इजरायलको रणनीति भयानक युद्धको खतरा || Bishwo Ghatana

Поділитися
Вставка
  • Опубліковано 4 жов 2024

КОМЕНТАРІ • 400

  • @srndas5831
    @srndas5831 8 годин тому +25

    तेस्रो बिश्वयुद्द शुरू हाेस् र याे संसार ध्वस्त हाेस् । जय शिव शम्भु ।।

    • @kaushilakambang4893
      @kaushilakambang4893 8 годин тому +1

      Mero pani chahana yai ho mitra. Dhostai hos sab. Ani feri naya savyata suru hos. Dhungey yug bata suru garnu prxa jindagi. Jay shamvhuu🙏

    • @Hepsiba-j8x
      @Hepsiba-j8x 5 годин тому

      हजुर को कामना पूर्ण हुने बेला छेउमा आइ पुंगे को छः सच्चाई भने हुम।🪷🔴

  • @HerneAakha-tt7hy
    @HerneAakha-tt7hy 9 годин тому +82

    🌺🌼ताप्लेजुङको पाथिभरा माताले संसार भरी छरेर बसेका सारा नेपालिलाई रक्षा गरून्।🇳🇵🇳🇵🌺🌺

    • @yoyal_sunuwar777
      @yoyal_sunuwar777 8 годин тому +3

      😂😂 उम्म तपाईं को पाथी ले बचौछ होला पाथिलेत धान पो भरिन्छ त 😂😂😂

    • @barnatho8331
      @barnatho8331 7 годин тому +1

      ​@@yoyal_sunuwar777होनि नेपाल नै भरि भगवान हामी नेपाली जस्तो हुने खाने बिश्वा मा गतिलो देश कुनै देखिन्न्😀😀😀

    • @birurai3387
      @birurai3387 7 годин тому

      ​@@yoyal_sunuwar777कृश्चियन पर्नु भएछ तपाइ😜😜

    • @rebelthakuri
      @rebelthakuri 2 години тому

      ​@@yoyal_sunuwar777 अलिक धेरै बोलिस भालु सोच बिचार गरेर बोल रन।।।।।

  • @NareshsinghBohara-hf8oz
    @NareshsinghBohara-hf8oz 8 годин тому +15

    मानव अस्तित्वको लागि विश्वमा सान्ति हुन जरुरी छ युद्ध गरेर केहि फाइदा हुदैन विनाश हुन्छ

    • @greatvision4808
      @greatvision4808 7 годин тому

      होइन ! एकपटक भयंकर युद्ध भएर सम्पुर्ण प्राणी नष्ट हुनु आवश्यक छ, अनि नया प्रजातीको जन्म हुनु आवश्यक छ! जसरी डाइनोसर सक्किएर हाम्रो जन्म भयो।

    • @sadajiban
      @sadajiban 3 години тому

      ​@@greatvision4808तिमीले भने जस्तो लामो हुन्छ यहाँ भन्दा अघि के विश्वयुद्ध भएको थिएन र? बरु यसरी बुझ्नस् जब सम्म अमेरिका जस्ता शक्ति राष्ट्र विश्वमा यथावत रहन्छन् युद्ध भइरहने छ यिनिहरू आफै चोर आफै पुलिसको भूमिका निर्वाह गर्छन् उता आतङ्कवादी सङ्गठन या आफूले समर्थन गरेको देश विरुद्ध लडाई लडिरहेको देशलाई पनि गोप्य रुपमा हतियार उपलब्ध गराउँछन् यता आफूले समर्थन गरेको देशलाई पनि हतियार बेचिरहेका हुन्छन् विशेष गरि यस्तो काम अमेरिका सहित नेटोमा आबद्ध देशहरूले गर्छन्

  • @KanchanLimbu-ko2fq
    @KanchanLimbu-ko2fq 9 годин тому +24

    दैनिक हेर्ने जति हाजिर हुम त।

  • @NXTpro-ffgaming
    @NXTpro-ffgaming 8 годин тому +16

    इजरायल को समर्थन मा अमेरिका आए इरान को समर्थन मा चीन र रुस आउनेछन । इरान लाई युद्धमा होम्ने इजरायल को रणनीति थियो भने इजरायल मार्फत अमेरिका लाई युद्धमा होम्ने रुस र चीन को रणनीति हो । यदि यो युद्ध अगाडि बड्यो भने निकै भयानक हुने पक्का छ ।

  • @श्रीमानlMज्यू
    @श्रीमानlMज्यू 6 годин тому +1

    नेपाली न्युजहरू धेरै सुनियो तर वास्तवमा यो विश्व घटना युट्युब च्यानल धेरै बुझेर मात्रै समाचार ल्याउने गर्दो रहेछ। great job

