चीनसँग ह'ति'यार किनेसंगै भारत र पश्चिमीहरुमा त्रास | China-India-Nepal Relation || Bishwo Ghatana
Вставка
- Опубліковано 5 жов 2024
- Sub-editor: Sagun Dhital
Editor: Sagar Pd Chaudhary/Deepa Khadka
Editor/Animation: Dashraj Shrestha
Chief Editor: Deepak Aryal
Script Writer: Roshan Thapa/Ananta Wagle
Voice-over: Balaram Shrestha
Director/Producer: Ramkrishna Timilsina
All History: / allhistory
Follow on Facebook: / bishwoghatna
Follow on Tiktok: www.tiktok.com...
#Bishwo Ghatana #Allhistory #Science&tech
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/
भारतले नेपालको भलो कहिल्यै चहादैन।तेसैले नेपालले भारत सङ्ग भन्दा बलियो सम्बन्ध चाइना सङ्ग राख्नुपर्छ भन्ने मेरो ब्यक्तिगत बिचार ।
With urlabari morang Nepal Nepal Nepal Nepal Nepal
2nd Tibet hola ni
@@PurnaLimboo-ch3en तेति सजिलै हुदैन नि हजुर।पहिलाको जस्तो अवस्था छैनन् नि अहिले।
@@PurnaLimboo-ch3en dar lagyo hajur tapai lai Nepali ta daraudai nan ta haina ra!!!????
@@bimalgautam1932 Nepal lai tibbat banauna lageko ho??
इन्डियालाई हरेक क्षेत्रमा प्रतिबन्ध लगाउनुपर्छ नेपालमा इन्डियन नागरिकलाई पासपोर्ट लागु गर्नुपर्छ अनि सिमीत नाकामात्र खोलेर बाँकीमा शशस्त्र फौज राख्नुपर्छ
विश्वकै सानोदेश इजरायल कसरी विश्वकै शक्तिशाली छ अब नेपालपनि त्यस्तै हुन जरूरी छ।
Right
यो मा कोलाई फाइदा र को लाई घाटा हुन्छ महाशय?
Sahi ho sir
यसो गर्दा नेपाल लाई फाइद हुन्छ भने गरे हुन्छ,तर नेपाल को अबस्था टाट पल्टेको देख्नु नपरोस
Tyo sambhab xaina brother. Bhuparibestit desh Le testo kaam garnu vaneko aafnai khutta ma bancharo hannu jastai ho. Ra baki rahyo Israel tyo desh sangha samundra ko subida sa tesaile najik ko desh Le nakabandi gare pani aru desh bata samundra marga vayera bapayar garna sakxa. Nepal Le testo kadam uthauna paila sabai kurama aatma nirbhar hunu parxa Jun kunai pani desh ko lagi sambhab xaina.
हामीले दुबै देश सङ राम्रो सम्बन्ध राख्नु पर्छ र आत्मनिर्भर हुनुपर्छ।हामिलाइ दुबै देश को खाचो छ। सबैको कल्याण होस।
नेपाल अगाडि बढने हो भने चाइनाको पाठ सिक्नु जरुरिछ ।
China part sikeyo vne nepali jnta harule andolan gelan ni..Veda jnta haruko kaam chaina.ajhai china jsto Bikashit Huna lai nepali jnta le dherai jyan gumauna prxa ..
👉️ चिन जिन्दावाद ♥️♥️♥️✊✊✊
👉️ भारतीय विस्तारवाद मुर्दावाद 😡😡😡
China murdabad India jindabad
राजा वीरेन्द्र वीर विक्रम शाहदेव वंशनाश गर्ने मुख्य योजनाकार काँग्रेस भारत र पश्चिमा मुलुकहरू हुन् जस्तो लाग्छ 🤔
Tai nai hoo 100%
Ho sahi ho
tene haru ta ho ne haur tasaila yo case aila samma solve vako 6aina ane asma america ko pane hat 6
Ho tara nepal vhitra ko neta haru ra darbar vhitra ko dalal haru bata ko chalkhel le pani ho..10,000 army baseko darbar vhitra ettikai kasaile marna sakcha?
