राजु परियारले संसार रुवाए, भगवान रक्षा गर, Raju Pariyar Ekal Song Bye Bye Maya

Поділитися
Вставка
  • Опубліковано 19 лют 2022
  • राजु परियारले संसार रुवाए, भगवान रक्षा गर, Raju Pariyar Ekal Song Bye Bye Maya
    Orginal Song
    ............................
    Vocal : Raju Pariyar
    Lyrics : Raju Pariyar
    Music : Raju Pariyar
    Arranger: Indra GC
    Director :Rabindra Baral
    ...................................
    राजु परियार हुलाकी बा संग, Hulaki Ba Episod 1 || Hulaki Ba With Raju Pariyar
    .............................................................................
    Hulaki Ba New Episod With Raju Pariyar
    Host :- Santosh Raj Sapkota
    Guest :- Raju Pariyar
    ..........................................................................
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    ओम बिक्रम हमाल / Om Bikram Hamal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    पि एन साईला / PN Saila
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    सुमन नेपाल / Suman Nepal
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    अभि जंग शाही / Abhi Jung Sahi
    संकर सुनार / Shankar Sunar
    भरत खड्का / Bharat Khadka
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishwor Bhantana
    Studio :- Khulduli Dohori Ghar
    Special Thanks :-

КОМЕНТАРІ • 407

  • @dipakkhanal4034
    @dipakkhanal4034 2 роки тому +64

    सानै देखि सुन्दै आज सम्म सुनी रा छु राजु दाइको गित।राजु दाइको सानै देखि ठुलो फ्यान हु। i like raju pariyaar.

  • @nabing.m4164
    @nabing.m4164 Рік тому +1

    राजु दाई तपाईको सोर्र गीत ज्यादै राम्रा छन र लोक गीत एल्बम डोरी बाटेर भन्ने बोल्को गीत कतै सुनिँदैन यो गीत तु चाहियो पुरै गाना अडीयोगीत हाल्नु ल प्लीज Ok

  • @xlolgameryt

    गायक भनेको यस्तो हुनुपर्छ स्वर को धनी बरिस्ठ गायक राजु परियार लाई सलाम छ।

  • @vinoddulal1222
    @vinoddulal1222 2 роки тому +29

    कति मार्मिक गीत गाउनु भएको राजु सर हजुरलाइ मेरो सधैं सम्मान गर्दछु।

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 роки тому +34

    धेरै मार्मिक भाका अनि शब्द राजुजीको स्वरमा

  • @nabing.m4164
    @nabing.m4164 Рік тому

    राजु दाई तपाईको सोर्र गीत ज्यादै राम्रा छन र लोक गीत एल्बम डोरी बाटेर भन्ने बोल्को गीत कतै सुनिँदैन यो गीत तु चाहियो पुरै गाना अडीयोगीत हाल्नु ल प्लीज Ok

  • @vikramnepali8138
    @vikramnepali8138 2 роки тому +6

    लोक दोहोरी गीत का स्वर सम्राट राजु परियार को एकल आवाज मा गायको गित एकदम मार्मिक छ गित जति सुने उति सुनिरहन मन लाग्छ साथ मा हृदय देखि सम्मान गर्दछु

  • @surendarapariyar-gk2bd

    म बच्छ हुदा सुनेको यो गित अझै मार्मिक छ

  • @pradesinepalichannel

    wow राजु दाइ को स्वर मा जादु छ

  • @jamunathapamagar5428
    @jamunathapamagar5428 Рік тому +2

    सारैमारमिकसारैरामरोभाकाशुनमशुनमलागने गनउनुभय‍ोहजुर शधै यसतैषाउनुहहोला

  • @pokhrelitaranga8266

    आहा कति मार्मिक मनछुने गीत ,जय होस् राजु भाई,तपाइको गायन कला अमर हुने छ |

  • @sundarbabusalyani2468
    @sundarbabusalyani2468 2 роки тому +30

    दाइ नमस्ते अति मार्मिक गित गाउनुभयो सम्मान छ दाइ हजुरका पुराना गितहरु म धेरै सुन्ने गर्छु ❤️❤️❤️🙏

  • @karnabishowkarma2065
    @karnabishowkarma2065 Рік тому +9

    कति राम्रो शब्द चयन भाइ।उस्तै गला कला ।

  • @khimkhand2366
    @khimkhand2366 2 роки тому +43

    पुरानो गित फेरि सुन्न पाइयो ती दिनको याद आयो।राजु दाजु 🙏🙏।

  • @gopalgiri8776

    Eni geet vaneka hamro jivan ka etihas hun!! 😌😌😌😌🥰🥰🥰🥰

  • @rambahadurnice2716
    @rambahadurnice2716 2 роки тому +8

    आहा क्या मठो गित आखाँरसाउने तो पनि लोक सम्राट राजु परिवारको आवाज🙏💕💕💕🌷🌷🌷🌷🎤🎤🎤🇳🇵🇳🇵

  • @manojajaiswal359

    सर्ब प्रथम मेरो दुईहात जोडि नमस्कार 🙏सदैएसरिनै मनोरन्जन दिदै दुखिको दुखेको मन्लाई मलम पट्टि जय होस राजु सर

  • @madhusudhan4023

    लाेक दाेहाेरिकाे स्वर सम्राट राजु भाइमा हार्दिक बधाई !!!❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @vijaykc4658
    @vijaykc4658 2 роки тому +180

    वाव राजा भनेको राजा नै हो के सलाम छ । राजु दा❣️💕हजुर लाई जति जति सफला देख्छु । उति नै म आफैले आफुलाइ भाग्य मानी ठान्ने छु। यो फ्यान भन्ने चिज पनि एस्तो हुदोरहे छ ।कि आफ्नो मन परेको कलार को कसले पनि न रामरो भने देख्न सुन्न न सकिने रहे छ।

  • @sureshsunar2238
    @sureshsunar2238 2 роки тому +15

    अतिनै मार्मिक गित छ सधैं भरी यस्तै गित सुन्न पाइयोस् धेरै धेरै धन्यवाद आदरणीय लोक सोर सम्राट राजु परियार दाई