  • @panthihari4077
    @panthihari4077 8 годин тому +22

    इरान पनि कम जोर छैन अमेरीकाको मध्यपुर्वमा प्रभुत्व सदाका लागी अन्त्य हुनेछ

    • @prakashrasaili7187
      @prakashrasaili7187 7 годин тому +4

      Lado hunxa ... Israel is best

    • @NEMISANG
      @NEMISANG 7 годин тому

      Aapno astitto jogaunu parxa ni hjr sas rahe samma tw.
      Aapno astitto thaha nvyka rw pura vykale matra ho Iranlai ghirna garne.
      Yata nepalma tw hamrai astitto dharapma xa 😢​@@prakashrasaili7187

    • @SaduSaduramKapri
      @SaduSaduramKapri 6 годин тому +1

      इजरायल लाई के सम्जेको यार😂😂

    • @nabarajregmi8010
      @nabarajregmi8010 6 годин тому +3

      सबैको आफनै आफ्नै समर्थन गर्ने देश छ ईरान लाई कमजोर सोच्नु ईजरायल र अमेरिका को गलत कदम प्रष्ट हुनेछ ।

    • @SamirMd-k1j
      @SamirMd-k1j 3 години тому

      Lado vana USA le xodyo vane Israel kai garna sakdaina 😂😂😂

  • @mydearson4475
    @mydearson4475 8 годин тому +34

    तिम्रो कुरा इजरायलको पक्षमा देखियो। यो विश्वका कुनै नागरिकलाई मन परेन। ईतिहास फर्केर हेर अनि अहिलेको समाचार बनाउ । उहिलेको सुगारटान ले अबको विश्व समुदायलाई भ्रममा नराखेको राम्रो होला। अहिलेका नागरिकहरु सबै देशको घण्टा घण्टाको समाचार हेर्ने गर्छन् र विश्व समाज लाई कसले बडि प्रभाव पार्न खोजिरहेको छ त्यो पनि राम्रो संग बझिरहेका छन्।

    • @bhuwanchand8936
      @bhuwanchand8936 8 годин тому +2

      100%

    • @Justforall
      @Justforall 8 годин тому

      Sahi ho brother, Isarael=ukrain right now America ko das ho. Ani Russia, China & North Korea ko right now status ke ho ta ? Boldaina mula saag. Dadagiri chalaudai chha America tara dadagiri todne pani chhan hai. Hekka hos.

    • @yambahadur8334
      @yambahadur8334 8 годин тому +2

      Iran aafaima saktisali ra swotantra sarmavam desh ho vane Israel ukren America ko dash hun dash

    • @SAJAN427
      @SAJAN427 8 годин тому

      तिमी चाहिँ मुस्लिमको पुच्छर समाउदै हिड्नु

    • @hrlamagurung
      @hrlamagurung 8 годин тому

      इजरायल ले जति मार्यो राम्रो गर्यो मादर चुत अझै मार्न पर्छ बिस्व मा आतङ्क मचाउछ चुप लागेर बस्न सक्दैन

  • @Karinakarin2755
    @Karinakarin2755 7 годин тому +21

    हावा बिश्लेसन गर्न नथाल्नु इरान संग रसिया छ।चिन छ इरान को साथमा।

    • @NabinkkBasel
      @NabinkkBasel 5 годин тому

      र उत्तर कोरिया पनि

    • @dilkumarlimbuthebe6030
      @dilkumarlimbuthebe6030 5 годин тому

      💯👍

    • @shrestharabin268
      @shrestharabin268 2 години тому

      Vayara k vo mg. Partachay war ma auna sakdaina mg hardai ja chiknay isreal lay iran ko k halat garxa...Mosade IDF🛩️🛩️🛩️🛩️💪💪💪💪

    • @bibekshrestha424
      @bibekshrestha424 Годину тому

      namka matar sathi vAr k kam jab kamko belama sathama xain vane khak rag hunx iran herdai jau

    • @Storyvideos8848
      @Storyvideos8848 Годину тому

      Iran atankbadi country ho 😈, usko support ma koi aaudain herdai jau 😂thaha xaina vane jpt n vok😅

  • @bijaypokharel1
    @bijaypokharel1 7 годин тому +3

    विश्व घटनालाइ जर्ज स्वरोजको मिसनरी पैसा चाहिएको छ।

  • @robinrai81
    @robinrai81 6 годин тому +19

    इजरायल एक्लै काफिछ कसैको साथसपोट चाहिदैन इजरायल केहो भन्नेकुरो बुझेकैछैन इजरायल एउटा आशिष् शीत भुमिहो

