जेरीले कंडेललाई टुक्काले र शंकर क्षेत्रीलाई दोहोरीमा यसरी आक्रमण गरीन ।। २८.०९.०७६ HD

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #ShankarChhatri_KrishnaKandel_BabitaBaniyaJeri
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

КОМЕНТАРІ • 832

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 роки тому +153

    इन्द्रेणी मार्फत विभिन्न
    दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।

    • @लछुमानसुनार
      @लछुमानसुनार 4 роки тому +6

      सम्पुर्ण ईण्द्रेणी परिवार र गायक गायिका प्रती उच्च सम्मान छ बरै😘😍😍💓💕❤️❤️🤞💓😘😘

    • @geetutimalsina7801
      @geetutimalsina7801 4 роки тому +2

      Well to israel

    • @SRPCHANNEL1
      @SRPCHANNEL1 4 роки тому +2

      sabai lai naman xa hai mero pani..

    • @parakshsawad5055
      @parakshsawad5055 4 роки тому +3

      सारै रामो छ हजुर दोहोरी गित म हाल भारत बाट हेर्दैछु हजुर

    • @soniectamang817
      @soniectamang817 4 роки тому

      💃💃💃💃👌👌👌😀😀😀😀

  • @dolakhatatopani9812
    @dolakhatatopani9812 4 роки тому +146

    जब 🌈इन्द्रेणी मा जेरि हाजीर हुन्छ तब इन्द्रेणी मा आगो बल्न सुरू हुन्छ जेरी को फ्यान जति यता हाजीर 👌👌👌💓💓💞💞

  • @subbasaila4190
    @subbasaila4190 4 роки тому +253

    पावल राई को वासुरि को धुन मन पर्ने जति यता हाजिर हुनु पर्यो ।

  • @bhupendrasapkota4361
    @bhupendrasapkota4361 4 роки тому +120

    आज फेरि इन्द्रेणि मा धमाल हुनेभयो जेरि को आगमन ले

  • @binayakghising6260
    @binayakghising6260 4 роки тому +125

    इन्द्रेणीको बलियो खम्ब मन माया सिस स्वार पनि उतिकै मिटो

  • @kamalbudha2447
    @kamalbudha2447 4 роки тому +151

    कूष्ण दाजू र जेरि दिदि टूक्का मन पराऊने एता हाजिर हजुर

  • @yamunasunar9905
    @yamunasunar9905 4 роки тому +77

    जेरि सङ्ग एकपटक राजु परियार फेरि दोहोरी हेर्न मन लाग्छ हौ😘😘😁😁

  • @annapurnaupdate899
    @annapurnaupdate899 4 роки тому +53

    बबिता बैनी बहुप्रतिभाशाली कलाकार हो उहाँको स्वर ले एक सताब्दीको प्रतिनिधित्व गरेको छ। कठिन बिषय लाई पनि सरल रुपमा धारा प्रवाह गीत मार्फत सार्वजनिक गर्ने खुबी उनमा छ। अझै धेरै सफलता को शुभकामना ।

  • @mekhrana8141
    @mekhrana8141 4 роки тому +37

    जे गर्यो डलर को कलर ले गर्यो । जेरि जेरि नै हो सकिँदैन जेरि सङ्ग । सलुट छ जेरि बाहिनिलाई ।

  • @sushilkhadka9866
    @sushilkhadka9866 4 роки тому +1

    जेरि काे सैलि धेरै राम्राे छ सारै मन पर्याे 😍😘😘😍😍😍

  • @santibasnet621
    @santibasnet621 4 роки тому +36

    हैट आज त पुरै तामाङ भासा मिक्स दोहोरी पो चल्यो सारो रमाइलो भयो 😉endreni program naxutai herne jatti yetai hai gayzz😍

  • @mrromiyo4098
    @mrromiyo4098 4 роки тому +52

    मादल बजाउने दाइ हरु चाइ मान्नु पर्छ यति धमकेदार बजाउनु हुन्छ

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 4 роки тому +76

    सायद भोलि पसुपती शर्मा vs जेरि को दोहोरी आउँछ होला इन्देनी म जय इन्देनी😍😍😍 आज नि निकै रमाइलो छ जस्तो छ है

