याे ऋषि धमला कांग्रेसको जुठो खाएर पत्रकार भएको छ गरेको छ कांग्रेस आफू नाङ्गो झुंदै गएको थाहा छैन लास्टमा आएर सूर्य थापालाई ताली भनि बजायो धन्यवाद सुर्य थापा ज्यू जस्ताको त्यस्तै बोलेकोमा नेता चाहे जुनसुकै पार्टीको होस् सहि कुरा को सपोर्ट र गलत लाई गलत भन्न सक्नु पर्छ तबमात्र असल नेता भनिन्छ जनताको प्यारो हुन्छ देश विकास हुनसक्छ बर्दघाट
आज सहि बोलेको छ सुर्य थापा ले... बल्ल बुझियो यो सबै कार्गेस एमाले खेल हो रबि लाई फसाउने चलखेल ...... नेपाली जनता जागोै भर्ष्टचारी काग्रेस एमाले लाई लखेटेर नाका काटाउनु पर्छ??????????????
यस्तो मौसम अनुसार छेपाराे जस्तै रंग फेर्ने आफ्नो धारणाहरू फेरबदल गरिरहने यस्ता पार्टीहरूलाई सधैंकोलागि प्रतिबन्ध लगाएर याे व्यवस्थाकाे अन्त गर्नुपर्छ ।
हाे सुर्य थापा जी काे त्याे कुरा सहि हाे गगन थापा बि्स्व प्रकाश र अरू महिला नेत्री हरू ले रवि लामिछाने लाई बाेल्न दिनु भएन खैत राजनीति दाउमा लाएको पूरा नगरेकाे के अाँफु सरकार मा जानकाे लागि हाेकि जनता काे न्याय काे लागि हाे स्प्रस्ट सँग जनता लाई प्रमानित गर्नु हाेस् पत्रकार ऋिषि धमला जी 🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏
वा वा माननीय सुर्य थापा जि बधाइ छ मिडिया हरुका माइक हरु तथा बोल्ने बिच्मा मात्रै जुङ्गा भको बुढा बाजे अनि रिसि धमला सहित लाई तह लगाइ दिनु भयो हजुर ले सत्त्य कुरो बोल्नुभयको छ सारै राम्रो जबाफ सुनाउनु भयकोमा बास्तब मा यहि भाको छ नेपाल मा जब रबि जि निर्दोस हुनुहुन्छ भने नि अनि बाख्राको खोर मा जाने पालो ककस्को हुन्छ हालत तेस्पछी के अब त 84 आउदै छ नि हैन र यक्दम यो त रेयल्ली हो❤❤❤❤❤ कम्मेण्ट गर्ने साथी हरुले पनि सत्त्य यहि हो भनेर मात्र गर्नु होला गलत कुराको कम्मेण्ट नगरिदिनु होला:: आफ्नो आफ्नो तर्फ बाट राम्रो तर्क हरु मार्फत कम्मेण्ट गर्नुभयकोमा धेरै धेरै धन्यबाद:: सबै जनामा है त ❤❤❤
यसपाली सूर्य थापा जस्ताको तस्तै निस्पक्छे बोल्नु भएको छ धन्यवाद सर हजुरलाई
सबै नेपाली बुझ्ने भएका छन्
कति राम्रो कुरा गरनु भयो सलाम छ
एउटा सुर्यथापाले सबैलाई तहलगायो
सहि बोल्नु भो त सूर्य थापा जी ले!