    • @nabarajregmi8010
      @nabarajregmi8010 6 годин тому

      अमेरिका ले उचालेको कुकुर हो ईजरायल ।

    • @sujangrg3298
      @sujangrg3298 6 годин тому +5

      America ly support na garayako vaye Israel paila nai nam Nisan mentenheo

    • @dilkumarlimbuthebe6030
      @dilkumarlimbuthebe6030 5 годин тому

      @@sujangrg3298💯✊🏼🇮🇷👍

    • @bibekshrestha424
      @bibekshrestha424 Годину тому

      ​@@sujangrg3298are vai k majak cali ra x israel aklai kafi x ladan k bolya k bolya herdai jau

    • @kisanthapa8161
      @kisanthapa8161 10 хвилин тому

      एक्लै लडनु फेरी इजरायल र युक्रेन एउटै हुन सकिन्छन एक दिन

  • @bimuktichapagain8667
    @bimuktichapagain8667 8 годин тому +32

    आजको श्रृङखला वाहियात लाग्यो!! हावादारी बिश्लेषणमा आधारित लाग्यो!!!

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 4 години тому

    विश्वमा शान्तिः छाओस्।

  • @subash-v3n
    @subash-v3n 8 годин тому +2

    नियमित यश लोक प्रिय विश्व घटना हेर्ने जति सबै ठाउँमा हाजिर हुनुहोस् ♥️🙏

  • @ShankarGaudel-m3y
    @ShankarGaudel-m3y 8 годин тому +10

    क्याल्कुलेसन कम आकलन गरियो। अमेरिकालाई पनि थाह छ कि इरानको पछाडि रुस छ। सिरियामा रुसको कारण अमेरिका असफल भएको उसले बिर्सेको होला र?

    • @subashghising2237
      @subashghising2237 8 годин тому

      Tara teti bela israel thiyananita

    • @Youtube.com3726
      @Youtube.com3726 7 годин тому +1

      यदि इरान नै शक्तिशाली हो भने हमास, हुति, हिजबुल्ला किन प्रयोग गरेको त । यदि ईरान र इजरायल प्रत्यक्ष युद्धमा गयो भने बिचमा कुनै पनि देश आउने छैन , मात्र हतियार को सहयोग गर्ने छ र निरन्तर रुस युक्रेन जस्तो लडाइँ भै रहने छ ।

    • @rnstha
      @rnstha 7 годин тому

      mitra Israel america ko tail ho abandoned yesko antim samaya aaudai.chha😊

    • @GobindaMagar-ys6cl
      @GobindaMagar-ys6cl 6 годин тому

      ​@@rnsthaईतिहास हेर 1967 मा अरबका इराक लेबनान जोर्डन सिरिया इजिप्ट साउदी अरब लाई छदिनमा जितेको थियो अझै भन्नू पर्दा इजिप्टको सिनाइप्रायदिप जो नेपाल भन्दा सायद 4 गुणा ठूलो छ र स्वेजनहर पनि आफ्नो नियन्त्रण गरेको थियो

  • @arjunkhanal782
    @arjunkhanal782 6 годин тому +4

    आजको मलाई निकै नै विश्लेषण आत्मक लाग्यो किनकि मध्यपूर्वमा इजरायललाई जित्ने कुनै पनि शक्ति छैन।

    • @sauravgurungdhurel5914
      @sauravgurungdhurel5914 3 години тому

      के छ र इजरायलमा त्यस्तो😂@

    • @shrestharabin268
      @shrestharabin268 2 години тому

      ​@@sauravgurungdhurel5914A veda tesai vanako haina ne timi haru li veda

  • @roshanbasnet1356
    @roshanbasnet1356 7 годин тому +2

    यो युद्ध इरानले आणविक हतियार भए धोषण गरेको दिन या प्ररिक्षेण गरेको दिन बाट मात्र सिकिन्छ

    • @shrestharabin268
      @shrestharabin268 2 години тому

      Puji ne hunu paryo ne 😂😂😂😂😂

  • @BuddhaBaniya-v9v
    @BuddhaBaniya-v9v 6 годин тому +4

    ईरान पनि शक्तिशाली देश हो ईजरायललाई पनि त्यही सजिलो छैन 😅😅

    • @ComedyReaction2080
      @ComedyReaction2080 5 годин тому

      iran kai power sanga ladiraxa 2 years dekhi ati sajilo xaina

  • @baburamwaiba8359
    @baburamwaiba8359 8 годин тому +3

    एकतर्फी विश्लेषण

  • @harijinitavlog
    @harijinitavlog 8 годин тому +3

    विश्वमा शान्ती छाओस्। 🙏
    Bishwo Ghatana नछुटाई हेर्ने हरू को को हुनुहुन्छ? I ❤ साथै नयाँ हुनुहुन्छ भने एकअर्कोलाई support गर्दै गरौ है साथीहरु। जापानी भाषा सिकेर जापान 🇯🇵 आउन चाहनुहुन्छ भने यता जोडिनु होला ।धन्यवाद