    • @ganeshchamlagai596
      @ganeshchamlagai596 4 роки тому +1

      पसुपति अाउनुभएकाे छ र ईन्द्रेणीमा

    • @tekbahadurkhadka5880
      @tekbahadurkhadka5880 4 роки тому +4

      @@ganeshchamlagai596 आयर नि प्रोग्राम सुट भयको छरे अब छिटै आउँछ दोहोरी सर

    • @ganeshchamlagai596
      @ganeshchamlagai596 4 роки тому +1

      Okya jahila vaya pani herna paineya vayo sir

    • @tekbahadurkhadka5880
      @tekbahadurkhadka5880 4 роки тому +1

      @@ganeshchamlagai596 हो सर

    • @sarusubedi1894
      @sarusubedi1894 4 роки тому +1

      Tek Bahadur Khadka good

  • @coronavid1932
    @coronavid1932 4 роки тому +64

    जेरि र क्षत्रको battle हेर्ने हात उठाउम त्🖐️👋🤚

  • @krishnachalisechalise8168
    @krishnachalisechalise8168 3 роки тому +1

    सी जिनपिङ बासुरी कती मिठो बनायको 💃💃🙏🙏🙏🙏

  • @ysrnepalyoutubechannel2254
    @ysrnepalyoutubechannel2254 4 роки тому +33

    मनुको आवजको म मरि मेटि गर्ने मान्छे हो Love you manu

  • @dbkhadka1164
    @dbkhadka1164 4 роки тому +16

    जेरि भन्ने बितिकै दरो दोहोरी हुन्छ ।साच्चै रमाइलो भयो हुर्‍र्‍र

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 роки тому +7

    मनु जि को म सबैभन्दा ठुलो सुभ चिन्तक हो म love you indrani team बाद्यबादक मित्रहरू सर हरु मा सलाम

  • @galaxy4k866
    @galaxy4k866 4 роки тому +14

    दोहोरि हेर्दा हेर्दै तातो भो भन्ने जति यता हाजिर हौत😍😍😍😍😁😁😁😁😁

  • @indrashah9052
    @indrashah9052 4 роки тому +39

    हुरे हुरे हुरे आवाज चाहिँ मनमाया दिदी को कोहिली चरी भन्दा कम छैन

  • @Jyoti555_
    @Jyoti555_ 4 роки тому +31

    दिदिलाइ त फरक फरक भाषा आउँदो रहेछ जुन कलाकारको गुण हो।

  • @puranrana165
    @puranrana165 4 роки тому +50

    अाजभोलि कृष्ण दाइ ले भाउजू प्रतिमा लाई नियमित ईन्द्रेणि ल्याउदा खु सि लाग्छ!
    जेरि दिदी को दोहोरि को झटारो मन पराउने जति हाजिरी गरौ ल✌️✌️✌️

  • @kumudthapa5441
    @kumudthapa5441 4 роки тому +1

    Dami xa jerry and Shankar xetri dohori

  • @bhimtamamg6586
    @bhimtamamg6586 4 роки тому +18

    जेरिले इन्द्रेणीमा भुकम्प ल्याउनु भएछ ।
    जय जेरि
    🙏🙏🙏

  • @bamlama9271
    @bamlama9271 4 роки тому +12

    वा वा दामी छ है तामाङ गित पनि सुन्न पाइयो इन्द्रेणीमा धन्यवाद छ जेरि सिस ।।।👌👌👌👌

  • @rajudhakal9405
    @rajudhakal9405 4 роки тому +10

    जेरि ईन्द्रेणीमा आए पछि ईन्द्रेणीको माहोल नै सार्है रमाइलो हुन्छ।

  • @yadunathsapkota2080
    @yadunathsapkota2080 4 роки тому +2

    कत्ती मज्जा होसुन्दा पनी सलाम छ जेरी बैनी र तिमीलाइ।

  • @kabirajghartimagar3624
    @kabirajghartimagar3624 4 роки тому +1

    शङ्कर क्षेत्री र बबिता बानिया लाई मनै देखी धन्यवाद अनि बिशेष त कृष्ण कडेल दाईलाई झन बिशेश सम्झेको छु

