Це відео не доступне.
Перепрошуємо.

आशाको रुपमै अल्झिए राजु, प्रशंसा गरि थाकेनन् राजु | Raju Pariyar Vs Asha BC | Sarangi Sansar Ep.489

Поділитися
Вставка
  • Опубліковано 30 лис 2022
  • बहुचर्चित दोहोरीका राजा स्वर समांट लोक दोहोरी गायक राजु परियार र चर्चित, लोकप्रिय तथा प्रखर दोहोरी गायिकाआशा बि.सी. बिच दोहोरी प्रस्तुत गरेका छौ। हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    #raju_pariyar
    #asha_bc
    #sarangi_sansar
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    ♪ Orginal Song Credits:
    Gate Ma Beli Jai "गेटमा बेली जाई"
    ➤ Singer - Bimal Chhetri and Sharmila Gurung
    ➤ Lyrics - Narayan Rayamajhi
    ➤ Music - Narayan Rayamajhi
    • New Lok Dohori Song | ...
    =======================================
    Advisor:
    ♬ Arun Bista - USA
    ♬ Sadhana Raut - USA
    ♬ Ramji Thapa - International Musician
    ♬ Manu Thapa - Musician Japan
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 489
    =======================================
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    =======================================
    Live Dohori Lead Singer:
    ♬ ‪@RajuPariyarOfficial‬
    ♬ ‪@singerashabcofficial884‬
    =======================================
    =======================================
    Musician Team
    ♬ Gem Thapa/Pramesh Ghimire - Keyboard/Harmoniam
    ♬ Karan Pariyar - Flute
    ♬ Kamal Kumar BK - Sarangi
    ♬ Kumar Lamichhane - Madal
    ♬ Dipak Samip - Dholak/Tabala
    ♬ Sunil Bardewa - Madal
    ♬ Pritam Thapa - Oct Pad
    =======================================
    Technical Team :
    🎥 @Tarakanta BK
    🎥 Samip Paudel
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    🎥 Khum Oli Birahi
    Audio/Video
    🎥 Sarangi Sasnar
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Mayur Live Studio, Galkopakha
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ===========================================================
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512

КОМЕНТАРІ • 374

  • @M52367
    @M52367 Рік тому +24

    राजु परीयार दाई मलाई सारै मन पर्छ लोक दोहोरी मा कुन मनपर्छ भनेर सोध्ने हो भने म राजु दाइ लाइनै नंम्बर 1 मा भन्छु लोग दोहोरीमा उहा भन्दा माथी अरु कोही हुनै
    सक्दैनन्

    • @GopAlina
      @GopAlina 3 місяці тому

      😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅

  • @ashoknepali9541
    @ashoknepali9541 Рік тому +7

    आहा! राजु सर को स्वर को बयान गर्ने शब्द नै छैन । आशा बिसी मेडम को पनि स्वर अती नै मीठो छ । तर अलि छिटो गाउनु भए सुनमा सुगन्ध हुने थियो । मेरो मतलब नराम्रो भन्न खोजेको होईन । सफलताको अग्रिम शुभकामना 🙏❤️😍

  • @rambudhathoki1063
    @rambudhathoki1063 Рік тому +48

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार

  • @dronagaule7739
    @dronagaule7739 Рік тому +19

    सारै राम्रो लाग्यो दोहोरी गीत राजु परियार र आशा बिसि को स्वर शब्द अति नै मन छुने छ प्रगति को कामना

  • @Fil420
    @Fil420 Рік тому +8

    ग्रहण भन्ने एकछिनकाे छाया हाे ।
    मैलेदिने जुकजाने माया हाे ।। आहा कति मिठा शक्द #आशाका #

  • @tekbahadur3732
    @tekbahadur3732 Рік тому +5

    म हाल साउदी देखि मेरो यहाँको दिन बिताउने साहारा भनेको राजु दाइ का गित हुन बच्चा देखि सुन्दै आएको छु अनि आसा बैनी लाई पनि बधाई छ राम्रो स्वर मा गाएको मा

  • @kiranbahadurgurung12
    @kiranbahadurgurung12 Рік тому +5

    सर्बप्रथम सारङ्गी सन्सार सह- परिवारलाई नमन्🙏 छ। लोक दोहरी क्षेत्रका बादशाह राजु दाजु अनि मिठो स्वर उतिकै रुपकि धनी आशा जि दुबै जना शब्द को धनी मिठो भाका अति राम्रो दोहरी आउने दिनमा अजै मिठो भाका लोक दोहरी को अपछ्या गर्दछु ।।।💐💐🙏