  • @Activeamar-m2p
    @Activeamar-m2p 9 годин тому +4

    Tahnks gys for 101 subscriber. Lots of love 🎉❤🎉❤

  • @alonehari143
    @alonehari143 8 годин тому +3

    बिस्वघटनाकाे समाचारकाे स्राेत ईन्डियन मिडियाकाे हुन्छ जसले निस्पक्षता हदैन। याे मेराे ब्यत्तिगत बुझाई हाे गल्ती भए माफ पाउ। भरत दाहालसरकाे विश्लेषण १००% ठीक छ।

  • @lalitdhami9847
    @lalitdhami9847 8 годин тому +2

    I always waiting for you sir 🤗🤗🤗🤗🤗

  • @narendrabikramkathayat2851
    @narendrabikramkathayat2851 7 годин тому +2

    याे बिश्व घटना वाचक पश्चिमा समर्क जस्ताे सबै अमेरिकी रणनीति बुझेजसरी वाचन गर्छ।

    • @Youtube.com3726
      @Youtube.com3726 7 годин тому +1

      हमास, हुजबुल्ला को एकहोरो गुनगान को समाचार हेर्न bbc ईन्डिया को news हेनु पर्छ ।

    • @shrestharabin268
      @shrestharabin268 2 години тому

      Ani timi chiknay buda lay bhujako xhainau😂

  • @harikhadka4073
    @harikhadka4073 5 годин тому

    अति रोचक तथा जानकारी मुलक रेछ । तर के लगभग २३०० किमी टाढाका यि दुस्मनहरुको युद्वले सार्थकता पाउला त ? के सजिलो होला युद्ध गर्न ।

  • @Anjali30304
    @Anjali30304 6 годин тому +3

    इजरायल सानी तर शक्तिशाली रास्ट्र हो last werk ईरानले इजरायल को आकाशै भरी रकेट आक्रमण गर्द पनि आईरन डोमले डिस्पोज गर्यो र क्मेन्ट गर्ने साथिहरु कुन कुन देश मा बसेरा इज्राएल बसे जस्तो कुरा गर्द हासो लाग्यो😅😅

    • @hikmatoli9472
      @hikmatoli9472 58 хвилин тому

      भरत दाहाल को कुरा हेर एक पटक

  • @bhim802
    @bhim802 8 годин тому +1

    Biswa ghatana Herne jati yata hajir humhai❤❤❤

  • @subasholi320
    @subasholi320 6 годин тому +1

    Sabai jana le hajur ko video herxan sachu bulnu hola mohadai 😢❤

  • @tejendtapoudel3135
    @tejendtapoudel3135 8 годин тому +1

    Sai bhanuu hunchha

  • @amitadhikari517
    @amitadhikari517 9 годин тому +1

  • @7xHoglu07
    @7xHoglu07 8 годин тому +1

    11:25; Dammmiii lagyooo hajurrrr❤

  • @bishnusapkota6589
    @bishnusapkota6589 7 годин тому +2

    बिश्व भु राजनिती नबुझी बनाइएको शृङ्खला हो यो। उता मध्यपुर्बमा आमेरिका हाबी भो भने तेहि मौकामा ताइवान र उक्रेन चीन र रुस्ले खाइ दिन्छ। अनि अमेरिका उतानो परेर एसिया बाट फर्किन्छ सदालाइ।

  • @netragurung9965
    @netragurung9965 8 годин тому

    धन्यबाद सर

  • @milanadhikari2
    @milanadhikari2 8 годин тому +1

    Daily watch sir

  • @Surengrg366
    @Surengrg366 8 годин тому +1

    🎉🎉

  • @GsNepal-p3e
    @GsNepal-p3e 6 годин тому

    यो लडाइँ अब बिस्व युद्धमा परिणत भयो

  • @ratnaraut5699
    @ratnaraut5699 7 годин тому

    युद्ध भनेको हार्नेले सिधै हार्यो ! जित्ने ले पनि आखिर के जित्यो र ? संसार बनाउने शक्तिहरु संसार लडाउन लागेपछी यस्तै परिणाम भन्दा अरु के आशा गर्नु ?

  • @arjunkhanal9610
    @arjunkhanal9610 4 години тому

    राम्रो लागो ।

  • @rakeshnp00
    @rakeshnp00 8 годин тому +2

    रुसले चाहेको पनि यहि हो इरानलाइ इजरायलले हानोस अनि जसरी युक्रेनलाइ अमेरिकाले सकेसम्म सहयोग गरिराछ रुसले पनि तेसरी नै इरानलाई सहयोग गर्छ उत्तर कोरिया चीन सबले सहयोग गर्छ अनि हेर्छ अमेरिका !!! दुनियालाइ आफ्नो अधिनमा राख्न खोज्ने लाई यस्तै हुन जरुरी छ !!

