राजुको फेरी आशा विसी संग मिठो र कडा दोहोरी Diyo | Kalasha Raju Pariyar VS Aasha BC

Поділитися
Вставка
  • Опубліковано 25 жов 2024

КОМЕНТАРІ • 960

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 3 роки тому +4

    धेरै राम्रो छ ।अाशा बैनि , साथै भाई राजु ।।। लोकपृय गायक गायिका ।।।। यहाहरूमा सबै दर्शकको स्यालोट छ।।।।।

  • @suklalbc5205
    @suklalbc5205 4 роки тому +2

    लोक सङित को राजा राजु दाइ त्यस्तै दोहोरी को राजा रबिन दाइ अनि आशा जि को फ्यान कोको हुनुहुन्छ ❤️❤️❤️❤️❤️

  • @SarangiSansar
    @SarangiSansar  4 роки тому +13

    नमस्कार,
    धेरै धेरै धन्यवाद व्यक्त गर्दछौँ । हाम्रा भगवान स्रोता दर्शकहरु प्रति
    हजुरहरुको मायाका कारण 27 Trending (ट्रेण्डिङ २७) सम्म यस भिडियो ल्याईदिनुभएको छ अझै पनि एक एक सेयर गरि माथी ल्याईदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।

  • @reshampariyarudasi8471
    @reshampariyarudasi8471 4 роки тому +2

    आहा आसा बि सि दोयरी सुन्न मन लागेको थियो दोहरिका राजा सङै बेजोड प्रस्तुती सुन्न पाईयो खुसी लाग्यो साराङी संसार को अझै प्रगति को कामाना

  • @SarangiSansar
    @SarangiSansar  4 роки тому +99

    बहुचर्चित दोहोरीका राजा स्वर समांट लोक दोहोरी गायक राजु परियार र सुमधुर स्वरकी धनी गायिका आशा वि.सी. बिच निकैमिठो भाका दियो कलशमा दमदार दोहोरी प्रस्तुत गरेका छौँ । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार

    • @badamgurung6544
      @badamgurung6544 4 роки тому +2

      सरै राम्रो हुदै छ है दोहोरि

    • @roshangiri4694
      @roshangiri4694 4 роки тому +3

      kusal ra amirita lai pani purano vaka ma

    • @roshangiri4694
      @roshangiri4694 4 роки тому +2

      🙏🙏🙏🙏

    • @rambudhathoki1063
      @rambudhathoki1063 4 роки тому +2

      Ok

    • @sobhatamang2082
      @sobhatamang2082 4 роки тому +3

      सरिङी सन्सर मुरिमुरी धानेबाद नया पीडिलाई लेयाकोम भाइ राजुलाइ यस्तै मिठो सुरिलो थमेरा गाउन सक्निलाई लेउनी कोसिस गर्नु होला हामी दर्सक नि खुसी तपाई र तपाइको उधोगा घान्दले राम्रो बजार पओस दानेबाद

  • @kuwaitphone6660
    @kuwaitphone6660 3 роки тому +3

    परदेशी जिन्दगी अनि राजु दाई को गित दोहोरी दिन गयको थाहा हूँदैन धन्यबाद सबै टिमलाई यति रमाईलो गित मनोरञ्जन गरदि नू भाको मा

  • @RamRam-kx3dn
    @RamRam-kx3dn 4 роки тому +8

    😃😃😃😃😃 आज चाहिँ राजु जि सारंगी संसारमा फेरि पनि लिभ देख्न पाइने भो खुशी लाइराछ आज भोलि को यो अबस्था मा पनि प्रत्येक्ष दोहोरी र कोभिड १९ को लाई पनि लोक, गरेर हामी देश प्रदेश मा भएका सबै साथी भाइ दिदि बहिनी हरुको मन मा सान्ती दिने एक मात्र हो त्यो सारंगी संसार Super.👍️👌🙌