आफ्न कुरा संसद् मा राखनु पाउनुपर्छ रबिले ।
एमाले रवि को संरक्षक होइन संसद मा मन्त्री ले बोल्न पाउने अधिकार दिनु पर्छ भन्ने मात्र हो नेपाली कांग्रेस लाई सही उत्तर दियो आज सूर्य थापा ले
😊😊😊😊😊😊😊😊
nuyyggttttyyfytty,t*,😢
यो धमला सारै मनको धमिलो ,यिनीहरु नर्तकि जस्तै लाग्छ।
सुर्य थापा को तर्क सहि छ
नेपाली कांग्रेसले गृहमन्त्रीलाई बोल्न नदिनु भनेको आफ्नो पोल खोलिदिन्छ भनेर हो है साथीहरू ।
Sahi ho
@@BhaktiHamaliruurrutqiiititou I kkkkkkkkk he uj
I'm free in I'm q❤❤❤ TV
त्यै हो हावामा बुरुक्क उफृने काङ्ग्रेस हो
पत्रुकार ऋ षि धमला कांग्रेस काे कर्मचारी रहेछ नुनकाे सनेझाे गरेकाे मा धन्यबाद
यो ऋषि धमला निरन्तर रबि विरुद्ध लागि परेको छ कान्तिपुर को मालिक सिरोहिया को नक्कली नागरिकता बारे बोल्ने हिम्मत छ ऋषि ????
मान्य सुर्य थापा जि लाई धन्यवाद
गृहमन्त्रीलाई बोल्न नदिएर कंग्रेसले लोकतन्त्र खिल्ली उडाएको छ।
कुकुर झइ हाउ हाउ मुजि 🐕️
यो ऋसि धमाला फटाहा रहेछ पत्रकार निस्पक्ष हुनु पर्छ।
💯 % ठीक थापाजीको कुरा
good प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री अब लागू हुनु पर्छ 👍️👍️👍️
सूर्य थापा सय प्रतिशत ठीक.l l appreciate. Congrat.
सहि कुरा गर्नु भएको छ❤❤
सुर्य थापा जिन्दावाद
Tero bau mackinee 😡
murdabad jhole
प्रधान मन्त्री जन्ता बाट चुन्नु पर्छ सहि हो ।
आज चै सच्चा यो मिडिया साथि देखे????? सलाम छ मिडिया साथि ???///// सबै भर्ष्टचारी सरकार काग्रेस एमाले को
खेल हो
रबि लाई फसाउने
नेपाली जनता जागोै
Jai rabi
रविलामीछाने जेल पर्यो भने ऋषि धमलाले खसी काटेर खाने रहेछ किनभने उसलाई पनि १२ भाइको ट्याग लागेको छ त्यही भएर उसलाई धेरै जलन छ।
100%sahi ho yo kura
माननीय सुर्य थापाको दम्दार तर्क
माननी सुय्र थापाको तर्क जाएच हो
लाल सलाम सर।
यहाँ भने सुर्य थापाले राम्रो कुरा गर्नु भयो है।
ऋिषिधमला भनेकाे नेपाल देसकाे ठुलाे धमिराे हाे ।
😂😂😂😂😂
शहि हाे ऋीषिधमला भाड बैालाे बाहेक अरू केही ग्रनजाने काे छैन नेपाल र नेपाली जन्ता काे लागि बीस सरह हाे
१००% शही भन्नु भयाे सुर्य थापा जी ले
कालो काङ्ग्रेसको पत्रकारिता ऋषि धमला
Rishi te kukur ho
यो देस मा सन्सदिय बेबस्था रहुन्जेल इ पुराना नेता हरु रहि रहन्छन देस ले निकास पाउदैन।
याे ऋषि धमला कांग्रेसको जुठो खाएर पत्रकार भएको छ गरेको छ कांग्रेस आफू नाङ्गो झुंदै गएको थाहा छैन लास्टमा आएर सूर्य थापालाई ताली भनि बजायो धन्यवाद सुर्य थापा ज्यू जस्ताको त्यस्तै बोलेकोमा नेता चाहे जुनसुकै पार्टीको होस् सहि कुरा को सपोर्ट र गलत लाई गलत भन्न सक्नु पर्छ तबमात्र असल नेता भनिन्छ जनताको प्यारो हुन्छ देश विकास हुनसक्छ बर्दघाट
Ok thañku
ठिक जनता को संसद जस्तै हुनु पर्छ
१००% सहिकुर कमेड माननीय ज्यु 🌺🤨🌺
6:40
By
सुय थापाले सारै रामो कुरा बोल्नुभएको छ
Great job Surya Thapa jyu
Yamale KO matiyar
काङग्रेसको भेट 84 मा मात्र देखिन्छ
आज सहि बोलेको छ सुर्य थापा ले... बल्ल बुझियो यो सबै कार्गेस एमाले खेल हो रबि लाई फसाउने चलखेल ...... नेपाली जनता जागोै भर्ष्टचारी काग्रेस एमाले लाई लखेटेर नाका काटाउनु पर्छ??????????????
