राजु परियारलाई रोल्पाली सालीहरु कोशेली बोकेर भेट्न आएपछि Raju v/s Rucha, Nita Tulasa,Keshari

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • =======================================
    🎼 Original Song: Phool Ma Bhamara
    Singers : Bhagwan Bhandari, Raju Pariyar and Laxmi Neupane
    Album : Phool Ma Bhamara
    Lyrics/Compose : Bhagwan Bhandari
    __________________________________________________________________
    #Nitapun
    #ruchaghartimagar
    #rajupariyar
    #Tulashaghartimagar
    #Kesharighartimagar
    #PhoolmaBhamara
    #livedohori
    __________________________________________________________________
    Live Dohori Lead Singer
    ★ Raju Pariyar
    ★ Rucha Magar
    ★ Tulasha Gharti Magar
    ★ Keshari Gharti Magar
    ★ Nita Pun Magar
    __________________________________________________________________
    Musician Team
    Yungka Live Dohori Team
    __________________________________________________________________
    Audio/Video
    Yungka Live Studio
    Gongabu Chwok , Kathmandu
    Contact : 01-5901369/9869024980/9806133271/9741705287
    __________________________________________________________________
    Thank you all of you!
    All rights of this video is with Nita Pun Magar
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

КОМЕНТАРІ • 892

  • @sudanlama3769
    @sudanlama3769 6 місяців тому +208

    राजु र निता साथीहरू को यक्दम दमदार बेजोड प्रस्तुति र आफ्नो कल्चर आनुसार उपहार प्रधान गर्नु भयो यतिका दोहोरी भिडियो हेरियो मगर ले गर्नु पर्ने सगुन मकै भट(भटमास )ले स्वागत गर्नु भयो टिपिकल कल्चर दोहोरी मा जस्ताको तस्तै द्रुस्त दोहोरिमा उतार्नु भयो रोल्पालि कलाकार दिदिबहिनी लाई सम्मान शुभकामना।मगरको सगुन खाजा विशेष लियर आउनुस दोश्रो भाग छिटै हेर्न पैयोस १००मा१००%राम्रो छ। शुभकामना शुभकामना ।

  • @bishalgurung1083
    @bishalgurung1083 6 місяців тому +43

    जहाँपनि जस्तोमा पनि सेट हुन्छ सक्ने यस्तो महागायक लाई मेरो भित्र मन देखी नै नमन छ 🙏🙏 राज्यले अलि प्रोत्साहन स्वरूप सम्मान गरोस मेरो आग्रह छ

  • @MagaratTv
    @MagaratTv 6 місяців тому +42

    अरु भन्दा फरक Live दोहोरी सबैले हेरेर साथ दिनुहोला

  • @BisaunaTV
    @BisaunaTV 6 місяців тому +38

    आर्गनिक कोसेली छ राजु सरलाई रोल्पालनी चेलिहरुको राम्रो होस शुभकामना

  • @darshancyber8591
    @darshancyber8591 6 місяців тому +27

    यसपाली निता बैनीले सबैको मन छुने ,रमाइलो Live Dohori भिडियो निएको मा धन्यावाद

  • @SantosBk-db4yx
    @SantosBk-db4yx 6 місяців тому +17

    लाइभ लोकदोहोरी भनेको यस्तो पो हुनु पर्छ। किनकि यसमा रोल्पाली चेली हरुको गाउँको मौलिक तथा अर्गानिक अभिनय र दोहोरीको टुक्का त्यसैमा नेपालको बहुचर्चित लोकदोहोरी राजा लोक स्वर सम्राट राजु परियार संग गाएको दोहोरी अति भन्दा अति राम्रो छ।

  • @surendrabudhamagar3205
    @surendrabudhamagar3205 6 місяців тому +22

    असाध्यै उत्कृष्ट लाग्यो त्यो अभिनय टुक्का अनि स्वर पनि उत्तिकै हाम्रो रोल्पाली चेलिहरुलाई लाईभ दोहरिमा पनि देख्न पाईयो त्यसैमा पनि अझै दोहरिका राजा राजु परियार ज्यु सङ्ग आगामी साङ्गितिक यात्रामा अझै सफल्ताको सुभकामना