  • @सुमनश्रेष्ठ-थ1ढ

    सम्पुर्ण लोक पारखी मन हरु को मन मुटु मा बस्नसफल लोक दोहोरी क्षेत्रका हस्ती बहुचर्चित बरिस्ठ गायक राजु परीयार दाइ र उदाउँदै गरेकी आफैमा सुन्दरी गायिका आसा बी सी दीज्जुको आजको यो प्रस्तुतिले दीन भरिको थकान र मन भरिको पिडा लाई बीर्सायर आनन्द को महसुस गरायो । दीन भरी को खटाइ अनि परीवार देखि टाढा रहेेर जसोतसो दीन हरु कटाइ पिडा भएको महसुस गरिरहदा आज को यो साङ्गितिक माहोल ले सबै कुरा भुलाइदीयो। सारङ्गी सन्सार को उत्तर उत्तर प्रगति को कामना गर्दै आगामी दीनमा अझै यस्ता बरिस्ठ बरिस्ठ कलाकार को विशेष उपस्थिति गराउदै लोकपारखि मन हरु लाई अरु मनोरञ्जन दीदै जानुहुनेछ भन्ने कुरामा बीसोस्त छु । विशेष धन्यवाद बरिस्ठ कलाकार ज्यु हरु सबैलाई ।धन्यवाद नमस्कार !

  • @rameshkarmayogi3109
    @rameshkarmayogi3109 4 роки тому +15

    सारङी संसार मा राजु परियार र देबि घर्ती लछ्मी न्यौपाने बिमा कुमारी दुरा सर्मिला गुरुङ उहाँ को दोहोरिको प्रतीक्षा मा छु है ।।

  • @pujamagar4278
    @pujamagar4278 4 роки тому +2

    आसा दिदी र राजु दादा को जोदि मिलेयो है । मिथो छ दोहोरी । प्रतिमा दिदी miss u so much!!!!👌👌👌👌👌👌 रबिन लामिछाने दादा र राजु दादा को गित नसुन्ने को होला र है ❤️❤️❤️👌👌👌

  • @rajandevkota4761
    @rajandevkota4761 4 роки тому +7

    Look dohori chetraka hukumka 1 ka raju dai salamx

  • @sagarmagar8886
    @sagarmagar8886 4 роки тому +2

    राजुजि को शब्दै भारि छ।गित गाउने तरीका बेग्लै छ।गित सुन्दैमा लथ्थै पारिहाल्छन।जस्तो भए पनि राजु जि भएको ठाउँमा रमाइलो पक्कै हुन्छ।तुक्का मा सर्मिला जि सङ्ग अनि खिमा रोका अनि त्यो दिदिको नाम आएन तुक्का मन्मा छ गैडा र हात्ती बिचैमा स्याल बस्यो यि गित हरु सुन्न क्या मजा आउछ ।हर गित रमाइलो लाग्छ तर आज राजुजि हार्नु भो किन कि बैनिले लथ्थै पार्नु भो राजुजिको मन पगाल्नुभो ।यहाँहरु धन्यवाद ।

  • @narkumaralwayswithyou5616
    @narkumaralwayswithyou5616 4 роки тому +3

    आहा कति राम्रो गीत
    राजा राजु सरको हित
    कमेन्ट् गर्ने थाउनै छैन
    old is gold
    सम्पुर्ण सबै तिमलाई धन्यवाद दिदै शुभकामना
    I love you all of you
    जय नेपाल 🌹🌹🌹🌹🌹🌹💕💕💕💕💕💕💕💕💕

  • @gulshandiyali6697
    @gulshandiyali6697 4 роки тому +19

    Moila ta darjeeling india bata hardai xu molai man parne singer raju dai wha lai ta mo dhori ko raja mancho my fabrate singer raju dai king

  • @rajusunar
    @rajusunar 4 роки тому +2

    नव गायिका आशा बि सि को यस्तो बेजोड प्रस्तुती देख्दा धेरै नै रमाइलो लाग्यो । राजु दाई को त के कुरा गर्नु र जहीले super star. Thanks for whole team giving us such a nice video

  • @ronaldomessi1478
    @ronaldomessi1478 4 роки тому +36

    नमस्कार कमल दाइ, म यश कार्यक्रमकाे नियमित दर्शक हाे, अनि मलाई याे कार्यक्रम एकदमै मन पर्छ, अनि याे याे कार्यक्रमकाे उत्तर उत्तर प्रगतिकाे पनि कामना गर्दछु। अनि हामी लाेक गित मनपराउनि स्राेता दर्शकाेलागि हजुरले गरेकाे काम प्रती म हजुरलाई उच्च सम्मान पनि ब्यक्त गर्न चाहन्छु। अनि याे सगसगै अाज दाइ लाई एउटा गितकाे लागि अनुराेध गर्न चाहन्छु। त्याे गित चाहिँ हाम्रो लाेकगितकाे पारखि राजु परिवार दाइ र बिमा कुमारि दिदी ले गाउनु भएको गित "खाेलि भए किन मन रुन्थयाे बग्दै जादा बगरमा भेट हुन्थ्यो" भन्नि गित राजु दाइ र मधु रसाइली दिदी सग ल्याउनु पर्याे याे चाहिँ मेराे बिनम्र अनुराेध छ दाइ,🙏🙏