  • @bhupalthap2527
    @bhupalthap2527 Рік тому +7

    लाइभ दोहरी किङ राजु दाइ लाई समान गर्दै यो दोहोरी सुन्दा आशा को शब्द चयन धेरै मन पर्यो

  • @kajirambasnet3268
    @kajirambasnet3268 Рік тому +83

    हैन राजु परियारको जति उमेर ढल्के पनि स्वर झन झन मिठो के जादु छ हो

  • @user-py9qh9bm4t
    @user-py9qh9bm4t Рік тому +25

    🙏🙏🙏🙏🙏लोक स्वर सम्राट राजु दाई अनि आशा दिदी को फ्यान चाडैं हाजिर हुनु होला देश तथा बिदेश मा रहनु भएका साथी भाई साथै दिदीबहिनी लगायत सबै जान जय गीत जय संगीत ...🙏🙏🙏

  • @durgabahadur7769
    @durgabahadur7769 Рік тому +4

    स्वरकी धनी आसा बिसी बैहिनी बधाईछ अनि सम्राठ स्वका धनी दोहोरिका राजा राजु परियार भाइ आभार बेक्तगरछु अनि सारङगे सन्सार कमल भाइ शुभ कामना 🌹❣️🙏

  • @dilkumarbudhathoki7072
    @dilkumarbudhathoki7072 Рік тому +6

    मलाइ अत्यन्तै मन पर्ने भाका,सब्द चयन,गायक/गायिका
    हार्दिक बधाई तथा अपार माया अनि सफलताको धेरै धेरै सुभकामना सम्पुर्ण टिमलाइ💐💐💐💐

    • @khagithapa8326
      @khagithapa8326 Рік тому +1

      Lotto
      Putter
      Vgier!@!@!!!!!@
      🚭🚭🚭🚭🚭🚭📵📵🚭🚭📵📵📵🚭📵🚭📵📵🚭📵🚭📵🚭📵🚭📵🚭📵🚭📵🚭📵🚭📵🚭📵🚭📵🚭📵🚭📵🚭📵🚭📵🚭🚭📵📵🚭📵🚭📵🚭🚭📵🚭📵🚭📵

  • @chhabilal6769
    @chhabilal6769 Рік тому +2

    के हो राजु दाजु पहिले यस्तै हिरो थियो आज आएर पनि तेस्तै देखिन्छ कहिल्यै बूढो देखिनु हुदैन सदा बाहार लोक डोहोरिको किङ्ग सुपर🇳🇵🇳🇵🇳🇵👍️👍️👍️

  • @TekbahadurTekbahadur-jw9cu
    @TekbahadurTekbahadur-jw9cu Рік тому +6

    दाेहाेरि भनेकाे यस्तो हुनुपर्छ

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Рік тому +7

    दोहोरी बबालै दामी छ अग्रज स्वार सम्रट राजु दाइ अनि हाम्रै तनुहु को माटो ले जन्माएको अति सालिन मीठो स्वार मान्छे पनि राम्रो बैनी आशा को दोहोरी हेरेकै हुन्छु ।शुभकामना छ होल टिम लाई।

  • @ashokrasaili2989
    @ashokrasaili2989 Рік тому +8

    आज झनै मज्जा आउने भो दोहोरी हेरेर सुनेर

  • @phaligurung8292
    @phaligurung8292 Рік тому +3

    आहा, क्या दामी दोहोरी र शब्द हरु नै अत्ति अशल हाम्रो ङोलो राजु भाइ र आशा बैनी को ! जत्ती सुने पनि न-अघाउनी ! युके बाट हेर्दै ब्ान्डि को चुस्की को साथ मा ! मलाइ अत्ति मन पर्ने राजु ङोलो अनि आशा रिमै ! शुभकामना मो ङोलो ।

  • @prakashmagar25
    @prakashmagar25 Рік тому +8

    अत्यन्तै सभ्य अनि भब्य दोहोरी 🙏🙏🙏 लोक दोहोरी का सम्राट राजु परियार अनि सुमधुर स्वर कि धनि आशा बि सि पर्ती विशेष आभार अहिलेको समयमा दोहोरी भाका सुन्न भन्दा पैला एक चोटि सोच्नु पर्ने बेला आको बेला मा यति मीठो अनि सभ्य दोहोरी भाका पस्किनु भएको मा 🙏🙏🙏🙏

