako heeta kaam garnu parcha, kunai deshi bidhesi dalaal ko hoina. Yo kirte parichaye pattra kharej nagare sambandhit sabai parties ra janapratinidhi harulai karbahi garnu ko bikalpa chaina, yiniharu lai lakhetnu parcha.

  • @nawalrana4412
    @nawalrana4412 4 дні тому

    Right informationthank and salute

  • @padamkunwar6742
    @padamkunwar6742 10 днів тому +2

    राष्ट्रिय परिचय पत्र होइन अब केही बर्ष पछि नागरिकता खारेज हुन्छ

  • @menukadulal3686
    @menukadulal3686 9 днів тому

    यो पुणं रुपमा जरो उखालन जरुरी छ जनता यक हुन पछ वकिल रामेश्वर सर लाई सम्मान छ। नागरिक किन मौन बसिरहेका छन...? आफ्नै बिरुद्ध देशकै बिरुद्धमा राज्यका साशकहरुले निर्णय गरिरहँदा पनी किन चुपचाप....?सबैले साथ दियर कादमा काद मिलाएर अघी बठौ

  • @JeevanKafle-o6p
    @JeevanKafle-o6p 9 днів тому

    कुरो गम्भीर भो श्री मान छिटो तु निरणय पाऔन दैनिक कारयमा गारो भो बैकहरुलेत राष्ट्रिय परिचय पत्र विना😮😮 खाता नै खोलदैनन केगरने श्रीमन

  • @durgeshbajracharya2831
    @durgeshbajracharya2831 8 днів тому

    Yo rastriya parichay patra kharej garnuparx hami sabai Nepali janta miler.

  • @dhurbadhital1256
    @dhurbadhital1256 6 днів тому

    अब रिट मुद्दालाई फेरी हाल्नुपर्छ ऊच्च अदालतमा हाल्नुपर्छ जो जो जस्ले कालाकोटेले फैसला दियो, तेस्तालाई माहाअबियोग लगाऊनूपर्छ ति दुईलाई राष्ट्रद्रोह मानेर देशनिकाला गरिनुपर्छ समयको पर्खाइमा देशभक्त हरू।।।

  • @PrithiviDhakal
    @PrithiviDhakal 7 днів тому

    यो नचाईने कुरा नबोलेको राम्रो अब परिचय पत्र कस्ले खारेज गर्ला खुपि छ

  • @BishalGhartimagr
    @BishalGhartimagr 10 днів тому +1

    सबैले सात दियर कादमा काद मिलायर अगी बडनु परच

    • @naranbahadur321
      @naranbahadur321 10 днів тому

      France ko euta company sanga 16 Arab ma samjhauta garera rashtriya parichaya Patra ko samjhauta Patra ma signature garera rashtriya parichaya Patra marfat 3 karod Nepali janta ko astitwa lai dharap ma halni kaam garni yo rabi lamichhane lai rashtraghati ko mudda lagaunu parxa

  • @KushalMagar-f6q
    @KushalMagar-f6q 7 днів тому

    यो त एक दमै ठिक हो

  • @dipendrakuwar..1832
    @dipendrakuwar..1832 9 днів тому

    Wow namana xa

  • @HstHst-x9u
    @HstHst-x9u 10 днів тому +1

    एमाले र कांग्रेस का न्यायधीश हुनुहोदोरछ

  • @krishnabasnet5116
    @krishnabasnet5116 9 днів тому

    Good.sir.Thanku.you.sir

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel8278 10 днів тому +1

    भ्रष्ट हरुको हातमा हाम्रो देश पटकपटक गयो तै भ्रष्ट हरुले भर्ती गर्छ झोले हरु अदालत कानुन जतासुकै

