नमस्कार सम्पुर्ण मेरा प्यारा आदरणीय दर्सकस्रोताहरु मा । लोकदोहोरी का सम्राट आदरणीय दाइ राजु परियार सङ्ग आज सारङ्गी सन्सार मा आफैले गायको भाका घासै काटौ खोली दोभान मा दोहोरी गायका छौ । हेरर प्रतिक्रिया दिनुहोला है? धन्यवाद सारङ्गी सन्सार लाई ।
राजु दाइ को स्वर अनि टीका सानू जि को शब्द कसलाइ मन नपर्ने होलार मलाइ त सारै मन पर्छ पनि ठूलो फ्यान हु राजु परियार बद्री पंगेनि टीका सानू रेखा थापा को सधैब सम्मान छ सधैब यसै गरि मनमनै बस्नु होला जय गित जय संगित
टीका बैनी हाम्रै ठाउकी प्रगति होस।राजु जि को गित र मुस्कान वाउ ।अरु सबै कलाकार देखियको छ राजु जि लाई देखेको छैन नजिक बाट देख्न ठूलो रहर छ।कस्ले भेटाइ देला🙏🙏
लोकदोहोरी क्षेत्रको पहिला पुस्ताको देखी sing is king नैइ राजु जि हो तेस पछि लोकदोहोरी क्षेत्रमा धेरै हुनुन्छ।अनि गायिका टीका सानू पछिल्लो पुस्तामा उदाउदै हुनुन्छ धेरै राम्रो सम्पुर्णको जयहोस।
राजु दाजु भनेको राजु दाजै हुन जति गित गएपनी सुनी राखौ माप्रा लाग्छ वा वा हाम्रो दाजैको जय होस राजु दाजुले गर्दा धेरैको सांगीतिक यात्रा धेरैको उज्यालो हुदैछ उज्वाल होस
लोक दोहोरी को बद्शाह राजु परिवार जि र लोक दोहोरी कि रानी टिका सानु जि को दोहोरी साह्रै मज्जा आयो। २०७७ साल को तिहार को को धेरै धेरै शुभकामना । धन्यवाद , लण्डन ।
सारंगी संसारको म मात्रै हैन लाखौ दर्शक हरु फ्यान हुनुहुन्छ त्यसैले एउटा सानो सुझाब कार्यक्रम सुरुवातमा सम्पुर्ण कलाकार ग्रुपमा कुनै एउटा कालजयी भाका गित गाएर सुरु गरे झन सुनमा सुगन्ध हुने थियो कमल सर🙏🙏अनि पुरुष कलाकार मित्रहरुले पनि दौरासुरुवाल नसके पनि एउटा ढाका टोपी चै लगाउनु पर्यो महिला कलाकारले त प्राय जसो दोहोरी रोधी घरमा ड्रेस लगाको नै हुन्छ 🙏🙏🙏
नेपाली लोक दोहोरी गीत का 2 महान हस्तिहरुको भिडन्त क्या बबाल छ यार नेपालमा तिहारले झिलीमिली हुँदै गर्दा म कोरियाबाट रेष्ट समयमा हेरेर मज्जा लिदैछु राजु दाई र टिका जि बराबर कोहि लाग्दैन मलाई मात्र होकि अरूलाई पनि हो???
यो दोहोरि त जति सुन्यो तेती सुन्न मन लाग्ने र जति हेर्यो तेती हेरिरहु लाग्ने! राजु र टिका जी नै होला यो दोहोरि छेत्रमा सभ्य सम्यम, र उत्क्रिस्त स्वर-सब्द चएं गर्न सक्ने कलाकार. सलाम छ सबैलाई !
लोक दोहोरि क्षेत्रमा टिका बहिनीले छोटो समयमा आफ्नो नाम स्थापित गर्नु भएको छ ! जुन इश्वरले दिएको बरदान जस्तै लाग्छ किनकि जस्तै संग पनि भिड्ने क्ष्यमता छ, यसरि नै भिड्दै सम्पूर्ण दर्सकलाई मनोरंजन दिदै जानु होस यहि मेरो कामना. लण्डनबाट आनन्द पुर्बक हेरी रहेको छु धन्यवाद सम्पूर्ण सहभागी समुहलाई !!
