धेरै दिन पछि फेरी आयो कृष्ण कंडेल र टिका सानु बीचको दमदार दोहोरी ।। ०९.०९.०७६ HD

Поділитися
Вставка
  • Опубліковано 11 вер 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #KrishnaKandel_TikaSanu #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

КОМЕНТАРІ • 926

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 роки тому +67

    इन्द्रेणी मार्फत विभिन्न
    दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।

    • @devrajraj6550
      @devrajraj6550 4 роки тому +6

      आज सिङ नै भाचिएछन बबाल रमाइलो लाग्यो छत्र लाइ झै कृष्ण दाजूलाइ पनि झगडा गरी टिका सानू ले हसाए

    • @anilgiri5517
      @anilgiri5517 4 роки тому +5

      indreni ko location kawa hoo

    • @pradipshresthaby868
      @pradipshresthaby868 4 роки тому +2

      kadel सर को नम्बर पाउने बाटो xa कि

    • @manunepal7020
      @manunepal7020 4 роки тому +1

      जय इन्द्रेणी सधै यस्तै रमाईला कार्यक्रमहरु हेरिरहन पाउ अनि कृष्ण दाइ प्लिज हजुरलाई एउटा कुरा अनुरोध गर्छु प्लिज है मनमाया दि जु र छत्र साही को स्वारमा " त्यो मन रुन्न होला र?" भन्ने गित गाउन लगाउनुन है प्लिज मनमाया दिदिको स्वारमा यो गित सुन्ने धोको छ हाल म दुबै यु ए ई बाट

    • @bisnumayasingtan4412
      @bisnumayasingtan4412 4 роки тому +1

      @@anilgiri5517qq1

  • @Meghnath_regmi_guru
    @Meghnath_regmi_guru 4 роки тому +4

    टीका सानुको स्वर राम्रो लाग्ने जति यता हाजिर गरौ त

  • @gomabhandari5993
    @gomabhandari5993 4 роки тому +90

    यो जाडोमा इन्द्रेणी हेरेर न्यानो महसुस गर्ने को को हुनुहुन्छ? सुखमा पनि इन्द्रेणी दुःखमा पनि इन्द्रेणी हाम्रो राम्रो साथी इन्द्रेणी लाई सबैले माया गरु

    • @surayalaltamangj2337
      @surayalaltamangj2337 4 роки тому +1

      गोमा दिदी लाई धेरै धेरै धन्यवाद छ राम्रो कामिट गानुवको म

    • @gomabhandari5993
      @gomabhandari5993 4 роки тому +1

      @@surayalaltamangj2337 हजुर नमस्कार हजुरलाई वेलकम छ

    • @lalkhadka5317
      @lalkhadka5317 4 роки тому

      Namaste goma bhandari hajur ma pani ho hajur Jay Nepal

    • @kalikasapkota635
      @kalikasapkota635 4 роки тому

      Aaja voli endreni ma dekhinu hunna ni goma ji

    • @ravikumarravikumar463
      @ravikumarravikumar463 4 роки тому +1

      Goma Bhandari me also from q8 bat

  • @user-mw6sq2nk7u
    @user-mw6sq2nk7u 4 роки тому +83

    टिका सानु मन पराउन कोको हुन्छ

  • @brajbangsal3108
    @brajbangsal3108 4 роки тому +5

    कृष्ण कंडेल दाइको सतो उडाइदिन टीका सानू ले अतिराम्रो दोहोरी धन्यवाद सम्पुर्ण इन्द्रेणी परिवार लाई 🇳🇵🇳🇵🙏🙏🙏🇳🇵🇳🇵

  • @arpanthapa9949
    @arpanthapa9949 4 роки тому +11

    कृष्ण दाजु र टीकाको दोहोरी कोकोलाइ मन पर्यो

  • @bhupalbashal1326
    @bhupalbashal1326 4 роки тому +14

    आज त खत्रा दोहोरी गाउनु भयो निकै रमाइलो लागेओ दुबै जाना लाई बधाई छ जय इन्द्रेणी सिङ भाचिने गरि दोहोरी खल्नु भयो आज त कृष्ण दाइ र टीका सानू ♥️🌹🙏