Ahile jamma 40 bodyguard le prachanda ra kp oli bachne? Ani raja 10,000 army ko protection bata kasari maryo?
Yo darbar vhitra ko army bikeko thiyo..uniharu bata nai goli chalako ho india ko raw ra cia ko paisa khayera. India ra america aafno army ko dress lagayera mareko haina, yehiko dalal haru bata garaiyeko ho.
Ho sahi kuro मलाई पानी अब त्यस्तै लाग्छ,
राजाहरुले भारतीय दादागिरी को राम्रो जबाफ दिएको इतिहास छ ।
mahendra raja thulo example ho
King is the best leader for nepal
@@jennex6740 by I
राजा सम्झन्थे, देश र राष्ट्र भए पाे म राजा हाेईबक्सुम्ला, तर अाजका नेतृत्व देश र राष्ट्र नभए पनि धन र पैसा जाेडे अमेरिका र युराेप बसि बक्सुला, फरक यति हाे (१ राजा त फाले १०० कौरव राजा बने)
raja ज्ञानेंद्रले अमेरिका संग हतियार किनेर 12 बर्ष लडेको भूल्यो
कति धेरै डराउछ भारत नेपाल सङ । हतियार किन्दा नै आङ सिरिङ्ग हुन्छ उस्को 😅😅😅
म पनि geopolitics ko विद्यार्थी हो र अहिले सम्म यस्तो भएको छैन्। तिमी कम्युनिस्टहरुलाई चीन ले प्रसन्न मात्र गरेको हो यस्तो खबर बनाएर अरू केहि हैन ।
@@DeusEstAmor________137 🤣🤣🤣🤣🤣🤣🤣
ए अचम्म नेपालसंग भारत डराएको हैन है, नेपालकै अस्तित्व ओझेलमा पार्लाकि भनेर मात्र हौ, मान्नु नामन्नु अर्को कुरा तर भारत नेपालको सुभचिन्तक हो
हाे सर याे दक्षिण तिरकाे भिखारी काे देश ले नेपाल लाई उभाे लाग्न कहिल्यै दिएन
भारतले हाम्रो सार्वभौमसत्ता सम्पन्न राष्ट्रकाे शुरक्षामा यदि चुनाैति दिए नेपालले सैन्य सुदृढीकरण र परमाणु क्षेप्यास्त्र परिक्षण गर्नबाट पछि हट्नु हुन्न। तर दुखकाे कुराे नेपालमा भारतकाे कठपुतली सरकार कहिले सम्म रहने?
Kahile samma chutiya janta masu ,raksi khayera vote dinxan yastai ho...
अहिले त भारत हैन cia को सरकार छ ।
@CHUP LAAG भारतकाे विरुद्ध खुलेर बाेल्ने नेतामा मदनकुमार भण्डारी बाहेक अन्य नेता नेपालमा बिरलै छन।नेपलकाे जलस्रोतमा भारतकाे एकाधिकार हुनुहुँदैन भनेर टनकपुर बाध परियोजनामा बिराेध गर्ने नेता मदनकुमार भण्डारी हुनुहुन्थ्यो।भारत र चीनसित भएको असमान र अपमान जनक सन्धि सम्झौताको नवीकरण गर्ने कुरामा उहाँको जाेड थियोे।उहाँको दुर दर्शिता र राष्ट्र प्रतिकाे भक्तिकाे लेखाजोखा गर्न सकिन्न। सैद्धान्तिक ब्याक्तित्वकाे विचार नबुझ्नु स्वभाविक हाे।
मुखमा ल्यापल्याप छैन, खुट्टामा ट्याकट्याक!
एकदम सही कुरो भन्नुभो
सबै हिस्टोरी सुन्दा चीन सधैं नेपालको राम्रो चाहन्थ्यो ..तर छिमेकी देश भारत कहिले नेपाल लाई कहिले अघि बढ्न दिएन अनि सधैं दबाएर राख्न चाहन्छ .. सबै प्रष्ट हुन्छ यो History सुन्दा ...