राजु परियार दाजु संग गाउदा टीका सानु को स्वर पनि धेरै राम्रो हुन्छ राजु दाइ सित गायको सबै दोहोरी धेरै राम्रो लाग्छ राजु दाइ र टीका सानू लाई अझै प्रगति को कामना 😍😍🙏🙏
आहा कति मीठो शब्द अनि सोर मा गीत गाउनु भयो सबै लाई धन्यबाद जहिले पनिराजु दाई को सोर जस्ता को जस्तै सारङ्गी संसार होल युनिट लाई शुभ दिपावली को शुभकामना छ सधैं भरी सफलता होस्
हैट यस्तो पो हो रमाइलो भनेको । महा लोक गायक, सर्जक राजु परियार जी:; ।।। तिक्ष्ण, सुन्दर टीका सानु जी, कमल विश्वकर्मा जी अनि सबै टीम लाई हार्दिक धनयवाद🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै राम्रो मिठो दाेहाेरि राजुु दादा नेपालकै नमर 1 गायक धेरै मनपरछ समान छ दादादलाई सानू बहिनी दाेहाेरिकि रानी धेरै धेरै सममान छ सारङगि सनसार धेरै धेरै राम्रो छ सबैलाई नमस्कार छ
सर्वप्रथम सारंगी संसार परिवार मा आउँदै गरेको शुभदिपावली को हार्दिक हार्दिक मंगल मय शुभकामना तक्राउन चाहेँ है! आज त दोहोरी का राजा रानी नै पो रमाईलो लाग्यो।धेरै धेरै शुभकामना ।
अदनिया राजु दाई र टिका सानु को धेरै राम्रो दोहोरी गीत टीका सानु ले गित गाउने बेलामा दाई नभनेर केटा केटी को love story जस्तो भऐर गीत गाउँदा अजा धेरै राम्रो हुनी थियो जस्तो लाग्छ मलाई
दोहोरी को बादसाह राजु सर अनि अहिलेको सबैभन्दा चर्चीत दोहोरी कि रानी टीका बिचको दोहोरो तेजिलो भिडन्त अहिले सम्म ९/१0 वटा मज्जाले पटक पटक सम्म हेरेको छु नराम्रो कहीं एउटा पनि भेतेन सबै राम्रो लाग्यो हुन त आफु लाई मन पर्ने गायक गायिकाले जस्तो गाए पनि राम्रै लाग्ने गर्छ ।
असाध्यै राम्रो, कमलजीको सँचालन, मेरो जिल्लाबासिको स्वरमा टीका बैनिको गला त दहि-चिउरा- केरा मिले जस्तै लपक्कै अनि उत्तीकै स्वादिलो । वर्णन गरेर साध्यै नै छैन । नमरी बाँचे, कोरोनाले साँचे, एकदिन सारङी शन्सारको दोहोरी साँझ आउने धोको पुर्यायरै छोडने छु ।
नमस्कार सम्पुर्ण मेरा प्यारा आदरणीय दर्सकस्रोताहरु मा ।
लोकदोहोरी का सम्राट आदरणीय दाइ राजु परियार सङ्ग आज सारङ्गी सन्सार मा आफैले गायको भाका घासै काटौ खोली दोभान मा दोहोरी गायका छौ । हेरर प्रतिक्रिया दिनुहोला है? धन्यवाद सारङ्गी सन्सार लाई ।
राजु दाई नेपाली लोक दोहोरी महागायाक हो अनी
Badhai xa baini jati paxi uti ramro hudai gako xa yakdam man paryo dohorai dohorai suneko maile ta
Marmik ani ramailo layo..sadhai yestai pryas vaorahos.happy tihar bune Lai
Good
अति रमाइलो लाग्यो,अाजको गित सुनेर,लोकदोहोरी का राजा , र,रानी को बब्बाल दोहोरी,टीका ज्यु अब यो भाकामा इन्द्रेणी मा,क्षत्र शाहि संग गाउनु प्रयो ल😎🇸🇦
धन्यवाद हाम्रा भगवारुपी दर्शकहरु
हजुरको मायाका कारण हामी निरन्तर ट्रेण्डिङमा छौँ ।
Babal raju dada
Ł2ñ
Ł2ñ
राजु परियार र टिका सानु बैनि को दोहोरी नछुटायेर हेर्ने गर्छु
आदर्णीय वरिष्ठ राजु दाजु अनि टिका दिजु हजुरहरुको कलाकारिता अति राम्रो अनि उतिकै सुन्दर छ 🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎻🎻🎻🎻🎻🎻🎧🎧🎧🎧🎧🎧🎧Love you
राजु दाजु अनि टीका सानू भनेसी हुरुक्कै हुने जति यता हाजुर गरौ है
Best
Wac
@@ramgrg6062 0
Raju dai tw fn ho tw tika sanu ko tw mala risydarw aauxa
अर्काको सस्नी र अर्काको पोइ देखि के हुरुकै हुनु र हैत्त
नेपाली लोक दोहोरी का सम्राट राजु दाई नेपाल काे महागाएक हो भन्ने साथीहरु हाजिर हुनुहोला ल
Sahi Hoo
इन्द्रेणी पछि संसार रुहाउने भाईरल मेनुका परियार को जिबनको कहानी, बालापनमै आमाले छोडेर कहाँ गईन ?