    • @ThaneshworThaneshwor-dy5wb
      @ThaneshworThaneshwor-dy5wb 8 годин тому

      Riht

    • @sanjaylama5746
      @sanjaylama5746 6 годин тому

      यो पृथ्वी मा अमेरिक बन्ने देश लाई साक्कौन पर्छ

  • @sanjaybaral537
    @sanjaybaral537 6 годин тому +1

    साधारण भन्दा साधारण मान्छे ले बुझ्छन कि अमेरीका मात्र यस्तो देश हो जो दुनियामा कहिले शान्ति आउन दिदैन।

  • @HamroRamroTv
    @HamroRamroTv 8 годин тому +1

    यो भिडियोमा छुटेको बिसय,,, इजरायललाई इरान बिरुद्ध लड्न अमेरिका होमिदा रुस पनि इरानको पक्षमा सहभागी हुनेमा कुनै सन्का छैन ! पक्ष विपक्ष यो दायरा बढ्दै जादा बिस्वयुद्दमा परिणत हुनसक्छ कि !! इजरायल र अमेरिका मिलेर इरानलाई ध्वस्त बनाउछ भन्ने कोणबाट मात्रै सोच्नु सतही हुन्छकी ?!!

  • @PravatSunuwar
    @PravatSunuwar 8 годин тому +14

    अमेरिका प्रवेश गर्नु बित्तिकै रुस इरानको defance मा १००% आउँछ ।

    • @pratik11-v7x
      @pratik11-v7x 8 годин тому +2

      Russia paila aafu lai ukraine bata ta defence garos ukraine ley 2 lakh russian lai marera thuprai russian thau kabza gari sakyo

    • @rameshbhujel4058
      @rameshbhujel4058 8 годин тому

      Ukraine Lai jitna nasakne le kasari aauxa defense ma 😂😂😂

    • @ogi836
      @ogi836 8 годин тому

      Timi le history padenau jasto xa hitler le pani world war ko time ma ussr mathi germany le aadhi bhuvag kabja gareko lekin pasi ulto har khanu paryo aba winter season suru bhaisakyo -40° ma kasari army basna sakxan heram 😂😂​@@pratik11-v7x

    • @Motivey559
      @Motivey559 7 годин тому

      @@rameshbhujel4058tyo russia ly dekhauna khojeko matrai ho defense garna na sake jasto but vitra vitra ukrain ly khokro parerw uslai chayeko jamin lagesakeko xa

    • @Youtube.com3726
      @Youtube.com3726 7 годин тому

      रसीया को आफै गाड गुलेति भै सक्यो के को आउनु ।

  • @BishalAdhikari-o3y
    @BishalAdhikari-o3y 5 годин тому

    इजरायल को technology राम्रो छ युद्ध जित्न सक्छ।। अब को लडाइ technology को हुने छ।।।

  • @ashokkhati4283
    @ashokkhati4283 9 годин тому +6

    First comment
    Nepal Zindabad 🇳🇵🇳🇵🇳🇵
    Israel zindabad 🇮🇱🇮🇱🇮🇱

    • @Samartha_Negi06
      @Samartha_Negi06 8 годин тому

      Israel is murderer

    • @Naturelover061
      @Naturelover061 8 годин тому

      केबल नेपाल जिन्दावाद । आफ्नो देश हेर्ने हो पहिला अनि बल्ल अरू

    • @sijanmagar4934
      @sijanmagar4934 7 годин тому

      Fck mug jews randi ko xoro haru sab marna parxa Israel ko

  • @rebelsant777
    @rebelsant777 8 годин тому +1

    साना साना युटुबहरु एक अर्कालाई सहयोग गर्दै अघि बढोै

  • @WCIST
    @WCIST 7 годин тому +1

    सिधै युद्ध गरे भइगोनी बेकार मा सर्वसाधारणलाई मारेर के गर्या । कहाँ गयो मानव अधिकार ।

    • @bibekshrestha424
      @bibekshrestha424 Годину тому

      gula manab adhikar ..2 3 raket handa tiniharulai manbko yad aaAn jb israel ko palo aaux ni manbaadhikar hahahahaa

  • @aashistamang8232
    @aashistamang8232 7 годин тому +1

    अमेरिकी र इजरायल युद्ध अपराधी हुन।

  • @milanlimbu4388
    @milanlimbu4388 8 годин тому +6

    यो कस्तो विश्लेषण हो एकतर्फी ईरान ले कुन अर्थ मा पहिले आक्रमण गर्यो 😂😂😂 अब चाहिँ यो विश्व घटना पनि हावा लाग्नु थाल्यो पहिला पहिला निष्पक्ष जस्तो लाग्थ्यौ तर अहिले लाग्दैन