  • @rameshpariyar5443
    @rameshpariyar5443 4 роки тому +2

    Bahucharchit sarjag aadarniye daju Bin Khati daju ko prastuti laye sabda lok dohori xetra ka king sumadhur swor ka dhani gayek aadarniye daju Raju Pariyar jiu ra bahucharchit agraj gayika aadarniye didi Laxmi Neupane jiu ko mitho vocal ma raheko bahucharchit superhit lok dohori git DIYO KALASA aaja feri aadarniye daju Raju Pariyar ra Aasha Bc jiu ko mitho vocal ma sunna herna pauda dherai khusi lagyo. Aagami dinma pani yestai lokpriye ra bahucharchit purana git haru ko sath ma aadarniye daju Raju Pariyar jiu lai pau. Yo sabai jutaunu hune bisesh kamal sir ra sampurna paxe ka team lai dherai dherai dhanyabad ra safaltako suvakamana xa.

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 4 роки тому +156

    आशा जि को अरु भाग पनि आउनु पर्यो भन्नेजतिले लाइक गर्नु होला।।।।।।

    • @amitsunar2502
      @amitsunar2502 4 роки тому +2

      Hoho auxa hajur

    • @nirkumarshrestha7085
      @nirkumarshrestha7085 3 роки тому

      अासा वैनि लाई अझै अगि वडाउन सहयाेग गरिदिनु हाेला नेपाली लाेक दाेहरि ले अझै बजार लिने छ।

  • @madhugnawali9386
    @madhugnawali9386 4 роки тому +2

    जहाँ राजु दाइ र आसा बैनी त्यहाँ तेसै रमाइलो सम्पूर्ण लाई नमस्ते अनि सफलताको सुभकामना

  • @arjunlungeli6023
    @arjunlungeli6023 4 роки тому +21

    लौ सुरु गरियो है
    दोहोरिका किङ्ग राजु दाई VS आसा👏👏👏

  • @sabitrakhadka931
    @sabitrakhadka931 4 роки тому +2

    राजु दाइ त बादशाह हुनुहुन्छ तर आज पहिलो पटक आशा विसिको गीत सुने सारै मिठो आवाज सुन्दरी पनि मिठो मुस्कान का साथ मीठा टुक्काहरु आज राजु दाई र आशा विसी ज्यू ले सारङ्गी संसारमा सुनमा सुगन्ध थपिदिनु भएको छ 👌👍🙏🙏🙏😍😍

  • @क्षेत्रीडन
    @क्षेत्रीडन 3 роки тому +3

    मलाई सबैभन्दा मन पर्ने कलाकार दुई राजु दाइ र आसा जि।।

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 4 роки тому +2

    राजु परियार सर को सोरै मिठो दोहोरिको राजा तेतिकै भाको हैननी सारै राम्रो दोहोरी सुन्न पाईयो राजु सर लाई भित्री आत्मै देखि नमन छ जय सारङ्गी सन्सार लाई यस्तै यस्तै गितहरु सुन्न पाम आगामी दिनहरुमा नि

  • @Aeraa123
    @Aeraa123 4 роки тому +10

    दोहोरी गितको राजा भन्दा पनि फरक पर्दैन राजु सर लाई उहाँको गित सब्द स्वोर को बयान गरेर साध्य नै छैन आसा मिसको पनि धेरै राम्रो सुरिलो छ आवाज जे होस रमाइलो लाग्यो दोहोरी गित

  • @RajBahadur-bq8tx
    @RajBahadur-bq8tx 4 роки тому +1

    अति रमाइलो दोहोरी गीत म प्राय लोक दोहोरी गीत सुन्छु राजु परियार र आशा बि सि झन रमाइलो लाग्यो सधै यस्तै रमाइलो लोक गीतहरु सुनी रहन पाउ धन्यवाद