ua-cam.com/video/WGLer2sjmGA/v-deo.html
जहिले लोक दोहोरी जन्मियो, त्यही दोहोरी लाई जीवन्त र दोहोरी के हो भनेर चिनाउन जन्म भयो एउटा मान्छे त्यो मान्छे हुन् !# राजु दाई # खम्बा हुन उनी !!!
@@vishmakhanal1508 j. '
@@ramailocanadanepal5807 wil
राजु दाइ को स्वर अनि टीका सानू जि को शब्द कसलाइ मन नपर्ने होलार मलाइ त सारै मन पर्छ पनि ठूलो फ्यान हु राजु परियार बद्री पंगेनि टीका सानू रेखा थापा को सधैब सम्मान छ सधैब यसै गरि मनमनै बस्नु होला जय गित जय संगित
दोहोरिका किङ्ग राजु दाइ vs टीका सानु 👏👏👏
आहा कती राम्रो दोहोरी राजु दाइ अनि टीका सानु दी को स्वर सारै मन पर्यो अनि सारै रमाइलो लाग्यो सुनेर love you 💖😍💝❤️❣️😘😘🥰🇳🇵🇳🇵🇳🇵🥰😘😍🤩
उ बेलाको दोहोरी जोडि
शिला आले
राजु परियार
बिचको दोहोरी हेर्ने रहर हुने जति यता हाजिर गरौत।।
राजु मेरो होइन हाम्रो किङ राजा हो।।लब यु राजु दाइ❤️❤️❤️❤️💪💪💪
यस
@@rambudhathoki1063 मेरो च्यानल सस्क्राइब गर्नु है
@@rambudhathoki1063य?,ल,
@@rajkumarbhandari548 यषषषषस
इंदीया सिमला माछु तर पनी नेपाली लोकदोहरी राजा राजु दादा कै सोर मनमा गुंजिनछ 🙏
टीका बहिनी र राजु जि को दोहोरि धेरै मन पर्छ🙏🙏👍️👍️👍️👍️👌👌👌💕
राजु र टिका सानू को दोहोरी मा गाउदा जोडी राम्रो हुन्छ म इ दुबै जनाको फेम हो
राजु परियार दाजु र टीका सानू को झक्कास दोहोरी दामी Very Nice Song 👍️👍️👍️👍️
कति रमाइलो हो आजको दोहोरी। only Raju pariyar fans like here .🙏
टीका बैनी हाम्रै ठाउकी प्रगति होस।राजु जि को गित र मुस्कान वाउ ।अरु सबै कलाकार देखियको छ राजु जि लाई देखेको छैन नजिक बाट देख्न ठूलो रहर छ।कस्ले भेटाइ देला🙏🙏
टीका सानू बहिनिको हांसो अनि रजु दाईको गहकिला शब्द धेरै रमाइलो दोहोरो धन्यवाद छ तपाईहरुलाई साथै तिहारको शुभकामना छ !
