बरिष्ठ लोकदोहरि गायक (वादशाहा ) वाग्लुङ्गे ठिटो भाइ राजु । त्यस्तै सुमधुर स्वरकि धनी प्रभाब शालि खत्रा टुक्का प्रहार गर्ने तनहुकि चेलि बैनि अाशा बिच अाज मीठो दोहरिका साथ घम्सा घम्सि भिडन्त हुदैछ ।गायक/ गायिका लगायत होल टिमलाई धेरै बधाईछ !!! प्रदेश नं ५ दाङ्ग तुल्सिपुर बाट ।। धन्यवाद ।।
Jasto sukai geet pani sajilai mithas purna rupma gauna sakne kala vayeko sor samrat lok dohori king raju pariyar dai wow. Lok gayika aasa di ko ni ramro x congratulation all team
आहा कति मार्मिक लोकदोहोरी गाउँनु भयो सबै लाई धन्यबाद जहाँ राजु दाई त्येही रमाइलो हुन्छ दुवै जना को सोर को फ्यान हो म हाल इंडिया बाट समय निकालेर हेदै छु
सब्दकाखानी गायक गायिकाको रुपमा पनि उस्तै कस्तो मन भक्कानो फुटेर आयो प्रदेश बाट काम गर्दै कति खेर हेर्दै कति खेर जेपमाराखेर सुन्दै सकियो सबैलाइ बधाइ सलाम छ साउदी बाट
राजु दादा को तीक तक मा धेरै चलेको तुक्का रातै लामो दीन छोतो हुनी कती सारै तर्पाएऊ बैजनी गुनी तीका सानु सन्ग गाऊदा को को कस्लाइ मन परेको थीयो हाजीर गरम त साथी हरू
लाेक दाेहाेरी जगतका राजा जस्ले गर्दा लाेक संगित जन्म्याे हाे उहा तेही राजु परियार हाे र म उहनकाे स्वाेर सुन्न आएकाे हाे राजु परियारकाे नाम लिने बितिकै पहिलाे नम्बरमा स्वाेर काे कुरा आउछ र नेपालमा सबै भन्दा बडी गीत गाउने र जस्का गीत अजर अमर रहे धेरै सम्मान छ लाेक दाेहाेरी जगतका राजा राजु परियार ज्यु मा♥️♥️♥️🙏🙏🙏
आज राजु सरको लागि भनेर दोहोरी हेरेको तर मन धेरै उमङ्ग छाको छ हाम्रो प्यारो आदरणीय दाजु रुबिन दाजुलाइ हेर्न पाउ धबाङ गापा बात यो दोहोरि 20 जना एक साथमा बसेर हेरि रहेको छुम आगामि दिनमा पनि एसै गरि धेरै भन्दा धेरै प्रगति गर्दै जानु दादा ह्जुर प्रति आसा धेरै पलाको छ।
Raju daju is king jaha jaha daju huhunx teha teha janxu m t may got bless you daju maheli thaha payadekhi dajuko geet sunira mohohit hunxu gham ma battery tataudain feri sundai griko yad ajhai naya nai x daju
विगत केही वर्ष राजु परियार नेपाली लोक भाका बाट टाढा बस्दा उहाको जुन अभाव थियो अहिले पुनः उहाँ को आगमन ले अभाव पूरा भएको छ।उहाँ लाई धेरै धेरै धन्यबाद शुभकामना
माहा गायक राजु र आशा को लोक दोहोरी मलाइ खुब मन पर्छ ! आज दुबै जनाको शब्द एकदम उत्कृष्ट छ ! अब एक चोटि राजु र रुपासी मगर को रोमान्टिक गीत सुन्न सारै नै मन लागेको छ ! लम्जुङ्ग 😘
Gayek raju ani asha dubai lai thanks Vanna chanxu Sansar lai manoranjan banaune tagat tapai haru ma xa. Ma pani Nepal dekhi kei tada xu ati ramailo lageyo Thanks both of you Jai Nepal 🙏
लमजुङ मा जनम लिनु हुने अादारणिय दाजु राजु परियार अनि मेराे गृह जिल्ला तनहुँ मा जनम लिने बैनि अासा बिसि काे दाेहाेरि सुनेर सारै नै मजा लिईयाे ।❤️❤️❤️❤️💞💞💞💞❤️❤️
दोहोरीका राजा भनेर चिनिने राजु दाईको त के कुरा गर्यौं खोई उता आशा बि.सि.को सन्दर्भमा उनी जति शारीरिक सुन्दरतामा धपक्क बले कि छिन त्यति नै दोहोरी गाउने कलामा त्यत्तिकै खारिएकी,अब्बल र निर्धक्क सवाल जवाफमा उपयुक्त शब्द चयन गर्न सक्ने प्रचुर खुवी भएकी एक औंलामा गन्न सकिने प्रशंसा गर्न लायक भबिष्य उज्वल भएकि कलाकार हुन भन्ने ठान्दछु।
बरिष्ठ लोकदोहरि गायक (वादशाहा ) वाग्लुङ्गे ठिटो भाइ राजु । त्यस्तै सुमधुर स्वरकि धनी प्रभाब शालि खत्रा टुक्का प्रहार गर्ने तनहुकि चेलि बैनि अाशा बिच अाज मीठो दोहरिका साथ
घम्सा घम्सि भिडन्त हुदैछ ।गायक/ गायिका लगायत होल टिमलाई धेरै बधाईछ !!!