  • @prakashsunar7185
    @prakashsunar7185 4 роки тому +4

    राजु परियार सदाबहार गायक वहाँ को जति तारिफ गरे पनि कम हुन्छ आशा बिसि लाई पहिलोपटक इन्द्रेणी मा देखेको हो आज फेरि सारङी सन्सार मा हेर्न पाइयो आशा को स्वर धेरै राम्रो छ तर आज गाउदा भाकामा धेरै मिस्टेक सुनियो आगामी दिन सुधार गर्नु होला कमल सर आशा बिसि बिस्वोकर्मा हुन कि बुढाथोकी !??प्रष्ट पारिदिनु होला 😍😍😀🙏

  • @devilalb.k342
    @devilalb.k342 4 роки тому +3

    Aasha bahini ko ràharai ramro prartiva xa kept it up so sweet aasha bahini ra raju nice

  • @bhimbahadur7717
    @bhimbahadur7717 4 роки тому +5

    bisas thanks sarangi sansar laie raju Dai laie liyarw geet gauna launuhunxa dahari khusi xu kamal daie

  • @abisekmagar8959
    @abisekmagar8959 4 роки тому +3

    आसा बिसि धेरै राम्री अनि मिथो सोर कि धनी लाग्छ राजु त दोहरी को king भै हाल्य अनि राम्रो पुरानो भाका म सानो हुदा सुनेको गीत

  • @ysbcchaudhary5929
    @ysbcchaudhary5929 4 роки тому +3

    Old is gold भनेको यही नै हो धेरै नै राम्रो

  • @tilakbk6341
    @tilakbk6341 2 роки тому +1

    लोकगीतका बादशाह राजु दाइ र नेपाली लोक दोहोरी क्षेत्रकी आशालाग्दी एवं अनुशासित गायिका आशा बिसी दुवैको सभ्य एवं उत्कृष्ठ प्रस्तुति

  • @kabirajdhakaloffical7348
    @kabirajdhakaloffical7348 4 роки тому +59

    आहा निकै मन पर्यो आजको दोहोरी , लु राजु परियारको फ्यान कति हुनुहुन्छ यता हाजिर हुनुस् त है त , अनि यो च्यानल सरक्राईभ पनि गर्नुस् है

  • @dhanimanbudamagar8884
    @dhanimanbudamagar8884 4 роки тому +1

    कति राम्री सुन्दर चट्ट अनि मीठो आवाजकी धनी आसा बिसि ज्यु यसरी नै निरन्तर अघाडी बड्दै जानू होला धन्याबाद ।

  • @bhajanshah3167
    @bhajanshah3167 4 роки тому +18

    राजु भाईले गाउदा छेउमा सहयोगी कलाकार पनि राम्रै राख्ने गरिदिनु हुन मेरो अनुरोध छ यति मिठो गित छ फिमेल गायिकामा पनि कुनै खोट छैन तर गितले मागे जति राजु भाईलाई सहयोग नगरिदिदा अलि ख्ल्लो लाग्यो रबिन भाइ चलेको गायक तर राजु भाईलाई सहयोग गर्न चुक्नु भयो यस्तो अपुरो तयारीले गितको बास्तबिकता मरेर जाने सम्भावना हुन्छ आगामी प्रोग्राम गर्दा गहिरो अनुसन्धान र गम्भीर भएर प्रोग्राम गर्न सुझाव दिन्छु म लोक गायक भजन जङ्ग साह

  • @tekrajgirigiri3393
    @tekrajgirigiri3393 3 роки тому +1

    धेरै रमाईलो लाग्यो। दोहोरी का सुपरहिट कलाकार को दोहोरि सुन्दा

  • @KrishnaShingh12
    @KrishnaShingh12 4 роки тому +7

    Kamal Dai lai namsker m Krishna ho
    Banglor bat herdaixu hjur ko kareykarm pani naxutai herxu
    Inderni kareykarm jastai tr asha bk and Raju pariyar laie inderni ma
    Vay a jhai Ramro huntgey pilije
    Super dohari huntgey hola

  • @Meghasingh__922
    @Meghasingh__922 3 роки тому +2

    राजु भाई र आशा बी सी लाई हिर्दयदेखी बधाई हो

  • @dipakbkbk691
    @dipakbkbk691 4 роки тому +4

    Aty mitho git voli xuty aaja 3 choty suniyo raju dailai samman aasa lai safaltako suvakana