सहि कुरा हो कमरेटजि❤❤❤
काङ्ग्रेस लाई पत्ता साफ गर
सुर्य जि सहि कुरा हो
Good sahi ho 💐
जय घण्टी ❤
जय रवि ❤🔔🔔🔔🔔🔔🔔💐✅
यो काजु पनि रबि को रिस गर्ने मान्छे रहेछ
साह्रै नै तथ्यमुलक तर्क
साथी को हार्दिक सेलसट
सलाम छ%%%😅😂👍️
अनवरत ले तर्क गरीरहुन् 👏🤝✊
सुर्य थापालाई निस्पस्य बोलेको मा धन्नेबाद🙏🙏🙏🙏
सुर्य थापा जि ले 100% सहि कुरा गर्नु भयो सबै ले बुज्नी भासा मा बोल्नु भयो
सहि कुरा सुर्य थापा
ठिक कुरा गर्नु भयो सुर्य थापा ज्युले म बर्दघाट बाट
जय घन्टि 🔔🔔🔔💐
Right sar Kati Ramro Aawja ho netako bichar okxa
surya thapa le sahi kura garnu bho yeo nepali congress lai sahi jawap dinu bho
सूर्यको कुरा ठीक
Dhany bad❤
यस्तो मौसम अनुसार छेपाराे जस्तै रंग फेर्ने आफ्नो धारणाहरू फेरबदल गरिरहने यस्ता पार्टीहरूलाई सधैंकोलागि प्रतिबन्ध लगाएर याे व्यवस्थाकाे अन्त गर्नुपर्छ ।
100% right gyanendra sir
हाे सुर्य थापा जी काे त्याे कुरा सहि हाे गगन थापा बि्स्व प्रकाश र अरू महिला नेत्री हरू ले रवि लामिछाने लाई बाेल्न दिनु भएन खैत राजनीति दाउमा लाएको पूरा नगरेकाे के अाँफु सरकार मा जानकाे लागि हाेकि जनता काे न्याय काे लागि हाे स्प्रस्ट सँग जनता लाई प्रमानित गर्नु हाेस् पत्रकार ऋिषि धमला जी 🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏
सहकारी ठग रबि भन्दा ए मालेका नेताहरु पर्ने डरले रबि बचाउ अभियानमा गाँउ गाँउमा सहकारी ए मालेका घरमा भकारी
कुरा एक दम चित्तबुझ्दो कुरा अयो धन्यवाद
Good luck sir🇳🇵❤ good luck rabi sir 🇳🇵❤❤❤
सहिजबाफ
हाे👍️👍️
Good
आहिले भने सुय ले राम्रो कुरा गरेको छन 🎉🎉🎉🎉🎉🎉🎉🎉
Surya sir right logical ✅✅✅✅
सहि
बोल नि
भयो
सलुट सुर्य जी
धन्यबाद सुर्य थापा ज्यू गुड।
हजुरले गरेकाे कुरा सही हाे सर
सुर्य थापा ले गर्दा एमाले हो रहेछ छ रहेछ भन्ने लाग्यो
कुरा सहि छ
यो धमलाको काम नै मान्छे जुधाउने हो।हेर हेर, यी बुढालाई उचालेर बोल्न लगाएको तर बुढा बोल्नै सकेनन् ।
काग्रेस बौलायो
Sahi kura Sir
जय रबि जय घण्टी 🌹🌹❣️❤️
कसरी रविले छोड्छ छोड्नुपर्छ केपी प्रचण्ड शेरबहादुर देउबाले
Sahi vannu vyo sir
ठिक भनु भयाे हामी जनतलै ऐमाले कागेस चैदईन