प्रदेश नं ५ दाङ्ग तुल्सिपुर बाट ।। धन्यवाद ।।
अब्बल दोहोरी ।राजु त दोहोरी किङ नै हो त्यस्तै आशा बि सि पनि क्या बात! अति श्रुतिमधुर आशा राजु दाइ
Super dohori
Sarai ramro xa mero tw manai xoyo bayan garn lai kunai sabdha nai xain❤❤❤❤❤💖💖💖💖💖👍
बास्तब मा काठ क्षत्र्को दर्शक हू प्राय सबै किसिमको गीत हरु सुन्छु हेर्छु तर राजु परियार अनि आशा बिसिको डाइहर्ट फ्यान भाको छु
Jasto sukai geet pani sajilai mithas purna rupma gauna sakne kala vayeko sor samrat lok dohori king raju pariyar dai wow. Lok gayika aasa di ko ni ramro x congratulation all team
ua-cam.com/video/pgNFMh9twP4/v-deo.html
आहा कति मार्मिक लोकदोहोरी गाउँनु भयो सबै लाई धन्यबाद जहाँ राजु दाई त्येही रमाइलो हुन्छ दुवै जना को सोर को फ्यान हो म हाल इंडिया बाट समय निकालेर हेदै छु
आहा अतिनै मार्मिकछ दोहरि घम्सा घम्सी गायक राजु परियार र आशा बि. सि. बिच बधाईछ जयगित जयसँगित🙏👌❤️
Band find high👍👍👍👍👍👍👍👍👍👍👍👍💖💖💖💖💖💖💙💙💙💙💙✊👎💗💖👌💗💗💗💗💗💗💗💗💗👍👍👍👍👌👌👌👌👌👌👌
सब्दकाखानी गायक गायिकाको रुपमा पनि उस्तै कस्तो मन भक्कानो फुटेर आयो प्रदेश बाट काम गर्दै कति खेर हेर्दै कति खेर जेपमाराखेर सुन्दै सकियो सबैलाइ बधाइ सलाम छ साउदी बाट
अति सारै मार्मिक दोहोरि गाउने दोहोरि का किङ राजु परिवार र आशा बि सि लाइ उच्च सम्मान
Raju pariyar Dai
राजु भाइ र आशा बहिनीकाे दाेहाेरी त सुनिरहमझै लागिरहन्छ कति मिठाे स्वर हाे क्या
सायद अहिलेका जवानहरूले पानी फोटो भनेरै थाहा छैन यो शब्द नै काफी छ? लोक गितको किङ् राजु परियारलाई बधाई छ
Bhandinusna ta k ho pani photo
Pani RekhaChitra , Ek Bishesh Pidadayi photo ho Jun Ek kalakar le matra yo banauchha.
