शिला आलेको छोरि सेविकाले संसार रुवाईन् , मार्मिक गीत ,Sebika Poudel Ekal Song

Поділитися
Вставка
  • Опубліковано 28 вер 2024
  • Present :- शिला आलेको छोरि सेविकाले संसार रुवाईन् , मार्मिक गीत ,Sebika Poudel Ekal Song
    ...................................................
    #Shila_Ale #Sebika_Poudel
    🎙गायिका/Singer
    शिला आले / Shila Ale
    sebika Poudel
    सहयोगी कलाकारहरु / Support Singer
    सुर्य परियार / Surya Pariyar
    अमिस उपरकोटी / Amish Uparkoti
    आराध्या अग्रि / Aaradhya Aagri
    लेलीया बि क / Leliya Bk
    रमिला बि क / Ramila Bk
    तारा थापा / Tara Thapa
    सबिना बुढा / Sabina Budha
    सुस्मिा बि सी / Susma Bc
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    ओम बिक्रम हमाल / Om Bikram Hamal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    राजेश गन्धर्ब / Rajesh Gandharba
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahi / Top Bahadur Sharma
    🎬️छाँयाकन / Video Recordist
    अभि जंग शाही / Abhi Jung Sahi
    संकर सुनार / Shankar Sunar
    भरत खड्का / Bharat Khadka
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishor Vantana
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Shila Ale

КОМЕНТАРІ • 1,8 тис.

  • @sebikapoudel6391
    @sebikapoudel6391 2 роки тому +214

    Thankyou Everyone for your blessing and support☺️
    I’m really Thankful to you all 🙏
    Lots of love❤️

  • @प्रदेशीकान्छा-य8ब

    voice मिठ्ठो छ दिदी एउटा बुवा आमा को खुशी भन्नुनै आफ्नो छोरा छोरीको प्रगती देख्नुनै ठूलो आशा रहेको हुन्छ प्रगतिको शुभकामाना बुने लाइ

  • @RemGurung
    @RemGurung 2 роки тому +13

    सेविका भान्जीलाई धेरै धेरै बधाई अनि शुभकामना । एकदमै दमदार प्रस्तुति लाग्यो । आदरणीय शिब भिनाजु र शिला दिदीलाई बिशेष बधाई । भान्जीको यो प्रतिभा देखेर सुनेर खुशी लाग्यो । 🙏❤️🙏

  • @m.h.shivajichannel
    @m.h.shivajichannel 2 роки тому +80

    आहा कति मिठो आवाज सांगीतिक यात्रा सफलताको शुभकामना नानु💐💐💐

  • @tarapatiaryal4622
    @tarapatiaryal4622 2 роки тому +39

    असाध्यै मिठो स्वर रहिछ नानिको अग्रिम शुभकामना 💐💐🌹🌹👌👌🙏🙏

    • @ranjitlama3204
      @ranjitlama3204 4 дні тому

      बदाई छ आम लोक गायक छोरि शङ्गित गायक नानिको मिठाे शोरको साथ साथै सफल्ताको काना गर्दछु

  • @Pradhhan
    @Pradhhan 2 роки тому +12

    यो गीत धेरै प्रचलित हो र अहिले पनि छ र भै रहने छ, मिठो गीत तारा देबि दिदी को, जो हामीले सानैदेखि रेडियोमा सुन्दै आएको साह्रै मार्मिक गीत, आज नानिले झन मिठो गाउनु भयो, गाउने प्रयास राम्रो छ नानी उज्ज्वल भबिश्य्को काममा छ, God bless you ❤️🙏🙏🙏🙏

  • @BidhyaDural-bq1xb
    @BidhyaDural-bq1xb 2 місяці тому +2

    सेबिका नानीको त्यो कोमल पाइलाहरुले सँधैभरि शिखर चुमिरहोस् शुभकामना।

  • @nanikajithapa293
    @nanikajithapa293 2 роки тому +37

    बधाई छ छोरी लाई यती राम्रो स्वर तरादेबी लाई बिसाॅईदिनुभो नानुले गायनमा उज्जवल भबीष्य छ नानुको र योप्रतीभाको बाटो देखाई दिने मुख्य त अभिभाबक कै हो सबैलाइ धन्यबाद छ ।

    • @nandagurung5028
      @nandagurung5028 Рік тому

      बधैई छ छोरिलाई सारै मीठो सोर छ अझैइ अगादी बर्नु होला है

  • @meghanathsharma900
    @meghanathsharma900 Рік тому +13

    बधाई छ उज्ज्वल भबिश्यको कामना

  • @aitalimbu2175
    @aitalimbu2175 2 роки тому +123

    आमा छोरी दुबै लाई धेरै धेरै बधाई छ । आमा जस्तै राम्रो स्वार को धनि छोरी Best wishes.