  • @Surname-v7u
    @Surname-v7u 10 днів тому

    Good morning hajur❤❤❤❤❤

  • @KusharajNeupane
    @KusharajNeupane 7 днів тому

    यो खारेज हूनु पर्छ

  • @rameshpradhan9922
    @rameshpradhan9922 4 дні тому

    आमाकोनागरिकता बाट पनि नागरिकता अब पाउने भयो भने आखिर नागरिकता त चाहिने रहेछ फेरि रास्ट्रिय परिचय को जरुरत किन । अनेक नहुने नहुने नियम बनाएर नेपाली जनतालाई सुबिधा हैन सास्ती दिने पीडित बनाउनेत सरकारनै रहेछ।

  • @manjurai111
    @manjurai111 9 днів тому

    हजुरलाइ भगवानले साथ दिउन..हजुर जस्तो सच्चा नागरिकलाइ सधै सम्मन गर्दछु...सुन्नमा आयो ब्यान्कहरुले पनि रास्टृय परिचय माग्न थालिसक्यो रे

  • @nawarajkc7289
    @nawarajkc7289 5 днів тому

    सम्बिधान मा राष्ट्रिय परिचयपत्र को कहिपनि उल्लेख छैन। नागरिकता प्रयाप्त छ।

  • @tekbahadurrai359
    @tekbahadurrai359 6 днів тому

    यो रास्ट्रय परिचाय पत्र भनेको बिदेसी भित्राउनु हो ठिक छैन। 10:11

  • @bhagawangiri-s3l
    @bhagawangiri-s3l 9 днів тому

    Yo rastriya parichayapatra Aabasek xain kharej garaunai parxa hjr.

  • @BindraSunuwar
    @BindraSunuwar 10 днів тому +1

    यो चाडो खारिच हुनछ

  • @dilsunwar3911
    @dilsunwar3911 9 днів тому

    Sahi ho e Nepal Nepali ko hitma gardainan e nepali hoinan desh preami le yo kharij hunuparchha yo kura uk jasto desh ma chhaina yo desh ko aurakxe bideshi lai dine ho dhannebat 🙏🇳🇵🙏

  • @SushmaThapa-h3c
    @SushmaThapa-h3c 9 днів тому

    हो न्याय मरेको हो

  • @Anil-jb2vq
    @Anil-jb2vq 9 днів тому

    राष्ट्रदोहको मुद्दा हाल्नुपर्छ यो चोर सरकारलाई आफ्नो स्वार्थ पुर्तिकोलागि नागरिकलाई दु:ख दिने अनि राष्टिय सुचना बेच्ने नालाएकहरु

  • @GajendraShah-x5x
    @GajendraShah-x5x 5 днів тому

    नेताको कमिशनको लागि बनेको रा प प भ्रस्टाचार को परकास्टा हो।

  • @saharanet1382
    @saharanet1382 10 днів тому +3

    YO YESTO DESH KO AHIT GARNE HARUKO NAME LIST SARBAJANIK PAPER MA SAMAJIK SANJAL MA SABAIKO NAMELIST SARBAJANIK GARNU VAYE JANATALE TI SABAI LAI NIYAYE DINE THIYE SO PLEASE YESTO FATA GARNE HARUKO FEHARISTA NAME LIST OUT GARIDINU VAYEMA NEPALI JANATA LE ANI BUJNE XHAN

  • @saharanet1382
    @saharanet1382 10 днів тому +3

    YESTA DESKO AHIT GARNE HARUKO NAME LIST SARBAJANIK GARNE 1ST FASE MA NATRA KANUN LE ROKNA SAKENA ABA JANTA LE ROKNE XHAN TARA NAME CHAI SARBAJANIK GARNU PARO

  • @shahbhavani9304
    @shahbhavani9304 5 днів тому

    ❤❤❤❤❤❤

  • @KadakRana
    @KadakRana 9 днів тому

    🙏🙏👌

  • @nawalrana4412
    @nawalrana4412 4 дні тому

    Kharej hos yo

  • @lavhabhandari1742
    @lavhabhandari1742 10 днів тому +1

    Kahraj hunupar x

  • @YashpalGiri-i6k
    @YashpalGiri-i6k 7 днів тому

    सम्मानित सर्बोच्च अदालत जस्तो निकाय पनि मा किर्ते रिट हुन्छ र साथै मातृदासज्यु ले हालेको रिटको पेशी तारेख कहिले छ .....