  • @malikaonline3622
    @malikaonline3622 4 роки тому +104

    अाज शब्दका राजा रानीकाे दाेहाेरी सुन्न पाईयाे एकदमै राम्रो लाग्याे दाेहाेरी।

    • @bbcsherpa8161
      @bbcsherpa8161 4 роки тому

      Kabita nepali jyu aja bholi ta hajur khoi kata haraunu bho???title jitne bitikai xain ta hjr🙏🙏🙏🙏

    • @shyambaniya7132
      @shyambaniya7132 4 роки тому

      किसने लाई पनि लफु खुवाई टीका दिदी ले

    • @dipakpoudel3410
      @dipakpoudel3410 4 роки тому

      Nice look dohori

    • @tararai3037
      @tararai3037 4 роки тому

      Maha kabi

    • @tararai3037
      @tararai3037 4 роки тому

      @Kohalpur On line media maha kabi laxmi parrsad debakota

  • @sandeshkhatri4924
    @sandeshkhatri4924 4 роки тому +4

    राम्रो छ कलियुगका भगवान कृष्ण कडेल दाइ र प्यारी बहिनी टिका सानू बहिनिको लोक दोहोरीधन्यबाद छ हजुहरुलाइ। साथै ABc इन्द्रेणी समाजलाई उतरोउतर प्रगतिको कामनापनी गर्दछु।

  • @sunitagurung9231
    @sunitagurung9231 4 роки тому +127

    टिका सानु लाई मनपरने कोको हुनुहुनछ.....???

  • @shyamoli1250
    @shyamoli1250 4 роки тому +1

    ओहो!! दोहोरीको तेस्रो विश्वयुद्ध नै भएछ नि!!शब्दहरुको बमबारी र क्षेप्यास्त्र प्रहार उल्का छ है!! लोक दोहोरीका दुई शक्तिशाली राष्ट्रहरु कृष्ण कंडेल दाजु र टीका सानुलाई बहुत धेरै शुभकामना ।

  • @rakeshmagar5215
    @rakeshmagar5215 4 роки тому +51

    कृष्ण दाइ र टीका दि को बबाल दोहोरी धेरै दिन पछि सुन्न पाइयो

  • @ajayabohara2866
    @ajayabohara2866 4 роки тому +167

    इन्द्रेणी नछुटाइ हेर्न कोको हुनुहुन्छ

  • @Ramprasadsapkota191
    @Ramprasadsapkota191 4 роки тому +57

    होईन हो साथी हरु कता
    टिका सानु लाई माया गरनी र कृष्ण दाईलाई
    उच्च सम्मान गरनी जती यता

  • @rekhashrestha8920
    @rekhashrestha8920 4 роки тому +2

    कृष्ण कणेल जि हजुरले हरेक दिन दुखिकाे सहयाेग मा हर पल खटेर जुटाउनु भकाेमा मेराे तर्फ बाट मुरि मुरि धन्यबाद छ हजुरलाई

  • @ghalechij2223
    @ghalechij2223 4 роки тому +3

    अाज धेरै दिन पछि शब्दक राजा कृष्ण सर and मिठाे स्वरकी धानी शब्दकी खानी प्यारी बहिनी टीका सानू कति मजाकाे दाेहाेरी पर्दिस पर्दा सुन्न पायाे अाज पनि यस्ता यस्ता हजुर हरुकाे दाेहाेरी हामी प्रभासी हरुले सुन्न पाउँद दिन भरि डिउटी गरेकाे दुख्ख पीडा सबै बिर्सिछु, बधाई छ सम्पूर्ण ईन्द्रेणी युनिट 🙏🙏🙏🙏टिम लाई हस त 🙏सबै जानकाे शुभ दिन?