    • @jayaramtamata2135
      @jayaramtamata2135 2 роки тому +2

      आमा को जसतै स्वर भएको ले आमा को जसतै नाम कमाउन हुन हार्दिक सुभ कामना छोरी लाई

  • @balbdrchand5641
    @balbdrchand5641 Рік тому +10

    हुने बिरुवाको चिल्लो पात भने यहि हो धेरै राम्रो छ

  • @sitabhandari8853
    @sitabhandari8853 2 роки тому +45

    कति मिठो ‌आवज नानी को सुनि रहु लग्ने धेरै सफलता को शुभकामना नानु लाइ धेरै बधाई छ 🙏❤️♥️❤️❤️❤️❤️

  • @krishnanepal3005
    @krishnanepal3005 2 роки тому +4

    नानू सेवाका
    ,कति माधुर्य छ स्वरमा ।गायकी राम्रो छ। निरन्तर आमाझै समर्पित भै राख है नानू।भविष्य समुज्ज्वल छ। यो बुढो मानिसको आशिष र अठोट छ।
    अवश्य सगीतविद् बाबा र गायिका आमाको झझल्को /प्रभाव प्रशस्त भेटिन्छ ।

  • @ramathapa4795
    @ramathapa4795 2 роки тому +65

    आफु जस्तै शोरको धनि छोरी पाउनु भएछ सिला दिदी ले। ममीले जस्तै नाम कमाउनु नानु तिमीले यो गायन क्षेत्रमा तिमी लाई शुभकामना छ धेरै धेरै 💐❤️😍

  • @mekhbahadurlama2941
    @mekhbahadurlama2941 2 роки тому +4

    स्वर की धनी आमाको दूधमा स्वर पनि सरेछ बधाई तथा शुभकामना आमा छोरिलाई

  • @topthapa290
    @topthapa290 2 роки тому +249

    लोक दोहोरी गितमा जसरी शिला दिदी ले जसरी नाम कमाउन सफल हुनुभएको छ त्यसरी नै आगामी दिनहरुमा एउटा अब्बल आधुनिक गीत को गाएकी भनेर तिमलाई पनि हेर्न रहर छ नानु उज्ज्वल भविष्य को कामना सहित उत्तर उत्तर प्रगतिको अग्रिम शुभकामना तिमीलाई।

    • @inuthapa2240
      @inuthapa2240 2 роки тому +2

      Ğ

    • @bashantidhungana630
      @bashantidhungana630 2 роки тому +3

      मिठो स्वरको धनि सिला दिज्युको छोरि पनि उत्तिकै अब्बल गायन क्षेत्रमा

    • @bhimbc2379
      @bhimbc2379 2 роки тому

      @@inuthapa2240 km99 in p

    • @prempun3587
      @prempun3587 Рік тому

      Best wishes for your success future in nepali music industry as like Tara Devi👋👌✊✊👏👏🙏🙏✌️🫡👏👍👍🙏🙏💕💕❤️❤️ lots of prayers 🎉🎉❤❤😊😊😊

    • @rajendratamrakar5357
      @rajendratamrakar5357 Рік тому +1

      Chhori ❤️ you sang very well this legendary song. Hopefully you'll be a great singer like ur mother. Keep singing.

  • @prakashnewarprasida
    @prakashnewarprasida 2 місяці тому

    अतिनै सुरिलो अनि मिठो माझियको स्वोर बुनुको उजल भबिस्यको सुभकामना❤❤❤❤ 🇳🇵२०८०,०४,१०गते

  • @omthapamagat3293
    @omthapamagat3293 2 роки тому +26

    अाहा कति मीठो स्वर रहिछ नानुको,अब अाफु जस्तै सँसार भरि चिनिने उत्कृष्ट गायिका बनाउनुपर्छ शिला ज्यु,