नेपालको आर्मी सङ आधुनिक तथा आणविक हतियार हुन जरुरी छ।
राजा बिरेन्द्रको हत्या हुनुको कारण र आजको गणतन्त्र अनि हाम्रो अबस्था।
Shahi hunuhudo raixa raja parti jhukab ta hune nai bhayo...ho raja chainxa ...mahendra birendra feri aaune bhaye ajhai dheri barsa chainxa tara....
Yo gyanendra ra gyanendra gayesi parsa chaidena...kunai halat ma....
Raja matra marinu ra raja ko pariwar nai samapta parinu ma dheri farak xa..raj pariwar nai change bhako xa yo bujnu parxa...
ani arko kura paras mo xora sathiharu sanga churot ganja khane bhaisakeko xa yeslai kasari linu hunxa...yo kura bakwas hoina bagbajar ma dekhkeo xu maile
I think India and Gyanendra cooperated on killing our beloved King Birendra
@@kckc6199 यसि राजा ज्ञानेन्द्र शाहको पनि हत्या भएको नेपाली जनताले अहिलेका दलालहरुलाइ कदापी स्विकार्दैन्थे। यहाँ बलिको बक्रो बनाइएका श्री ५ ज्ञानेन्द्र शाह हत्यामा संगल्ग्न भएको भए दोशी ठहर गरि कार्बाही किन गरिएन? दले पार्टी र अन्तर्राष्ट्रिय चल्खेल यसरी नाङ्गै नाचिरहेका छन यो सब श्री ५ सरकार ज्युदो राख्नुकै कारण हुदैछ। अझै पनि जनतालाइ भ्रम बाट उन्मुक्ति नमिलोस दलाल हरु चाहन्छ्न। तर हामी जनता कोहि आसेपासे एक गासे भएरनै आफ्नो दिमागी सन्तुलन गुमाउदैछौ। यस्को अन्तिम परिणाम हेर्दै जाउ कति भयावह हुने छ अब अनि हामीले यो दलालहरुको पर्दा हटाएर अगाडि बढ्न सकेनौ भने!
@@kckc6199 म शाही भएर हैन सच्चा एक नेपाली भएर बोल्ने गर्छु सहि र गलत जातभात र थरको नजर ले छुट्याउनु मेरो स्वाभिमानले दिदैन । हिजोका दिनमा दलाल्हरुको पर्दाले मेरो अनि आँखा छोपिएका थिए। तर मेरो आँखा भदौमा फुट्या गोरुको कहानी जस्तो हैन हजुर।
राजदरवार हत्या काण्ड मा इन्डिया को ठूलो भूमिका देखिन्छ यो इतिहास हेर्दा
धोतिले गर्नै नै नाका बन्दी हो नेपाल र नेपाली हरुको लागि भाइरस नैहो धोति
राजा लाई सकाउने नै भारत हो किनकि उनी राष्ट्रवादी थिए।
Right
हाम्रो नेपाल को सच्चा मित्र चीन हो हाम्रो नेपाल आमा को अस्मिता ईज्जत कालापानी लिपुलेक लिपियाधुरा सुस्ता अरु 85 ठाँउ को नेपाल भुमी जमिन मिच्ने सदै अन्याय अतेचार दादागिरी देखाउने दुश्मन ईन्डिया बेइमान आर्मी मोदी कडा बहिष्कार गर्नु पर्छ हाम्रो नेपाल सबै भुमी जमिन फिर्ता लिनु पर्छ जानकारी लाई धन्यवाद छ जय नेपाल
धेरैमा धेरै राम्रो जानकारी लाग्यो !!!
अति सुन्दर प्रस्तुति लाग्यो !!!
धेरैमा धेरै राम्रो प्रस्तुति लाग्यो !!!
अद्भुत आकर्षक आश्चर्यजनक अकल्पनीय !!!