  • @hariharupadhyay3012
    @hariharupadhyay3012 4 роки тому +5

    रमाइलो ।जेरि को जबर्जस्त दोहरी ,कृस्न सङको तुक्के दोहरी राम्रो ।

  • @jharanasharma6588
    @jharanasharma6588 4 роки тому +25

    जेरि इन्द्रेणीमा देख्ने बितिकै अर्कै खुसी लाग्छ हेर्दा सुन्दानी बेग्लै आनन्द आउछ

  • @indrabasnet7141
    @indrabasnet7141 4 роки тому +18

    सुरु गरीयो इन्द्रेणी हेर्न आऊनुस साथीहरु ।।

  • @mankajilopchan3175
    @mankajilopchan3175 4 роки тому +10

    Man maya sis ko voice sup pop ajajo ra sampurna indreni teams Awesome specially Dai Krishna dailai salam mero

  • @tarathapa3330
    @tarathapa3330 4 роки тому +10

    Jai indreni
    Jai Jerry 💟💞
    Manmaya dd jati heryo teti ramri voice tw vannai pardain

  • @uniquesuzu6942
    @uniquesuzu6942 4 роки тому +21

    वाउ बल्ल आज जेरि दि को दर्शन पाइयो,थ्याङ्स इन्द्रेणी टिम लाई 🙏❤️

  • @devisarakhatri5795
    @devisarakhatri5795 4 роки тому +1

    धेरै रमाइलो लाग्छ इन्देनि हेर्न मलाई दिनमा कम्तिमा 6 7 चाेटि हेर्छु शुख दुखमा साथ दिने इन्द्रेणी टिमलाई धेरै धेरै धन्नेबात हाल म साउदि देखि हेरिरहेकि छु नेपाल घर मेराे सुर्खेत

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 роки тому +1

    सम्पुर्ण इन्द्रणि हेरि बस्नु हुने सन्सार भर रहेको नेपाली भासि नेपाली आदरणीय मित्रहरू लाई मेरो दस औंला ले नमस्कार गर्दछु

  • @durgamimaila
    @durgamimaila 4 роки тому

    सामाजिक सेवाको लागी इन्द्रेणी

  • @liladharkhadka6547
    @liladharkhadka6547 4 роки тому +40

    को को हुनुहुन्छ इन्द्रेणी हेर्ने

  • @junutimalsina2702
    @junutimalsina2702 4 роки тому +19

    आहा कति रमाईलो 😍😍
    जेरि दिदि को टुक्का चै सुनौ सुनौ लाग्ने

  • @bhimtamamg6586
    @bhimtamamg6586 4 роки тому +7

    जय जेरि
    जय इन्द्रेणी
    जय चन्द्र सुर्य
    🙏🙏🙏

  • @nischalbohara975
    @nischalbohara975 4 роки тому +26

    आहा 🙋बबिता बैनि कतावाट झरी😎
    घुमीफिरी आईन जेरी❤
    प्रदेशी को मन मुटु ईन्द्रेणी❤
    दुखि गरिब को भगवान❤
    सुतिन्छ अब ईन्द्रेणी हेरी👍❤

  • @manuxettri9077
    @manuxettri9077 4 роки тому

    मत लसुन् प्याज कात्दै थिए तर हेरेको हेरे
    इ भए सारै मन पर्छ रातिको 12 hours सेक्युरिती सकेर फेरि रुम्मा पनि इन्द्रेणी नै हेर्नू मन लाग्छ सबै भन्दा मन पर्ने कृष्ण दाजुको तुक्का र जेरिको सोभाब हेरिरछु होङ्कोङ्ग देखि धन्यवाद

  • @hastab.m6420
    @hastab.m6420 4 роки тому +7

    इन्द्रेणमा जेरी दिज्यू आए पछि माहोल नै तातीन्छ साह्रै नै मन पर्छ। कृष्ण दाईको र जेरी दिज्यू टुक्का दोहोरी आज फेरि रमाइलो भयो।

  • @hariparsad7116
    @hariparsad7116 4 роки тому +1

    उखान टुका सग सगै दोहोरी पनि रमाइलो छ मेरो तर्फबाट साङगितिक नमन छ सम्पुर्ण इन्देटी टिम लाई

  • @theneshkhadka658
    @theneshkhadka658 4 роки тому +1

    मिज़ासिला जेरी salute छ हजुरको कला र गला लाईं ..! मज्जा आयो 😀😀

  • @lalkhadka5317
    @lalkhadka5317 4 роки тому +6

    Wow good indreni tem 💔💔Love you both 🌷🌷but i like so much manamaya waiba 💋💋💋💋💋Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @govindabhujel4699
    @govindabhujel4699 4 роки тому +1