वा वा माननीय सुर्य थापा जि बधाइ छ मिडिया हरुका माइक हरु तथा बोल्ने बिच्मा मात्रै जुङ्गा भको बुढा बाजे अनि रिसि धमला सहित लाई तह लगाइ दिनु भयो हजुर ले सत्त्य कुरो बोल्नुभयको छ सारै राम्रो जबाफ सुनाउनु भयकोमा बास्तब मा यहि भाको छ नेपाल मा जब रबि जि निर्दोस हुनुहुन्छ भने नि अनि बाख्राको खोर मा जाने पालो ककस्को हुन्छ हालत तेस्पछी के अब त 84 आउदै छ नि हैन र यक्दम यो त रेयल्ली हो❤❤❤❤❤ कम्मेण्ट गर्ने साथी हरुले पनि सत्त्य यहि हो भनेर मात्र गर्नु होला गलत कुराको कम्मेण्ट नगरिदिनु होला:: आफ्नो आफ्नो तर्फ बाट राम्रो तर्क हरु मार्फत कम्मेण्ट गर्नुभयकोमा धेरै धेरै धन्यबाद:: सबै जनामा है त ❤❤❤
सक्छौ भने सरकारजीवि राईलाईसमाउनु पर्छअनि पछिदोषीको भन्ने कुराबल्ल थाहा हुनेछ।अहिले रविलाईछोटेकै राम्रो
Absoutly ज्ञानेन्द्र जी जनता बाट मनोनित हुनै पर्छ संसदीय बाट हैन
your right surya g❤❤❤
सुर्य थापा लगायत स परिवारमा हार्दिक श्रद्धाञ्जली छ😂😂😂😂
Good Bado ramro prasna garnu vo👍👍
सुर्य बा थापा जि ले सहि बोल्नु भो
सै कुरा बोल्नु भाछ सुरे थापाले
very good answer ऋषि ले पनि मत्लबिमा बोल्दै छ पत्रकार भयर वायात बोल्नु भयन तथ्या मा तेकेर बोल्नुस सुर्य सर को सहि जबाफ दिदै छ thank you
Good surya g
Yes Surya Thapa sir your opinion is genius . hey rishi dhamala never try to be dictator people are watching very minutely every thing.
जय रबि जय देश्🇳🇵🇳🇵🔔🔔🔔❤️❤️❤️🎉🎉🎉
सुरे्द्रबहादुर थापाले सत्तेतथ्थे कुरखोल्दा ऋषि र कांग्रेस पाटीका मान्छेहरू रुलाई जसरी उफ्रिन थाले
विचरा हाम्रो नेपाल देशको नेता हरूको केहोयस्तो पार
ऐले भने सुर्य थापाले राम्रो कुरा गर्नु भयो सलाम छ हजुरलाई
धन्यवाद सुर्य थापा
Aja m pani xakka paryo surya thapajile damdar jawaph dinubhayo, dhanyabad sir.
सहि हाे ज्ञानेन्द्रले भनेकाे कुरा सँनश मा गठ बनदन गरन नपाईँने चाहिँ सहि हाे
ए मलाइ सधोन रबि सर
सुर्य थापाले काङ्ग्रेस लाई सही कुरा गर्नुभएको मा धेरै धेरै बधाई,
लाजनिति भयो । सुर्य जि !
Good sura thapa g
जय हाे ज्ञानेन्द्र शाहीको ।।
WowNlce ❤❤❤❤❤❤