नेपाल को ईतिहास गोपाल बंशी देखि लिक्षबी सम्म को
भिडियो बनाउनु होस न जान उत्सुकता छ क्रिपया न किरात धर्म मान्ने सुनुवार राई लिम्बु याक्खा भएता पनि बिषेश चर्चा राई लिम्बु को मात्र चर्चा हुन्छ र हामी सुनुवार जाति चहि जनसंख्या कम भएको ले अझै लोपउन्मुख छौ क्रिपया बिषेश किराती ईतिहास लाई चर्चा गरिदिनुहोस् ☺️☺️🙏🙏🙏
Ho hamro Hindu Buddhist Ra kirat jasto Nepal KO mul dharam ma agi lagunu parxa aile Kirat dharam Masera dollar KO pachi hidne KO Pani Kami xaina
Heartly love you china from 3 core Nepali
Yaaa
Sai ho
Purai video herera cmmnt gara broo . Chinaey pni sath xodeko thiyoo tyo haiyar kinda
Dhoti man pardena bhandai ma china ko gungan nagara bhai china jhan harmful chha nepal ko lagi
2nd Tibet hola hai. Nepal pani
4:59 राजा भनेको राजा 👑 नै हुन
कसम नेपालले nuclear weapons विदेश बाट laayo भने
त झन् india त बौलाउँछ होला😂😂
मलाईत india नाम सुन्ने बित्तिकै रिस उठ्छ धोतीहरु नेपालीको कहिलेपनि मित्र राष्ट्र हुन सक्दैन
south east or west, north is best ...... China
It's not big deal to buy nuclear weapon for nepal. But we don't have anyone in nepal how to operated and how to treat that nuclear.
@@chabipoudel2728 it's not big deal re nuclear weapons neapl lau na kun mal phuk xau hou hami lai pani dau na....k ho nuclear weapons tha pani xa.....
By chance pachi Nepal ma nuclear weapons aai halo vane operate garne manche pani tw hunxa ne bro yar akal lau na hou kasto amateur vako 🤣😂🤣
बौलाउँछ हैन जर्मनीबाट किनेर ल्याएको हतियारनै बिगत बर्षमा लुटिदियो।
@@chabipoudel2728 yo kura chai alik pachana hai hajur nepal ka mantri haru jastai anpad gawar 6aina nepal ka yuwa ane janta haru ate saro pane na hapnu na hauuuu hait
@@chabipoudel2728 First learn a proper English , then cmnt your illiterate and illogical thoughts
My favourite UA-cam channel ❤️
China is always great for our country Nepal 🇳🇵 welcome China 🇨🇳 👏
अरु देशहरुले नेपाललाइ हतियार दिन डराउछन किन ?
समाचार र सन्देस त यस्तो होस बोल्ने सैलि सबै प्रकार का जान्कारि दिने अनि लिने यक मात्र बिस्वोस्निय सन्देस भाहक बिस्वो घटना र अल हिस्टोरि अनि यस्मा बोल्ने बाचक त मुख मानै जादुमय छ मिठास बोलि र लय धेरै राम्रो लाग छ अनि बिस्वोस लाग्छ होस त यस्तो होस पत्रकारिता सबै कुराको जान्कार लिन पाईन्छ म नछुटाई हेर्ने गर्छु यस्मा खगोल बिग्यान फिल्मि कथा जिबनि ताजा घटना अनि जिबन्त काल्खन्ड ईतिहास हेर्न सुन्न पाईन्छ सफल्ताको सुभकामना सर
We have to make good friendship with china and make full developments ❤️🇳🇵
तपाईंको शब्द सँगै इन्डियाको राजनीति हाम्रो सत्रु भन्न पनि पछि हट्नु हुन्न
China gaddar muluk ho tyo samay pani nepal lai eklae choryo
@@manojsah3585 tara india sabai bhanda gaddar ho
@@unknownalpha4844 east and west india is best
China le nepal ko develop hoena rin ko jal na fasau xa
सर अमेरिकी सैनिक नेपाल आएकोहुन यदी अमेरिकी सैनिक नेपाल आय नेपाल् मा कस्तो असर गर्ला भोलि को सिरिन्खोला मा launu hola ni please sir
Raja Birendra🥺🇳🇵💗
राजा भनेका राजा हुन!राजालाई जति देश र जनताको माया राजनितिक दल नामका बिदेशिका किराहरुलाई हुदैन!यो कुरा हामी सबैले बेलैमा बुझ्न जरुरी छ!