  • @phonixgaming66
    @phonixgaming66 4 роки тому +68

    टीका को हासो मा फिदा हुने एता है

  • @aashikagautam649
    @aashikagautam649 4 роки тому +55

    तिम्रा गलफ्रेन कति भनी पर्छ हात ले गन्न
    जसोतसो प्रतिमा ले सहेकी छन धन्न
    बिचरा कृस्न दाइ👏👏👏

  • @ramale2906
    @ramale2906 3 роки тому +2

    बणाे झटक र रमाइलो लाग्यो!कृस्न कणेल ज्यु र टीका बहिनिको दोहरी तपाईंहरू लाई मुरिमुरी धन्ने वाद छ!

  • @sumantamang9756
    @sumantamang9756 4 роки тому +11

    इन्द्रेणी मन पराउने जति सबै यता +कृष्ण कँडेल र टिका सानु बीचको घमा घम्सी।

  • @user-ms1lw6gd5r
    @user-ms1lw6gd5r 4 роки тому +1

    सम्पृया जि को नाच देखेसी मन नै खुशी हुने...आज कडा टक्कर देखियो है टीका जि vs कृष्ण जि...हैट

  • @shishirdangol1688
    @shishirdangol1688 4 роки тому +24

    गितकाे कुरा गितमै सिमित
    कृष्ण दाजु, टिका सानु बैनि हाे तिमी त ।
    जय इन्द्रायणी,जय देश ।

  • @ramacharya7687
    @ramacharya7687 2 роки тому +1

    टीका सानू नेपालकाे लाेक पृय हरेक नेपालिकाेमनमुटुमा बस्न सफल सम्झना छ टीका जि

  • @yakhjpne6484
    @yakhjpne6484 4 роки тому +70

    तेजिन्द्र बहादुर नेपाली र टीका सानु को मिर्मि मुनि काली थुनेको भाका मा गीत सुन्ने धोको छ/ यो गीत सुन्न मन् लागेका साथीहरु यता हाजिर हुम, हैं,

  • @dilligautam1106
    @dilligautam1106 4 роки тому +1

    Krishna sir ko gayak ni mjako xa r tika ji ko ta kurae n garumna uhata sorki dhani. Miss you all

  • @rameshkarki4246
    @rameshkarki4246 4 роки тому +30

    दोहोरी यकदम कडा छ है क कस्लाइ मनपर्यो नि??

  • @narbahadurkhatri7975
    @narbahadurkhatri7975 4 роки тому +2

    धेरै दिन पछि कृष्ण कंडेल टीका सानुकाे दाेहाेरी 👌👌👌👌👍️👍️👍️सम्म पिरिया खड्काको डान्स हेर्न पाउँदा खुशी लागयाे सलामछ ईन्देणी हवल टिमलाई

  • @lalitisht3850
    @lalitisht3850 4 роки тому +13

    किष्न सहरको र टिका सानुको दोहोरि जति हेरो उत्ति हेरो हेरो लक्छ

  • @karanchettri506
    @karanchettri506 4 роки тому +1

    न बिराइ इन्द्रेणी हेर्ने जतिले लाइक ठोकम त

  • @mailibabuji2238
    @mailibabuji2238 4 роки тому +4

    जहिले पनि गित उठान गर्दा, कति मीठो शब्द भाषा प्रयोग गर्दै अगाडी बढनुहुन्छ, कृष्ण सर, अनि टीका सानू पनि कम छैनन, दुबैलाइ धेरै धन्यवाद, सम्प्रीया खडकाको डान्सले इन्द्रेणीमा सुगन्ध थप्छ। इन्टार्क टिमलाई बिशेश धन्यवाद।।