  • @gagangurung1327
    @gagangurung1327 Рік тому +4

    Raju jii ko kurai nagaram he is best of the best Aasha i is very beautiful and sweet voice

  • @dtmplpwl2213
    @dtmplpwl2213 Рік тому +4

    भाकाको लागी धन्यवाद दोहोरीको राजा राजु परियार र आशा बिसि बिचको दोहोरी सब्दमा अति मिठास बधाई छ

  • @akashkarki4838
    @akashkarki4838 Рік тому +1

    राजु परियार को जिन्दगी पछिको लोक संगीत सायद अधुरै हुन्छ होला हिजो मो झन्दै 25 वर्ष देखि अहिलेसम्म उत्तिकै योगदान र उत्तिकै तहल्का छ दाई राजु प्रति हार्दिक संमान छ

  • @navarajpaudel321
    @navarajpaudel321 Рік тому +30

    आशा दिज्जुको त्यो मन्द मुस्कानको चाहिँ म फ्यान नै हो है🙏❤️

  • @aanandaruchal1901
    @aanandaruchal1901 Рік тому +4

    नेपालकै नमबर एक बादशाह हुनुहुन्छ लोकदोहोरी का हिरो राजु दाजु

  • @mg.pareeyar
    @mg.pareeyar Рік тому +6

    दाजी राजु परियार ज्यु लाई नमन : नमस्कार 🙏 र सुन्दरी मायालु आशा 😍
    बल्ल आज मनपर्ने लय र भाका सुन्न पाइयो ।
    सारङ्गी टिमलाई अनि कमल भाइ लाई विशेष धन्यवाद ।। हेर्दै सुन्दै छु हाल बहराइन देखि 🇳🇵🇧🇭

  • @pulamidolpokhara9869
    @pulamidolpokhara9869 Рік тому +7

    आहा सुमधुर स्वरका धनी हुनु हुन्छ राजु परियार आशा बिसि

  • @khadanandatimalsina
    @khadanandatimalsina Рік тому +3

    आशा जिका शब्दहरूको प्रहार अति मिठा छन जति सुने पनि धित मर्दैन झन नजरको तिरको प्रहार उस्तै छ

  • @neemkantadangi.
    @neemkantadangi. Рік тому +11

    असाध्यै मीठो दोहोरी । पुरानो मिठो भाकामा कति मिठो स्वर उत्तिकै शब्द चयन दुबै जनाको फ्यान म त अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन जय गीत जय लोक दोहोरी सबैलाई मिठो सम्झना !! धन्यवाद सारङी टिम

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 Рік тому +7

    अाहा राजु परियार जि र अाशा बि•सी• बहिनीकाे सुमधुर अावाजमा मिठाे गित असाध्यै राम्रो दमदार ,कडा छ ,अति नै रमाइलो भएको छ ।सम्पूर्ण कलाकार सारङगी संसार टिमलाई बधाई ,धन्यवाद ,शुभकामना छ । 🙋‍♂️🙋‍♂️🙋‍♂️🌹🌹🌹🇳🇵🇳🇵🇳🇵❤️❤️❤️

  • @sudipbohara6883
    @sudipbohara6883 Рік тому +1

    दोहोरी किङ्ग राजु सर लाई सलाम साथै आसा बीसी जीको झनके कुरा सुन्दर मुहार तेस्माथि सुन्दर कोठी ँं आई लब दोहोरी ।

  • @everesthill4178
    @everesthill4178 Рік тому +7

    Rajule anek garda pani AASHA atal rahin- waah AASHA - you are awesome #superb

  • @ramkunwar3429
    @ramkunwar3429 Рік тому +5

    पुरानो !!! मलाई मन पर्ने भाका मा कति मीठो लाइभ गीत गाउनु भयो राजु भाइ र आशा बैनी ले #लम्जुङ्ग KTM

  • @user-Basnta92
    @user-Basnta92 7 місяців тому

    सारङ्गी संसारमा सधैंभरी एकदम मिठो मिठो गाउने कलाकार आउनुहुन्छ। जन राजु परियार दाई आउनुभएको जनमत १० फेर भन्दा धेरै हेरे होला। राज दाईको फ्यान जति यता हाजिर हुने ल ❤❤