  • @indrahitang
    @indrahitang Рік тому +6

    वाह कति राम्रो स्वर सेबिका को पनि
    म त पहिलो पटक सुन्दैछु । आदरणीय दिदी शिला आलेको गीत त म सानै देखि धेरै सुन्दै आएको छु दिदी लाई धेरै सम्मान छ र नानू ले पनि सुरु गरेको यो साङ्गीतीक यात्रा सफल होस एकदम मीठो आवाज छ 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @sumangurung1513
    @sumangurung1513 2 роки тому +24

    कति मिठो अवाज नानीको आउदो दिन हरुमा धेरै धेरै प्रगतिको शुभकामना

  • @naradevibhatta9254
    @naradevibhatta9254 2 роки тому +5

    असाध्धे सुन्दर गित र अति सुरिलो सोरले दिलैछोयो मेरोत

  • @thadevigarbujapun2639
    @thadevigarbujapun2639 2 роки тому +95

    आमाको दूधमा स्वर पनि सरेछ बधाई तथा शुभकामना आमा छोरी दुवै जना लाई 💐🎉🎈

  • @sanmayatamang5032
    @sanmayatamang5032 2 роки тому +8

    राम्रो मिठो स्वर नानू सफलताको धेरै धेरै शुभकामना

  • @माया-य6र
    @माया-य6र 2 роки тому +13

    अाहा सारै राम्राे स्वर नानू काे 😘😘😘😘

  • @nabarajpokhara9301
    @nabarajpokhara9301 2 роки тому +1

    भान्जी काे उज्ल भबिस्य काे कामना साह्रै राम्रो गित भान्जी काे सथै सिला दिदी लाई धेरै धेरै धन्यवाद यति मिठि गित गाउने भान्जि जन्माउनु भयकाे मा यसका साथै नेपाली हरुकाे महान चाड बडा दशै काे हार्दिक मङगलमय शुभकामना

  • @netrapariyar4982
    @netrapariyar4982 2 роки тому +50

    आहा,नानीको स्वर को मुल्यांकन गर्न सक्दिन आजसम्म सुनेको कै थिईन अति सुमधुर स्वर छ नानुको जन्म दिने आमालाई पनि आत्मै देखि हार्दिक नमन 👏👏👏👏👏👏👏👏👏👏👏👏प्रगतिको कामना नानुलाई 👏👏👏👏

  • @Laxman676
    @Laxman676 Рік тому +5

    अति राम्रो गीत राम्रो प्रस्तुति।

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 роки тому +36

    शिला दिदीको छोरिको स्वर।पनि।|आमाकै जस्तै राम्रो लाग्यो हार्दिक शुभकामना नानुलाई

  • @padamsomai5230
    @padamsomai5230 2 роки тому +1

    धेरै राम्रो छ नानु

  • @bishnukuikel39
    @bishnukuikel39 2 роки тому +7

    सिला बहिनी जसरी तपाई नेपाली लोक तथा दोहोरी गितको तारा बन्न सफल हुनुभयो , छोरीले पनी आधुनिक गिततर्फ ममीकै पदचापलाई सिरोधार्य गर्दै अगाडि बढुन शुभकामना ।

  • @nirmalatamang3487
    @nirmalatamang3487 7 місяців тому +2

    बधाई छ नानीलाई आहा जत्ती सुन्यो सुनिरहन मन लाग्नो स्वर्को धनी ❤️❤️❤️

  • @ratnathapa9387
    @ratnathapa9387 Рік тому +2

    सारै राम्रो छ छोरीको आवाज👌👌जस्तो आमाको कला,गला उस्तै छोरीको पनि❤️keep it up nanu👏👏👍️👍️👍️💐💐💐💐

  • @tankaaalemagar1979
    @tankaaalemagar1979 2 роки тому +25

    दाेहरी गायन क्षेत्रकाे उज्यालाे सिला फाेरेर निस्केकाे चमक्दार सिलाजित । बधाई नानु । अामा भन्दा एक पाइला अगाडी पुग्नाेस् ।

  • @ffshivgaming988
    @ffshivgaming988 Рік тому +4

    मां बेटी दोनों को भगवान कृपा बनाए रखें बहुत बहुत बधाई शीला दीदी 🙏🙏🙏🙏🙏♥️🙏

  • @dhanbahadurchidi6816
    @dhanbahadurchidi6816 2 роки тому +9

    उड्ने चरिको बच्चा उड्नै सिक्छ उड्छ मान्छे पनि त्यै हो आमाले जे गर्यो त्यै सिक्ने त हो सोर अति मीठो रैछ बभिस्यकी तारा बनुन नानी सरस्वती माताको आशीर्वाद पक्कै लाग्नेछ