  • @laxmixetree2946
    @laxmixetree2946 4 роки тому +52

    छात्र न भय रमाइलो हुदैन कि ।मलाई मत्र हो कि सबै ।लाई खैत हेरै

  • @anishadawadi
    @anishadawadi 4 роки тому +17

    पछि आयर कमेन्ट पदै मज्जा लियर हेर्ने कोको हुनुहुन्छ यता आउनुस अथि बनौ✋✋✋✋

  • @freefire-xn5ud
    @freefire-xn5ud 4 роки тому +12

    वा वा वा कति राम्रो दोहोरी टीका सानु र कृष्ण कडेर दाइ को अति राम्रो छ राम्रो दोहोरी मैले पनि हेरेर रमाइलो लिरा छु 👌👌👌👌👌इन्द्रेणी युनिट लाई सलाप छ मेरो तर्फ बाट्🙏🙏🙏🙏🙏🙏🙏

  • @sangitasigdel8832
    @sangitasigdel8832 4 роки тому +46

    राम्रो दोहोरी टीका दि 😍😍😍😍😍😍

    • @sangitasigdel8832
      @sangitasigdel8832 4 роки тому +1

      🌷🌷🌷🌷🌷🌷🍀🍀🍀🍀🍀🍀😍😍👧👧

    • @rambhujel2652
      @rambhujel2652 4 роки тому +2

      Kada Tika best

    • @sangitasigdel8832
      @sangitasigdel8832 4 роки тому

      @Kohalpur On line media 👍️✌️✌️👌👌👌👌👌👌👌👌

    • @susilalama4561
      @susilalama4561 4 роки тому

      👌👌👌👌👌

    • @bipinraj575
      @bipinraj575 4 роки тому

      Tika , को सब्ध चयन ठिक छैन..

  • @tilabahadur4527
    @tilabahadur4527 3 роки тому +1

    धेरै रमाइलो लाग्यो आजको बसाइमा पनि बधाइछ इन्द्रेणनी परीबारलाइ

  • @achyutmahat5027
    @achyutmahat5027 4 роки тому +23

    दामि छ है जय ईन्द्रेणी कार्यक्रम ।

  • @ramlalacharya2310
    @ramlalacharya2310 4 роки тому +2

    लाखौंलाख धन्यवाद ईन्द्रणी टिम लाई र धेरै दुखि अपांगलाई सहयाे का राजा टिका किृस्न कडेल

  • @kisanban7099
    @kisanban7099 4 роки тому +7

    ABC इन्देणी कृष्ण सर र टिका सानो बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो कृष्ण सर सबै लाई नमस्कार छ जय नेपाल

  • @kusumgiri5927
    @kusumgiri5927 4 роки тому +1

    टीका सानुको दमदार छ केही छैन अति राम्रो बधाई तथा शुभकामना

  • @sijanshrestha6596
    @sijanshrestha6596 4 роки тому +40

    सुन्न मजा र आनन्द त छत्र र टीका कै हो।।

  • @tekbranaranamagar2081
    @tekbranaranamagar2081 4 роки тому +1

    कृष्ण कंडेल जि र गायिका रिता थापा को दोहोरी सुन्ने साथीहरू यता हाजिर हुम है मित्रहरू हो 👍️👍️🙏🙏🙏

  • @tarajikhanal321
    @tarajikhanal321 4 роки тому +12

    नमस्कार सम्पुर्ण इन्द्रेणी टिम लाई !!!
    अतिनै,राम्रो, रमाइलो छ!!!मनोरञ्जन छ,,! अब यहाँ राजु परियार र टीका सानू ले "" कपलु कोरेर"" बोल को गित बाट नि गाउनु पर्यो ,,,! प्रदेशी को मर्म ब्याथा समेटेर गाउनु पर्यो सर।।।।

  • @manunepal7020
    @manunepal7020 4 роки тому +1

    जय इन्द्रेणी सधै यस्तै रमाईला कार्यक्रमहरु हेरिरहन पाउ अनि कृष्ण दाइ प्लिज हजुरलाई एउटा कुरा अनुरोध गर्छु प्लिज है मनमाया दि जु र छत्र साही को स्वारमा " त्यो मन रुन्न होला र?" भन्ने गित गाउन लगाउनुन है प्लिज मनमाया दिदिको स्वारमा यो गित सुन्ने धोको छ हाल म दुबै यु ए ई बाट