Littlecaesars youi of a new ur
लोकदोहोरी क्षेत्रको पहिला पुस्ताको देखी sing is king नैइ राजु जि हो तेस पछि लोकदोहोरी क्षेत्रमा धेरै हुनुन्छ।अनि गायिका टीका सानू पछिल्लो पुस्तामा उदाउदै हुनुन्छ धेरै राम्रो सम्पुर्णको जयहोस।
You doing
Buddha kuja
दोहोरि का राजा राजु, कहिलेइ अरु जस्तो ठुलो मान्छे भाको देखियन, अनि येस्ता बादशाह संग बारम्बार दोहोरि गाउन पाहुने भाग्यमानि टिका सानु
दुबै जना दोहोरीका king हुन
धेरै राम्रो दोहोरि,
दोहोरि त यस्तो पो होस । सुन्न सुरु गरे पछि सुनिरहू लागोस् ।
ल अब लाईभ दोहोरी हेर्ने बसियो मेरो एकदम मन पर्ने कलाकार हरु राजु परियार र टिका सानु म यूके बाट हेर्दै छु
बादसाह राजु परियार र टीका सानुको दोहोरी सधै रमाइलो अनि उत्कृष्ट हुन्छ यो जोडिको दोहोरी सुन्नुको मज्जै बेग्लै लैलै🙏🙏🙏🙏
Very nice song and voice
अब सुरु गरियो है हेर्न राजु दाजु र टीका को गित सुन्न🤪😂🤗😷
राजु दाजु भनेको राजु दाजै हुन जति गित गएपनी सुनी राखौ माप्रा लाग्छ वा वा हाम्रो दाजैको जय होस राजु दाजुले गर्दा धेरैको सांगीतिक यात्रा धेरैको उज्यालो हुदैछ उज्वाल होस
राजु दाई महागायक अनी नेपाल काे
Raju pariyar Dai
नानि कमला भनेको यकदमै रामो छ सोज
बबाल दोहोरी मलाई मन पर्ने टीका सानू अनि राजु परियार 😍😘
दोहोरी किङ अनि कुइन ।।।सर्र्र्रररराररर्अररराअरारार आयो है।
लोक दोहोरी को बद्शाह राजु परिवार जि र लोक दोहोरी कि रानी टिका सानु जि को दोहोरी साह्रै मज्जा आयो। २०७७ साल को तिहार को को धेरै धेरै शुभकामना । धन्यवाद , लण्डन ।
राजु परियार र टीका सानु को दोहोरि मन पराउनी जती हॉजिर हुनुहोस
दोहोरी त्यतिकै मीठो लाग्छ मलाई, झनै टीका सानू बहिनी र राजु परिवार सर को आवज झनै मीठो लाग्छ, म दुबै जना को फ्यान हु। अहिले दुबई बाट हेर्दैछु
लोक दोहोरिको राजा राजु सर र तेस्तै राम्री हाम्री गाइका टीका सानू भएसी नराम्रो हुनि त कुरै भएन एकदम राम्रो छ दोहोरिका टुक्काहरु जय सारङ्गी सन्सार लाई
अत्यन्तै बहु चर्चित कलाकार राजु परियार र टीका सानू लोकदोहोरी किङ क्विन्👉️👉️👉️👉️
Nice 👍👍👍👍🙂🙂🙂🙂🙂🙂👍👍👍👍👍
Raju pariyar and tika sanu ko fanharu aanuhos hai like comment share garnu hola la happy dipawali all of you guys
सारंगी संसारको म मात्रै हैन लाखौ दर्शक हरु फ्यान हुनुहुन्छ त्यसैले एउटा सानो सुझाब कार्यक्रम सुरुवातमा सम्पुर्ण कलाकार ग्रुपमा कुनै एउटा कालजयी भाका गित गाएर सुरु गरे झन सुनमा सुगन्ध हुने थियो कमल सर🙏🙏अनि पुरुष कलाकार मित्रहरुले पनि दौरासुरुवाल नसके पनि एउटा ढाका टोपी चै लगाउनु पर्यो महिला कलाकारले त प्राय जसो दोहोरी रोधी घरमा ड्रेस लगाको नै हुन्छ 🙏🙏🙏
जति नाम चलेको छ तेति राम्रो भएन टीका सानू बहिनिको राजु दाजु त दोहोरी कै राजा नै हो।दुबैलाइ धन्यवाद मिठो गाइदिनु भो
राजु दाजु र टीका सानू भय पछि नेहेरीकन कहाँ हुन्छ र र कमल जि सारङगी संसारलाई विशेष धन्यबात छ
आज धेरै रमाइलो भयो मन पर्ने गायक र गायिका आउनु भए छ
Tq sir
यो परिचय समयलाई कटाउदै दोहोरी सुन्ने को को हुनुहुन्छ?