  • @gyanbahadur9367
    @gyanbahadur9367 4 роки тому +2

    आशा जि आफैं मा कलास भएकी पर्तिमा हुनुहुन्छ दियो त झन भर्खर भर्खर जल्दै बल्दै छ र रोस्नी को पुर्ण ता हुनु हुन्छ

  • @anujthapa405
    @anujthapa405 4 роки тому +5

    Yo xetrama Raju dai rage samma Purana vaka haruma ramaiyeko xa atti ramro lagyo dohori

  • @buddhabuddha6806
    @buddhabuddha6806 4 роки тому +3

    Dherai ramro lagyo dohori Raju Dai Ra Asha sister ko

  • @sabhapokharientertain4769
    @sabhapokharientertain4769 4 роки тому +34

    Nepalko Hiro top singer gentleman Raju pariyar dai KO support garau hai Kati xau fan haru aaunuhola hai comments garnu like share garidinu hola hai thank you

  • @bimalkarkiformmakwanpurvil7705
    @bimalkarkiformmakwanpurvil7705 4 роки тому +1

    उत्कृष्ट शब्द राजु दाइ र आसा दिदी को उच्च संमान छ रमाइलो छ दोहोरी

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 4 роки тому +11

    आहा कति मीठो हो के दोहोरि पुरानो भाका राजु दाजु आशा दिजु दुबैलाइ धन्यबाद शुभकामना पनि जय साराङ्गि सन्सार

  • @ritikaritika9522
    @ritikaritika9522 4 роки тому +8

    आसा को भोइस कति मिठाे के❤️❤️❤️❤️मान्छे पनि कति राम्री के कहि छैन खोटि मुसुक्क हासेर मात्र गाउछिन love u aasa sis

  • @pramosdangi7082
    @pramosdangi7082 4 роки тому +16

    जति सुने पनि कहिलै धित नमर्ने राजु दाईको स्वर सार्है मन पर्छ अनि तपाईहरूलाई नी आजको दोहोरी झनै बबाल।

  • @homthapabahadur8523
    @homthapabahadur8523 3 роки тому +2

    Sarbapartham saragi sanarli dherai pargatiko kamana. Sowar ka dhani Raju Dai. Ani Asha baini mitho surilo awacha dohori keya nice

  • @dhrubakhatri4475
    @dhrubakhatri4475 4 роки тому +18

    बैनि को मिलेको जिउडाल्, गोरो अनुहार अनि सुमधुर मुस्कान सन्गै कडा दोहोरि सुन्न पाइयो... एति मिठो स्वर कि धनि लाइ दुबई मा जान किन परेको होला? जिग्यासा...

  • @tekrajkadara7827
    @tekrajkadara7827 3 роки тому +2

    आसा दीज्यु र राजु दाई को कडा दोहोरी👌👌👌

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 4 роки тому +42

    राजु दाजुको त के बयान गरु तर महिला आवाज आशा बिसिको आवाज मन पर्ने जतिले यता लाइक गरुम त कति मीठो हो के म त पहिला नै फ्यान है हजुरको रेशम निर्दोस र आशा जिको दोहोरि है अर्को पालि ।।।।।।।

    • @sabitrakhadka931
      @sabitrakhadka931 4 роки тому +3

      मेरो मनको कुरा बोल्नु भाको छ पक्कै पनि अर्को एपिसोड रेशम जी र आशा जि को लाईभ दोहोरी सुन्न पाउँ है कमल सर 🙏🙏

    • @rambudhathoki1063
      @rambudhathoki1063 4 роки тому +2

      सही कुरा

    • @tulsiramacharay478
      @tulsiramacharay478 4 роки тому +1

      I

  • @tilakbhusalbhusal5067
    @tilakbhusalbhusal5067 4 роки тому +10

    राजुदाइलाई देख्दा जहिलेपनी राम्रै आस लाग्छ ??अझै आफ्नो सोरलाइ चिनेर बगेर गाइदिनु भयको भय आहा कति दामी हुन्थ्यो होला?जस्तो मीठो गित हो त्यस्तो भेटिना आफैले गायको गित पनि अलि केही नपुगेकै महसुस भो

  • @laxmansunar1385
    @laxmansunar1385 4 роки тому +64

    राजु दाइ को फ्रेन जति हाजिर गरौत बरै😍😘😘/
    सबै कुरा चाल पाछु नानी तिमी भन्दा तिम्रो रुप बैमानी डाली पलायो / डाली पलायो तर माया पलैना एत्ति त टोलाईना झण्डै बोलाईना😍😘❤️💖💖💖💕💕🌹🥀🥀💖❤️