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal3619 4 роки тому +8

    लौ है धेरै दिन पछि काडा आयो सब प्रीया कृष्ण दाजु अनि टिक दिदु को दोहोरी हेर्न अनि सुन्न सुरु गरियो।

    • @miuohils5294
      @miuohils5294 4 роки тому

      Krishna kandel ji u r the real hero of Nepal.dohori bhandaema tikale j payo tehe aaroop lagauna mildaina

  • @prakashsunar7185
    @prakashsunar7185 4 роки тому +1

    इन्द्रेणी मा कृस्ना दाजु र टीका सानू भयपछी त माहोल नै अर्कै हुन्छ सारै रमाइलो दोहोरी टीका सानू र कृस्ना कदेल सारा नेपाली मन मुटु मा बस्न सफल दुबै जनालाई मिठो सम्झना छ है 😍😘😘

  • @pasgurung2630
    @pasgurung2630 4 роки тому +5

    गित गितमै सिमित छ तर दोहोरी बेजोड लाग्यो।सलाम छ सम्पुर्ण इन्द्रेणी टिमलाइ।

  • @rameshchhantyal7974
    @rameshchhantyal7974 3 роки тому +1

    कृष्ण दाइ नमस्कार है हजुर लगाए त हजुरको इद्रेणी तिम साहिड सबै लाई नमन छ छात्र साहि र खिमा को दोहोरी सुन्न मन लागेको छौ

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 роки тому +3

    इन्द्रणि को 2 हस्ती को दोहोरी कस्कस्लाइ मन पर्यो यता हाजिर गरम त love you krishna sir ani tika bunu and all team

  • @depakkaflee3306
    @depakkaflee3306 4 роки тому +2

    सम्पुर्ण इन्द्रेणी टिमलाई सम्मान अनि नमस्कार छ।" विशेष सम्मान अनि नमस्कार समाजसेवी अनि दुखी गरिब बेसाहारा को लागि ज्युदो भगवान कृष्ण कंडेल दाजुलाइ"

  • @rajandevkota5987
    @rajandevkota5987 4 роки тому +38

    म टीका सानुको fan हो तर टिकाले अाफुले गाउदा मात्र हास्ने अरुले गाउदा फिटिकै न हास्ने किन ह‍ोला

    • @sombahadur842
      @sombahadur842 4 роки тому +2

      Um yar

    • @sanuale460
      @sanuale460 4 роки тому +4

      Rajan Devkota ठीक भन्नु भो ,,अलिक अरु लाई रीस गरेय जस्तो लाग्यो 😧🤤

    • @akroshb.k28
      @akroshb.k28 4 роки тому

      @@sanuale460 ris hoina bani hola sabai aautai hudainan nitw tw

    • @pashupatipokhrel5589
      @pashupatipokhrel5589 4 роки тому

      Aaja voli halka sudhar vayo xa .

    • @surajbhandari8218
      @surajbhandari8218 4 роки тому +1

      RAJAN bhai sahi kuro garnu vayo

  • @rupeshthapa3988
    @rupeshthapa3988 4 роки тому +2

    अाहा! कति रमाइलो अाज। कृष्ण कंडेल लाई हम्मे- हम्मे बनायो टीका सानू ले। धन्यवाद सम्पुर्ण टिम लाई।

  • @bhaktitimsina9266
    @bhaktitimsina9266 4 роки тому +11

    Krishna is good man 👨
    He is helping each other
    Thinking positive all the time
    Helping poor and problem people
    He is great 👍 man
    LoL

  • @bindushrestha6099
    @bindushrestha6099 4 роки тому +2

    आजको दोहोरी अत्यन्तै रमाइलो भयो कृष्ण टीका लगायतका सम्पूर्ण कलाकार हरुलाई हृदय देखि नै मुरी मुरी धन्यवाद छ है पुना बाट ।👌👌🌷🌷🌹🌹💕💕