धेरै राम्रो लाग्यो अब चिन सँग को सम्बन्ध अझै बलियो बनाउनुपर्छ
I love you sirr Tapai ko voice 🥰🥰🥰
भारत र पश्चिमाहरु हामीलाई केही गर्न दिँदैनन् भन्दापनि हाम्रो कमजोरी के के हुन् त्यस विषयमा हामी चनाको हुनु जरूरी छ; जस्तो खुला सिमाना,INGO हरुलाई खुल्लायम प्रवेश,नेताहरू आफ्नो र जनताकाे सुरक्षाको साथै देश विकासको रोडम्याप सहित आवस्यक कानुन बनाएर अघि बढ्न नसक्नु नै हाम्रो कमजोरी हो 👃👃
Great information all history channel
दरबारहत्या काण्ड प्रमुख कारण खम्बा बिद्रोह असफल बनाउनु र चीन सगॅं हतियार किन्नु तर यहां दिमाग नभए जनता भने ज्ञानेन्द्र सत्ता लागि मारेको भनि भुकि रहेको छ ।
भारत र केही पश्चिमी देश हरु नेपाल बिकास होस् भन्ने चाहदैन । नेपाल मात्र होइन अरु धेरै छन् ।
नेपाल ले चीन संग राम्रो सम्बन्ध राख्नु नै धोती राष्ट्र लाई नेपाल ले घुडा टेकाऊनु सक्ने छ र निस्वार्थ नेपाल मा प्रगती हुनेछ, चीन नेपाल सम्बन्ध राम्रो होस 👍🙏
नेपालले अब दक्षिण होइन उत्तर तिर सबन्ध सुधार गर्नु आज को आवश्यकता छ।🇳🇵🇳🇵🇳🇵☝️☝️
Sri Lanka ko jastai vokai marne bichr xa ki k ho
China always want to help Nepal
Nepal ko dushman na ta India ho na ta China. Nepal ko dushman haru hamra deshdrohi neta haru nai hun. Kun chai party ko kun chai neta chokho chha?
Prdhan mantri ra artha mantri jasto pramukh padh ma basne haru nai bhrastachari chhan. Aru ko k nai kura garnu.
Great episode!
Thanks a lot for this amazing and informative video!!
धर्म मिल्छ भन्दैमा देश मिलाउन त मिलेन नि यदि यै देस मा जन्मिएको र यै देशमा बस्नु छ भन्ने जये नेपाल 🇳🇵
Chaina is always great for Nepal 👍️👏👏👏👏
🇳🇵 brotherhood 🇨🇳
आजको प्रस्तुति साह्रै राम्रो लाग्यो ।👏👏👏
अब पनि नेपाल ले आत्म रक्षाका लागि आधुनिक हतियार किन्नु आबस्यक छ ✊✊✊✊✊
Raja le nai yo desh bachhaka hona jaya raja jaya desh
भारत ले नेपाल को कहिलेइ भलो चाहेन भारत नेपाल को मित्र देस होइन सत्रु हो । नेपाल को 276215km करिब दुई तिहाइ भुबाग दिनुपर्छ जुन सुगौली सन्धी बितीस बात हाम्रो भुमी गुम्यो उक्त भुमी भारत र बगलादेस सग छ ।। तेसैले कम्निसट उदायको देस चीन सग मित्रता कायम राख्नु पर्छ ।। बिरेन्द्र राजा ले नेपाल लाई सान्ती रास्ट गर्दा पनि भारत ले हस्ताक्षेर गरेन बीरेन्द्र राजा महेन्द्र लाई मार्ने पनि भारत र अमेरिका थिय ।।
सन 1988 मा चिन सँग राजा बिरेन्द्र ले अाफनो देश को सुरक्षा लाई ध्यान मा राखेर हतियार किन्नु नै राज सपरिवार खतरामा पर्नु भएको र केहि नेपाली दलाल ले पदपावर कुर्सी मोह लोभ ले दलाल ईन्डिया को भलो चाहाने सुँगुर हरू मिलेर राज परिबार पुरै हत्या भएको महशुष यो घटनाक्रम ले धेरै हदसम्म पुस्टि गर्छ
चीन बाट नै नेपालले आफुलाइ आबस्याक हात हतियार तुरुन्तै किन्नु जरुरी छ हामी भारतको दबाबमा कति बस्ने चीन नै हो नेपाल को घनिष्ठ मित्र रास्ट्र हुन
Nepal lai hatiyar ko k kam
dhanyabadh! Vishay pravesh ra byakya ramro!!