  • @stramofficial658
    @stramofficial658 Рік тому +13

    18 बर्ष पहिले को सोर र आजको सोर उस्तै छ राजु दाइको 🙏❤️

  • @rameshpariyar781
    @rameshpariyar781 Рік тому +2

    Wow Raju dai le prahar garne sabda haru nai nikai damdar xan. Man parne bahucharchit lokpriye jodi lok swor samrat Aadarniye Daju Raju Pariyar jiu ra Bahucharchit gayika Aasha BC ji ko mitho mohit vocal ma nikai mitho vaka nikai ramro ramailo damdar lagyo.

  • @nishapokhrelnishapokhrel4368
    @nishapokhrelnishapokhrel4368 Рік тому +5

    Aha kati ramro dohori hajur haru lai pargati ko suvkamana sadai safalta milos dohori ak dam man parne jodi dherai ramro 🙏🙏👍😍❤️❤️🌹

  • @ramkrishnadangal1406
    @ramkrishnadangal1406 Рік тому +4

    आसा दिजिउ को मन्द मुस्कान को र सोर को म फ्यान हो है

  • @ghayal1979
    @ghayal1979 Рік тому +4

    माया लगाउ मन मुटु साटेर,
    जान्न जीवन आफैंलाई ढाँटेर।
    गेटमा बेलिजाइ.....🎤🎼🎵🎶🔊

  • @krishnathapa1346
    @krishnathapa1346 Рік тому +4

    मलाइ अासा नानू काे अाखा साराे, रामराे लागछ काेठि हेराइ very nice

  • @belkumarisunar690
    @belkumarisunar690 Рік тому +3

    Aha kati ramro dohori jati hereni dhit nametine Lok Sor Samrat Raju dada n Sundari Aasha sisko

  • @gokarnabista5256
    @gokarnabista5256 Рік тому +2

    भरलाग्दैन अहिले को पिरती समय सान्दर्भिक उत्कृष्ट दोहोरि राजु परियार र आशा बि सि धेरै धेरै बधाई।।

  • @acharyagopal3448
    @acharyagopal3448 Рік тому +2

    साच्चिकै अाजकाे माअाेल धेरै धेरै रमाइलो लागाे धेरै धेरै धन्यवाद छ राजु V S अाशा जी दुबै जनालाई

  • @nepalpride3854
    @nepalpride3854 Рік тому +2

    Aasha ko sundarta dekhera ta Raju dai ke pani thuk nilyo ta ho....

  • @SantoshDai
    @SantoshDai Рік тому +2

    आसा दिदि र राजु दाजुको ठुलो फ्यान ❤️👌🙏

  • @manojdahal1197
    @manojdahal1197 Рік тому +1

    खै कहा बाट सुरु गरु यो गित सुने १५चोटी भैसयो कती मिठो लाग्च भने बदैइ छ राजु दाई

  • @nirmaljaishi4250
    @nirmaljaishi4250 Рік тому +11

    लोक दोहोरीको राजा आदरणीय दाइ राजु परियार को स्वर सुन्दा मन असाध्यै खुसी हुन्छ ,त्यस्तै सबैकी प्यारी गायिका आशा जि को मन्द मन्द मुस्कान त झनै प्यारो ♥️♥️♥️

  • @bhabithapa8057
    @bhabithapa8057 Рік тому +4

    आशा दि को शब्द चयन दामी राजु दाईलाइ फ्लब दिए बा💖

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 Рік тому +1

    राजु दाइले ठिक्क तानेर गाउनुहुन्छ,आशा दिदीले धेरै तान्ने के गाउँदा टुक्का गाउँदा

  • @mahendrashrestha2340
    @mahendrashrestha2340 Рік тому +3

    Aasha Xori ko Sabdha 🎉🎉🎉🎉🎉 Ramro lagyo Thanku .