  • @श्रीकृष्णश्रीराम

    शिला ज्यु को जस्तै समधुर स्वर रहेछ नानी को कति राम्री नानी हेरिरहु जस्तै गित पनि सुनिरहु जस्तै सफताको कामना छोरी लाइ

  • @DBthapa-po1fk
    @DBthapa-po1fk 2 роки тому +19

    सारै राम्रो मिठो आवाज नानु को सफलता को शुभकामना 🌹💝🙏🥀❣️💖🌺💐 छ

  • @minukc7319
    @minukc7319 7 місяців тому +4

    आहा कति मीठो भ्वाइसमा गाउनु भाको प्रगतिको अग्रिम शुभकामना नानु🙏🙏❣️❣️❣️

  • @bishnuregmi3
    @bishnuregmi3 2 роки тому +15

    नानुकाे अावाजलाई उच्च सम्मान छ सफलताको शुभकामना नानु

  • @anushahi9911
    @anushahi9911 2 роки тому +6

    मिठो भ्वाइस शुभ कामना 💕💕

  • @sanjaygurang5091
    @sanjaygurang5091 2 роки тому +6

    धेरै राम्रो छ नानु सुरुमा भएर होला स्वर अाजै खुलास्त पर्नु नानु स्वर राम्रो छ तिम्रो राम्रो भबिस्य देखेको छु मैले नानु तिम्रो अाजै प्रगातिको बाटोमा लम्किनु धेरै धेरै धन्यबाद भान्जी नानु स्वर एकदम राम्रो छन

  • @bishnurana5410
    @bishnurana5410 2 роки тому +1

    अाहा अति मिठाे छ नानि

  • @belishrestha2589
    @belishrestha2589 2 роки тому +5

    सफलताको शुभकामना बुनु 🌹🌹🌹🌹♥️♥️♥️♥️♥️

  • @deepakamsi1750
    @deepakamsi1750 2 роки тому +13

    मीठाे स्वरकी धनी नानी निरन्तर लागि परेमा तिम्रो सांगीतिक यात्रा सफल हुन सक्नेमा कुनै शंका छैन ।

  • @Kabitacooking-e9l
    @Kabitacooking-e9l 6 місяців тому +1

    आफू जस्तै सोर की धनी बनाउनु भएछ सिला दीदिले सारै सरल अनी मीठो सोर बधाई छ नानु

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 роки тому +6

    शिला दिदी को जस्तै मीठो स्वर रछ , भाञ्जिलाई कला गितसँगितको यात्रामा अझै सफलताको शिखर चुम्दैजाओस अग्रिम शुभकामना छ,

  • @lalsunarimagar3218
    @lalsunarimagar3218 3 місяці тому +1

    नेपाली संस्कृत गीत को उदाहरणिय उत्कृष्ट अति मिठो स्वोर पर्ती बधाइ छ नानू लाई उत्तरोत्तर प्रगति र सफलता पर्ती काम्ना छ ।