    रमाइलो छ दोहोरी

  • @napaal2235
    @napaal2235 4 роки тому

    कृष्ण कडेल जि र जेरीकाे कडा छ,टुका वाह वाह

  • @yamanpun9957
    @yamanpun9957 4 роки тому +3

    शंकर vs जेरिको दोहोरी धेरै राम्रो छ 👏👏👏👏👏👏👏👏

  • @sambarkhatri1830
    @sambarkhatri1830 4 роки тому +3

    धेरै समय पछी जेरि र कृष्णको टुक्का सुन्न पाइयो आज अति मन पर्थ्यो रमाइलो लाग्यो सबैलाई धेरै धेरै धन्यवाद छ ।।।

  • @manigurung1469
    @manigurung1469 4 роки тому +2

    जेरी बहिनीले बबाल रमाईलो गर्नु हुन्छ । संपूर्ण टिमलाई सलाम छ ।

  • @user-ol2yz5jj1c
    @user-ol2yz5jj1c 4 роки тому +4

    एति मिठो स्वोर छ मनमाया दिदी को धन्यवाद ईन्द्रेणी टिम लाई

  • @khushilama33
    @khushilama33 4 роки тому +1

    Hihi khatra tikka naya jodi ko dohori 👌👌😍😍

  • @dipesh5180
    @dipesh5180 4 роки тому +3

    मनमाया दिदिको जस्तो स्वर अनि जेरि दिदिको जस्तो टुक्का कोहिको लाग्दैन मलाई सहमत को को हुनुहुन्छ ✊✋

  • @sankhuwasabhaonline866
    @sankhuwasabhaonline866 4 роки тому +2

    इन्द्रेणी कार्यक्रममा कृष्ण सर & बबिता बानियाँजेरि बीच मुक्तक बाट अति रमाइलो लाग्छ जेरि आउँदा कार्यक्रम हेर्नुको छुट्टै मजा आउँछ

  • @dolakhatatopani9812
    @dolakhatatopani9812 4 роки тому +3

    कहिले तामाङ मा गित कहिले English मा ववव आजा 🌈इन्द्रेणी सबैभन्दा रमाइलो लागियो

  • @govindbist8753
    @govindbist8753 4 роки тому +50

    म त जेरी दिज्युको फ्यान हो तपाई कस्को भनुस त

    • @sainasingh786
      @sainasingh786 4 роки тому

      आफू त टीका दिदी को फ्यान परियो

    • @shobhanagurung7318
      @shobhanagurung7318 4 роки тому

      Sabai ko ramro lagxa.
      Malai ajhai man parne man maya.

    • @user-dn4hu3eo8e
      @user-dn4hu3eo8e 4 роки тому

      बबिता बानिया जेरी ।

  • @bhupalbasal9157
    @bhupalbasal9157 4 роки тому +1

    कुनै दिन टुकक्का मुक्तक को मात्र प्रोग्राम पनि देखाउनु परेओ कृष्ण दाइ अनि जेरि मेडम को यो सुन्दा निकै रमाइलो लाग्छ अझै टुकका सुन्न मन थियो थोरै भयो 🙏🙏♥️♥️

  • @himalbahadurroka9092
    @himalbahadurroka9092 4 роки тому +5

    सार्है राम्रो प्रस्तुती अति नै मन पर्यो।

  • @prakashsunar7185
    @prakashsunar7185 4 роки тому +2

    Dohori vanda ni jeri ra Krishna daiko tukka le sarai ramailo lagyo 🙏😍😍

  • @ganeshchamlagai596
    @ganeshchamlagai596 4 роки тому +54

    अाज फेरि ईन्द्रेणिमा अागाे लाग्ने भयाे । टुक्रा र दाेहाेरीले ।

  • @takbahadur6736
    @takbahadur6736 4 роки тому +1

    इन्द्रेणी मा बलियो खम्बा स्वरकि धनी सुरिलो भाका कुनै पनि गित न्याय गरेर गाउन सक्ने मनमाया दिदिलाई देख्दा निकै खुसि लाग्छ इन्द्रेणी मा मनमाया दिदी सधैंभरि नियमित हुनुपर्छ मनमाया दिदी बिना शून्य लाग्छ।