  • @smt-rjaaryansunam1630
    @smt-rjaaryansunam1630 6 місяців тому +34

    करिब 12/15 बर्षको हुँदा देखि नेपाली लोक दोहरी सुन्न लागेको म रोल्पाको ठिटो,धेरै सुनियो दोहरि छेत्रका हस्तिहरुको,,,तर आज रोल्पाली दिदी हरु अनि लोक सम्राट राजु दाईको बिचको दोहरी अति राम्रो र फरक लाग्यो,,किन कि यहाँ पुर्खउलि अर्गानिक चिज ककर अनि बुझो लगाएको रक्सीले त झनै आमा बुवा सङ्ग पाहुना गएको याद दिलायो,,निता दिदी लाई त पहिलै बाट चिनेको हुँ,,झनै आज अति राम्रो प्रस्तुति लिएर आउदा अति खुसी लाग्यो,यसरी अगाडी बढेको देख्न पाम,,,,
    सम्पुर्ण रोल्पाली दिदिबहिनी साथै यहाँ उपस्थित सम्पुर्णमा उच्च सम्मान गर्दछु,,,
    नाम-आर्यन सुनाम
    घर-रोल्पा कोटगाउँ
    बसाई-सिङ्गापुर

  • @ghanshyampun2198
    @ghanshyampun2198 6 місяців тому +24

    रोल्पाली चेली हरुको मगर फेसन एक्दमराम्रो छ दोहरी निकै रमाईलो छ है

  • @RameshPariyar-g6e
    @RameshPariyar-g6e 6 місяців тому +14

    झल्को रहने भइरयो यो भेटको फोटो सजाइ राख्याछु क्यासेट को आहा निकै उत्कृष्ट सब्द।

  • @Dipen.pun10
    @Dipen.pun10 6 місяців тому +27

    रोल्पाली चेलिलाई सबैले सपोर्त गर्नु पर्छ।

  • @RameshPariyar-g6e
    @RameshPariyar-g6e 6 місяців тому +17

    आहा अति उत्कृष्ट प्रस्तुती। बिगत अडियो क्यासेट को समय देखी अहिले युटुब को समय मा नि उतिकै लोकप्रिय क्रेज छ लोक स्वर सम्राट दाजु को उच्च सम्मान छ दाजु लगायत सम्पूर्ण गायिका टिम प्रति र निकै उत्कृष्ट रमाइलो लाग्यो प्रस्तुती।

  • @nishamagar8539
    @nishamagar8539 6 місяців тому +27

    आहा कस्तो राम्रो प्रस्तुति आदरणिय दिदी 🙏🏻धेरै नै मिठो आवाज साथै मिठो भाका एकदमै मन छुने❤❤❤❤❤❤

  • @rajanmagar1460
    @rajanmagar1460 6 місяців тому +15

    समाल छ अर्गानिक कोसेली ले सम्मान गर्नु हुने दिदी हरु लाई 🙏🙏🙏🙏

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 6 місяців тому +5

    हाम्रा रोल्पाली दिदी बहिनी ले सारै राम्रो गाउनु भयो मत दिउती बात आयर मोबाइल हेर्दै थिय निद्रा लागेको थियो गित सुनेर निद्रा भग्यो

  • @rolpatv3919
    @rolpatv3919 6 місяців тому +3

    रोल्पाली चेली मौलिक भेष भुषा सहित काठमाडौ डोहरि खुशी लाग्यो अझै प्रर्गती होस शुभकामना 🌺🌺🌺🌺🌺🌺

  • @binodbk8873
    @binodbk8873 6 місяців тому +16

    🙏🙏अाहा मेरो लमजुङको राजु दाई लोक दोहोरो किङ हो 😘💞💖💕❤️💗💝💞💟❣️🧡💛💕😘😘

  • @magarbinod6386
    @magarbinod6386 6 місяців тому +3

    मान्छे पनि असाध्यै राम्रा तेतिनै मिठो कला र गला भएका रोल्पाली चेली हरु राम्रो लाग्यो उच्च सम्मन छ सबै जना लाई 🙏