मिठो र रमाइलो दोहोरी टीका सानू र राजु सर को 👍️✌️👌रमाइलो दोहोरी 😂
रमाइलो दोहोरी जहाँ राजु परियार दाजु तेहा यसै रमाइलो
Raju pariyar Dai
Nice song 😊😊😊😊😊😊🙂🙂🙂🙂🙂👍👍🙂😊🙂😊🙂😊😊😊😊
सम्पूर्ण श्रोता तथा दर्शकहरू र मेरो मन मुटुमा बस्न सफल लोक दोहोरी सम्राट राजु परिवारज्यू र टिका सानु बहिनी प्रति हार्दिक आभार ब्यक्त गर्दछु ।
Q1gpp
Kp
राजु भाईको दोहोरी सुनेरा कहिले पनि मन भरिन्ना ।जति सुन्यो अझै सुनौ जस्तो लाग्नी
आज को राजु दाइ को जोश सच्चै खत्रा लाग्यो मेरो दाइ सलाम छ।🙏🙏
@@serialtvnews6921 ेेे
01j
Namaste 🙏 sampurnama ma deepika bayambu sabaile sarangi sansarlai herera sath dinu hola ani manoranjan linu hola hai ..
तपाईं पनि राम्रो गाईका हुनु हुन्छ बैनी टीका सानुको सङ्गत गर्नुश राम्रो हुन्छ
नेपाल का हस्ति लाेकगयक राजु परियर र टीका सानू लेगाएका गित हरू त नराम्राे हुने कुरैभएन र गितमै भने जस्तै जिन्दगि बिताेस धेरै धेरै शुभकामना ।
अाहा दाेहाेरिकाे राजा राजु दाजु र टीका दि कति राम्रो दाेहाेरि 🙏🙏
Raju pariyar Dai. Asha Baini
हजुर नि त दोहरिको रानी हो नि
इन्द्रेणी मा पहिलो पटक देखे पछि हजुरको फ्यान म त
रेशम जि लाई र आसा जि लाई इन्देणी देख्न पाउ
हो नी
बधाई छ सारङ्गि संसारका सम्पूर्ण टिमलाई ............. राजु र टिकाकाे जस्तो जाेडी बनेर दाेहाेरी गाउने सन्देश सम्पूर्ण नेपाली कलाकारहरु प्रति ब्यङ्ग हो
0000 pool
ĺ67
नेपाली लोक दोहोरी गीत का 2 महान हस्तिहरुको भिडन्त क्या बबाल छ यार नेपालमा तिहारले झिलीमिली हुँदै गर्दा म कोरियाबाट रेष्ट समयमा हेरेर मज्जा लिदैछु राजु दाई र टिका जि बराबर कोहि लाग्दैन मलाई मात्र होकि अरूलाई पनि हो???
अति नै राम्रो लोक दोहरी गीत राजु र टिका सानु👌❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏ua-cam.com/video/FsjZEPAVAUg/v-deo.html
हृदय देखि नै सलाम छ टिका सानू दिदी लाई र दोहिरी का राजा राजु परियार दाइ लाई 🙏🙏🙏
आह जब राजु परियार दाइ र टीका सानू बहिनी को दोहोरी दोहोरी आउँछ नि आँखा झिमिक्क न गरि सुन्न मन लाग्छ ❤️❤️❤️
अाहा कति मिठाे दाेहाेरी गीत ! टीका बहिनी र राजु सरकाे याे दाेहाेरी जति सुने पनि कहिलेइ मन नअघाउने । याहाहरू सबैजनालाई धेरै धेरै धन्यवाद तथा शुभकामना ।
Kathi rmro dohori tika dd ra raju dada ko
@@Q@
यो दोहोरि त जति सुन्यो तेती सुन्न मन लाग्ने र जति हेर्यो तेती हेरिरहु लाग्ने! राजु र टिका जी नै होला यो दोहोरि छेत्रमा सभ्य सम्यम, र उत्क्रिस्त स्वर-सब्द चएं गर्न सक्ने कलाकार. सलाम छ सबैलाई !
9m
दोहोरी राम्रो।लाग्यो दोहोरी को राजा राजु दाजु र टीका जी दुबैलाइ धन्यवाद 🙏🙏
लोक दोहोरि क्षेत्रमा टिका बहिनीले छोटो समयमा आफ्नो नाम स्थापित गर्नु भएको छ ! जुन इश्वरले दिएको बरदान जस्तै लाग्छ किनकि जस्तै संग पनि भिड्ने क्ष्यमता छ, यसरि नै भिड्दै सम्पूर्ण दर्सकलाई मनोरंजन दिदै जानु होस यहि मेरो कामना. लण्डनबाट आनन्द पुर्बक हेरी रहेको छु धन्यवाद सम्पूर्ण सहभागी समुहलाई !!