  • @yodenrai8861
    @yodenrai8861 5 годин тому

    अब भीषण युद्ध इरान vs इजरायल सैनिक मा जाने हैन नेपाल सरकार ले युवा हरुको लागि केही रोजगारी को बाताबरण मिलाइदिएन बरु बिदेश मा नै मर्न चाहान्ने एक हौ म चै अब कोसिस गर्दैछ इरान इजरायल कस्ले लिन्छ होला नेपाली युवा हामी लाई 😢😢😢😢

  • @buddhakurumbang
    @buddhakurumbang 7 годин тому +1

    एस्तो बिस्लेसन nagarumna ईरान लाई पनि कसैको साथ निना हानेको चाई होइन हो फेरि ईरान ब्रिक्स को सदस्य पनि हो ।

  • @govindaingnam7838
    @govindaingnam7838 8 годин тому +2

    यसदिन यस यूध्मा अमेरिका सामेल भएमा आफै सिदि्ने छ।

    • @bibekshrestha424
      @bibekshrestha424 Годину тому

      are vai amerika ho k socheko k majak calirax yaha

  • @mitralimbu6876
    @mitralimbu6876 7 годин тому +1

    साथिले डलर नै कमाउने भए।हावाको तालमा इरानले पनि आक्रमन गरेका त पक्कै होइनन् होला???अौरिका र इजराइलको गुनगान गाई नै धेरै भएन र??????????

  • @buddhalamaofficialchhanel3223
    @buddhalamaofficialchhanel3223 8 годин тому

    My favorite ❤️news reporter ❤

  • @amritbk7022
    @amritbk7022 9 годин тому +1

    ❤❤❤🎉🎉🎉🎉🎉🎉 good work.

  • @SunilTamang-k9h
    @SunilTamang-k9h 8 годин тому +1

    तपाईं साे हेर्न त कहिले तपस्यानै गर्न पर्छकि के हाे अमेरिका याे युद्दमा अाईसके हुतिलाई हानिसके अमेरिकाले याे युद्दले दुखपा उने हामिले नै हाे

  • @kailashpatirai
    @kailashpatirai 5 годин тому

    चिनले झै बाल जन्म दर नियन्त्रण नगरे सम्म शान्ति हुन्न किनभने जनसंख्या बढेको बढै गरे पछी स्रोत, साधन , इन्धन , जग्गा जमिनको आवश्यकता पर्छ। अनि सुरु हुन्छ यस्तो लभडा ,,,,,,विद्वानहरुको भनाई

  • @BhaktaKhadka-ug8et
    @BhaktaKhadka-ug8et 9 годин тому +1

    Sundai herdai 0:00

  • @chandrashrestha1627
    @chandrashrestha1627 7 годин тому +1

    तपाईकाे विचार याे भिडियाेमा पटक्कै चित्त बुझेन । केटाकेटी पारा भयाे ।

  • @BlazedPunk-i5z
    @BlazedPunk-i5z 4 години тому

    ❤❤❤❤❤

  • @hemrai6434
    @hemrai6434 Годину тому

    चाडै बिस्व युद्ध होस, आतंककारी अमेरिका जस्ता देस कोहि नहोस

  • @Namgyaldorje-h8b
    @Namgyaldorje-h8b 8 годин тому +1

    Yo Bishwo Ghatana Pani USA Ko Varauti Jasto Lagyo

  • @daldalbahadurtamang1594
    @daldalbahadurtamang1594 5 годин тому

    १ सय ६४ दिनसम्म वर्षा नभएपछि ब्राजिलको राजधानी ब्रासिलियामा सुक्खापनको नयाँ रेकर्ड

  • @SagarKandel-tg9qw
    @SagarKandel-tg9qw 2 години тому

    मजा आएन तेति सुनेर

    • @shrestharabin268
      @shrestharabin268 2 години тому

      Chak thap mg maja auxha😅

    • @SagarKandel-tg9qw
      @SagarKandel-tg9qw Годину тому

      @@shrestharabin268 माचिक्नी रन्डिको बान कहाँ छस भन्त

  • @bikashthapa5155
    @bikashthapa5155 5 годин тому

    Danger, Khatra lagyo, tara k ho k bujnai garo yesko yethartha😒😒😒😒
    Katha Vaari xa.....