  • @jenbahadurbista9290
    @jenbahadurbista9290 6 місяців тому +13

    धेरै राम्रो अर्गानिक नेपाली लोक दोहोरी नेपाली लोक परम्परा सस्कृतिमा आधारित ठट्यौली शब्दहरु। हाम्रो रोल्पाली चेली निता पुन लाई यति मीठो लाइभ दोहोरी गीतका लागि धेरै धेरै धन्यवाद। यो लाइभ दोहोरी करोड कलबमा पर्न सफल होस शुभकामना ।आगामी दिनहरुमा पनि यस्तै मिठा मिठा लाइभ दोहोरी लिएर आउनुहोस् शुभकामना शुभेच्छा ।💓💓💓💓💓💓💓💓💓💓💓💓

  • @urmilagm3493
    @urmilagm3493 6 місяців тому +5

    निता बैनि याे तिम यसरी अगाडि बदाेस मिलन लामा सङ्ग पनि गाउनुस हेै बैनि रिचा बैनि सङ्ग

  • @NimprasadPun
    @NimprasadPun 6 місяців тому +3

    रोल्पाली सालिहरु र लम्जुङे भिनाजुहरु प्रस्तुती एकदमै राम्रो लाग्यो❤❤

  • @Rajutanahun
    @Rajutanahun 6 місяців тому +17

    मैले पनि 4/5 चाेटि दाेराई दाेराई सारै मन छाेयाे यस्ताे live दाेहाेरि सुन्न सारै मन लाग्छ।धन्यबाद छ।राजु सर लगायत सम्पुण कलाकार हरूलाई अात्मै बाट उच्चसम्मान छ।❤❤❤❤❤

  • @RolpaliKale
    @RolpaliKale 6 місяців тому +7

    वाह गर्ब लाग्छ रोल्पाली हुनुमा यहा बाट थाहा हुन्छ रोल्पालि युद्धमा होमिन साहासि मात्र होइन गलाकलाका पनि खानि हुन

  • @ashokoli8738
    @ashokoli8738 6 місяців тому +11

    यो लाईभ दोहोरी भिडियो ले राम्रो भिउज पाउछ रोल्पाली गायिका निता पुन लाई सफलताको शुभकामना

  • @SaradBiswaskarma
    @SaradBiswaskarma 6 місяців тому +6

    स्वर सम्रात राजु परियार दाइ र हाम्रो रोल्पाली चेली हरु को दोहोरी धेरै धेरै राम्रो छ सायत म पनि रोल्पा भयर होला धेरै खुसी लाग्यो

  • @Magardi593
    @Magardi593 6 місяців тому +10

    अत्यान्तै निकै उत्कृष्ट प्रस्तुति रोल्पाली सर्जक चेलीहरु आगामी दिन हरूमा पनि यस्तै प्रस्तुतीहरू ल्याउनु होला भन्ने अग्रीम शुभकामना छ

  • @Regbahadur823
    @Regbahadur823 6 місяців тому +4

    ❤❤❤ राजु दाइ र निता पुनको रमाइलो सुन्दा आनन्द आयो

  • @SurprisedAlpineSkiing-vn8tx
    @SurprisedAlpineSkiing-vn8tx 6 місяців тому +6

    नमस्कार म हाल कुवेत समुन्द्र पारी को मरुभूमि बात सुन्दै र हेर्दै छु गाउ घर को झल्को मेतियो हेर्दा

  • @dhanbahadurdhanbahadur5382
    @dhanbahadurdhanbahadur5382 6 місяців тому +1

    यो हो नि गाउँ बस्तीको दोहोरी अतितलाई ब्युताइदियो सलाम छ राजु परियार ज्यु र सम्पुर्ण टिमलाई 🎉🎉🎉🎉❤❤❤❤