  • @bhupalbasal9157
    @bhupalbasal9157 4 роки тому +6

    आज त टीका सानू ले कृष्ण दाइ लाई निकै आरोप लगाकी छन त दोहोरी सुन्दा निकै मजा आयो हुर्‍र

  • @siyariruralmunicipality7139
    @siyariruralmunicipality7139 3 роки тому

    तपाइहरु कृष्ण कडेल र टिकासानु दुवै राष्ट्रीय व्यक्तित्वहो । दोहोरी स्तरीय शिक्षा मूलक रुढिवाढि परम्परा सामाजिक विकृति हटाउने खालको होस । विकृति वढाउने खालको दोहोरी नगाउनु नै राम्रो । रुपन्देहीको सियारी गाउँपालिकाको सुधीर पौडेल । अझैस्तरीय गाउँनु होस शुभकामना ।

  • @devrajraj6550
    @devrajraj6550 4 роки тому +6

    जय होस् ईन्द्रेणी प्रोग्राम सबै ईन्द्रेणी परिवार मा नमस्कार आजको कार्यक्रम रमाइलो लाग्यो टिका सानू कृष्ण दाजू को नि झगडा वाऊ

  • @m.s6675
    @m.s6675 4 роки тому +1

    वाह कमालछ टीका सानु,धेरै आनंद आयो,धन्यवाद

  • @Sahity10
    @Sahity10 4 роки тому +9

    इन्द्रेणीको पर्खाइमा बस्ने म जस्तै परदेश बाट हेर्ने को को छ

  • @bhupalbasal9157
    @bhupalbasal9157 4 роки тому +12

    निकै लामो समय पछि कृष्ण दाइ र टीका सानू को दोहोरी सुन्न्न पाउँदा निकै रमाइलो लागेओ हास्दा हास्दा पेतै दुखेओ हुर्‍र्‍र सै सै सै 🌹♥️🙏

  • @lalitmagar820
    @lalitmagar820 4 роки тому +9

    दामी छ है दोहोरी किस्न दाइ त तिका सानू को

  • @dammarbishiwkarma3798
    @dammarbishiwkarma3798 4 роки тому +2

    ईन्द्रेणि टिमलाई हिर्दय देखिनै सलाम छ र
    कृष्ण दादा र टीका सानू को खरो छ दोहोरी

  • @puspasunuwar9363
    @puspasunuwar9363 4 роки тому +8

    कुष्ण सर को धेरै पछि दोहोरी सुन पाईयो टीका सानू ले हान सम हाने गाठे हा हा

  • @ngawang5537
    @ngawang5537 4 роки тому +7

    There is no words to appreciate the talent of Tika Sanu. Enjoyed a lot. Keep rocking. Heads off to indreni team.

  • @kumarsanu1556
    @kumarsanu1556 4 роки тому +9

    राम्रो छ दोहोरी बधाई छ सबैलाई

  • @krishnabahadur6430
    @krishnabahadur6430 4 роки тому +1

    गूड दोहोरि

  • @gunbahadur9304
    @gunbahadur9304 4 роки тому +13

    हो यस्तै डाइलग दिन पर्छ हामिचाहि मुसुमुसु हाँस्दै हेर्नि 🤣🤣अन्तमा नाचम नाचम भो 🙏

  • @jumanalamsal3993
    @jumanalamsal3993 4 роки тому +2

    कहिले काँही त रमाइलो पनी गर्नु पर्छ यसलाई नकारात्मक कमेन्ट गर्नु हुँदैन् सलाम छ इन्द्रेणी टीम लाई म बुटवल बाट