    • @bibekshrestha424
      @bibekshrestha424 Годину тому

      israel le iran haaana lagi rax jsle 180 raket hanyo israel lai ..ab israelko palo x hanne ani yaha ruwabasi manbadhikar jagdai x

  • @rudramanipoudel8227
    @rudramanipoudel8227 8 годин тому +1

    La ek le arko lai support garam guys 1000 suscriber na pugeka hajir hum ta ❤

  • @rajbantawa2460
    @rajbantawa2460 8 годин тому +2

    इजरायललाई कुनै शक्तिले हराउन सक्दैन ।केही क्षति गर्न दुश्मनले तर दुस्मन खरानी बन्नेछ।

  • @rajiblalchan9066
    @rajiblalchan9066 6 годин тому +1

    यदि अमेरिका युद्धमा आयो भने रुस र चीन इरान लाई साथ दिनु पर्छ

    • @shrestharabin268
      @shrestharabin268 2 години тому

      Yo war america kankai ta ho ne yar kasto na bhujyako america lay han vanyara isreal lay hanako😂😂😂

  • @ramsotimagar
    @ramsotimagar 8 годин тому +3

    मलाई लाग्छ मध्यपूर्वमा ईरान कहिले हार्दैनन् किन कि मध्यपूर्वमा ईरान हार्यो भने चीन र रूस लगायत पूर्वी देशहरूको अस्तित्व नै खतरामा पर्छ!

  • @Hepsiba-j8x
    @Hepsiba-j8x 5 годин тому

    तपाई हरु आफनो हिमाल को छोरी यरुशलेम को रक्षा गर्नु जानु हुन्न 🏔️🫅

  • @Nar-v6i
    @Nar-v6i 7 годин тому

    Good video I love it ❤❤❤

  • @RyWan-tv1wo
    @RyWan-tv1wo 6 годин тому

    कम्जोर मान्छे ले ठुलो आवाज गर्छ त्यस्तै हुन गयेको छ ईरान माथी इज्राईल

  • @KhotangMedia
    @KhotangMedia 8 годин тому +1

    अनि अमेरिका प्रवेश गरे रुस चुप बस्छ त ?? एकपक्षीय भएन र सधैं राम्रो लाग्ने आजकाे अलिक ठिक लागेन अरब देश त अमेरिका पटी लागेरे अनि इरान पटी छैन त?

  • @श्रीमानlMज्यू
    @श्रीमानlMज्यू 6 годин тому

    God bles isral

  • @gauravkhanall9565
    @gauravkhanall9565 6 годин тому

    Most underrated youtuber ❤

  • @kamalyogi1275
    @kamalyogi1275 7 годин тому

    Yakdam sahi newz post garnu sir

  • @buddhakurumbang
    @buddhakurumbang 7 годин тому +2

    हावा

  • @Ramailovlogtv-205
    @Ramailovlogtv-205 7 годин тому

    विश्वमा शान्ति आउनको लागि र शान्ति हुनको लागि। सबैभन्दा पहिले अमेरिकाको अन्त्य हुन जरुरी छ। विश्वमा जति पनि द्वन्द आन्दोलन हर्ता लडाई भइरहेका छन् त्यो सबै अमेरिकाको कारणले हो। चाहे आन्तरिक द्वन्द होस् चाहे बाहिय दोन्द होस् चाहे आन्तरिक लडाई होस् चाहे बाहिय लडाई होस्।

    • @Youtube.com3726
      @Youtube.com3726 7 годин тому

      हमास ले सुरु गर्यो अब अन्त्य कस्ले गर्ने ?

  • @premchhetridhami
    @premchhetridhami 8 годин тому +1

    तेस्रो विश्व युद्ध मा अमेरिका समाप्त हाेस्

  • @jibanreei4474
    @jibanreei4474 7 годин тому +2

    अमेरिका को साहारा ले लडाइँ लद्छ
    अमेरिका सकिनु पर्छ

    • @Youtube.com3726
      @Youtube.com3726 7 годин тому

      आतंककारी को सहाराले लड्ने चाइ के नि ।

    • @shrestharabin268
      @shrestharabin268 2 години тому

      Bolyo arko leday dimag laga mg dimag

  • @JSLVLOGS7
    @JSLVLOGS7 7 годин тому

    इजराइल ले अरब देश हरु लाई पहिले नै तह लगाई सकेको छ।
    र इजराइल अमेरिका को छत्रछायामा छ कुनै अरब देश ले आँट गर्न सक्दैन युद्ध गर्न अरब देश ले।

  • @MightydragonHalong-cc9dx
    @MightydragonHalong-cc9dx 8 годин тому

    Isreal ,को three layer defense system Layer Arrow system(2400km range) David's sling 300 km range र lron dome 70km range लाई penetrate गरी ईरान को Fattah hypersonic missile र Sahab 3 ballistic missile इजरायल मा आक्रमण गरन सक्नुले middle east ,मा fierce battle को आभास हुन्छ।

  • @sonbahadurtamang9627
    @sonbahadurtamang9627 7 годин тому +1

    यो पनि अमेरिकी जस्तो छ ।

  • @padamloppa9539
    @padamloppa9539 5 годин тому

    यो अबस्थामा लेपलान मा रहेको UN misan अन्तरास्ट्रिय सैनिक को काम के हुन्छ र दुई देश बिच को हाना हान ले कत्तिको असर पार्ला?