  • @mahendragoodkumal6470
    @mahendragoodkumal6470 4 роки тому +1

    इन्द्रेणी मा जेरीको प्रवेश अनि कृष्ण कडेंल vs जेरीको टुक्काले इन्द्रेणी प्रोग्राम धमाका बडो रमाइलो लाग्यो यस्तै यस्तै हुनुपर्छ हजुर बेला बेलामा ।

  • @Yamkalapalli
    @Yamkalapalli 4 роки тому +12

    *ईन्देणी मा आउनु हो सबै जना भिडियो हेर्न को लागि आयो ताजा भिडियो म त सुरू गरे भिडियो हेर्न दुख सुख बिसाउने एउटै थलो ईन्देणी कार्यक्रम*

  • @laxmanpandey4873
    @laxmanpandey4873 4 роки тому +9

    जय हो इन्द्रेणी जय हो सन्कर मनमाय जेरि

  • @shekharsakhuofficial6242
    @shekharsakhuofficial6242 4 роки тому +12

    जेरी लाई धेरै दिन पछी ईन्देणी मा देख्दा खुशी
    हुने कति छमनी

  • @rajendradhami1898
    @rajendradhami1898 4 роки тому

    जुन दिन जेरि इन्द्रेणी मा आउछिन त्यो दिन अधिक रमाइलो लाग्छ। thanks all intire team.

  • @kadelkamalkumar5623
    @kadelkamalkumar5623 4 роки тому +8

    पर्खिदा पर्खिर्दै निद्राले झुम झुम पारेको बेला फेरि तगडा टुक्काको साथमा दोहोरी आएछ आएछ निद्रा गाएप अब फेरिन्छ मज्जाले
    जय गित संगित जय इन्द्रेणी ✍️🙏❤️

  • @BishalThapa-12
    @BishalThapa-12 4 роки тому +2

    जेरि सारै कडा दोहोरी गायिका 😍😍😍😍.

  • @kumarlama4354
    @kumarlama4354 4 роки тому +1

    कृष्ण दाइ र जेरिको टुक्क अति राम्रो साथमा सङ्कर जेरिको दोहोरी जनै राम्रो ।

  • @zsen2438
    @zsen2438 4 роки тому +1

    हैन यो जेरी को दलर ता खतरा पो रहेछ हँसाउन पनि कति हसायको हो जेरी आउदा इन्द्रेणी को महल ताटिन्छ बबाल छ टुक्रा अनि सबै धेरै धेरै धन्यवाद सम्पूर्ण टिम लाई सधै जय जय होस् इन्द्रेणी टिम

  • @nawarajtimalsina1763
    @nawarajtimalsina1763 4 роки тому

    जेरि अनि शङ्कर बेस्ट कपल अनि krishna kadel कलियुग मा देबतै शाबित हुनु भाको छ lkip it up all tkanks

  • @binayakghising6260
    @binayakghising6260 4 роки тому +26

    जेरीको बुढा बूढीले तमाङ भाषा बाट हान्यो त दरो टुका हाहाहा

  • @sonan7220
    @sonan7220 4 роки тому

    Aaha kati mitho geet. aaja Tamang bhashama geet gayerako sunera dherai khusi lagiyo jay indreni

  • @mohanbista3477
    @mohanbista3477 4 роки тому +1

    Wow super..xa toka and moka Danny bad pura team lahi

  • @vaimegharaj7565
    @vaimegharaj7565 4 роки тому +2

    Jeree didi saraee. Ramaeelo hunununxaa... salam xa. Jeeri didilaiii.

  • @rajgiri6734
    @rajgiri6734 4 роки тому +5

    जेरि इन्द्रेणीमा आउँदा इन्द्रेणी जहिले नि बिशेष हुन्छ।धन्यवाद जेरि तिमी इन्द्रेणीमा आइरहनु।अनि कृष्ण दाइलाई बिशेष धन्यवाद 🙏👏👏👏👏👏👏

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 4 роки тому +1

    पशुपति दाजु र अम्रित दाजुको जोडिको दोहोरिको प्रतिक्षामा हुने जति यता हाजिर गर्नु होला जय गित जय सङ्गित जय नेपाल।।।

  • @ashokkunwar8999
    @ashokkunwar8999 4 роки тому +2

    One of the best program ever..love u so much indreni family🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @tirthashrestha7884
    @tirthashrestha7884 4 роки тому +12