  • @susmitakunwar674
    @susmitakunwar674 4 роки тому +16

    ईन्द्रेणी टिमलाई नमन आज कृष्ण दाई र टिका सानुको दोहोरी कडा लाग्यो

  • @coronavid1932
    @coronavid1932 4 роки тому +1

    इन्द्रेणीले कहिले हसाम्च्छ कहिले रुवाम्च्छ।जे होस लोकपृय कार्यक्रम छ।

  • @shivasotimgr7749
    @shivasotimgr7749 4 роки тому +32

    दोहोरी ढिलो अायो कडा अायो ।

    • @indiafilim2477
      @indiafilim2477 4 роки тому

      Shiva Soti mgr दोरिदामि छ

    • @indiafilim2477
      @indiafilim2477 4 роки тому

      दामि छ है दोहरि

  • @ramdeuba5220
    @ramdeuba5220 4 роки тому

    टिका सानुले आज कृष्ण दाइलाई झटारो नराम्रो सँग हाने यो होनि दोहरी भनेको मजा आयो सुनेर जय होस् इन्द्रिणिको

  • @keshcentury5588
    @keshcentury5588 4 роки тому +20

    धेरै राम्रो

  • @nabinapr9335
    @nabinapr9335 4 роки тому +2

    शम्पुर्ण इन्द्रेनि टि‌म लाइ नमस्कार किर्श्ण कडेल दाइको र टिका सानु को दोहोरि यक दमै राम्रो छ

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 4 роки тому +4

    इन्देनी आउने बितिकै भात खादै गरेनि मजा सग हेर्दै भात खानै गरिन्छ इन्देनी लाइ माया गर्ने कति छम हामी यता जय इन्देनी😍😍😍

  • @user-fk3qi9wg5j
    @user-fk3qi9wg5j 4 роки тому +2

    स्वागत तथा कोटि कोटि नमस्कार
    ईन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 4 роки тому +8

    लाईव दोहोरीका किंग क्वुईन कृष्ण कडेल र टिका दामी दोहोरी

  • @kiranmagar205
    @kiranmagar205 4 роки тому +3

    Nice duel Legendary Dai krishna &Lovely sis. Tika tika.............

  • @Artjujutsu
    @Artjujutsu 4 роки тому +26

    अबीभाबक बनेर बसेका मान्छेले एस्तो खालको दोहोरी गाउँदा कता कता नमीले जस्तो लाग्यो कृष्ण दाजु

    • @devrajraj6550
      @devrajraj6550 4 роки тому +1

      टिका सानू को झगडा देखाएको हो छत्र साही र कृष्णा दाजू संग

    • @amritroka
      @amritroka 4 роки тому +1

      Kura hjr ko thik ho but kalakaar tesai lai vaninxa jo paristhiti anusar dgalna sakxa tesaile yeslai negetiv naliu ki mitra

    • @Artjujutsu
      @Artjujutsu 4 роки тому

      Thanks for the comments Ripley respected indigenous peoples

    • @shobakar1007
      @shobakar1007 4 роки тому +1

      दोहरी त राम्रै हो।तर घरको परिवारमा अरुको इ नभए झै परिवार परिवार ले दोहरी गाउँदा कस्तो कस्तो लाग्यो मलाई त।

    • @Artjujutsu
      @Artjujutsu 4 роки тому

      I felt like it was still moist

  • @ishwaripokhrel2315
    @ishwaripokhrel2315 4 роки тому +14

    लौ हो आयो इन्देणीको अर्को उत्कृष्ट प्रस्तुति

  • @belmagar7614
    @belmagar7614 4 роки тому +17

    तिका को त हासो नि राम्रो छ

  • @bhaktamagar5695
    @bhaktamagar5695 4 роки тому +1

    रोचक अनि घोचक शब्द प्रहार सारै मन पर्यो ।।। झकास छ दोहोरि👩‍⚖️👩‍⚖️ बरावर।

  • @surayalaltamangj2337
    @surayalaltamangj2337 4 роки тому +16

    कृष्ण सर र टीका सानू को दोहोरी धेरै राम्रो छ

  • @sureshgurung7142
    @sureshgurung7142 4 роки тому +2

    कृष्ण दाइ अनि टीका सानुको यो दोहोरी हेरेर
    निसब्द भए म आज...... बस सुनिरहे अनि हेरिरहे 💘💘💘💘💘