Dhanyabaad Aashish G
@@arjunghimire6709 Wlc Arjun ji☺️
ua-cam.com/video/0kFB1VrdzBI/v-deo.html
राजु त कतै देखिन नहुने भा'छ आजभोली सबैलाई हाजिर भैइहाल्छ । 🤗😍
राजु दादा आशा दिदी साथै मन्जु बहिनिको अतिनै मिठाे प्रस्तुती
आहा मिठास सब्दमा सजिएको सुन्दर प्रस्तुति सम्मान गर्दछु हांसी खुशी जोस जागर उमङ्ग उन्नति प्रगती सफलताको शुभ कामना 🙏🌹
राजु दादा को तीक तक मा धेरै चलेको तुक्का
रातै लामो दीन छोतो हुनी कती सारै तर्पाएऊ बैजनी गुनी तीका सानु सन्ग गाऊदा को को कस्लाइ मन परेको थीयो हाजीर गरम त साथी हरू
भद्र र शालिन प्रस्तुति ।कलाकार राजु परियार एवं अाशा वि सी ज्यु लाई हार्दिक अाभार व्यक्त गर्दछु।
अतिन्तै राम्रो छ राजु दाई र आसा दीदी को सोर
लाेक दाेहाेरी जगतका राजा जस्ले गर्दा लाेक संगित जन्म्याे हाे उहा तेही राजु परियार हाे र म उहनकाे स्वाेर सुन्न आएकाे हाे राजु परियारकाे नाम लिने बितिकै पहिलाे नम्बरमा स्वाेर काे कुरा आउछ र नेपालमा सबै भन्दा बडी गीत गाउने र जस्का गीत अजर अमर रहे धेरै सम्मान छ लाेक दाेहाेरी जगतका राजा राजु परियार ज्यु मा♥️♥️♥️🙏🙏🙏
आहा!अत्यन्तै उत्कृष्ट दोहोरी राजु परियार & आशा बि सिको दमदार प्रस्तुति दुबै लाई सफलताको धेरै धेरै शुभकामना !! Lamjug vs Tanahu
O
आज राजु सरको लागि भनेर दोहोरी हेरेको तर मन धेरै उमङ्ग छाको छ हाम्रो प्यारो आदरणीय दाजु रुबिन दाजुलाइ हेर्न पाउ धबाङ गापा बात यो दोहोरि 20 जना एक साथमा बसेर हेरि रहेको छुम आगामि दिनमा पनि एसै गरि धेरै भन्दा धेरै प्रगति गर्दै जानु दादा ह्जुर प्रति आसा धेरै पलाको छ।
धन्यावाद
Yo geey raju dai ko voice ma sunna pauda dherai nai khusi vaye
Namsakar. Rajo. Dada. Lai.
Raju boss ko kurai nagarau tyi mathi aasha bhaini ko ta jhan fan ho
Kati mitho ho k Raju dada ko voice FIda vaye
Asto po dohori kata kata aja raju dai man nahlage jhai gari gaunu vyo asha baini ko safalta ko suvakamana
बरिस्ठ लोकदोहोरी गायक राजु परियार तथा अहिलेकि चर्चित लोकदोहोरी गायिका आशा बिसीको यो मीठो भाकाको लागि मुरी मुरी शुभकामना🌷🌷🌹🌹🇳🇵🇳🇵
😍😍😍😍😍
Raju pariyar Dai
Tiktok ma here ra UA-cam ma aako dherai ramro xa sabda haru 😍😍😍😍😍
Thanks sis
आदरणीय राजु दाजु स्वर मन पराउने जति हाजिर गरम 🙏🙏
जाली फोटो रुमाल नि जाले
च्यातिन देउ च्यातिए नि नटाले ।
मजा आयो ! लभ यु @raju दाइ ।
अत्यन्तै मिठो राजु परियार लोकदोहोरी गायक नेपाल को गहना
ua-cam.com/video/pgNFMh9twP4/v-deo.html
Right
आशा दीजु को आवाज धेरै मन पर्छ मलाइ राजु दादा र आशा दी को दोहोरी को कस्लाइ मन् परेयो?
Thanks
Malai
आशाको गाउने शैली देखेर ढलें है।
राजुको त कुरै नगरौं Raju dohori badshah
धेरै राम्रो छ यो लकडाउन घर मा बस्दा सुनेर हेरेर आनन्द आयो धेरै धेरै धन्यवाद सम्पूर्ण लाई
सपनिमा आउछु है कान्छू तिम्लाइ एकछिन हेरेर जान्छु😭😭
हेर्दा हेर्दै आँसु क-कस्को आयो😥
Yes
😢😢😢😢🙏
Fantastic....
यो शब्द ले मनै छोयो,,,👏👏👏👏
लम्जुङ र तनहूँ बिचको कडा तथा मार्मिक दोहोरी सार्है राम्रो लाग्यो ।
ua-cam.com/video/pgNFMh9twP4/v-deo.html
लोकदोहोरी को बाद्शाह राजु दाइ 🙏🙏
लाेकदाेहाेरि काे बादसाह राजु दाजु अनि अाशा दिदी।
King raju sir kalai bache vetu nmskr
Yo honi ta dohori bhaneko Ekdam Ramro lagiyo haju
Sir ab Jeri KO Bhai laye ra sagina thapa magar laye Pani bholanu hai Qatar bata
हाम्रो बाबू को बासुरी बिस्वकै उत्कृष्ट छ। बधाई छ बाबू सबै को नाम चिनाउनु।
राम्रो गित बनेको का बधाई छ सम्पुर्न तिमलाई
Geet purai sunda aananda ayo. Tra singer Raju da lay gayeko sunda lamjung jane dai gayeko jsto vaan vo dherai ramroo pratikriya singer Asha.