  • @gauraneupane2548
    @gauraneupane2548 2 роки тому +3

    प्यारी छरि मीठो सोवर

  • @dipaksoni936
    @dipaksoni936 3 місяці тому

    लोक संगीत लाई माया गर्ने मिठो स्वर कि धनी बुनु लाई उत्तर उत्तर प्रगती को काममा ।

  • @thamanaslami3326
    @thamanaslami3326 2 роки тому +10

    सारै मन छुने गित,,,उज्ज्वल भबिस्यको शुभकामना भान्जी नानी ❤️

  • @chitrathapa7448
    @chitrathapa7448 2 роки тому +1

    जस्ताे मान्छे उस्तै साेर शुभकामना छ है भान्जि लाई

  • @mahimaghartiroka9908
    @mahimaghartiroka9908 2 роки тому +9

    सुभकामाना भान्जी नानी लाई 💐अझै राम्रो गाउदै जानू होला🌹👌💐

  • @khomchhetri4277
    @khomchhetri4277 7 місяців тому +3

    नेपाली लोक गित लाई मया गरेको मा उत्तर उत्तर प्रगती को कामना छ मुईया

  • @bhattaraitilak
    @bhattaraitilak 2 роки тому +7

    आहा नानू keep it up on

  • @deepakmontan6690
    @deepakmontan6690 2 роки тому +1

    दामी छ है बहिनी मिऊजुसन झन दामी

  • @bhaktapun946
    @bhaktapun946 2 роки тому +4

    मिठो स्वर सफल्ताको कामना छ है

  • @bharatgurung4662
    @bharatgurung4662 2 роки тому

    हो रैछ सबैभन्दा धेरै त बाल चन्द्र रोएछ

  • @bikramshah6197
    @bikramshah6197 2 роки тому +4

    Wow सुरुवात राम्रो छ नानुको एस्तै सधै राम्रो गाउँदै जानु बदाइ छ नानीलाई 👌👌👌

  • @NirmalaMagar-w8y
    @NirmalaMagar-w8y 3 місяці тому +1

    सारै राम्रो सोर छ अग्रिम शुभकामना 🎉🎉

  • @suminabhandari2945
    @suminabhandari2945 2 роки тому +15

    सफलताको अग्रिम शुभकामना नानू लाई ♥️♥️♥️

  • @tikakarki1053
    @tikakarki1053 2 роки тому +8

    छाेरीकाे स्वर मिठाे सफलतता शुभकामना छ ।

  • @ibbahadur5247
    @ibbahadur5247 2 роки тому +2

    आमा छाेरी दुबैलाई धेरै बधाई छ साथै सम्पुणा टिमलाई पनि धेरै बधाई उजल भबिशयकाे शुभ कामन छ

  • @baburampoudel6154
    @baburampoudel6154 2 роки тому +5

    यो स्वरमा जादु छ !बधाई तथा शुभकामना 🌹

  • @samjanasunam
    @samjanasunam 7 місяців тому

    आहा कति राम्रो voice नानु को आसु नै आयो मेरो त अजै पगती गर्दै जानु नानु ❤️❤️❤️🥀

  • @latatede7652
    @latatede7652 2 роки тому +7

    Xito Vanda xito vanjiko afnai geet Sunna paiyos best wishes ❤️❤️❤️

  • @chandralamsal58
    @chandralamsal58 Рік тому +1

    साह्ैमार्मिक गितमन छुने

  • @rockstaryt2471
    @rockstaryt2471 Рік тому +3

    सारै राम्रो स्वर रहेछ सफलताको शुभकामना

  • @nirmalakhadka3252
    @nirmalakhadka3252 2 місяці тому

    धेरै धेरै शुभकामना लाेक संगितकाे छाेरिलाई🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤

  • @rameshshrestha-uu5lh
    @rameshshrestha-uu5lh 2 роки тому +4

    हुने बिरुवाको चिल्लों पात भनेको यही हो शुभभकामना छ नानुलाई।

    • @sushilapaudel6023
      @sushilapaudel6023 2 роки тому

      भान्जी नानी राम्रो छ

  • @deepakadhikari3560
    @deepakadhikari3560 2 місяці тому +1

    स्वर मिठाे छ।

  • @ramkrishnadangal1406
    @ramkrishnadangal1406 Рік тому +3

    सारै राम्रो सोर अग्रिम शुभकामना

  • @raiprithi91
    @raiprithi91 Рік тому +1

    नमस्ते सीला दिदी म हाल मलेसीयाबाट हेर्दाईछू छोरीको अत्ति राम्रो सोे साथाई ऊज्ल भबिस्यको कामना छ 🙏🙏🙏🙏

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 Рік тому +9

    मिठाे गित ,सारै मन छुने ,नानीकाे स्वर सुमधुर छ।भबिस्य उज्ज्वल छ,नानीलाई सफलताको शुभकामना ❤️❤️❤️

  • @Raazchannel0
    @Raazchannel0 2 роки тому

    रुवाउनु भयो। keep it up naanu

  • @dilmayamagarnii8710
    @dilmayamagarnii8710 2 роки тому +8

    यो गित आफैमा राम्रो छ जति सुने पनि धित मोर्दैन आज नानिको स्वर मा सुनियो राम्रो लाग्यो अझै आउने दिनहरुमा यस्तै यस्तै गित लिएर आउनु सफलता को धेरै धेरै शुभकामना ❤️❤️🇳🇵🇳🇵

  • @jibeshchamlingraiofficial1796
    @jibeshchamlingraiofficial1796 3 місяці тому +1

    शिला जि छोरीको आवाजले सफललता चुम्छ है।

  • @shresthahk
    @shresthahk Рік тому +5

    छोरी, कति मिठो स्वर । ममीको बिँडो थाम्न पर्छ ल ! सांगितिक फाँटमा उज्ज्वल तारा हुनुपर्छ । ममीलाई proud feel गराउन सक्छौ छोरी । शुभकामना छोरी !