  • @suryalokk87
    @suryalokk87 Рік тому +7

    My favourite 💗 both 🙏💓

  • @madhurai2002
    @madhurai2002 Рік тому +5

    🙏🙏🙏लोक दोरी को हीरो राजुलाई हो❤❤❤😍😍😍❤

  • @phurkupendikholnunatamang5154
    @phurkupendikholnunatamang5154 Рік тому +3

    कोइहिली जास्तो स्वर आशा बिसि बहिनिको

  • @amritaaryal6659
    @amritaaryal6659 Рік тому +8

    Super Xa Dohori🌹🌹🙏🙏🙏🌹🌹🌹

  • @mausamgurung9876
    @mausamgurung9876 Рік тому +2

    लमजुङगै हो नि त कति मिठो मिठो शब्द पहार दिने हो राजु दाई धेरै रमाइलो लाग्यो मलाई त आसा बि सि सँग आजको दोहोरी गीत मा सबै जनालाई शुभकामना छ पुरा टिम लाई

  • @nakalbahadur1980
    @nakalbahadur1980 Рік тому +1

    Merai paradesi ko git sundae xu pardesh bata salam x daju ra didi lae

  • @sherbahadur2223
    @sherbahadur2223 Рік тому +1

    राजु परियारको केहो झन झन सोर मिठो हुदै गएको छ

  • @mayalou4260
    @mayalou4260 Рік тому +5

    I like Raju pariwar dai and Asa,👍🙏🙏

  • @bishnugaire497
    @bishnugaire497 Рік тому +2

    राजु दाईको र आशा बैनीको दोहोरी ले मन मा खुल्दूली लाग्यो

  • @sanbahadurbk927
    @sanbahadurbk927 Рік тому +1

    कति मिठो आवाज दाजु राजु र दिदी आसा को हजुर हरु मेरो साथीहरू हुनुहुन्छ म साउदी मा जबसम्म हुन्छु

  • @ghumfirnepal
    @ghumfirnepal Рік тому +2

    आहा अत्यन्तै मीठो दोहोरी सबैमा सम्मान ।

  • @khadanandatimalsina
    @khadanandatimalsina Рік тому +1

    हैन आशाजिका शब्दहरू प्रिय थिय

  • @birbdrb.k.3049
    @birbdrb.k.3049 Рік тому +2

    असाध्यै रमाइलो लोक गित मिठोका धनी राजु परियार आसा बि सी

  • @lokeshbist111
    @lokeshbist111 Рік тому +6

    सदाबाहार गायिका सुनिता बुढा छेत्री र गायक राजु परियार जस्तो कोई छैन नेपालमा

  • @humregami7269
    @humregami7269 Рік тому +14

    आश, राजुको स्वर कति मिठो जति सुन्यो उति राम्रो, धन्यवाद।

  • @kamallahaddori5026
    @kamallahaddori5026 Рік тому +20

    वाहा सलाम छ दोहोरी किंग राजु दादा लाई र सपुर्ण टिम लाई

    • @baburamchhetri8523
      @baburamchhetri8523 Рік тому

      Raju dai ra aahsa bainee mitho dohori feri herna paiyos sarangi sansar bata

    • @manmayatmg6011
      @manmayatmg6011 Рік тому

      ​@@baburamchhetri8523😅😊😊ⁿ

  • @luxgurung7571
    @luxgurung7571 Рік тому +7

    आशाजी रुपको धनी, तेस्तै स्वर,शब्द र लयको पनि खानी। प्रगतिको कामना👌👌👌

  • @bishnukumarshrestha4201
    @bishnukumarshrestha4201 Рік тому +5

    अति सुन्दर गीत

  • @devale3502
    @devale3502 Рік тому

    गित बाट प्रहर गर्न नसेके पनि आशा सङ्ग संगै बसेर भाला कुसरी गर्न ठूलो धोका छ।

  • @gyanbahadur7313
    @gyanbahadur7313 Рік тому +6

    So sweet song Raju dada Ra asha

  • @bharatthapa2808
    @bharatthapa2808 Рік тому +2

    Ashaji aja bholi ali kali hunu bhyoni

  • @stramofficial658
    @stramofficial658 Рік тому +1

    आशा दिदि सारै नसालु तरिकाले गित गाउने के❤️

  • @Nepali.aadhunik.deuda.singer
    @Nepali.aadhunik.deuda.singer Рік тому +4

    नेपाली लोक दोहोरी गीत का महा नायक राजु परियार दाई

  • @sarojsangamoffical
    @sarojsangamoffical Рік тому +1

    राजु दाजु को जुन गीत सुनेनी बहुत मीठो लाग्छ

  • @rajendrabhandari641
    @rajendrabhandari641 Рік тому +4

    धेरै धेरै रमाइलो प्रस्तुति सबैजनाको !