  • @Hbbvg-k4q
    @Hbbvg-k4q 6 місяців тому +7

    बधाइ छ हाम्रो निता पुन फुबुको सबै गुरुप लाई म्याम लाइ बुकमा हाल्ने बितिकै मैले सेर गरेको थिय तर हेर्न पायको थियन बल्ल हेरि सके खुसी लाग्यो निता म्याम तुलासा बैनी रुचा बैनी केसरी बैनी सबै चेली हरुमा बधाइ अनि सफल्ताको कामना अनि रबिनर भाइ को कमेदिले अझै सुन्मा सुगन्ध भयको रहेछ हाम्रो चलन लाई सबैजनामा पुर्याउन सफल हुनुभयोछ बधाइ र सफल्ताको कामना

  • @sandeshmagar3568
    @sandeshmagar3568 6 місяців тому +5

    निता फुबुले मस्तै रमाइलो दोहोरी लियर आउनु भयछ बधाई छ।आगामि दिनहरुमा अझै प्रगती गर्दै जानू होला।रोल्पाली हरुको जम्बो टीम लाई एकसाथ देख्न पाइयो।

  • @saranmagar4977
    @saranmagar4977 6 місяців тому +6

    Wow🤔🤔🤔 कती दमदार दोहोरी रहेछ 👏🏽👏🏽👏🏽👏हाम्री रोल्पाली चेलीहरुलाई बधाई 🌹🌹🌹अनि अझै प्रगतिको कामना 🌹🌹🌹❤️❤️❤️❤️❤️❤️

  • @KhumaThapaMagarofficial
    @KhumaThapaMagarofficial 6 місяців тому +14

    आहा!!!!!
    सारै रमाईलो अनि आकर्षक प्रस्तुति तेस्मा झन रोल्पाली तरुनी र स्वर सम्राट लम्जुङ को तन्नेरी को स्वर वा रे वा💕💕💕💕💕💕💕

  • @BabuRam-qc9zv
    @BabuRam-qc9zv 6 місяців тому +7

    हैईन हो मत यो गित सुन्द मलाई गाउँ घर र हिजोका ती दिनको याद पो आएयो है म चाहिँ स्याङ्जाको मलाई गाउँ सम्मजे सबै कलाकार हरुला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Mangolian666
    @Mangolian666 6 місяців тому +20

    ओहाे निकै उत्कृष्ट प्रस्तुति सबैजनाकाे❤
    निता बहिनीकाे
    छिट्टै निधाे गरिदेउ बरु
    कान्छि लैजाउ सम्झाउछु म अरु
    राजु दाईकाे
    चारै जना हिराकाे हार माया
    निकै मन परेकाे टुक्का

    • @nitapunmagarrejina8888
      @nitapunmagarrejina8888  6 місяців тому +1

      धन्यवाद दाजु मीठो सम्झना

  • @omprakashbudhamagar1659
    @omprakashbudhamagar1659 6 місяців тому +3

    रोल्पाली चेलिहरुलाई धेरै धेरै बधाई तथा अझै प्रगतिको शुभकामना छ

  • @ganeshpariyar3173
    @ganeshpariyar3173 6 місяців тому +4

    बास्तबमा राजु दाइ अहिलेसम्म दोहोरी जगतमा राज गर्नु भनेको साच्चै उहाको स्वरमा जादु छ अनि आफुमा पनि घमण्ड छैन सलाम छ दाइ तपाईलाई❤❤❤❤❤❤

  • @SankarGR.10.30
    @SankarGR.10.30 6 місяців тому +27

    आदरणिय राजु परियार दाजु स्वार कै खानी हुनुहुन्छ।

  • @TikaBishwokarma-u3e
    @TikaBishwokarma-u3e 6 місяців тому +11

    आहा अर्गानिक मौलिक दोहोरी सारै मन पर्यो धेरै शुभकामना💐💐💐🙏🙏🙏🙏

  • @Biyansurim
    @Biyansurim 6 місяців тому +3

    यस्तै पुराना लोपहुनलागेको भाकाहरु लियर अगाडी बध्नुहोस धेरै धेरै शुभकामना छ बजि

  • @अञ्जलीअधिकारी
    @अञ्जलीअधिकारी 6 місяців тому +1

    आहा सारै मार्मिक दोहोरी आफैले गाएको जस्तै लाग्यो हेर्दा हेर्दै मख्ख म त❤❤

  • @06Himaloli
    @06Himaloli 6 місяців тому +3

    रोल्पाली चेलीहरुको कस्तो गजवको प्रस्तुति । शुभकामना चेलीहरुलाई।

  • @SYAKLUNG
    @SYAKLUNG 6 місяців тому +4

    खुशी लाग्यो के भन्छन अरुले,,,,
    मनै जिते दिल मायाहरुले,,,,❤️❤️❤️❤️❤️🙏

  • @rokabel.24
    @rokabel.24 6 місяців тому +11

    आहा कति मिठो स्वर रोल्पाली दिदिहरुको ..