Mi c Dr u Mt zip TN oh
Dgffuo oh do by. Bio egg on y to
Fue
0000000000000000000000000000000000
Man xune dohori ❤️❤️❤️🙏🙏🙏🙏🙏dhanyabat Raju Dai ani Tika sanu baini
AAHA Tika ji and RAJU DAI ko fan lay LIKE comment garnos hai please really nice dohori gauno vhaxa
टिका सानु जि देयर ठिकै हो
बबाल दोहरी💘💘 राजु जी टीका जी🙏 पुर्ब खोटाङ बाट।
❤to hu hu no no no no ch vu ch ç😅
❤😅
राजु सर को ठुलो भेयान हो म जुन सुकै रोधि मा गित गायेपनि खो जि खोजि हेरने हो
Feri trending 48 ma aayako chha
यो होनि दोहोरी भनेको
i like raju and tika
आदर्निय दाइ राजु परियार र टीका सानू सिस को फेरि पनि दोहोरी सुन्न पाइयो धेरै राम्रो छ
धेरैपटक सुनियो जति पटक सुनेनी सुन्नमन लागि रहने दोहोरी वरिष्ठ गायक राजु दाजु र टीका जि को मिठो स्वरमा ❤️❤️🔥 कोको फेरि सुन्न आउनुवको छ नि 2080-4-30
अति रमाइलो छ है दाेहाेरि सबैले सुन्नुस मजा छ।
आसमान र धर्ति रहे सम्म तपाईकहरूको यो भाका जीवन्त रहोस् ।
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
👌👌👌👌👌👌👌👌👌
💕💕💕💕💕💕💕💕💕
🎶🎶🎶🎶🌹🌹🌹🌹🌹
यो जोडि को दोहोरी सुनेर मन भरिदैन जति सुने पनि
लोक दोहोरी गीत का स्वर सम्राट राजु परियार र चर्चित गायिका टिका सानु दुबै जना को गित एकदम मनपर्छ जति सुने उति सुनिरहन मन लाग्छ।
राजुभाईा रा टिकासनु बैनिले धेरैराम्राे दाेहाेरि गाउनुहुन्छा।धन्यबात भाईबैनिलाई सुन्सरि धरान बाटाे🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
कडा अनि रमाइलो दाेहोरी । राजु र टीकालाई धन्यवाद ।
राजु परियार दाजु संग गाउदा टीका सानु को स्वर पनि धेरै राम्रो हुन्छ राजु दाइ सित गायको सबै दोहोरी धेरै राम्रो लाग्छ राजु दाइ र टीका सानू लाई अझै प्रगति को कामना 😍😍🙏🙏
25gueikhhp
दोहोरी अति राम्रो छ
Aaha ati mitho parastuti dohori ka badsah raju ji ra tika baini ko sathi aaudai gare ko deepawali ko suvakamna sabai jana lai🙏🙏🙏🙏👍👍👍👍👍👌👌👌👌👌💘💘💘
आहा कति मीठो शब्द अनि सोर मा गीत गाउनु भयो सबै लाई धन्यबाद जहिले पनिराजु दाई को सोर जस्ता को जस्तै सारङ्गी संसार होल युनिट लाई शुभ दिपावली को शुभकामना छ सधैं भरी सफलता होस्
8nx m39
हैट यस्तो पो हो रमाइलो भनेको । महा लोक गायक, सर्जक राजु परियार जी:; ।।।
तिक्ष्ण, सुन्दर टीका सानु जी,
कमल विश्वकर्मा जी अनि सबै टीम लाई हार्दिक धनयवाद🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै राम्रो मिठो दाेहाेरि राजुु दादा नेपालकै नमर 1 गायक धेरै मनपरछ समान छ दादादलाई सानू बहिनी दाेहाेरिकि रानी धेरै धेरै सममान छ सारङगि सनसार धेरै धेरै राम्रो छ सबैलाई नमस्कार छ
Look Dohori ko raja raju dai ra ustai look ddhori ko rani tika Baini Tapai Haru Dubai Jana lai samman Chha 🙏⚘👍👌💪🇳🇵😆😄😁
पुरा नाहेरि ता चित्त नि नबुझ्ने राजु दाइ र टीका बैनि को दोहोरी ।।।
सर्वप्रथम सारंगी संसार परिवार मा आउँदै गरेको शुभदिपावली को हार्दिक हार्दिक मंगल मय शुभकामना तक्राउन चाहेँ है! आज त दोहोरी का राजा रानी नै पो रमाईलो लाग्यो।धेरै धेरै शुभकामना ।
राम्रो भाकामा रमाइलो गीत ! राजु र टीका ले गाए पछि रमाइलो नहुने त कुरो भएनानी ! लम्जुङ्ग 😘
00
आहा यो पो हो त दोहोरी भनेको खुबै आनन्द लाग्यो !! हाम्रो पश्चिमेलि चेली टीका सानू को आवाज सुनौ सुनौ लाग्ने अनि राजु दाजु को कुरै नगरौ नामै काफी छ !!