  • @pramilabasnet502
    @pramilabasnet502 4 роки тому +3

    दोहोरीको बादशाहको दोहोरी मनि सुन्दैछु

  • @arunff4865
    @arunff4865 4 роки тому +19

    आहा कति मीठो सोर राजु दाई को यो दोहोरी ले पुरानो याद आयो कमल सर मानसिंह र अमृता लामिछाने लाई ल्याउनु न कहिले काही त

  • @bhakbahadur4523
    @bhakbahadur4523 4 роки тому +1

    आशा जि हजुर को शोर सारैई खत्त्रा लोक दोहोरी मा चर्चित गायिका लाई छेउ लाउने शोर आशा बि शि को अगाडि बढनु होला खेम शर सग सकारी गर्नु होला

  • @sijanbabu7255
    @sijanbabu7255 4 роки тому +4

    निकै मीठो र सुमधुर भाका उत्कृष्ठ शब्द चयन यो एउटा दरिलो उदाहरण पनि हो कला र गला भएका कयौ लुकेका प्रतिभा बध्यताको कैदी छन खाडीमा भएका प्रतिभाहरुको उजागरण गर्नु भएकोमा हार्दिक धन्यवाद कमल जि लगायत सारङंगी संसार प्रति,,, नतमस्तक छु कमल जि,,,

  • @nimkumari2805
    @nimkumari2805 4 роки тому +1

    राम्रो छ राजु दाई बैनिको चिन्यो लिनु यस्तै यस्तै पुरानो गित मन पर्छ मलाई खोलिमा जलुका सानु तिम्लाई देखेसी झुरल्क मन भयो हलुका गित नि ल्याय हुन्थियो र सबै कला गला सारंगी सनंसार लगायत सम्पुर्नमा सलाम छ म साउदी को खादी मुलुक बाट हेर्दै छु

  • @laxmansunar1385
    @laxmansunar1385 4 роки тому +20

    कमल सर किसिम्कोटमा चरि नाचेको कस्लाई होला मायालु टिमिले सोर्ह बर्षे जोबन साचेको भन्ने भाकामा दोहोरी सुन्न मन छ Raju vs Pratima dijyu ko❤️💖❤️❤️🌹😍😘आग्रह छ

  • @taragurung933
    @taragurung933 3 роки тому +1

    गायक गायिकाहरू त स्वरको धनी हुनुहुन्छ नै तर मलाई प्रस्तोताको आवाज पनि सारै राम्रो लाग्छ ।

  • @dipaksunar6316
    @dipaksunar6316 4 роки тому +5

    raju daita king hunu huncha tara aasa b c ko derai ramro sohor

  • @birbahadurthapa8039
    @birbahadurthapa8039 4 роки тому +2

    Ma india bata herdai xu dherai ramro xa lok dhori good

  • @aavashmagar9847
    @aavashmagar9847 4 роки тому +13

    म चाही आशा जी को ठूलो fan :::दुबै जना को अती मीठो प्रस्तुती 🌹🌹

    • @himalsagar1538
      @himalsagar1538 4 роки тому

      म पनि ठूलो fan 💃🕺

  • @laxmansunar1385
    @laxmansunar1385 4 роки тому +2

    कति राम्रो होके दोहोरी 😍😘😘😘😘😘😘

  • @badalsunar9373
    @badalsunar9373 4 роки тому +1

    नमस्कार सारङी सन्सार परिवार मा उपस्थित सम्पुर्ण दर्शक कलाकार ज्यु हरु मा साच्चिकै दोहोरी भिडन्त अत्यन्तै सान्दर्भिक अनि मार्मिक छ यो रमाइलो माहोल सिर्जना गर्ने सारङी सन्सार टिमहरु लाई हार्दिक धन्यवाद अनि शुभकामना छ ।।।जय नेपाल्

  • @lilamberthapa1241
    @lilamberthapa1241 4 роки тому +3

    👍️👍️👍️💗💗💗💖💖👌👌👌अहा आज पनि सार्है मजा आयो सम्पुर्ण मा नमस्कार !