  • @kirangmgr1110
    @kirangmgr1110 6 місяців тому +3

    कक्कर दिन मन लाछ मनले ,, सुल्ल बोक्या छौ छौनौ भेनाले ,, दोहोरी भनेको यो होनि त सारै राम्रो लाग्यो फुपुले पनि कति मिठो गाउनु हुदो रहेछ स्वर पनि उतिकै मिठो रैछ

  • @ShusilMagar-i5q
    @ShusilMagar-i5q 6 місяців тому +16

    निक्कै रमाइलो Live दोहोरी सलाम छ सबै टिमलाई

  • @balbahadur8057
    @balbahadur8057 6 місяців тому +4

    अति भन्दा पनि अति उत्तम र बेस्मारि रमाइलो लाग्यो दोहोरी रोल्पालिको हासो नै काफि छ निता फुपु साथमा साथीहरू wow झनै हाम्रो गाउले लोक सम्राट् स्वोर सम्राट सार्है रमाइलो लाग्यो दोहोरी 👏👏👏👍️👍️🙏🙏🙏 सफलताको सुभ कामना 🙏🙏🙏 रोल्पालि सालिहरुलाइ 🎉🎉

  • @manmaghr3828
    @manmaghr3828 6 місяців тому +7

    आहा सारै मिथो दोहरी सबै जनाको र हाम्रो रोल्पा को सान र पहिचान को साथै मेरो रोल्पाली चेली हरुलाई लाईफ दोहरी सुन्न र हेर्न पाईयो धेरै खुसी भए र सम्पुर्न कलाकार तिम्लाई हार्दिक बधाई तथा शुभकामना छ र विशेष गरेर निता फुबुलाई

  • @ajaygamerff3560
    @ajaygamerff3560 6 місяців тому +4

    हजूर गाना को साथ कोसेली दीदा मलाई त्योदिंको याद आयो जुन्दीन हामी पनी यसई गारी कोसेलि लेन देन गरिंथ्यो धन्न्य बाद

  • @josephtamang7161
    @josephtamang7161 6 місяців тому +1

    ओर्गानिक दोहोरी भनेको यहि हो,10 चोटी हेरी सके अझै धित मरेको छैन,महा गायक राजु परियार लगायत सबै रोल्पाली चेलीबेटी हरु लाई धेरै -धेरै शुभकामना!🙏🙏🙏🌹🌹🌹❤❤❤

  • @Kamalpun12
    @Kamalpun12 6 місяців тому +4

    🎉🎉🎉🎉🎉सबै जना लाई मिठो सम्झना

  • @Man_Tha
    @Man_Tha 6 місяців тому +3

    अहा कति मीठो दोहोरी हेर्न सुन्न पाईयो।
    धेरै सुने दोहोरी अरुको
    झनै मीठो रोल्पाली हरुको
    फुलमा भमरा

  • @vikasbm3769
    @vikasbm3769 6 місяців тому +4

    अति मिठो दोहोरी सुन्नु पाइयो धेरै खुशी लागेयो सम्पुर्ण लाई हार्दिक शुभकामना

  • @gopalkc706
    @gopalkc706 6 місяців тому +1

    हो यस्तो गाउँ को टिपिकल शब्द हुन पर्छ दोहोरी मा ❤❤❤

  • @06Himaloli
    @06Himaloli 6 місяців тому +6

    दिदी रूचा मगरको लाईभ दोहोरी ल्याउने प्रयास गर्नुहोस है उहाँको हाउभाउ गाएकी राम्रो लाग्यो। जसरी पनि ! लाईभ दोहोरीमा रीचाको भविष्य राम्रो छ।