    एउटा कार्यक्रम तामाङ्ग भासाको गित गाउनु पर्यो

  • @subashrana8642
    @subashrana8642 4 роки тому

    हेर्दै हेर्दिन इन्देणी कार्यक्रम जब हेरेपछी सुत्न पनि मन लाग्दैन यार कस्तो अचम्म छ
    जेरी र शंकर ब्रदर को गित सुपर छ

  • @thulungyangyan5510
    @thulungyangyan5510 4 роки тому +6

    मन माया मात्र मेरो हो है 🤗😘❤️

  • @milankumarthapa3575
    @milankumarthapa3575 4 роки тому +1

    🙏🙏🙏🇳🇵🇳🇵दोहोरी कि रानी 🌹🌹🌹🌺🌺

  • @prembhusal7106
    @prembhusal7106 4 роки тому +5

    Waow jeeri was got tallent partek sabda sabda ma dam xa ....

  • @shrawanluitel7348
    @shrawanluitel7348 4 роки тому

    Indreni ma jeri dhekhiyeko khusi lagyo. Jeri ko dohari suner kahile naagaune bhagyamani samjanchhau. Nice dohari khusi lagyo

  • @mailibabuji2238
    @mailibabuji2238 4 роки тому +1

    आहा कार्यक्रमको पहिलो गितको धुनले लठ्ठ बनायो। जय इन्द्रेणी।।

  • @tankakhanal5627
    @tankakhanal5627 3 роки тому

    ---- देश बदल्ने कँडेल र जेरी भै ! सारै उत्कृष्ट टुक्का । जेरी बहिनीलाई सलाम ।
    कृष्ण कँडेल ज्यू र जेरी बहिनी - तपाईहरु लाई सलाम ।

  • @janurimal72
    @janurimal72 4 роки тому +5

    राम्रो छ धन्यवाद दिन चाहन्छु ❤❤

  • @sushilkhadka9866
    @sushilkhadka9866 4 роки тому

    टुक्का यकदम धेरै राम्राे लास्टै मन पर्याे

  • @indrakumarrai2295
    @indrakumarrai2295 4 роки тому +4

    जेरि र छात्र साही को घम्सा घम्सी दोहोरी सुन्ने मन छ

  • @kedarkc491
    @kedarkc491 4 роки тому +20

    जेरि मिठो छ। कसैले नि सक्दैनन ।

  • @sagarchhettri3295
    @sagarchhettri3295 4 роки тому +17

    दोहोरी की रानी जेरी लाई मनपराउने हाजिर हुनु होला हजुर ।।

  • @shankarbohara2530
    @shankarbohara2530 4 роки тому +3

    Jerri is literally multitalented❤❤😍😍

  • @naushadansarinaushadansari9921
    @naushadansarinaushadansari9921 4 роки тому +1

    Dhilo ayo kada ayo dheray ramailo vayo aja chahi indreni team lagayet sabay jana lai dheray dhanebaad

  • @gnmannu764
    @gnmannu764 4 роки тому +12

    second मनु गुरुङ्ग

    • @loksubedi2326
      @loksubedi2326 4 роки тому +1

      lumre bata?

    • @dineshrao7689
      @dineshrao7689 4 роки тому +1

      लु म आएको अबस्था मनु जि हिहि

    • @gnmannu764
      @gnmannu764 4 роки тому

      @@dineshrao7689 होर लु धन्यवाद

    • @tekbdrpunmagar8139
      @tekbdrpunmagar8139 4 роки тому +1

      La wlc mapani aayako abasta

  • @pitamberthapa9238
    @pitamberthapa9238 4 роки тому

    इन्द्रेणी को प्रोग्राम सबै अती राम्रो छ साथमा मन माया वाइबाको भोईस त सारै मिठो छ hjr

  • @beliadhikari9820
    @beliadhikari9820 4 роки тому

    बबिता बानिया जेरिको गित अति मन पर्छ बधाइ छ

  • @laxmikhatiwadaniraula5054
    @laxmikhatiwadaniraula5054 4 роки тому +1

    Jeri lai dohori gauna lyairakhe ramro lagxa

  • @rockinglifetime1
    @rockinglifetime1 4 роки тому +8

    दोहोरि बनेको एस्तो पो हुनु पर्छ इन्द्रेनी को frn like here

  • @chhugsangdomalama7903
    @chhugsangdomalama7903 4 роки тому +1

    Aha man maya dd ra kirsna dd ko voice kati mitho surilo sune rahu lagne keep it up both sis 👍🙏😘