  • @bhadrathapa7232
    @bhadrathapa7232 Рік тому +5

    Very nice song

  • @babagurung8557
    @babagurung8557 Рік тому +2

    Lou feri ajo ramailo huni vyo

  • @vijaymaya6346
    @vijaymaya6346 Рік тому +4

    क्या दामि दाहाेरि अाहा

  • @arjunshrestha688
    @arjunshrestha688 Рік тому

    हो बास्तव मा राजू परियार लोक स्वर सम्राट नै हुन ।

  • @kamalabhandari1772
    @kamalabhandari1772 Рік тому +3

    aaha 🙏

  • @premkatwal8667
    @premkatwal8667 Рік тому +1

    राजु दाइ त झन खरो पो हुनुभो त

  • @bharatthapa2808
    @bharatthapa2808 Рік тому +4

    Raju bro and Asha ji super

  • @gurungtham3696
    @gurungtham3696 Рік тому

    राजु त दोहोरीको राजै भए आसाको श्वोर क्शब्दा र मन्दा मुस्कान जती तारीफ गरे पनि पुग्दैन जस्तो लागछ

  • @arjunranabhat5678
    @arjunranabhat5678 Рік тому +1

    मेराे बेस्टि आसा

  • @birmagar4623
    @birmagar4623 Рік тому

    राजु दाई लाई मा सानो हुदा देखि नाई गित सुनेको रा देखेको बुदो हुदै नाता मा बुदो भायो🤪🤪🤪

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Рік тому

    राजु परियार र आसा बिक को मिठो लोक दोहोरी भाका हेर्नुहोस भिडियो लाई हेर्नु

  • @sharmilanepal2585
    @sharmilanepal2585 Рік тому +1

    Ma tw Raju king Lai dekherw aayeko hai

  • @lokeshbist111
    @lokeshbist111 Рік тому +3

    यो आशाको हसियत छैन किङ्ग्मास्टर राजु पारियार सङ्ग गाउने र टुक्का रिपिट गर्ने क्षमता !

  • @meganathkapri4106
    @meganathkapri4106 Рік тому +2

    राजु दाई लाई देखो कि दोहोरी हेर्न मन लाग्छ यार । beautiful both of you.

  • @Deepakk.c.78678
    @Deepakk.c.78678 Рік тому +2

    लमजुङको साहान ,राजु परियारको गायन ! ! ! अति सुन्दर !

  • @karnakhadka8074
    @karnakhadka8074 Рік тому +1

    आसा धेरै राम्रो दोहोरी गाउनी 🇳🇵🏅🏆️

  • @chhabi_vlogs
    @chhabi_vlogs Рік тому +2

    Wow king Raju da Aasha D❤️❤️❤️😍💕🇳🇵🇳🇵

  • @chetragurung1149
    @chetragurung1149 Рік тому +1

    धेरै राम्रो दोहोरी बधाई होल्ड टिम लाई

  • @DipendraMgr-nl2hv
    @DipendraMgr-nl2hv 2 місяці тому +1

    म त राजु दाइ को फेन हो 😮❤

  • @kshitijtmg5037
    @kshitijtmg5037 Рік тому +1

    कति राम्रो पुरानो गाना पुरानो याद आ उने😘😘😘

  • @gyanendrashrestha7108
    @gyanendrashrestha7108 Рік тому +1

    अति न‌ै सुन्दर गित । हिमाल भान्जा धेरै धेरै सम्झना।

  • @shivagharti1482
    @shivagharti1482 Рік тому +5

    Dame xa raju dai lai

  • @jitumishra6101
    @jitumishra6101 Рік тому +1

    Waw सुनिरहु जस्तो

  • @krishnakhadka277
    @krishnakhadka277 Рік тому +3

    बेस्ट छ दोहरी दुवै जना को मलाई मनपयो धन्यवाद छ

  • @ambikaacharya8182
    @ambikaacharya8182 Рік тому +2

    तनहुँङे र लमजुङेको मीठो दोहोरी ।

  • @khanajipariyar6386
    @khanajipariyar6386 Рік тому +7

    Folk voice King of Nepali music industry.. My fevrete singer Daju Raju pariyar... And aasha DD 👍👍

  • @rameshpaudel4563
    @rameshpaudel4563 Рік тому +1

    आसा बि सि र राजु परियार को गीत सधैं सुन्न मन लाग्छ ।