  • @muskansaud2924
    @muskansaud2924 4 роки тому +29

    दामी दोहोरी

    • @pradeeppradeep9936
      @pradeeppradeep9936 4 роки тому

      टीका वि क ले गजव तवरले भनेकाे ठिक हाे कडेलकाे वानि राम्रो छैन किन हाे कुनि जनता ले हिसावकिताव नगरि तेसै पैसाकाे अाेहिराे लगाउछन तेयाे पैसा अलिकति दुखिगरिव लाई दिए भन्दै सबै खाएकाे छ अब घर बनाउछ काडमाणडा‌ैमा अरुले घुस खाएकाे द्खिन्छ तर कडेल ले महिलाहरुकाे दिमाग भुटिदाएकाे छ यश लाई नि छानमिनकाे दायरमा लयाउनु परछ

  • @rajushrestha2822
    @rajushrestha2822 4 роки тому +20

    Super

  • @surjabistabogati3683
    @surjabistabogati3683 4 роки тому +11

    नमस्ते सम्पूर्ण इन्द्रेणी परिवार👨👦👧👩👴👵👪 लाइ

  • @sudarsanchhetri4590
    @sudarsanchhetri4590 4 роки тому +1

    Wow khatra aayo hai dohori badhai xa krishna sir & tika sanu sis..

  • @hemantakandel2560
    @hemantakandel2560 4 роки тому +5

    Good evening everybody,
    Krishna sir nikai paxi aunu vayo live dohorima. Yati lamo gape garna vaena ho sir
    Sanu Tika lai pani best of luck
    Thanks everybody

  • @sherubudha7851
    @sherubudha7851 4 роки тому +1

    कृष्ण कडेल सर र टीका सानू बिचको दोहोरी धेरै राम्रो छ ! सुन्ने सबै लाई रमाइलो नलाग्ने त कुरै भयन सबैलाई धन्यवाद छ,

  • @joshichanchala7489
    @joshichanchala7489 4 роки тому +10

    Tika is my best

    • @k.psharma7189
      @k.psharma7189 4 роки тому

      Ajako dohari aru dinko jasto ramrwh bayena ..alii uttaulo panako bhayo

  • @dipakkhadka6190
    @dipakkhadka6190 4 роки тому +17

    Wow

  • @babusubedi9629
    @babusubedi9629 4 роки тому +1

    दोहोरी सुनेर मनोरन्जन लिइयो,

  • @Ramprasadsapkota191
    @Ramprasadsapkota191 4 роки тому +4

    जीत कसको टिका को ऊई प्राउड ओफ़ यू लव यू टिका

  • @user-yu3db7zf6y
    @user-yu3db7zf6y 4 роки тому +1

    दोहोरी राम्रो छ धेरै रमाईलो लायो 👌👌👌

  • @devrajraj6550
    @devrajraj6550 4 роки тому +4

    आज म त सामान्य झगडा होला सोचेको थिए पहिले कमेन्ट लेख्दा पूरा सुनेर मलाई थाहा भयो सिङ नै भाचिएछन बबाल रमाइलो लाग्यो

  • @bijayamuskan5715
    @bijayamuskan5715 4 роки тому +8

    आज सम्मको इन्द्रेणीको इतिहासमा नरमाइलो लाग्यो । दुई जना बिचको दुरि सम्मानित भएन ।

  • @RamailoSalyan
    @RamailoSalyan 4 роки тому +1

    सारै राम्रो दोहोरी

  • @birmantamang6058
    @birmantamang6058 4 роки тому +6

    I love you 😘 😘❤️♥️ I tika

  • @premkumarkayat.bobangdhorp8869
    @premkumarkayat.bobangdhorp8869 4 роки тому +2

    धेरै रमाइलो लागो आजको दोहोरी ।कृष्ण दाजु लाई टीका सानुले नराम्रो सङ पछारिन आज को दोहोरी मा।

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn 4 роки тому +10

    टिका सानु सित दोहोरिमा सक्ने कसैले न हेरे हुन्छ