  • @DeusingGharti
    @DeusingGharti 6 місяців тому +20

    अति उत्कृस्त गाउनु भयो सबै जनाले सधै यसरीनै लाईभहरु ल्याउदै गर्दै गर्नु होला भन्न चाहान्छु❤❤❤

  • @bipalpunmagar220
    @bipalpunmagar220 6 місяців тому +2

    राजु परियार नेपाली लोक दोहोरीको राजा नै भनिन्छ।जस्का असङ्ख्य गीत सुन्दै छौ।मलाइ यो गीत यस मानेमा अर्थ पुर्ण लागेको छ।रुकुम पूर्ब पुथा उत्तरगङ्गा १२ गर्खानीकी चेली रुचा पुन हुनुहुन्छ ।उत्तरोत्तर प्रगतिको शुभ कामना

  • @shivarajkandel9130
    @shivarajkandel9130 6 місяців тому +10

    धेरै लामो समय पछि आज मीठो दोहोरी सुन्न पाइयो । आगामी दिनमा पनि यस्तै मिठा भाका सुन्न पाइयो शुभकामना 👏👏👏

  • @bkashish1704
    @bkashish1704 6 місяців тому +3

    आहा! यो हो नि अर्गानिक अनि रमाइलो दोहोरी। कोटीकोटी सलाम अनि सम्मान सम्पुर्णलाई र विशेष सम्मान हाम्रो लमजुङको चिनारी लोकसम्राट आदरणीय दाजु राजुपरियार ज्युलाई🙏

  • @durgabahadur7769
    @durgabahadur7769 6 місяців тому +6

    आहा कति राम्रो गित स्वर सम्राठ दोहोरिका राजा राजु भाइ अनि स्वरका धनी रोल्पाली निता पुन बैहिनी रेजिना बैहिनी सबै बैहिनीअनी आजक‍ गित छुटै पुरानो याद आयो सबैलाइ सन्मानछ जय गित जय सङ्गीत🌺❣️❣️❣️

  • @madhavnepal2532
    @madhavnepal2532 6 місяців тому +10

    आहा कति रमाइलो ❤❤ सार्है राम्रो लाग्यो रोल्पालि बहिनिहरुको प्रस्तुति ! धन्यवाद ❤

  • @MayaGurung-wg7mw
    @MayaGurung-wg7mw 6 місяців тому +3

    आहा कति रामो् पस्तुती राजु परियर दाजु र रोल्पली दिदिबहिनी हरुको साथ मा आर्गनिक कोशिलिको साथ मा सरै मन छोयो❤❤❤❤

  • @chandrasen1189
    @chandrasen1189 4 місяці тому +2

    ❤❤❤❤❤❤❤❤❤ हाम्रो रोल्पाली भेष भुषा कति मौलिक है सबै कलाकार चेली र अन्य पुरूष कलाकार सबै जना लाई हार्दिक बधाई टक्र्याउँदछु है ❤❤❤❤❤❤❤❤❤

  • @Santosh-g2z1c
    @Santosh-g2z1c 6 місяців тому +3

    सोल्टी नि हरु साह्रो रमाइलो हुनु हुदोरहेछ ...❤❤👍️👍️🙏🙏🙏❤❤❤

  • @atitdai1349
    @atitdai1349 6 місяців тому +6

    हाहाहाह्हा अति गजब छ निता बाइना।बौलाने लाइ ठिक पार्ने पनि लिएर पो आएछौ त।😂😂😂😂

  • @anilbhatta6184
    @anilbhatta6184 6 місяців тому +6

    आहा साच्चिकै रोधी मा यस्तै रमाइलो हुन्थ्यो कि सारै दामी प्रस्तुति रोल्पाली सोल्टिनी हरुको अब स्वर सम्राट राजु दाइको त बर्णन गरि का साध्य छ र दामी एपिसोड।love u all

  • @madanbhandari8120
    @madanbhandari8120 6 місяців тому +9

    ❤❤❤ सुन्दर छ हार्दिक बधाई सहित निरन्तर सफलता को सुभकामना साली ज्यू हरु र भेनाजु ज्यू मा 🎉🎉🎉🎉