  • @rajtamangrajtamang7136
    @rajtamangrajtamang7136 Рік тому +1

    अति मिठो स्वर उज्वल भबिस्य को कामना छ

  • @Worldname-di8yr
    @Worldname-di8yr 8 місяців тому +3

    मिठो स्वर छ दीदी हजुरको छोरीको सफलता को कामना

  • @tikarajkafle5782
    @tikarajkafle5782 Рік тому

    छोरिको स्वर कति मिठो आहा सुनिरहु जस्तो
    प्रगती गर्दै जानू नानी

  • @sirjanbudhamajar7154
    @sirjanbudhamajar7154 2 роки тому +7

    राम्रो छ नानुको सोवर ! साथै जन्म दिने शिला दिदिलाइ देरै 2 धन्नेवादछ ! छोराछोरी पाउनुत यस्त्पो हुनुपर्छ ! प्यरो भान्जिलाइ मेरो तरफबात देरै 2 शुभकामना छ !

  • @guptabahadurthapa8465
    @guptabahadurthapa8465 2 роки тому

    Ati mitho ani 100 % success for singer

  • @rajusapkota3791
    @rajusapkota3791 2 роки тому +27

    नानुको स्वर पनि राम्रो छ!लोक संगितमा लागेर नाम कमाऊनु सफलताको कामना❤️❤️🙏

  • @dharmeshkumar1405
    @dharmeshkumar1405 2 роки тому +1

    राम्रो छ गित सफलताको शुभकामना नानु

  • @ramgthapa4835
    @ramgthapa4835 2 роки тому +3

    नानुको स्वोर अति मिठो छ बधाई

  • @binduthapa6584
    @binduthapa6584 2 місяці тому

    Nice नानु लाई सफलता काे शुभकामना 👌👌👌

  • @BinodKc-r8w
    @BinodKc-r8w 8 місяців тому +2

    धेरै राम्रो गित

  • @mitraac-x7q
    @mitraac-x7q 7 місяців тому +2

    अति मिठो स्वर लय सुरिलो गला अत्यान्तै मनछुने कला भविष्य उज्ज्वल होस अनुसाशित छौ पछि सम्म यस्तै रहनु यहिछ कामना नानु।

  • @gurungii4438
    @gurungii4438 7 місяців тому +3

    Good luck Nani ur voice and song best 🎉❤🎉

  • @GobindaThapa-s3s
    @GobindaThapa-s3s 20 днів тому

    Wow super voice samman xa ama and xori lai agrim subhakamana ❤❤

  • @kalibahadur8233
    @kalibahadur8233 2 роки тому +2

    अति मिठाे स्वर रहेछ बहिनिकाे अझै सफलताको शिखरमा पुग्नु शुभकामना

  • @gopalshah16
    @gopalshah16 2 роки тому

    आहा कति मिठो गीय अनि आवाज नानू आमाकै गुण सरेछ उत्तर उत्तर प्रगति को सुभकामना नानु👌👌👌👌💓💓💓💓

  • @susildhakal6645
    @susildhakal6645 2 роки тому +5

    So melodious !
    Love it very much. 💕

  • @manjuchhetri3714
    @manjuchhetri3714 2 роки тому

    Sarai mitho sor baini ko pragatiko suvakamana 🙏🙏❤❤

  • @HimalShrestha-q1k
    @HimalShrestha-q1k 7 місяців тому +3

    Best of luck

  • @BedPrasadDahal
    @BedPrasadDahal 10 днів тому

    धेरै राम्रो स्वर लाग्यो भलाइ त

  • @tikamanbardewa7981
    @tikamanbardewa7981 8 місяців тому +3

    भांजीको प्रतिभा देखेर ख़ुशी लागयो।
    भबिस्य राम्रो छ।

  • @deepaknepali8750
    @deepaknepali8750 2 роки тому

    धेरै राम्रो छ नानि काे अावाज दिदी लाई बधाई छ यति राम्रो छाेरिलाई जन्मादियकाे काे

  • @gajgurung686
    @gajgurung686 2 роки тому +130

    कति मिठो आवज नानी को सुनी रहु लग्ने आशिर्वाद जिन्दगी बारी लै नानी ❤️❤️

  • @MeghanathPandey
    @MeghanathPandey 7 місяців тому

    धैरै धेरै शुभ-कामना नानि लाइ कति मिठो सोर