  • @bhusalrajan5846
    @bhusalrajan5846 4 роки тому +3

    धेरै समय पछि देख्न पाईयाे अासा लाइ
    धेरै रमाईलो दोहोरी गीत 👌👌👌👌🇳🇵

  • @Rekammagarvgl
    @Rekammagarvgl 4 роки тому +11

    आशा diju KO voice अरूको भन्दा छुट्टै मीठो छ wowwwwwwwwwwwwwwww amazing voice dijuuuuuu 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @pahalthapa3147
    @pahalthapa3147 4 роки тому +1

    हेर्नलाइ अलि ढिला भएछु। राजु सर लाई हेर्नै त निकै छन हामी लाई हेर्ने कोही भयन गाथे। all team लाई अग्रिम सुभकामन।

  • @kalibahadur4689
    @kalibahadur4689 4 роки тому +1

    राजु परियार र अाशा बिसिकाे घम्साघम्सि सबैजनाले हेरि दिनुहाेला सारङगि संसारबाट

  • @bikashtamang9398
    @bikashtamang9398 4 роки тому +6

    अत्ति मीठो भबिस्यको अब्ब्ल दोहोरी गाइका धेरै आशा लाग्दो आसा बि सि अनि राजु दाइलाई प्रनाम।।धन्यवाद सारङी सन्सार

  • @kumarnaresh6405
    @kumarnaresh6405 4 роки тому

    सारङ्गीसंसार को ऐतिहासिक एप्पीसोड होला ,सुनमा सुगन्ध भनेझै ,खोट लाउने ठाँउ भेटीन !!! मिठो अवाज, मनमुटु छुने शब्द हरू, अनि सुनौसुनौ लाग्ने गितको भाका ,अनि गायक गायीकाहरूको मन्द मन्द मुस्कान आहा ,कोरोनाकाल र हामी परदेशीहरूको पिडादायी मनमा एकछिन को लागी भएनि हर्षोल्लासमय भएको छ !!!! So thank you sarngisansar and thank you so much Kamal daju & hole team 🙏🙏🙏🙏💞💞

  • @ishworgurung8912
    @ishworgurung8912 4 роки тому +5

    वाह वाह
    साँचो माया जादैन खेर आउदा भेटे ल्याई दयाछु टिपेर 🥰

  • @sbpariyar7635
    @sbpariyar7635 3 роки тому +2

    राजु दाइ लाइ दोहोरी को बादशाह नै भन्ने गर्नु।।

  • @suryabc3705
    @suryabc3705 4 роки тому +5

    निकै लामो समय पछि प्रदेश को बसाइँ बात फर्के पछि को पहिलो दोहरी सुन्न पाइयो बधाई छ आशा बि सि ज्यु लाइ यो यात्रा अब का दिन मा निरन्तरता दिदै जानु होला

  • @jamunarana8846
    @jamunarana8846 4 роки тому +2

    आहा कति रमाइलो।धन्यवाद sarangi team

  • @bikramtamu5587
    @bikramtamu5587 4 роки тому +14

    याे दीलैमा सजायर राख्नेछु
    थाेपा आँसु झर्दा हात थाप्नेछु
    कति मिठाे शब्द चयन।

  • @chitrakumarshrestha8907
    @chitrakumarshrestha8907 4 роки тому +2

    आहा कत्ती रमाईलो उस्तै कडा कडा झटारो हाना हान😍😍😍❤️❤️👌👌🙏

  • @kanchanrana790
    @kanchanrana790 4 роки тому +4

    रबिन भाईकाे स्वर राजु भाई सँग म्याच नखाने रहेछ।

  • @rupagurung67
    @rupagurung67 4 роки тому +2

    Kamal bhailai ekdamai manparne rahicha Dohori

  • @buddhigrg5244
    @buddhigrg5244 4 роки тому +6

    आशा बहिनिको सब्द लाई मान्नु पर्छ👌👌👌👌दोहोरी खुब जम्दै थियो सकियो समय💗💗💗💗💗

  • @bhabinthapa3343
    @bhabinthapa3343 4 роки тому +11

    सारै मीठो भाकामा दोहोरी सुन्दा आनन्द आयो रबिन ब्रो किन यसरी दुप्लो भएको

  • @manbahadur1434
    @manbahadur1434 4 роки тому +2

    Ñice dohori geet gahnu bho Raju Dada Life sarungi sansar lai dhanebahd cha good Kamal Ji