  • @bhimbanjara1898
    @bhimbanjara1898 8 годин тому

    Like.😊

  • @kiran4671
    @kiran4671 Годину тому

    ईजराईलले हमासलाई पुरै निमुटयान्न पारेर आएको छ भन्ने शब्द प्रयोग गर्नुभएको छ,त्यसो हो भने अझै १०० भन्दा बढि ईजराईली बन्धकहरुलाई कस्ले नियन्त्रण गरेरे राखेको होला??? वास्तवमा ईजराईल जमिनी युद्धमा हारेर फर्केको हो।

  • @kumbakarnavlog6432
    @kumbakarnavlog6432 6 годин тому

    aajako chahi waiyat lagyo.

  • @Activeamar-m2p
    @Activeamar-m2p 9 годин тому +4

    साना youtuber साथिहरु सबै मिलेर अघि बढुम है ।❤🎉❤🎉

  • @SHRESTHAOFFICIAL-q2w
    @SHRESTHAOFFICIAL-q2w 6 годин тому

    यति बिश्लेशण गरे बापत कति डलर पचायो बिश्व घटनाले🤔

  • @bikashachhami8483
    @bikashachhami8483 6 годин тому

    यो युद्धमा के रसिया चीन उत्तर कोरिया चुप लागेर बस्लान त बलराम सर किनकी अमेरिकी साम्राज्य ढलाउन यो गठबन्धन पनि चाहान्छम

  • @MadanRai9743
    @MadanRai9743 7 годин тому

    Hawa dari ??? Yochai hajurko Aafnai kalpanik po hoki jastoxa 😢 😢 congratulations 👏👏

  • @ramlinkha2669
    @ramlinkha2669 7 годин тому +1

    भुत्रो जस्तो बिस्लेषण !अब देखि यो बिस्व घटना हेरिदैन ।

  • @sanjaybaral537
    @sanjaybaral537 6 годин тому

    इजरेल को समर्थन मा अमेरीका आउदा इरान को समर्थन मा रुस आउदैन भनेर कस्ले भन्छ। यो युद्ध मा अमेरीका आउना साथ रुस अगाडी आउने छ।

  • @UtkarshSharma-i5s
    @UtkarshSharma-i5s 8 годин тому +1

    द्वन्द्व राम्रो होइना छिटो शान्ती बार्ता मा जानुपर्छ !!

  • @rajbandhulamichhane15
    @rajbandhulamichhane15 8 годин тому +19

    इरान हार्नु भनेको , रुस र चीन हार्नु हो ।
    त्यसैले इरान हार्ने होइन जित्ने हो ।

    • @sangambist6212
      @sangambist6212 8 годин тому +1

      जित्यो ईरान 😂😂😂

    • @shrestharabin268
      @shrestharabin268 2 години тому

      Teso vaya timi li mero lado ko salam😂

  • @jayatamang4695
    @jayatamang4695 5 годин тому

    ईजरायल को समर्थन मा अमेरी आउँछ भने इरानको समर्थन मा दुई देश चिन र रूस आउने छ र ईरान को जित पक्का छ❤❤
    अमेरीकाको दादागिरी यहि अन्तय हुनेछ र विश्व मा शान्ति आउनेछ 🤭

  • @baghbangsikirat2545
    @baghbangsikirat2545 7 годин тому +1

    यो युद्द साम्राज्यवाद र आफ्नो ईतिहास जिबित राख्न गरिएको युद्द हो अन्तत साम्राज्यवाद को अन्त्य भएरै छाड्छ

  • @kuldipbhandari2129
    @kuldipbhandari2129 5 годин тому

    इरान र रसिया दुनियाँ लाई खतरा छ।

    • @shrestharabin268
      @shrestharabin268 2 години тому

      Phaila iran janxha tes pachi palo russia ko...

  • @sarojpokhrel
    @sarojpokhrel 7 годин тому

    सर अब अल हिस्ट्री मा आउन छोड्नु भको हो??

  • @DeepKhangaha-g4e
    @DeepKhangaha-g4e 5 годин тому

    बिश्व घटना नसुनी निद्रा लाग्दैन

  • @Be-rainMagar
    @Be-rainMagar 8 годин тому

    बदलाको भावना परमाणु बम भन्दा भयानक हुन्छ।