Wawo super.songs.raju.n.tika.आज चाहिँ एकदम रमाइलो लागि राछ,हाल प्रदेश बाट 👌👌👌
रमाईलो लाग्यो जबाफ्को सवाल बराबर लेबल्मा भयो भने सारै आनन्द आउँछ
9
राजु टिका अागाे अागाे सारै राम्रो छ जहा टिका उहि रमाइलो
अदनिया राजु दाई र टिका सानु को धेरै राम्रो दोहोरी गीत टीका सानु ले गित गाउने बेलामा दाई नभनेर केटा केटी को love story जस्तो भऐर गीत गाउँदा अजा धेरै राम्रो हुनी थियो जस्तो लाग्छ मलाई
अति राम्रो दोहरी राजु सर र टीका बैनी लाई बधाई छ ।
दोहोरी को राजा राजु र रानि टीका wow धेरै रमाइलो ।
दोहोरी भनेको यस्तो हो 👌👌👌👏👏👏👏👏👏
दोहोरी को बादसाह राजु सर अनि अहिलेको सबैभन्दा चर्चीत दोहोरी कि रानी टीका बिचको दोहोरो तेजिलो भिडन्त अहिले सम्म ९/१0 वटा मज्जाले पटक पटक सम्म हेरेको छु नराम्रो कहीं एउटा पनि भेतेन सबै राम्रो लाग्यो हुन त आफु लाई मन पर्ने गायक गायिकाले जस्तो गाए पनि राम्रै लाग्ने गर्छ ।
जिउ त टिका को मात्रै होइन
मीठा को पनि मोटाको झै छ।
सायद दुबैले दुबैको
माया भटेरै होला।।
भाले मुजुर,भाले मुजुर
नमस्ते, नमस्ते, नमस्ते हजुर।
बाचुन्जेल टिका र राजु दाइको मिठो दोहोरी सुनिरहन पाउ आइ मिस्स यु
H to
राजु परियार 🆚 टिका सानु लाई i love you
अझै प्रगतीको सुभकामना छ सानु र राजु दाई लाई
राजु दाइ हुनके नेपाल राजा
असाध्यै राम्रो, कमलजीको सँचालन, मेरो जिल्लाबासिको स्वरमा टीका बैनिको गला त दहि-चिउरा- केरा मिले जस्तै लपक्कै अनि उत्तीकै स्वादिलो । वर्णन गरेर साध्यै नै छैन । नमरी बाँचे, कोरोनाले साँचे, एकदिन सारङी शन्सारको दोहोरी साँझ आउने धोको पुर्यायरै छोडने छु ।
अाहा अतिनै रमाईलोछ दोहरि घम्सा घम्सी जय सारङ्गी सँशार🙏👌❤️
लोक स्वरको धनी लोकदोहोरी क्षेत्रको समुन्द्र हो राजु दाई । क्षमतावान कलाकार हो राजु दाई । अनि टिका जी को राम्रो छ ।
💝💝💝💝💝💝💝💝💝💝💝
राम्रो छ दोहोरी दुबै जना को धन्यवाद
आहा दोहोरी भनेको यो हो केही त सिक डबल मिनिङ्ग गाउने हरु हो
लोक सम्राट राजु सर अनि हासिली बहिनी टीका सानुको दमदार प्रस्तुति ♥️♥️♥️ सबैलाई शुभ दिपावली 😍
U