Sadhai ko srinkhala utkrista ......regular viewer 😍😍😍😘😘
भारत नेपालको सत्रु हो
भारतको अन्डरमा गिरेर हैन शक्ति रास्ट्रको आगनमा छिरेर शक्तिसाली बन्नुपर्छ ।
Thnk u sir
भारतीय दादागिरी अन्त्य हुनुपर्छ।
Thanku balaram sir for sweet imformaction
जाबो नेपाल बाट चाहि भारत त्रसीत हूदैन है बरू चेपूवामा मा हामि नेपालि त्रसित हूनूपर्छ
Hope, new generation of Bharatiya leaders would consider Nepal as a true sovereign and friendly nation.
thanks you sir for your information ❤
नेपालमा पनि किमजोङ्ग जस्तो नेताको आबस्येकछ।
@Gyan Gang tero yo asabhya vasale ta kun tahako rahexas bujhiyo,nt reply nai dinu xavane raamrai sabda prayog gar otherwise go to hell
यो चाइ ठिक कुरो हो।
very good china counttry and nepal country full suppot nepal
Nepal must maintain Neutrality and balance both of the neighbors 🇮🇳🇳🇵🇨🇳
Very good
Good
भारत्ले नेपाल लाई कैइले पनि उभो लाग्न दिदैन अनि हाम्रो देस नेपाल को राज्नितिक पनि तेस्तै
बिससो घटना मेरो तर्फबाट स्वागत छ मेरो रोजाईको पनि हो
Ekdamai ramro xa tapai news
great yo honi rastrya badh bhaneko
नेपालकाे जमिन लिनलाई युद्ध गर्छ भनेर भारत नेपाल सँग तर्सिने गर्छ।
भारत अप्रत्यक्ष रूपमा नेपाल आफ्नो देश कै भाग ठान्छ । त्यो भन्दा हाम्रो मानसिकता दरिद्रता ले पनि दक्षिणी काला छिमेकी मित्र बाट हेपिनु परेको हो ।
Thanks sir.
Nice information
राजालाई देशको माया साचैको हुन्छ।
अरु मुजि ऐलेकाहर्लाइ आफ्नो र आफ्नो ज्यानको माया बाहेक अरु सब देखावटी हुन् ।
अब इन्डिया लाई नेपालमा पासपोर्ट बिना प्रतिबन्द लगाउनु पर्छ नत्र भारतले सधै हेपाहा प्रबिधिले हेर्ने गर्दछ र दलाल झोले नेताहरू लाई पनि भारततिरै खेद्नुपर्छ
भारतीयलाइ नेपाल प्रवेश गर्दा पासपोर्ट भिसा लागु गर्यो भने शिबरात्रि पर्बमा पशुपतिमा नाङ्गो बाबाको घंटाकाे दर्शन गर्नेहरुलाइ मर्का पर्ने होलानि ,त्यो पनि ख्याल गरौं ,धर्मनिरपेक्ष देश नेपालमा घंटाका्े दर्शन गर्न चाहने हरुको अधिकार हनन गरिनु हुदैन ,!