  • @ShivarajOli-k5q
    @ShivarajOli-k5q 6 місяців тому +4

    अति राम्रो लाग्यो दोहोरी तेहि माथी रोल्पाली भेस भुसा मा ❤❤

  • @DeepakMagar-w9t
    @DeepakMagar-w9t 6 місяців тому +9

    एकदमै उत्कृष्ट छ दिदी हजुर को दोहरी पर्गति को कामान

  • @KcNishant
    @KcNishant 6 місяців тому +1

    राजुु परियार भएता दोहोरी त्यसै रमाइलो हुन्छ अर्को भाग पनि है प्लीज

  • @ashakhati3173
    @ashakhati3173 6 місяців тому +26

    लोक दोहोरी त येस्तो पो हो त राजु भाइ र रोल्पाली बैनी हरु लाई धेरै धेरै प्रगति को कामना छ है 🙏🇳🇵👍️♥️🙋🌹

  • @sabinarana4767
    @sabinarana4767 6 місяців тому +3

    एकदम मर्मिक मौलिकता बोकेको यो दोहोरी हेरेर खुसी लाग्यो सम्पुर्ण लाई सफलताको सुभकामना🙏🙏👍️👍️👌👌

  • @rajubudhathoki856
    @rajubudhathoki856 6 місяців тому +4

    यो दोहोरी सारै राम्रो लाग्यो,गाउँ घरको रोधीमा गाएको जस्तो टिपिकल ।

  • @DksHimali
    @DksHimali 6 місяців тому +5

    असाध्यै राम्रोसँग टिपिकल पहिला पुस्ता का बा आमा हरुले दाेहाेरि गाएकाे जस्तै लाग्यो खाजा पानी सहित सम्पूर्ण लाई हार्दिक बधाई शुभकामना छ फेरि पनि यस्तै लाेक दाेहाेरि हजुर हरुकाे देख्न पाउ उत्तर राेत्तर प्रगतिकाे कामना🎉❤❤

  • @gorakmagar4684
    @gorakmagar4684 6 місяців тому +3

    उत्कृस्ट शब्दहरू ले सारै मन छोयो बितेका पल हरु को याद दिलायो सम्पूर्ण कलाकार प्रति हार्दिक सम्मान ❤❤

  • @milanpun5822
    @milanpun5822 6 місяців тому +3

    ओहो हाम्रो पुन मगर्नी हरु अनि राजु दाजुको एकदमै राम्रो दोहोरी❤

  • @lalsinghsoni8057
    @lalsinghsoni8057 6 місяців тому +1

    येस्तो पो लोक दोहोरि भने को सबै कलाकार लाई सम्मान छ❤

  • @Lbmagar-nc1bo
    @Lbmagar-nc1bo 6 місяців тому +3

    हाम्रो रोल्पाली दिदि को अर्गानिक मिठो लोक भाका

  • @dipakrokamugar6476
    @dipakrokamugar6476 6 місяців тому +11

    मलाई पनि अत्तिनै मन परेको दोहोरी बल्ल बल्ल सुन्न पाइयो है सबै लाई मेरो तर्फबात धेरै धेरै धन्ध्याबात

  • @rameshbk3533
    @rameshbk3533 6 місяців тому +3

    यो दोहोरी धेरै रमाइलो छ सम्पुर्न कलाकार हरु मा मनै देखि सम्मान छ है।

  • @samarpanmagarsamarpanmagar9196
    @samarpanmagarsamarpanmagar9196 6 місяців тому +7

    अति राम्रो प्रस्तुति छ! दिदिहरु थप सफलताको सुभ कामना आउने दिनहरु मा पनि 🎉🎉🎉🎉👏👏👏👏🤗🇳🇵🥀❣️

  • @RolpaliKale
    @RolpaliKale 6 місяців тому +3

    आफ्नो अर्ग्यानि खाजा ककर खर्से जस्ता भाषा प्रयोग गर्दै आफ्नि गाउथाउको चिनाउदैछ चेलिहरु वाह