  • @kashishrestha7098
    @kashishrestha7098 4 роки тому +4

    आशा जि तपाईं एकचोटि इन्द्रेणीमा आउनु ल तपाईंको एपिसुट हेर्ने धेरै मन छ

  • @gartauladharma8028
    @gartauladharma8028 4 роки тому +1

    साह्रै राम्रो लाग्यो ।आसा bcको पस्तुती राम्रो छ ।

  • @muhammedmilon8888
    @muhammedmilon8888 4 роки тому +4

    Kamal sar krishna pariyar didi ra raju pariyar dadako laife dohori gaunuparo xito

  • @nareshbaadal2046
    @nareshbaadal2046 4 роки тому +2

    ओहो कति राम्रो सारै रमाइलो मैले सानो छदा सुनेको गित

  • @purbelikhengyoungbantawaji3806
    @purbelikhengyoungbantawaji3806 3 роки тому +2

    Atti nai mitho bhaka ma dohari hajur haru ko raju daju and Aasha Nana hajur haru lai dherai dherai dhanniyabat and sarangi sansar sampunan pariwar lai pani dherai dherai dhanniyabat

  • @milankhatri4200
    @milankhatri4200 4 роки тому +11

    लोक दोहोरी क्षेत्रका सोर सम्राट् राजु दाईलाई सम्म्माण छ आशा बिशिको स्वर कति मिठ्ठो हो जती सुन्यो तेति सुन्न मन लाउने

  • @pasgurung9830
    @pasgurung9830 4 роки тому +1

    अति राम्रो दोहोरी तेस्तै दुबैजना को उस्तै मीठो आवाज सुन्न पाइयो।

  • @ratnabahadur9070
    @ratnabahadur9070 4 роки тому +9

    sarangii sansar ko sabai lai namaskar aajai yestai yestai ramroo hudai jawossss partixa ma xauuuuu

  • @prakashwagle3187
    @prakashwagle3187 4 роки тому +2

    आशा बहिनी एकदम राम्रो छ मिठो स्वर अनि त्यस्तै मिठो शब्द बहिनी धेरै पटक हेरे अनि जति हेर्यो उति राम्रो लाग्ने बहिनी को दोहोरी गित अगाडि बढ्दै जाउ सपोट मा छु

  • @pujanemo4850
    @pujanemo4850 4 роки тому +5

    Wow dami dohori sarangi sansar lagayet sor samrat lok dohori king raju pariyar dai ra aasa bc ji lai badai x.

  • @sonisharoy7117
    @sonisharoy7117 4 роки тому +1

    निकै उत्कृष्ट शब्द दुबै को आशा जि को आज राम्रो 🥰❤️👌👌🎶🎶🤟🎶🎶🎶

  • @durgagharti4133
    @durgagharti4133 4 роки тому +6

    Balla aja Dubai Jana man parne gayak & gayaka I miss u

  • @dlbhandari911
    @dlbhandari911 4 роки тому +2

    गित राम्रो छ एकदिन प्रीतम पोख्रेल मिना बुढाथोकी लाई लिन पर्यो

  • @arjunprsad4824
    @arjunprsad4824 4 роки тому +8

    को को कहाँ कहाँ बाट हेर्दै हुनु हुन्छ परिचय गरुम है म देखि नाई सुरु घर पूर्व तेरथुम भई हाल साउदी देखि

  • @sameerbhai985
    @sameerbhai985 4 роки тому +3

    Rabin bhaile bela bela ma ramailo garera sunma suganda banako jhan khusi lagyo

  • @ashistiwari5977
    @ashistiwari5977 4 роки тому +1

    भरपुर मनोरञ्जन लिएँ यो दोहोरि कार्यक्रम बाट । सारङ्गि संसार को सबै Live दोहोरि उत्कृष्ट लाग्छ, अरु भन्दा पृथक लाग्छ समय मिलेसम्म प्रायः सबै कार्यक्रम नछुटाई हेने गर्छु ।
    - दोहा कतार बाट

  • @ratanbohara244
    @ratanbohara244 4 роки тому +4

    lau daro kada xa dohari jata raju tetai bispot hunxa

  • @devigoodjobhjurshrestha7888
    @devigoodjobhjurshrestha7888 4 роки тому +2

    Supper dohori bhini ko zor ami sabda nikkoi ramro lageo aru dohori poni sunna paeyos aasha bhini ko