@@khemgurung9274 जस्तै मुसलमान देशहरुलाई हेरौं साउदी अरबमा संसारभरिका मुसलमान हरु हज यात्राको लागि जान्छन् उनिहरुलाई अनिवार्य रुपमा पासपोर्ट लागू हुन्छ चाहे जुनै पनि देशको नागरिक होस् तेस्तै जसो नेपाले पनि गर्नुपर्छ र यो सम्भब पनि छ सर्बप्रथम सरकार बलियो हुन अत्यन्तै जरुरी छ ।
right
@@redbulls5193 कुरो 100% हो तर सर्वप्रथम भारतीय कठपुतली नेता तथा पार्टीहरूको नाम निशान मेटाउन पर्छ विशेष गरि मुख्य भारतीय कठपुतली काँग्रेसको निशान मेटाउन पर्छ देश बिगार्ने मुख्य दलाल काँग्रेस नै हो जस्तो लाग्छ 🤔
@@khemgurung9274 तँलाई त हाम्रो धर्मदेखी नै समस्या हो अरू केहि हैन । तिमीहरूले भनेर केहि हुने वाला छैन।
Good news good luck jay Nepal
Good good
Spp vnne kura ko nam nisan metiyex khushi lagyo,,
अरूकाे गुलामि गर्ने भारतलाई साेतन्त्र हुन पाउँदा पचेन । तेसैले नेपाल भारत सँग हैन चिन सँग सम्बन्ध राख्नु राम्रो हाे। तर चिन सँग राम्रो सम्बन्ध हुन सेरबहादुरदउबा बुढाे खस्नु पर्छ ।
greater
Dherai ramro Tara nepali senalai Shaktishali banauna deshko hitman chha
Good job jaya Nepal army✊🙏💜🥀🕊️
bharat le nepal lie pahilai dekhi sanya xematama hepdai aako xa aba nepal le pani sanya budget badhayera lanu parxa ra aadhunik haat hatiyar kharid prakriya aghi badhaunu parxa.
@Toxicity tehi ta aba nepal sarkhar le tyo bharat sanga gareko asaman sandhi samjhauta sabai kharej garnu parxa.
best sir
Jay nepal ❤
very nice news
Jay nepal 🇳🇵 aau Raja
Ramro explaination Sir
Very small deal compare to huge nations so no need to worry until deal with nuclear weapon deal Jai Bishwo Shanti Jai Dharma
Raja is nepal hero
Hjr
Ramro lagyo sir
1 St comment jai Nepal❤️
wow great accomplishment
Jai Nepal
Suru garum hai ava
India is great i like India
कसैको आशा नगरी दुख शुख आफै गरि खाने कोसिस गर्दा राम्रो है
चीनको पछि लागे देश खोक्रो बनाइदिन्छ
Lamo kaari khokora hunx india ja na mula
नेताहरु गद्दार भै दिदा को परिणाम ! हाम्रो देश आज यो अबस्थामा छ !
👍🇨🇳❤️
Very Good
So best I liked, chaina ra Nepal ko sambanda ramro sanga chalayo bhane kunai pani desh harule hepne wala xaina???
मिनेन्द्र रिजाल र बिजय कुमार को बहस मा एउटा कुरा खुब बुद्धिम्ता देखाउदै गर्छन। भन्छन नेपाल लाई बैदेशिक हस्तक्षेप हुने कुरा मात्र बहस का लागी र हावा कुरा हुन झन पश्चिमा र भारत का सचिव स्तर का हरु लाइ पनि नेपाल को बारे मा सोच्ने समय छैन रे। यो प्रस्तुति र यो भन्दा पनि पहिले यस्तै प्रस्तुति बने को थियो जुन ति विद्वान हरु लाइ देखाइ दिइन र बुझाई दिइन अनुरोध गर्छु। बिजय कुमार लाई Galaxy channel ma Kina rakheko hola tyo chai चित्त नबुझेको छ।
शिर झुकाउने दर्जन कर्म ,शृंखलाबद्ध विवादास्पद क्रियाकलापका कारण राजीनामा दिन बाध्य भएका निवर्तमान निवर्तमान अर्थ मन्त्री जनार्दन शर्मा राजीनामा मात्रै कि कारबाही पनि ?
जय जय नेपाल हामि नेपाली | भारतीय दादागिरी छोर मोदी मुदाबाद