Raju daju is king jaha jaha daju huhunx teha teha janxu m t may got bless you daju maheli thaha payadekhi dajuko geet sunira mohohit hunxu gham ma battery tataudain feri sundai griko yad ajhai naya nai x daju
राजु र आशा जि को गित ले मनै रमाइलो अनि कोइली को आवाज जस्तै
Lp
अाहा कति राम्रो गित मनै खाने गित हजुर गित भनेकाे त यस्तो पाे हुनुपराे हजुर बधाछ
वाहा दुवै मलाई मन पर्ने कलाकार उतिकै मीठो स्वर बधाई छ सबैलाई फेरि पनि चाडै अर्को दोहोरी सुन्न पाम 🙏🙏🙏❤️❤️❤️💕💕💕🇳🇵🇳🇵🇳🇵
Kati ramaro dohari good luck
राजु दाइ भनेको एउटा जमर्को चौतारो हो ।
राजु दाइ सङ्गा अहिले का कलाकारहरु सङ्गा तुलना नगर्दा हुन्छ उहाको सब्द राम्रो छ अनि सोर तान्ने फरक छ ।
राजु दाजु नेपाली मन मन मा सदाबहार गुन्जिरहनु हुनेछ। उहाँप्रती नमन छ। दिजु को स्वर पनि धेरै मिठासपुर्ण । दुबै जना लाई सम्मान अनि माया 😍😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵
राजु जि रआसा जिको सारै मिठो स्वरमा गित सुन्न पाईयो खुसि लाग्यो ❤️❤️❤️❣️💛💛💛🧡💜💛💚💙💞💝😊🙏🙏🙏
Kasto ramro jodi k ,voice pane utekai mitho k,kati mazzale 2 jana ma khulera gaunu vha xa🙏🙏
विगत केही वर्ष राजु परियार नेपाली लोक भाका बाट टाढा बस्दा उहाको जुन अभाव थियो अहिले पुनः उहाँ को आगमन ले अभाव पूरा भएको छ।उहाँ लाई धेरै धेरै धन्यबाद शुभकामना
Raju pariyar’s Way of singing is awasome👌🥰
Raju pariwar ko fan jati eta🖐🖐
दोहोरीका राजा राजु परिवार दाजैलाइ सम्मान छ ।
Raju pariyar Dai
Wow raju asha ko voice kati mitho ho majja aayo both star nepal singer
माहा गायक राजु र आशा को लोक दोहोरी मलाइ खुब मन पर्छ ! आज दुबै जनाको शब्द एकदम उत्कृष्ट छ ! अब एक चोटि राजु र रुपासी मगर को रोमान्टिक गीत सुन्न सारै नै मन लागेको छ ! लम्जुङ्ग 😘
हामी छिटै हजुर को ईछा पूरा गर्नेछोउ
RAJU PARIYAR DAI
Samann x asag kate runx hajuro sabdala anananda lagne sabdaaaaaa pargati gardai ganuu
राजु दाइ को बिग बिग फ्यान
राजु दाजैकाे याे बबाल प्रस्तुति हेरियाे मजाले 👌
Raju da wow yo git ma yauta tiktok ta banauxu la
कडा दोहोरी वाह दुबैजना लाई बधाई
Www metho sor akdma dame xaa geat
राजु ले गाका गित मन नपर्ने को होला र दोहोरी को राजा
धेरै राम्रो मिठो स्वर गित ❤❤❤❤
आशा बि सि को सुन्दरता जस्तै स्वर पनि तेस्तै... सुन्दा सुन्दै कति बेला सकियेछ... मजा आयो... राजु दाइ सलुट
Yo chanel aja maime sabscrib gareko yo basuri bajauni vaiko kala dekherw ho hy ati ramro bajauni dekheko thina sarai nyaye diyerw bajaunu vako xa...