  • @sumangurung2146
    @sumangurung2146 6 місяців тому +3

    सबै तिमीहरूलाई हार्दिक बधाई छ निता मेम हजुर्को अझै हेर्न पाउ यसरिनै नयाँ पुराना भिडियो ❤❤❤❤❤

  • @kamallahaddori5026
    @kamallahaddori5026 6 місяців тому +3

    सम्मान छ दोहोरी बादशाह राजु दादा र सपुर्ण टीम लाई ❤❤❤❤

  • @chetram7817
    @chetram7817 6 місяців тому +9

    ❤❤❤ अति सुन्दर आवाजको धनी गायीका हरु बधाई छ आउने दिनमा अझै चर्चित भएको देख्न पाइयोस् all the best

  • @durgamagar9639
    @durgamagar9639 6 місяців тому +15

    आहा एकदमै रमाइलो लाग्यो यो गित सुनेर ❤❤ उत्कृष्ट भाका संगै टुक्का साथै अभिनय पनि

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 6 місяців тому +8

    आहा सारै राम्रो दोहोरी सफलताको सुभकामना सबैलाई

  • @DipeshBaral-d7v
    @DipeshBaral-d7v 6 місяців тому +5

    धेरै धेरै राम्रो छ है राजु दाइ 🎉❤️🙏लगायत सबै टिमलाई धन्यवाद 🎉❤️🙏

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 6 місяців тому +3

    आहा कति मिठो स्वर अति मन पर्यो राजु परियार सरको स्वर जस्तै जस्तैः सबै कलाकार हरुको स्वर मिठो शब्द ओजिलो दोहोरी गीत सारै राम्रो लाग्यो सफलताको शुभकामना

  • @mohanlal-p7k
    @mohanlal-p7k 6 місяців тому +8

    दामी छ रोल्पाली चेली हरु को प्रस्तुति

  • @tulnarayan9459
    @tulnarayan9459 6 місяців тому +3

    धेरै राम्रो आनि खुशी लाग्यो निता ज्यु । यो अवसरको लागी हाजुरलाई धेरै भन्दा धेरै धन्यबाद ज्ञापन गर्न चहन्छु ।
    🌹🌹🌹💐💐💐💐♥️♥️

  • @RajKumar-md2qf
    @RajKumar-md2qf 6 місяців тому +1

    आहा अत्यन्त मिठो स्वरमा सजिएको लोक दोहोरी जति हेरेपनि हेरिरहनु जस्तो सबै जनालाई हार्दिक शुभकामना छ

  • @ishworbaijali8510
    @ishworbaijali8510 6 місяців тому +2

    निता फुपुले पुरानाे याद आउने गरि गाउनु भयाे

  • @TekThapa-bt5sd
    @TekThapa-bt5sd 6 місяців тому +8

    आहा कति राम्रो दोहरी सुनम सुनम लाग्ने

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 6 місяців тому +3

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    आहा असाध्यै रमाइलो दोहोरी धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई

  • @NayaTiktok
    @NayaTiktok 6 місяців тому +13

    आहा मनै छुने निक्कै उत्कृष्ट Live Dohori भिडियो

  • @chitragharti6811
    @chitragharti6811 6 місяців тому +4

    रबिन सर को अभिनय पनि राम्रो छ है

  • @umeshsumit8733
    @umeshsumit8733 6 місяців тому +2

    आहा यो भाका मलाई अती मन पर्ने हो मेरो बैसको बेला खुब टेप बोकेर हिडियो यो गित बजायर ल बधाई छ

  • @rajkumarchapai5889
    @rajkumarchapai5889 6 місяців тому +2

    राजु परियार को अहिलेसम्म को बेस्ट लाइब दोहोरी वा🎉🎉🎉🎉🎉🎉 सम्पूर्ण रोल्पाली चेली हरु अझै सफलता को कामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @lalkumarmagar5635
    @lalkumarmagar5635 6 місяців тому +4

    आहा आज चाई अर्गानिक दोहोरी सुन्न पाईयो 👌👌💞💞सम्पुर्ण तिम लाई सफताको शुभकामना ।।