  • @PujaMagar-sq5sg
    @PujaMagar-sq5sg 9 днів тому

    Arastiay patra kharejihuna aabsek xa

  • @ajabsingh9163
    @ajabsingh9163 9 днів тому

    Nepali raiti le aafno bhedepan dekhayer deshghati lai vote halchhan...jati desh bhane pani India ko rule ma chaleko desh, lainchaur ko nirnaya lagoo hunchha...

  • @ramharidhakal850
    @ramharidhakal850 8 днів тому

    यो सुरुवात कुन सरकारले कैले देखि के उदेश्य गरेको हो।रिणलिएर यो ल्याउनु पर्ने आब्यश्यक्ता किन परेछ।

  • @shambhuphuyal7437
    @shambhuphuyal7437 9 днів тому

    😘💐💐🙏💐💐😘

  • @manirai8986
    @manirai8986 День тому

    Kharej hunu parxa

  • @shambhukuikel7169
    @shambhukuikel7169 9 днів тому

    ❤❤❤❤😢😢😢😢

  • @AR_FF_980
    @AR_FF_980 9 днів тому

    झुटाे साँचाे जे हाेस खारेज हुनु प्रछ

  • @RajeshGc-m6z
    @RajeshGc-m6z 9 днів тому

    Yo kharej hunai parxa

  • @rupesh-ef3es
    @rupesh-ef3es 9 днів тому

    नेपालीले टिकटक र फेसबुक फिलफायर हेर छन् तर यस्तो कुरा हेर दैन बुझ्दैन के गर्नु सबै फासो मा परैं

  • @PurnaPariyar-q6o
    @PurnaPariyar-q6o 10 днів тому +1

    Karajeagharenaparce. Sir

  • @nawalrana4412
    @nawalrana4412 4 дні тому

    Andolan garnu parxa hai

  • @PurnaPariyar-q6o
    @PurnaPariyar-q6o 10 днів тому

    Good. Sir. Karagegharpurche

  • @dhaulagiri154
    @dhaulagiri154 10 днів тому

    🙏

  • @surendrakumarsilwal9067
    @surendrakumarsilwal9067 10 днів тому +1

    yo rokan sakiyan vane n nepal n nepali khatara jank khel nepali sena mare ko ho t american ho ki vharata ko jar sena ho nepal ko vaya ko jasto t dekhinna kin

  • @Namgyaldorje-h8b
    @Namgyaldorje-h8b 9 днів тому

    Rastriya Parichaya Patra Khariji Huna Paryo Turunta

  • @MadanKumarAdhikari-d8k
    @MadanKumarAdhikari-d8k 10 днів тому +1

    Adalat bidesi le chalaye 6 ki k ho?yasto bidesi paso kina rokdaina?

  • @umapandey6992
    @umapandey6992 10 днів тому +1

    Te taskar ra nepali ko ragat rupi commission khani maphya ko ko holan,tyo pani,planner ko ko hun,sabieli jankari huna payea huntho.

  • @sujansunuwar6032
    @sujansunuwar6032 9 днів тому

    Adalt sreemanjiulae rastiya parichay Patra kharej garnuvaykoma muri muri dhanebaat sarkarma baseko nets jantamarne desh dubaune vartrschar garnekam Mayra janeko rahhex.

  • @SangitaKarki-q6x
    @SangitaKarki-q6x 10 днів тому

    Sarkar le Ani are gari sakdain ajh bahs grdaixan

  • @aagavraj4938
    @aagavraj4938 10 днів тому

    National id card le citizenship, lalpurza, tax, lagayat aru doc lai jodeko vanera bujna mildaina ra..