Yo ho ni Dohari vaneko yati Mitho yati ramailo yati marmik geet testai sabda salam xa raju dai ra aasha dee lai
कति राम्रा हुन् के गायक गायिका अनि गीत टिकटक बाट आउने हाजिर गरौं
मपनि
Garau hai
Ma pani
Ma
Ma pani ho
thopa haina bagyaxa kholi- hidda raju naboli naboli. yeuta photo pauna paye kale - Bhanni thina timilai naujale. uslai dekhchhu dui aakha chimle-maya gari rakhdeko nam timle. Dami
damee
राजु भनेको राजुनै हो ल
my febret singer
राजुजिको त प्रसंशा गर्नुनै पर्दैन किनकी उहाँ दोहोरीको बादसाह हो भने आशाबैनिको गाएकिमा जादु छ ।मान्छेपनी यतिकै राम्री उच्छ सफलताको कामना बैनिलाई।
हैन राजु दाइ को दोहोरी को को लाई मन पर्छ हाजिर हिम है यता
Nice song Raju da ra Aasha di
राजु दाजि अनि अाशा जि धेरै राम्रो छ अावाज नेपाल मा अाशा जि मात्र होला दोहोरी मा हिट दुबै जना बधाई छ
Raju pariyar is king of lok dohori
आसा दिदीको दामी छ । मार्मिक सब्द छनोट
कुसल दाई सँग दोहोरो लाइभ गरे हुन्थ्यो ।
Aaha kati mitho dhori suna paiyo aaja
नमस्कार समपुर्ण लोक पारखी मन मुटु हरुमा हजुरहरुको अमुल्य कमेन्ट् लाईक शेयर subcribe अनि सल्लाह सुझाव को अपिक्षा गरेका छौ
Dक
भ
बुजिसके आखाको भाका ठिक छ सानु उसैको ख्याल राख favourite ❤️❤️
Dhori ka raja hamro raju dai ra asah di geet jati sunyo uti sunna man lag xa
atinai ramro dohori raju dai ra asha ji ko..
Dherai dherai mitho dohori
My favorite singer raju Pariwar And aasa Bk
Gayek raju ani asha dubai lai thanks
Vanna chanxu
Sansar lai manoranjan banaune tagat tapai haru ma xa. Ma pani Nepal dekhi kei tada xu ati ramailo lageyo
Thanks both of you
Jai Nepal 🙏
कति राम्रो दाेहाेरि गायकाे राजु दाई अनि अाशा दिदी ले
.
आज किन येस्तो पोसाक मा आको आसा दिदी खासै सुहायेको छैन
#bigfan
#आसा-बि.सि
आहा गित भनेको यस्तो हुनुपर्छ सारै राम्रो गित
Asha ji dherai ramro voice n beautiful tesma feri Raju ji ko sath ma dohori
सारै मन छुने नेपाली लोक गीत राजु र आसा दिदी को💞💕💕💞💞
लोकदोहरिका राजा नै हुन
राजु दाइ💗💗💗💗
र।जु अनि अ।श। दुबैको फेन हो अति मीठो दोहोरी
Malai man parne gayk gaika raju dai asha baini ko sor asadhai man parchh
राजु दाइ र आशा दिदी काे यो गीत निकै राम्रो छ अब यस्तै राम्रो गीति मा पनि सुन र हर्ने मन छ
Ati mitho lok Dhohori.
साहारै मन छोयो अनि रोयो राजु दादा आशा दि
Aasha bc sis Kati beautiful ho k?Raju pariyar daju ta sabdako vandar dohoriko super king vaihalnu vayo.l love you both💕💕
लमजुङ मा जनम लिनु हुने अादारणिय दाजु राजु परियार अनि मेराे गृह जिल्ला तनहुँ मा जनम लिने बैनि अासा बिसि काे दाेहाेरि सुनेर सारै नै मजा लिईयाे ।❤️❤️❤️❤️💞💞💞💞❤️❤️
Very nice
मनपर्ने मान्छेहरुले मन छुने गीत गाउनु भयो कता कता भाका अलि छिटो भएको होकि भन्ने भान भयो ओरिजिनल भन्दा
ृॄृॄझ9झझझ9ऐध9झृॄझऐझझझझझध9झझझझ99ध9ध9ध9झ9झ99ृॄृझझैध9झझझझझ99झझझ99झध9ऐलै9झैझ9झैझझझैृृॄ9ध9धृझध9ृॄृृॄध9लैझझध9ऐझप्र९ैझझझध9झ९प्र99प्र९ृऐध9ृॄध9९ृध9९ृृध9ृ९प्रप्र9ऐृृध9झझ9ध9ध9ऐझझझझझ9ृ9ृॄृध9ै9प्रझझझझझ9झैझझझृझझझझझझैध9झऐझैधझझझझझझझझझृृॄ9धृॄध9ऐझृृॄृृृॄ९ृॄृझझ9झझझझ9झझ9झ99ृ९प्रप्रझध9झ9झझ9प्र९ृध9झध9झृृध9झझझैध9ृझृृृृध9ृप्रृ९ृॄध9ृृझृृॄझृृ9प्र